हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। । पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓
@currentsolutions5 ай бұрын
जे होस् जातको आधामा अब यो नानी ले पनि जागिर खान सक्छिन् किनकि बाहुन क्षेत्री मध्यम ले जागिर खान पाउने होइन
@GitaChanara2 жыл бұрын
आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना
@sirjanagahatraj13482 жыл бұрын
समाज परिवर्तन अब हामी युवा ले गर्ने हो।हार्दिक बधाई छ।सुन्दर जोडि लाई💖🌺💖🇳🇵🙏
@ganeshtimalsina53882 жыл бұрын
समाज परिबर्तन भन्दैमा कामिले बाहुनी र बाहुनले कमिनिको पुति चिक्न भयन नि
@atheistatheist81162 жыл бұрын
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
@atheistatheist81162 жыл бұрын
पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।
@sharadshrestha8733 Жыл бұрын
@@ganeshtimalsina5388 तोइत छिल्लिएको बोका मान्छे के लेख्या 😂😂
@sobhitman55862 жыл бұрын
एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे -------- जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।
@manbahadursunar97112 жыл бұрын
मान्छेको जात भित्र अर्को जात खोज्ने कस्तो हाम्रो समाज चाडोभन्दा चाडो यो समाज सुद्रीयोस दुबै जनालाइ सफल दामपते जिबनको शुभकामना
@PrakashBaral-x3k Жыл бұрын
हार खानु हुदैन ।कुनै दिन बुझनेछ यो समाजले ।
@Amirgr72 жыл бұрын
स्याङग्जा वालिङ कुन ठाउँ होर , रामो जोडि बधाई छ
@ramakc97422 жыл бұрын
धेरै रमाईलो जोडीलाई बधाई छ कहीले पनि नछ्नू है भाई बैनिहरू
@bbs11272 жыл бұрын
जोडी राम्रै रहेछ जात,भात कलम ले बनाएको भनी बुझ। कलम नै ठूलो रैछ, भन्नेकुरा पनि बुझ।।
@hshshhksksk2895 Жыл бұрын
यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!
@shantisapkota96252 жыл бұрын
हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ । पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।
@amishabiswakarma5102 жыл бұрын
यो देखेर एकदमै खुसी लाग्यो कि विस्तारै समाज परिवर्तन हुदै गएको छ जातपात जस्तो कुरा हामी शिक्षित वर्ग हरुले हटाउन पर्छ
@krishnabishwakarma54272 жыл бұрын
Kt ko jatlai boko paesi pugyo
@karunakairavi81392 жыл бұрын
@@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu
@karunakairavi81392 жыл бұрын
@@krishnabishwakarma5427 ani hajur pani kami nai hoixa ta support garnu xoina boka rw boki vanyo astai la ta ho samaj bigarni
@kosishthapaliya77702 жыл бұрын
कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!
@duganaa73152 жыл бұрын
भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏
@bishnupakhrin74599 ай бұрын
सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।
@himalsherrai4725 Жыл бұрын
यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .
@ranasotanja7710 Жыл бұрын
यो सबै समाजको कारण हो।सबै भन्दा पहिला समाज परिवर्तन हुनजरुरी छ।
@lalbahadurnepali80042 жыл бұрын
कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई
@ramsilawal9410 Жыл бұрын
मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन यो जोडी लाई कसैको नजर नलागोस
@tikaramkhanal7602 жыл бұрын
रमाइलो कुराकानी 🙏🙏🌷🌹🌺यो दुई अक्षर बाट बनेको सब्द माया यो शब्दमा सन्सारनै लुकेकोहुन्छ्🙏🙏🙏🙏📢📢🌺🌹🌷
@ramkhadka53812 жыл бұрын
जातभात सबै मिलेपछि अब दिदी भाई पनि चलाउछन होला
@RajuUpadhya-xl3zs4 ай бұрын
पेरेम करूणालाई कहिल्यै नरूवानू। किनभने करुणा यो युगको परिवर्तनशिल कार्न्तिकारी नारी हुन्। करुणा कहिल्यै निराश नहुनुहोस्। सबै लाई मायाले जित्नुस है।
@manbahadur5487 Жыл бұрын
बाहुन र वि क पुर्खा एउटै हुन पछि मात्र फरक अार्यनै हुन। खुसि लाग्याे।
@morningmorning31582 жыл бұрын
भई बैनि हरूले यो पाखण्डि समाज लाई राम्रो उदारण दिएका छन् ।यसरी नै दमै कामी सँग बाहुनले नाता जोडनु पर्छ समाज परिवर्तन को लागि । बाहुन् बाठो भएर छुत अछुत जात बनाएको हो किनकि बाहुन र दमै कामी सार्की एउटै बँस बाट आएका हुन् बेद् एउटै हो बाहुन सार्की कामी हरूको थर पनि मिल्छ । बाहुन साशक ले अपहेलन् गरेर पानी नचल्ने सानो जात भनेको मात्रै हो मान्छे को जात मान्छे हो स्त्री र पुरूष दुई जात मात्रै हो । साशक भनेको पापि पाखण्डि हुन्छ त्यसकारण आफ्नो स्वर्थको लागि मान्छे मान्छे को बिचमा बिभाजन गराउछ ।
@MadanSingh-wq6wn2 жыл бұрын
प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।
@pradipgrgsirubari81912 жыл бұрын
सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !
@Arun_Chamling Жыл бұрын
कथा चाहिँ,। जुठे सिरियलकाे जुठे र जुनकिरी काे जस्तै रहेछ,।😊😊
@dhurbakhatri2172 жыл бұрын
केको कामि दमै केको छेत्री बाहुन काटे रगत एउटै आउँ राम्रो छ जोडि नमाततिनु सबैले बुझछन बिस्तारै
@kumar_skb2 жыл бұрын
जोडी राम्रो बुझ्ने जोडी बनेको छ समाज को लागि उदाहरण पनि छ समाज परिवर्तन को लागि पनि जोडी बनेको छ।कहिले न छुतोस कुरा कात्ने ले कातिरहन्छ्न
@dipencentaury77802 жыл бұрын
आफ्नो रोजाई र खुसी मा जीवन बिताउन पनि एति समस्या हुने कस्तो समाज मा छौं हामी? भाइ बैनी को माया चोखो छ सफल जिनन को शुभकामना
@mohanthapa93652 жыл бұрын
मान्छे ठुलो दिलले हुन्छ जातले हुदैन साेच बदल्नु पर्छ राम्रो जाेडी छ चिन्ता नलिनु भाई बहिनी भाेलिका दिनहरु राम्रो हुदै जावस।
आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹
@surajkarki3672 жыл бұрын
पारस सर नमस्ते सारै राम्रो जोडी म हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏
@Manuka1342 жыл бұрын
सधै खुसि हुनु सबै ले अन्तरजातिय बिहे गर्नु पर्छ
@dhurbakhatri2172 жыл бұрын
कति राम्रो जोडि के को जात भात हामी पनि छेत्री कस्तो जात भात हो धेरै राम्रो छ
@rajkumarhirani849911 ай бұрын
this is true love best couple bless you both ...
@manbahadurtamang90102 жыл бұрын
बधाई छ । हामी सबै मानिस हाैं । माया गराैं ।
@gopalgiri5712 жыл бұрын
दाम्पत्य जिबन को सुभ कामना ।
@bimalpant44559 ай бұрын
हे प्रभु अहिलेको युगमा पनि जात पातका कुरा..... एस्ता घटीया सोच भयका सामाजिक तत्वहरुलाई...... जिउदै जलाउन पाय सायद स्वर्गमा बास मिल्थ्यो होला कि😢😢😢😢😢😢😢
@minrajsunar57512 жыл бұрын
कस्तो राम्रो जोडी! ❤️❤️
@Pardeshigopu2 жыл бұрын
Whatever has been gone But anyway right now move on you have great future and lots of blessings parash dai lai 🙏🙏🙏🙏
@Kamal76pariyar8 ай бұрын
Yo sab hamrai samajka andha biswashle Garda yasto vako ho ABA tapai Hami Mili yo jatpat hatai sabailai milai Ra Mili basne batabaran banaunu parxa❤❤❤
@bishnuregmi32 жыл бұрын
ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ
@girinil35912 жыл бұрын
Romro xa nice Jodi congratulations.
@kumarbik54652 жыл бұрын
मान्छेहरुको सोच कति सम्म निच हुन्छ के कामी दमाई सार्की मान्छे हैनन् र??जमाना कहा पुगिसक्यो अझै जातकै कुरा थुक्क यो समाज ।
@resammagar4481 Жыл бұрын
सून्दर जोडी लाई बधाई छ
@tararanaranatara9 ай бұрын
हैट। किन रोएको बाबा र आमा भनेको त विवाह नहुँदा सम्म हो।हजुरको दाइको विवाह पछि पनि त पछि गएर बाबाआमा सँग छुट्टिएर बस्नुहुन्छ।फरक त तपाईं हार्मो चेतना मात्र हो।
@JangThapa-du9ke5 ай бұрын
प्पप्पप 😊😊😊😊😊😊😊😊
@gobindathapa20492 жыл бұрын
के गर्ने हाम्रो समाज एस्तै छ,२१ औ सताब्दिमा सम्म पनि चेतना घुस्या छैन,जात भनेको एक पुरुष र नारी हो🙏
@rambk37872 жыл бұрын
सबै सोच हो !! सोच बदला सबै ठिक हुन्छ । मानब हौ र मानब भएर बाचौ ! जाने एक दिन घाट नै हो !
@resammagar4481 Жыл бұрын
सहमत जात दूईवटा मात्रै छ त्यो हो महीला पुरूस
@user-tw6tb2dw7r2 жыл бұрын
छोरी चेलि को मन न दुखाई दिनु होला छोरी लै बोलाएर आसिर बाद दिनु होला बाबा आम ले पनि मन न दुखाई दिनु मन दुखेयो यो नानि को सब्द र आखाँ को आसु ले मन छोयो
@gsfh21522 жыл бұрын
कति धेरै मनै छोऐ ल नानि चिन्ता नलिनु होला बधाई छ बाबु नानी आशिर्वाद छ
@grgbabu34252 жыл бұрын
paras sir Great job bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana, samaj Rupantar ma Hamesa positive hunuhos. kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa. God bless you Both all the time ⏲️
@dutrajsarkarofficial2313 Жыл бұрын
लास्टको बैंक वाला कुराले कति बेला आँसु झरेछ थाहा नै भएन 😢😢
@atheistatheist81162 жыл бұрын
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
@rajubk4584 Жыл бұрын
Pream vai yo didi lai kahile pani dukha na dinu hola hai sadai khusi rakhanu hola aafule na khayara vaya pani plz ❤❤❤❤
@jasdhojgurung5952 жыл бұрын
सुन्दर जोडी।
@prabinkecy50382 жыл бұрын
Dharii खुसि लाग्यो syangja Sam janu vayxa Beautiful couple god 🙏 bless of you 🎉
@dhurbakhatri2172 жыл бұрын
बैनिले बाबाको कुरा गरदै रूदा मेरो आँखा बाट आशु नै आयो मेरो
@dhankumari44512 жыл бұрын
😥😥😥😥
@rameskumar19492 жыл бұрын
कति राम्रो मिलेको जाेडि 👍️👍️👍️🌹🌹🌹👌👌👌🙏🙏🙏
@MeenaDevi-jg9wp2 жыл бұрын
Reena thepa Ram Rosa Jodi
@chitrasingh73642 жыл бұрын
कति राम्रो जोडी बधाई छ सधै भरी हासी खुशी बसनु होला
@Walingvlog2 жыл бұрын
Congratulations both of you...waling ko news herna paiyo ramro lagyo
@binusaaru57342 жыл бұрын
विदेशी संग विवाह गर्यो भने यिनै नेपाली समाज अति खुशी हुन्छन् तर नेपाली ले नेपाली संग विवाह गर्दा यस्तो गर्नु हुँदैन है कुनै हालतमा।
@chetanpun35062 жыл бұрын
Sahiho sis
@purnabdrthapamagar19842 жыл бұрын
Beautiful couple god bless both of you.
@thamansunar83702 жыл бұрын
Wonderful couples happy marriage life both of you ❤️❤️❤️✍️ kathai mero desh aakhir kahile samm hola k manxe ko soch jasto paribartan hune 🤔🤔🤔
@nakkulsunar66492 жыл бұрын
जे होस मलाई भाई बैनि को जोदि राम्रो लाग्यो
@chetragurung11492 жыл бұрын
धेरै राम्रो छ
@chhabioli10882 жыл бұрын
सफल सवल बन्नु सधै खुश रहनु
@rajusunchiury98992 жыл бұрын
साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस
@Shreya-k6d2 жыл бұрын
म पनि वालिङकै हो भाई बहिनिलाई धेरै धेरै शुभकामना पिर नलिनु बहिनी प्रगती गरनु, भाई बहिनिलाई धेरै माया गरनु नरुवाउनु होला😍❤️💖💞
@ganeshtimalsina53882 жыл бұрын
कामिको सानो ढुकुरले बाहुनिको कन्डो चिक्ने भयो
@c_1210_2 жыл бұрын
सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏 दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗
@eathanooo37062 жыл бұрын
कस्तो राम्रो सोचविचार बहिनी को।
@bhimrisal82582 жыл бұрын
wow ani anuwar mi kati mildo rahixa dubaijanako suparb jodi🙏🙏
@dipsonahan34562 жыл бұрын
तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।
@bhumikadarji5662 жыл бұрын
Dherai ramro jodi ❣️❣️❣️❣️🙏🥰🥰🥰
@gitaregmi83552 жыл бұрын
जात भन्दा पनि बाबा आमाको मन नदुखाउनु पर्नेहोबिचरा कति सपना थोयो लोला
@dipsonahan34562 жыл бұрын
यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।
@rojitasaisha21522 жыл бұрын
kati ramro xa hjr ko jodi
@ganeshtimalsina53882 жыл бұрын
चिक्ने कामिले बाहुनिको पुति दरो चिक्यो
@hellohi_____________4089 Жыл бұрын
Ekdam sahi ho
@sitadarnal27492 жыл бұрын
करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sagarbc8397 Жыл бұрын
राम्रो छ सधैंभरि राम्रो होस
@gurungmarley20462 жыл бұрын
God bless u sathi School paxi jindagi nai kati farak vaidiyo Jindagi ma khilay harr namannu haii
@karunakairavi81392 жыл бұрын
Thank you sujan..school life nai best raixa
@prakaasharmaa2 жыл бұрын
बिहे जोसुकै सङ्ग गर्न खोजेपनि आफ्नो आमाबालाई धोका गर्नुहुँदैन। अन्तरजातिय विवाह मलाई बेठीक लाग्दैन, र सानो ठुलो जातिसङ्ग बिहे गर्दैमा जातभात खस्छ भन्ने व्यवहारलाई पनि मेरो मनले मान्दैन, तर आफ्नो बाआमालाई विश्वासमा नलिईकन बिहे गर्नुहुँदैन। यत्रो वर्ष दुखसुख गरेर जन्माएकी, हुर्काएकी छोरीले यसो आकर्षणको लागी आमाबासङ्ग यसरी धोका गर्न कसरी मिल्छ र, र त्यसलाई ठिक भन्न पटक्कै मिल्दैन। अनुहार राम्रो हुंदैमा मान्छे राम्रै हुन्न।
@Kunarsinggaha7 ай бұрын
Yo ajkalko pidiko saskar ho k
@MoHan-xd6ng2 жыл бұрын
बधाई छ यो जोडी लाई
@dutrajsarkarofficial2313 Жыл бұрын
धेरै सुहाउँदो जोडी 🎉
@durgadey17122 жыл бұрын
Lovely couple God bless them I am from guwahati
@tilagueung23512 жыл бұрын
God bless both of you🥰🥰😇😇syangjawaling
@himalsherrai4725 Жыл бұрын
Well done guys ! We need to brake through this society.
@DhanSingh-fc5ex2 жыл бұрын
करुणा जी धेरै धेरै स्वागत हजुर लाई l open minded lady. तपाई जस्तै नारी हरुले जाती पातीको जालोलाई तोड्ने कोशिस गर्ने छन् l
@dipaksunar7196 Жыл бұрын
Super hit Jodi xa supop
@chanthapa79432 жыл бұрын
Very Lovely couple ❣️ Take care your Beautiful daughter....
@दिपकसारकि2 жыл бұрын
सुन्दर जाेडि छ भाइ बैनि काे सधबे मिलेर बस्नु
@ArjunSunar-lw5xj Жыл бұрын
मान्छे ले हामी मान्छे हो भनेर बुझन पर्छ जात त दुईटा मात्र हो बुझन पर्छ हजुर म दाङ देखि हो
@MotiRamoffical Жыл бұрын
हरेक मान्छेले केही हुन्न भन्ने मुखले मात्रै हो बेवाहार मा होइन ।
@thamansunar83702 жыл бұрын
Congratulations both of you
@USHAGAMERZ2.02 жыл бұрын
Mero daii vauju 😘😘
@premrumba10202 жыл бұрын
हाजुर हारले गरेको निरनअए अक दम रम्ररो छ् अफ्नो मन हो जत्ले कइहि गर्दैना
@dipeshrai3334 Жыл бұрын
Hpppy married life ❤❤ bonini
@va-say80672 жыл бұрын
Best Jodi #Daivaujju❤️🌼
@sudipthapa1521 Жыл бұрын
Nice couple both best of luck
@purnakarki46722 жыл бұрын
wwwooowww nice jodi 😍😍😍🇳🇵😁💐💐🙏🏼🙏🏼😍😭😭😭😭😭😭😭😭😭😭
@krishnakhanal73 Жыл бұрын
Thikai xa j pani kismat hunu prne raixa afno ta kismat ma tehi paina xaina raixa.