२ जना श्रीमतीलाई वरपर राखेर श्रीमानले सुनाए प्रेम कहानी जेठी कान्छीलाई एकएक वटा घर उपहार अचम्मको कथा

  Рет қаралды 825,102

Rashtriya TV

Rashtriya TV

2 жыл бұрын

नमस्कार दर्शकबृन्द म भुवन थापा रुन्टी मिडिया प्रा.ली द्धारा सञ्चालित यस राष्ट्रिय टि. भि .मा तपाईहरु सम्पुर्णलाई हार्दिक गर्दछौ । हामी तपाईहरुको माझमा दैनिक रुपमा केही नयाँ केही फरक सामाग्री लियर उपस्थित हुने गर्दछौ।हामीले प्रसारण गरेका सामाग्री पन परे हाम्रो यस च्यानलाई सब्स्कराईब गरी हामी सगै जाडिनुहालो र यहाँहरु को मनमा लागेका कुनै पनी प्रतिकृयाहरु छन भने हामीले प्रशारण गरेको भिडियोको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुने छ । साथै तपाईहरु सगं अथवा तपाईको गाउँ ठाउँमा पनी हामीले प्रशारण गर्न योग्य कुनै पनी विषय बस्तु छन भने तल उल्लेखित नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ ।
नोट; हामीले प्रशारण गरेको कुनै पनी सामाग्री अनुमती बिना डाउनलोड गरी अरु कसैले प्रसारण गरेको पाईएमा कानुन बमोजिम कार्बाहि गरिने बेहोरा समेत जानकारी गराउदछौ ।
Website :- rashtriyanews.com/
Host : Bhuban thapa
camera : dil magar
Edit : Bhuban thapa
contact : 9868993289, 9865288218
facebook :
Runti Media Pvt.ltd
Rashtriya tv
ghorahi dang

Пікірлер: 778
@purnadai7651
@purnadai7651 2 жыл бұрын
बिचार ठुली दिज्जु लाई देखेर आँसु नै आयो उहाँ को मुहार देखेर अनुमान गर्न सकिन छ कि कति पिडा छ 😭😭😭🙏🙏🙏
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
होनि
@sangitakuawer5195
@sangitakuawer5195 2 жыл бұрын
Tehi twni k bichara bahiri haso matra hasnu vax
@Pujabharari754
@Pujabharari754 Жыл бұрын
पीडा झल्किन्छ जेठी को आँखा मा ओठ मा हासो भए पनि 😥
@rammayashrestha4078
@rammayashrestha4078 2 жыл бұрын
बिचरा जेठि दिदि कति सोजि माया लाग्दो रैछ नि 🙏🏻
@vishalkings7856
@vishalkings7856 Жыл бұрын
धेरै ठोलो मानछे नबने कै रामरो
@grpnepal
@grpnepal 4 ай бұрын
खुब ठूलो काम गरेछ्स २ कौडीको मान्छे ! अझ स्वास्नी देखाएर चर्चा कमाउन खोज्दैछ ! यो भनेको पिछडिएको पछौटे सोच हो एक दिन यो टेप्रेले रुने दिन आउँछ !
@user-de2ge3fd2b
@user-de2ge3fd2b 4 ай бұрын
Tapai lay j garnu vayo thik garnu vayo tapai haru khushi hunuhunxa vane kasai lay pane naramro comment garnu baykar xa.❤❤
@barshapaudel5577
@barshapaudel5577 2 жыл бұрын
खुब राम्राे काम गरे झै पत्रकार बाेलाएर अन्तर्वार्ता दिएकाे थुक्क लाज पचेकाे बिचरा जेठि दिदिकाे अनुहार बाट थाहा भएकाेछ पीडा कति छ भन्ने मुलाघास...याे सब नाटक गरेर बाेलिराछ
@tarathapa9159
@tarathapa9159 2 жыл бұрын
होनि जेठि लाई कति पिडा छ
@gummagar6172
@gummagar6172 2 жыл бұрын
हजुर सहि
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
तेइ त नि के के नै राम्रो काम गरे जस्तो पागल स्वस्नि मात्र जम्मा गर्न जानेको पागल
@ritusubba6109
@ritusubba6109 2 жыл бұрын
ho nii khubai thulo kam gare jasto lagdo hola thukk
@kumarrayamajhi2758
@kumarrayamajhi2758 2 жыл бұрын
Tero dd pariki kho barsha paudel Aruko life ma sauta jhae bolchhe
@kiranpal6480
@kiranpal6480 2 жыл бұрын
अर्काको अगाडि जति सुकै खुसी देखाउन खोजेको भएपनि कान्छी जति खुसी छ तेत्ती खुसी जेठि हुन सकेको छैन,मन खिन्न भाको छ बिचरा जेठि दिदिको 🥰🥰
@thakurpuja5385
@thakurpuja5385 Жыл бұрын
😡। Nani NN n n NN bNN NN in NJ n। NJ nnn 😡 nnn ninn 😡nnnnb
@sunitanepali7156
@sunitanepali7156 2 жыл бұрын
खुब राम्रो काम गरेजस्तो लागेको छ उहाँहरु 2 जनालाई
@bisharasunar6930
@bisharasunar6930 Жыл бұрын
यो मान्छेले खुब राम्रो गरेछु भनेको छ होला
@nishanthapa4765
@nishanthapa4765 2 жыл бұрын
जेठी बुडीलाई धोका दिने बोका । जे होस जेठी बुडीलाई पीडा हुन्छ नै ।
@user-cn6hx8km4c
@user-cn6hx8km4c 5 ай бұрын
सारै रमाइलो परिवार रहेछ यसरी नै तपाई हरु को जिन्दगी बितोस कति राम्रो मिलेको
@mrsmile4911
@mrsmile4911 2 жыл бұрын
नामै दोब्बर खत्री रैछ दाई को..धन तेब्बर खत्री परेनछ
@parbhakrpun1483
@parbhakrpun1483 2 жыл бұрын
जेठि दिदी धेरै राम्री हिरुनि हुनुन्छ जति जे भऐपनि अनुहार उज्यालो देखिऐको छैन जेठि को मन रुऐको छ र देखिन्छ तर राम्रो ब्यबस्थापन मिलेको रहेछ दाईले दुबैलाई बराबर माया सधै गर्नुहोला कान्छि दिदी को पनि मन नदुखाउनु मेरो कमेन्ट पढेर ल राम्री हुनुन्छ हजुर पनि य‍ो त मेरो बिचार न हो तर मैले कस्को मन कस्तो छ मैले त चिनेको छैन अब मिलेर राम्रो संग अघि बडनु बधाई छ शुभकामना छ ल
@rekhapandey477
@rekhapandey477 2 жыл бұрын
जति सुकै मिले पनि मन चाहिँ खुसी हुन्न है कुनै पनि नारी हरेक चिज बाड्न सकिन्छ तर आफ्नो बुडा कसैले बाडन सकिन्न
@bhupbasnet2227
@bhupbasnet2227 2 жыл бұрын
जेठी बुढि बिचारी कति निरास देखीनु हुन्छ
@ashapoudyal6244
@ashapoudyal6244 2 жыл бұрын
जेठी श्रीमती हेर्दा नै थाहा हुन्छ कति पीडा छ भनेर।
@yasodhaamgai4100
@yasodhaamgai4100 4 ай бұрын
Honi
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
जतिनै मिले पनि जतिनै राम्रो भयपनी समाज र परीवारको लागि दोस्रो बिवाह गर्नु राम्रो होइन। बाहिर हाँसे पनि मन भित्र कति पिडा हुन्छ त्यों भोग्नेलाई मात्र थाहा हुन्छ
@grai1972
@grai1972 2 жыл бұрын
Yes
@anamirai3107
@anamirai3107 2 жыл бұрын
100%✓
@atengabu7048
@atengabu7048 Жыл бұрын
भोगेर जान्नु भएको पक्कै हो?
