परिवर्तित श्रम संस्क्रिती पार्क Bp park Cleaning Shram Sanskriti Dharan Morning Walk Aara Dharan

  Рет қаралды 2,314

Rajesh Shakya

Rajesh Shakya

Күн бұрын

सके सफा राखौं, नसके फोहोर नगरौं।
वेलकम ट्रसको बाटो पनि बन्दै रहेछ।
मंसिर २५ गते, स्वास्थ्यमय पद यात्रासँगै बिपी पार्क सर सफाई गरियो र धेरै पछी श्रम संस्क्रिती पार्कको नयाँँ परिवर्तनहरु हेर्न पुगियो। झिसमिसे मा स्वास्थ्यमाया पैदल यात्रा गर्दै बिजयपुर चोक पंचकन्या मन्दिर हुँदै अध्यारोमा नै भिरबाट ओरोलो अफ्ठ्यारो बाटो हङकङबाट जीवन केरुङ दाजुले पठाई दिनु भएको जुत्ता र हेडलाईटको साहारामा ओरालो झरेर श्रम संस्क्रिती पुगेर नयाँँ परिवर्तन हेरी घुम घामसँगै पर्यटकीय क्षेत्र बिपी पार्क सरसफाई गरी फर्कियो। दुई भाईइलाई धेरै धेरै धन्यवाद मेरो स्वस्थ्यमाय र सरसफाई जोडीएकोमा।
#Dharan #bppark #cleaning #shramsaskritipark

Пікірлер: 17
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
good job rajesh sir team नेपाली काङ्ग्रेस का झोले तिलके लगाएकका केही पार्टीको झोले पत्रुकारहरुले जति मेयर हर्क साम्पाङ्गलाई अनेकथरी आरोप बिरोध गर्छ नि तेति सचेत अभियान्ता राजेश सर जस्ता टिमहरुले यसरी नै देखाएर ब्याङ्गे हान्नु पर्छ बिपिको नाम बेचेर खाने काङ्ग्रेस को हालत हाहा गज्जब छ जय हर्क साम्पाङ्ग टिम सम्पुर्ण अभियान टिमलाई सलाम
@bantawanagen1181
@bantawanagen1181 Ай бұрын
राजेश जी अत्यन्तै राम्रो अभियान 🙏🙏 हुन त हामी मानव जाती संसारका सबै प्राणीहरु भन्दा चेतनशील प्राणी हौ। यी सब चिजहरु गरिरहदा यसले प्रकृति, वातावरण र पर्यटकीय क्षेत्रहरूमा के कत्ती दुर्गन्धित बनाईरहेको हुन्छ भनेर चेतना हुदाहुदै पनि गर्न छाड्दैनौ। तथापि तपाईं जस्तो महान ब्यक्तिहरुले यसरी निस्वार्थ सरसफाइ अभियान चलाईरहनु भएको छ। एकदमै खुशी लाग्छ।
@lamadinesh4563
@lamadinesh4563 Ай бұрын
सलाम छ राजेश दाजुकाे समुहलाई❤❤❤
@gitarai7528
@gitarai7528 Ай бұрын
Bato dekhaune euta pachhyaune hajar hajar👏👏
@SantoshRai-d6h
@SantoshRai-d6h Ай бұрын
🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@sanirai779
@sanirai779 15 күн бұрын
🙏🙏🙏🙏
@gurungrajan9870
@gurungrajan9870 2 ай бұрын
Great guys 🙏🙏
@riverrai5970
@riverrai5970 Ай бұрын
Thank You … Rajesh Sir
@sudhirdajurai
@sudhirdajurai 2 ай бұрын
बिपी माथिल्लो भाग सारै फ़ोहोर हुदोरहेछ स्थानीय सरकार सम्बन्धित निकाय ध्यानाकर्षण होश सर हामीले उठाएको थियौ ।
@prabinrai6239
@prabinrai6239 2 ай бұрын
💗🇳🇵🙏
@funkbudhaagurung9649
@funkbudhaagurung9649 Ай бұрын
Great job guys .. jainepal
@jitbahadur3957
@jitbahadur3957 2 ай бұрын
Good job
@sureshlimbu1825
@sureshlimbu1825 2 ай бұрын
Great job Rajesh dai n team 👏🙏
@NimaSherpa-br5ij
@NimaSherpa-br5ij 2 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💓💓💓💓💓
@Channelmy720
@Channelmy720 2 ай бұрын
Well done
@MgrKarna
@MgrKarna Ай бұрын
त्यो BP पार्क काँग्रेस धरान नगर सभापति लगायत सम्पूर्ण कार्यकर्ताहरूलाई लाज लाग्नुपर्ने हो 😂😂 😂 त्यो पार्क सफा राख्नु नसक्नेले धरान र देश बनाउँछु भन्दा विश्‍वास गरिदिनु पर्ने 🤣🤣🤣🤣 4 आँखाको के काम........
@narthapa5521
@narthapa5521 Ай бұрын
Teyo bp park banune kun pagal theyo tes ma kati bhasthachar get yo hola. Park vana ko harka park kasto hunu perxa jay harka sampang king ❤
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Dharan SDS Rock Garden||Sachet Dharaney Samuha||Harka Sampang Ko Soch Ko Jeet||RJ Sagar
21:05
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН