३ वर्षमै गायक बनेका बच्चालाई माझीले नदीमा जाल हानेर यसरी बचाए, गीत गाएर कार्यक्रममै बनाए भावुक

  Рет қаралды 86,698

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 277
@bipanashahi3537
@bipanashahi3537 Жыл бұрын
जति सुनेपनि सुनिरहु जस्तो लाग्ने जादुमय सुमधुर स्वर छ प्रकाश सर हजुरको
@कालिपारेदाइ
@कालिपारेदाइ 4 ай бұрын
एउटा चम्किलो तारा गुमाएको छ नेपाली म्युजिक industry ले 😢 सधै सम्झना मा रहनु हुनेछ (आखिर मलाई झुक्याएर आर्कै संग चलि हजुर मान्छे रैछ खली हजुर ) पहिलो नेपाल आइडल मा सागर आले ले गाएर हर नेपाली को मन मुटुमा सजिएको अवस्मरणीय सब्द अमर रहने छन्. हजुर को आत्मा ले सान्ति पाओस दाई 😢🙏💐
@mayaswar5087
@mayaswar5087 4 ай бұрын
😢😢😢😢
@Pradeepbista9866
@Pradeepbista9866 4 ай бұрын
एउटा असल गयाएक चिने त्यो पनि यो संसार छोडे पछि 😢😢🙏🙏🙏हे भगवान दाई को सर्ग मा बास् होस्
@manishbudhamagar8707
@manishbudhamagar8707 4 ай бұрын
यो गित त मैले बच्चा बेला मा गाउदै हिड्ने गर्थे तर बल्ल आज आएर orginal गायाकार लाई देख्दै छु । यो दुर्भाग्य नै हो कला भन्दा चर्तीकला बडि बिक्ने गर्छ । मेला महोत्सव मा पनि न कला भन्दा चर्तीकला देखाउने लाई बोलाउने गर्छन् । त्यो जाठो दुर्गेश लाई कलाकार भनेर बोलाउनु भन्दा महान कलाकार लाई आज बल्ल देख्दै छु । मलाइ माफ गरिदिनु होला ।।।
@prasamshathapa6487
@prasamshathapa6487 4 ай бұрын
Ma pani 😢
@impulse1459
@impulse1459 4 ай бұрын
धेरै दुःख लाग्यो मैले उहाँका सुपरहिट गीत शून्य तर आज आएर उहाँलाई चिन्य तर उहाँलाई जब चिन्य उहाँ संसारमा हुनू हुन्न 😢😢😢😢 उहाँको आत्मा लाई शान्ति मिलोस् ❤😢😢😢😢😢
@Dammarg409
@Dammarg409 4 ай бұрын
Same 😢😢
@LaxmiShresthakhadka
@LaxmiShresthakhadka 4 ай бұрын
Same😢😢😢😢
@shuvalaxmishrestha5594
@shuvalaxmishrestha5594 4 ай бұрын
Same here 😢
@MunalishaSunam
@MunalishaSunam 4 ай бұрын
Same😢😢😢
@Niradevikarki
@Niradevikarki 4 ай бұрын
​@@MunalishaSunamsame😢😢
@अबिनायक
@अबिनायक 4 ай бұрын
दुःख लाग्यो 😭।यती मिठो गित गाउने गायक,यति ट्यालेन्ट गायक किना ओझेलमा परेका होला है।।।अनि जब मान्छे मरेर जान्छन् अनि रंगिना थाल्छ सामाजिक सन्जाल फेसबूक टिकटक युटुब मार्फत। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमल्सिना दाई 😭😭😭😭😊
@motirammahalitudu7524
@motirammahalitudu7524 4 ай бұрын
मरेपछि चिनाे भन्ने लाग्ला कसम मैले धेरै बर्ष अगाडिबाट युटुबमा प्रकाश तिमल्सिना सङ्ग भनेर खाेजिखाेजि सुन्ने गर्थे उहाँ निकै राम्राे गायक हुनुन्थ्याे मुटु दुखेकाे छ मन राएकाे छ भावपुर्ण श्रद्धाञ्जली प्रकाश जि😥😥😥😥😥😥😥😥😥
@rajanadhikarichange6578
@rajanadhikarichange6578 4 ай бұрын
नेपाली संगीत जगतको एक नक्षेत्र , चर्चित गायक स्व- प्रकाश तिमिल्सिना प्रती भावपुर्ण श्रद्धाञ्जली ।
@yasodayakha3308
@yasodayakha3308 4 ай бұрын
यति राम्रो आवाज को धनि लाइ मरेपछि मात्र चिनेको मैले😭
@bgsoham5119
@bgsoham5119 4 ай бұрын
गित संगीत का नक्षत्र,, लाई गुमाउनु परेको मा निकै मर्माहित छु भावपुर्ण श्रद्धान्जली प्रकाश जी वैकुण्ठ मा बास होस
@sachitraaryal9276
@sachitraaryal9276 4 ай бұрын