@nigitarajansubedi9842
@nigitarajansubedi9842 Жыл бұрын
Yes
@SangitaLimbu-yc5qu
@SangitaLimbu-yc5qu Жыл бұрын
Sahi ho
@kabitapariyar9083
@kabitapariyar9083 2 жыл бұрын
जति नाटक गरे पनि सैाता देखि कोहि खुसि हुदैन
@chakradhami8219
@chakradhami8219 2 ай бұрын
भैरा छन्त खुशी
@ritakhatiwada5655
@ritakhatiwada5655 2 жыл бұрын
जेठी बुढि दुखित छिन्
@cchaudhary2503
@cchaudhary2503 3 ай бұрын
यदि जेठी संग सच्चै प्रेम भा को भए जान्ने बुझ्ने भएर फेरि किन कान्छी श्रीमति ल्याउनु पर्थ्यो।खै धनी,सम्पन्नताले दुईटा बिहे गरेको हो की जवानी को कामुकताले हो तैपनि खुब राम्रो गरें जस्तो गफ छाँटेको तर सायद भित्री मन त तीनै जनाकै पोलेका छ होला। किनकी सौतेनीको मन कसैको कहिल्यै मिल्दैन।
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 2 жыл бұрын
चाहे हजुरले जे भने पनि गलत हो दाजु बैनीले यो भनी नभन्नु दाजु जेठी दिदी माथि अन्याय भए कै हो महान हुनुहुन्छ दिदी उहाँलाई म मान्छु यस्तो महिला उदाहरण कै रूपमा हुनुहुन्छ यही हेर्नु न तुलना गर्दा कान्छीलाई सौता छ भन्ने थाहा हुदाहुदै आइनु भो भने उ दिदीले घर बिग्रन्छ कि भन्ने डरले यसरी समाल्नुभो
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
Yes
@lilarana1685
@lilarana1685 2 жыл бұрын
Jethi ko face bchara Malin ❤️❤️😭😭
@SangitaLimbu-yc5qu
@SangitaLimbu-yc5qu Жыл бұрын
Bichara jethi 😢😢😢
@jamunakharel7915
@jamunakharel7915 2 жыл бұрын
जत्ती नै मिले पनि बिचरा जेठी लाई त मन मा खोट त परि गयो नि तर किस्मत को लेखान्त होला 😊
@user-wz7du3yr7e
@user-wz7du3yr7e 5 ай бұрын
मान्छे लाई भन्न सजिलो हुन्छ मिलाएर राखेको छ भनेर बिचरा जेठी श्रीमती को मुहार मा पीडा छर्लङ्ग देखिन्छ यस्तो कसैको नहोस्😢
@alishabohara970
@alishabohara970 10 ай бұрын
धेरै धेरै राम्रो अंकल ❤❤ आन्टी हरुलाई यसरी नै मिलाएर राख्नू ,, हजूरको परिवार संधै भरी यसरी नै खूसी रहून❤❤❤
@user-oq1kx8lw5s
@user-oq1kx8lw5s 9 ай бұрын
होर बुडो कत्रा रैछ
@deafshcoo4134
@deafshcoo4134 2 жыл бұрын
भाग्यमा जे लेखेको थियो त्यही भोग्ने हो 😪😱😘खुसी लाग्यो यो परिवार देख्दा🙏🙏🙏
@rajkumarthapa1288
@rajkumarthapa1288 2 жыл бұрын
2 बिहे गर्नु ठुलो कुरा होइन 2 बुढि मिलाएर राख्नु धेरै राम्रो कुरा हो तर यो दाजु शीत यति हामी जस्तो अलि गरिब भएको भए यसरी मिलाएर राख्न सक्नु हुन थियो हो ला
@swastikakhatri9983
@swastikakhatri9983 2 жыл бұрын
Tpi ko lagi thulo hoina yo jethi budi mon ma biteko xa jati bitnnu boru sampati nahos budo badnunaparos
@siv6310
@siv6310 2 жыл бұрын
धेरै बिहे गरे भनेर के मिडियामा आउनुपर्छ कति ठुलो नाक बनाका हुन गाठे यस्तालाई भन्छन् दुई जाेईकाे पाेई कुना बसि राेई
@nirmalakc8957
@nirmalakc8957 2 жыл бұрын
सम्पन्न बनाएर राखेकोले ठिकै देखियो। यदि माया नै भएको भए त अर्को ल्याउने कुरै हुनेथिएन
@binapandey2734
@binapandey2734 9 ай бұрын
Maya hudahudai pani jiskine Bani le kanxi bidna pareka dherai xan .
@gayatrasaru8282
@gayatrasaru8282 2 жыл бұрын
जस्तो सुकै देखाटि हाँसो हाँसे पनि मलाई चाहिँ मन पर्दैन। दुई बिहे गर्ने ब्यक्ति।किन भने यो दुईटा बिहे गर्नेले छोराछोरीलाई रुवाएको हुन्छन्।
@partighagautam5217
@partighagautam5217 2 жыл бұрын
तपाईहरुको ब्यक्तिगत जीवन हो हामिलाइ केहिभन्नु छैन परिवारलाई मिलायर रख्नु नै ठूलो कुरा हो ।
@bhattarai4476
@bhattarai4476 2 жыл бұрын
@Krishna Rijal100% सहि कुरा हाे
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
@Krishna Rijal yes 😭😭😭😭
@Susmita-Bishal-vlog
@Susmita-Bishal-vlog 10 ай бұрын
हाम्रो गाउँमा नि दुइटा बिहे गरेको छ्न उनी बिदेश बाट घर आउदै छ म भने आउदा दिन कुन सङ बस्छ्न होला त्यो काका त्यही सोचिरहे तर जानी जानी आफू जस्तै नारी को सिंदुर खोस्नु हुँदैन
@mayadevibhattarai1976
@mayadevibhattarai1976 3 ай бұрын
दुवै लाई मिलाएर राख्न सक्नुभएछ त्याे राम्राे लाग्याे
@shantachhetri656
@shantachhetri656 2 жыл бұрын
मुखले जे भने नि मनले खुसी कहिले मान्देन ।बाध्यताले स्वीकार गरेको मात्र हो ।मुटुमा काँडा बिझ्दा सन्चो मानेर कोहि बस्छ ?
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
Yes
@ratnabbohora6304
@ratnabbohora6304 Жыл бұрын
एकदमै उदाहरणिय जोडि सधै खुशी रहनु
@ramailo6884
@ramailo6884 2 жыл бұрын
फेरि भन्न मनलाग्याे तपाइकाे जेठि परिबार बहिनी असाध्य ब्यबहारिक र ज्ञानी हुनु हुदाे रैछ । धन्यबाद यतिकै मिलेर बस्न हुन र अरूले पनि यसबाट सिकुन । भरिसके दुई बिबाह नगर्नु । गरेमा यस्तै हाेस ।धन्यबाद ।
@krishnatamang472
@krishnatamang472 10 ай бұрын
मनमा दया माया भएकाहरु मिलेर बस्छन राच्छेस्निहरु परेपछि क्यै लाग्दैन
@sajanapantasubedi8092
@sajanapantasubedi8092 7 ай бұрын
सोउताभनेको सोउताहोनि कान्छिकोजति खुसिअनुहार जेठिकोअनुहारछइन
@binaapuma4333
@binaapuma4333 5 ай бұрын
कान्छि पनि कुरा बुझ्ने खालको नै लाग्यो ।
@umarai6327
@umarai6327 2 жыл бұрын
जेथी को मन मा जति पिडा होला सोउता मुटु को किल्ला हो माहान छ सहन्सिल्ता लाइ
@kebalramgaire8920
@kebalramgaire8920 5 ай бұрын
कस्तो कुरा गरेको हो एउटा नारिले अर्को नारिको पीडा नबुझ्ने ? सरकार पनि र महिला अाफै पनि संख्या मै धेरै छ अनि धेरै भएको नारिलाई कहाँ लगेर बेच्ने र खपत गर्ने नेपाल भित्रै समाधान चाहिएन मुला खाते हरु🤔🤔🤔 छोरी भनेर गर्व पतन पनि कानुनि अपराध जन्मीएका नारिलाई जिन्दगि दिदा पनि अपराध साला गर्नु चाहिँ के😡😡
@samirraisamirrai9382
@samirraisamirrai9382 5 ай бұрын
😊😊😊😊😊😊
@user-cz2fi7cd5d
@user-cz2fi7cd5d 5 ай бұрын
❤​@@kebalramgaire8920
@chordaka5734
@chordaka5734 5 ай бұрын
Honi pira man ma xa dukha lukayra muskurayko anuhar bichara
@kopilaadhikari1108
@kopilaadhikari1108 5 ай бұрын
Aba 1liar rakh
@hamisathi1382
@hamisathi1382 2 жыл бұрын
ड्राइभर पृष्ठभूमिमा प्राय यस्तै हुन्छ। एउटै घरमा मिलाएर राखेर देखाउ भाइ ।त्रासले श्रिमतिलाई दवायर राखेकाे जस्तो देखिन्छ ।
@kulprasadpaudel2125
@kulprasadpaudel2125 2 жыл бұрын
ल सधैं सुखि र खुशी रहनुहोस्,ईश्वरकोकृपा रहिरहोस,जेठी दिदीले आसु खसाउने दिन नआओस्
@user-xy2ll9ks9m
@user-xy2ll9ks9m 5 ай бұрын
जति दुख्ख भए पनि सहन सकिन्छ नारीले तर सौता भने पछि सहन गारो हुन्छ ।
@gopaldangi7723
@gopaldangi7723 10 ай бұрын
दुईवटा श्रीमती भयपनी दुबैजनालाई खुसि बनाउन सफल रहनुभयकाे छ , अझै राम्रो बन्नुहाेला सुभकामना सबैजनालाई ।
@user-qq9iy8hx3q
@user-qq9iy8hx3q 9 ай бұрын
नेपालमा यस्तैहो देखावटी मात्र जेठी दिदी महान हुनुनछ कमै हुनछन यस्ता महिला सयमा एक मात्र
@sunikakc3145
@sunikakc3145 2 жыл бұрын
बिचार जेठी दिदी कति माया लाग्यो ❤️❤️
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
yes
@aaushaaush5252
@aaushaaush5252 2 жыл бұрын
सौता सौता नै हुन्छ नि sis जस्तो भए पनि बाहिर दुख देखाउन पो सक्नु भएन त बिचरा जेठी दिदी कति दुखी हुनुहुन्छ भन्ने त देख्दै थाहा हुन्छ्नी यो मुला लोग्ने मान्छे लाई के था😡😡😥😥😥😥😥
@samjhanabista47
@samjhanabista47 2 жыл бұрын
@@aaushaaush5252 100%sahi ho
@samikshyalimbu6498
@samikshyalimbu6498 2 жыл бұрын
​@@sangitadhital2135 @***************
@Laxmankumar-bn5cb
@Laxmankumar-bn5cb Жыл бұрын
छोराछोरीभयकोथाहाभयकोहुदहुदाआउनीकानछि
@balbirlr9192
@balbirlr9192 2 жыл бұрын
आहा आहा दाजु र भाउजू जोडी दामी छ
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 8 ай бұрын
जे जस्तो भए पनि देखावटी खुसि देखाए पनि जेठि को मन दुखि हाल्छ हेरे र बुजिए को छ।कान्छि जस्तो खुसि कहिले हुन सक्दैनन जेठि एक्लै आफुले पाउने खुसि दुई जाना भयो भने कम भै हाल्छ ठिकै छ सधै मिले र बस्नु होला
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 2 жыл бұрын
विहे गर्नु ठूलो कुरा हैन। मिलाएर राख्नुचैँ ठूलो कुरा हो।
@rabimuskantamang4844
@rabimuskantamang4844 2 жыл бұрын
I want to request one thing from you. Please don't feel bad. I want to upload your video in my tik tok profile. Please give me permission ok.🇳🇵💙🤳🔥👏
@homegarden520
@homegarden520 2 жыл бұрын
Mata jethi budi dekhera sarai maya lagyo bichara j vayani manvitrata pida holani nadekhaunu nai yakdam ramro hudo rahe6 malai lagyo.
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l 5 ай бұрын
कान्छी श्रीमतीसङ्ग त अनुहार मिल्ने रहेछ।मीलेर बस्नुभएको रहेछ खुसी लाग्यो🙏🏾🙏🏾
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
यो भिडियो हेरेर देखा सिकि नगर्नु देख्न र भोग्न गार्‍हो छ
@ManjuDiwadi-ty3db
@ManjuDiwadi-ty3db 4 ай бұрын
Ll
@lokeshbistasalyan8953
@lokeshbistasalyan8953 2 жыл бұрын
म उहाहरुलाई राम्रो सङ चिन छु मेरो छिमेकि हुनुछ धेरै राम्रो सग मिलायर राख्नु भको छ नेपाल आयर भेट गर्ने छु
@durgasenchury5614
@durgasenchury5614 3 ай бұрын
आफ्नो बुढा अर्काको भएको कसरी हेर्ने मत सक्दैन बिचरा जेठि बुदि जति हासेनी मन मा पिर त होलानी दिदी लाई
@simabasnet
@simabasnet Жыл бұрын
म भए त बरु दुई छाक खानेमा एक छाक खाने थिए।बरु दुख नै किन नपरोस सहन्छु,सौउत त म सहन सक्दिन।कति सहनसिल दिदी तपाईं त
@moderntvnepal
@moderntvnepal 2 жыл бұрын
बुढा झिल्के रहेछन 2 जना मात्र होइन यिनि सिता बिहे गर्न धेरै नारिहरु तयार होलान जस्तो पो लाग्यो। मिलन्सार मान्छे।
@user-fy3mq5rj8p
@user-fy3mq5rj8p 6 ай бұрын
❤❤Yo buda le t arko ni lewala jasryo x
@binelimbu4211
@binelimbu4211 2 жыл бұрын
Bichara jethiko man kati roko hola
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
अर्को साल फेरि एउटा स्वास्नी थपेर गिनिश बुकमा नाम लेखाउनु।
@kalpanasunuwar4277
@kalpanasunuwar4277 2 жыл бұрын
😂😂😂😂😂
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
😂😂😂
@basantimabo5996
@basantimabo5996 2 жыл бұрын
मेराे बुढाे ले 12 वटा बिहे गर्ढा त गिनिज बुक मा नाम लेख्न ढिईन,🤔🤔🤔🤔🤔🤔😂😂😂😂😂😂🤣🤣🤣🤣
@lamaofficial626
@lamaofficial626 2 жыл бұрын
@@basantimabo5996 😀😀😀
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
@@basantimabo5996 रहर धेरै नगर्नु बहिनी। समय चक्र हो कुनै दिन त्यस्तै भै देला।
@renulamsal6658
@renulamsal6658 2 жыл бұрын
खुब राम्रो गरीस जेठी बुडीको अनुहारले जनाछ कती पीडा लुकाछ
@samruvlogandmusiclife9186
@samruvlogandmusiclife9186 2 жыл бұрын
Thik vanuvayo pap lagxa hjr lai uncle yesto pida lukauna badyee gareko xa jethi aunty lai akha variyeko xa bichara
@anurai5493
@anurai5493 2 жыл бұрын
नगर्नु 2 वटा बिहे गरि हाल्नु भो मिलेर अघि बढनु जिम्मेवारी तपाईंको हो ।अरुले त जे पनि भन्छन् ।
@SimaThapa-yu3jc
@SimaThapa-yu3jc 4 ай бұрын
Jethi dd ko kati maya lageyo
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 8 ай бұрын
जे जस्तो भए पनि देखावटी खुसि देखाए पनि जेठि को मन दुखि हाल्छ हेरे र बुजिए को छ।कान्छि जस्तो खुसि कहिले हुन सक्दैनन जेठि
@binodpandey325
@binodpandey325 3 ай бұрын
बबाल राम्रो जोडी !!
@ishathapa9232
@ishathapa9232 2 жыл бұрын
Bichara jethiko aakhama variyako aasu Ra man variyako kasle dekhani jethi le saheko xa Ra mileko xa
@sharkikumar7861
@sharkikumar7861 2 жыл бұрын
आजा भोलि के भयाको हो फेमस हुनाको लागि 2 वोटा श्रीमती साथ मा लियारा आउने सरम हरायको हरु
@sanurana2042
@sanurana2042 2 жыл бұрын
Tehita khubai thulo punyako kaam gare jastok
@mankumariharmel9085
@mankumariharmel9085 2 жыл бұрын
Ho
@reshamm833
@reshamm833 2 жыл бұрын
Good हिम्मत हुने मर्द ले गर्छ 2 वटा बिहे
@beijingfood5955
@beijingfood5955 2 жыл бұрын
Very good jodi..3. Family
@princeyprincess7296
@princeyprincess7296 2 жыл бұрын
Khuba ramro Kam gare jhai hastai boleko xan laja pache ko budo Ani Kanxi nakachari jethi di lai manai parxa ma jasto vako vaye jane ko thiyo yo budo lai
@user-cg2wq1ny1c
@user-cg2wq1ny1c 5 ай бұрын
बिचाराजेठी छोरा छोरी को लागिभयनी मिलेरबसेकोनी
@TKDsuvam
@TKDsuvam 2 жыл бұрын
jati barabar maya gareni thethilai khinna mahasus hunx but kanxi le bujera afnai dd baini jasari maya garnu hola milera basnu hola keta haru lai k tha afno buda badnu parda kasto hunx kanxi ni bujni hunuhunx aruko buda sangga aunu mero ni galti ho vanera thethilai sath sapot badi garnus sautako mahasus huna nadinu.
@gitakunwar8319
@gitakunwar8319 28 күн бұрын
यो सब देखावटि हो भित्र पीडा कति हुन्छ त्यो जेठिको अनुहारबाट छर्लङ्ग छ ।
@poshakthapa5211
@poshakthapa5211 10 ай бұрын
नामै दाेब्ब श्रिमतिनि दाेब्ब तर दुबै खुसि सुखि आन्दकाे जीवन सलाम छ
@magartilakthapa4217
@magartilakthapa4217 2 жыл бұрын
Je garyo sampati le garyo Raja lai
@magarhetauda
@magarhetauda 10 ай бұрын
शुभकामना छ ❤यो जोडि लाइ
@user-di4yh7zu1g
@user-di4yh7zu1g 3 ай бұрын
खुशी लाग्यो हजुरहरुको परिवार देखेर सदै अस्तै हासिखुसी रहनुहोला
@RadhikaSharma-ui4tg
@RadhikaSharma-ui4tg 2 жыл бұрын
कसेेेेे कसेेेेेले बुद्दि भुटियर दुई बिबाह गर्छन तर यी दाइले भने बुद्दि धेरै भयर दुई बिबाह गर्नु भा रेेेेे धन्यबाद दाइ
@bastolashanti601
@bastolashanti601 2 жыл бұрын
Sadai vari yesri nai khushi hunu hajur haru ❤❤❤❤
@jayasunuwer6165
@jayasunuwer6165 Жыл бұрын
Jethi didi lai dekhda mero man sarai dhukhyo
@pratimalama3770
@pratimalama3770 2 жыл бұрын
Jati milayara rakheko jasto dekhe pani bichara tyo mahan nari jethiko manko pida bujheko vaya dosro bihe garne thiyana. Tara je vayani dosro bihe garne lai mahan vanidaina saitan vaninxa .
@pratibhathapa818
@pratibhathapa818 2 жыл бұрын
नामै काफी रहेछ दोबर स्वास्नि ल्याउनु के ठूलो कुरा भयो र
@bhupbasnet2227
@bhupbasnet2227 2 жыл бұрын
जेठिलाइ कति पीडा छ होला अर्काको बुढाको आउनी कैले राम्रो नहोस
@sangitadhital2135
@sangitadhital2135 2 жыл бұрын
Yes
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 10 ай бұрын
अब खप्मै 2 लेखेको क्स भने जस्ले जे भने नि भागको कुरा हो👍️👍️
@user-xi2ip2vo1z
@user-xi2ip2vo1z 5 ай бұрын
जस्तो भए पनि मन त खिन्न हुन्छ सौता भनेको सौतै हुन्छ गाउँ समाजको अगाडि आफ्नै मन हारेर पनि सबैको मन जितेर हास्नु पर्छ
@xopanatimro7468
@xopanatimro7468 2 жыл бұрын
जेठि दिदि सोझि हुनुहुदो रैछ
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
आहा कति मिलेर बस्नु भएको कति राम्रो परिवार
@yogeshdhami3786
@yogeshdhami3786 Жыл бұрын
Best of luck ❤❤sweet family lai
@jitadhkari4920
@jitadhkari4920 Жыл бұрын
यस्तो ले गर्दा मान्छेले 2बिवाहा गर्छ्न किन यस्तो मिदियमा किन हलेको
@rkpaul8706
@rkpaul8706 2 жыл бұрын
Kati ramro family dherai khushi lagyo
@dhundiadhikaritadhikari4600
@dhundiadhikaritadhikari4600 2 жыл бұрын
Nepail
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
नामै दोब्बर फेरि काम पनि दोब्बर गाह्रो छ हो🤣🤣
@Itmebista
@Itmebista 2 жыл бұрын
जे होस् हेरेर मज्जा आयो 😀
@sumanpradhan418
@sumanpradhan418 Жыл бұрын
त माचिक्नी लाई कानुनी हिसाब बात बहुबिबाह को मुदा लगाइ पाता कस्नु पर्ने हो। समाज को लागि कलन्क।
@kiranshrestha8125
@kiranshrestha8125 2 жыл бұрын
Sahi vannu vayo daju mero ni 3 buri xan jatinai khusi ma aafu vokai basera buri haru lai khusi ma rakhe ni samaj le chai ramro Vando Raina xa
@swastikakhatri9983
@swastikakhatri9983 2 жыл бұрын
😆khana dinu milayara rakhda khusi hune horw khusi huna tw maya chainxa??? budo kasaile badna sakdaina
@kiranshrestha8125
@kiranshrestha8125 2 жыл бұрын
@@swastikakhatri9983 khai mero ta mile ka xan ho hajur bindas xan dhan daulat ta xaina tara maya ta Tanna deko xu maile
@user-jj2nd8fi5j
@user-jj2nd8fi5j 4 ай бұрын
Ati batho manxi hoixa
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
मिलेर बस्दा नहुने केहि छैन राम्रो लाग्यो good
@kalpanasunuwar4277
@kalpanasunuwar4277 2 жыл бұрын
कुरा गर्न चाहिँ लास्टै बाठो😁😁😁😁
@basantipun3941
@basantipun3941 Жыл бұрын
सबै कुरा पैसा रैछ मिलाउन सक्ने पैसैले हो पैसा हुन्थेन भने को कता हुन्थे खै
@sajanyongya2885
@sajanyongya2885 3 ай бұрын
Katti mahan hunhudo rahexa jethi didi
@sushil7567
@sushil7567 3 ай бұрын
रमाईलोदाईलाई रमाईलै कोसेली ।खेतजोत्नेगोरुकी गाईहो भनीदीनुहै दाई कतीपनीनरीसाई गरेकोकाम ठीकछ खानलाउनदीयसी आसीर्बादैछ बेबाहारमा ठीकछ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपाल
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
जेठि हुदाहुदै आउनेचै गतिलि होइन
@Nakacharay
@Nakacharay 10 ай бұрын
ठिक छ त माया भनेकै बाड्नु राम्रो 😋😍😍
@binuchhetri6486
@binuchhetri6486 2 жыл бұрын
Khub ramrokam garexu lu badhai xw samajlai ramro Kam sikayo
@himanisijapati9219
@himanisijapati9219 Жыл бұрын
बाहिर जति फुर्ति लायपनि जेठि वुढिलाई त सारै पीडा भयो होला र हुन्छ पनि
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 196 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН