No video

Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिङ]

  Рет қаралды 2,331,906

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिंग]
लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'सँगको बहस
This Program was aired in Kantipur Television on 22 January 2017 at 9:00 PM

Пікірлер: 2 100
@sameerpariyar907
@sameerpariyar907 3 жыл бұрын
बिद्या चापागाईं गुड वर्क कुलमान घिसिङ सर नेपाल को रियल hero हुनुहुन्छ
@hemantagiri4197
@hemantagiri4197 5 жыл бұрын
धेरै धेरै धन्यवाद कुल्माजि लाई अनि राम्रो शङ्ग काम गर्ने कर्मचारि हरु लाई🇳🇵जय नेपाल
@ballongamer1587
@ballongamer1587 4 жыл бұрын
Jay nepal
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ। १ NTC को 4G काण्ड २ ३३ किलो सुन तस्करी काण्ड ३ निर्मला बलात्कार तथा हत्या काण्ड ४ सिण्डिकेट संरक्षण काण्ड ५ कूलपती अपहरण काण्ड ६ वाईडबडी भ्रष्टाचार काण्ड ७ होली वाईन काण्ड 8 मेलम्ची ठेकेदार काण्ड ९ पोल पोलमा प्रधानमन्त्री काण्ड १० केक काण्ड ११ अध्यादेश काण्ड १२ सांसद अपहरण काण्ड १३ ओम्नी काण्ड १४ जी टु जी काण्ड १५ बालुवाटार जग्गा काण्ड १६ यति होल्डिङ्स काण्ड १७ ७० करोड काण्ड १८ MCC काण्ड १९ सम्धी काण्ड बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड। १ जनता लाई भ्रम मा राख्ने। २ घर घर मा ग्यास। ३ सहर बजार गाउँ पाखा मा रेल। ४ पानी जहाज। ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵
@samadchammu8248
@samadchammu8248 7 жыл бұрын
कुलमान सरलाइ खुलेरै भित्र मन देखि सिरुपाते सलाम तपाइ नडराइ विधुतविस्तार मा लाग्नुहोस हामी लाखौ युवाहरु तपाइ लाइ साथ दिन्छौ....
@harkathapa7257
@harkathapa7257 5 жыл бұрын
Kulman j lai dhanyawad
@pritamshahi2227
@pritamshahi2227 3 жыл бұрын
5
@laxmideviarjel9707
@laxmideviarjel9707 3 жыл бұрын
@@harkathapa7257 good
@ChandraBhan-hq1sf
@ChandraBhan-hq1sf 3 жыл бұрын
yyh
@ChandraBhan-hq1sf
@ChandraBhan-hq1sf 3 жыл бұрын
@@harkathapa7257 à6 in
@ekataonlinetv3768
@ekataonlinetv3768 4 жыл бұрын
अध्याराे नेपाललाई उज्यालाे बनाउने नेपालकाे रियल हिराे कुमान सर सलाम छ
@bishnulama2804
@bishnulama2804 4 жыл бұрын
कुलमान सार लोडसेडिङ को चाही बैज्ञानिक नै हो नेपाल को दिप कुलमान लाई सलाम
@prameshtamang389
@prameshtamang389 3 жыл бұрын
@@bishnulama2804 🏳️🏳️
@prameshtamang389
@prameshtamang389 3 жыл бұрын
🔸🈹🈹🈹🈹🈹🈹🈹㊙️🔸🔸🔸🈹🈹🈹🔸🔷🈹🈹
@prameshtamang389
@prameshtamang389 3 жыл бұрын
㊙️㊙️㊙️🆙🆙🆙
@laxmanacharya8100
@laxmanacharya8100 3 жыл бұрын
@@prameshtamang389 pic
@khambdrgurung3847
@khambdrgurung3847 4 жыл бұрын
हामीलाई सधैं भरी कुलमन सर चहिन्छ जय कुलमन सर जय नेपाल
@tamangheart1889
@tamangheart1889 7 жыл бұрын
कुलमान घिसिङ तामाङ । तपाईको यो ठुलो योगदान र सफल कार्य प्रती हामी आभारी छु।। तपाईलाई धन्यवाद दिने हामीसङग कुनै पनि अमुल्य शब्द नै छैन।।
@lamabijay4436
@lamabijay4436 5 жыл бұрын
Lasso fyafulla Asayang
@jitkalarai8101
@jitkalarai8101 7 жыл бұрын
देशमा कुलमान सर जस्तै सच्चा नागरिक को खाचो छ......
@bhogindrarai478
@bhogindrarai478 5 жыл бұрын
देशका इमान्दार अनि सच्चा सपुत कुलमान घिसिङ ज्यूलाई उच्च सम्मान
@nilkumarshrestha6582
@nilkumarshrestha6582 2 жыл бұрын
P
@DojitaPun
@DojitaPun 6 ай бұрын
नह
@sanjayakattel9857
@sanjayakattel9857 3 жыл бұрын
बधाई छ कुलमान घिसिङ जिउलाई साजा सलाव चलाउने नानि लाई धन्यबाद शुभकामना पनि
@baburajalama3420
@baburajalama3420 4 жыл бұрын
कुलमान घिसिङ्ग तामाङ्गज्युले बोल्नुहुँदा कति शान्त र सबैले ध्यान दिनु भएको यो नै उहाँ प्रतिको बिश्वास र आदर हो जस्तो लाग्यो तर पुर्ब राज्य मन्त्रीले बोल्नुहुँदा खासखुस र बोलीमा सत्यता नभएको जस्तो खिशी हाँसो । कुलमानज्युलाई फेरी अर्को ४ बर्ष यहिँ पदमा पुन: बहाली गरी कार्य सम्पादन गर्न दिनु पर्छ यो नै उहाँलाई सहि अर्थमा सम्मान हुने छ । जय नेपाल जय नेपाली !!!
@radhikalama3698
@radhikalama3698 7 жыл бұрын
कुलमान जी जस्तो सच्चा देश प्रेमी लै जनताको समू लेऔनु भकोमा विधा जी लै देरै देरै धान्ने बाद. kulman sir.we are always with you...................
@bishallama5856
@bishallama5856 7 жыл бұрын
कुलमान जि सचिकै स्वच्छ छ्बिको हुनुहुन्छ खाचो तपाईं जस्तै देश जनप्रेमी ईमानदार एक असल ब्याक्ती को छ।
@romoslama4593
@romoslama4593 4 жыл бұрын
Light of kulman ghising ! ३ करोड नेपाली को हिरो !! कुलमान घिसिङ
@nirmalarai114
@nirmalarai114 4 жыл бұрын
Very good person k sir
@kamalarana2302
@kamalarana2302 4 жыл бұрын
@@nirmalarai114 àqqq
@user-yk5kc4ud8v
@user-yk5kc4ud8v 4 жыл бұрын
20 77/4 बाट किन 3 फेजको महसुल दोब्बरूपमै बढी गरिएको किन होला ?
@user-yk5kc4ud8v
@user-yk5kc4ud8v 4 жыл бұрын
जबाफ कृपया
@amarbk8656
@amarbk8656 4 жыл бұрын
@@nirmalarai114x C
@man.mandir
@man.mandir 4 жыл бұрын
कुलमान जि रिटायडॅ भइसक्नु भयो । यो भिडियो उहाको सुरूवातका दिनहरूको स्मृति हो । अनि उहा राष्ट्रकै एक हिरो को रूपमा स्थापित हुनुभएको छ। यो भिडियो आज हेर्दा पनि आनन्द आउछ ।
@krishnaprasadniraula1197
@krishnaprasadniraula1197 3 жыл бұрын
धन्यबनद छ कुलमान धिसिङ्ग ज्यु लाइ तर म 27 बर्षकाम गरे जुन कर्मचारि भष्टचार गर्दैन त्यस कर्मचारि लाइ हाकिमहरुलेमन पराउदैनन थिए
@subashshrestha7395
@subashshrestha7395 2 жыл бұрын
@@krishnaprasadniraula1197 p
@ratnamanchansishresthashre8848
@ratnamanchansishresthashre8848 4 жыл бұрын
१३ घन्टा होईन २४ घन्टा को २२ घन्टा लोद्सेदिग गरे पापी हरुले कुलमान सरले २४ घन्टा आउने बनाइ दियो सलाम छ हजुर सबै नेपाली जनताहरु बात पनि जय कुलमान सर ,जय नेपाल , जय नेपाली जनताहरु 🇳🇵🇳🇵🇳🇵
@roshansewak3158
@roshansewak3158 4 жыл бұрын
कुलमान यो देशको उज्यालो प्रकाश हुन्छ यस्तो माहान व्यक्तिलाइ मेरो लाख लाख सलाम कुलमान जयहोस जय नेपाल
@ravindrarajgautam8059
@ravindrarajgautam8059 9 күн бұрын
🥰🥰🥰
@SBDONG-th1ue
@SBDONG-th1ue 7 жыл бұрын
असली हीरो कुलमान सर नमस्कार
@user-ku6ho3oh6w
@user-ku6ho3oh6w 16 күн бұрын
मेरो पनि जैँ मंगोल मुल निवासि सर कुलमान
@devigurung2914
@devigurung2914 6 жыл бұрын
येस्मा घिसिङ्ह जु लाई बधाई छ येस्तै इमान्दर मन्छी नेपाल मा हुनु पर्छ।
@firstlove360
@firstlove360 4 жыл бұрын