Nepali music industry ले चिन्न नसकेको हिरा हो प्रकाश दाई😢😢 हार्दिक श्रदाञ्जली 😢😢
@BihaniMusic
@BihaniMusic 4 ай бұрын
गित चलेका तर नाम नचलेका 😢 महान गायक भावपूर्ण श्र'द्धा'ञ्ज'लि
@SarojKumar-gy7ff
@SarojKumar-gy7ff 4 ай бұрын
नेपाली संगीत को एउटा तारा अस्ताउनु भयो मिस यु दाइ
@kazolkarki34
@kazolkarki34 4 ай бұрын
एस्तो कला को खानी ले सहयोग माग्नु परेको पिछडिएको कठै मेरो देश कला को संमान नभएको देश😢😢दुख लाग्छ जाहा मान्छेको कलाको कदर हुदैन😢
@Crazyboy-wc7pr
@Crazyboy-wc7pr 4 ай бұрын
Dukha lagyo yarr.. super hit song gaunu vako rahexa.. tara uhako nam kina chalena kina uhalai chinna sakiyena. Sansar xode paxi matra chiniyo soo sad😭😭😭😭
@sachitraaryal9276
@sachitraaryal9276 Жыл бұрын
He is so Great ❤
@nbpgaming117
@nbpgaming117 4 ай бұрын
बिराटनगर देखि धरान जाने बस मा म थिए। लाग्छ आज भन्दा १३/१४ बर्ष पाहिला को कुरा हो। एउटा उमेर रहेछ, आफू बसेको सिट मा एक बिपरित लिङ्ग को बसाइ आफै मा कति लज्जित, पृय हुन्छ अनि सम्झन योग्य लाग्छ भनेर भनौ आफुले सोचेको अन्तिम लक्ष्य नै त्यति हो। दुहबी तिर पुगे पछि जस्तो लाग्छ, पृय तिम्रो भन्ने गित बस मा बज्न थाल्यो। गित को मौनता मा म अनि मेरो छेउ मा हुनु हुने बिपरित लिङ्ग सङ्ग डुब्न थाल्यौ यति सम्म कि हामी एक अर्का लागि थियौ, छौ र हुनेछौ। हामी केबल यात्री, सङ्योग बस एउटै सिट मा थियौ। म भ्रम मा छु, थिए भनेर प्रमाणित गर्न मेरो मन लाई बर्षौ लाग्यो, के गर्नु बिचरा मन न हो। इटहरी पुगनपुग हामी त्यहा बाट एक्लियौ अनि म धरान तर्फ मोडिए। यो गित मलाइ यति मीठो लाग्थ्यो कि यति मीठो लाग्थ्यो त्यस पछि को समय हरु त्यो दुहबी देखि इटहरी सम्म को पल हरु मा रमाइरहे, आज नि ताजै छ। बिडम्बना गित को गायक आज १३/१४ बर्ष पछि उसको मृत्यु को खबर फैलिएपछि चिन्ने मौका पाए तर उसलाई ( सिट बस्ने यात्री) फेरि... फेरि.. कहिल्यै भेट्न सक्ने परिस्थिती सङ्ग मिल्न सकिन। म आज तीन चार जना लालाबाला हरु का अबिभावक बनेर बसेको छु, उसले पनि सायद अबिभाबकत्व निभाइ रहेको हुनुपर्दछ पक्कै। त्यो क्षण लाई सम्झदै हार्दिक श्रदान्जली प्रकाश तिमिल्सिना जि
@XoriAlaika
@XoriAlaika 4 ай бұрын
हजुर को आत्मा ले सान्ती पाओस् हार्दिक श्रदान्जली प्रकाश तिमल्सिना सर😢😢
@trtradelink8522
@trtradelink8522 4 ай бұрын
अलबिदा प्रकाश दाई 🌺 तपाईंको आत्माको चिर शान्तिको कामना गर्दछु । तपाईले यो संसार छोडेर गएपनि तपाईले गाउनू भएको गीतहरुले तपाईंलाई सदाभर जिबित तुल्याई रहने छ।
@Prince64844
@Prince64844 4 ай бұрын
सम्झनामा सधै रहनेछउ प्रकाश भाइ तिम्रो स्वर्ग मा बास होस् हार्दिक श्रद्धाञ्जली ।miss u my dear brother
@mustafahussain1762
@mustafahussain1762 Жыл бұрын
कति मीठो स्वर।❤️❤️❤️
@surajrai5188
@surajrai5188 4 ай бұрын
यस्तो प्रतिभाशाली गायक जस्ले रंगिन संसार नदेखी अन्तीम स्वास फेरे अनि सदाको लागी अस्ताए सुन्दा सारै दुख लाग्यो ।यो हाम्रो देशको बिडम्बना जस्को जिबन काहानी त्तिनै दर्दनाक कहाली लाग्दो थियो।स्वोर्गमा बास होस।अल बिदा!यदि नेपाल सरकार बिभिन्न सघ सस्थाले सम्भब थियो भने दृष्टी दान गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ।
@ratanchalaune8811
@ratanchalaune8811 4 ай бұрын
दाइ हजुरको आत्माले शान्ती पाओस कठै यो देशको कथा एउटा कलाकारलाई जीवन जिउन कति गाह्रो छ देशको गहनाहरु सबै फ्रस्टेसन भएर यो अवस्था आएको हो खाते नेताहरुलेगर्दा।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 3 ай бұрын
Kati ramro singar gumayeko xau yo sara nepali ko lagi dukha ko din ho mata lagbhag 1 month paxi nai tha paye sano huda uhako git tv ma jhankar bhanne programe ma de rahathiyo dipak limbu frist love singer 2 prakash timilsina ho mero
@amritapaudel9872
@amritapaudel9872 Жыл бұрын
You are great legend singer 🙏🙏🙏🙏 waiting for your new song
@AshikNepali-x1o
@AshikNepali-x1o 4 ай бұрын
नेपाली भाषा मात्र नभएर अन्य थुप्रै देश को भाषा मा समेत गित गाउन सक्ने अदभूत कला र गला भएका ब्यक्ति थिए प्रकाश् तिमिल्सिना ...तर आज संगीत जगतलाई अन्धकार बनाएर गए😢😢😢😢हार्दिक श्रद्धाञ्जली प्रकाश् दाई
@Panthi1217
@Panthi1217 4 ай бұрын
राम्रो मान्छेलाई भगवान् ले छिटो लाने रहेछ😭 हार्दिक श्रद्धाञ्जली
@khumanrana400
@khumanrana400 3 ай бұрын
Wow singer vaneko ta yestyo po hunu parxa wow best singer
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 4 ай бұрын
अलबिदा प्रकाश दाइ बाचुञ्जेल कसैले वास्ता गर्दैनन् मरे पछि सबै ले यस्तो उस्तो भन्छन् स्वर्गमा बास होस तपाईंको ❤
@natureart6021
@natureart6021 3 ай бұрын
KZbin ma parkash sir ko git khoji khoji sunthe ❤ aj sarch garda gardha tha bho 1 month pahile uha le duniya choder janu bha raicha malai aj tha bho😢😢😢😢😢 mis u sir kasto sed news bhagwan le kina ramro ramro manche lai chito linchan khai😢 naramro manche haru ta bachekai chan des ma😢😢😢 yatro yer dekhi😢
@begkhadka3925
@begkhadka3925 4 ай бұрын
आहा कति राम्रो गीत धेरै भाषामा गाउने मान्छे ॥ हामीले गुमायौ श्वर्गमा बास होस प्रकास
@natureart6021
@natureart6021 3 ай бұрын
Parkhas sir ko atma le santi paos 😢😢😢😢😢 yati ramro singar gumaunu paryo😢😢😢😢😢😢😢😢
@SportsHubNepal
@SportsHubNepal 4 ай бұрын
पुरै अन्तर्वार्ता सुनियाे निक्कै भावुक बनायाे । भावपुर्ण श्रद्धान्जली प्रकाश दाई 🙏
@rajuthapa7547
@rajuthapa7547 4 ай бұрын
नेपाली संगीतको एक तारा फेरी झरेको छ हार्दिक शरदांजली😢😢
@jaygorakht5135
@jaygorakht5135 Жыл бұрын
Legend prakash dai✌️🙏😍
@suchisuchi581
@suchisuchi581 4 ай бұрын
Dherai dhukha lagyo uha jasto yeti mitho voice vayeko yesto talented singer Nepali music industry le gumayeko xa..mahan gayek uha prati hardik shradhanjali sworga ma bas hos😢😢
@Nepbiman
@Nepbiman 4 ай бұрын
Ganaa dhyeraiii sunyeee tara moilyeee chinyeee ko thinaaa jaba chyenyeee uhaaa rahana bhayenaa chha rip daaai❤
@MonikaPaudel-o8w
@MonikaPaudel-o8w 4 ай бұрын
अत्यन्तै दुखद घटना 😢स्वर्ग मा बास् होस् प्रकास् जि 😭😭😭😭😭😭😭😭😭
@svchannel6297
@svchannel6297 Жыл бұрын
His songs are evergreen . First time I saw his interview..
@biyogantkalyan6742
@biyogantkalyan6742 4 ай бұрын
Desha le. Yauta asal gayak ghumayo Hardik sardanjali
@Akshit_Adrit
@Akshit_Adrit Жыл бұрын
Good going prakash
@Binod-q2n
@Binod-q2n 4 ай бұрын
सम्झना अमर रहनेछ प्रकाश दाजि
@kabirajdong9436
@kabirajdong9436 4 ай бұрын
गायक प्रकाश तिमल्सिनालाई नचिन्नु र गायक प्रकाश तिमल्सिना भनेर नाम नचल्नुमा उहाँको दृष्टिकै कारण हो यदि उहाँ दृष्टि सम्बन्धी अपाङ्ग हुनु नभएको भए सायद उहाँ नेपाल लगायत विभिन्न देशहरुमा चिन्नुहुन्थ्यो। र बुढो देखि साना बालक र युवा युवतीदेखि सबैले चिन्ने प्रकाश तिमल्सिना हुन्थ्यो होला। जति साथीहरू अथवा जति मानिसहरूले चिन्नुहुन्छ। दाजुभाइ दिदीबहिनीहरू आमाबुवा जति मैले चिन्नुहुन्छ एकचोटी सोच्नुहोस् त। मानिसको साथमा एउटा चिज नहुँदाखेरि यो समाजमा कति अपहेलित हुनुपर्दो रहेछ। कति आफ्नो क्षमता हुँदा पनि कति दबिएर बस्नुपर्ने रहेछ। एकचोटी कल्पना गर्नुहोस् त कुरा उही हो प्रकाश तिमल्सिनाले सानै छदा दृष्टि गुमाएका थिए। भए पनि राम्रो गायक हुनुहुन्थ्यो। विडम्बना प्रकाश तिमल्सिनालाई नेपालीहरूले राम्रोसँग चिन्न सकिन प्रकाश तिमल्सिनालाई। एउटा राम्रो गायक हो भने चिनाउन सकिन। एकचोटी अरु गायक गायिकाहरूको गीत सुन्नुहोस् र प्रकाश तिमल्सिनाको गीतहरू सुनेर हेर्नुस् त। कुनै फरक छैन त्यसैले सम्पूर्ण राज्य सरकारवाला र विभिन्न निकाय लगायत संगीत क्षेत्रमा रहनुभएका अग्रज गायक गायिका र आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा एउटै कुराको अनुरोध गर्न चाहन्छु। सदैव राम्रो कलाको कदर गरिदिनु ताकी आफ्नो कमजोरीको कारणले गर्दा आफूसँग भएको क्षमता र कलालाई दबाएर बस्न नपरोस ती कमजोरीहरुको तपाईँहरू एउटा सहारा वा पुल बनिदिनु भन्न चाहन्छु। र हाम्रा गायक प्रकाश तिमल्सिनाको😢😢😢😢😢😢😢😢
@nirajanshrestha8361
@nirajanshrestha8361 3 ай бұрын
Supop voice❤❤❤
@shreedilkumar7170
@shreedilkumar7170 4 ай бұрын
हार्दिक श्रद्धञ्जली स्व , गायक प्रकाश सर😢😢😢
@tirsanaluitel5032
@tirsanaluitel5032 4 ай бұрын
यहाँ बचुन्जेल कसैले चिन्दैन आफू चिनिन लाई मर्नै पर्छ याहा😢
@milanghimire191
@milanghimire191 4 ай бұрын
दु:खद खबर , हार्दिक श्रद्धाञ्जली
@Birendrajung-pe3us
@Birendrajung-pe3us 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली दाई😥 हजुरका रचना र गीत संगित प्रतिकाे याेगदान अमर रहने छ।❤️
@jibandeuti1417
@jibandeuti1417 4 ай бұрын
अत्यन्तै दु:खद खबर प्रकाश जि हजुरको आत्मालाई स्वर्गमा बास मिलोस 🙏🙏😓😓😓
@gyanendraswornakar6483
@gyanendraswornakar6483 4 ай бұрын
❤❤❤❤❤हार्दिक श्रद्धाञ्जली 😢
@rachana_tamang
@rachana_tamang 4 ай бұрын
मभन्दा ४ बर्ष कान्छो अल्प आयुमा मृत्यु भयो। हार्दिक श्रद्धाञ्जली 😢
@ramesh-x6y2i
@ramesh-x6y2i 4 ай бұрын
गित त महिले पहिलेई शुनेकाे अाज अायेर चिने महलाई माफगरदिनु हजुरकाे गित मेराे फेफरेट हाे❤️ पिरिये तिमराे सिउदाे मा सिउदाे भरन देउ गित हाे
@SujanTamang-g3g
@SujanTamang-g3g 4 ай бұрын
Prakash timilsina love you dai dherai vanda dheraai
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 4 ай бұрын
हार्दिक श्रद्धान्जली प्रकाश तिमल्सिना.
@Nepali806
@Nepali806 4 ай бұрын
रिप प्रकाश जि
@ParashRaiofficial8186
@ParashRaiofficial8186 4 ай бұрын
प्रकाश दाजु😢
@KhimKhadka-j7r
@KhimKhadka-j7r 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली दा ❤️❤️🙏
@punamstha1789
@punamstha1789 4 ай бұрын
Akhir malae jhukyara aarkae sanga gaee supap song sune tara bismat vailae chine tara sansarlae xodera janu va jhaljhali sangae boleko sangae basera vaiko song suneko live tvma song suneko tyo samjhanama rahayo vai. Vab purna sardanjali vai💐💐😭😭❤I miss u❤️I love u vai😭😭😭😭
@YogendraSingh-l7u
@YogendraSingh-l7u 4 ай бұрын
Talented singer miss you 😍 always you
@rohitbhandari1011
@rohitbhandari1011 4 ай бұрын
Hardik shradhanjali great artist 😢
@KamalaKc-i1u
@KamalaKc-i1u 4 ай бұрын
हार्दिक श्रद्धान्जली 😭😭
@deepakofficial7285
@deepakofficial7285 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली प्रकाश तिमिल्सिना!लेख्नलाई कुनै शव्द नै छैन😢
@durgakarki1151
@durgakarki1151 4 ай бұрын
हार्दिक श्रद्धांजलि अर्पित प्रकाश जी
@AbhiKhadka-zi1dk
@AbhiKhadka-zi1dk 4 ай бұрын
बिचरा मेरो दाइ प्रकाश दाइ आज यकासी के खबर सुन्नु पर्यो मेरो प्यारो दाइ धेरै मन दुखेको छ मेरो आँखा बाट आँसु आइ राखेको छ आज के सुन्नु पर्यो दाइ 😓😓😢😭😭😭 अब बिदा मेरो दाइ सोर्गमा बास होस हजुरको 😢😢😭 जय संगीत
@user-je3sy9t31
@user-je3sy9t31 4 ай бұрын
Bastabmai deshle auta prativawan,kokil sworko Dhani srasta gumayeko xa,Hardik sradanjali prakash sir🙏🥲🥲🥺
@surajbhandari8203
@surajbhandari8203 4 ай бұрын
भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@anitathapa9115
@anitathapa9115 4 ай бұрын
यो दुनिया अजिब छ बाचुन्जेल वास्त भएन मरे पछि राम्रो या त्यहाँ भनछ बाच्दा सोज्देको भए कास मरे पछि वावा रे
@sumiparajuli8194
@sumiparajuli8194 4 ай бұрын
Hardik sradhanjali Dai sadai samjhirahane xu yo awaj lai 🌸🌸🌸
@aeronapandey2551
@aeronapandey2551 4 ай бұрын
Rip beautiful soul always remember 🙏🙏😭
@rajanjungkunwar6754
@rajanjungkunwar6754 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली स्व: गायक प्रकाश तिमिल्सिना 😢😢
@techbuzz1507
@techbuzz1507 Жыл бұрын
Yeti ramro geet gaunuhunchha. Aja tha paye uhako drishti narahechha. Kasto achamma lagne kei kuraharu. Geet sunirakhchhu uhako
@laxmannepal761
@laxmannepal761 4 ай бұрын
Dhari dukha lagyo 😭💔 rest in peace
@kabitatamang2078
@kabitatamang2078 4 ай бұрын
Kati mito voice Jate sunda ni sunirahu jasto😢😢😢😢sano ma suneko song theyo tra hjrko song vnira thathena😢😢
@bishwaskerung8209
@bishwaskerung8209 4 ай бұрын
dukhad satya tapailai jeudai huda chiniyena❤ hardik sradanjali sir
@bedlimbu9454
@bedlimbu9454 4 ай бұрын
Aakhir malai jhukkayera is one of my fav always
@AmanInternationalTradeLink
@AmanInternationalTradeLink 4 ай бұрын
भावपुर्ण श्रद्धान्जली प्रकाश जी
@sudanchaudhary261
@sudanchaudhary261 4 ай бұрын
Rest in peace ☮️ nepali music industry ka chamkila tara I love your voice and music😢😢
@goldhongrai608
@goldhongrai608 4 ай бұрын
प्रिय गायक प्रकाश तिमिल्सिना प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जली 😭
@suyaneupane5883
@suyaneupane5883 4 ай бұрын
😢😢 khi vanne sabda nai xain sowrga ma bas hos
@gjroshan1233
@gjroshan1233 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली प्रकास जि कला जगतमा हजुर सदैव अमर रहनुहुनेछ😢
@rashmigautam6224
@rashmigautam6224 4 ай бұрын
K vayra ho?
@Kamaladhikari-h8k
@Kamaladhikari-h8k 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली भाइ तिमि हाेनहार singer
@Sailoprakash2047
@Sailoprakash2047 4 ай бұрын
भावपूर्ण श्रद्धाञ्जली प्रकाश तिमल्सिना सर 😢
@binodadhikari2005
@binodadhikari2005 4 ай бұрын
Hardik Sradanjali 😢😢😢😢😢😢😢😢😢😢😢
@sagarthapa776
@sagarthapa776 8 ай бұрын
Great Parkash Dai❤️🙏❤️
@TeksangamBC
@TeksangamBC 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😢😢 सर
@DemoAccount-xb7mz
@DemoAccount-xb7mz 4 ай бұрын
आज एउटा सुनौलो तारा अस्तायो ❤
@AnitaWagle-zw1yn
@AnitaWagle-zw1yn 4 ай бұрын
हजुरको आत्माले शान्ति पाओस् 🙏🙏
@Sureshbohara108
@Sureshbohara108 4 ай бұрын
Hardic sardanjali sir 😢😢😢😢❤❤😊
@Flower-f5n
@Flower-f5n 4 ай бұрын
Khai help garau risi dai
@binodkumar7615
@binodkumar7615 4 ай бұрын
Hardik sradanjali Priya gayak Prakash timlsina
@jeevandangi307
@jeevandangi307 4 ай бұрын
Rest in peace😢😢
@HoLo-cf8hd
@HoLo-cf8hd 4 ай бұрын
Bachunjel parda paxadi rakhyo dada Lai yo papi sansarle😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sarmilatamang5202
@sarmilatamang5202 4 ай бұрын
u belako samaima sarai sunne geet haru uhako ho vnne uha balla chineyo tara jaba chin! Taba uha hunuhunna
@RabindraShahi-q8w
@RabindraShahi-q8w 4 ай бұрын
😢😢😢😢 हार्दिक श्रद्धाञ्जली दाई
@prakashbist1469
@prakashbist1469 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली प्रिय गायक्🙏
@Buhangrai67178
@Buhangrai67178 4 ай бұрын
Kasto dukha lagdo Kura 😢yasto kala ko dhani khani swargiya gayak prakash timilsina aaja chinna paaye❤hardik sradhanjali😢😢
@bishnuadhikari1891
@bishnuadhikari1891 4 ай бұрын
Hardik shradanjali
@BalajuKtm
@BalajuKtm 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली प्रकाश तिमल्सिना
@4xkabir
@4xkabir 4 ай бұрын
हादिक श्रद्धाञ्जली पकास
@GeetikaPrasai
@GeetikaPrasai 4 ай бұрын
Nepal ma ramro manxe ko time ni thorai kina hunx😢😢😢
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН