मलेसिया कमाउन गएका छोरोले आमालाई चिन्दिन् कसरी भन्न सके?

  Рет қаралды 106,543

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 202
2 жыл бұрын
आफूलाई जन्म दिएर तातेताते गर्दै यो संसार देखाउने आमालाई चिन्दिनँ भन्ने छोरा पक्कै मानसिक सन्तुलन गुमाएको पो होकि ? 😳
@deepakmgr162
@deepakmgr162 2 жыл бұрын
हुन सक्छ 🙏
@dramkumar5319
@dramkumar5319 2 жыл бұрын
याे आमाकाे खुसि चाडै मिलाेस सन्ताेष दाजु
@hbkarki7705
@hbkarki7705 2 жыл бұрын
मानबिय धर्म गर्नुछ भने सबैले सन्तोष सर बाट सिकौ , लाखौको उद्घार गर्ने सन्तोष देउजाले गाई दान गर्नु आबश्यक छैन हजुरलाई मेरो सलाम छ सर आमाको एक्लो छोरोले यो भिडियो हेरेर नेपाल आउन मन लागोस भगवान सग प्रार्थना गर्दछु।
@harimagar7501
@harimagar7501 2 жыл бұрын
M.
@pragatikiranranarana528
@pragatikiranranarana528 2 жыл бұрын
म पनि मलेसिया आयको ५ वर्ष पुग्न लाग्यो तर मलेसियामा भुल्ने बाटोहरू धेरै छन् सायद यो भाइ केटीहरु संग भुलेको हुन पर्छ भाइ आमा बुवाको मुख हेरेर भय पनि छिटो घर फर्क भाइ
@meengurung860
@meengurung860 2 жыл бұрын
मलेसियामा हुनुहुदो रैछ कृपया सेयर हरिदिनुहोला नेपाली साथिभाइहरुलाई
@arohitamang5964
@arohitamang5964 2 жыл бұрын
Malaysia ma indornesia valu vetesi sabai family vulera basxa mero buda le ni Indonesia valu rakhera basyko xa
@padamshrestha3504
@padamshrestha3504 2 жыл бұрын
@@arohitamang5964 ho ra 🙄
@kalpanarayee8585
@kalpanarayee8585 2 жыл бұрын
@@arohitamang5964 😥😥😥 dukkha ko kura hjr Malaysia chai napathaunu parne raixa .
@arohitamang5964
@arohitamang5964 2 жыл бұрын
@@kalpanarayee8585 ho ni didi kasari xutauni hola pagal huna lageu ma ta 😭😭
@GaganSingh-vi5ed
@GaganSingh-vi5ed 2 жыл бұрын
आमाको आखामा चाडैं खुसीमा हेर्न मिलोस सन्तोष सर ।म नि मलेसियामा छु।सर सारै मन छोयो
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
सारा संसार भुल्नु तर आफ्नो जन्मदिने आमा बाबालाई नभुल्नु किनकी आमा बाबा छोराछोरीको लागि भगवान हो तेसैले बाबा आमालाई माया गर्ने गर्नुहोस्।
@dipakusumthapa3313
@dipakusumthapa3313 2 жыл бұрын
आमाको माया नबुज्दो रैछ आन्टी सन्तानले पक्कै कसैको मायामा भुलेछ होला ।हे भगवान आमाको मायालाइ बुजेर घर फर्कन मन लागोस यो केटालाई ।
@dhadkanpm9014
@dhadkanpm9014 2 жыл бұрын
आमा भनेको जिउदो भगवान हुन
@sarurai8634
@sarurai8634 2 жыл бұрын
आमा को माया र आंसु लाग्ने छ भाई। किन यसरी पलयान भएको बाबु,,,,,,,????
@phirante1938
@phirante1938 2 жыл бұрын
दु:खद खबर...😭😭 २०६० सालमा इशानेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दाको एकदम मिल्ने साथी सोम बहादुर गुरुङ हराएको खबरले साह्रै स्तब्ध बनायो।आमाको आँसु रित्तिन लाग्यो फर्क साथी फर्क..।"जननी जन्म भुमिश्च स्वर्गदपी गरायसी!"
@arohitamang5964
@arohitamang5964 2 жыл бұрын
आमा मलेसिया म इन्दोनेसिय रान्दिहरु धेरै छन नेपालि केटाहरु लाइ बुडा बनौछ अनि पैसा लुटछन| पछि छोद्छ्न ।
@buddhiallstorychanal7493
@buddhiallstorychanal7493 2 жыл бұрын
रन्दी चाहिँ नभने हुनि।एक महिलाले अर्को महिलालाई ।याहा इन्डोनेशिया मात्र होइन अन्तका पनि छ्न तेस्मा सबै पर्न सक्छ
@नेपालीपन-य9त
@नेपालीपन-य9त 2 жыл бұрын
Ho ho
@indiragrg3482
@indiragrg3482 2 жыл бұрын
santosh bhai jasari vaye pani yo aamalai shayog garnu parxa hjrko hatma xa
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
यो त एक दम अचम्म रहस्यमय अनौठो पो भो एउटा छोरा ले आमा लाई चिनदिना जानदिना भनु त नौलो नै भो आखिर छोरा को भित्री समस्या के हो
@sarthak3kff545
@sarthak3kff545 2 жыл бұрын
🙏आमा को खुशी मिलोस आमा को खुशी लाई पुरा गर्दिनु सर धन्यवाद ! धेरै जसो मलेसिया जानी केटहरु हराउछ्न सर किन हो मेरो गाउँ को केटा नि १२ बर्ष हराएको थियो अहिले नेपाल आको छ कसरी कसरी त्यहाँको आइमाई हरुले बिहे गरेसी नेपाल फर्कान दिन्न गरे सर धेरै केटहरु हराउछ मलेसिया गएसी
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 2 жыл бұрын
म पनि मलेसिया मा नै छु कुन ठाउमा हो सायद अहिले इलिगल होला।पत्ता लगाउन अलि गारो हुन्छ।।।
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
सन्तान निस्ठुरी भइदिए पछि कसको के लाग्छर। आमा बुबाको मन छोराछोरीक माथी छोराछोरीको मन ढुङ्गा मुढा माथी भनेको यही होला। बुवा- आमाको खुशी छिट्टै फर्किने आसा गरौ।🙏🙏
@bishnumayapoudel3928
@bishnumayapoudel3928 2 жыл бұрын
उहाँको खुशी छिटो प्राप्त होस् ।
@saritathapa1630
@saritathapa1630 2 жыл бұрын
बीचार आमा लाई सन्तान्को माया कती हुन्छ
@kopilabhetuwal1097
@kopilabhetuwal1097 2 жыл бұрын
बिचरा आमा को यो कुरा सुनदा सारै रून मन लागयो मेरो घर तीरकै हूनुहूदो रैछ
@megtamugurung2863
@megtamugurung2863 2 жыл бұрын
Hats off to you didi hjrle aama babalai xorako Kami hunu dinuvayena
@अमृतअधिकारी
@अमृतअधिकारी 2 жыл бұрын
सन्तोष सर नमस्कार भाइ अामाको माया समझेर घर अाउ जसरी भएपनि 🙏🙏🤳🇳🇵🇳🇵
@nirmalaamagar894
@nirmalaamagar894 2 жыл бұрын
good job sir
@Sameersameer-cv5kh
@Sameersameer-cv5kh 2 жыл бұрын
सन्तोस दाइ को यो फेसन चै अब भारल हुन्छ होला😁😁😉
@meengurung860
@meengurung860 2 жыл бұрын
कृपया सबैले सेयर गर्दिनु होला🙏
@rameshtuladhar8463
@rameshtuladhar8463 2 жыл бұрын
विदेशमा गएर पैसा कमाउन थालेपछि,वुढेसकाल लागेका जन्मदिने अामालाई नै विर्साईदिए छ। यस्तो सन्तान कसैको पनि नहोस्।अामा,बाबा को मन सन्तान माथी,सन्तानको मन ढुङ्गा माथी भनेको यहि होला, संतोष सर अामाको खुशी फर्काईदिनु होला।
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
सारै दुख लाग्यो आमाको दुखदायी मर्माहित भिडियो देखेर
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
यो भाइ खोला पारि को बहिनी सङ्ग रमाएको हुनपर्छ।
@amitgurung4791
@amitgurung4791 2 жыл бұрын
Santosh dai xito vanda xito udaar gardinus please
@anuraiofficialchanel4662
@anuraiofficialchanel4662 2 жыл бұрын
अब सम्पर्क भएको हेर्नपाउहेइ दाइ
@prjalthapathapa1856
@prjalthapathapa1856 2 жыл бұрын
Great job hai sontosh sir 🙏😘👍👍👍🇳🇵🇳🇵
@dipakdhakal01
@dipakdhakal01 2 жыл бұрын
आमा बुबा र सिस्टर लागि खुशी मिलोस सोमबहादुर ज्यु छिटोभन्दा छिटो घर आउनु होला ।
@sombahadur6273
@sombahadur6273 2 жыл бұрын
Good job santosh sir
@meengurung860
@meengurung860 2 жыл бұрын
तिमी त हैन सोम बहादुर
@susilasilwal7962
@susilasilwal7962 2 жыл бұрын
आमाको माया छोरा माथी छोराको मन ढुङ्गा मुडा माथी 😏
@bishnugulmeli9023
@bishnugulmeli9023 2 жыл бұрын
ल बिचर आमा छोरा को छाट गतिलो मेसो छोइन इन्तिनोसिय लिएर बसेका होल्न धेरै छ्न नेपाली हरु बेहे साथी बनाएर बस्नु मिल्छ मनि मलेसियामा थै पहिल बिचर आमा 😭😭कस्तो निस्थुरी गुरुङ होर
@मायाँकाेखाेजिमा
@मायाँकाेखाेजिमा 2 жыл бұрын
अामा भनेकाे भगवान हाे जाहा गऐ पनि अाफनाे सन्तान लाई कहिलेई भुल्नु सकदैन बिचारा अामाकाे अासु बगिरहेछ छाेराकाे यादमा
@ranjanathapa6695
@ranjanathapa6695 2 жыл бұрын
बाबु यो भिडीयो हेरेर घर फर्क आमालाई नरूवाउ ।
@laxmishrestha5724
@laxmishrestha5724 2 жыл бұрын
के गर्नु दिदि हामिले छोरा छोरि सम्किम्छु तर उनि हरुलेत कमाउने भएपछि चिन्दैन जस्तो हजुरको तेस्तै मेरो पनि छ मत अबो बोलाउनु नै छोडि दि सके दिदि सानो हुन्जेल हामिले कति दुःख गरेर हुर्काइ बडाइ पढाइ गरिम तर जबो उनिहरु कमाउने हुन्छन तब हामिलाइ चिन्दैन है दिदि
@rijulsubedi73
@rijulsubedi73 2 жыл бұрын
Million subscribers pugna lagyo hai sir best of luck and congratulations
@shankarupreti3318
@shankarupreti3318 2 жыл бұрын
Malaysia kun thauma ho sir sampurna jankari pau m sahayog garxu khojna
@meengurung860
@meengurung860 2 жыл бұрын
कृपया सर सहयोग गर्नुस
@saradakarnali1363
@saradakarnali1363 2 жыл бұрын
नेपाल पुलिस लगायर पिटनुपर्छ छोरोलाइ बेमानसाले
@commentboy7170
@commentboy7170 2 жыл бұрын
Bichara aama ko mayali samjera farkera aaunu hola sombadur dai🙏🙏🙏
@khema6694
@khema6694 2 жыл бұрын
तेस्तो नालयक छोरा नचिने नचिनोस खुशी भएर बस्नु होला आमा।
@chijagurung8324
@chijagurung8324 2 жыл бұрын
Aama😭😭😭😭😭😭
@bishalb.k6944
@bishalb.k6944 2 жыл бұрын
मलेसियामा बस्ने दाजुभाइ दिदिबहिनीहरु ले सहयोग गर्न अनुरोध गर्छु उहाँले सम्पर्क नगरे पनि हजुरहरु ले यो ठाउमा छ भनेर खबर गर्नु होला हेर्नुस आमाको माया 15 बर्ष सम्म आफ्नो छोरा घर नफर्कदा कति पीडा भयो होला छोरा सङ फोनमा कुरा गर्दा मले भासा मा बोल्दा कति पीडा भयो होला ती आमालाई कृपया मलेसिया बस्नुहुने सबै जनाले सहयोग गर्नु होला
@dmax1504
@dmax1504 2 жыл бұрын
ठेगाना भए म नि यतै छु खोजन सकि थेयो कि पकै नि यतै बेहि गरेको हिनु पर्छ फोटो र ठेगाना भए माही खोजनु सयोग गर छैउ
@meengurung860
@meengurung860 2 жыл бұрын
Phone lagdaina sir
@gunagurung3767
@gunagurung3767 2 жыл бұрын
Photo aaja voliko dinuna diidi
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
मलेसिया कुन ठाउँमा छ यो डाका सम्पर्क नम्बर पाउँ त
@mayarai6199
@mayarai6199 2 жыл бұрын
धेरै छोरा कल कले एउटा छोरा नक्कले भनेको एहि हो बुबा आमाको माया नभुझ्ने कस्तो छोरा
@pragatikiranranarana528
@pragatikiranranarana528 2 жыл бұрын
१५ वर्ष भय छ भाइ ईलिगल भएछन् भाइ यहाको नियम १० वर्ष थियो अहिले एक वर्ष देखि १३ वर्ष सम्म बस्न पाउने व्यवस्था छ मलेसिया सरकारको नियम अनुसार
@junugurung7459
@junugurung7459 2 жыл бұрын
Bichara aama 😭🙏🙏
@yogbahadur1579
@yogbahadur1579 2 жыл бұрын
Malaysia kajang bata nai herdai xu sir Aama 🙏🙏
@bishnosen1457
@bishnosen1457 2 жыл бұрын
हाम्रो दाजु पनि दस बर्स देखि बेपत्ता छ मलेसिया देखि अत्तो पत्तो छैन आजसम्म खै किन त्यसो गर्छन कोहि कोहि
@aakashkarki
@aakashkarki 2 жыл бұрын
Saraii dukha lago ama ko kura sunera
@balgurung8531
@balgurung8531 2 жыл бұрын
जन्मदिने अफ्नु आमालाई पनि चिन्दिन भन्ने तेस्तो नलायक छोरा के खोजी गरेको होला हुन त आमाको मन हो
@basantipun3941
@basantipun3941 2 жыл бұрын
भएको एउटै छोरोले चिन्दिन भन्दा कस्तो भए होला दिदी सम्म बिहे नगरी बसिराकी छिन भाइ को पर्खाइमा छिटो मिलोस खुसि
@birajthapagorkhali7050
@birajthapagorkhali7050 2 жыл бұрын
ईनाे ईनाे भन्ने भासा मलेसियाकाे हाैईन , चिन्दिन भनेकाे त तातउ अथबा ताडाकन्नाल भनिन्छ। याे ईनाे ईनाे भन्ने भासा कहाकाे हाेला ? ईन्डाेन एसियाकाे भासा हाेकि। तर याे अान्टिलाई त्याे उस्काे साथिले झुटाे भासा बाेल्याे।
@rameshnepal5919
@rameshnepal5919 2 жыл бұрын
you know ? भन्या होला
@ThanksThanks-tg8wp
@ThanksThanks-tg8wp 2 жыл бұрын
धेरै दुःख लाग्यो अमा को आसु देखेर छिटेै आमा को मुख मा हास्ये को देख नपाम
@gangaacharya6005
@gangaacharya6005 2 жыл бұрын
Santos bhai sabai ko lagi bhagwan bichara Aama buwa lai kati ruwa ko xora ko man kasto ho
@bishnosen1457
@bishnosen1457 2 жыл бұрын
युटुबर कम जोतिषि ज्यादा लाग्छ मलाइ सन्तोस सर त
@nepalgaming2768
@nepalgaming2768 2 жыл бұрын
Aama Mero Gau ko Po hunuhudo rahix aama xora jasari paniaauxa pir nagarnu
@minusunar2904
@minusunar2904 2 жыл бұрын
यो ईलिगल भएको हुनुपर्छ।मलेसिया मा १०बर्ष लगातार बस्नु त्यहाँ को सरकार ले दिदैन।१०बर्ष पुगेपछि ६महिना को लागि त्यो देश छोडनु पर्छ।यदि बीच बीच मा छुट्टी आएको छ भने जतिनी बस्न पाउछ।तर हजुर को छोरा लगातार १५बर्ष भएकोले गर्दा यो मान्छे ईलिगल भएर बसेको हुनुपर्छ।
@amarnembang5140
@amarnembang5140 2 жыл бұрын
बुझेर आए हुन्छ नत्र आमा को आँसु को पाप लाग्ने छ ।
@aashikanepali6999
@aashikanepali6999 2 жыл бұрын
एस्तो सैतान छोरा जन्मिनु भन्दा कोख बाजै भएको राम्रो😡😡
@magarlafatej2313
@magarlafatej2313 2 жыл бұрын
Bichara aamaa😭😭😭😭😭
@samitacheetri7133
@samitacheetri7133 2 жыл бұрын
Sir hajurlay rich people ko matrai halp garnu hunxa ki gariblei pani halp garnu hunxa
@hiragurung130
@hiragurung130 2 жыл бұрын
Santosh sir xito bhanda xito khoji gardinuhola 🙏🙏
@ak_vlogs218
@ak_vlogs218 2 жыл бұрын
Kati call gare yo nukber off xa ma contact ma aauna chahanxu problem ani prove sahit
@meengurung860
@meengurung860 2 жыл бұрын
k bhannu bhaeko hajur?
@arpangurung1065
@arpangurung1065 2 жыл бұрын
La Santosh sir jasari nee khoji dinu hola uha amako lagi bagwan hunu hunxa
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
मेरो गाउँको एउटा दाइपनि अहिले १६/१७ बर्ष भयो अहिलेसम्म नेपाल फर्किएको छैन तरपनि भाउजुभने अझैसम्म त्यो पापी दाइको पर्खाइमा बसिरहनुभएको छ।छोरी पेटमा छोडेर गएको छोरिपनी बिहे भैसकेको छ।
@laxmiparsadsubedi2548
@laxmiparsadsubedi2548 2 жыл бұрын
santosh sir bigat 1 barsa dekhi aaudo june 31. 2022 samma iligalharu lai am mafi diyako xa malaysia sarkarla matra fine jarimana rm 500 tira puxa.ini bhai pakkai pani iligal xan kina ke malaysia ma 10 barsa bhanda badi basna malaysia sarkarla didaina aaila total rm 2000jati kharcha ma nepal aauna sakinxa .
@lumkalashrestha3755
@lumkalashrestha3755 2 жыл бұрын
Sir Mero pni budo 14 years bho ghar aayako xaina 77 years ko aama hununxa rununxa kasari hajurlai samparka garu
@sukbdrgurung2076
@sukbdrgurung2076 2 жыл бұрын
Santosh sir ko kaam pura hunxa.
@munathapacyprus8335
@munathapacyprus8335 2 жыл бұрын
🙏🙏🙏
@ranamaskey7027
@ranamaskey7027 2 жыл бұрын
मेरो साथी सरोज राना 20,21 बर्ष भयो घर फर्केन 2 बर्ष कम्पनीमा काम गरेर छोडेर बाहिरी काम गरेको थियो हराको हराइ भयो
@prabinlama9088
@prabinlama9088 2 жыл бұрын
उहिले राम १४ बर्ष बनबास गयेका थिए रे त्यो भन्दा पनि बडि १७ बर्ष सम्म खाडीमा बेपत्ता भएका मेरो आफ्नै सोल्टी केही बर्ष अघि मात्र सम्पर्कमा आए । यस्ता घटना धेरै सुन्न पाइन्छ । कहिले काहीँ बाबा आमा सङ्ग ग्रह नमिल्दा एस्तो हुन्छ रे भने ज्योतिषीलाई हेराउदा । जे होस आमाको आँसु छिट्टै हासोमा परिणत भएको हेर्न पाउ ।
@JPTVLOGSSHORTS
@JPTVLOGSSHORTS 2 жыл бұрын
कतै कसै को फन्दा मा पो छ कि हजुर्😢
@vishalkings7856
@vishalkings7856 2 жыл бұрын
आबनो मन छोरा छौरि माथी छोरा छौरि को मन ढोगा मुडा माथी भन छन हो रछ
@bishaltamang8443
@bishaltamang8443 2 жыл бұрын
मलेसियामा टोटो तास र खोला परि सङ लक्न्नी हरु कैले फर्कदैना
@hariprasadkarki2316
@hariprasadkarki2316 2 жыл бұрын
भाइ सोम बहादुर घर फर्क
@binagurung2116
@binagurung2116 2 жыл бұрын
Tapai god nai hunuhunxha bhai please help gari dinus bichara ama ko auta matra Xhora rahixhan from London 👍👍🙏🙏
@somranabhat5768
@somranabhat5768 2 жыл бұрын
Hama hamro gako hunuvako racha vai teme jasre ne hamko samprako hau plz 👏🇳🇵💐
@shivadhakal8170
@shivadhakal8170 2 жыл бұрын
कस्ता कस्ता हरामी निष्ठुरे हुन्छन् मान्छे हरू पनि एउटाले गर्दा दिदीको,आफ्नो, आमा बुबाको जिन्दगी खराब भयो ।
@dilipjhankri1992
@dilipjhankri1992 2 жыл бұрын
Paribarma khusi xito xaahosh daju plz gar janush hernu ta aamaako bijok 😭❤️ aamako aakhama aashu dekda mn thamnoi sakina
@prjalthapathapa1856
@prjalthapathapa1856 2 жыл бұрын
Bochara ama 🙏🙏🙏
@geneshabhatt1870
@geneshabhatt1870 2 жыл бұрын
मलेसिया भालु हरु पाईने ठाउँ हाे पकै भालुकाे पछि लागेकाे हाेला ।
@TaraMagar
@TaraMagar 2 жыл бұрын
Mero pani basai ta lamo nai bhayo tara pani family saga aawat jabat gari rahanu parxa nishthuri man banaunu hunna
@फुलथिङ्ग
@फुलथिङ्ग 2 жыл бұрын
पापी छोरा
@राधिकाकङेल
@राधिकाकङेल 2 жыл бұрын
कुनइ अफटेराे मा परेकाे हुन सक6 नइभने त अाउन परने हाे
@upowerupower9925
@upowerupower9925 2 жыл бұрын
मलेसिया कुन ठाउमा होला।
@meengurung860
@meengurung860 2 жыл бұрын
kl ma thiyo re pahila
@ashalepcha7172
@ashalepcha7172 2 жыл бұрын
Hajur ko chora jastai maro chora pane missing vako cha , mo pray garchu akden awnay cha
@jibankchetri8763
@jibankchetri8763 2 жыл бұрын
घर को आमा बाबू लाई रुवायर को सङ्ग गयर खुसी हुन्छु भन्ने सोचेको छ होला यक दिन तेहि केटी को कारन ले रुदै आमा बाबू खोज्ने छस भाइ
@asmishrestha8242
@asmishrestha8242 2 жыл бұрын
आफ्नो घर सम्झेर घर फर्किनु होला हाम्रो मात्र होला भन्ने सोचेका थियौ त्यहा गएका सबै हराउनी हाम्रो भेनाजु गको 10 बर्ष भयो अझै फर्किनु भको छैन
@shovashova6776
@shovashova6776 2 жыл бұрын
10 महिना कोख मा राखी आफू मर्नु न बाच्नु भएर यश धर्तीमा जन्म दिने आफ्नो आमा लाई चिन्दिन भन्ने छोरा कस्तो होला छि पक्कै पनि मलेसियामा कसैको माया ले पागल भएको हुनुपर्छ
@pramilarai9177
@pramilarai9177 2 жыл бұрын
बिचरा आमा को मन
@minasapkota4055
@minasapkota4055 2 жыл бұрын
Yo video herera malai sarai runa maan lagyo mero daju ko umer ko hunuhudo raixa daju hazur yo video hernuvaxa vane ghar farkinus mero dazu ni 2057 push 11 ma India mero aafnai fupuko xorale lanuvako aaile Samma patto xaina santosh dazu hazur sanga kasari kura garna sakinxa mero aama ni sarai rununxa
@manjujwarchan1000
@manjujwarchan1000 2 жыл бұрын
Bichara aama ko maya 😭😭
@supravadong5101
@supravadong5101 2 жыл бұрын
Kusto jamana aayo ni... Nepal ma kasailay Aama lai marxa....kasailay China bhanxa...hey prabu.....k ho yesyo..
@santoshrai4821
@santoshrai4821 2 жыл бұрын
म पनि मलेसिया छु साथी महमद सोम बाहादुर भयो कि के हो केटो🤣🤣🤣🤣🤣🤣
@नेपालीपन-य9त
@नेपालीपन-य9त 2 жыл бұрын
महमद भए नि घर गैदिए हुनि हो नि।आमाको आसुले पोल्छ।
@doreamonnobita4139
@doreamonnobita4139 Жыл бұрын
Yo case yo result k vayo????
@laxmanlaxman7832
@laxmanlaxman7832 2 жыл бұрын
OMG😪
@babagurung8557
@babagurung8557 2 жыл бұрын
katai kti sanga faseko xaki tesari ta nabasnu parni.kasai le dekhnu bhaxa bhane ghara farkaidinu hola
Dr Shashi Tharoor - Looking Back at the British Raj in India
1:12:35
The University of Edinburgh
Рет қаралды 5 МЛН
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 7 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 4,3 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2,1 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
Bhedetar ko yatra families
26:51
Gurung Family
Рет қаралды 3,7 М.
Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||
1:57:50
Sampada Limbu
Рет қаралды 181 М.
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 7 МЛН