No video

२४ घण्टामै खुस्किने भो केपि ओलिको प्रधानमन्त्री पद ! रबिका वकिल भन्छन् : ओलिलाई हटाएरै छोड्छौ...

  Рет қаралды 418,071

Taja Khabar TV

Taja Khabar TV

Күн бұрын

यस च्यानलमा अपलोड भएका हरेक भिडियो अन्तबार्ता, रिपोर्ट तथा अन्य अन्य सामग्रीहरु डाउनलोड र कपी गरी अन्य च्यानलमामा अपलोड गर्न पाईने छैन। Embedding to a website is allowed. #tajakhabartv
याे RedDot Media Pvt.Ltd. द्वारा संचालित युट्युब च्यानल हाे ! सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेले हामीलाई tajakhabartv@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ । सूचना विभाग दर्ता नंः २७५१/०७८-७९
Click this Link to Watch More video : tajakhabartv.com/
Like us On facebook : / tajakhabartv
Follow Us on Twitter : / tajakhabartv
instagram : / tajakhabartv

Пікірлер: 1 200
@nanugaire4960
@nanugaire4960 Ай бұрын
सबै ले साथ दिनु पर्छ
@birbadhuradhikari2254
@birbadhuradhikari2254 Ай бұрын
केपी ओली, सेरे आर्जु जेल सजाय पाएको हेर्न मन छ
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz Ай бұрын
सच्चा नेपालि हौ भने यस्ता देश दुर्हि केपि ओलि आर्जु सेर बहादुर गगन जस्तालाइ जेल हालम
@priyalama1751
@priyalama1751 Ай бұрын
अब प्रधानमन्त्री रबि लामिछाने सर हुनुपर्छ🙏🙏🔔🔔
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w Ай бұрын
Thag ra chor jati bahiskar rajendra ligdel baru ali ramro
@manasisingh5358
@manasisingh5358 Ай бұрын
अर्को जुनीमा हुनुहुनेछ रवि
@MangalmayaRai
@MangalmayaRai Ай бұрын
Kp chor jasto ho rabi chor jhan garib ko paisa khane chor ho inaharu koi kaam xaina
@devrana9093
@devrana9093 Ай бұрын
2084 Ma rabi Lamichhane lai chunab ma jitayer sur pm banaunu parxa jay ra.sa.pa
@prameshdangol1902
@prameshdangol1902 Ай бұрын
Balen sir pm hunu parxa aaba kahile buddi aaucha janta ho
@AmanThapa-wf8re
@AmanThapa-wf8re Ай бұрын
के पि लाई देश को जिम्मेवारी दिनै हुँदैन ।यो देश र जनताको सत्तुर नै हो
@user-et8wc7xb5q
@user-et8wc7xb5q Ай бұрын
GOOD NEWS ❤❤❤
@bikramneupane-ue1bt
@bikramneupane-ue1bt Ай бұрын
सहि भन्नु भा्े
@malashrestha3187
@malashrestha3187 Ай бұрын
जनता ले नै pm voting गरेर ल्याउन नियम कानुन कार्यान्वयन आवश्यक छ
@surajsubba1589
@surajsubba1589 Ай бұрын
kp ओलीलाई मात्र होईन के बुडा खुडा नेताहरुलाई नै प्रधान मन्त्री पद दिनु हुन्न के जाठाहरु सब देश बेचुवाहरु हुन
@GuruPrasad8433-er9qy
@GuruPrasad8433-er9qy Ай бұрын
केपि लाई हटाउन पर्छ जय रबि जय घण्टी
@bikashtamang5996
@bikashtamang5996 Ай бұрын
जय होस वकिलहरुले हालेको रिटमा परेको मुद्दा संविधान अनुसार फैसला होस शुभकामना !❤ असंबैधानिक कदम बिफल होस ,,
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i Ай бұрын
देरै राम्रो जय अदिबकता यगगेमनि ज्यु
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v Ай бұрын
Very good केपी ओली हट्ने पर्छ
@basantgc401
@basantgc401 Ай бұрын
ठिक भनु भयो हामी तीन करौड जन्ता हामी तपाईलाई साथ छ
@GhamaanRai
@GhamaanRai Ай бұрын
Dherai vaye30.....
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
१००% ठिक गरेछन् विद्धान वर्ग हरुले
@PradipRai-cv8rh
@PradipRai-cv8rh Ай бұрын
अब केपि जेल मा पर्ने भो र मन्त्री देखि चिप्लिने भो केपि👍️
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
अधिबक्ता र पत्रकार ज्युहरुलाई❤धन्यबाद❤❤
@MPMVLOG2323
@MPMVLOG2323 Ай бұрын
अब जन्ता ले चुन्ने मौका पाउनु पर्छ मन्त्री आपसी सर सल्लाह ले हुँदैन 🇳🇵🙏
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
100% साही भन्नू भयो।अब यो भतुवा हरु को मन मानी ले प्रधान मन्त्री र राष्ट्र पति बन्ने नियम बन्द गर्नु पर्छ।देश को कार्यकरी प्रमुख जनता ले प्रतक्ष्य चुने को हुनु पर्छ।
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Ай бұрын
Good janatale chunnu parcha pm😊
@tukbadahurbudhathoki9793
@tukbadahurbudhathoki9793 Ай бұрын
केपि ओलिलाई मर्न बाद्यय बनाउनुपर्छ नेपाली जनताहरु अब लातो छैनन
@Santa968
@Santa968 Ай бұрын
के पी लाइ हटाउनै पर्छ
@ArjunBk-ck3ro
@ArjunBk-ck3ro Ай бұрын
सहि हो केपि को हात मा देस दिनु हुदैन यसको हात मा नेपाल परयो भने देस बेछ यसको अौकात छैन देस चलाउन परचड लाई त यले थाङनामा सुतायो भनि जनता लाई त यले शमसान मा सुताउछ र नेपाल लाई यले इनडिया पुराउछ यसले देस चलाउछ भनेर कोसैले नि विसवास नगरे हुनछ कपि लाई कुरचि को पिर छ नेपाली जनताको छैन जनता को माया हुनयो भनि बस खसेको बेलामा कुरचि कुरेर बसछन यो चोर हो केपि लाई लात हानेर निकाल नु परछ यो चोर लाई
@tukbadahurbudhathoki9793
@tukbadahurbudhathoki9793 Ай бұрын
सहि सर केपि चोरलाई देश निकाला गर्नुपर्छ जय देश जय नेपाल
@robinRaz-pj8fs
@robinRaz-pj8fs Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@buddhimaharjan5122
@buddhimaharjan5122 Ай бұрын
K.p.oli lai kohi mula chor danka dalal haru le hatauna sakdaina.
@pozzathapa9328
@pozzathapa9328 Ай бұрын
Jal halnay balama sarkar dhalauxa darala
@bababholenath9384
@bababholenath9384 Ай бұрын
१00 प,
@netrabasnet8794
@netrabasnet8794 Ай бұрын
निकै उत्कृष्ट कार्य कानुन ब्याबसायिक ज्यु हरु!!!!!
@mayalama3542
@mayalama3542 Ай бұрын
oli को पैसामा नबिक्नुस वकिल सर सत्य को बाटो हिड्नुस।
@You-o8-u7d
@You-o8-u7d Ай бұрын
सत्ताको मोह हरे! लाज सरम केही छैन, यी नेता भनाउदाहरुको लाज कता गयो। सलामछ, यी महान वकिल महाशयहरुलाइ!
@sitasharma4784
@sitasharma4784 Ай бұрын
सलाम छ हाम्रा वाकीलसर हरु लाई अब अदालत हाम्रो हित काे हो भन्नी लाग्छ हजुर हरु संग सबै जन्ता काे सात छ
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
के पि बा को यो भन्दा ठूलो बेइजती अरु के होलान् र बरिस्ट वकिल सर हरु लाई मुरी मुरी धन्यवाद सेलुट सेलुट सेलुट ॐ शुभकामना छ फलोस्-फुलोस् ॐॐॐ अधिवक्ता सर जिन्दाबाद जिन्दाबाद 🎉
@yubarajlimbu6114
@yubarajlimbu6114 Ай бұрын
केपि ओलि हट्नु जरुली छ अब आम जनताले चाहेको छैन यस्ता भ्रष्टाचार गर्ने मन्त्रीलाई महोदय
@kulprasadkerung7375
@kulprasadkerung7375 Ай бұрын
न्याय कर्मी जिउहरुको लक्ष पूरा हाेस शुभकामना ❤🎉
@tarathapa3153
@tarathapa3153 Ай бұрын
जाग जनता जाग नेपाल आमा पनि रोएकी छिन
@AmritaSangmi
@AmritaSangmi Ай бұрын
के पि मन्त्रि बाट अाउट हूनु पर्छ
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f Ай бұрын
वकिल सर यो धेरै राम्रो काम गर्नु भएको छ।जनता चाहाना हो।गुखाने उखान तुक्के,दुई वटा किडनी फेल oli ले जेहिपाए त्यही गर्ने।
@gurungjevan9153
@gurungjevan9153 Ай бұрын
स्याबास यो किर्ते प्रसाद ओलीलाई हटाउनु पर्छ।जय देश केपी ओली जनमिनुनै नेपालको लागि दुर्भाग्य हो ।संविधान पनि कत्ति मिच्न खोजेको यो भन्दा पहिला पनि ३/४ चोटी यस्तै गर्यो ,,
@lalitsoni7443
@lalitsoni7443 Ай бұрын
हटाउनु पर्छ केपि वलिलाई
@rajtamang2006
@rajtamang2006 Ай бұрын
केपी अलक्षिणी छ है न बुद्धि न पढाई
@LokThakurathi
@LokThakurathi Ай бұрын
सबैले आआफ्नो ठाउँबाट यस्तै गर्ने हो भने देश आफै बन्ने छ।।👍👍👍
@diwakartamang2196
@diwakartamang2196 Ай бұрын
अबकाे देश बनाउने भनेकाे शिक्षित दक्ष युवाले हाे।बुढाहरुलाई पाखा लगाउ नै पर्छ।
@sangitagautam2134
@sangitagautam2134 Ай бұрын
Khai yi hjurbuwaharu ladirako xan kahile hola tystodin aaune
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
राइट सलामछ वकिलसरहरुलाई
@YagyaRoka-tu1oo
@YagyaRoka-tu1oo Ай бұрын
जति पनि गरे वकिल हरुले मुद्दा हालेर सहि गरेकाछन ।
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw Ай бұрын
नेपाली जनता जनमतको संसदिय धारा ७६/३ अनुसार प्रधानमन्त्री केपि ओलिलाइ हटाइनु पर्छ सर्बोच्च अदालतको सुपृम कोट बाट वकिलसापहरुले गूड् गर्नु भयो ? कानुन बिपरित गर्नेलाई छोडनु हुन्न ? जनताहरु न्याय मारेर काम गरेको लाई हटाइनुपर्छ
@shivathapa7369
@shivathapa7369 Ай бұрын
अबको प्रधानमन्त्री रबि सर हुनुपर्छ
@KailashKarki-57
@KailashKarki-57 Ай бұрын
अब जननिर्वाचित प्रधानमन्त्रीको ब्यबस्था गरिनु पर्छ।
@MohanKhadka-us7xm
@MohanKhadka-us7xm Ай бұрын
very Good अब प्र .म.रबि लामिछाने हुनुपर्छ ।राज संस्था स्थापना गर्नु पर्छ ।उखाने लाई हटाउनु पर्छ ।
@NabinNeupane-w9f
@NabinNeupane-w9f Ай бұрын
केपि पागल फेरिपनि अदालतबाट खुश्किन्छ
@latestnewsnpl7540
@latestnewsnpl7540 Ай бұрын
कानुन बिधलाइ मान्नैपर्छ यदि उखाने बा लाई हटाएभने।
@santoshbhandari_yt
@santoshbhandari_yt Ай бұрын
न्यायाधीश नै पार्टीको झोले छ केपी ओलिको बिपरित सुनुवाइ हुन्छ जस्तो लाग्दैन। न्याय बिकेपछी कस्को के लाग्छ र।
@jiwansunar7164
@jiwansunar7164 Ай бұрын
सत्यको ,न्यायको र धर्मको पुनर्स्थापना गरौं अनिमात्र युग अनुकुलको संविधान निर्माण प्रक्रियामा एक हौं!!!🎉
@samirsunar-ji8ts
@samirsunar-ji8ts Ай бұрын
अबकाे प्रधानमन्त्री रबि लामिछानेलाइ बनाउनुपर्छ।यी भस्टचारी केपीकाे सरकारकाे ढाल्नुपर्छ जसरी पनि 🙏🙏🙏🙏🎉🎊
@SagarBK-xd6nh
@SagarBK-xd6nh Ай бұрын
केपी मात्र होइन काङ्ग्रेसका नेता पनि हट्नुपर्छ। काङ्ग्रेस एमाले दुईटैलाई खारित बनाउनुपर्छ र बल्ल जनताको चित्ता पुग्छ। सबै एकजुट हुनुपर्छ नेपालका जनता सबै उर्लिनुपर्छ। वकिललाई साथ दिनुपर्छ।साथ दिनुपर्छदिनुपर्छ नत्र भ्रष्टाचारी नेताले देशै बेचेर खान्छन्
@kajigurung487
@kajigurung487 Ай бұрын
Adhibhaktaharu lai salam hjr
@DorgeTamang-t7u
@DorgeTamang-t7u Ай бұрын
सहि गर्नु भयो हटाउनै पर्छ।
@kavrelithito5968
@kavrelithito5968 Ай бұрын
केपि शेरे काे पाटि सबै फटा माफिया हुन सहि भनु भाे सरहरुले ❤️❤️👏👏🙏🙏
@DabalWoli
@DabalWoli Ай бұрын
अदिबकता.सर.लाई.सलामछ
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq Ай бұрын
गुड यो ठग के पी ओली लाई हटाउनुई ठीकछ
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 Ай бұрын
बधाई तथा सलाम छ वोकिल ज्यु हरु लाई कदम अगाडि चाल्नु होस् जनता साथ मा छन् ❤❤❤❤❤
@bsbaral-lg1mi
@bsbaral-lg1mi Ай бұрын
अब प्रचण्ड को प्रश्ताप मा अब रबि प्रम हुनु पर्छ अब यक पटक ।।।सबै साना दल हरु लाई समेटेर।।
@ggrki3748
@ggrki3748 Ай бұрын
छिटोभन्दा छिटो खुसखबर सुन्न पाइयोस
@user-rl3sn3js2g
@user-rl3sn3js2g Ай бұрын
good plzz ab hajur हरु जस्तै ले बोलेन भने उठेन भने देश सकाउछ plz salut xa hajur harulai
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
अभिभ्क्ता सर हरुलाई मेरो लगाएत आम जन्ता को सलाम तथा सुभकामना छ आम जन्ताको साथ सपोट छ हजुर हरुलाई यो केपि ओलि भर्स्ट देश घातिलाई सर्खार बाट तुरुन्तै हटाउनु प्रछ र अब प्रधानमन्त्री रबि सर हुनु प्रछ
@Santosh-tharu123
@Santosh-tharu123 Ай бұрын
आइपेरे सबै जनता मिलेर बहस गर्न जरुरी छ
@mayagyawali4616
@mayagyawali4616 Ай бұрын
अब जनता जागनु पर्छ यो भरसटचारि बुडो नेताहरु लाइ जेलमा कोच्नु पर्छ नत देश बेचेर खाने भए
@rameshkarki3906
@rameshkarki3906 Ай бұрын
बधाई तथा धन्यवाद, तपाईहरुलाई। कोहि त रहेछन, नेपालमा आमाको दूध पिएर बाँचेका❤❤❤❤❤❤❤
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
अनीत भोली इनै वाकीलहरू लाई केपी र सेर बाहादुर मिलेर २५ हजारको दरले बाड्दिए भन्ने इनी वाकीलहरूले नै एकदमै सही ढड.गले बनेका हाम्रा देशका प्रधानमन्त्रीहरू बीपीको न्याम कानुनलाई कतिपनी मिचदै मिचदैन्न् भन्छन् हैत रत नेपालको कानुन गुसबाटै जानुन् भनेकै एसतैहो हैत
@user-lo5ry9sf7o
@user-lo5ry9sf7o Ай бұрын
Hoho yiniharule Pani yo garepaxi tyo painx vner vareka Hun jasto x
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k Ай бұрын
अधिवक्ता हरुले सही काम गर्नुभयो शाहसी कामको लागी धेरै धेरै धन्यवाद !!!!
@Rekhaacharya18
@Rekhaacharya18 Ай бұрын
यज्ञमणी लगाएत सबै वकिललाई धन्यवाद
@RajeshTmg-y6e
@RajeshTmg-y6e Ай бұрын
म छु केपि ओलि बा त्तपाइ डुक रहनु होला।सम्माननिय बर्तमान प्रधानमन्त्री ज्यु।
@KamalaSapkota74
@KamalaSapkota74 Ай бұрын
ई देश द्राेहि केपि आर्जु यस्ता सबैलाई कानुनि कठघरामा ल्यउन पर्छ चाेर चाेर्नि हरुलाई
@Bibu_is_live
@Bibu_is_live Ай бұрын
Very good sir❤❤❤❤❤
@mathurabhattrai7786
@mathurabhattrai7786 Ай бұрын
सत्य कुरा हो ओलि र देउबा को यौटा कोठे राजनीति हो केको रास्टृय सहमति
@user-rb4nc7vr4e
@user-rb4nc7vr4e Ай бұрын
केपि वलि र शेरेबाहादुर सरबार मा गये देश सकिन्छ अब युबा आउनु प्रछ जय नेपाल
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
भशटचार लाई देस को जिमेदारी सोपेपछि देस त खारानी हुन्छ बरु बालेन लाई देउ प्रधानमन्त्री पद देस बनछ
@biraharai
@biraharai Ай бұрын
खुशी लाग्छ तपाईं हरु जस्तो सच्चा देश भक्ती युबा हरु अगाडि बढ्नु पर्छ।अहिले गठन भएको ओलि सरकार मा जति पनि नेता भनाउदा हरु छन सबै काण्डै काण्ड भएको हरु छ।यस्तो हरु ले नेतृत्व गरेको सरकार ले कसरी देश बनाउछ?देश लाई खोक्रो बनाइ सक्यो यिनी हरुले गुदि त खायो खायो बाकी रहेको बोक्रो सम्म नछोड्ने भयो।यो सरकार ढाल्नै पर्छ।मेरो समर्थन छ।जसरी नि यो मिसन पूरा गर्नु पर्छ।
@jalekoman-ol8qi
@jalekoman-ol8qi Ай бұрын
good sir salute always 🇳🇵🇳🇵❣️🇳🇵🇳🇵 सत्ता कुर्सी को लागी जे पनि गर्ने मनमानी गर्ने उहिले का कुरा खुइले संविधान बिपरित काम गर्ने दरिद्र केपि शेरे लाई जेल हाल्नु पर्छ्👿👿👿
@khatrichhetri837
@khatrichhetri837 15 күн бұрын
केपिको पद खूस्के पछि गणतन्त्र समाप्त हूंदैछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
@neupanekhakendra1285
@neupanekhakendra1285 Ай бұрын
very good 🙏🙏kp हट्नुपर्छ
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
जय होस वकिल साप हरुको सत्यम मेवम धर्मम
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
ओली लाई प्रधानमन्त्री बाट हटाउनुपर्छ जय सपुर्ण वकिल ज्युलाई नमन जय होस 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue Ай бұрын
यो सरकार पांच मिनट मा नै ढल्नु प्रछ यस्ता फटाया माफिया हरु लाई देश को जिम्मा दिनु हुदैन
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug Ай бұрын
कानगुनले देस र जनता बचाउनुहोला पैसामा नबिदिनु यी चोरहरु घरिघरि पदमा राखनु पापहो
@prajwalmagar3459
@prajwalmagar3459 Ай бұрын
100 % right ho yagyamani sar
@ramkaishnabalami3170
@ramkaishnabalami3170 Ай бұрын
वकिल जि हरु लाई धेरै धेरै धन्यवाद राम्रो काम गर्नु भएको छ । धन्यवाद ❤❤🙏🙏🙏🙏
@shyamlama6670
@shyamlama6670 Ай бұрын
यो देशको भ्रस्टाचार गरि देशलाई नै डुबानमा पारि राख्नेहरुको हातमा सत्ता भएसि अब नेपाली जनताले आशा गर्ने कुनै ठाउ देखिदैनौ
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
अधिबक्ता ज्यू हरूमा धेरै धेरै सलाम छ भ्रष्टचारी हरूले न्यायमिच्दैछन राेक्नूहाेला
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i Ай бұрын
जाग्नुपर्छ अब जनता सबै मिलेर लखेत्नु पर्छ😂
@user-ri1js3oi4e
@user-ri1js3oi4e 29 күн бұрын
केपि ले तुरुन्तै राजिनामा दिनु पर्छ काङ्ग्रेस हरुले पनि तुरुन्तै राजिनामा दिनु पर्छ
@birendrajaishi-up4vu
@birendrajaishi-up4vu Ай бұрын
हटाउने पर्छ चोरलाई राख्नुपर्छ शेयरलाई जय रविजय प्रचण्ड
@deepadahal1331
@deepadahal1331 Ай бұрын
Very good 👍
@durbakc1075
@durbakc1075 Ай бұрын
Right❤
@sushil7567
@sushil7567 Ай бұрын
जय न्याएपालीका अधीबक्ता रश्री मानको ईजालाषको जय होस कैदहोस गणतन्त्र सङ्घीय लोकतान्त्रिक ज्यादती जथाभाबीहरु लाइ
@guitargurung269
@guitargurung269 Ай бұрын
सहि कुरा सर के पि ओली आज कि भोलि उखान टुक्के फटाह हो।
@prakashshrestha367
@prakashshrestha367 Ай бұрын
Sahi baat
@navarajgmagar3851
@navarajgmagar3851 Ай бұрын
जनता ले चुन्न पाउनुपर्छ मन्त्री आपसी हुँदैन 🇳🇵🙏
@shibathakuri4640
@shibathakuri4640 Ай бұрын
आबको प्रधानमन्र्ति रबि हुनु पर्छ्🔔
@user-mp8df9ye5r
@user-mp8df9ye5r Ай бұрын
वकिल सब हामिजनताको दुःख कष्ट हेरेर यो दरखास्ता लाई सफल होस् हामिजनताको माग यही हो यो केपि ओलिको सरकार भयो भने देश ध्वस्त हुन्छ वकिल साब निर्णाय राम्रो हवस्
@user-wi5jf7wi9l
@user-wi5jf7wi9l Ай бұрын
राम्रो गर्नु भो ।
@uttampaudel6367
@uttampaudel6367 Ай бұрын
योगिरिबन्दुटिलाइ पैलेइनै निर्मला पन्थको सरापलागिसकेकोछ योजलरिको बाटोमा काँडेतारलागिसको
@tekbahadur4279
@tekbahadur4279 Ай бұрын
अब जनता यक भयर केपि वलि लाई दिनै हुदैन दियाे भने यसले देसदाई बेच्छ तेसैले म भन्छु सबै जाना मिलेर बनहिर गरनु पर छ
@kavitaupreti854
@kavitaupreti854 Ай бұрын
सलाम छ हजुरहरूलाई
@govindaprasadacharya8540
@govindaprasadacharya8540 Ай бұрын
याे यज्ञमणी भन्ने मान्छ रविकाे हनुमान हाे । संविधान बुज्नुसुज्नु छैन ठूला कुरा
@arjunpun9141
@arjunpun9141 Ай бұрын
Tero bau ho wakil saab.
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Hanuman ta thulai hoina ra? Ramlai rajya jitaune honi thik vannu vo hanuman vai rakhnu parchha.
@nischaltiwari4730
@nischaltiwari4730 Ай бұрын
हेरेर यो झोले बोलेको
@mitradahal6410
@mitradahal6410 Ай бұрын
यसलाई पोलो अकबरे ले जसरी पोलो झोले
@humanathsubedi5321
@humanathsubedi5321 Ай бұрын
अब देश चलाउने भय साम्सद नभय पनि राेडबाट देस चलाउने नेता रबि जिकाे अाेकिल ज्यु ।
@jiwansunar7164
@jiwansunar7164 Ай бұрын
Very good answer!
@megalaldhital7076
@megalaldhital7076 Ай бұрын
धन्यवाद वकिल साब हरु हो सम्बिधानको बर्खिलाप भयो देश र सम्बिधान बचाउनै पर्छ बिधिको शासन कायम हुनै पर्छ यिनी भस्मासुर लाई नछोड्नु होला
@ManojTamrakar-jd4cy
@ManojTamrakar-jd4cy Ай бұрын
कानुन संविधान नमान्ने लाई देश द्रोही हुन कानुन बिज्ञ लाई बधाई छ👏👏👏
@ramkarki4435
@ramkarki4435 Ай бұрын
हात्ती आयो हाती आयो फुस्सा, केही लाग्दैन ठुला लाइ चैन र साना लाइ एैन😊😢❤
@NadaRawat
@NadaRawat Ай бұрын
नेपाली जन्ताका न्यायिक अधिबक्ता ज्यृ हरुलाई नेपाली जन्ता हार्दिक स्वागत गर्दछाै
@Himal_magar100
@Himal_magar100 Ай бұрын
केपी लाई हटाउनु पर्छ
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq Ай бұрын
नेताहरुले लेखेका समिधान उनिहरुले मानदईन भने याे समिधान जलाईदिऐ हुनछ,,,
@rammuktan3614
@rammuktan3614 Ай бұрын
सलाम छ अभिभक्ता ज्यु लाई
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 22 МЛН
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 12 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 7 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 22 МЛН