माफिया सरकारको खप्पिस र चतुर सभापतिमा हुने लक्ष्यण। विचरा जिवराम सर। सियो जस्तो प्रश्न हुन पर्ने ठाउमा नौनि तरिका।
@ArjunThapaliya-s6l2 ай бұрын
Ramro saga bujaunu vayo thank you
@lalbahadurbudha83232 ай бұрын
Rishikesh Pokhrel ji ko kura thik ra spasta xa. Jibram Vandary sir ko Jaya hos💐🙏🏾🙏🏾🇳🇵🇳🇵🇳🇵
@tulbahadurbudhathoki76952 ай бұрын
बिगत १६ बर्ष देखि अधिकांश समय माओवादी सँधै उर्जामन्त्रालमा छ। यस्को जिम्मेवारी माओवादीले लिनुपर्छ।
@sabinatiwari41102 ай бұрын
Bahut majaa lagyo.thanks
@dhanlo2182 ай бұрын
हामी जनतालाइ यति मात्र कुरा थाहा छ कि कुल मानले २०/२२ घन्टाको लोड सेडिङ सङ्गै बर्षेनी अरबौँ रुपैयाँ घाटामा गएको प्राधिकरण लाइ लोड सेडिङ मुक्त बनाएर जनतालाइ उज्यालो दिनु भयो र प्राधिकरण फायदामा ल्याउनु भएको कुरा सबै जनतामा जानकार छ ! केपी ओलि लगायत एमालेका सबै नेता कोहि पनि चोखो छैनन होइन भने प्रधानमन्त्री स्वयमले पैसा नतिर्नु भनेर किन भन्नु भयो ? ? जबाफ चाहियो !
@durgathapaliya9591Ай бұрын
बक्यौता हुदैमा नाफा नहुने भन्ने हुदैन । यसमा बिबिध कुरा हुन सक्छ । यहाँ अलिकति भ्रम फैलाउने कुरा भयाे ।
@kesabrajpoudeldamase19362 ай бұрын
Excellent said
@bhupendrapariyar55532 ай бұрын
यो प्राधिकरण को विषयका ब्यक्ति ९ बर्सयता को को प्रधान्मन्त्री र उर्जामन्त्रीभय र कोको सचिब भय तिनिहरुलाइ समेतिमाबोलाउनुपर्छ अनिमात्रपैसाअसुल्हुन्छ
@durgaparsad-hl5gp2 ай бұрын
नेपाल बिधुत प्राधिकरणले बिजुली महशुल भारतको भन्दा तीन डबल बडि नेपाली जनतालाई असुल्दै र नेपालका ठुला उधोगी सँग माथिका नेताहरुको मिलोमतोमा राज्य डुवाउने कर्मचारी र दलाल भ्रष्ट सबैलाई खोजीखोजी जेल हाल्नुपर्दछ।
@dhamidevsingh60532 ай бұрын
यसको मतलव प्रचण्डे र कुलमानले कानुन नमान्नु पर्ने भयो या कानुम लाग्दैन, भन्ने आसय आयो त,?? दालमे बहुत गडबड छ,! सतहमाल्याउनु जरुरी छ, कुनै ब्यकतिको अमुक सम्पती होइन
@birendrathapa49312 ай бұрын
प्रचण्ड लाई जेल हाल्नु जरुरि
@parbeshmagar77542 ай бұрын
भ्रष्टाचारीको नाईके हो यो मान्छे हामी लाई स्विकार्ये छैन अब यस्ता भ्रष्टहरु
@NetraPariyar372 ай бұрын
केपी छाउरो केपी भन्दा छैन भ्रष्टाचारी फटाहा🤬🤬🤬🤬
@Dhondub2 ай бұрын
यस्ता चोरहरुले शासन गरिरहेकाछ्न। कसरी हुन्छ? विकास
@mekhgurung2552 ай бұрын
सरकारलाई नै कार्बाही गर्ने सिफारीस् गरौं न त बिचरा कार्यकारी निर्देशक मरीमेटी संस्था लाई उकास्ने ब्यक्तिलाई किन कार्बाही
@TekPrasadSubedi-h8n2 ай бұрын
सबै बक्यौता ब्याज सहित असुल गर्ने तिर अग्रसर हुनुपर्ने हो कि ।
@gcpashupatiАй бұрын
कुले भौमान र आतंककारी नानिको बाउ लाई जे गरेपनी छुट हुने?
@roshanbhandari49192 ай бұрын
९ बर्ष सम्म किन नउठाको भन्ने प्रश्न हो भने ९ बर्ष मा ४ बर्ष बदी के पि ओलि प्रधानमन्त्री थिये भन्ने पनि भुल्नु भयेन
@birendrathapa49312 ай бұрын
kp pm bhae pani pk pm huda 16 arba xut diyo oli kina chahiyo
@basudevthapa20592 ай бұрын
सबै सबै प्रधानमंत्री मंत्री सचिब बिभागिय प्रमुखहरू समिति सबै मिलि मिलि गरिब नेपाली जन्ता को रगत पसिना पिई रहेका छन लाले काले गोरे सबै बाजाबाज गर्दछन अनि तिन दल का प्रमुखहरू मिले पछि यि झोले तै चुप मै चुप
@funakoshishotokankarateass43792 ай бұрын
कुलमान मावो बादिको दुनोह गाई पो भएछ्न त ?
@milanbogati87622 ай бұрын
Jibram सर यो भाष्ट फटाहा हो गलत मान्छे को इन्तरेविए भो
@sisnudhedo752 ай бұрын
Yes I agree with Mr Rishi Kesh Pokhrel’s statement that “People will decide ultimately”. Absolutely people have now spoken that both you and your boss KP Oli have been bribed by the cronies business to remove Kulman Ghising and put your own stooge who will be dancing in your tune.
@dharmrajdhakal32492 ай бұрын
पहीला डेलीक्रेट र टंक लाईन चलाए वापतको महसुल उठाउ र कर्मचारी ले गल्ति गरेको पाईएमा विभागीय कार्वाही गर्ने हो नि कर्मचारीलाई कार्वाही गर्न सरकारलाई के अफ्ट्यारो छ
@manutarataramanu72972 ай бұрын
छानबिन हुनु जरुरी छ
@rajumagar67872 ай бұрын
अरु केही हाेइन कुलमानलाइ निकाल्न रचियकाे षड्यन्त्र हाे। कानुन कानुन कति नै कानुन पालन गरे जस्ताे । भ्रष्टाचारी गाेरुहरु
@aarogyatv75062 ай бұрын
Midia le pani yasto varsta kamission khor lai bahiskar garnu parchha jibram ji
@ChakraRawal-j8e2 ай бұрын
मेलम्ची खाए जस्तै होलाकि?
@GyanendraTumrok2 ай бұрын
Please refer him to Yakchhya prasna
@बुध्दकोदेशनेपाल2 ай бұрын
गाली खान किन लिएर आउँछौ ए जिबराम केपका छाउरा हरु लाई ।।
@जंगखड़का2 ай бұрын
यता धेरै बकभास गर्नू पर्दैन यसको जिम्मेदारी सरकार ले लिनु पर्छ अहिले सम्म भय का प्रधानमंत्री र उर्जा मंत्री लाई कार्बायी गर्नू पर्छ यो कुलमान गल्ती हैन सरकार को गल्ती छ कर्मचारी लाई बलीको बाख्रो बनाउनु पाईदैन सरकार के का लागि हो तिमीलाई भता खान पठायको हो सरकार सित सोध गदार
Paila paila kura milinjel milijuli jhwamma , ahile k ma kura milen yiniharu ko ? Yesta haru ko ni kura sunnu parne ? Bhaye bhar ka yini haru lai pata na kasunjel Nepali le sukha na paune bhaye.
@sisnudhedo752 ай бұрын
Quite not too sure who he is implying by sending jail ? I am sure his boss KP Oli is the one ending up in jail for illegally ordering NEA to reconnect electricity line taking bribes from cronies businessmen.
@taramanrai70442 ай бұрын
Yo mafiya le banako draft yokp oli ko hanumane ho
@manojlama20552 ай бұрын
Yesta vaate lai Kina lyaunu hunxa show ma
@Yubraj8852 ай бұрын
O halo aemaleko patrakar k yaslai vasan garna lyaeko hoki question pani garne ho ? Sachi tapai patrakar ho vane rajendra baniya jasto hunu parxa k saro jhole patrakar rahexa
@JayaprakashMalla-l8b2 ай бұрын
Kulman chhor nai ho jel hal sarkar
@tijanvlogs69432 ай бұрын
yo muji sabhapati kam xaina
@biren572 ай бұрын
ए भण्डारी जी, यो बिद्युत महशुल विषयमा छलफल गरी किन Time wastage गरेको ?, नियमानुसार सम्बन्धित संस्थाले तुरून्त उठाउने भने त भैगो नि ... यस्मा अनावस्यक बैठक राखेर समितिको समय र खर्च पनि बढ्ने😔
@romanyt97812 ай бұрын
Yo budo le naya lai matra ho gochi gochi qns garne purana vrastachari neta lai tw sodnai jandaina dam xaina budo ko
@chakrakarki64342 ай бұрын
Kulman ghising beimani ho
@किराँतीकिङ्ग2 ай бұрын
yo muji emale kukur bhratachari muji lai kina interview liyeko