ममता-नरेश विवादको नालीबेली, अन्तिम भिडियो भेटियो, शव नभेटिए नरेश जोगिने, अदालत के भन्छ ?

  Рет қаралды 674,677

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 378
@hirasharma5895
@hirasharma5895 2 ай бұрын
ममताले न्याय पाउनै पर्दछ एबम् दोषी र मतियार(भएको भए) लाई शिघ्र तथा हदैसम्मको कार्बाही होस्।
@prabharasaili4543
@prabharasaili4543 Ай бұрын
P
@thundersubedi
@thundersubedi 2 ай бұрын
त्यस्तो पनि कानुन हुन्छ ? dead body नभेट्दैमा त्यो हत्यारा निर्दोष हुन्छ ? कि सास कि लास देखाउने जिम्मेवारी त्यसैको त हो नि ! लादेन भेट्नसक्ने देशले एउटि नारी खोज्न सक्दैन र ? यो त अमेरिकी सरकार कै घोर बेइज्जती हो नि !
@bobsharma652
@bobsharma652 2 ай бұрын
Laden veteko ra yo case ma laas naveteko kura tulana garna milxa, tapai aafai vannus. Jiudo manxe ra aatangkakari gatibidiko sanjal chalaaune ra maareyra gayap pareko lass ko sabut ustai hunxa? Vetla ni, samaya lagxa. Kaanun esto hunxa rey? Hunxa ta, vayirako xa ta, amerika jasto crime dherai huni des ma k kanun hunxa ya hunna uniherulai thaha nahola ra!
@apsaramagar9569
@apsaramagar9569 Ай бұрын
हाम्रो छोरी लाई नियाई देऊ सरकार
@sanjogstha1523
@sanjogstha1523 Ай бұрын
ओम शान्ति मेरा बाबा प्यारा बाबा 🙏🙏🙏🙏🌹🌹🌹
@GaneshPuri-se3rk
@GaneshPuri-se3rk 2 ай бұрын
ममताले न्याय पउनु पर्छ अपराधीलाई हदैसम्मको कार्बाइ हुनुपर्छ
@jubeda2050
@jubeda2050 2 ай бұрын
अमेरिका भन्ने मात्र रैछ त्याको भन्दा नेपालकै कानुन ठिक धोबी धुलाई गर्न पर्छ सबै कुरा बक्छ। अमेरिका बिरुध्द हामी सबै मिलेर आवाज उठाउ केही हुन्छ की त्यो पापीलाई सजाए हदै सम्मको होस🙏
@MinaBohara-k4m
@MinaBohara-k4m 2 ай бұрын
ममता मेमले न्याय पाउनै पर्छ 👍👍😢
@chekisherpa4042
@chekisherpa4042 Ай бұрын
बिचरी बैनी कति दुःखद् खबर। Justice for her....
@sabitrarai2031
@sabitrarai2031 2 ай бұрын
परालको आगो भनेर सिम्पल हिसाब ले सोच्दा कत्ति आमा बाबा हरुले छोरी गुमाउनु परेको छ सन्तान ले आमा गुमाउ न परेको छ त्यस कारण यस्तो घट्नालाई मघ्यनजर गरि झगडा लाई परालको आगो नसोचि सुर मा नाई एकदम बिचार गरिदिनु होला अभिभाबकहरुले पनि घरेलु हिम्साका कारण नारि ले ज्यान गुमाउन नपरोस
@Delje960
@Delje960 2 ай бұрын
सामाजिक संजालमा बसेको मांया प्रेम दिगो नहुने रहेछ धेरै जसो त्यस्तै देखेको छु.
@suneetabk7440
@suneetabk7440 2 ай бұрын
Testo hoina real bhetera maya basera bihe gare pachhi yesto awastha pugeko pani dherai lai dekheko chhu
@ritamoktan895
@ritamoktan895 2 ай бұрын
Tesaile t dherai bujhera bihe garxu parxa,hatar hatrama bihe garera fursadma paxutaunu vanda baru dhilo bihe garne bujhera bihe garne😊
@arjunluitel
@arjunluitel 2 ай бұрын
सिधै सुलि चडाउन पाए ममताको सब लाई सान्ती मिल्छ
@bimalabhattarai6335
@bimalabhattarai6335 2 ай бұрын
नरेसको तिगर्राको मासु पट पट फुटाउने गरेर हान्नु पर्छ आफै भनिहाल्छनी दुत को दुत पानी को पानी ममताले न्याय पाउनुपर्छ
@KamalaMajhi-ss7ep
@KamalaMajhi-ss7ep 2 ай бұрын
Haleluya praise the Lord amen Mera yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab zyani sarab byapi sarab saktiman saraba seresh hunu hunchha haleluya praises the Lord amen
@durlavxmusafir4296
@durlavxmusafir4296 2 ай бұрын
Khulkais jathi
@purnashrestha7457
@purnashrestha7457 2 ай бұрын
सेना जागिर खायपछि दुस्मन काे मात्रै हैन श्रीमती पनि काटने रैछ😊😊😊
@AlexAmka-gg8wb
@AlexAmka-gg8wb 2 ай бұрын
Tukk khatey
@bhawanasuri3606
@bhawanasuri3606 Ай бұрын
ममता ले न्याय पाउनु परछ,
@Debuchronicles
@Debuchronicles 2 ай бұрын
फेस्बुक को कमाल/ अनुहार न दनुवार को भएपनी औरिकने हुन पर्नी केटिहरुलाइ कठै
@madhushakhi5469
@madhushakhi5469 2 ай бұрын
अमेरिकामा त फासिको सजायनै हुनुपर्छ यो अपराधिलाई सजायँ मात्र हैन 😢😢😢😢😢
@SunitaPokharel-k8y
@SunitaPokharel-k8y 2 ай бұрын
धरौटीमा छुटदै न्युज अाउदा पनि मुटु चिसाे हुन्छ ममताले न्याय पाउदिननकि भनेर😢
@Jun-lm4el
@Jun-lm4el 2 ай бұрын
Justice for Mamta places 🙏🏾 😪 यो ता हास्यास्पद कुरो भयो नी किन भने 1बर्षको बच्चा कुनै पनि आमाहरुले लामो समय छोड्छ सकिदैन, श्रीमान भन्ने मान्छेलाई नै थाहा छ होईन भने यतिका दिन सम्मा श्रीमती न खोज्ने के कारण थियो? छिमेकीहरु किन चाहिन्छ? घरमा यस्तो आपत पर्नु कसैसँग सोध पुछ् न गर्नु...के यो संकातपत आवस्था होइन र? कि त सबै मासु झैं खाए पेटमा गैई सके पछी सपुत खतम हुन्छ भन्ने सोंचे .... किता लाश किता बास गरेको पर्ता लगाउनु पर्यो नी🙏🏾
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 2 ай бұрын
यो पापी अपराधी ले लास खोला मा फालो होला के अब यसलाई सजाय हुदैँन त ? यो हत्यारा लाई फासी दिनु पर्दछ अमेरिकी सरकार यो घटना ले हामी धेरै धेरै चिन्तित छौं 😂😂😂😂
@gomagautam1702
@gomagautam1702 2 ай бұрын
नङ र मासु छेड्ने गरी किला हान्ने हो भने यसले आफैले शव देखाउँछ ,यसरी बयान लिनु जरुरी छ।
@sitabhattrai2562
@sitabhattrai2562 2 ай бұрын
यो नरपिचासलाईफासीको सजाय दिनु पर्छ।
@yubrajpaudyal8324
@yubrajpaudyal8324 Ай бұрын
नेपाली पुलिसको मदत लियो भने ममताको १/२ घन्टा मा लास भेटिन्छ तर अमेरिकी पुलिस कमजोर रहिछ
@aawaranbhattarai1721
@aawaranbhattarai1721 Ай бұрын
Mamata ko lass nabhetiye samundra bagayeko xa hatyaralai faasi dinaiparxa
@thundersubedi
@thundersubedi 2 ай бұрын
एक बर्षे छोरीलाई एक घन्टा पनि छोड्न नसक्ने आमा हराउँदा त्यो खातेले तुरुन्तै किन खोजेन ? यहि हो बलियो प्रमाण ! त्यसैले बेपत्ता पारेर जङ्गली जनावरलाई खान दियो कि के थाहा ??? आमा छोरा मिलेर निल्डाम हुनेगरी पिटेका थियरे भनेर ममताकै साथिले भनेकी थिइन रे यहि हो प्र्माण !!!
@summerlove2359
@summerlove2359 2 ай бұрын
Aama xora lainai fashiko sajay diya pani kam nai hunxa
@sitaghimire8738
@sitaghimire8738 2 ай бұрын
Tyo sasu vanaudi kalanka lai pani karbahi hunu parne ho ni. Haina ra??
@user-gz5cr8nz3i
@user-gz5cr8nz3i 2 ай бұрын
Tyo sasu le uchaleko ho chora lai so sasu lai ni karbahi huna jaruri ch
@9847029252
@9847029252 2 ай бұрын
युटुबर ले यसरि व्याख्या गरीरहेकाछन की जसरी आफुनै प्रत्यक्ष दर्शी भए जस्तो गरेर ! व्यूज बढ़ाउन राम्रो अवसर / विषय आयो भनेर प्रसन्न अनुहार सहित प्रस्तुत / वर्णन गरीरहेका छन ! प्रस्तोता को अनुहार मा कुनै पीड़ा वा समवेदना देखीदैन !😢
@parashmahat5176
@parashmahat5176 Ай бұрын
नरेशले आफ्नी स्वास्नीको लास खोज्न हिड्ने होकी लुकाउन ??
@डाडाकाँडा
@डाडाकाँडा 2 ай бұрын
अरु त ठिकै छ तर २०७४ सालदेखि US आर्मीमा भएको मान्छेलाई अङ्ग्रेजी बोल्न आउदैन रे यो भन्दा ठूलो झुट के हुन सक्छ।
@supersenterem3591
@supersenterem3591 2 ай бұрын
Muji court ma bolne wording/vaasa haru faltai hunxa ni sathi..!!
@suneetabk7440
@suneetabk7440 2 ай бұрын
He is very smart than we think that's his drama .Firstly ,in court they give option whether he wants to talk or stay quite ..so he choose to be quite n his lawyer and translater will only talk for him😢😢😢iam sure he is fluent in english, he have worked as a police, army and recently working in White House in IT department..he is pretending 😢😢😢if stay quite and don't reveal where is body ..it would not prove he did crimw😢😢😢😢
@tikendr2162
@tikendr2162 2 ай бұрын
बिरमपना यही हो अमेरिकन लाउरे भनेपछि नेपालि केटि बिहे गर्छन . आखिरी अकालमै ज्यान गुमाउनु पर्छ ? यदि गरीब केटा संग बिहे गरेको भए अकालमै ज्यान गुमाउनु प्रने थिएन ?
@rajjmahat
@rajjmahat 2 ай бұрын
@@tikendr2162 Haina kati jana keti ko hatya bhayechha hau america ma? Aaris garne pani had hunchha ni. Sour grapes!
@Userk1234-i1h
@Userk1234-i1h 2 ай бұрын
​@@tikendr2162 sab kt Testo hunn ho Malai ta army police hru Ani thulo thulo post ma vko keta man prdain bcoz they can earn money but they have no loyalty and no kindness😢
@dhirajparajuli1527
@dhirajparajuli1527 2 ай бұрын
नरेस ९०% निर्दोष छ बिचरा लाई जे पायो तेही नभनैा यस्तो पिडामा भाको बेला यदि केहि गरि दोषी रहेछ भने फासी निश्चित छ तेहाकाे कानुन पक्कै पनि हाम्रो देश नेपालको भन्दा १०० गुणा उत्कृष्ठ छ ।
@RajeshworiKafle
@RajeshworiKafle 2 ай бұрын
अदालतले नरेशलाई कोर्रालगाएपछि सबै कुरा खोलिहाल्छ।हत्यारालाई माया गरेर राखेपछि कसरी भन्छ।कोर्रा लाउनु पर्छ अनि सबै स्विकार्छ।
@NitaRai-s4l
@NitaRai-s4l 2 ай бұрын
ममता लें निया पाउनु पर्ने दोषीलाई जन्म कैद जेल हुनु पर्छ
@silwalparbati1412
@silwalparbati1412 2 ай бұрын
फाँसी को सजाँय हुनु पर्छ अपराधीलाई
@munagodar8816
@munagodar8816 Ай бұрын
क्ज्वाइँ जस्तोगरी पालेर सब भेटिन्छ्र? करेन्ट लगाउस् कोर्ह्रलगाउनुस् सब देखाउन नरेश आफैँ जान्छ
@DeepíkaDhami-q1d
@DeepíkaDhami-q1d 2 ай бұрын
त्यता फासिको सजाय छ कि छैन अरु यसको काम छैन फासि बाहेक
@tikendr2162
@tikendr2162 2 ай бұрын
फासीको सजाए नेपाल मै छैन अमेरीका मां पैसाको पावर चल्छ ? यति कुरा हामी नेपालि ले बुझ्नु पर्छ ?
@Rai-Aiman
@Rai-Aiman 2 ай бұрын
@@tikendr2162अमेरिकामा कहिले पैसैको खेल हुदैन यस्तो सानो तिनो घटनाहरूमा र सामान्य मानिसले पैसाको खेल खेल्नु सक्दैन,यती प्रमाण भेटीए ठुलै सजाय हुन्छ
@anupradhan7749
@anupradhan7749 2 ай бұрын
Tesaile ta yesto ghatana patak patak ghatirako xa
@SarusajanGc
@SarusajanGc 2 ай бұрын
सत्य तथ्य के हो पत्ता लगाउन भने कुनै मुला ले सकेको छैनान युटुबे हरुलाइ दुनियाँ भनेर पैसा कमाउने बाटो भएको छ।
@DeviAdhikari-vo3ku
@DeviAdhikari-vo3ku Ай бұрын
चक्कु भेटिएको छभनेत तेयस्को पनि तेई चक्कुले घाँटी छियाछिया पारी दिनुपर्ने होईन सरकारले किनडिलाई
@robinrai81
@robinrai81 2 ай бұрын
नरेले टुक्राटुक्रा पारेर फालिसके काहा भेट्छ त्यसैलाइ करेन्ट लगाइलगाइ केर्नुपर्छ अन्तिम्मा उसैले स्विकार गर्नेछ
@saitamaff6338
@saitamaff6338 2 ай бұрын
Ki pakayar khayo mamata ko लास
@Cbale-x9j
@Cbale-x9j 2 ай бұрын
यो सब पुलिसले पैसा खाएर त्यो हत्यारालाई बचाउन खोजेको छ हत्यारा पैसावाला धनी रैछ
@BishnuEkata
@BishnuEkata 2 ай бұрын
महिला माथिको हिंसा बन्द हुनुपर्छ। ममताको हत्यारालाई मृत्यु दण्ड दिनुपर्छ।
@MinaBohara-k4m
@MinaBohara-k4m 2 ай бұрын
हत्यारालाई फासिको सजाय हुनु पर्छ 😢
@sabitrabhattarai2754
@sabitrabhattarai2754 2 ай бұрын
हे भगवान आज कृष्ण जन्मास्टमी को दिन छ यो पापिलाइ जिउदै जलाएको भिडियो देख्न पाम
@SamjhanaTamang-zr9ec
@SamjhanaTamang-zr9ec 2 ай бұрын
अदालतलौ गुउसु खौएर मुख बदागरिसकेको रएछ हौ
@sitadangal9531
@sitadangal9531 2 ай бұрын
फाँसीको सजाय हुनु पर्छ 😢😢
@bishnurai9037
@bishnurai9037 2 ай бұрын
मान्छे जन्मनु र मर्नु सामन्ने कुरा हो किन यहि कुरालाइ ठूलो बनाउनु परो
@PG_Lord001
@PG_Lord001 2 ай бұрын
ममताले न्याय पाउनु पर्छ। तेस्लाइ पनि तेसरी टुक्राटुक्रा पारी काटिनु पर्छ।
@susmitagiri7874
@susmitagiri7874 2 ай бұрын
यो भिडियो रामरि हेर्नुर रामरि बुज्नुहै अब अमेरिका बस्नि केटा हरु सित बिहे गर्नको लागि भुतुक्कै हुनि केटिहरु बरु आफ्नै देसमा दुख गरेर खानु है 😭😭😭😭😭😭😭😭😭😭
@manuthapamagar3761
@manuthapamagar3761 2 ай бұрын
सहि कुरो
@dikshyadahal5796
@dikshyadahal5796 2 ай бұрын
नेपालका प्रहरी भए यति प्रमाण भेटिँदा खोर मा जाकी सक्थे। अमेरिकाका प्रहरी को ढिला सुस्ती देखेर म आफै छक्क परे
@AM_pradhan
@AM_pradhan 2 ай бұрын
नेपाल मा सानो लाई ऐन ठुलो लाई चैन हो
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn 2 ай бұрын
अमेरिका मा निर्दोष लाई सजाए दिदैनन ?र अपराधी लाई छोड्दैनन्? र त्यही पाटो बाट ढिला भएको हो?नेपालको कानुन र त्यहा को कानुन मा फरक छ?
@premgurung4822
@premgurung4822 2 ай бұрын
USA is not like Nepal please be patience ……….
@Debuchronicles
@Debuchronicles 2 ай бұрын
तिमी हल्लाको भरमा सजाए तोक्ने वरिष्ठलाई कानुन के हो थाहा हुन पर्यो नि!
@suneetabk7440
@suneetabk7440 2 ай бұрын
Nepal ko government teti baliyo thiyo bhane kina ahile samma Nirmala panta ko case pending chha ta...nepal ma harek kura ma political hunchha
@AnitaGajurel-dn7dp
@AnitaGajurel-dn7dp 2 ай бұрын
यो पापिलाई फासिको सजाय हुनुपर्छ
@GyanBshadur
@GyanBshadur 2 ай бұрын
पराधिन लेणडुपे सभ्यताको धर्म र शिक्षा दिक्षाका कुसासन संस्कार ले बीरमसान वीर गोर्खाली बनाउदै ल्याएका वीर नेपाली हरु ले बिदेस मा गएर पनि घरेलु हीँसा गर्ने बाँकी राखेनन ?
@JhalakSharma-g6b
@JhalakSharma-g6b 2 ай бұрын
ममताको मृत्यु नभयर जिबित भेटिउन भगबन
@kuntarai6779
@kuntarai6779 2 ай бұрын
सभ भेटाउनुकाे लागि लाठिचार मरिजजेल गर्नु पर्छ ,अनि नरसले बताउछ।।
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 2 ай бұрын
अपराधि लाई फाँसी हाेस थुक अपराधि 😢😢😢😢😢😢😢😢😢😢😢😢
@DikshyaAdhikari-d5s
@DikshyaAdhikari-d5s 2 ай бұрын
त्यो अपराधी लाई नि काट्नु पर्छ
@manjugiri8403
@manjugiri8403 2 ай бұрын
यो हत्यारा लाइ छोड्नु हुदैन 😢😢 छिटो सब को खोजि गर्नु पर्छ
@junathapa4401
@junathapa4401 2 ай бұрын
Ragahtko.xita.xavani.cyhkgrnuhos.pahat.talagxa
@DpPaudel-x6s
@DpPaudel-x6s 2 ай бұрын
दुखद्
@prabhatkhadka-es8ui
@prabhatkhadka-es8ui 2 ай бұрын
अमेरिक सरकार ले त्यो पापी लाई जसरी ममता लाई मार्यो नि तेसरी त्यो पापी लाई पनि तेसरिनै सजाय पाउनु पर्छ😢😢
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 2 ай бұрын
केहो के छोरी चेरि लाई बिबाह गरिदिना नि डरलाइनि य पापिलाइ फाँसी दिना परछ
@mayagrg1513
@mayagrg1513 2 ай бұрын
अनुहार हेर्दै मसान घाट बाट आको जस्तो देखिन्छ, लास नभेटे पछि पक्कै पनि यस्ले नै खायो I
@ShovaGyawali-z5o
@ShovaGyawali-z5o 2 ай бұрын
फासि को सजाय दिनु पर्दछ यस्ता लाइ
@BimalaShrestha-o1q
@BimalaShrestha-o1q 2 ай бұрын
कुनै पनि बच्चाको आमा ले आफ्नो बच्चा लाई छोडेर कहीँ बस्न सक्दैन यो सब झुट बोले को हो त्यो नरेस भन्ने मान्छे ले त्यो नरेन्द्र भन्ने मान्छे ले सरा सर झुट बोले को हो त्यो नरेस भन्ने ले इन्टरभिउ मा बोल्दा पनि कति अ कमकाई बोलेको छ यो कुरा सबै ले हेरेर बुझेको पनि छ
@manuthapamagar3761
@manuthapamagar3761 2 ай бұрын
नरेश भन्नि जन्तु को आमा लाइ नि नेपाल मा पुलिस ले छोपेर सोध्पुछ गर्न पर्यो सासु आमा भनाउदि लाइ गाला मा झम्काएर बुझ्न पर्यो
@sararai6593
@sararai6593 2 ай бұрын
सोध्नु नि त्यसैलाई शव खोई भनेर।
@ANJUKARKI-zy5ic
@ANJUKARKI-zy5ic 2 ай бұрын
एस्तो पिपासु हत्त्यारा लाई अति चरम यातना फाँसी दिनुपर्छ अमेरिकाको सरकारले
@rudraprasadchapagain8424
@rudraprasadchapagain8424 2 ай бұрын
अमेरिकाको पुलिस अनुसन्धान एकदम कमजोर र निकम्बा रछ राम्रोसॅग शुरुबाट अनुसन्धान नै गर्न सकेन यत्तीका दिन हुॅदा पनि नरेशलाई कडाईकासाथ अनुसन्धान गरिनुपर्छ
@BimalaShrestha-o1q
@BimalaShrestha-o1q 2 ай бұрын
अब त्यो सासु ससुरा संग पनि इन्टरभिउ लिन पर्यो यसरी चुप लागेर बस्न भएन के भन्ने रैछ त्यो सासु ले ना त्यो सासु बात पनि केही कुरा पत्ता लगाउन सकिन्छ कि लाउन पात्रकर भई हरु त्यो सासु लाई छिटो भन्दा छिटो सासु ससुरा संग कुरा गर्नु पर्यो ,
@riturasaili2759
@riturasaili2759 2 ай бұрын
फाँसी को सजाय हुनु प्रछ😢😢
@riturijal7699
@riturijal7699 2 ай бұрын
Geudo nai jalaidnu parni khate lai
@padmarajsilwal4979
@padmarajsilwal4979 2 ай бұрын
अमेरिकामा मृत्युदण्डको कानुन क्रियाशिल छ क्यारे ।यस्तो जघन्य र निर्मम अपराध गर्ने अपराधीलाई मृत्यु दण्ड देउ सरकार ।
@kaalaVikku
@kaalaVikku 2 ай бұрын
आमा ले भाडाकी हो भने। सुन्नुहोस है यो ठाउँमा। तपाईंको छोरी भएको भए के गर्नु हुन्थ्यो। । कस्तो आमा हो नातिनी रुहुरी बनाउने छोरा जेल बुहारी को जीवन नास पर्ने
@atmatulachan349
@atmatulachan349 2 ай бұрын
😢😢😢🇳🇵🇳🇵🇳🇵
@manuthapamagar3761
@manuthapamagar3761 2 ай бұрын
केटि हेर्न जादा खाडि तिर कमाएर आको केटो हो भने पछि नाक खुम्चयाउनि केटि हरु सुनो u.s.A अमेरिका कमाउनि केटो हरु ले यस्तो गर्छन
@rampoudel372
@rampoudel372 2 ай бұрын
त्यो कलंकार राक्षस्नी आमालाई पनी जेल हाल्नु पर्यो
@nabinrajjaishi4192
@nabinrajjaishi4192 2 ай бұрын
नेपाली प्रहरी भय धुलाई गरेर ५ मिनेट मा ओक्लाउँथे अनि थाहा हुन्थ्यो अपराधी लाई
@bijayaratna1325
@bijayaratna1325 2 ай бұрын
ए टि आ पि वाला मिना परियार काे पनि न्यूज बनाओन हाे जाे आठ महिना अघि मारिएकि थिईन उनकाे परिवार अजै पनि न्याय काे लागि तड्पिएकाे छ।।
@tarabantawarai4340
@tarabantawarai4340 2 ай бұрын
अपराधि पता लाएर जनमकहिद दिनुस सर्खसत योत अतिनैभयो नारिले बाच्नेठाउ काहाहोला कसैको बिस्वास छैन नारिले केगरि बाच्नु हे भगवन कल्ले योघटाना घटाकोछ तोदिन उल्लाइ पनि चाडैहोस
@MayaShrestha-b3c
@MayaShrestha-b3c 2 ай бұрын
नेपालमा वाको वय पतता लागि सक्छ बिदेशी कानुन phitalo huni raix
@sonikarai5123
@sonikarai5123 2 ай бұрын
याे सब अमेरीकामा over freedom र गन कल्चरकाे नतीजा हाे। अहिले मुना पान्डे, अर्कि नेपाली चेली पनि मारिएछिन्। अत्यन्तै दुखद। के भैरहेछ अमेरीकामा?? के हामी नेपालीले पनि त्यहाँकाे अपराधिक प्रवृतिहरू सिकेकाे हाे कुनै डर महशुस नगरीकन??
@RajeshworiKafle
@RajeshworiKafle 2 ай бұрын
लास काहा लुकाएको छ,त्यो त नरेसले भन्न पर्योनि।
@laxmibhatta7308
@laxmibhatta7308 Ай бұрын
Right
@janukaadhikari8979
@janukaadhikari8979 2 ай бұрын
अपराधीलाई कडा कार्वाही होस्
@kailashpatirai
@kailashpatirai 2 ай бұрын
Media मा आएको circumstance evidence को कुरा सहि हो भने मृतकको आफनै पति 111% हत्यारा हो। बाकी भगवान जानुन 😭
@rupamayabayalkoti6814
@rupamayabayalkoti6814 2 ай бұрын
अमेरिकामा बसेका नेपालीहरुले मामतालाई किन नखोजेको ममताका कोही साथी त थियहोलान । अफिस नआएपछि फोन गर्ने फोन नलागेपछि तुरून्त उजुरी गर्नुपर्ने हो श्रीमानले उजुरी नगरेपछि अरूले गर्न मिल्दैनथ्यो यदि तुरून्त उजुरी गरेको भए भेतिन्थ्योहोला ।
@ranjita7349
@ranjita7349 2 ай бұрын
Mamata sis duty ma nagaya paxi sangai kam garne sathile police 👮‍♀️ lai call garer ghr ma pathayako ho ani police 👮‍♀️ ghr ma bujhna aayo tar tyo papi naresh le aaphnti ko room ma gayaki xa hola pahile ni janthyo vaner police 👮‍♀️ lai firta pathayako ho ajhai 3/4 din samm aru sathiharuko sampark ma naayapaxi teha basne nepali haru le facebook tiktok tira ni mamata harayako vaner video haru halnu vayo tespaxi nares lải police sang aphno budi missing vayako vanne badheta vayo ani police case gareko ho sabai janalai naresh le pagal banayar aphule budi lai ghr mai tukra tukra banayar marer kata lager rakhyo thahanai xaina kina ki tesle 30 tarik marisakeko rahix sabai le bahir bahir khoje police 👮‍♀️ le 23 din paxi matr tesko ghr ma khojeko vayar dherai dhila vaisakyo ani sabai parman haru metayo papi le america 🇺🇸 ma mareko manxe vetena vane 3 dekhi 5 brs vitr xutx tehi vayar tesle mamata ko body navetine garer kata lukayo lukayo 😭😭😭
@laxmimagar5408
@laxmimagar5408 2 ай бұрын
सेनाले अरू सुरक्षा गर्छ भन्नू पनि बेकार रहेछ अाफ्नै श्रीमती मार्ने सेनाले अरूकाे सुरक्षा कसरी गर्छ भनेर बिस्वास गर्नु त?
@nirulaama926
@nirulaama926 2 ай бұрын
उ बेला अमेरिका भनेर हुरुक्क परेर गयो ऐले रोएर भो? अनुहार नपरे पनि अमरिकने ज्वाइँ भनेर मख्ख परेर छोरी जिम्मा लायो ऐले आएर काडा कार्बाही माग गरेर हुन्छ ?
@bksrk5891
@bksrk5891 2 ай бұрын
रगतको दाग भेटधा मान्छे न भेटेपछि त्यहि भै गयो नि परनाम
@rinhome7492
@rinhome7492 2 ай бұрын
कस्तो खाले पुलिस प्रशासन हौ, बिदेश भन्नु मात्रै, बरु नेपालमा भए अस्ति नै पत्ता लागी सक्थ्यो
@Arjunofficalchannel
@Arjunofficalchannel 2 ай бұрын
खैके खै अमेरिकन pr को लोभले ज्यान गायो बरा एउटा चेलीको नेपाल मा भइदेको भा यस्तो हुँदैनथ्यो होला जे होस् हार्दीक श्रद्धाञ्जली नानी
@sangrila.A.K.M
@sangrila.A.K.M 2 ай бұрын
नेपालमा पनि यसरीनै हत्या भएको घटना धेरै छ।
@mabbmabb3875
@mabbmabb3875 2 ай бұрын
21 दिनसम्ममा पकायर खायर सक्यो होला नि
@KabitaraiKabitarai-r3l
@KabitaraiKabitarai-r3l 2 ай бұрын
ममता बोइनिले न्याय पाउनु पर्छ😢😢😢
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
हैनहो हजुरहरू एतीमा सनतोक लिनुहोस नेपालमा जसतो हजारौ निरमला झै मर्दालाई यत मारीदालाई अपराधी एकपनी फेला नपारने आरमी पुलीसहरू चै नभहेर आखीरमा १२ बर्ष बीत्दापनी अपराधी एहीहो भन्ने बनाई दिन्छन् र त्योमानाबी राक्क्षेसलाई पनी बकाईदा सकेसमको जेल निल गराउछन् हैत रत मानाबी राक्क्षेसत हर देशमा हुन्छन् तर ज्यानमारा देशघाती हजारौनै कान्डाको अपराधी दोसीत सरकार यत नेता नभहेकोले होला आखरमा भएपनी एसतो अपराधीहरूचै पग्डीनमा सफल हुन्छन् हैत केगर्नु र मानीसहरूको जनम लिनुपनी भरीसक आमा बाबुहरूलाई पनी धनी सरकारको जागीरे जुवाईनै चाहीन्छ तर उनी त्येसत राक्क्षेसी हुन भन्नेत निदारमा नलेखीएकै कारण चिनपैचाननै हॅुदैन हैत रत रूनुपर्छ सम्जेर अपराधी इनै हुन भन्ने पत्तो नलागुजेल तर अपराधी पत्तो लागनुपनी थोडा्त इस्टमीत्र र आफन्तोहरूले चित्तचै बुझाउनै पर्छ हैत
@jamunakoirala1498
@jamunakoirala1498 2 ай бұрын
हैन यो कस्तो कानुन रहेछ र अमेरिकाको?मारेर लास गायब बनाएपछि त्यो हत्यारो जोगिन कसरी सक्छ??लादी निस्किने गरेर गोदेपछि कहाँ के गरेर लास राखेको छ वकी हाल्छ हाल्छ नि त्यो हत्याराले।
@sabitrisubedi7150
@sabitrisubedi7150 2 ай бұрын
फेसबुकबाट लब गर्नेहरुले राम्राेसँग बुझ्नुहाेला के गर्ने यस्ताे यस्ताे सुन्नुपर्छ
@krishnabaniya3732
@krishnabaniya3732 2 ай бұрын
ज्यान मारा ठहर भयमा त्याहाकाे कानुन्ले कतिबर्ष जेलसजाय हुन्छहाेला त्याेअपराधिलाई
@Thapasuuu
@Thapasuuu 2 ай бұрын
ममता जिवित पनि हुन सक्छिन
@Cbale-x9j
@Cbale-x9j 2 ай бұрын
अनि त्यो रगतको ताता चै तेरो हो
@bhabishwarbhabishwar7463
@bhabishwarbhabishwar7463 2 ай бұрын
तेस्तो पनि हुन्छ
@manuthapamagar3761
@manuthapamagar3761 2 ай бұрын
नेपाल मा मारेका थिए थिए अमेरिक गएर नि आफ्नो श्रीमति मार्न सक्नि पापि लाइ फासि को सजाए होस 😡😡😡😡
@KamalaKc-i1u
@KamalaKc-i1u 2 ай бұрын
त्सै ले मारे को हो त्यो पापि छुटन हुदैन
@deepakdallakoti5093
@deepakdallakoti5093 2 ай бұрын
मिलेमताे हुन सक्छ तर श्रिमानले नै मारेको जस्तो लाग्दैन किनकि भट्टले आफू प्रति आकृष्ट हुने व्यवहार देखाएकाे देखिन्छ, अपराध घर मा भएको देखिदैन, ती सब वाहाना हुन , ममताकाे हत्या भएको अन्तै अरुले गरेको जस्तो देखिन्छ किनकि उपलब्ध भए भिडियो र समाचार सुन्दा त्यस्तै देखिन्छ
@aashikatimalsina-mu3nm
@aashikatimalsina-mu3nm 2 ай бұрын
justice for mamata 😢😢😢
@sasithapa6690
@sasithapa6690 2 ай бұрын
त्याको पुलिस फीतलो रछ। कस्तो कोररा हानेर नसोदेको कति ढीला होउ
@saynewshrestha1941
@saynewshrestha1941 2 ай бұрын
नरेसलाई अाैलामा सियाे हाल्नु प
@bipentravelvlog
@bipentravelvlog 2 ай бұрын
ah hajur ko awaj ho sir dherai samchar ma sunine 😅😮😮😮😂❤
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 11 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3,2 МЛН
Ishrat Jahan Encounter
44:56
Nitish Rajput
Рет қаралды 6 МЛН
Nupur Sharma Controversy
17:12
Nitish Rajput
Рет қаралды 2,7 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 11 МЛН