केटा र केटी बिवाह बन्धन नगरी पशुहरू जस्तो बस्नु उचित हैन। यसर्थ मेरो सल्लाह जवान केटा केटी लिभींग टुगेदरमा नबस्नु।
@sunitachettri5653Ай бұрын
नानी को मृत्यु भयो यो एकदमै नराम्रो कुरो हो तर अजै पनि हाम्रो नेपालीको आमा बाऊहरु सचेत भएन भने यस्तो मृत्यु बार बार हुनु सक्छ किनकी हिल र डुवर्स बाट धेरै मात्रमा हाम्रो छोरा छोरिहरु सिलिगुड़ीमा काम गर्नु आउछ र दाजू बहिनी भन्दै घर लिन्छ न त उनरको आमा बाऊ आउछ छोरा छोरि कहाँ बस्दैछ के काम गर्दैछ यसो याद गर्नु होर्नु केही छैन, केटीहरु मात्र बस्दा पनि कल गरेर राती केटाहरु बोलाउने गर्छ एकदम गत्ती छाडा थेत्तर बेहुरा देखाउछ , एकदिन यो घटना हुने नै थ्यो
@mukhiyagurung981729 күн бұрын
God bless
@mahendramukhia6772Ай бұрын
Hamro choree chelay lee siliguri ma dherai Jana aruu jaat saa gaa badcha Kay vannu hamro Nepali Aluu ho sabai yestai ho
@hell_isokАй бұрын
justice paunu parcha.
@mukhiyagurung981729 күн бұрын
Justice
@surentamang6122Ай бұрын
Hamra haru yesti badnam vayera baseko cha ho silugarima haiit
@sunitachettri5653Ай бұрын
@@surentamang6122 एकदम ठिक भन्नु भो... हाम्रो नेपालीको नाख कटाई सक्यो , ढुक्क ले घर भारा मांग्नु आउछ केटा केटी दुई जना अन्त सोध्यो भने बिहा भाको छैन तर हामी संगै बसछौ भन्छ, कोसैले चै दिदी र भाई भन्दै घर माग्छ दिदी भन्यो भने डाउट गर्दैन भनेर... सबसे पहिला आमा बाऊ सचेत हुनु पर्छ मेरो छोरा छोरि कहाँ र को संग बस्दैछ के काम गर्दैछ तेस पछि छोरीहरु ठिक संग आफ्नु जग्गामा रिजब भएर बस्यो भने कोसैले पछि लाग्नु आटै गर्दैन
@Miles_AwayАй бұрын
Hoina nepal ma mareko ho ki india ma
@sonamleodenkarthak496Ай бұрын
मान्छे मरे पछि लाच्छना र चरित्र हनन गर्ने बानी चाहि साह्रै नराम्रो स्वभाव मान्छेहरूको। मरे को मान्छे आफ्नू चरित्र को Defend गर्नू सक्दैन र जे भन्दा पनि हुने ??
@reenutamang7742Ай бұрын
8:43 जे पनि होस केटा होस की नहोस तर अपराधी चै अपराधी नै हो सजाई पाउनु परयो.
@BivashwanRaiАй бұрын
सबै कुरा पोस्ट मोर्टम रिपोर्ट आएपछि थाह हुन्छ। हत्या हो या आत्महत्या त्यो पुलिस प्रशासनले निष्पक्ष जाँच गर्नु पर्छ।
@rajurai7867Ай бұрын
Hamro nani haro aro jat seta biswas garnu yahe galti huncha. So Don't trust others jat. Be careful ##
@sujatatamang8585Ай бұрын
Living relationship ma basera nai yo kanda vayo ko ho
@Thingprabin_2128Ай бұрын
Bf girl freind ko room kaise de diya bhai…
@SHYAMKUMARRAI-l1fАй бұрын
Nepali Keti haru dherai sachet hunu parcha Hai Samai thik chaina .kahile buddhi auncha hola .packing gayer sabailai Dukha huncha hai .
@onelife2ridesujan294Ай бұрын
Bhai badnam maat kar samja girls ka...
@sujatatamang8585Ай бұрын
Kura ta keta bisai nai rakhe ha teo boy friend lai samate ko ramro Aj kal ta emotion ma kam garcha