मलाइ सँधै कौतुहल लागिरह्यो। यस्तो राम्रो सबैले रुचाएको र देशको समसामयिक विषयवस्तुमा बोल्ने, उठान गर्ने कार्यक्रम किन एकाएक बन्द भएको होला? राजनैतिक दबाव नै थियो कि🤔 विद्या जि जतिको सटिक र गहन तरिकाले साझा सवाल सन्चालन गर्ने कोहि थिएनन्। फेरि पनि उहाँ लगायत उहाँको टिमले सन्चालन गरेको नया कार्यक्रम "हेर्ने कथा" पनि उत्कृष्ट छ। यो कार्यक्रम पनि उहि देशको रहन सहनको बारेमा बोल्छ।🙏🙏🙏🙏🙏
@poshposh4308
@poshposh4308 4 жыл бұрын
Kulman Sir जस्तो स्वाच्छ ब्याक्ती सबै बन्ने प्रयास गरियो भने यो देश स्वार्ग बन्नेछ।
@samirtamang4992
@samirtamang4992 7 жыл бұрын
Kulman sir ...you are really great ...Thankyou very much....यो देश लाई लोडसेडिङ मुक्त गर्ने अभियान मा लागेर देश लाई लोडसेडिङ मुक्त गराउने हजुर जस्तो महान व्यक्ति लाई हृदय देखि देखि नै सलाम अनि धेरै धेरै धन्यवाद ।।।।।हजुर लाई सबै नेपाली जनता को समर्थन छ।।
@anjana_thapa
@anjana_thapa 7 жыл бұрын
कुलमान जि लाई प्रधानमन्त्री बनाउनु पर्छ 2 महिना मा नेपाल को मुहार फेरिन्छ
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Good
@keshusunar8642
@keshusunar8642 5 жыл бұрын
Driver le plane chalaun sakdaina uhako sector aarkai ho uha thik thauma hunu huncha
@prajaltamang6949
@prajaltamang6949 4 жыл бұрын
Wow that's right
@atamangg5179
@atamangg5179 4 жыл бұрын
सहि हो
@alsastha3358
@alsastha3358 4 жыл бұрын
Good good
@user-du3ky5vm6p
@user-du3ky5vm6p 7 жыл бұрын
हजुर अघि बड्नुस जन्ता हजुर को साथमा छ
@bhimb.c2635
@bhimb.c2635 3 жыл бұрын
सबैभन्दा बढी मन पर्ने मलाई साझा सवाल हो
@bikashsaud9026
@bikashsaud9026 4 жыл бұрын
Aaja पनि यो भिडियो हेर्न आउने like गरौं
@naryanalemagar6866
@naryanalemagar6866 4 жыл бұрын
Ma pani xu ni
@TGR_FLEXXY
@TGR_FLEXXY 4 жыл бұрын
Easae
@TGR_FLEXXY
@TGR_FLEXXY 4 жыл бұрын
A
@TGR_FLEXXY
@TGR_FLEXXY 4 жыл бұрын
@@naryanalemagar6866 aeae
@TGR_FLEXXY
@TGR_FLEXXY 4 жыл бұрын
Atatatat
@rajaramroka1401
@rajaramroka1401 6 жыл бұрын
कुलमान सर को काम लाई सम्मान गरौ
@dineshtmg3148
@dineshtmg3148 7 жыл бұрын
हामी तपाईंको साथमा छौ बोल्न नडराउनुहोस् कुलमान ज्यु ............
@sushilthapa462
@sushilthapa462 5 жыл бұрын
wow our hero
@rockingman652
@rockingman652 7 жыл бұрын
कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन
@kalyanpoudel4328
@kalyanpoudel4328 7 жыл бұрын
Alrawaf Faijiyah l
@zazzmagar
@zazzmagar 7 жыл бұрын
Alrawaf Faijiyah na bigarnu na daraounu.daro jawaf denu bho...
@umaaryal1319
@umaaryal1319 4 жыл бұрын
कुलमान सर काे कुरा यकदम सहिछ राम्रा राम्रा मान्छे लाई सर्खार्ले किन निकाल्न खाेज्छ कति लामाे लाेडसेडिङ् खेपेका थियौं गद्दा हरु लाई निकाले बल्ल देस बन्छ यी केपि अाेलिले पनि खराब मान्छे लाई मात्र निकाले सबले टाढइ भयपनि बधाई दिन्थेउ सर्खारले निकाल्ने भनेकाे राम्रा राम्रा मान्छे लाई हो
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Nepal ko hero कुलमान सर सैल्यूट xa
@s.entertainment
@s.entertainment 7 жыл бұрын
कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त.....
@MrdbRai
@MrdbRai 7 жыл бұрын
चुहावट बिल्कुल अहिले नीयन्त्रन भैसकेको अबस्था हो।
@krantiramrai6069
@krantiramrai6069 4 жыл бұрын
सारै हासोलाग्ने कुरा चै कुलमान सरले भन्नू भएको कुराले बत्ती जादा कुलमान गयो भन्छन भन्दा हासो रोक्नै नसकिने।
@jeevangurung3222
@jeevangurung3222 4 жыл бұрын
😍😍
@dineshtmg3148
@dineshtmg3148 7 жыл бұрын
दैनिक १३ घण्टा अध्यारोमा बसेको मुर्खले उज्यालो हुदा राजनीति गर्‍यो भनेर भनिहाल्छनी ........
@hamrodhaulagiri1463
@hamrodhaulagiri1463 6 жыл бұрын
dinesh tmg kura sahi ho sir
@chandratamang5748
@chandratamang5748 4 жыл бұрын
Kulman sir jay hos
@taramangurung7889
@taramangurung7889 4 жыл бұрын
यो खैरे कोत लौने को हो ?
@bhuwanrai1440
@bhuwanrai1440 4 жыл бұрын
@@chandratamang5748 0òķ
@S4Rumba
@S4Rumba 4 жыл бұрын
हो नि दाङवाला केटा खुबैको प्राविधिक रेछ क्यारे हिहिहि
@magalgurung7896
@magalgurung7896 4 жыл бұрын
धेरै राम्रो भयो।
@irthalal
@irthalal 3 жыл бұрын
पत्रकार महोदयलाई सलाम, चित्तबुझक सान्दर्भिक प्रश्न को लागि, धन्देबाद !
@Brtmusiccafe1
@Brtmusiccafe1 7 жыл бұрын
खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ हैट रिष नै पो उठ्यो... कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन. कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त....
@bikramchry423
@bikramchry423 5 жыл бұрын
Sahi bhannu bhayo yo manxe pakkai pani paisa khayera boli raxa
@rrgamergaming9649
@rrgamergaming9649 5 жыл бұрын
Sahi daju..........
@hasbimgr1355
@hasbimgr1355 4 жыл бұрын
Teo ta gadha nai ho
@gopalb.c4565
@gopalb.c4565 4 жыл бұрын
Shai ho
@rajshreshtha1280
@rajshreshtha1280 4 жыл бұрын
यो साला रन्डिकाे चोरो कुत्ते त आफै राजनिती गर्न लाइ यो कुरा उठाउछस तेरो बाउहरु पहिले कै हुन्थियो भने अहिले सम्म पनि सायद तेइ अबस्था हुन्थियो थोलो कुरा गर्छस कुत्ते खैरे
@dhanualone6275
@dhanualone6275 7 жыл бұрын
कुलमानलाई राजनीति गर्यो भन्ने खरानी रङको मनुवा तिमीलाई विजुुलि बाल्ने अधिकार छैन् बेबकुफहरु !कुलमान यो देशको हिरामोति सुनचाँदी सबै हो।
@mangalgurung8651
@mangalgurung8651 7 жыл бұрын
Teska baje hira moti, herdai jauna k k hune raichha.
@YT-ry5ti
@YT-ry5ti 7 жыл бұрын
100% right ho
@aarjankhatri9189
@aarjankhatri9189 5 жыл бұрын
@@mangalgurung8651 khai ta k vayo ta heri ra xam ta ramrai gariraxan ta kulman ji le
@tekshrestha1764
@tekshrestha1764 5 жыл бұрын
yo kun party ko bharaute ho chutiya
@magargharti9831
@magargharti9831 5 жыл бұрын
Nepaali ko bijuli chor ho yo Gurung hain gu ho
@AK-vs8ei
@AK-vs8ei 7 жыл бұрын
यो राम्रो कुरो मा नि नेपाल कै फोहोरि "राजनीति" शब्द जोड्ने यस्लाई मूर्ख नभने के भन्ने त ।।। u r great kulman sir....hatsoff to u....
@somlama5077
@somlama5077 4 жыл бұрын
कुलमान सरलाइ नै अर्को कर्यकाल दिनु पर्छ !
@subigyalamichhane1363
@subigyalamichhane1363 4 жыл бұрын
Banayena bhane yo sarkar falya ra kulman lai Pradhan mantri banaunu parxa
@ramtamang4548
@ramtamang4548 3 жыл бұрын
@@subigyalamichhane1363 ukomughuh
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
100% साही भनु भयो
@bhaikajigurung4885
@bhaikajigurung4885 3 күн бұрын
कुलमान लाई कुनै राजनीतिक इय्सु राखेर हटाउन पाइदैन कुलमान देश को एउटा बलियो खम्बा हो सलामछ कुलमान लाई
@smartfurniture7487
@smartfurniture7487 5 жыл бұрын
Kulman sir is our hero, keep it up sir we r with u
@kamalsaud9497
@kamalsaud9497 7 жыл бұрын
खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ हैट रिष नै पो उठ्यो....
@sanumagar4084
@sanumagar4084 5 жыл бұрын
हो हो यो साएद कसैको झोले हो
@mustangtamu6999
@mustangtamu6999 4 жыл бұрын
Yo jhola nabuji janni banxa jathha
@bishnubahadurthapa5272
@bishnubahadurthapa5272 4 жыл бұрын
Swabhami bhanneta sab bejar ko manche6 agr jomanche le kulman ji lai rajniti gar6 bhsnch toy manche le matra dui ghanta garera dekhaunu par6 jo kulmanji jayada dabaune kam nagarao uhalai kam garnu dinu pahila bijuli jayada chori hunthiyo pahilako le tesma jasle je gsre pani kanma tel halera basthiyo mangment garne thiyana
@tamangsomanofficialyoutube6024
@tamangsomanofficialyoutube6024 4 жыл бұрын
एमालेको कार्यकर्ता हो
@rambahadurtamang636
@rambahadurtamang636 7 жыл бұрын
हाम्रो शुभकामना छ एम् डि साब लाई उहाँको कार्यकाल सफल भइयोस्!!
@kirangurung7109
@kirangurung7109 4 жыл бұрын
Kulman sir lai nepal ko primeminister hunaii parnee awasthaa.....
@sonamlama4375
@sonamlama4375 4 жыл бұрын
Mero Nayo pan, mero dhristi kulman dai, hajur Ali koti koti dhanyabad.
@Lem-Tamme
@Lem-Tamme 7 жыл бұрын
स्वाभिमान नाम गरेको अथवा खैरो jacket लाउने ब्यक्ति नेपाल को contest मा भन्नू पर्दा त्यो कुनैपनी party को हनुमान अबस्या हुनुपर्छ। किनकि जुनकुरा उस्ले बोलेको छ त्यो कुरा उस्को coconut बाट उब्जेको होइन तेस्लाइ उस्को परममित्र रामले पठाएको हो भन्ने बुझिन्छ।
@thilengaming335
@thilengaming335 4 жыл бұрын
Ôm..
@user-my8zs1ql4m
@user-my8zs1ql4m 5 жыл бұрын
खरानी रङको ज्याकेट लाउने पनि १ नम्बरको भ्रष्टचरी रैछ नि कुरा सुन्दै थाह भयो नि राम्रो कम गर्नेको त कोही न कोही खुट्ट तन्ने हुदो रैछ नि
@rkt7570
@rkt7570 4 жыл бұрын
त्यो बिरालो हुनसक्छ? ज्याकेटले पनि इन्डिकेट गरेको छ नि होइन?
@mohammadaasimraza5455
@mohammadaasimraza5455 3 жыл бұрын
A man with zero haters big salute and huge respect Kulman Ghising sir!❤️
@krishnaharichaudhary9837
@krishnaharichaudhary9837 4 жыл бұрын
Thank you very much The operating director of the Nepal Electricity Division Mr. Kulman Ghising sir as he has sort out the scarcity of the lighting very soon during his period. I hope there will not be the problem of lighting for the people of Nepal in coming days. I am very impressed by the programme handler of the BBC Sajha Sawal Mrs Biggya Chapagain. Her voice is very sweet and the way how she run the programme is outstanding. The sansaad of the Nepali Congress Party and past minister of the electricity Mrs Mahalaxmi Acharye is also superb. The audience who have taken part in the programme are expert as well. They are very intelligent to ask the questions to their leaders. Once again thank you very much Kulman Ghising sir.
@santoshlama9903
@santoshlama9903 4 жыл бұрын
Emandar mancheko bolney sailenai xuttai hunxa...kulman ghising Jyu Salam x tapailai..👏👏👏
@dumanadabudhathoki7295
@dumanadabudhathoki7295 7 жыл бұрын
kulman sir jasto manche chahiyako xa hamro desma
@ryurgjfd6949
@ryurgjfd6949 7 жыл бұрын
कुलमाजि किन डरानुभयो खुलेर बोलनुहोस हामी साथ दिनौ
@mangalgurung8651
@mangalgurung8651 7 жыл бұрын
Kina sakchhan ra khulera bolnu kulman le pani rajniti garnu paryoni.
@phurbusherpa9266
@phurbusherpa9266 7 жыл бұрын
hami xau paxadi kulman sir nadaraunuhos.
@sazanlimbu3318
@sazanlimbu3318 7 жыл бұрын
mangal gurung tah pani oli ko mut raxas
@prakashbaral5226
@prakashbaral5226 7 жыл бұрын
one of the greatest hero of Nepal sir kulman .
@Deastret8
@Deastret8 4 жыл бұрын
फेरि पनि कुलमान घिसिङ नै चाहिन्छ नेपालमा🙏
@sunilido7379
@sunilido7379 4 жыл бұрын
Iam watching 3 years back now in 2020 . Thank you so much Kulman Sir for your constant dedication towards NEA .
@dineshrana9448
@dineshrana9448 7 жыл бұрын
wow Nepal aamale yeuta karmath anushasit nisthawan swabhimani chhora janmain jasle Nepal aamako muharma khushiko ujaylole jhalmalla tulaune biswash jagayo Koti koti dhannebad kulman Sir jiu lai aru chhoraharule pani sikho gare hamro desh yek din biswako sundar desh hunechha.
@dillirajsheresthadillirajs928
@dillirajsheresthadillirajs928 7 жыл бұрын
well done kulman sir .
@biplavaryal9442
@biplavaryal9442 7 жыл бұрын
Kulman ji lai 10 barsa ko lagi NEA ko CEO banaunu parchha load shedding antya garna ko lagi great man and great work.
@surajthapamagar593
@surajthapamagar593 5 жыл бұрын
यो खरानी रङ् को ज्याकेट लगायर प्रश्न गर्ने मान्छे पक्कै पनि पुर्ब कार्यकारी निर्देशक को आफन्त हुनु पर्छ भतुवा चोरको सन्तान।कुलमान सर लाई पो राजनीति गर्नु भयो पो भन्छ त।
@ganeshgurung356
@ganeshgurung356 4 жыл бұрын
कुलमान घिरसिंग़ जस्तो बेक्ति नेपाल मा कमाई छा we salute kulman
@arjuntamang4655
@arjuntamang4655 4 жыл бұрын
Jo chor uskai thulo sor vane jastai ho yo kharanI rangko jacket laune
@arjuntamang4655
@arjuntamang4655 4 жыл бұрын
Bidhut chorne ni tei hola sayed
@aashifstha2125
@aashifstha2125 4 жыл бұрын
Tyo pani Nepal ko chor ho khulman ji Lai negative sochne.
@nurprashaddahal5681
@nurprashaddahal5681 4 жыл бұрын
Ghana smarv
@reshamgurung231
@reshamgurung231 3 жыл бұрын
धेरै राम्रो भरोसा को सवल जवफ सुनेर खुशी लाग्यो यसरी विश्वास आत्मनिर्भर को विश्वास ले ठोस निर्णय कार्यान्वयन भयो भने पाक्क पनि देश विधुतमा आत्मनिर्भर रहन सक्छ। कुलमान ज्यु लाई सफलत को कामनासहित धन्यवाद दिनुचाहन्छु।
@dambarlimbusubba.dambarlim412
@dambarlimbusubba.dambarlim412 4 жыл бұрын
धन्यवाद छ
@dillimbu5163
@dillimbu5163 7 жыл бұрын
कुलमान जी लाइ पनि राजनीति गर्यो bhanne manxe chai khaate chor ho
@krishnarai9725
@krishnarai9725 7 жыл бұрын
आह! यो देशमा राम्रो मान्छे नभएको कारण ले पो यो देश नसुधि्रएको रहेछ अइले हेरत चोर चोर्नु पनि गाह्रो भो रत्भोरी बत्ति बल्छन सडक र गल्लीमा ? अब यो देसले यस्तै सहि प्रधानमन्त्री पाउलान् है
@harithapamagar4370
@harithapamagar4370 7 жыл бұрын
हमिलाइ कुलमान जस्तो इमान्दार मन्छे चायको छ कुलमान जस्तो माहान ब्यक्ती नेपालमा छैन
@narayanupadhayay1993
@narayanupadhayay1993 3 жыл бұрын
पुरानो कथा पढेर केही हुदैन सबै एकजुट हौ कुलमान सर लाई फेरी पुरानै ठाउमा खटाउ लोडसेडिङ हटाउ जय नेपाल
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
सलूट कुल्मान घिसिङ सर नेपाली जन्ताको रियल हिरो।
@harkramdam3596
@harkramdam3596 7 жыл бұрын
nepalko asli hero ghising sir hjr le dehkai dinu bhayo gare sabai kam sahaj xa I like it mind blowing
@khadkatheeng8818
@khadkatheeng8818 7 жыл бұрын
मिलेत्तोमा खाने दिन चाई गएछ कुलमान जि ले भोटेताल्चा नै लगाउनु भएछ अब कोहि नया md आए पनि system बिगार्न सक्दैन भन्नू भो सारै खुसी लाग्यो ।।।
@kushanrai6208
@kushanrai6208 5 жыл бұрын
स्वाभिन आचार्य त मुजिलाइ राजनीति गरेजस्तो लाग्यो हुम? साले राम्रो काम गर्नेलाइ यस्तो आरोप लाउने? याद राख कुलमान घिसिङले होईन तैले राजनीति गर्दैछस।।
@durgabahadurranabahadurran8698
@durgabahadurranabahadurran8698 3 жыл бұрын
Shajhasawal garedene baenilai bahuuuuuut Dherai2 dhannebad cha
@ayounggurung2646
@ayounggurung2646 4 жыл бұрын
कुलमान घिसिङ आउनु भएर हामी जनता लाई उज्यालो भएको छ सरकारले हटाउनु हुदैन मुलमान घिसिङ लाई मुलमान छरापो यो सन्सार उज्यालो छ सलाम छ हजुर लाई
@purnagurung6975
@purnagurung6975 7 жыл бұрын
त्यो स्वाभिमान भन्ने मान्छे कुनै battery वा invoter ब्यापारी हो कि क्या हो???यस्ता मुर्खहरुलाइ पनि यस्तो कार्यक्रममा देखियो।।हैट।।।
@rameshjagari8813
@rameshjagari8813 4 жыл бұрын
Bidhya dd❤️🙏 Kulman sir salute
@sudipadhikari757
@sudipadhikari757 7 жыл бұрын
WOW!!!!!! SOME PEOPLE ARE REALLY DEDICATED TO THEIR WORK KEEP US MAKING PROUD KULMANGHISING SIR , THANK YOU! ITS ALSO HIGH IME TO THOSE CORRUPTED OFFICERS WHO KEPT US IN DARK FOR SO MANY YEARS!
@samadarshi6569
@samadarshi6569 2 жыл бұрын
ॐ , हामी सचेत र स्वाभिमान नेपालीहरुले असल मान्छेलाई विराेधी बेंचमा बसेर पनि खुल्ला दिलले स्वागत,सम्मान र सहयाेग गर्ने परम्पराको दीगो विकास कहिले होला हगि !!!😆
@samadarshi6569
@samadarshi6569 2 жыл бұрын
सबै व्यवस्थापक,शासक र कर्मचारािहरु कुलमान घिसिङ्ग बन्न किन लालायित बन्दैनन् , लाखौंकाो कमाईभन्दा सय रुपयाँको घुस किन मीठो भएको होला ???😂7
@hatakekakashi3336
@hatakekakashi3336 4 жыл бұрын
कुलमान घिसिङ लाई लाेट शेटिङ मुक्त गरे काे मा धन्य बाध धेरै धेरै बदाई 🎆🎇✨🇳🇵🇳🇵🇳🇵
@khadakmagar2454
@khadakmagar2454 4 жыл бұрын
good जाहिज कुलमान 3 करोड जनताको माजमा अभिब्यक्ति सहि जबाफ राखनु भयो
@narayan.ghimire011
@narayan.ghimire011 7 жыл бұрын
दिदी हजुरको कार्यक्रम धेरै राम्रो छ र हजुरको भ्वाइस पनि क्लासिक छ अथवा राम्रो छ नारायण घिमिरे नुवाकोट हाल साउदी अरब
@BG-by9lm
@BG-by9lm 4 жыл бұрын
jaya kul man sir
@Lem-Tamme
@Lem-Tamme 7 жыл бұрын
Kulman Ghising jyu you did great job for nepalese peoples Weldone.
@yambam2516
@yambam2516 7 жыл бұрын
I salut mr kulman sir so great work .umly lay ka chor sala rajniti gryo vanxans taro bau Kp lay ukha tuka bahayk aru ka nai gryo ra.ahe lay loadseding antya VA xa fari vanxa rajniti gro vana ra
@manbahadurg.m.7963
@manbahadurg.m.7963 4 жыл бұрын
कोइ कोइ अबुज ब्याकतिले आरोप लगाउदैमा कुलमान सरको इज्जेतमा दाक लाग्दैन किनकी उहा बात सेवा सुबिधा पाका जनताले राम्रो सङ्ग बुझेका छ्न र्नेपालको राम्रो काम गर्ने मध्य यक माहान ब्याक्ती हुनुहुन्छ यो कुरा अन्तर रास्तिय मेदिया लाइ थाहा छ
@user-mj8ii2xi1g
@user-mj8ii2xi1g 6 күн бұрын
कुलमान सरलाईसलाम छ अठार घनटा लेाडसेडिङ अनते गरनुभएकाे छ सलाम छ
@0likhum533
@0likhum533 4 жыл бұрын
Kulman sir lai uchha saman xa🥰🥰😍
@user-fn8fn3xc2p
@user-fn8fn3xc2p 7 жыл бұрын
very good job kulman sir
@user-nd3od6hp6y
@user-nd3od6hp6y 6 жыл бұрын
हाम्रो लागि कुल मन सर भागवान नै हो
@user-ku6ho3oh6w
@user-ku6ho3oh6w 16 күн бұрын
जैँ मंगोल कुलमान सर 🎉❤🎉❤
@jbshrestha142
@jbshrestha142 4 жыл бұрын
कुलमान सर प्रमुख भएपछि सबैकुरा सहज भएको छ धन्यबाद कुल सर
@dharmagole5241
@dharmagole5241 6 жыл бұрын
नेपाली कांग्रेसको त हावा गफ मात्रै हो ।
@talshidlama8285
@talshidlama8285 4 жыл бұрын
Kulmal sr great job👍 hirdaye dekhi salamxa🙏 NEPAL ko hiro jaye NEPAL 👍❤🙏🇳🇵
@deumanlawati2997
@deumanlawati2997 7 жыл бұрын
khairo jacket lagaune manchhe ta rajnitik karyakarta ko jhole rahexa
@uedayabam9372
@uedayabam9372 4 жыл бұрын
खैरो जकेट कतै पुरानैको सहमती गर्छ जस्तो छ।राम्रो काम गर्नेलाई सबै समर्थन गरौं र पून: अर्को कार्यकाल पनि कुलमानलाई जिम्मा दिनु राम्रो हो।
@govindalama3303
@govindalama3303 3 жыл бұрын
नकारात्मक प्रश्नलाई प्रष्ट रुपमा सकारात्मक जवाफ दिन सक्ने बेक्तिनै महान हुन कुलमान घिसिङ 🙏🙏🙏
@deepikashirmal1604
@deepikashirmal1604 7 жыл бұрын
kulman ji tapail le garnu bhayako kam best lagyo
@binodale8169
@binodale8169 4 жыл бұрын
Kulman Gising nepal ko real hero ho so salam xa daju lai
@jenishthapa4573
@jenishthapa4573 7 жыл бұрын
aja batti vhayera wifi chalera yo video herna paudai xu .... mero muri muri dhnyabaad xa kulman sir lai
@subashpariyar8159
@subashpariyar8159 4 жыл бұрын
कुलमान घिसिङ भनेको हाम्रो नेपालको हिरो हो
@sankarpun5733
@sankarpun5733 4 жыл бұрын
मेरो मन पर्ने साझा सवालको मन पर्ने कार्यक्रम हो ..? बध्या चापागाईलाई सलाम छ
@nepalgorkha8665
@nepalgorkha8665 4 жыл бұрын
RIGHT MAN IN RIGHT PLACE ”KULMAN GHISING ” He deserves the second term Jay Kulman
@krishnalama8125
@krishnalama8125 4 жыл бұрын
यो डिकस गर्ने हरु भ्रस्ट्चार को झोले होला !!बधाइ छ कुल मान जि लाई !!
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ। १ NTC को 4G काण्ड २ ३३ किलो सुन तस्करी काण्ड ३ निर्मला बलात्कार तथा हत्या काण्ड ४ सिण्डिकेट संरक्षण काण्ड ५ कूलपती अपहरण काण्ड ६ वाईडबडी भ्रष्टाचार काण्ड ७ होली वाईन काण्ड 8 मेलम्ची ठेकेदार काण्ड ९ पोल पोलमा प्रधानमन्त्री काण्ड १० केक काण्ड ११ अध्यादेश काण्ड १२ सांसद अपहरण काण्ड १३ ओम्नी काण्ड १४ जी टु जी काण्ड १५ बालुवाटार जग्गा काण्ड १६ यति होल्डिङ्स काण्ड १७ ७० करोड काण्ड १८ MCC काण्ड १९ सम्धी काण्ड बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड। १ जनता लाई भ्रम मा राख्ने। २ घर घर मा ग्यास। ३ सहर बजार गाउँ पाखा मा रेल। ४ पानी जहाज। ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵
@tvisirammarasini4489
@tvisirammarasini4489 7 жыл бұрын
kulman jasta desh parmi lai program ma layunu paryo episode ramro lagyo thanks
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
कुलमान घिसिङ लाई पुनर्नियुक्ती गर्नु पर्छ । अबको १० बर्षमा नेपाल ले उर्जाकै कारण धेरै क्षेत्रमा बिकास गर्छ ।
@sandeshtamang3981
@sandeshtamang3981 3 жыл бұрын
सहमत छु यो कुरामा
@chandrabasnet7278
@chandrabasnet7278 3 жыл бұрын
खुुसीलाय‍‍ो जानकारी को लागि धन्यबाद
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 33 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 61 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 34 МЛН
BSmart HR Conclave: Shaping Tomorrow's Workforce
3:30:36
Business Standard
Рет қаралды 12 М.
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН