यउटै श्रीमान संग बिहे गरेका सौता सौता मिडियामा||नरिसाउन प्रिय भन्दै जेठिले कान्छीलाई अंगालो हालिन

  Рет қаралды 593,133

Rashtriya TV

Rashtriya TV

Күн бұрын

Rashtriyatv#bhubanthapa#Bardiya news#bandanasapkota#

Пікірлер: 482
@rameshshahi7999
@rameshshahi7999 3 жыл бұрын
कान्छि दिदी धेरै कुराहरु बुझ्नु हुनुहुदोरहेछ जेठि दिदी सङग मिलेर बस्नुहोला! हार्दिक बधाई छ:
@bheshrana1641
@bheshrana1641 3 жыл бұрын
कान्छिले त परिआए जेपनी गर्लिन तर थुली सार्है ग्यानी र असल नारी उहालाइ रुवाउनु भयो भने पाप लाग्नेछ
@ramrana1439
@ramrana1439 3 жыл бұрын
Kosto ramro poriyora
@nirumaya29
@nirumaya29 3 жыл бұрын
जेठी श्रीमती देवी हुन, उनी धर्ती हुन्, उनको मन दुख्ने कुनै काम कहिल्यै नगर्नु, सधैं सम्मान गर्नु तिमी दुई जनाले 🙏
@NPL284
@NPL284 3 жыл бұрын
🥺🥺🥺🥺 तर सौता ले जेठी प्रति एक्दम नराम्रो गर्छन् आफै सौता बन्न आउछन अनि
@JitbahadurShrestha-q1b
@JitbahadurShrestha-q1b 6 ай бұрын
Jethi shreemti akdam mahanho
@shamshershahi8067
@shamshershahi8067 5 ай бұрын
Jnjjjjjj​@@NPL284
@uttamlamichhane7673
@uttamlamichhane7673 3 жыл бұрын
सारै राम्रो लाग्यो यसरी नै मिलेर बसेको राम्रो हो!👍️👍️👍️
@maiyalamichhane9863
@maiyalamichhane9863 3 жыл бұрын
मुखले जे जे भनेनी मनमा खुसी कदापी मिल्दैन । बाध्यताले स्वीकार गरेको मात्र हो । मुटुमा काँडा बिझ्दा सन्च चाहिँ हुदैन ।
@yamkandel6003
@yamkandel6003 3 жыл бұрын
हो र?
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
एक दम सहि हो मेरो साथी को कुरा 👍️👍️
@karunaadhikari4539
@karunaadhikari4539 2 жыл бұрын
100%Right . No one like to share their husband. She is just accepting because she don’t have options on top of that it’s her own sister .
@inuthapa2240
@inuthapa2240 2 жыл бұрын
@@karunaadhikari4539 00099
@kaledon2336
@kaledon2336 7 ай бұрын
सहि हाे सिस
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
याृे डाडु कुच्चे अनुहार नखरमाउली टिकटकमा आफू राम्राे देखिन काे लागि आफू गतिलाे देखिनकने लागि युट्युबमा ल्याईछ नखरमाउली
@ranamaskey274
@ranamaskey274 3 жыл бұрын
यस्तो मिडियामा ल्याउनु हुदैन होला कतिपय राम्रो होला तर बिकृती फैलिन्छ
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
सही कुरा याे त एउटा कुप्रथा हाे । बिचरा जेठी साेझाे ईमान्दार रैछन।
@punmagar954
@punmagar954 3 жыл бұрын
कान्छी ले चिप्लो बोली गरेर जेथिलाई मख्ख बनाई हाल्दा रहेछ्न यसरी नै मिलेर बस्नु होला
@ramrijal2516
@ramrijal2516 3 жыл бұрын
सौता सौता पनि यसरी मिलेर बसेको नेपालको हकमा पहिलो उदाहरण नमन्🙏जे नहुनु थियो भयो अब मिलेर अगाडी बढनुपर्छ कति राम्रो सोच?
@taraaryal8313
@taraaryal8313 3 жыл бұрын
मिलेको देखाउने त एउटा बाहन हो सौता आउदा र त्यो सौता सङ्ग लागेर घरमा दियेको दुख पिडा जेठिले भुल्न सक्दैन भोगेकोलाई थाहा हुन्छ सौतेनी पीडा!!
@reeyaanaaleembz7680
@reeyaanaaleembz7680 3 жыл бұрын
Yes
@devisharma8685
@devisharma8685 3 жыл бұрын
सही
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
हो नि मेरो साथी 👍️👍️
@sabinakc7734
@sabinakc7734 3 жыл бұрын
Djhfkrjrhr
@narmadapokharel6409
@narmadapokharel6409 7 ай бұрын
सही भन्नू भयाे दिदी बैनीले
@binitapaudel8660
@binitapaudel8660 3 жыл бұрын
जति मिलेको देखाय पनी जेठि को खुशी खोस्न आकै हो कान्छी।।। बहुबिबाह को मुद्दा हाल्छे भनेर पनि चिप्लो घसेर पकाउने होला कान्छिले।।।
@nagendratandan6460
@nagendratandan6460 3 жыл бұрын
जति हासे पनि दिदी चाहिँ त्यति खुशी हुनुहुदैन। वहाँको बहिनी भाको हुनाले बाध्यताको हासो जस्तो लाग्यो। श्रीमानले जेठीलाई खुसी दिन नसकेको जस्तो लाग्यो। दिदी धेरै सिधा हुनुहुदो रहेछ।
@sitaneupane5316
@sitaneupane5316 3 жыл бұрын
टिकटक हेरेर त मैले पनी गाली गर्थे यो बैनी लाइ तर बिचार राम्रो रहेछ सधै यस्तै मिलेर बस्नु होला
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
सबैभन्दा मन ठुलो मन मिले पछि सबै राम्रो हुन्छ कसै कसैले ३/४ जान बिबाह गरेर मिलेर बस्छन् दिदीबहिनी लाई सधै यसरी नै मिलेर बस्नु होला बधाई छ।
@RudrakBista
@RudrakBista 3 жыл бұрын
तम
@shrijanakandel5326
@shrijanakandel5326 3 жыл бұрын
यस्तो भिडियोले समाजमा राम्रो सन्देश जादैन ।कसैले पनि जेठि श्रीमती माथि साैता नहालिदिनुहाेला एउटा नारिलाई साैता बेहाेरन निकै गार्‍हो हुन्छ ।
@crai4223
@crai4223 3 жыл бұрын
उदाहरणीय सौता(दिदी बहिनी), समजदार भईयो भने नकारात्मक सम्बन्ध पनि यसरी सुमधुर सम्बन्धमा परिणत हुन सक्छ । जस्ले गर्दा सधै सकारात्मक बन्नु नै राम्रो हो । चेलीहरुको यो खुशी, सुख, शान्ति सधैं छाईरहोस ! शुभकामना !!!
@parikshashrestha6391
@parikshashrestha6391 3 жыл бұрын
आहा!!क्या राम्रो बिचार दुबै दिदिबैनिको
@sarukc4415
@sarukc4415 2 жыл бұрын
साैता भनेको साैता नै हुन्छ के
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 3 жыл бұрын
बिचरा जेठी सिदा रहिछिन्। सौता आको के राम्रो लाग्छ होला र। भित्र मनमा पीडा त होला नि। र पनि मिलेको देखिन्छ। मरेर लानु के छ र अब जो नहुनु भइगयो। दुई जाना सधैं मिलेर बस्नु। कान्छीले बुझ्नु पर्छ। दिदीलाई सताउनु भएन। पहिलाको दुःख बुझेर काम गर्नु कान्छी ले। दिदीको बुढा खोसेको छ दिदीलाई रूवाउनु हुँदैन है। सधैं भरी हाँसी खुशी रहनु।
@kumarchauhan5718
@kumarchauhan5718 3 жыл бұрын
कति राम्रो बिचार दुबै दिदीबहिनीको सदै यसै गरि मिल्नु
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
मलाईता मजा लाग्यो दुई बैनी मिलेर बसेको देखेर बधाई छ मेरो तर्फबाट दुबै बैनिलाई ठिकै हो हाम्रो गाउमा २-३ -४ ओटा पनी मिलेर बसेकाछन सदै मिलेर बस्नु होला
@santroadhikari2274
@santroadhikari2274 3 жыл бұрын
पत्रकारिता भनेको त यो पो हो त खोज अनुसन्धान सकारात्मक सोच।।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 6 ай бұрын
दिदि बहिनी सधै यस्तै मिलेर बस्नु होला हासी खुसी रहनु होला 🙏🏻🙏🏻🙏🏻
@sharmilakumarisharma9055
@sharmilakumarisharma9055 3 жыл бұрын
गल्ती महसुस भएको छ भाग्यको खेल पनि हो नहुनु थियो भैहाल्यो दुबैजना महान हुनुहुन्छ यस्तै गरि मिलेर बस्नु सौता बनेर आएपछी यसरी कान्छी सज्ज्न बन्नु पनिठुली दिज्जुको भाग्यहो ❣️❣️❣️❣️❣️❣️
@padamshashi290
@padamshashi290 3 жыл бұрын
महान नारी सामाजिक प्राणी भित्रको आन्तरिक सम्बन्ध र मानवअधिकार मानवीय ब्याबार दर्साउने ब्याक्ती हुनुहुँदोरहेछ धन्यवाद
@yamushahi5480
@yamushahi5480 7 ай бұрын
मेरो त मुटु पोल्छ जतिसुकै जे गरेनी सौता सौता नै हो
@RajKumar-wk9ye
@RajKumar-wk9ye 3 жыл бұрын
सही कुरा गर्नु भयाे जेठी भाउजुले।राम्रो साेच रेछ।जल्ले जे जानेकाे छ तेहि काम गर्ने हाे।दुई जनालाइ बाई छन।मिले के हुदैन।सबै हुन्छ।
@dhannepal9501
@dhannepal9501 3 жыл бұрын
जेठिदिदिलाइ सलामछ
@sitadebighimire4467
@sitadebighimire4467 6 ай бұрын
सधै एसैगरि मिलेर बस्नु होला शुभकामना छ
@susmitanepal4623
@susmitanepal4623 3 жыл бұрын
दिदी आमा समान रे,अनि बाउ जस्तो भिनाजु सग आउने सोच्नै नसकिने उफ्फ्🤔🤔🤔😪
@نورمارا-م5ق
@نورمارا-م5ق 7 ай бұрын
सहि कूरा हो हाँसी खुशी रहनु होला सफलताको शुभकामना हजुरलाई 🌹🌹🌹🌹🌹♥️♥️🤝🤝🤝👍👍👍👌👌👌👌👌👌👌👌👌
@bahadurdalpun9713
@bahadurdalpun9713 3 жыл бұрын
मरीलानु केछर बाचुनजेल मिलेर बसेकै राम्रो 👍️👍️👍️👍️👍️👍️👍️
@sumitrathapa8269
@sumitrathapa8269 3 жыл бұрын
मिलेर बस्नु भएको रहेछ मिलेरै बस्नुहोस त्यो भन्दा राम्रो केहि हुदैन सौता सौती मिलेको मिसाल बनेको रहेछ यो मिसाल लाई कायमै रहन दिनुहोला 🥰
@prenapurja8882
@prenapurja8882 3 жыл бұрын
Xori manxele 2 wata poi leko sahanxa yo samajle😡😡😡
@dilipkc340
@dilipkc340 3 жыл бұрын
Congratulations
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 жыл бұрын
एउटै श्रीमानसँग मिलेर बस्नु गारो त हुन्छ नै, तर के गर्ने महिलाहरुको बध्यता पनि छ। तर के श्रमतीले दुईटा श्रीमान ल्यायो भने, दुइटा श्रीमान मेलेर बस्न सक्ला ?
@indiraregmi7444
@indiraregmi7444 2 жыл бұрын
सधैं यसरी नै मिली बस्नु शुभकामना छ
@nirmalabista5692
@nirmalabista5692 3 жыл бұрын
जत्ती खुसी छु, छौ भनेनी, आफ्नो एक्लौती लोग्ने अर्किको कोठामा बस्दा, का खुसी हुन्छ, बाद्ध्यताले मात्र खुसी जस्तो गरेकी हो, त्यो खोस्न आउनिलाइ त के फरक नपर्ला जेठी चाइत सति साबितृलाइ त हरेक पल पलमा नमिठो लागिहाल्छनी, यस्तालाइ जेल को हावा खुहाइदिनु पर्ने, अपराधिहरुलाइ, राम्रोराम्रो भन्नेत छोरा मान्छेले मात्र भन्ने हो, नारिले राम्रो मान्दैनन, 😭😡
@damberrai5678
@damberrai5678 7 ай бұрын
हजुर नमस्कार दिदीबहिनीलाई अरु हाम्रो मिडिया भाइलाई पनि नमस्कार म इन्डिया बाग्दो कुराबाट मेरो नामी राई तपाईहरुको सोच विचार भयो। राम्रो म पनि कान्छी ल्याउने तत्पर्व छु। तपाईँहरूको जस्तै जोडी मेरो पनि मिल्छ होला भन्ने आशा छ
@dbgurung9475
@dbgurung9475 3 жыл бұрын
सहि कुरा हाे र मिलि जुलि बसेकाे उहाँ हरु दिदी बहिनीलाई धेरै धेरै शुभकामना र सबै काे यस्तै मिलेर बस्नु सबै ले धन्यवाद 🙏🙏🙏🙏🙏
@riturijal5142
@riturijal5142 3 жыл бұрын
Lala
@pabitrarimal1407
@pabitrarimal1407 3 жыл бұрын
जति राम्रो भए र देखिए पनि पीडा ता भोग्नेलाई थाहा हुन्छ सौता जतिनै राम्रो भएनि सौता नै रमुटुको किला नै हो कान्छि चाहि जेठिको ठाँउमा भएको भए जेठि मर्नु पर्थो
@sitagauli456
@sitagauli456 3 жыл бұрын
सधै भरि मिलेर बस्नु होला दिदिबहिनी
@rashtriyatv5289
@rashtriyatv5289 3 жыл бұрын
thanku♥️♥️ so much ♥️♥️
@PurnaKhatri-z2p
@PurnaKhatri-z2p 6 ай бұрын
पहेनइ दोसति भइसकेको रहेछ पुरुषले चाहेर केही हुदैंन महिलाको चाहना भए जेपनि हुन्छ
@Minarana002
@Minarana002 3 жыл бұрын
दिदी को सौता हुन आयर आमा जस्तै लाग्छ रे तिम्रो आमा को सौता हुन्छौ सौता भनेको सौता नै हो बाइर जति मिले पनि भित्री मन कसै को खुसि हुन्न
@tnt_block34
@tnt_block34 3 жыл бұрын
Aama.samman ko lagcha vannu vyako ho.. aama vannu vyako hoina ni...
@Minarana002
@Minarana002 3 жыл бұрын
ए हजुर आमा सम्मान लागे किन सौता हुन आकि तनि
@RajKumar-wk9ye
@RajKumar-wk9ye 3 жыл бұрын
जे हुनु भैसक्याे अब मिलेर मिलेर मिलेर बस्नुस।है।
@khumlalpaudel7846
@khumlalpaudel7846 3 жыл бұрын
बालिका, बन्दना, कति राम्रो नाम , मिलेको राम्रो
@narayanirisalbhandari157
@narayanirisalbhandari157 6 ай бұрын
यो एउटा नाटक मात्र हो सउता सउता कहिलेईनि मिल्न सक्दैन तर जेठि श्रिमति माहान भएर मात्र हो मत भन्छु श्रिमान घाति हुन एति राम्रि श्रिमति हुदा हुदै पनि कान्छि भित्र्याउनि श्रिमान कस्तो लाज नभको
@tikagiri578
@tikagiri578 7 ай бұрын
समाजमा के सन्देश दिनकाेलागि याे भिडियाे बनाउनु भयाे पत्रका महाेदय साैता भनेकाे साैतानै हाे मुटुकाे किला हाे
@surendrasahayatri1553
@surendrasahayatri1553 3 жыл бұрын
यो त देखावटी अभिनए हो को खुशी होला र आफ्नै छतिमा किल ठोके पछि यहि हो मुटुमाथी ढुङ्गा राखी हास्नु पर्‍याछ
@anjanapoudelkhanal2520
@anjanapoudelkhanal2520 3 жыл бұрын
सहि हो मुटुमाथी ढुङ्गा राखी हास्नु पर्या छ
@tenjilama8568
@tenjilama8568 3 жыл бұрын
मेराे पनि सैाता चिप्लेछ याेचिप्लाे घसेर मख्ख परेछ तर साैता भनेकाे साैता नै हाे जति माया ममता देखाए पनि मुठुमा किला गाडिएको तुस हुन्छ
@enoughffgamerboy8877
@enoughffgamerboy8877 3 жыл бұрын
Right
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
एकदम सही कुरा
@susmitagiri7874
@susmitagiri7874 3 жыл бұрын
दुबै जना बुद्धि मानि हुनुहुदो रयछ दिदि हरुलाइ मेरो हिर्दय देखिनै 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿
@surendrabista605
@surendrabista605 3 жыл бұрын
छ्या छ्या कस्तो मिडिया हो कसकि स्वास्नी काहा छे कसकि स्वास्नी के गर्छे लाज लाग्नु पर्ने यो मिडियालाई
@monarai4382
@monarai4382 3 жыл бұрын
जस्ले जे भनेनी मलाई मन पर्दैन यस्तो आईमाई अर्काको सौता बनेर अरुको सुख खोस्ने बेस्या आईमाई लाग्छ जति मिलेपनी भित्री मन दुख्छ नै बिचरा जेठिको
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
जे जस्तो भए पनि जेठिकाे मन अलिकति कटक्क काट्छ।यसरी जानि जानि दिदिमाथि सौता अाउन हुदैनथ्याे।बुढालेपनि यस्तो राम्रो परिवार हुदाहुदै कान्छी ल्याउन हुदैनथ्यो।जे जस्तो भए पनि मिलेर बस्नुस्।जेठि दिदि अलि बाध्यताले जसरि बाेल्नु भएको छ विचरा।
@bhairabprakashshah6024
@bhairabprakashshah6024 3 жыл бұрын
य पत्रकार डाँकाहरु तिमीहरु राम्रो कुरा खोज्न गकोकी गरी खायको घर फोर्न गको । हा हा हा
@kamalagharti2902
@kamalagharti2902 6 ай бұрын
Vagyama lekhekai kura ho balika bandana name pani kati mileko jodipani vagwanle nai chahe jasto ❤ always be happy 😊❤❤
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
जे हुन भै सक्यो मिलेरै बसेको राम्रो छोराछोरी लाई नि बराबर माया गर्दिनु भयो भने राम्रो !
@gomakhatri2043
@gomakhatri2043 6 ай бұрын
हैलाबु यु दिदि बैनि राम्रो सगँ मिलेर बसनु गयको पल बरर्सि दिनु अउनि दिन सोचनु❤🎉❤❤
@colorgarland
@colorgarland 3 жыл бұрын
के सिक्छ हौ समाजले यस्तो सौता हालेर पनि यो घरबार मा चाहिँ चल्दैन है। अशान्ति चाउँछ नि 😏😏😏
@laxmanadhikari4029
@laxmanadhikari4029 3 жыл бұрын
यस्ता यस्ता भिडियो बनाएर के साबित गर्न खोज्दै छौ हो युटुबे हो अरुलाई पनि यस्तै दुई बिबाह गर भन्ने प्रोत्साहन दिन खोजिरहेका छौ
@bhagwangiri9467
@bhagwangiri9467 6 ай бұрын
जेठी श्रीमती माहान हुनुहुदो रैछ कान्छिको पनि बानी बेहोरा राम्रै रैछ जे भएपनी मिलेर बसेको परिवार हेर्न पाइयो सम्पुर्ण परिवारमा मेरो नमन
@kumarshah882
@kumarshah882 3 жыл бұрын
जे भनेपनि जेठि श्रिमतिकाे त्याग हाे ।
@reetulovdipeshmagar1613
@reetulovdipeshmagar1613 3 жыл бұрын
जे भएनी सौता भन्या सौता हो सिन्दुर बाडिदा कस्को मन कटक्क नखाला बाहिर जे भनेपनि
@kulshamserrairai7662
@kulshamserrairai7662 3 жыл бұрын
सिन्दुर मात्र बाँडियन यहाँ सबै कुरा बाँडियो
@reetulovdipeshmagar1613
@reetulovdipeshmagar1613 3 жыл бұрын
@@kulshamserrairai7662 त्यही त नि म भए के सहन्थे र
@kulshamserrairai7662
@kulshamserrairai7662 3 жыл бұрын
@@reetulovdipeshmagar1613 तपाईलाई जवाफ मेरो केही छैन हजुर
@ghaulevlogs5152
@ghaulevlogs5152 3 жыл бұрын
अब केही कन्टेन नापायर के मिडिया सौता सौता सम्मा नि पुकेयो ए भग्वान
@aarjuregmi2531
@aarjuregmi2531 3 жыл бұрын
teitw kam ke na payerw
@urmilapandey7583
@urmilapandey7583 3 жыл бұрын
सधैंभरि यसैगरि मिलिजुली बस्नुहोला शुभकामना छ हजुरहरुलाइ
@sujansujan2750
@sujansujan2750 3 жыл бұрын
आहा धेरै राम्रो दिदी बैनि दैबै जानलाइ सुभकामना 💕💯👌💕 सधै भरि एसरि नै मिलेर बस्नु है
@asmitashreepali9174
@asmitashreepali9174 3 жыл бұрын
B
@asmitashreepali9174
@asmitashreepali9174 3 жыл бұрын
Mb
@janakkarki3645
@janakkarki3645 3 жыл бұрын
@@asmitashreepali9174 .
@Nimifriendly09
@Nimifriendly09 3 жыл бұрын
श्रीमान राम्रो भएको भए सौता किन ल्याऊॅंथे र ?
@indirarai3253
@indirarai3253 3 жыл бұрын
सौता सौतै हो नि । जेठीले सहेको र बुझेको कारन यस्तो भएको हो। बिचरी जेठिको भित्री मन त पक्कै दुखेकै छ होला नि कस्लाइ के भनुन के फैदा र?
@sudipgiri-wo1hw
@sudipgiri-wo1hw 7 ай бұрын
Micigomi dubi dubi bum bum bum bum
@allcreationministriessaras150
@allcreationministriessaras150 3 жыл бұрын
असल सौता पाएको रहेछ है दिदिबहिनी साह्रै राम्रो मिलेको रहेछ। हा हा हा रमाइलो कुराकानी दिदिबहिनीको म पनि हाँसे हो। ल राम्रो मिलेर बसेको। सौता सौता मिलेर बस्नु राम्रो यो दिदीबहिनीबाट अरुले पनि शिक्षा लिनु सीक्नुहोस् है सौता सौता हुनेले। जहाँ गाली हुन्छ त्यहाँ धेरै माया हुन्छ। छैन गाली छैन वास्त।
@narbahadur1206
@narbahadur1206 3 жыл бұрын
कति मिलेर बसेको परिवार सधै यसरी नै मिलेर बस्नु होला
@khemkhem7445
@khemkhem7445 2 жыл бұрын
यसरी मिलेर बस्ने भय त मैलेनी बिचार गर्ने पो थिय त हो
@bunupoudel4557
@bunupoudel4557 3 жыл бұрын
ईश मिलेर बसेको त हो।पूरा अन्तरबार्ता हेर्नू न सब्द सद्बमा ख्याल गर्नु जेठी कतिनी खुशी छैन रम्रै छ त्यो त येसो टिक टोक मा रमाइलो मात्र देखे
@enoughffgamerboy8877
@enoughffgamerboy8877 3 жыл бұрын
Right
@kuchaickw205
@kuchaickw205 3 жыл бұрын
एस्ताे भिडियाे प्रसारण नगर राम्राे हाेईन साउता माथि जानू साउता लेउनु
@ishworighamal5878
@ishworighamal5878 3 жыл бұрын
अाहा कति राम्रो साउता सउति भएपनि दिदी बैनि काे बेबाहार । बैनि दिदी लाई सधैं माया गरनुस है र बन्दना सिस ।
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 3 жыл бұрын
जति मिले पनि साैता हालदिने पाेई गतिलाे हाेईन ,अनि साैता माथि अाउने साैता पनि गतिलि हैन
@aaratiparazuli3771
@aaratiparazuli3771 6 ай бұрын
राम्रो छ ❤दिदी बहिनी काे
@MunaShahi-c3x
@MunaShahi-c3x 7 ай бұрын
सउता भनेको सउता हुन मलाइ मनपरदैन सउता
@chadaniop1550
@chadaniop1550 3 жыл бұрын
बाहिर जति मिलेकाे देखाय पनि साैता भनेकाे मुटुकाे किलानै हाे।😭😭 साैता बन्न जानु र ल्याउनु दुबै अपराध हाे। याे काम चाहि 100% गलतनै हाे ।ईन्टरभ्यु लियाे भन्दैमा मख्ख नपरे हुन्छ ।कतिनै ठुलै काम गरेजस्ताे🤔🤔🤔
@sarbajitsarbajic2915
@sarbajitsarbajic2915 2 жыл бұрын
यो होनि लाइन जिथी कान्छी भनेको हा हा हा मिलिजुली गरि खानु
@khagirana1030
@khagirana1030 3 жыл бұрын
कानुनले दोस्रो बिहेलाई मान्यता दिदैन । कान्छिले नमिलेरत सुखै छैन । उई बैस हुन्जेल बुडाको जोई भयो बसो । दुईटा स्वास्नी थुपार्ने जाँठाहरु मलाई ठिक लाग्दैन ।
@sitabhandari1925
@sitabhandari1925 3 жыл бұрын
जति राम्रो गरे नि ताे नाके बाेलि भाकि कनछि परेकि नकचरि जेठिकाे मुटुकाे किलाे हाे जति नाटक गरेनि अरुु सबै बाडन सकिनछ अाफनाे लाेगने बाड्नु सकिन
@jenishagautam80
@jenishagautam80 3 жыл бұрын
धेरै धेरै धन्यवाद दुई दिदी बहिनिलाई साैता भए नि
@ramkrishnaghimire7199
@ramkrishnaghimire7199 6 ай бұрын
WAH WAH,,,, mileko didibahini ,,,, congrats You're !!
@prashanpoudel5226
@prashanpoudel5226 3 жыл бұрын
राम्रो लाई राम्रै भनिनछ अाफनाे अाफनाे भाग खानि हाे मिलेकै राम्रो छ
@DhamiAmrit-qq7lq
@DhamiAmrit-qq7lq 6 ай бұрын
समाजमा सहि चेतना दिनु भएको मा दुबै जना लाई धन्नेबाद
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
आफ्नो buro ले आर्को बिहे गरेर ल्याउदा कुन चै लाई खुशी लाग्छ ???😢😢😢😢 तर अहिले राम्रो रहेछ 💕💕💖💖💖💕
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
कान्छिको धेरै बुद्धि रैछ।मिलेर बस्नुस् राम्रो छ।।
@reetulovdipeshmagar1613
@reetulovdipeshmagar1613 3 жыл бұрын
के बुद्धि भाको भन्नु अर्काको भाग खोस्निलाई
@dipagurung6024
@dipagurung6024 3 жыл бұрын
@@reetulovdipeshmagar1613 sai kura
@Minarana002
@Minarana002 3 жыл бұрын
धेरै बुद्दी भयर आफ्नै दिदी को सौता हुन आइकी
@reetulovdipeshmagar1613
@reetulovdipeshmagar1613 3 жыл бұрын
@@Minarana002 यस्तिलाई बुद्धि भाको देख्नी कस्ता हुन अचम्म बाहिर मिलेनी मनमा कति चोट पर्याछ सौता भोग्नेलाई थाहा होला
@swikriteedhakal3272
@swikriteedhakal3272 3 жыл бұрын
buddi vayera arkako buda sanga aaki ni
@saritaadhikari7080
@saritaadhikari7080 3 жыл бұрын
मैले बुज्दा कान्छी धेरै सहन्शिल भयर नै यो घर राम्रो चलेको हो। अन्य दिदीबहिनीको कान्छी ले म कान्छी हो सहन पर्छ भनेर सहनु होलारजेठि ले सहन्छे भनेर पेलि रहन पनि हुदैन। यस्मा दुबैको हात हुन्छ। सके सम्म गारो अप्ठ्यारोमा नपर्दा सम्म नल्याउनु होला।त्यसरी ल्याउनु भयो भने यस्तै मिलेर बस्नु होला।
@nanumagar3325
@nanumagar3325 7 ай бұрын
जेठी कति राम्री❤
@amritkumar8015
@amritkumar8015 3 жыл бұрын
कानछि बुडि चिपले रहिछन तेहि भरा जेठि मखखा छन बिचारा
@jamunasharma6398
@jamunasharma6398 3 жыл бұрын
Chepare
@fulkumari157
@fulkumari157 3 жыл бұрын
Arkako ma sauta thapiyera aayera ni cheparo napare ta tauko ko euta bhutla baki rahandaina ni🤣
@manjushrestha7216
@manjushrestha7216 6 ай бұрын
दुबैजनाको बिचार राम्रो हो
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 3 жыл бұрын
बिचरा जेठीको खुसी खोसेर कान्छी बुरुक्क बुरुक्क छ ।जेठी जबरजस्त खुसी हुन परेको छ ।
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
आए पछि यसरी नै मिलेको राम्रो।
@sabinabhandari5468
@sabinabhandari5468 3 жыл бұрын
dubai jana maahan nari ho sis tpi haru god bless u both 😍😍😍😍😍😍
@taptabhadurgairal5399
@taptabhadurgairal5399 3 жыл бұрын
सलाम छ दुईटै दिदी बहिनि लाई
@kishorlimbu6801
@kishorlimbu6801 3 жыл бұрын
हाम्रोमा झन तीनजना सौता मिलेर बसेका छन आफ्नै दिदिबहिनी जस्तै कहिले झगडा पनि गर्दैन?
@ritachhetri1659
@ritachhetri1659 3 жыл бұрын
😃😃😃😃😃😃
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 жыл бұрын
मिलेर बस्लान अलग कुरा हो। तर , यो अलि गलत नै हो बहुपत्नी या सौता लाग्नु,
@shobhabhattarai7864
@shobhabhattarai7864 3 жыл бұрын
जेठि नै राम्रि हुनुहुन्छ हेेेै
@aaisharai1449
@aaisharai1449 3 жыл бұрын
Am hoi sathi
@kalpanabasnet9682
@kalpanabasnet9682 3 жыл бұрын
के शिक्षा दिन खोजेको हो यस्तो वाहियात भिडियो बाट😡😡😡😡अर्काको घर बिगार्न जाने हरु अहिले जति राम्रो भए पनि ती दिन सम्झिदा कस्तो हुदो हो। आजसम्म पनि कति भाबुक हुनुभाको छ दिदी चाहिँ । मुटु को किला हो सौता
@rosedmlove
@rosedmlove 3 жыл бұрын
सारै खुसी लाग्यो मिलेर बसे को, सधैं यसरी नै मिलेर बस्नु होला है सुभकामना बहिनीले दिदी लाई धेरै माया गर्नु होला दिदी को सारै माया लाग्यो ......
@rameshvlogs2048
@rameshvlogs2048 3 жыл бұрын
यो भिडियोले समाजमा बिकृती ल्याउछकी समाजमा सकारात्मक सन्देश दिन्छ?धेरै कमेन्ट हेरे धेरै दिदी बहिनिहरुले सहमती खुशी सहि भन्ने जस्ता प्रतिक्रिया दिएको देखियो के यस्तै मिल्ने खालको सौता लिए सबै दिदी बहिनिहरुले स्वीकार गर्छत?यस्तो कुरामा बिरोध गर्ने कि सहमती जनाउने???दिदी बहिनीलाई मेरो प्रश्न?
@harkaharka3962
@harkaharka3962 3 жыл бұрын
साेच उत्कृष्ट रहेछ,,,
@sudipgiri-wo1hw
@sudipgiri-wo1hw 7 ай бұрын
Chipi chipi chapa chapa dubi dubi daba daba
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2 МЛН