असाय लाई हात र गरिब लाई साथ दिनु मानब धर्म हो जो बहिनीले गरेको छ धन्यबाद छ बैनि भगवानले हरपल रक्क्षा गर्नु हुनेछ तर बुढो भयो भनेर कहील्यै नछोड्नु तिमी लाई पाप लाग्नेछ।।।
@ratnalombu41963 жыл бұрын
नराम्रो किन भन्नु नि हौ, दुवै जना खुसि छन् त राम्रो नि. आगामी दीन हरु पनि खुशी साथ बितोस भन्ने कामना छ मेरो 👍👍👍
My father also 20 years older than my mom but they are happy and also we whole family is family happy 🙏🙏. No one has wright to judge them as long as they are happy.
@khyampoudel29402 жыл бұрын
बधाई छ दुबैलाई अवको जिबन खुशि रहोस ।
@shantikokhojima60403 жыл бұрын
उमेर सँग केही लिनुदिनु छैन, जहाँ बिचार मिल्दछन उहाँ साँचो प्रेम हुन्छ...💖😘😍 1/2 वर्ष पछी साह्रै बुढो रैछ भनेर नछाड्नु🤔 वैवाहिक जीवन सुखमय रहोस् शुभकामना🙏
@dksaru95213 жыл бұрын
यस्ताे काण्ड धेरै हेर्ने रहेछ हजुरले हई।।।।
@kamalnepali50943 жыл бұрын
हजुर लाई जतातैई देख्छु मत
@kumargharti13713 жыл бұрын
🇳🇵❤️🇳🇵
@subbarani24233 жыл бұрын
@@kamalnepali5094 😂🤣☝️hoho
@ranjanachettri46723 жыл бұрын
Malai dherei khushi lagyo tapai haru ko luv life sunero.. tapaile past lai hernu Bhayo ani abo future lai nai herno hos ani ya Manjhe haru afno afno gantapya thopchan tara don't worry about that.. tapaile ke gardaicha tasiley tapai afno Maan ko sunno age doesn't matter Majheho bhukhcha enjoy yourself.. god bless you dajhu..
@kalibahadur82333 жыл бұрын
राम्रो छ जाेडि आगामि दिनहरु पनि राम्रोसँग बिताेष शुभकामना
@gyanendragurung813 жыл бұрын
ठिकै छ बिहे गर्यो राम्रो भयो जसरी भए पनि बुढो भएर केही हुँदैन मन मिले माया पायो राम्रो गर्यो अब बुढो केही तल माथी भए पनि त्यो बहिनीले सबै उसको भभिष्य बनाई दिनु पर्यो तेतीनै त हो
@rajsharma94843 жыл бұрын
ए मेरा नेपाली दाजु भाइ हरु नराम्रो कमेन्ट न गर्नु होला सकिन्छ भने राम्रो कमेन्ट गरेर नया जिबन को शुभकामना दिनुस एहि ने हाम्रो नैतिक्ता हो जय मा दुर्गा भबानी इ दुई जोडि लाई खुसी दिनुस्🙏🙏🙏🙏
@sobhitman55863 жыл бұрын
बैबाहिक जीवन सुखमय बनोस् शुभकामना चाडै संतान प्राप्ति होस् भन्ने कामना गर्दछु।
@limbusasi97383 жыл бұрын
उमेर ले केहि हुदैन नेपाली समाज लाई जे गरेनी हुदैन अरुको कुरा लाई बालै फरर गरेर आफ्नो जिन्दगी राम्रो सङ अगाडि बडाउनु होस
ल ल.... दाई... हामीलाई पनि.. एउटा प्रेरणा.. हो यो.... मन मिले सबै थोक मिल्छ... हाम्रो समाज ले.. एस्लाई नकारात्मक रुप मा लिन्छ.... यो एकदम राम्रो उदाहरण हो यो समाज लाई... if you have the balls you can do it. आफु बाच्ने हो... जमाना ले के भन्छ.. बालै भएन.... तपाई हरु सुखी रह्नुस... बधाई छ... अब म पनि कान्छी.. ल्याउने तरखर मा छु.... जय नेपाल....
@krishnathapa9069 Жыл бұрын
यो बहिनीको अब जिउने जिवन सुरक्षित पारदिनु होला बुवा अरु केई चाहिदैन भन्नेलाई भन्न दिनुहोस खुशीले जिउनुहोस है
@susmitaRai3343 жыл бұрын
बजेको कुरा thik लाग्यो
@laxmanbastola83973 жыл бұрын
राम्रोसँग जीवन बितोस शुभकामना !!
@nirmalagurung2879 Жыл бұрын
एस्तो हो हजूर उमेर बराबर छ भनू सबैइ कूरा मिल्छ धेरै बर्ष को उमेर फरक छ भने पछि अलि कूरा हरू मिल्दैन
@sarthak3kff5452 жыл бұрын
मेरो तर्फ देखि चाहिँ धेरै धेरै बधाई छ दाइ हजुर लाई दुनियाँ को कुरा सुनेर चिन्ता नलिनु दाइ हजुर दुई जान को जिन्दगी राम्रोसँग खुशी साथ बित्छ भनी दुनियाँ ले के भन्दैनार दाइ दुनियाँ को पछि नलाग्नु आफ्नो जिन्दगी हो आफ्नो खुशी ले बाच्नी आधिकार सबैको हुन्छ गाउँको मान्छेले बाहिराको मान्छेले जे भने पनि उनिहरुले पल्नी खुलाउनी होइना आफ्नो जिन्दगी चलाउनुस दाइ खुशी हुनुस हजुर ले कुनै गलत गर्नु भएको छैन हजुर पनि बेसाहार त्यो बैनी पनि बेसाहार राम्रो गर्नु भएको छ साहारा दिनु भएको छ हजुर को छोराछोरी छैन सायद छोराछोरी पाउन को लागि परिवार को लागि बिहे गर्नु भएको छ राम्रो गर्नु भएको छ त्यो बैनिको जिन्दगी राम्रो हुन्छ जिन्दगी लाई अगाडि बढउनुस खुशी हुनुश बधाई छ
@premmayajugjali46122 жыл бұрын
बधाई छ दुबैजनालाई
@luckeykamdak822510 ай бұрын
किन भाइरल बनाउन उनीहरूको मन मिलिराछ कान्छी श्रीमतीलाई त्यस्तो मायाले राखेको छ। त्यही त हो नि ठूलो कुरो।
@tcm2751 Жыл бұрын
तपाईं दुई जोडी हमेशा खुसी भएकै देख्न पाउ मनकामना ममताले रक्षा गरुन् तपाईंको परिवारमा
@ParvatisharmaSuli10 ай бұрын
Maya lay umer hardaina tapai ko safal jeevan ko subhkamna ❤❤❤🎉🎉
@technicalscienceboy63443 жыл бұрын
Wish you both new couple have a Happy Married Life !
@mayalama747510 ай бұрын
Na runuhos dai hajur ko sathma hajurlai maya garne jiban sathi hunu hunxa
@hiran33703 жыл бұрын
Congratulations 🎉🎉👏👏
@tamang32263 жыл бұрын
एक नम्बर प्रदेश को मुख्यमन्त्री जस्तै भएछ let them enjoy 😀
@gautamrai5763 жыл бұрын
मुख्यमन्त्री कन्या थियो बाजे नाति नातिना पाई सकेको अहिले जेठी बुढी को यादमा रुनु परेको मत्री रुनु परेको छैना फरक छ्नी महोदय
@kaludon79733 жыл бұрын
बधाई छ तपाई हरु लाई हामी पनी तपाई हरू जस्तै हो मेरो श्रीमान 44 अनी म 26 को हो
@Hunters12345 Жыл бұрын
😂😂 vakhar ko kta le heren
@sabitakc29513 жыл бұрын
Baje sarai ramro manxe rw baje lai sadhai ramro hunxa
@bunubindhya82483 жыл бұрын
Congratulations ❤️❤️
@sanurai92743 жыл бұрын
Comment ko paxi nalagnus hjr haru khusi hunus duniya le j pani vanxa
@sita32843 жыл бұрын
आरू को घर बिक्र्न काम नो गर्नु होल हिइ सबै लेअ राम्रो कमेन्ट् गर्नु होल🙏🙏
@bhuwansingrai53812 жыл бұрын
उमेर त धेरै फरक रहेछ तर बाँकी दिन सुखमय रहोस्
@agrolama3 жыл бұрын
Excellent
@christensangitarai83592 жыл бұрын
तर घर बार हुन्छ होलात बाउ छोरी जस्तो देखिन्छ आफु सँग मिल्ने पनि भेटिन्थियो होलानी
@kumarilimbu255511 ай бұрын
मन मिल्नु पर्छ माया हुनु पर्छ आफ्नो लाइफ आफ्नो जिन्दगी हो बिहे गर्दा केही फरक हुदैन 2 जना खुसी छ्न अरु लाई के को तनाब बधाई छ दुबै जनालाई🙏🙏🙏
@ramkrishnaadhikari69462 жыл бұрын
पहिला को सबै मारेको हो भने यो घरमा बास्तु दोष छ यो घर छोडेर अर्को घरमा राख्नु ल यो कान्छीलाई
@mayaramofficial20633 жыл бұрын
good raamro vanxu bihe garnuprxa
@SunitaTamang-r5e10 ай бұрын
मन मिले पछि अर्काे को के टाउको दुखाउनु होला दुबै लाई खुशी मिलोस् हजुर हरु को कुरामा आँसु नै आयो 😢😢😢
@padamrai75892 жыл бұрын
जति कान्छी बिहे गरे पनि केही हुदैन।तर रिस गर्ने त मिडियाहरु नै हो
@rajendrachand78793 жыл бұрын
बुढा ले श्रीमान् मरेकी शीत बिहे गर्दा उमेर मिल्थ्यो त। तरुनी च्यापेर बस्न मन लाग्यो भनन। फटा बुढो
@falcon20393 жыл бұрын
राजिखुशि मन मिलेर बिहे गर्दा के काे फटाहा नि ? अर्काकाे श्रीमती भगाउनेलाई चहि सपाेर्ट गर्ने बुध्दी नभएको हरु।
@sisu1041 Жыл бұрын
aafulai kasari khusi milx tesari jiune sala duniyale j pani vanx always happy both off you❤
@pankajrai8373 жыл бұрын
Arule j sukoi vane pani kosaiko kura na sunnu Aafnu life ho Affnu tarika le juwnu pawxa sabaile umer le kehi hudaina life betawnu ko lai ek Aarka ma maya hunu jaruri hunuxa..... 🌷🌷🌷🌷💐💐congratulations🎉🎉 sadai vari yasari nai kushi rahanu.❤❤❤❤❤❤❤❤
@manikumarrai31432 жыл бұрын
म त रिसाउदिन अपतकालिन अवस्थमा साहस गरेकोे हो दौतरिले।
@damberbahadur19973 жыл бұрын
बुवा न भननुस रिसउ़टचहोला भाई भननुस।
@suminarai32853 жыл бұрын
Naya dampatya jibanko dherai2 badhai 🎉🎉🎉🎉
@genashlimbu53023 жыл бұрын
बिहे भो राम्रो भो जेठी त उमेर ले बिदा भयो अब 33 बर्स कान्छी ले पुन पछि बुराले पाहिले भोगेको दुख फेरि कान्छिले भोग्ने त होला ??
जेठि बिहे गरेर उनको मृत्यु भयो बाजे एक्लै भए अब ३३वर्ष कान्छी बिहे गरेर बाजे मरे पछि फेरि कान्छी एक्लै हुने भयो फेरि तै कथा दोहोरिने भयो बाजे।।।आफ्नो उमेरकै पाइन्छ है किन नातिनी जस्तो सङ बिहे गरेको त ?
@asimsunuwar606810 ай бұрын
beat cumment
@mohanpanvar26823 жыл бұрын
lala.ramro.saga milar.basnu
@lilatamang36242 жыл бұрын
अरे गोरु मान्छे विवाह नै गर्नुथियो त आफ्नो उमेर को पाउने थियो, आफ्नो दवालको खोज्नु पर्ने थियो। आफू भन्दा 33 वर्ष पछाडिको भर्खरको मान्छेलाई उसको दिमाग ब्ल्याण्ड गरेर आफू सँग विवाह गर्न बाध्य गराउनु त कानुनी अपराध हो।
@rairabihang2 жыл бұрын
Wish h both have a bright future
@jwalarai37493 жыл бұрын
भन्दा भन्दै अघि पुगिसकेछ interview लिन 😄😃
@GaganKhadka-oi8cg Жыл бұрын
दुबै को मन मिलयो बिबाह गरनुभयो अरुलाइ किन टाउको दुखाइ।
@rajendradhant103 жыл бұрын
युवा केटाहरू अब धोतिको पासो लगाएर आत्मा हत्या गरे हुन्छ अब 🤣🤣🤣🤣🤣🤣🤗🤗🤗🤗
@chumantatumbapolimbu54363 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@Hunters12345 Жыл бұрын
Baje mare paxi feri arko le lanu dheroi umer ko hudoin yo kt 😂
@genashlimbu53023 жыл бұрын
जेठी मर्नुको पीडा त मलाइ पनि देरै भन्दा देरै हुन्छ जतिनाइ राम्री कान्छी अर्को पाए पनि पहिले को भने पहिलेनै हुन्दो र छ पहिले जस्तो पछिको हुन्दैन जे भने पनि
@dipakdhakal013 жыл бұрын
जीवन लामो छ अहिले बिकेर हुदैन लामो समयसम्म यो जोडिको जीवन टिक्न सक्दैन एस्तो भन्यो भनेर मन नदुखाउनु होला सत्य सत्य नै हुन्छ झुट लामो समयम सम्म टिक्दैन है
@shirishaayubrotherhood77383 жыл бұрын
Tapali kasare tha vo? Mero parents pani 20 years age gap ho ani married garnu vayako 38 years vo hami sabai happy cha 🙏pla don’t judge thanks
@pknphg84443 жыл бұрын
छाेरी जस्तो लाई बिहे गरेकाे जे हाेस बुढेसकालमा नयाँ टाइट माल पट्काउने भयाे आफु जस्तै उमेरको केटा पाउछ किन यस्तो बुढा शीत बिहे गरेकाे धन सम्पतिकाे लागि हाे बिहे गरेकाे
@jokWaiba-zv3uy11 ай бұрын
भन्नीले जे पनि भन्छन् हजुर,तर आफुलाई जे गर्दा ठिक लाग्छ त्यहीँ गर्नुपर्छ
@anglelice634510 ай бұрын
👍👍hk
@kumargharti13713 жыл бұрын
एक्लो पनको फाइदामा मन मिल्यो होला काम भ्यायो होला लिम्बु पनि चुपचाप बसिन चुपचाप न बसेको भए बलात्कार मुद्दामा फसाउन सकथिन होलि स्वार्थ बिना बाध्य नभैइ नहुन
@kalpanarai29853 жыл бұрын
Badhai cha hai
@sundarpandit88292 жыл бұрын
How can I find the real age of this man?? Anyone please help me find out... La hajurlaai Badhaai xa , newly married life ko laagi
@khempurja63313 жыл бұрын
अउटा लिम्बुनी कान्छी बाजेसग बिहे गरेर भाईरल के भाकी थि अरु पनि बाजे रोज्न थाली भाईरलको जमाना
@lilatamang36242 жыл бұрын
ओहो यो मान्छे त नापी कार्यालय मा दलाल गर्ने ठाउँमा रहेछ पो 33 साल पछिको केटी आएको रहेछ।
@saritasarita5140 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉good ❤❤❤❤❤❤❤
@mklimbu50283 жыл бұрын
Cangratuletion aadngba
@bikramchhetri86802 жыл бұрын
Maya umer saga hunna dil saga hunx.
@gomaroka18893 жыл бұрын
Ramro manchae ramro huncha aru k vancha ballae vayana ramro sang milnau basnu
@DolanRai-vi1ph9 ай бұрын
एक दुई सालमा ता बृदा भत्ता थापनु हुने रेछ बजुले😅😅
@qwerty41813 жыл бұрын
premle age herdaina?
@PramilaSilwal-s8r Жыл бұрын
Congratulations ❤❤❤ both of you
@RajuAchhami-sh3on10 ай бұрын
मेरेा श्रमान पनि म भन्दा 33 बर्स जेठाे हुनुहुन्थाे
@ajaysunuwar-z6s11 ай бұрын
Badhai xa tapaiharulai
@rameshdc34113 жыл бұрын
उता बुबा भन्ने, फेरि उहाको बुढिलाइ बैनी भन्न मिलेन, आमा भन्नू पर्यो
@ilamelimagar20813 жыл бұрын
हैन यो बाजेको भाग्य देख्दा नि उदेख लाक्छ जेठी 20 बर्स जेठी कान्छी 33 बर्स कान्छी अलि उमेर मिल्दो भएपो घर्बार चल्ने होत हैनर अब यी कान्छी ले नि धेरै समय साथ देला त 😆😆
@Tikalawati-d8d Жыл бұрын
बद।इ छ
@chhatrabahadur24802 жыл бұрын
behe garnu Gindagi varilai ho ek ta umer mulnunai parxa yasto paisako paxi lagne aadhuro life ho
@reshamlama15412 жыл бұрын
योपत्रकार भनौदाले बुडाका्े घर बिगर्ला जस्तो छ है
@tikaupadhyay52223 жыл бұрын
Thikaix ho Maya vaneko Maya nai ho sabailai chahinx
@bhwabvlogs269311 ай бұрын
बुढी खसेको एक देर बर्ष कट्यो छोरा मान्छे ले तुरुन्त बिहे गर्नु पर्याे यहि ठाउँमा छोरी मान्छे ले बिहे गर्थ्यो भने मान्छे हात धोएर पछि पर्छन् जस्तो पनि चल्छ
@bijayrai9114 Жыл бұрын
कसैले पनि नराम्रो कमेन्ट नगर्नु होला उनिहरू खुसी छन्
@SapanaPaudel-x8k Жыл бұрын
लौन म पनि मेरो बूढा भन्दा 31 बर्ष कान्छि छू खोइ पत्रकार आएको
@sher555610 ай бұрын
भबिस्यमा यसले पनि छाड्छ।
@lool62222 жыл бұрын
Suvakamana
@bermamagar44113 жыл бұрын
😊
@aashiqlama57003 жыл бұрын
maya kahile budo budi hudaina maya maya nai ho
@tikapoudel15903 жыл бұрын
बा ठिक छ नो चिन्ता बुजदा ठिक छ
@technicalshort-ir2sz10 ай бұрын
तपाई खलास भए पछि उहाँ को ख्याल मैले राख्ने छू
@opposamsung31343 жыл бұрын
बिचारा बाजे ले बिहे गरेको उल्टै युटुबेहरुको कमाइ खाने भाडो पो भयो
@pardesikancha98683 жыл бұрын
Budo ko daro hunx sampati ko lov ma j pani garxan aile ka aimai
@nareshnisanareshnisa73983 жыл бұрын
Kasaile khi navani dinu hola kinki auha haru happy hunuhunx k ko aru lai chaso vako ni
@puskarbista89723 жыл бұрын
यो २ पैसे युटुबर खाते मुलाहरुलाई के मतलब ? अरूले जेसुकै गरोस नी थुक्क उम्रिन सम्म उम्म्रीएका छन यो खाते युटुबर हरू त्यो भएर म यिनी हरुको वाईहत भिडीयोहरु लाई 0 मुल्यानकन मा राखी दिन्छु । कति धोती हरु को मात्र फेक न्युज लाई कारबाई गर्ने ?
@limbugehendra8668 Жыл бұрын
Jasle j sukai vane pani……budo lucky man ho…… ummm,,
@santoshbohara87133 жыл бұрын
Are yr rajesh hamal pani vyo ni 56 ta no need to worry uncle ...
@suriyabhadur56883 жыл бұрын
ok🙏👌💝👫
@harkarai40592 жыл бұрын
यो बूढो मोहनी खेलाउन खपिस जस्तो लाहो 🤔
@nuwakotepakhrin65243 жыл бұрын
नाटक नौटंकी गरेको जस्तो छ बुडो ले त्यो मरेर के भयो त्यो भन्दा 33 बर्ष को तरुणी पाएँ हाल्छ । भन्दै होला मनमा । हि हि
@greeshmaluvsyou2 жыл бұрын
Yo jodi huni sakdina ek din yo kti le arko khojra janchha janchha yahi nai satyata ho
@rajkumarlimbu3382 жыл бұрын
Aafu khaseko va k sheriy matlee bihegarthiyota Apradi