Рет қаралды 3,205
महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ/सडक/ठेलामा ब्यापार व्यवसाय गरेका व्यक्तिहरु तालिमका प्राथमिक लक्षित वर्ग हुन् । तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्नुहुनेछ ।