२२ बर्ष पुग्यो दरबार हत्याकाण्ड, राजा बीरेन्द्रको प्रेतात्मा र नारायणहिटीको विगतबारे डा. जगमान गुरुङ

  Рет қаралды 53,609

NAGARIK ONLINE TV

NAGARIK ONLINE TV

Күн бұрын

Пікірлер: 66
@Khanal143
@Khanal143 Жыл бұрын
प्रा. डा. जगमान गुरुङ लाइ हार्दिक नमन!! उहाँ यो अन्तरवार्तामा बोलेका कुरामा धेरै सत्यता छ।
@harkabdrgurung7305
@harkabdrgurung7305 2 жыл бұрын
सत्य कुरो अचेल कोस्ले बुझ्ने हो ! स्वर्ग देश लाई नर्क बनयो यी गोरिल्ला फौज ले
@narbahadurchhetri1631
@narbahadurchhetri1631 2 жыл бұрын
डाक्टर साहब अति रामरो शोच र बिदवान हुनुहुन्छ,, हजुरले कोही पद संभालनु ठीक थियो
@santoshkunwar2923
@santoshkunwar2923 2 жыл бұрын
गुरुङ सर अति राम्रो विश्लेषण। नेपाल सनातन देश ॐ ॐ ॐ
@rajeshgurung3849
@rajeshgurung3849 Жыл бұрын
ghanta ko sanatan desh
@topbahdur1252
@topbahdur1252 Жыл бұрын
मलै मनपर्ने बिदोन मान्छे जगमान गुरुङ जि हुनुहुन्छ उहालाइ सिरनिहुराइ नमन गर्छु जै नेपाल।
@nbchettri
@nbchettri 2 жыл бұрын
Gyan ka dhani Dr. Shab🙏
@JayShambhu-y9t
@JayShambhu-y9t Жыл бұрын
हजुरको कुरो सबै सत्य छ ।नेपालको तान्त्रिक अनुष्ठान बिग्रेको हुदा राजबन्सको नास भयो।
@rajendrabikramshah7893
@rajendrabikramshah7893 2 жыл бұрын
१७ हजार निर्दाेष नागरिककाे हत्याकाे दाेष गणतन्त्रका कथित नायकहरुलाई लाग्छ कि लाग्दैन सर? प्रकाश पार्न हार्दिक अनुराेध गर्दछु। तर अहिले त यिनै कथित नायकहरुकाे जगजगी छ।
@surajbahadurtamang9516
@surajbahadurtamang9516 2 жыл бұрын
धेरै राम्रो समाचार जुन ठाउँमा घटना घटेको त्यहीँ ठाउँ भत्काउने सबै प्रमाण नष्ट गरेपछि के काम
@bhaktatamu7176
@bhaktatamu7176 2 жыл бұрын
डाक्टर जगमानको बिस्लेसन सुन्न अति मज्जा आऊँछ हो केरे जस्तो हुनछ ।बूढ़ों को मेमोरी अति राम्रो छ ।
@bishnuupreti4558
@bishnuupreti4558 2 жыл бұрын
गुड
@govindamagar2498
@govindamagar2498 2 жыл бұрын
आदर गर्नु पर्ने जेष्ठ नागरिकहरूलाई तं जांठा 😭😭😭चांहि बुढो भन्ने 😁😁😁😁😁तं कहिले बुढो हुन्नस बोल्दा👍👍लेख्दा👌👌सोच्दा😂😂हिंड्दा✌️✌️ खांदा🤣🤣तं जस्ताले बाथरूम भीत्र बसेर 😭😭😭😭छोल्दा 😭😭😭आमा संम्झिनछस् की आईमाईको आकृति 🤣🤣🤣मुजी नौंटकी
@KhemWallingrai
@KhemWallingrai Ай бұрын
Jay hos ऋषि जगमान ज्ूलाई
@bedbahadurkarki3997
@bedbahadurkarki3997 2 жыл бұрын
dr jagman jiu yo pauranik etihas prastapardinu bhayekoma feri purano sabdaaba jhandai napaila naman garchhu.
@rudragurung9222
@rudragurung9222 2 жыл бұрын
यो बिसयमा लामागुरुहरुलाइ शोधपुछगर्दा गुरुहरुले कस्तो?उत्तर्दिन्छन अनिब्रामनगुरुहरुलाइ ,धामी,झान्क्रीहरुसमेत्लाइ जोखनाहेराउन्दा केभन्छन अनिकेगर्दा शुभ,लाभहुन्छ?राजाबिरेन्द्रको परिवार्को काज्क्रीयकस्ले गर्यो???
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
जग्मान गुरु ज्यु 🙏🇳🇵👍️ याे देशको हालात एक मात्रै बाउनहरुकै शम्पुर्रन शप देश पर्रति काे शणयानत्र हाे लाटा जनजाति लाई र जनजातिकाे देश शाश्कार्र काेल्यापश पार्रने नै बाहुन हरु नै हुन भेम्म शेन थापाकाे पलाबाटै बाउनहरुकै खेलमैदान छ
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 жыл бұрын
वा वा दामि कुरा हाम्रो तिर नी यस्तै चलन छ
@Amirgr7
@Amirgr7 2 жыл бұрын
नेपाल मा हत्या बलात्कार बिकृति अपराध ,बेरोजगार महगि, भारतको हैकमवाद बिरुद्व कडा कानुन सजाय बनाउने बहश गनुहोस न, बधाई छ बहशको लागि
@dhirendrabdrthapa418
@dhirendrabdrthapa418 Жыл бұрын
जय गुरुदेव,हजुर मलाई एउटा कुरा सोध्न मन लाग्यो हाम्री संस्कृतिबिद डाक्टर जगमान गुरुङ ले भन्नुभएको राजतन्त्र र राजसंस्थाको अवशान नारायणहिटी राजदरवारमा खास गरेरै त्रिभुवन सदनमा पहिलेदेखिको एक पछी अर्को हत्याकाण्ड को सृखला भएको त्यो अपबित्र ठाँउमा शुद्धीकरण नगरीकन ,त्यसमा पनि बडामहारानी ऐस्वर्य राज्यलक्ष्मी शाह बाट सारी लगाउदा उल्टो अर्थात सारी को टुप्पो देब्रे पट्टि अगाडि बाट दाहिने पट्टि को काधमा स्तन छोपेर पछाडि लानुपर्ने सुलटो काम नगरीकन उल्टो गरेरै अपसकुन देखाएको कारण नै तेस्तो घटना गति पनि मति पनि बिग्रेकाले नै भएको हो ,भन्ने जुन निस्कर्श ,निकाल्नु भयो यो पनि एउटा महत्त्वपूर्ण कुरा हो भने ,अर्कोतर्फबाट बिचारणिय पक्ष गुरु गोरखनाथ ले आधुनिक नेपालका रास्ट्रनिर्माता स्वर्गीय बडामहाराजधिराज पृथ्वीनारायण शाह लाई गोरखनाथ गुफामा दही खान दिदा अलिकति खाएर भुइँमा खसाल्दा खुट्टा बाट उछिट्याउनु र आशीर्वाद दिदै गर्दा ,तिम्रा वंश बार्हौ पुस्तासम्म आइपुग्दा समापन हुन्छ ,भनेको कुरासँग के एक आपसमा मेल खान्छ त ?कुन चाहि सत्य हो त ?यस मा प्रष्ट पारीदिनु हुन्थ्यो कि?
@gangarana8652
@gangarana8652 Жыл бұрын
Hoo Dr.Jagman Gurung Sir.Tetibela Rani le.Sadi ko Sappko Chahi Pachhadi baata Agadi Sappko halekai ho. Dr.Sahab.Hajurko Dimaglai Mannai Parchha.🙏🇳🇵💐
@bhabanibastola1655
@bhabanibastola1655 Жыл бұрын
🙏🙏🙏ॐ
@khagarajneupane6078
@khagarajneupane6078 2 жыл бұрын
Namaste Guruji.
@shreebahadurk.c.894
@shreebahadurk.c.894 2 жыл бұрын
"बिनास काले बिपरित बुध्दी "भने जस्तो चरितार्थ को हालको भौतिक अतिबादले थिचिएकाे ,पश्चिमा अन्धाधुन्द अनुकरणात्मक अहिलेको मेहोरोको परिवेशमा ओझेलका यस्ता अध्यत्मिक,इतिहास, पुरातात्विक विद्वान को भाव सुनिदिने,बुझिदिने कस्तुरी रुपि हामी न्युन त छौं नै र मनन र सदुपयोग त आकासको फल आँखा तरी मर ,धेरै परको कुरा जस्तो लाग्छ, अल्पग्यानले।
@ambikaghimire6824
@ambikaghimire6824 2 жыл бұрын
Ryt yagya garnu parxa Birendra family ko lagi🥰🙏
@npgurung5965
@npgurung5965 2 жыл бұрын
नमन 🙏🙏 पुसाई ज्यू !
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 жыл бұрын
१००%सही कुरा
@prakritidhami1909
@prakritidhami1909 2 жыл бұрын
Namaste sir sahi bislesan,rajpariwar ma hardik sradanjali
@janardandhungana9806
@janardandhungana9806 10 ай бұрын
कुरो तर्कपूर्ण छ ।
@keshabsas4929
@keshabsas4929 2 жыл бұрын
🙏नमस्ते
@astro.indra66
@astro.indra66 10 ай бұрын
राजा बिरेन्द्र को आत्मा नारायण हिटि मा छैन पहिले 2015 मा थियो मलाइ महसुस भको थियो तर अहिले 23 मा जादा खेरै केही हम्स हवास भको पाइन भगाइसकेको हैछ
@keharmagar2275
@keharmagar2275 2 жыл бұрын
Jay sbmbho.
@sitaramdharel6886
@sitaramdharel6886 2 жыл бұрын
Good dherai jyan bhayako byakti
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 жыл бұрын
अति राम्रो कुरा
@himalayanwalker9310
@himalayanwalker9310 2 жыл бұрын
त्रिभुवन सदन भत्काएपछि हत्याको घटनास्थल ( crime spot ) पुर्णतः नाश भयो जसकारण घटनाको फरेन्शिक इन्भेस्टिगेसन् गर्न मिल्ने सबै सम्भावनालाई सधैंलाई सिध्याउने कार्य भएको श्पष्ट हुन्छ। यति कुरा सामान्य बुद्धि भएकाले पनि सजिलै बुझ्न सकिन्छ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 жыл бұрын
तान्त्रिक बिग्रेर नभई बिदेशि का एजेन्ट नेपालका प्रमुख पदमा पुग्न सफल हुंदा हत्या भयेा । नेपाली देार्जे हरुले बिदेशि साहारामा राजदर्वार घट्ना घटाईयेा । िसक्किममा राजा नजरबन्द मा राखियेा नेपालमा बंस बिनास पारियेा ।
@bhupaltamang839
@bhupaltamang839 10 ай бұрын
भूतपुर्व राजा ज्ञानेन्द्रले डाक्टर जगमान गुरुङका यी र यस्ता भनाईहरु सुन्दैनन् कि क्या हो ???????
@TheCPJK
@TheCPJK 2 жыл бұрын
नमन
@sandeepkc2250
@sandeepkc2250 2 жыл бұрын
wowo good guru
@sarunewar3735
@sarunewar3735 2 жыл бұрын
Jaya hous guru.....
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thanks today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with
@pramilachapagain6457
@pramilachapagain6457 2 жыл бұрын
Kati dharmik dyktitw pradhanmntri bnnuprne
@CkRai-or5si
@CkRai-or5si Жыл бұрын
हा हा हा ! वौद्धिकता !!! बहादुर शाहाबाटै काेही पनि शाहा राजाहरू पुरै अायु बाँचेकाे छैन, सायद त्याे पनि अप-शकुनले नै हाे भने अब फेरि शाहा राजा ल्याएर किन हत्या हिंशामा हाेम्ने हाे र !???
@nppp34
@nppp34 Жыл бұрын
History ko gyata
@khumasubedi529
@khumasubedi529 Жыл бұрын
उहाँकाे परामर्श किन पाे सुन्ने?आजकलका नेताले ।
@Shd_dnsh
@Shd_dnsh 2 жыл бұрын
SAIRAM Sir,🙏🏻🙏🏻🙏🏻
@meghanathsubedi1758
@meghanathsubedi1758 2 жыл бұрын
धेरै खोजीनीती कीन गर्छो? कुरा प्रस्ट छनी,, दर्बारको बख्श नाश गर्नी (( पर्चन्डको)) गीरोह हो!!
@agnisharma9175
@agnisharma9175 Жыл бұрын
maha gyaani biktitwo jagaman sir
@chandagautam2915
@chandagautam2915 2 жыл бұрын
Naman🙏🙏🌺🌺🇳🇵🌺🌺
@shristishrestha1765
@shristishrestha1765 2 жыл бұрын
22 hoina 21 ho paila suru ma headline chai sahi dinu afnai desh ko rajpariwar mareko kati barsa bayeko thanahunelai ..
@preciousreading1934
@preciousreading1934 2 жыл бұрын
जगमान गुरुङ र पत्रकारले हेर्नू कि पोखराका 'डाक्टर कमलमान श्रेष्ठ' ले बिरेन्द्र समेत् को प्रेतहरुलाई तारी दिन्छ। प्रमाण यु टि उ ब मा लण्डन बस्नेहरुको नेपालका बायु र प्रेतहरुलाई पोखरा बसेर फेसबुक जूममा लाइभ देखाई पार तारे को भिडियो हरू समेत हेर्नू र शाह र राणा प्रेत बायु सबै लाई एकै चोटी तार्नू पुण्य मिल्छ ।
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 2 жыл бұрын
Dr sap ko Kura Sunda ATI Ananda aauxa Nepal bhaneko dharmik le bharieko desh ho tesaile Dr saple bhane bamojim garnu hami sabai ko kartabbe ho jasto lagchha.
@discoverworld....2370
@discoverworld....2370 2 жыл бұрын
21 Barsa paxi hola
@asmilimbu6190
@asmilimbu6190 2 жыл бұрын
🙏🙏🙏🙏
@vastuonline6326
@vastuonline6326 2 жыл бұрын
वास्तु शास्त्रको नजर बाट हेर्ने हो भने राजदरबार को मुलढोका दक्षिण तर्फ़ यमको पद वा स्थानमा परेको छ। यम भनेको मृत्युको देवता हो। यस ढोकाले त्यस घरमा बस्ने सदस्यहरुको दिमाख सुन्य बनाइदिन्छ र अकालमा मृत्यु हुने सम्भावना हुन्छ। kzbin.info/www/bejne/bqG8Xqmqhr6sadk
@Susmitakumarimaya8890
@Susmitakumarimaya8890 11 ай бұрын
Yasari kina sides ma bolnu bolanae kaam nae xinna ni
@talikmatlab5728
@talikmatlab5728 11 ай бұрын
Pitrie bolum na sab bakxa
@rameshtmg4705
@rameshtmg4705 2 жыл бұрын
हाहाहा झोले हेर यो कठै ।
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Abhilekh | Ep-34 | Dr. Jagman Gurung | Deepak Aryal | Sajha Katha | अभिलेख
57:10
Sajha Katha - साझा कथा
Рет қаралды 10 М.
Late. King Birendra's ADC Tika Dhamala in TOUGH talk with Dil Bhusan Pathak- 101
53:33
TOUGH talk with Dil Bhusan Pathak (TT)
Рет қаралды 378 М.
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН