अमेरिकन गायीका आना स्टार र राजु परियार बिच पहिलो पल्ट इन्द्रेणीमा कडा दोहोरी । २२.०४.०८१ ।। HD

  Рет қаралды 1,279,657

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 878
@musicsansarnepal81
@musicsansarnepal81 6 ай бұрын
बिदेशी नागरिक ले नी नेपाली लोकसंगीत लाई माया गर्दा काे को खुसी हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤❤
@manmayapanthi3324
@manmayapanthi3324 6 ай бұрын
😊
@dil7337
@dil7337 6 ай бұрын
❤❤❤❤❤
@SabitaKml
@SabitaKml 5 ай бұрын
🎉🎉🎉❤❤❤🎉🎉🎉
@khusiramchaudhary2666
@khusiramchaudhary2666 4 ай бұрын
❤❤❤❤❤❤
@gomabista9819
@gomabista9819 6 ай бұрын
बिदेशी भएर पनि नेपाली गित संगितलाइ रुचि राख्ने आना स्टार लाई नमन छ❤❤❤❤
@sudeshnepalyt4178
@sudeshnepalyt4178 6 ай бұрын
@gsrizal6662
@gsrizal6662 6 ай бұрын
आना स्टारको राजू परियारसित लोक दोहोरी गाउने धोका पूरा भएछ। विदेसी भएर पनि लोक दोहोरी विभिन्न भाकामा गाउन सक्षम आना स्टारलाई बधाई। कार्यक्रम जुटाएर सुनमाथी सुगन्ध थपेकोमा इन्द्रेणी टोलीलाई पनि बधाई।
@belkumarisunar690
@belkumarisunar690 6 ай бұрын
आहा कति राम्रो अनि रमाइलो दोहोरी लोक सम्राट आदरणीय राजु दाई र आना दिदीको सम्मान छ 🎉🎉🎉🎉🎉
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 6 ай бұрын
आना स्टार अमेरिकि गायकिलाई नेपालि हामी सबैले सम्मान गर्नु पर्छ ❤❤❤
@haribista4825
@haribista4825 6 ай бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई कलाकार र ईन्देणनि टीम लाई धेरै धेरै शुभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
@jayakrishnahamal1332
@jayakrishnahamal1332 6 ай бұрын
जहाँ राजु परियार त्यहा रमाइलो । बरिस्ठ कलाकार भएर पनि सरल व्यवहार ज्यादै मन पर्‍यो ।
@birthapa9403
@birthapa9403 6 ай бұрын
नेपाली लाेककला र संस्कृतिमा रमाउँदै नेपाली लाेकगीतकै विषयमा विद्यावारिधी समेत गर्न सफल अमेरिकी चेलीआन्ना स्टारप्रति उच्च सम्मान छ । राजु परियार जस्तो लाेकदाेहाेरीकाे महान सारथीसँग लाेकदाेहाेरीमा सवालजवाज गर्नसक्ने आन्नाकाे अद्भुत क्षमता साँच्चिकै सह्रानीय छ ।
@melakc9620
@melakc9620 6 ай бұрын
अमेरीकामा जन्मीयर पनि नेपाली लोकगीत यतिमीठो स्वर मा गाउने वाकपटुताकी धनी नेपाली लोक गीत गाइका डा. आना स्टार र नेपाली लोकगीत स्टार राजु परीयार जी दुबैलाइ उच्च सम्मानकासाथ नमःॐकार ।
@urmilatimsina7092
@urmilatimsina7092 6 ай бұрын
राजु छोरा र डा.आना स्टार छोरी लाइ हजारौ हजार सुभकामना ,,ज्यादै राम्रो लोक दोहोरीले हामिलाइ सन्तुष्टी पार्नु भयो ,उन्नती प्रगती को कामना ।।हरि ॐ ।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 6 ай бұрын
आहा राजू परिवार नामै काफी छ ❤❤❤❤❤❤❤❤❤ आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अब मिलन लामा र स्टार आना को दोहोरी चाईयो
@oppoa9641
@oppoa9641 6 ай бұрын
आना स्टार लाई चिज गुरुङ सङ्ग दोहोरी गायको हेर्ने मन छ 🙏💙
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 6 ай бұрын
चिज गुरुङ बढी छाडा गाउन थाकिरहेको छन् पछिको समयमा ठिक छैन बरु मिलन लामा र बद्री पंगेनी भगवान भन्डारीहरु सँग गाएको हेर्न मन छ
@anuacharya8566
@anuacharya8566 6 ай бұрын
Dherai ramro lago aba arusaga gayeko herna man xa
@prakashbaral6149
@prakashbaral6149 6 ай бұрын
Umm
@pusparai9595
@pusparai9595 5 ай бұрын
Kin lok samrat raju daju sanga man parena
@oppoa9641
@oppoa9641 5 ай бұрын
@@pusparai9595 😛😛😁😁
@gokarnabista5256
@gokarnabista5256 6 ай бұрын
अमेरिकी नागरिक आन्ना स्टार ले नेपालको मौलिक लोक दोहोरी भाका राजु परियार दोहोरि सम्राट संग यति राम्रो गाउँन सकेकि छन् बधाई छ जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤❤
@upendraChhetri
@upendraChhetri 6 ай бұрын
अब डाक्टर आना र छत्र शाहीले गाउनु पर्छ भन्ने जति यता ❤❤❤
@kharbahadur352
@kharbahadur352 6 ай бұрын
सम्मान छ आना चेलिलाइ हामी नेपाली भएर पनि दोहोरि गाउन आउदैन एउटा बिदेशी चेलिले नेपाली भासासिकेर पनि दोहोरी गाउने हिम्मत लाई सलाम छ ❤❤❤❤❤
@RameshSoni-b8d
@RameshSoni-b8d 6 ай бұрын
Nice
@kulkum123
@kulkum123 5 ай бұрын
😊lq❤​@@RameshSoni-b8d
@KanchiGurung-b7h
@KanchiGurung-b7h 5 ай бұрын
​@ 0:00 0:00 user-nd3su7pp4s
@KanchiGurung-b7h
@KanchiGurung-b7h 5 ай бұрын
Q ​@@RameshSoni-b8d
@Anjanabasnet-nl4nq
@Anjanabasnet-nl4nq 4 ай бұрын
😊
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 6 ай бұрын
बधाई तथा सफलताको धेरै धेरै शुभकामना आदरणीय दाजु राजु परियार & आना दिदी लाई❤❤❤
@fzre5di300
@fzre5di300 6 ай бұрын
विदेशी मान्छेले जोड को तोड गरेर गाउँनु त्यो पनि राजु परियार सङ्ग सामान्य कुरा होइन बधाई छ आना ❤❤❤🎉🎉
@manjubhattarai7714
@manjubhattarai7714 6 ай бұрын
स्वरसम्राट राजु भाइ भएको कार्यक्रम नै उत्कृष्ट हुन्थ्यो आज त झन नेपाली लोकसंस्कृतीमा यति धेरै ज्ञाता विदेशी चेलीको सहभागिताले ईन्द्रेणीमा सुनमाथि सुगन्ध भएको छ । आना बहिनीलाई धेरै धेरै शुभकामना,,,,,
@rambudhathoki1063
@rambudhathoki1063 6 ай бұрын
सही कुरा ❤❤❤❤🎉🎉🎉
@devmaya6016
@devmaya6016 4 ай бұрын
​@@rambudhathoki1063jppjpjpjpjpkjpkpkpkpkjpkpjpkpkpkpkpkpkpkjpkpjpjpj pjbpkpjpjbpjpkpjpjbpkbpkpjpjbpkpkpp
@devmaya6016
@devmaya6016 4 ай бұрын
Pkpkjpkpkp
@devmaya6016
@devmaya6016 4 ай бұрын
​@@rambudhathoki1063p
@devmaya6016
@devmaya6016 4 ай бұрын
Pkpkjp
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 6 ай бұрын
❤❤❤❤❤ Dr आना स्टार लाई स सम्मान छ आना जीको कला प्रति नतमस्तक भइयो सायद सबै लाई यस्तै भएको हुनु पर्दछ। राजुजि त नेपाली वरिष्ठ लोकगायक हुनुहुन्छ ❤❤❤❤❤ जय होस् सबैको जय इन्द्रेणी
@sandipresmi6978
@sandipresmi6978 6 ай бұрын
लोक सम्राट आदरणीय दाजु राजु परियार अनि आना स्टार् को आजको प्रस्तुति निकै रमाइलो लाग्यो।सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद🎉🎉🎉🎉❤❤❤
@laxmankarki8195
@laxmankarki8195 6 ай бұрын
अमेरिकी चेलीलाई उच्च सम्मान सहित मिठो माया छ्🙏🙏❤️
@susmitamagar6104
@susmitamagar6104 6 ай бұрын
विदेशी भएर पनि यति मिठो गित गाउने आना स्टार लाइ सम्मान छ साथै राजु परियार को त बयान गर्ने शबद नै छैन big fan raju da❣️❤❤❤❤🥀
@tankprasadpathak7696
@tankprasadpathak7696 6 ай бұрын
आहा सम्मान छ आना लाई विदेशी भए पनि कति राम्रो दाेहाेरी गाएको राजु र आना बीचको रमाइलो दाेहाेरी🙏🙏🌹🌹
@homrawal44
@homrawal44 6 ай бұрын
लोक स्वर सम्राट राजु परियार जस्तै लोक दोहरी गाउन सक्ने गायक सजिलै जन्माउन गार्हो छ । डा आना स्टारलाई सम्मान छ ।
@Itsadityagamer4
@Itsadityagamer4 6 ай бұрын
हामी नेपाली भएर नि गाउन नजान्ने अमेरिकि अानाले यति राम्राे गाएकाेमा सलमा छ है।
@RameshPariyar-g6e
@RameshPariyar-g6e 6 ай бұрын
गायिका डा. आना जि को गायकि लाइ मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏। नेपाली लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार ज्यु संगको रमाइलो उत्कृष्ट प्रस्तुती दमदार लाग्यो साथै राजु दाइ को बहुचर्चित गित (भयौ बिरानि) लामो समयपछि सुन्न पाउदा अति खुसी लाग्यो।
@naranaryal5124
@naranaryal5124 6 ай бұрын
सम्मान सम्पूर्ण मा नमस्कार सम्पूर्ण दर्शक हरु मा राजु सर र आना काे गीत निकै उत्कृस्ट भयो जय जननी जय सङ्गीत ❤️🙏🌹👍🇳🇵💯😻
@risingculture
@risingculture 6 ай бұрын
क्या आनन्दको दोहोरी राजु भाइ र आना चेलीलाई धेरै धेरै धन्यवाद ।
@mainalichannel8857
@mainalichannel8857 6 ай бұрын
आहाँ कति राम्रो स्वर सब्द मिलाको बिदेसि महिला ले धेरै धेरै धन्यवाद छ हजुर हरुलाइ दुस्मनले केहि गर्न नसकुन ❤❤❤❤❤❤❤
@ramsarannicegeetravinaybc9990
@ramsarannicegeetravinaybc9990 6 ай бұрын
नेपालमै बस्नेलाई लाेक दाेहाेरी गितकाे महत्त्व छैन बिदेशी चेलिलाई धेरै धेरै सम्मान छ ❤❤❤
@thomsunjui
@thomsunjui 6 ай бұрын
यो त धेरै नै चमत्कार देखाउनु भयो विदेशी नागरिक भयर यसरी लोक दोहोरी गीत गाउदा। धेरै धेरै बधाई शुभकामना स्टार आना लाई सल्युट।कती राम्रो सोच विचार।जय ईन्देणी परिवार
@umakantkharal8253
@umakantkharal8253 6 ай бұрын
आहा कति राम्रो दोहोरि राजु परियार अनि आना को सफलता को कामना।
@LaxmiKhadka-sj3bl
@LaxmiKhadka-sj3bl 6 ай бұрын
सम्मान छ नेपाली कलाकार अनि अमेरिकी आना चेली बीचको लोक्दोहोरी को ❤❤❤❤
@user-sushila_thakuri
@user-sushila_thakuri 6 ай бұрын
अब सम्पूर्ण नेपाली चेली हरूले अाना सँग सिकनु परनेछ हामी नारी हरूले कसताे पहिरन लगाउनु परछ भनेर ❤❤❤अाई लब यु अाना मिसयु ❤❤❤❤❤❤❤❤ कति मिठाे सँग गाँउनु भएको छ अानाकाे अाउदा दिन हरू सधै सधै शुभ रहाेस् ।।।।
@Minraj-vx2th
@Minraj-vx2th 6 ай бұрын
wow raju daju sang mito dohori gaune bidasi lai salam xa 💃💃💃💃💃💃💃👌👌👌👌👌👌
@kishanban4037
@kishanban4037 6 ай бұрын
अग्रज कलाकार राजु परियार सर र अमेरिकी नेपाली चेलीबेटी प्यारी आना स्टार बहिनीको दाेहाेरी गित राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आना स्टार धेरै धेरै बधाई छ बहिनी जय नेपाल जय भगवान् 🎉😂😂❤😢😢
@pknphg8444
@pknphg8444 6 ай бұрын
एउटा बिदेशीले दाेहरी गाउन क्षेमता गर्ने चान चुने हाेइन लाेक सम्राट् दाेहरीकाे खानि राजा राजु दाजु शीत
@HariKumar-i8h
@HariKumar-i8h 6 ай бұрын
Rajdhani dhanyvad
@upendraChhetri
@upendraChhetri 6 ай бұрын
डाक्टर आना ज्यूलाई उच्च सम्मान ❤❤❤🎉🎉🎉🎉
@kesharkhatri8748
@kesharkhatri8748 6 ай бұрын
राजु त राजु राजा नै हुनुभयो अझै त्यसमाथि रानी बनेर बिदेशि चेलिको आगमनले निकै उत्साहित बनायो आनालाई सलाम छ❤❤❤❤
@mahendrabishowkarma7249
@mahendrabishowkarma7249 2 күн бұрын
सरल ,सभ्य र सालिन शब्द चयन का धनी दाजु राजु परियार र डाक्टर आना ज्यु लाई हार्दिक सम्मान छ।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 6 ай бұрын
राजु परियार दाई र आना स्टार दिदीले लाईभ दोहोरी खेल्नु भएको एकदम उत्कृष्ट ईन्ट्रेष्टिङ्ग छ दोहोरी दामी गाउनु भयो राजु परियार दाई र आना स्टार दिदी लगाएत ईन्द्रेणी सबै परिवार लाई नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको आना स्टार दिदीको इन्द्रेणी सबै परिवारको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! सप्तरंङ्गी ईन्द्रेणी सात रंङ्ग सहित आकाशमा सधैं चम्किरहोस ! ( धन्यबाद )
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 6 ай бұрын
🤩Lau hai lau Aana sister le jitnu vo Raju dailai👌👏💗💗💗
@PrithviRai-h9y
@PrithviRai-h9y 6 ай бұрын
Dr आना स्टार लाई आदर्श सम्मान गर्छौ हाम्रो नेपाली लोक दोहरी लाई गाउन भएकोमा हार्दिक सम्मान गर्छौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 God 🙏 bless 🙏 you म Darjeeling बाट
@RamKrishna-Dahal7bp
@RamKrishna-Dahal7bp 5 ай бұрын
लास्टै खुशी लाग्या छ आना स्टार सिस ले राजु परियार जस्तो लोक गीत को बादसाह सङ्ग दोहोरी खेल्नु चानचुने कुरा होइन भिन्न देश भिन्न भासा तेति सहज कहाँ छ र ठ्याक्कै लय र टुक्का टिप्नी कुरा 👌👌👌👌
@lalsinghdhami7028
@lalsinghdhami7028 6 ай бұрын
आहा ! लाेकस्वर सम्रराट राजु परियार काे दाेहाेरी के कम हुन्थ्याे सलाम छ
@rambudhathoki1063
@rambudhathoki1063 6 ай бұрын
हो नी
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 6 ай бұрын
हे बरै राजु परियाए को एकल आवाज सुन्दा खै कतिबेला आँखा बाट आँसु झरेयो थाहै पाइन सायद राजु जस्तो कलाकार अरु न जन्मेलान
@sagunlama8834
@sagunlama8834 6 ай бұрын
Sahi ho raju raja ho lok geetko
@MushkanPariyar
@MushkanPariyar 5 ай бұрын
आज हामी नेपाली भयर आफ्नै मौलिक तीज बीर्सीरहेको बेला बीदेशी नागरिक ले नेपाली लोक गीत लाई यती मायाँ गरेको देख्दा मन जलेर आउँछ धीक्कार छ नेपाली संङ्गीत लाई बीगारेर बीदेशी ब्राण्ड भीत्राउने नेपाली धमीरा कलाकार हरू
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 6 ай бұрын
र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ सबैजना राजु दाई लगायत सब तिमीलाई धेरै धेरै धन्यवाद छ। यति मिठो कार्यक्रम सुन्न पाउँ
@RebatiShrestha-t2z
@RebatiShrestha-t2z 6 ай бұрын
नेपाली लोकभाका संस्कृतिलाई मायाँ गर्ने साथै देस बिदेसमा पुर्याउने कर्म निरन्तर अगाडी बढिरहुन। शुभकामना नमस्कार।
@baltamang9038
@baltamang9038 6 ай бұрын
आजा चाँहि मैले भन्ने जस्तै जोडीको शब्द सँगै सुमधुर स्वरमा सजिएको गित सुन्न पाउँदा साह्रै खुशी लाग्यो।। वहाँ दुवै जनालाई उच्च सम्मान।।
@bindulama4619
@bindulama4619 4 ай бұрын
ओए
@nokhiramoli3665
@nokhiramoli3665 6 ай бұрын
बधाई छ सम्पूर्ण ईन्द्रेणि परिवारलाई ।लाेग प्रिय गायक राजु परियार र लाेग प्रिय गायिका अाना स्टार काे दाेहाेरि गायकाे सुना , हेर्ना पायियाे।दुबै जना कलाकार लाई बधाई छ।यति राम्रो दाेहाेरि गायकाे मा।
@narayansharma3942
@narayansharma3942 6 ай бұрын
🎉🎉🎉we love Sister Aana ❤❤❤Raju hero lok git samrath 🎉🎉🎉
@rkchhetri6234
@rkchhetri6234 6 ай бұрын
नमन राजु परियार सबै लाई सम्मान गरेर गाउन प्रतोसाहन गर्नु भएको मा साथै डा आना लाई पनि धन्यवाद
@kalpanasfamily1855
@kalpanasfamily1855 6 ай бұрын
पहिले त झनै राम्रो संग गाउनु भएको देख्याथ्यो अहिले अलिक दोहोरी बाट टाढा रहेर होला तैपनि मज्जाले गाउनु भयो आनाले 🎉🎉🎉🎉🎉🎉
@gunasimkhada3769
@gunasimkhada3769 6 ай бұрын
धन्यवाद आना शिष्टरलाई नेपाली भाषा र नेपाली संस्क्रृति प्रतिकाे लगावलाई ।
@BalBahadurBohara-k6o
@BalBahadurBohara-k6o 5 ай бұрын
राजु दाइ र आनाजिले लोकगित गाएको सुन्दा मेरो त मनै आनन्द भयो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DurgaBhandari-h7c
@DurgaBhandari-h7c 3 ай бұрын
Om Ko
@lalitdhamilalitdhami9293
@lalitdhamilalitdhami9293 6 ай бұрын
हार्दिक नमन् राजु परियार दाई लाई र सम्मान छ अमेरिकी नागरिक भएर पनि नेपालको लोक स्वरसम्राट राजु परियार सँग दोहोरी गाउने हिम्मत गरेको मा।
@RameshBhattarai275
@RameshBhattarai275 6 ай бұрын
विदेशीले नेपालीहरुसँग लोक दोहोरीमा भिड्ने क्षमता राख्नु सामान्य कुरा होइन।
@GiridhariPoudel-zk2fd
@GiridhariPoudel-zk2fd 6 ай бұрын
🎉😂❤
@krishnadangi439
@krishnadangi439 6 ай бұрын
साँच्चै भन्या
@DurgaprasadPokhrel-lq3gr
@DurgaprasadPokhrel-lq3gr 6 ай бұрын
​@@krishnadangi439q1111111111q11111q11q11111qq11q1qqqqqqqq1qqqqqq1q11qqq1qqqqq1qqqqq1qq11111q1q1111q1111qq11111qqqqqqqq1qq11qq1q1q1111qqqqqqqqqqq11q1qq11q1117
@shyamkumarithapa2057
@shyamkumarithapa2057 6 ай бұрын
​@@krishnadangi439😊😊l
@sumitathukari4759
@sumitathukari4759 6 ай бұрын
हो नि हजुर
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 6 ай бұрын
आह कति राम्रो गायकी अमेरिकी बहिनी
@purnabdrsuchikar1175
@purnabdrsuchikar1175 6 ай бұрын
Maha gayak sor samrat raju pariyar.
@durgabahadur7769
@durgabahadur7769 5 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राट बाशा राजु भाइ अनि स्टार डक्टर स्वकी धनी बिदेसी भऐर पनि ऐति राम्रो गाउने होल इन्द्रेणी अनि किष्न कडेल भाइ सन्मानछ❤️❤️❤️🙏🙏
@SurdashNepal
@SurdashNepal 6 ай бұрын
जय इन्द्रेणी, जय आना
@narankhatri7765
@narankhatri7765 6 ай бұрын
धेरै खुसी लागो नेपाली गित संगित लाई यति धेरै न्याय गरुनु भयो को मा आना लाई
@kandelyech3243
@kandelyech3243 6 ай бұрын
Good evening everybody Nikai ramailo ra utkrista lagyo ajako prastuti Good luck both of you Jaya indreni
@RanjitaPandey-tm1jw
@RanjitaPandey-tm1jw 6 ай бұрын
आना स्टार ले नेपालीभाषालाई मायागरेको र लोकसङ्गित्मा रमेको देखेर अचम्म लाग्छ।
@krishnasapkota6957
@krishnasapkota6957 5 ай бұрын
धेरै राम्रो छ ।बिदेसी भूमीमा जन्मेर नेपाली लोकदोहोरी बिधामा विद्यावारिदी गर्न सफल अमेरिकी नागरिक आना लाई नेपाली लोकदोहोरीका राजा राजु पियार सङ्ग भिड्न सफल धन्यबाद आना जी
@ramshovapanta4839
@ramshovapanta4839 6 ай бұрын
नेपाली चेली हरु सबै विदेश तीर गयेर बस्ने भय ,विदेशी चेलीले नेपाल को गाउँमा गयेर दुःख सुख साटेर माया प्रेम मा बाँधिएर बस्छु भन्नु भो धेरै खुशी लाग्यो , कति रमाइलो दोहोरी ।
@shovaghimire308
@shovaghimire308 6 ай бұрын
नेपाली लोक संगीत लाई value नदिने नेपालीको अगाडि विदेशीले कति श्रद्दाका साथ गाएको आज salute छ आना स्टार लाई
@clovevange4432
@clovevange4432 6 ай бұрын
नेपालमा नजन्मियकि नेपाली चेलि 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌🌹🌹
@tarasherma6014
@tarasherma6014 6 ай бұрын
❤❤❤❤❤ wow Dr Aana ra Raju sir feri pani arko karyakram hern paiyos
@Defender-du7gr
@Defender-du7gr 6 ай бұрын
स्टार गायिका आना जी को प्रतीभा लाई सम्मान ❤🙏❤ किंग राजु जी संग को दोहोरी सुपर हिट . महान समाज सेवी पत्र कार भोजराज जी लाई सम्मान 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤।
@Punam-jh1pk
@Punam-jh1pk 6 ай бұрын
Aanaa ji KO geet deraii ramro lageyo.💐💐💐💐💐🌹🌹🌹
@panubist
@panubist 6 ай бұрын
Aana mam and Raju sir lai salam xa❤❤❤❤
@manigurung1469
@manigurung1469 6 ай бұрын
आजको कार्यक्रममा बेलायत बाट इशा गुरूगं बहिनीलाई पनि देख्नु पायो तर पुरै समय बस्नु भएन की पछि अन्तिममा देखेन । गोरीनी अनलाई धन्यबाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@SunitaBasnet-v9f
@SunitaBasnet-v9f 4 ай бұрын
यि अमेरिकन बहिनीले कति राम्रो नेपाली भाषामा दोहोरी गीत गाएको हो धेरै धेरै धन्यवाद र शुभकामना छ ❤❤
@RajendraAdhikari-rc8nv
@RajendraAdhikari-rc8nv 6 ай бұрын
राजु जस्तो लोक सम्राट सँग शब्दमा शब्द मिलाएर दोहोरी गाउन सक्ने अमेरिकी आना ले नेपाली लोक संगीतमा बिद्याबारीधी गरेको मान्नु पर्दछ र यो कलालाई उनको बिलक्षण प्रतिभा मान्नु पर्दछ।
@DffggDffds
@DffggDffds 6 ай бұрын
krishna = एक जना बिदेशी महिला ले एकदम मीठो स्वरमा लोक गीत गाएको सुन्दा एकदमै आनन्द आयो।
@puskalsharma293
@puskalsharma293 6 ай бұрын
नेपाली लाई त गाउना गाराे हुन्छ दाेहाेरी गाउना बिदेशी भयरपनि यति राम्राे गाउनु हुन्छ सलाम छ हाम्राे लाेक संगित लाई यति धेरै माया गरिदिनु भयकाे मा 👌👌👌❤️♥️🇳🇵💯🌹
@saobaba3821
@saobaba3821 6 ай бұрын
अाना बहिनी लाइ धेरै धेरै बधाइ म नेपाली कोतर्फबाट
@deepaktimalsina5170
@deepaktimalsina5170 6 ай бұрын
राम्रो छ❤❤❤ आना अमेरिकन ले नेपाली दोहोरी गाउदा मलाई पनि गाउने हिम्मत जागेको छ छ ।
@DurgaBhandari-h7c
@DurgaBhandari-h7c 3 ай бұрын
Pvoi
@ramuhamal2964
@ramuhamal2964 6 ай бұрын
आफ्नै देश आफ्नै भाषामा गाउने नेपाली त्यसमा पनि राजु परिवार जस्तो लोक दोहोरी गाएक संग एउटि बिदेशी गाइकाले आफू अलमलमा पर्दापनी तुरुन्तै मिलाएर अल्मल नपरेजस्तो गरि मिलाएर गाइहाल्मे क्षमता भएकी अमेरिकी लोकदोहोरी गाइका अन्ना स्टारलाई सलाम नगरी बस्न मन लागेन उहालाई मेरो उच्च सम्मान छ।
@binabina7708
@binabina7708 6 ай бұрын
डा अानाज्युलाई हृदयदेखिनै सम्मान गर्दछु ।
@tilakrasaili4500
@tilakrasaili4500 6 ай бұрын
बिदेशीले नेपाली भाषा सिकेर पनि लोक दोहोरी गितमा प्रतिस्पर्धा गर्नु तेहि पनि लोक गितका राजा सङ्ग यो चानचुने कुरो होइन हार्दिक सम्मान छ उहालाई र उस्तै सम्मान राजु दाइ लाइ
@menukakc6939
@menukakc6939 6 ай бұрын
आदरणीय राजु दाइ हजुर लाई मेरो सम्मान ।मेरो मन पर्ने कलाकार हजुर। आना सङ्ग को दोहोरी प्रस्तुति राम्रो लायो बिदेशी चेली लाई हाम्रो नेपाली गित संगीत मा अब्बल देख्दा सलुट गर्न मन लायो❤️❤️🙏🙏
@JhabindraPariyar-xu9sn
@JhabindraPariyar-xu9sn 6 ай бұрын
राजु परियार स्वर शब्दको खानि❤❤❤❤❤❤
@krishnakhatri-xp8px
@krishnakhatri-xp8px 6 ай бұрын
जय इन्द्रेणी मीठो माया मीठो सम्झन❤
@gobindThapa-f1u
@gobindThapa-f1u 4 ай бұрын
Good Nice Dr Ana star अमेरिका नारी ले दोहोरी गाएको सपनाजस्तो लाग्यो के गर्ने कला र गला को चमत कार हो my god bless she
@BhimBk-sr7ks
@BhimBk-sr7ks 6 ай бұрын
Sor samrat Raju ❤❤🙏🙏
@bhawanipokhrel3237
@bhawanipokhrel3237 6 ай бұрын
बिदेशी भएर पनि नेपाली गित संगितलाई माया गर्ने आनालाई नमन छ
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 6 ай бұрын
मलाई एकदमै मन छोयो सुनको औंठी मात्रैले मन खान , साचो माया चाहिन्छ यो आना वाउ very nice.
@sirjasabin3512
@sirjasabin3512 6 ай бұрын
जय ईन्देणी अजम्बरि रहराखोस्
@mahendra.jee2080
@mahendra.jee2080 6 ай бұрын
राजु दाइ र डा आना स्टार लाई हृदय देखि सम्मान र इन्देणी परिवार लाई धेरै धेरै धन्यवाद ।
@dipakashrunjali4598
@dipakashrunjali4598 5 ай бұрын
नेपाल राज्यले नेपाली लोक सँस्कृतिमा आनाले पुर्याएको योगदान स्वरूप सम्मानार्थ नागरिकता दिनूपर्छ जसले उनलाई नेपाा बसेर यहाँको बारेमा अमेरिकामा प्रचारप्रसार गर्ने अवसर होस्❤❤
@GokarnapunGokarnapun
@GokarnapunGokarnapun 5 ай бұрын
Dr. आना star लाई धेरै धेरै धन्यवाद छ नेपाली भाषा लोक दोहोरी गितको धेरै ज्ञान छ उहालाई
@tikaramjoshi2210
@tikaramjoshi2210 6 ай бұрын
लोक दोहोरी को सरल स्वभावका गायिक राजु परियार धेरै राम्राे
@pritamregmi940
@pritamregmi940 5 ай бұрын
अलौकिक चमत्कार देखाउनु भयो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हिमाल पहाड तराई कोही छैन पराई 🎉🎉🎉❤❤❤❤❤🎉🎉
@sarojthapa4167
@sarojthapa4167 6 ай бұрын
आना एस्टार बिदेशी चेली भयर पनि नेपाली भाषा सस्कार संस्कृति लाई सम्मान गरेको देख्दा आना प्रती हृदय देखी सम्मान प्रकट् गर्दछु
@ritabika767
@ritabika767 4 ай бұрын
हामी नेपाली भयर त दाेहाेरि मा जवफ सबाल गरन गार्‍हो हुन्छ आनाले सजिलै गउनु भाे मन्नु परछ सलाम छ आाना सिस
@gautamBuddhiman8555
@gautamBuddhiman8555 6 ай бұрын
बिदेशि भयनि नेपाली भाषामा यतिको दोहोरि गाउनु भाको छ सम्मान राजु सर लगायत समपुर्णमा जय इन्द्रेणि🙏🙏🙏🙏❤️❤️❤️
@debendrabasnet3095
@debendrabasnet3095 6 ай бұрын
बिदेशि पहिलो नारि हुन नेपाली लोकदोहोरि गाउने आना सबैले संमान गरौ।जय ईन्द्रेणी
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
3 February 2025
6:40
Maa Mahadevi Eng.B.School
Рет қаралды 25
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН