No video

रविको उग्ररुपले ओली देउवाको बोल्ती बन्द - उपसभामुखलाई तस्कर भनेपछि भिडन्त Kp Oli | Rabi | Prachanda

  Рет қаралды 231,344

Wave Nepal

Wave Nepal

Күн бұрын

रविको उग्ररुपले ओली देउवाको बोल्ती बन्द - उपसभामुखलाई तस्कर भनेपछि भिडन्त Kp Oli | Rabi Lamichhane | Prachanda | Sumana Shrestha | Madhab Sapkota
#rabilamichhane #kpoli #prachanda #todaysnews #samsadlive
--------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 794
@satyarokaya1190
@satyarokaya1190 Ай бұрын
एक दम राम्रो र एक दम सही कुरा हो रबीको।
@BudhaTamang-bw3oi
@BudhaTamang-bw3oi Ай бұрын
रबि लामेछाने जिन्दाबास❤❤
@sundartamang6503
@sundartamang6503 Ай бұрын
रबि लामिछाने जिन्दबात राम हरि खतिवडा मुर्दबात
@bindushah895
@bindushah895 7 күн бұрын
😊🎉😮🎉
@chakgurung3175
@chakgurung3175 Ай бұрын
रबि जि एकदम सहि कुरा भन्नुभयो
@cblama7399
@cblama7399 Ай бұрын
Ravi को जस्तै अरूको पनि सोच र बिचार होस । ९७५ जना बेचने र देश बेच्ने नगरिक हुनु सक्दैन ।
@ritatuladhar8816
@ritatuladhar8816 Ай бұрын
रास्वपा जिन्दावाद 🙏🙏👍👍👍
@deepakkc834
@deepakkc834 Ай бұрын
सहि कुरा गर्नु भाको छ! भ्रस्टाचारको बिरुद्धमा आवाज सधै उठाइ रहनु होला जय घण्टी 🙏🙏
@user-mm6fh6qy2x
@user-mm6fh6qy2x Ай бұрын
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाइ यो दलालि चोर भस्ट नेता हरुलाई जेल हाल्नु होस रबि दाइ हामी 2084 मा हजुर लाई बहुमत दिनेछु यो देष्ष बेच्ने नेता हरुलाई जेल हाल्नु पर्छ रबि दाइ 🙏🙏
@GaneshDhami-d7w
@GaneshDhami-d7w 21 күн бұрын
गि्हमन्ित हुदा गर्न सकिने अब के भुक्ने
@mohanlimbu7124
@mohanlimbu7124 Ай бұрын
पुर्ब गृह मन्त्री रबी लामीछाने देशमा १००% सही बोल्नु हुन्छ र काम गर्नु हुन्छ पुर्ब गृह मन्त्री रबीलामी छाने जिन्दाबाद
@YogiRam-ew1cr
@YogiRam-ew1cr Ай бұрын
रबि❤❤❤❤❤❤सुमना❤❤❤❤❤
@sureshthapa4616
@sureshthapa4616 Ай бұрын
रा.स्व.पा.को टिमले हो १००% सहि भन्नु भएको छ
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
रबि लामिछाने जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh Ай бұрын
जय घन्टी ❤❤❤❤ रबि सर जन्ता हजुर को साथ मा छम
@prakashbasnet9373
@prakashbasnet9373 Ай бұрын
सुमना मेम ले गर्नु भएको प्रश्न सही छ तिनीहरूलाई त इंग्लिस बोल्न आउनु पनि पर्यो नी
@baldevgiri8674
@baldevgiri8674 Ай бұрын
देख्दै त चोर जस्ता छन, के बुझ्नु English.
@BharatDudraj-vm8pf
@BharatDudraj-vm8pf Ай бұрын
एकदमै सहि सत्य कुरा गर्नु भयाे रवि सर
@ramailothau4317
@ramailothau4317 Ай бұрын
Jai rabi
@kaliram5084
@kaliram5084 Ай бұрын
शहि कुरा गर्नु भाे रबि सर।
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Ай бұрын
एकदमै सहि कुरा हो रबि दाई
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Ай бұрын
Waao Jay Rabi Jay Ghanti
@RamThapa-md1wl
@RamThapa-md1wl Ай бұрын
घडि चाेर लाई जेल हाल्ने समय आएको छ
@baldevgiri8674
@baldevgiri8674 Ай бұрын
रोलेक्स वाला!
@purbelikanxo7339
@purbelikanxo7339 Ай бұрын
Kun khadi are..
@nugenyt4304
@nugenyt4304 Ай бұрын
Yo Muji pani chor ho jay ghanti jay Rabi
@anjumobile4285
@anjumobile4285 Ай бұрын
Kanres amalle yodeska kalnkahun...edesbechuwa lai des nikalagarnu parchha nepali chetnabhaya..
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा भन्नुभयो
@user-vc2qm1ub9n
@user-vc2qm1ub9n Ай бұрын
खतिवडा रामहरि चाेर नै हाे मानव तस्करि भाउजू छेउमा राखेर संसार भरि रिया अाईरहेकाे छ
@dumikirantrankasu
@dumikirantrankasu Ай бұрын
हजुर ! भाउजू त ठिकै देखिन्दैछिन दाजुले पो ८४ को प्रधानमन्त्री भन्दा खिस्स हाँसे, ओलीको जालोमा परेको माछा कुनी है तेतीत पुग्नु नि पर्‍यो नि । कि अहिले दिएको भए ३ महिना त थाम्थे कि जस्तो लाग्यो । दुइटा किड्नी फेरेर प्रधानमन्त्री संसरमा कसैछ भनेर फुलिन्दै गरेको देख्या थें कोनी है कोनी अर्काको समान कस्तोको पर्‍यो ? बेहोरा हेर्दा साह्रै गतिलोको त परेन कि के हो हैट ! त्यो समान फेरेको देखि बच्चाले जस्तो बोलेको सुनिन्छ ।
@prakashdangi6480
@prakashdangi6480 Ай бұрын
चोरहरुलाइ देश नीकाला गर्नुपर्छ गणीतय हीसाबमा बोहुमत छ भनेर धेरै फुरफुर हुन पर्दैन जनता सान्त भएर हेरीराछन तीमीहरुको नाङो नाच हिसाब राख्छन चोर भ्रष्ट हो
@krishnagiri7475
@krishnagiri7475 Ай бұрын
बिपीले कम्निस्ट सग मिल्न हुदैन भन्थे काङ्गेस त कम्निस्ट सग सति गएको गएकै छ त
@madhumugatati6354
@madhumugatati6354 Ай бұрын
केपिवलि ज्यु ३३ बर्षदेखि तपाईकाे सुसासन देख्दैआयकाछन जनताले अब पनि जनतालाई टाेपि ओडाउने काम नगर्नुहाेला ८ अर्ब काे बिजुलि बिल खान खाेजेकाे हाे
@premsunar5425
@premsunar5425 Ай бұрын
श्रीलंका मा झै धोबी हानु पर्छ चोर जे पनि जानेका छन रबि सर
@dilipku7
@dilipku7 Ай бұрын
Tesko lagi tapai hami Janata ek hunu paryoni pahile , beta haruko chamcha garne le kahile shrilanka ma jasto garna sakidaina
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
काङ्ग्रेस,एमाले यो राष्टकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BharatDudraj-vm8pf
@BharatDudraj-vm8pf Ай бұрын
याे देशकाे सबै भन्दा ठूलो देश बेच्ने दलाल हरु हुन नेपाली कांग्रेस
@imanthapa4111
@imanthapa4111 Ай бұрын
जुन जोगि भए पनि कान चिरेको
@tulasiramthapamagar8075
@tulasiramthapamagar8075 Ай бұрын
नेपालिकाङ्रेस र ने क पा ए माले देस बेच्ने दलाल हरु हुन भ्रष्टाचारको नाइके हो जोगिनु खोज्नु हो अहिले को सरकार ?
@EjamLimbu
@EjamLimbu Ай бұрын
Verast ko naika kp oli choor nai ho😂😂😂😂😂hi Bhaj?an
@user-kt3if3kj1t
@user-kt3if3kj1t Ай бұрын
100% sahi ho
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
Jaya Rabi jaya ghanti❤❤❤❤
@shashibhushanjayswal6538
@shashibhushanjayswal6538 Ай бұрын
यस्ता सात बुन्दे कक्षा 5 मा पढ्नेले बनाई दिन्छ । भ्रष्टाचारीहरुको सात बुन्दे अधुरो नै हुन्छ ।
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq Ай бұрын
रबि जिनदाबाद
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Ай бұрын
जय रबि इ घुस्याहरुलाइ तपाइले तह लगाउन भयन भने फेरिनी 84 मा हामी उपस्थित हुँदै छौ नो नट अगेन जारी राख्दै इ सबैलाई झेल कोच्ने अभियान जारी छ
@shitalkc2562
@shitalkc2562 Ай бұрын
Rabi❤❤❤
@HappyCruiseShip-nx6mr
@HappyCruiseShip-nx6mr Ай бұрын
Good Rabi sar
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Very good right points Rabi jii good luck 👍
@kamalagiri5621
@kamalagiri5621 Ай бұрын
Shahi kura garnu vo rabi sir 👍👍
@user-vl1wm7pf2v
@user-vl1wm7pf2v Ай бұрын
Rabi hai hai 🇳🇵🔔🙏🇳🇵🔔🔔
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud Ай бұрын
कंग्रेस र एमालेलाई ईतिहासले सात पुस्ता सराप्ने छ ।
@user-kn9rf8qe9f
@user-kn9rf8qe9f Ай бұрын
Good Rabi ji
@AgniMagar-c9r
@AgniMagar-c9r Ай бұрын
good Rabi sir👏👍️
@sarswatamaden
@sarswatamaden Ай бұрын
धन्यवाद रबि सर कुरा चोटीलो शब्द ले उत्तर दिनु भो ।🙏🔔🎉❤
@user-zw3to6oi6w
@user-zw3to6oi6w Ай бұрын
माननिय रामहरि खतिवडाजि यदि तेरो बाउको दम छ भने भुटानी शरणार्थी फाइल खोल्न त्याहाँ छन मान्छे बेचिएका
@Techgurunepal113
@Techgurunepal113 Ай бұрын
Rabi sir you r Right❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
True real genuine logic answer Rabi jii ❤
@akbarma4588
@akbarma4588 Ай бұрын
ओलि जि तिमिले बहुदल भरसटचार गरन पो लेआको रहेछौ
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Ай бұрын
अब देखि सम्सदमा बिषय उठाउनु अघि चार (4) पटक को प्रधानमन्त्री ,पाँच पटक को प्रधानमन्त्री र तीन(3) पटक को प्रधानमन्त्री हरुलाइ यो 35 बर्ष सम्म कस्ले भ्रष्टाचार गर्यो भनेर आवज उठाउनु नै पर्छ। जय रबि सर जय रा स्वा पा जय नेपाल
@user-ke9yk4gx9t
@user-ke9yk4gx9t Ай бұрын
नेपाल को शचा सपूत भनेको रबि र शुमाना दिजु लाई देखे
@sureshchy7407
@sureshchy7407 Ай бұрын
Super jawaf always good luck Rabi dai 💯🙏🌹🌹🌷🌷🌷🌷
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
Go ahead Rabi.
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
यो काङ्ग्रेस र एमाले जस्तो भर्स्ट रास्ट घाती बिसोमै छैन होला ८४ मा ईनिहारुलाई पत्ता साफ गर्नु प्रछ आट र सास भएको नेपाल आमाको एक मात्र छोरो हो रबि लामिछाने नेता भनेको एस्तो हुनुप्रछ मिसन ८४ को प्रधानमन्त्री हो रबि सर आम जन्ताको साथ छ हजुर्लाई जय घन्टि
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r Ай бұрын
भाउजू को बारेमा पनि ठुलो स्वार गरेर बोल्नु परेउ चोर को ठुलो स्वार😢😡😅😡
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
कालाे काेट कालो मन घडी चाेरकाे लाजमर्दो भासण
@MrHeaven2010
@MrHeaven2010 Ай бұрын
Rabi ले छन्बिन सुरु गरेको मुद्दाहरु लाई निरन्तरा दिएको होस नत्र पक्का कुरो हो कि आफू बच्नलाइ कुट्नितिक रुप मा धालेको सरकार हो साबित हुन्छ
@bishnugurung4166
@bishnugurung4166 Ай бұрын
जस्ले जेसुकै भनोस् , ८४ मा चाही घन्टी लाई सपोर्ट गरिन्छ ...यो पुराना पार्टी पुग्यो भो ... Keep going 🔔🔔
@thalbdroli9493
@thalbdroli9493 Ай бұрын
रबि सरले यथार्थ कुरो गर्नु भो सबै चोर मिलेर देश बेच्छन जस्तो छ अब रा स्व पा र बालेन मिलेर देश बचाउनु पर्‍यो ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सारै चित्तबुझ्दो उत्तर रबि जि
@user-ug5oi5fm2c
@user-ug5oi5fm2c Ай бұрын
Jay Rabi Pasupati nathle purna raghxa garnu,
@IndraChhetri-e3o
@IndraChhetri-e3o Ай бұрын
Good luck Rabi sir jaya ghanti jaya nepal Rabi is king of the nepal Jaya ghanti jaya nepal
@lalbahadurlama7920
@lalbahadurlama7920 Ай бұрын
जसरी हुन्छ सरकारको कुर्सी जोगाउने बराबर बाडिखने भन्ने हो सात बुँदेको सार ... सबैले बुझ्नु होला अरु केही छैन
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Ай бұрын
Thanku Ra swa pa and rabi Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Nepali harule manma manan garun Jaya rabi
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug Ай бұрын
कति बलियाहुन जनताको रगतचुसेका फटसह रबिजि जयहोस
@ramkumarichaudhary6451
@ramkumarichaudhary6451 Ай бұрын
सच्चा देशभक्त रबि सर 😊😊😊😊❤❤❤❤
@amargurung9260
@amargurung9260 Ай бұрын
Good sahe ho rabi sir
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue Ай бұрын
सहि रबि सर सहि🎉🎉🎉🎉🎉🎉🎉
@deepabishwakarma3575
@deepabishwakarma3575 Ай бұрын
रवि दाइ जिन्दाबाद
@rajupoudel1823
@rajupoudel1823 Ай бұрын
हजारौं पटक स्यालुट गरे रबिदाइ।🙏🇳🇵🇳🇵
@udendragurung5004
@udendragurung5004 Ай бұрын
जै जै रबि जी Thank you so much ❤ .
@san_tuladhar
@san_tuladhar Ай бұрын
Waaoo ! Ravi Sir , you are the great ! Morning shows the days , its proved indeed ! Thats proved ! Jay Bholey !!!!!
@pushparajamatya664
@pushparajamatya664 Ай бұрын
संसदमा बिना प्रमाण बोलेको छ र उक्त बोलेको बिषयको प्रमाण माग गरेमा २४ घन्टा भित्र सभामुखमा बुझाउने नियम राख्नु पर्दछ । जस्ले गर्दा संसदको मरिमा बढ्ने र जथाभावी आरोप लगाउने र समयको यथोचित परिमार्जन हुने हुदा अब यो नियम लगाउनु जरुरी छ सभनमुख ज्यू । तपाईले यति लागु गर्न सक्नु भएमा तपाईको र संसदको गरिमा बढाउनेमा तपाईं ठूलो भूमिकाको सम्मान र कदर गरिनेछ । धन्यवाद
@ShankarKumar-mx1ld
@ShankarKumar-mx1ld Ай бұрын
Rabi dai jindabad ❤🎉
@krishnabahadurgurung481
@krishnabahadurgurung481 Ай бұрын
हाे रास्वपा जिन्दावाद 🎉 काङ्ग्रेस एमाले सरकार मुर्दा वाद कुलमान घिसिङ् जिन्दनवनद ।।
@AmanThapa-wf8re
@AmanThapa-wf8re Ай бұрын
काङ्ग्रेस र यमाले को भित्री रुपहरु बाहिर आउदै छ। जय घण्टी
@user-zd8fo5pb8f
@user-zd8fo5pb8f Ай бұрын
यो सहमती नै हैईन यो पछि बनायको हो बास्तबिक सम्झौता लुकायको छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
जय रबि जय शुमना जय रास्वापा
@deepaktharu9181
@deepaktharu9181 Ай бұрын
jay ho rabi dai
@sarukc9440
@sarukc9440 Ай бұрын
सहि कुरा गर्नु भयो रबि जिले यो कालो कोट लाउने किन बौलाहा को होनि प्सखन्डी बा
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai sir good luck suman
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Ай бұрын
रबि लामिछाने र सुमना जिन्दावाद
@sovarai2699
@sovarai2699 Ай бұрын
Ravi sir ko damdar prastuti .
@EmanSingh-l8d
@EmanSingh-l8d Ай бұрын
I love Rabi dai❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarukc9440
@sarukc9440 Ай бұрын
सहिहोरबिजिको कुरा बिपि बा जेल बस्नु र तिमी के पि बा जेल बस्नुमा जमिन आस्मान को फरक छ तिमिहरुले बिपि को नाम लिन पनि सुहाउँदैन बुझेउ के पि बा 😡
@sanjeevpaudel741
@sanjeevpaudel741 Ай бұрын
कट्ठै मेरो देशका कलङ्क यो केपि लाई सहि पनि यमाले मै पनि यमाले भन्नी झोले ले गर्दा नै हो आज यो दिन आयको
@user-zl3sy3fg2p
@user-zl3sy3fg2p Ай бұрын
Jaya rabi dai
@SanuBardewa-ht9mm
@SanuBardewa-ht9mm Ай бұрын
Jaya rabi❤
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b Ай бұрын
सही कुरा यो भष्टाचारी हरु डुङ डुङगी गनाएर किरा पर्न लागेको हो र ग्यागर लाउन पनि सिक्नु पर्छ तेस्को पनि आवस्क पर्छ के भनि राख्नु देरै 🙏🏼🙏🏼🔔
@penpatashi9624
@penpatashi9624 Ай бұрын
Jay Ravi jay Nepali ❤
@Christian_Gopal
@Christian_Gopal Ай бұрын
अझैपनि काङ्ग्रेस र एमाले भन्दै उफ्रिमे जनताहरु छ र पो देश बिग्रेको छ😡
@binodmaharjan2002
@binodmaharjan2002 Ай бұрын
भष्ताचारमा तुलग दुबेका सरकारबाट के अासा गर्ने खाेई हेर्दै जाउ यदि पुरानै सईलिमा फर्केमा जनतानै उठेर कारबाई गर्न तयार हुनु
@byans3sina
@byans3sina Ай бұрын
अर्को चुनावमा गाउँ गाउमा भोट माग्न आउदा यो कालो काङ्ग्रेस र एमालेको मुखमा मुत्दिनु पर्छ है सच्चा नेपालिहरुले
@yneshshrestha6502
@yneshshrestha6502 Ай бұрын
मानगए के पि बा मानगए खतरा उदाहरण 🎉🎉🎉🎉 सफल कार्यकालको शुभकामना
@sangitakandu1612
@sangitakandu1612 Ай бұрын
jai rabi
@user-rw8ks1yg6v
@user-rw8ks1yg6v Ай бұрын
Jaya ghanti🔔🔔🔔
@rajendrabajracharya8291
@rajendrabajracharya8291 Ай бұрын
सत्य र असत्यको महाभारतको थलो जस्तो देखियो यो संसद भवन। सत्यको सधैं जित हुन्छ समय लाग्न सक्छ।
@yashodamalla9885
@yashodamalla9885 Ай бұрын
रबीजी ले भनेको कुरा सही छ
@BikashBk-yq1pe
@BikashBk-yq1pe Ай бұрын
नया सहमति होईन जहाबाट कामबाट छोडिएको छ त्यहिँबाट कामलाई निरन्तरता दिनुपर्छ।
@parmodgurung8266
@parmodgurung8266 Ай бұрын
Jaya ghanti
@ghvg6014
@ghvg6014 Ай бұрын
Jay ghanti Jay rsvi Jay RSP
@krishnapradhan2712
@krishnapradhan2712 Ай бұрын
सलाम
@nandurajranabhat6542
@nandurajranabhat6542 Ай бұрын
रबी ज्यू धेरै राम्राे लिडर रियल हिरो
@sanjeevpaudel741
@sanjeevpaudel741 Ай бұрын
दैनिकी देश मा विभिन्न कारण ज्यान गुमाउने को सङ्ख्या बढेको छ देश को प्रधानमन्त्री रोस्ट्रम मा बसेर कथा सुनाउँछ थुक्क
@user-bd8ip8zk3b
@user-bd8ip8zk3b Ай бұрын
एकदम सहि भन्नुभो रबिसर
@SagarBK-xd6nh
@SagarBK-xd6nh Ай бұрын
ओलीलाई शर्मा पनि नलाउने रहेछ। कति आरोप लाग्यो त्यही कांग्रेसलाई कतिसम्म भन्दै ही डेको थियो अहिले त्यही कांग्रेस सहमति छ भन्ने रविलाई दोस लायर सहमति बनायो तिम्रो भ्रष्टाचार नेता जनताले अब थाहा पाए। अब मैले एमालेलाई दिन्थे अब पाउलास एमालेलाई अब दिउँला भोट
@RajuTamang-dw7fy
@RajuTamang-dw7fy Ай бұрын
धेरै देखियो केपि बा धेरै सुनियो स्ताकुरा हरु मुख राम राम कति मिठो आन्दाको सब्दा छन् तरा हामी नेपाली जन्ताले बुझुकी यस् बोली मा छुरा छ देश का माकुरा हरु 1 नेपाली काङ्ग्रेस 2 नेकापऐमाले हुन् र छेउ छेउ मा माउबादि
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 61 МЛН