Рет қаралды 2,275
बङगलाचुलि गाउँ पालिका भित्र रहेका पुराना लाेक सस्कृति लाई सम्रक्षण गर्ने उदेश्यले दाङ काे बङगलाचुलि गाउपालिकाले २०८०/मङ्सिर ७ गते हरिबाेधनि एकादसिकाे अबसरमा पर्यटकिय क्षेत्र बङगलाचुलि लेकमा अायाेजना गरेकाे भैलो महाेत्सबमा उत्कृष्ट हुन सफल याे बङगलाचुलि गाउँपालिका ५ साकिनेकाे याे नाच मनपरे भिडियाे लाईक गर्नुका साथै सेताे गुराँस टि भि लाई सब्सक्राइब गर्नुहाेला धन्यबाद।