बहुतै राम्रो काम र योजना छ। यो फार्मलाई पहिला पनि देखाउनु भएको थियो। त्यो बेला पनि राम्रो लागेको थियो र फेरि पनि हेर्न पाउदा म अझ खुसी छु। तपाईं दुबै पक्षलाई मेरो नमन 🙏🙏
@dorjelama2878Күн бұрын
चौता राम तामाङ भाई तपाईंको प्रगति सफल रहोस फलोस फुलोस
@ranjema703Күн бұрын
यो ठाउँ धेरै लेक देखिन्छ यस्तोमा बाख्रा पालन ठिक हुन्न बाख्रा पालानका लागि 500 मिटर देखि 1600 मिटर सबैभन्दा उपयुक्त देखिन्छ तर तराई देखि 1800 मिटर सम्म पाल्न सकिन्छ हिउँ नपर्ने ठाउँ हुनु पर्यो
@MagarHp23 сағат бұрын
Hawa manxe bina knowledge bolne korea ma 6mahina hiu parx r korea bhari bakhar sabai bahir basxan dana khane time bahek
@Somtamang-f3eКүн бұрын
Sarai ramro kam garnu vayaxa daju haru le
@Mr.raduhang14 сағат бұрын
बाख्राहरुलाई जुका नाम्लेको औषधिहरु खुवाउनु पर्ने देखियो।
@toprajpandey15327 сағат бұрын
Ramro ho kaam
@karnagharti7979Күн бұрын
मलाई पनि यो ठाँउ साह्रै मन पर्यो
@faktanglungrock6951Күн бұрын
Good job ❤❤❤
@nepalikokalamКүн бұрын
राम्रो समाचार
@BasantTilaКүн бұрын
अब फाइदा पक्कै हुन्छ हार खानु हुदैन
@SakarGurung-x3uКүн бұрын
All the best bro!
@SureshKhatri-r1lКүн бұрын
👍❤️ल नमस्ते अहिले m विदेश chhu नेपाल आe पछि म आउँछु काm garn
@DKL-20249 сағат бұрын
Bakhra palna garna lai sabai vanda ghas ko byabasthapan ramro hunu parx ani matrai ramro hunx .yo bakra haru herda ta sabai dublo matrai dekhinx
@mandhojgurung339Күн бұрын
गगन थापाको बाख्रा फार्मको बारेमा पनि video बनाउनु पर्यो गुरु 😁😁
@Aasthagurung801019 сағат бұрын
Aru ko bura sanga Chikna dherai maaza aaucha ☺☺☺😘
@soundofnature0000Күн бұрын
अब दुबिस भाईहरु
@SagarKandel-g6bКүн бұрын
यहा चाही च्यांग्रा फर्म बनाउदा उत्तम हुन्छ जस्तो लाग्छ
@दोरम्बाशैलुङआवाज16 сағат бұрын
बजार छ छैन? कृषि भनेर लगानी खन्याएर मात्रै सफल नहोला किषान महोदय !!!
@राजासाब-ट9चКүн бұрын
बाख्रा फर्म खासमा हिमाल तिर राम्रो हुन्छ। रोगको खत्रा धैरै कम हुन्छ। खर्कमा बस्न सक्नु पर्यो ।
@nepsunmagar7914Күн бұрын
First comment ❤
@haribahadurpokharel8186Күн бұрын
बेलायतमा कमाएको खन्याएछ अरु केही होइन
@nirmalthapa5839Күн бұрын
स्याउ रोपनु हो दाजु त्यो उपयुक्त होला
@RockyChhetri-k7zКүн бұрын
Dubai aiepugda pugdai video aja 9ghanta lagexa bharkhar notification ayo ta dai
@hemrajsubedichannel7299Күн бұрын
यो फारमको पहिला नि रेकर्ड गरेको थियो
@सितलबङुरफार्मКүн бұрын
😢😢😢😢😢
@ChhetraThapa1986Күн бұрын
Eti chiso ma veda palnus daju mausam anukull vayena