१६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम सकेन भुल्न घरनै छाडे -रुदै भन्छ्न हामीलाई माफ गर्दिनु आमा बाबा

  Рет қаралды 479,662

Smart TV

Smart TV

3 жыл бұрын

१६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम सकेन भुल्न घरनै छाडे -रुदै भन्छ्न हामीलाई माफ गर्दिनु आमा बाबा
******************************************************************************
Interview With Ranjita Adhikari And Jiban pariyar
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#Ranjita_Adhikari #Jiban_Pariyar

Пікірлер: 870
@user-yq7tg1rz9w
@user-yq7tg1rz9w 3 жыл бұрын
भाई बैनी जिवन मा हरेस नखानु होला यो समाज लाई उधारनिय काम गरेर देखानुस हजुर हरुमा अद भुत प्रतिभा छ शुभकामना छ 😍
@bhimudasi9736
@bhimudasi9736 3 жыл бұрын
Archna co Dance dekhidain kin
@sarojchhetri5937
@sarojchhetri5937 3 жыл бұрын
Ghar xoderai sano umer mai pohila Janu ramro ho tapaile vannu hola cast le garda afnai caste sanga garni pohila Janu ramro hoina
@santoshsapkota111
@santoshsapkota111 3 жыл бұрын
पक्कै पनि कुनै दु:ख जस्तै किन न आवोस हरेस नखानु
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
यो 21 औ सताब्दिको जमानामा पनि के भेदभाब गर्या होलान दुख लाग्छ जैलेनी एस्तो भेदभाब भेदभाब🤬😷😡 अति सुन्दर जोडि छ एस्तै खुसी रहनु सधै मिलेर बस्नु भाई बहिनी 💘💝💘👌👌
@bhagawatidahal2050
@bhagawatidahal2050 3 жыл бұрын
Jiban bhai & Baini ranjita lai Badhai n subhakamna hares nkhanu yakdin abese ramro hunx so nice couple.!❤️❤️
@anmoltmg6555
@anmoltmg6555 3 жыл бұрын
@@bhagawatidahal2050 jjjjjkjkķkkķķjkkķk
@bbsunam2684
@bbsunam2684 3 жыл бұрын
जीवन भाई को आवाजमा गीत रेकर्ड हुने भयको छ र रञ्जीताले मोडलीङ गर्ने भयकी छीन बुदैलाई बधाई छ।
@apsarakc1747
@apsarakc1747 3 жыл бұрын
धेरै राम्रो लाग्यो, अरुको भर नपरि आफ्नो सानो व्यवसाय सञ्चालन गरेको रहेछ यो व्यवसायले ठूलो व्यवसाय गरेको हेर्न पाऊँ, ईश्वरसँग यहि प्रार्थना छ ।😍
@sangeetsubedi739
@sangeetsubedi739 3 жыл бұрын
यो भिडियो हेरेर निकै स्तब्ध भय
@mewahangrai7691
@mewahangrai7691 3 жыл бұрын
21 सेन्चुरी मा पनि जात र भात को कुरा गर्ने हो यस्तो जोढि लाई त सम्मान गरेर अपनाउन पर्ने हो जात भनेको त दुई टा मात्र हुन्छ महिला र पुरुष ठूलो सानो जात त मान्छे ले त बनाएको हो
@shailitamang5767
@shailitamang5767 3 жыл бұрын
Love u bought
@prakashnepali8705
@prakashnepali8705 3 жыл бұрын
राम्रो जोडी भाइ बिनोद परियार को प्रगति को बाटो मा लम्किरह्नु यो हाम्रो 21औउ सताब्दिको युगको समाज मा उदाहरणइ बनोस यो जोडी सुभा कामना छ
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 3 жыл бұрын
मैले पनि नछुटाइ यो जोडीको भिडियो हेरिराछु कति राम्रो जोडि अनि धेरै राम्रो सोच बिचार छ यो जोडी सधैं खुशी रहोस् म यहि कामना गर्छु 😍😍
@yashodamahat7329
@yashodamahat7329 3 жыл бұрын
यस्तो राम्रो स्वर छ नेपाल आइडल,, भोइस अफ नेपाल जस्तो रियालिटी सो मा जानुन धेरै राम्रो हुन्छ,,
@durgagurung6507
@durgagurung6507 3 жыл бұрын
गराई र भनाई मा फरक छ ! समाज को हेर्ने दृष्टिकोण ज्युँ को त्युँ छन् त्यसैले छुट्ने होईनन् जुटेर गरि खाएको राम्रो धन्यवाद !
@22WCLM10
@22WCLM10 3 жыл бұрын
वाउ सधै खुसि रहनु एकदम जोडि मिलेका जोडि😍 मेरो एक वर्ष भयो विहा भएको फेस्वुकमा लव गरेर विहा गरेका हुन उनी कुमाल म तामाङ हुन मायामा जात भात र धनमा तुलना नगरौ सवैले
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
कति राम्रो सोच भाइ बहिनिको ।भाइको स्वर मीठो छ।सफलताको कामना।बैनिको घर परिवारले पनि छिटो सम्पर्क गरिदिनु होला बिचरा बुनु यति सानो उमेरमा ममि सङ्ग कति आतिएकि होलिन्।माया गर्ने बुझ्ने जिवनसाथि पाएकि छन्।सबैले बुझेर सपोट गरिदिनु होला भन्छु म।।
@bibashthakuri6255
@bibashthakuri6255 3 жыл бұрын
रन्जिताको बाबा अामाले छोरी ज्वाईलाई स्वीकार्नु पर्छ । किनभने काटे सबैको रगत रातै अाउछु ।
@royalegang4335
@royalegang4335 3 жыл бұрын
8
@bikramthapa4031
@bikramthapa4031 3 жыл бұрын
Tyo aru ko ma vanda sajilo hunxa sar voli afno ma parda tha xa
@pradipranabhat2755
@pradipranabhat2755 3 жыл бұрын
Ragat tw birds and animals ko ni red auxa ni hajjr🤣🤣
@bikramthapa4031
@bikramthapa4031 3 жыл бұрын
@@anitatamang4644 um ho ne hjur aru ko ma vanda ta sajilo hunxa ne voli afno paribar ma parda tai manxa thulo thulo kuro garxan
@lolhising166
@lolhising166 3 жыл бұрын
Chori le pani afno aama baba ko kura swikareko bhaye hunthyo ta afno khusi ko lagi afno bau aama ma k bityo tyo nasochni yesta santan nabhakai ramro bhana sajilo cha afno ma parda tahha huncha
@yakendraojha4598
@yakendraojha4598 3 жыл бұрын
सबै कुरा आफ्नो हातमा हुदैन केहि कुरा समयले जुराइ दिने रहेछ भनिन्छ नि देखेको कुरा होइन लेखेको कुरा पाईन्छ जीन्दगी मा
@shidharthabardewa8321
@shidharthabardewa8321 3 жыл бұрын
नाईस जाेडी प्रगति कामना
@anusmatmg8238
@anusmatmg8238 3 жыл бұрын
Be strong bahini don't be sad because of old generation is not accept like your problem i know &you know also....
@makundthapamagarhm4882
@makundthapamagarhm4882 3 жыл бұрын
मलाई पनि यस्तै भाछ ,, आज 3 बर्ष पुरा भयो । यो भिडियो हेरेर सारै नरमाईलो लाग्यो ।
@rohitraji4649
@rohitraji4649 3 жыл бұрын
पत्रकार ज्यु अब यस्तै जोडी लाई लियर आउनु पर्यो म नि धेरै पीडित छु अन्तर जातिय विवाह ले गर्दा 2 बर्ष भयो हामी घरमा नगयको।
@nayushadhikari4397
@nayushadhikari4397 3 жыл бұрын
लु बहिनी र जुवाई लाई शुभकामना अगाडिको जिन्दगी सुखमय होस
@user-ze2fw5xo8d
@user-ze2fw5xo8d 3 жыл бұрын
समाज लाई बिस्तारै एसरी परिबर्तन गर्नु पर्छ है
@yambk6594
@yambk6594 3 жыл бұрын
याे जातजाति भनने कुरा मैले त हामाे देश नेपाल मा मात्र सुनछु अरु देश कहाँ पुगिसके अब मानब जाति हरु मङगल गरह मा जादैईछन बधाई शुभकामना छ नानीहरू लाई 👨‍⚖️👩‍⚖️👌👌✍️✍️💘❤️👑👑💄💄
@mrathiest9522
@mrathiest9522 Жыл бұрын
विदेशमा विकसित मुलुक मा एकै नस्ल का मानिस छन् अनि कहाँबाट कुरा निस्कन्छ त।। नेपाल त्यस्तो देश हो जहाँ फरक फरक नस्लका मानिस हुने गर्छन तर प्योर प्राकृतिक नस्लको मानिस नै तेजिलो रुपवान गुणवान चलाख, सबल व्यक्तित्व, बौद्धिक रुपमा क्षमतावान, संयमित, तर्कशिल हुने गर्छन्।। हाईब्रिड न बिरुवा राम्रो, न अन्न फल स्वास्थ्यबर्धक न स्वादिलो, साखिनी भाले पोथी नै सुन्दर चलाख बौद्धिक व्यक्तित्व चमक तेज रवाफमा अव्वल हुन्छ। । त्यसैले हो कुलको बिहे र मुलको पानी। आफ्नो नस्लको मानिस नमासियोस भनेर हो।।
@rggaming4625
@rggaming4625 3 жыл бұрын
यति राम्रा र खुसी छाेरी र ज्वाइँ लाई बाेलाउनुस् बाबा अामा र रन्जिता काे दाजु पाखण्डी समाजकाे कुसंस्कार भन्दा हजुर हरुकाे याे खुसी छाेरी ज्वाइँ ठुलो हुन।
@sumanrai4555
@sumanrai4555 3 жыл бұрын
प्रमोद खरेल को जस्तै voice रैछ । nice couple
@bikashb.k226
@bikashb.k226 3 жыл бұрын
मान्छे ले आफू जस्तै मानिस लाई,मान्छे को रूपमा स्वीकार गर्न नसक्नु नै धेरै ठूलो भूल।।
@begamhamida6272
@begamhamida6272 3 жыл бұрын
Ajhai samma ta nepal ma jaatjaati vedvab harayeko xaina.. Manish thulo dil le hunxa jaata le hudaina ta ajhai samma vanai matra vayeko xa.. Ajhai asixxit xan nepal ma manish haru.. God bless both of you💕💕
@deugurung3022
@deugurung3022 3 жыл бұрын
नछुटाई हेर्नेमा म पनि पर्छु wish you all the best .
@arunchamling9758
@arunchamling9758 3 жыл бұрын
जाेडी काे प्रशंसा गरेर पुग्दैन। अावज,चाहिँ झन्नै प्रमाेद खरेलकाे जस्तै रहेछ। मलाई लाग्छ,दुनियाकाे सबै भन्दा राम्राे जाेडी बन्न सफल हुने छ।🙏🙏🙏🙏
@pujakumal2643
@pujakumal2643 3 жыл бұрын
म पनि अन्तर जातिय बिबाह बिचमै छु! मेरो श्रीमति नेपालि र म कुमाल हो! हामिले यौटा उदारणिय काम गरेका छौ! मानब जातिमा दुइ जात छौ, छोरा र छोरि! समयले बुजाउदै गन्तब्य सम्म पुराउछ! एक दिन! god bless you
@rabinffgaming3849
@rabinffgaming3849 3 жыл бұрын
haina sir enai jodi amrika hunte vani mero juwai xori vante holani
@santoshpaudel5350
@santoshpaudel5350 3 жыл бұрын
यो एउटा उदाहरणीय जोडि हो सबै नेपाली मध्य अन्तरजातीय बिवाह हुनेमा यस्तै सफल्ता मिलोस्💓
@biswasgr143
@biswasgr143 3 жыл бұрын
ल राम्रो जोडि छ भाइ बैनी को सधै मिलेरा बस्नु होला कहिलेइ नछुटोस यो जोडी गित को अग्रिम सफल्ता को कामाना गर्दछु हार नमान्नु बैनी सुखदुःख एस्तै हो एकदिन अवश्य स्विकार्नु हुन्छ बाबा आमाले समाज एस्तै छ समय बित्दै गएपछि जति ठूलो घाउ पनि खाटो बस्छ
@manishabc1237
@manishabc1237 Жыл бұрын
Nice jodi
@nisaneupane3600
@nisaneupane3600 3 жыл бұрын
True love never dies 😍😍😍😍😍god bless u both and stay happily forever 😊love from chitwan to beautiful couple
@neupanemandip7462
@neupanemandip7462 3 жыл бұрын
Nisa Neupane taelay poni neupane ko naak katxes jasti xa
@nisaneupane3600
@nisaneupane3600 3 жыл бұрын
@@neupanemandip7462 🙄🙄🙄🙄🙄intercast garyo vandaema naak nai katinxarw
@neupanemandip7462
@neupanemandip7462 3 жыл бұрын
@@nisaneupane3600 katinxata alik ijat eman ko hoss garesh tapai ko ijat navaya poni bau aama ko ijat ko kheyal garesh baulae dd 😠
@nisaneupane3600
@nisaneupane3600 3 жыл бұрын
@@neupanemandip7462 mind your words and mind your own business
@mrbmagar1954
@mrbmagar1954 3 жыл бұрын
@@nisaneupane3600 ummm aama baba ko aama ko ejjjat ko khyaaal rakhnuuu
@subashkc5444
@subashkc5444 3 жыл бұрын
मौखिक कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन ब्रह्मामण बाट शुरु गर्नुपर्छ 🖒
@jameslimbu3846
@jameslimbu3846 3 жыл бұрын
Yesssss
@puranbadwal9441
@puranbadwal9441 3 жыл бұрын
Right
@googleuser-fi3ei
@googleuser-fi3ei 3 жыл бұрын
hoina chhetri bata ho
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 жыл бұрын
अत्यन्तै मीठो स्वर भाइको जोडि असाध्यै मिलेको छ र भाइको बाल चाहिँ काट्नु ल।
@sangitabohara3300
@sangitabohara3300 3 жыл бұрын
मेरो पनि अन्तरजातिय बिबाह हो ५ साल भो आमा बुवा अहिले सम बोल्नु हुन
@vishalvi9756
@vishalvi9756 3 жыл бұрын
Ma,xu
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Hora be happy anyway
@chandrabishwakarma5938
@chandrabishwakarma5938 3 жыл бұрын
Mero ni yestai betha hajur
@suyog4181
@suyog4181 3 жыл бұрын
राम्रै गर्नु भएछ
@chandrabishwakarma5938
@chandrabishwakarma5938 3 жыл бұрын
@@suyog4181 🙄
@bishnusharma302
@bishnusharma302 3 жыл бұрын
लल दाम्पत्य जीवन सफल होस।।बिचमा कैले प्रेम नटुटोस।धन्यबाद
@pitamberthapa9238
@pitamberthapa9238 3 жыл бұрын
Jiwan ra ranjita ko life hamesa khusi ra umanga le bharieko ra sadai bhari dherai khushi milosh God bless you
@krisonbk3364
@krisonbk3364 3 жыл бұрын
हामी उहाँहरु संग कसरी कुराकानी गर्नसक्छौ कृपया मेसो जुराइदिनु होला सकेको सहयोग गर्ने इच्छा छ।
@sapanakhadka9585
@sapanakhadka9585 3 жыл бұрын
Oh my God ....dada ko voice 💓💓💖💖💖 can't describe ...lots of love both of u ...God bless you
@bishalpoudel3386
@bishalpoudel3386 3 жыл бұрын
she know how to hide pain from inside and showing she is happy from outside😲
@advancechannel815
@advancechannel815 3 жыл бұрын
This is the bitter truth practically is not as like theory call what ever still cast is deeply matter in Nepal.
@bikashb.k226
@bikashb.k226 3 жыл бұрын
Exactly....
@deepathapa8777
@deepathapa8777 3 жыл бұрын
Yup😔😔
@bhupallimbu2433
@bhupallimbu2433 3 жыл бұрын
तिमिहरु खूसि छौत आमा बुवा नी पक्कै खूसि छन
@todaynews5466
@todaynews5466 3 жыл бұрын
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।। नेपाली समाज कहिले देखि जात भातमा अड्किने हो। अब त परिवर्तन हुन जरूरी छ।।
@humpariyar8607
@humpariyar8607 3 жыл бұрын
मैले यो भाइ बैनिको सबै भिडियो हेरेको छु बैनिको बाबा आफै टिचर आफनै घर भित्रै बाट यो भेदभब गर्नु हुन्छ भने उहाले बच्चा हरुलाइ के शिक्षा दिनु होला हाम्रो देसमा यो जात भात को कैले अन्त होला😭😭😭
@bhimshenkhanal372
@bhimshenkhanal372 3 жыл бұрын
भग्वानले बनाईदियेको जोडि तिमिहरु हो है
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
मानिस ठुलो दिल ले हुन्छ जातले हुदैन, यसै गरि सधैं भरी माया र खुशी भइरहनु सुभकामना छ
@shrijanasubedi46
@shrijanasubedi46 3 жыл бұрын
मलाई यी भाइ बहिनी को हिम्म्मत र आट देखेर खुसी लाग्यो। अन्तर जातीय विभेद अन्त्य गरौं । प्रगति गर्दै गए पछि सबैले हेर्छ्न एसरी पछि लागेर बिश्वास गरि आएकी बहिनी लाई कहिल्लै नरुवाउनु है भाइ श्राप लाग्नेछ । म पनि अन्तरजातीय बिहे गरेकी हु चाड्बाड आउदा चै नराम्रो लाग्छ।
@kamalakhadka8558
@kamalakhadka8558 3 жыл бұрын
दुनियाले गलत भनेर केही फरक पर्दैन तपाईंहरुले सकारात्मक सोचसङ्गै काम गर्नुस एकदम राम्रो गर्नु भएको छ।शुभकामना छ बाकी जीवनमा झनै प्रगती गर्नु होला शुभकामना।
@chunthapa868
@chunthapa868 3 жыл бұрын
राम्रो जोडी बाबू नानीको । संधै यस्तै हाँसीखुशी रहनु ।
@purna_pun275
@purna_pun275 3 жыл бұрын
my bro and sis your hardworking and your passion will definitely one day you will be successful in your career i think and whole world will think both of you one of the best sweet and beautiful couples in the world love you....👌👍💔💘💞💓💓
@dogapart4701
@dogapart4701 3 жыл бұрын
रन्जिता अधिकारी त same अस्मिता अधिकारी जस्तो रैछिन। दुई जनाको अन्तरजातिय बिवाह संधैं सफल र सुखमय बनोस अनि रन्जिताको परिवारलाई भगवानले सदबुद्धि देओस।
@deepakthapakaji8176
@deepakthapakaji8176 3 жыл бұрын
मेरो पनि भविष्यमा (I'm mean 2/3 वर्ष पछि) यस्तै जोडी होस् 😊
@khadikolaure8385
@khadikolaure8385 3 жыл бұрын
कमेन्टमा जति पनि चिप्ले धस्याछनी तिनिहरुनै एक नम्बरको जातिय भेदभाद गर्ने हो
@rekhaadhikari7590
@rekhaadhikari7590 3 жыл бұрын
Sai vannu vo sai
@shivagiri5079
@shivagiri5079 3 жыл бұрын
Yo bhai lahi viral banaunu paryo .🙏🙏🙏🙏🙏
@ritapanta4111
@ritapanta4111 3 жыл бұрын
Honi
@spyrj4826
@spyrj4826 3 жыл бұрын
Ek dam sahi vannu vo hjr le
@user-ic4zw2fd2n
@user-ic4zw2fd2n 3 жыл бұрын
मैले भन्ने लेख्ने शब्द यहि थियाे लेख्नु भएछ धन्यवाद हजुरलाई यी जतिनि कामना भनेर चिप्लो घस्छन उनी हरुकाे घरमा नै हुन्छ जातीय भेदभाव ।
@SKBhai-od4km
@SKBhai-od4km 2 жыл бұрын
दलीत होईन वहाँ -वहाँको पनी हाम्रो जस्तै हृदय छ, मन छ,अनी रगत त झन एउटै छन,सानो र ठूलो जातले होईन व्यवहारले छुटिन्छ सो यी दुई जोडीलाई ईश्वरले मिलाएको हो भनी सम्झिनु जसलाई हामीले नकार्ने र बिगार्ने काम गर्नु हुदैन..!!
@RajKumar-wo5wf
@RajKumar-wo5wf 3 жыл бұрын
कृपया रन्जिताको आमाबुबा उहाहरुको पबित्र प्रेम लाई स्वीकार गरिदिनुहोस छोरिको खुसी नै तपाईंको खुसी हो अनि भाई तिमिले कहिल्यै बहिनी लाई एक थोपा आशु नबगाउ है !!! शुभकामना दुबैलाई
@Double.B.The.Maharaz.
@Double.B.The.Maharaz. 3 жыл бұрын
God bless you both... always be happy..❣️🙏🙏❣️💯
@rameshpariyar5443
@rameshpariyar5443 3 жыл бұрын
Very nice couple.ani vai ko kati mitho vocal famous gayek bannu safaltako suvakamana xa.
@purnaratna618
@purnaratna618 3 жыл бұрын
दामी छ भाइ बुनु को जोडी भगवान हमेसा रछ गरून्
@kamalachamling1446
@kamalachamling1446 3 жыл бұрын
Soo lovely Couple❤❤ Wish you all the best Watching from UK
@Ashmaacharya_
@Ashmaacharya_ 3 жыл бұрын
Kati ramro sworr 😍😍god bless you both
@kumargrg8635
@kumargrg8635 3 жыл бұрын
Wow beautiful couple with great thoughts wishing you both best of luck 🤞
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
यो जोडी सधै यसरी नै हासी खुशी रहनु
@ganeshganesh1352
@ganeshganesh1352 3 жыл бұрын
Wowww..kati mitho awaj..bhaiko awaj thausamma pugos.feri feri sunna paiyos.kati ramro jodi.suvakamana xa hai.
@mailebhannuparchhara5437
@mailebhannuparchhara5437 3 жыл бұрын
जिन्दगीमा आमा बुवा लाइ नसोधी कुनै काम गर्नु हुन्न किनभने आमा बुवा बिना जिन्दगी अधुरो छ। माया सबै लाइ हुन्छ यसको मतलब यो होइन कि आमा बुवा लाइ रूवाएर भागेर बिहे गर्ने थाहा छ सबैको यस्तै हुन्छ तर एक चोटि कोसिस गर्नुपर्छ कोसिस गर्ने र माया गर्नेको हार कहिले हुदैन। best of luck.
@th-fb1nl
@th-fb1nl 3 жыл бұрын
Tasta ta kura matrai ho..sodhaikai ho mailae pani khai ta malae ta diyainan..bhayaira thik garo..manparnai manxai sanga basna payo..
@mailebhannuparchhara5437
@mailebhannuparchhara5437 3 жыл бұрын
ए यदि परिवार ले गर्दा यस्तो कदम चाल्नु भाको हो भने मेराे भन्नु केही छैन भन्छन् माया गर्नेहरुको दुस्मन धैरै हुन्छन् तर म तपाईंहरूको मायाको दुस्मन होइन बस तपाईलाई एउटा साथी हुनुको नाताले सल्लाह मात्र दिएको हु । हुनत परिवारसँग छुटेर कोहि पनि खुशी हुन सक्दैन तैपनि कोसिस गर्नु एकदिन त कसो नसुनिएला म भगवान सँग यही प्रा‌थना गर्छु कि तपाइहरुको परिवारले तपाइहरुको माया बुझिदिएोस् । मलाई यो भन्दा धैरै भन्नु छैन । bye and best of luck.
@maheshrai1605
@maheshrai1605 3 жыл бұрын
Best of luck bro wonderful song voice . God bless you both. You both are so cutest couple.
@hellohi_____________4089
@hellohi_____________4089 3 жыл бұрын
Aru j jasto bhaye pani baini ko soch ekdum ramro cha, god bless this couple and hope your relationship last till the end with full of joy success and happiness.
@umeshsewa2268
@umeshsewa2268 3 жыл бұрын
जिबन भाइ र बहिनी यो देखिएको खुसि सधै रहिरहोस् भन्ने कामना गर्दछु,👍👍👍👍😜😜
@dkdarnal1
@dkdarnal1 3 жыл бұрын
परिवर्तन को सुरुवात हुँदै छ सलाम छ यो जोडी लाइ
@binodsony5638
@binodsony5638 3 жыл бұрын
nice jodi ल भाइ बैनी राम्रो जोडि छ तिमी हरुको कहिले पनि बैनी लाई नछोडे ।।।
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
बबाल जाेडि धेरै राम्रो जाेडि सरै दमि जाेडि बधाई छ भाइ र बैनि हरेश न खानु सफलता मिलछ
@pasanggrg4806
@pasanggrg4806 3 жыл бұрын
उदाहरणिय प्रेम ❤️
@priyarimal9793
@priyarimal9793 3 жыл бұрын
so beautiful couple
@sarmilatamang1318
@sarmilatamang1318 3 жыл бұрын
Wow Beautiful couple 👌👌💕💕💕❤❤❤❤
@sushmaneupane8235
@sushmaneupane8235 3 жыл бұрын
यो जाेडिकाे माया र साथ सधैं यस्तै रहिरहाेस । समाजको लागि उदाहरणीय जाेडि बनेको छ । चाेखाे माया भनेकै यहि त हो । एकले अर्कोलाई बुझ्नु र सधैं माया गरिरहनु ।
@mukeshpoudel6474
@mukeshpoudel6474 3 жыл бұрын
Congress guys,💐💐💐,,god blessed u ...
@ganeshvishwakarma600
@ganeshvishwakarma600 3 жыл бұрын
धेरै राम्रो जोडी सधैई मीलेर बस्नु सुभकामना छ मेरो
@LifeOfJourney
@LifeOfJourney 3 жыл бұрын
Love is life so you are great couple best wishes both jiban and ranjita
@preranapaudel45
@preranapaudel45 3 жыл бұрын
कमेन्टमा खुब राम्रो बन्न खोज्नेहरु आफ्नो घरमा परोस् त कसैले स्विकार्दैन । Let's change the thought guys ... माया भन्दा पवित्र कुनै जात हुदैन ।
@googleuser-fi3ei
@googleuser-fi3ei 3 жыл бұрын
eyy ...timley ni antarjatiye bihey garana tw teso vaye...bst of luk for that,...btw tmro comment chai ramro layo,maro mankai kura vaneu yr
@susmitamagar817
@susmitamagar817 3 жыл бұрын
Nice jodi 👍👍👍
@DinukaThapa
@DinukaThapa 3 жыл бұрын
Beautiful ❤️
@pabitrasherpa1011
@pabitrasherpa1011 3 жыл бұрын
Beautiful story 😊 👌
@ragitff7708
@ragitff7708 3 жыл бұрын
मेरो भाइ बहिनी लाई धेरै माया र मेरो धेरै साथ छ है राम्रोसँग आगि बद्द्नु
@manojlopchan501
@manojlopchan501 3 жыл бұрын
धेरै राम्रो जोडि छ है भाई बहिनीको,यहाँहरु धेरै अघि बढनु शुभकामना छ।
@anuragnepal72
@anuragnepal72 3 жыл бұрын
Congratulation botho of you for this ✊✊👏
@tararanaranatara
@tararanaranatara 4 ай бұрын
जिवन सु: ख दाई वितोस।❤❤
@pembatamang7978
@pembatamang7978 3 жыл бұрын
Nice Cople! God bless both of you. ..be strong and stay safe. ..success every step by step in both of yours life. ...
@shristikhati1867
@shristikhati1867 3 жыл бұрын
मेरो पनि बिबाह भएको १२ बर्ष भयो १ छोरा १ छोरी छन तरपनी यो समाजले हामिलाइ अझै सुइकारेको किनकी मेरो बुढी बाहुनी हो तर म दलित..... कोहि हुनुहुन्छ यस्तो समजको विरुद्ध बोल्न सहयोग गरिदिने जस्ले गर्दा माया गर्नेहरुलाइ जातपात धर्मले असर नपारोस ।
@bishnuprasadkharal9064
@bishnuprasadkharal9064 3 жыл бұрын
Woow hamro parmod dada ko fain dada hajur ko bhai jasto layo god belss you
@basantmagar9207
@basantmagar9207 3 жыл бұрын
माया मा कुनै जात धनी गरिब हुदैन मन मिले हुन्छ कसैको कुरा नसुन जिन्दगी भरी साथ बिताउनु हासी खुरी तेहि काफी छ
@ckshyakoirala692
@ckshyakoirala692 3 жыл бұрын
Omg kta ko voice kati sweet 💓💓 Blessed u both 😇😇
@sabinashrestha2873
@sabinashrestha2873 3 жыл бұрын
किसीको नजर नलागे❤️❤️both are alwz strong and happy
@viruthapa6048
@viruthapa6048 3 жыл бұрын
धेरै राम्रो जोडी सोर नि धेरै धेरै राम्रोछ सफलता को कामन गीत अनि राम्रो जोडी लाई अनि यो जमना नि घर नबोलाउने कस्तो बब मम्मी हो ला
@yagyakarki6628
@yagyakarki6628 3 жыл бұрын
Very good... congratulations both of you....
@kclscarlet8544
@kclscarlet8544 3 жыл бұрын
Be an example bhai bahini. God bless you both take care always.
@khimkarki8736
@khimkarki8736 3 жыл бұрын
Katti mitho sor bhaiko jodini saraimileko aakhir kate ragat sabaiko ratai aauchha aapnaidiya huntheo ni buaa aamaleni
@samarpanpariyar8181
@samarpanpariyar8181 3 жыл бұрын
dheri ramro jodi x vai bhiniko aaja samma kunai pani intervew herna xutayako xaena jun media bata aaya pani khoji khoji hereko xu
@rajanrajan508
@rajanrajan508 3 жыл бұрын
Wow! Sweet voice bro! And please I wish this sweet love keep safely forever together. ❤❤👌God bless you both!
@Collegepokharaaman
@Collegepokharaaman 3 жыл бұрын
Beautiful couple We support you both😊
@bhimrajwad9228
@bhimrajwad9228 3 жыл бұрын
बढाई छ याेजाेडिलाई भाइ भहिनि याेसमयकाे माग हाे पगतिकाे कामना जय हाेस
@nirmalareshmi768
@nirmalareshmi768 3 жыл бұрын
Bichara baini pir ngarnu hjr ko kura suner mero aakha rasayo ek din pakkai bolnu hunex baba mumy le vai yesari juni var baini lai sath dinu sadai vari mera vai baini lai yesari hasi khusi dekhn pau ani vai ko git read hudai x safal ta ko suvakamana vai
@suriyasoni5647
@suriyasoni5647 3 жыл бұрын
Kati ramro kura garnu hunx k Diju Hjr le 🤗🤗🤗
@YodinGurung
@YodinGurung 3 жыл бұрын
Happy married life beautiful couple.❣ God bless you both ❣❣
🤔Какой Орган самый длинный ? #shorts
00:42
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 15 МЛН
Детство злой тётки 😂 #shorts
0:31
Julia Fun
Рет қаралды 4,7 МЛН
200 IQ рабочий😳
0:28
FilmBytes
Рет қаралды 2,9 МЛН