Setibeni Kaligandaki | World Largest Saligram | सबैभन्दा ठूलो शालिग्राम कालीगण्डकीमा स्टीमर यात्रा

  Рет қаралды 1,090,373

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

Setibeni is a place famous for largest saligram. Adventure of Steamer Through Kaligandaki River
Please watch our other videos
Syangja Hunikot and Nuwakot
• स्याङ्जा VLOG मिन्चा ख...
Syangja Satau Chandi
• SYANGJA TOUR || पृथ्वी...
Panchase & Andha Andhi Shravankumar
• PANCHASE VLOG || श्रवण...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Mustang Vlog
• Upper Mustang || पर्ख...

Пікірлер: 700
@user-tj6rn8bp8g
@user-tj6rn8bp8g Жыл бұрын
मलाई पूर्वी ब्लूज साह्रै मन पर्छ। म सधैँ हेर्छु। नेपाल घुम्ने रहर यही च्यानलले गर्दा पलाएको छ। म पक्कै नेपाल घुम्न आउनेछु। एउटा निवेदन पनि छ, होटलतिर सिजनमा र सिजन नभएका समयमा कति के लाग्छ, कस्तो सुविधा पाइन्छ ती कुराहरू पनि राखिदिनु भए हुन्थ्यो। होटलहरूकै मात्र अर्को शृङ्खला पनि बनाउँदा हुने थियो कि? धन्यवाद
@rokajudha9952
@rokajudha9952 2 жыл бұрын
पीपल को रुख सुकेछ त्यहाँ परिक्रमा गर्ने ठाउँ खोला ले बगाए को रहेछ त्यस का समिति हरु ले के हेरी राखेको छन् मर्मत संहार गर्नु पर्दैन ध्यानाकर्षण होस सम्बन्धित व्याक्ती को
@binaykumar5364
@binaykumar5364 2 жыл бұрын
Hello Sachin Sir एक पटक हाम्रो सल्यान जिल्ला तिर पनि जाने हो कि निकै रमनिय स्थानहरुको अबलोकन गर्न नबिर्सनु होला है हाम्रो तिर नि छायाक्षेत्र मन्दिर खैराबाङ्ग माई भगवती कुपिण्डे ताल एसियाकै प्रख्यात बोसे अदुवा अझै ईत्यादि ठाउँहरुको अबलोकन गर्न नबिर्सनु होला है सचिन Sir हजुरलाई हाम्रो सल्यान तिर एक पटक अबस्य जानु होला भन्न चाहान्छु
@learnanddo3415
@learnanddo3415 2 жыл бұрын
अलपेस्वर गुफा,गुप्तेस्वर गुफा मोदिबेणि धाम पर्बत को कुस्मा नगरपालिकामा रहेका अत्यन्तै प्रसिद्ध धार्मिक स्थल हुन त्यहा गए राम्रो हुन्थ्यो सर
@sushilrajaure1708
@sushilrajaure1708
सतिदेबीको अन्तिम सम्पूर्ण अंग पतन भएको स्थान सल्यान जिल्लाको छायाक्षेत्रमा पर्दैन र म २ पटक पुगिसके।
@anticdon4182
@anticdon4182 2 жыл бұрын
आन्तरिक पर्यटन को लागि प्रोत्साहन र सहजीकरण को लागि विषेश कुनै राष्ट्रिय कार्यक्रम तथा एवार्ड आयोजना भएमा स्वत यो पुर्बी ब्ल्युज टिम का संचालक सचिन न्यौपाने ज्यु लाई नै प्रदान गर्नुपर्छ । नत्र ठुलै अन्याए हुनेछ ।।
@Cocoking749
@Cocoking749 2 жыл бұрын
मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘🙏🏻🙏🏻
@quicklyplayer865
@quicklyplayer865 2 жыл бұрын
दाइ अछामकाे रामाराेशन अाउनु पर्यो यक चोटि
@AmbikaAcharya-bj1xf
@AmbikaAcharya-bj1xf
जये भगबान सबैईको मन कामना पूरा गरिदिनुहोला नेपाललाई दलाल झोले बाट बचाई दिनु होला देस रयो भने मात्र सबैई नेपाली को रक्क्षा हुने छ
@krishnabhattarai3961
@krishnabhattarai3961 2 жыл бұрын
लेखाईले गर्दा दृष्यहरु अलिक राम्रो संग देख्न सकिएन हजुर तै पनि धेरै धेरै धन्यवाद । अघिल्ला दृष्यहरुमा केही उपाय लगाउँनुहोला ।
@bhanuchauhan6805
@bhanuchauhan6805 Жыл бұрын
भगौलिक क्षेत्र एकदम दामि छ आफु नपुगे पनि सालिगामको दर्शन पाउँदा जीवन धन्य बनेको छ धन्यबाद यो टिमलाई
@chitramahara1863
@chitramahara1863 2 жыл бұрын
नेपाल मा भएको यस्ता !! धार्मिक लगाएत पर्यटन स्थल बारे सबै समु पुर्याउनु भएको मा धन्यवाद हजुर हरु लाई !!!
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस
@radhikaroka1269
@radhikaroka1269 Жыл бұрын
❤Heartely Thank toAll teams Showing Videos ofWirld biggest SalikRam Nepalmist Religious Thirthastal in Syanjya District of 🇳🇵 Kaligandaki Darshan Temple Koti Koti Charanamay Pranaam 🙏🌻🇳🇵📖✍️❤️🌺🌎📕🎈✅❤
@prakashrai7468
@prakashrai7468 2 жыл бұрын
तपाइको भिडियोहरु धेरैनै ज्ञान मुलक हुन्छ, बिगत 1 बर्ष देखि नछुटाइ हेर्ने गरेको छु, धेरै नै राम्रो लाग्छ, विशेष तपाइको प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्छ, जो कोहिले नि सजिलै बुझ्न सकने खालको छ,,
@rammagar903
@rammagar903 2 жыл бұрын
म पनि घुमेको छु।कति राम्रो ठाउँ छ मनै लोभ्याउने ठाउँ ❤️❤️❤️
@aanandapaudel1261
@aanandapaudel1261 2 жыл бұрын
म जन्मेको ठाउँ😘 यस क्षेत्रको भिडियो बनाई जानकारी गराउनुभएको मा सचिन सरलाई धेरै धेरै धन्यबाद 🥰
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
सम्मान छ हजुर लाई हाम्रो स्याङ्जाको
@sujantamang3413
@sujantamang3413 2 жыл бұрын
आफै घुमेको जस्तो हुने हजुरको भिडियो हेर्दा।।।।।
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
नेपालकै प्रमुख र प्रसिद ठाउहरु देखाइ दिनु भएको मा सचिन जिलाइ धेरै धेरै धन्नेबाद
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 38 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
The Insane Detian Waterfall: Walking In Chongzuo
3:52:16
Walk East
Рет қаралды 1,3 МЛН