Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc

  Рет қаралды 270,137

Narad Ojha

Narad Ojha

Күн бұрын

Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc
_____________________________________
_____________________________________
For contact
Email: inaradojha@gmail.com
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:
➤ Instagram: / narad_ojha
________________________________________
➤ Facebook: / narad.prasadojha.77
_____________________________________
➤ Twitter: / naradprasadojh1
____________________________________
➤ Linkend: / narad-ojha
_____________________________________
➤ Tiktok: / naradojha57

Пікірлер: 259
@deepanepal13
@deepanepal13 4 ай бұрын
ऋसी धमला सबै भन्दा काम नलाग्ने पत्रुकार चर्चित जोकर हुन यिनको हृदयमा रत्ति माया छैन देशको 😔
@PraneelYuna123
@PraneelYuna123 3 ай бұрын
यो १ नम्बरको जासुस पत्रकार हो
@सुन्दरमन्
@सुन्दरमन् 3 ай бұрын
सही हो
@gangadhakal334
@gangadhakal334 3 ай бұрын
❤❤❤❤
@pushparajpaudel904
@pushparajpaudel904 2 ай бұрын
धमलो " र " लाई सूचना बेच्ने इन्डीयन रखैल हो ।
@sitabasnet542
@sitabasnet542 18 күн бұрын
Sahi vannu vayo
@IndraKc-ee3nc
@IndraKc-ee3nc 2 ай бұрын
विध्या चापागाइँ अपील त्रिपाठी मेरो मन पर्ने पत्रकार
@NetrarajSenthakuri
@NetrarajSenthakuri Жыл бұрын
राष्ट्रवादि मिडिया कर्मि विद्या चापागाईं प्रकाश सुवेदि ज्युमा हृदय देखि नमन
@nirmalachhetri1185
@nirmalachhetri1185 3 ай бұрын
ॠषि धमला कसरी पत्रकार भयो ? अचम्म लाग्छ
@rytansavour533
@rytansavour533 3 ай бұрын
वास्तबमा पत्रुकार भन्न खोजिएको हो। जिब्रो लट्पटिएर पत्रकार भन्न पुगेका हुन्।
@Bahakari1997
@Bahakari1997 Ай бұрын
जब नेपाल् मा गणतन्त्र लादियो तब देखि पत्रकार भयो काजु
@prembahadurpariyar4792
@prembahadurpariyar4792 2 ай бұрын
मलाई मनपर्ने अपिल त्रिपाठी हो।
@chakradhanrai6848
@chakradhanrai6848 Жыл бұрын
काजु चही मलाइ खासै ठिलाग्दैन😂
@ramtamang5992
@ramtamang5992 Жыл бұрын
तिमिले काजु वाल राम्रोसँग चिनेको नै छै न ! नेपालको चर्चित पत्रकाररिताको ब्रान्डको नाम भन्नू पर्दा कस्को नाम अगाडि आउँछ थाहा छ तिमिलाई ??? हे ... बाबू ! तिमिलाई त सिरिप थाहा भएको काजु बदनाम मात्र हो !
@dineshbhujel9945
@dineshbhujel9945 Жыл бұрын
मलाइ सबैभन्दा मन पर्ने पत्रकार अपिल त्रिपाठि
@bksrk5891
@bksrk5891 3 ай бұрын
भुषन दाहाल सबै पत्र कार मध्य एकदमै मन पर्छ रिसी धमला को ठाउँमा उहाँ हुन पाउथ्यो
@dewanDiwas
@dewanDiwas Ай бұрын
यति मध्ये को सही पत्रकार नै विद्या चापागाईं ज्यू मात्रै हो । अरू सबै पार्टी को झोले अन्धभक्त मुर्ख पत्रुकार होला 😂😂
@sushilbista6698
@sushilbista6698 2 ай бұрын
सबैभन्दा बौद्धिक ब्याक्तित्व आदरणीय टिकाराम यात्री !!❤❤
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 2 ай бұрын
मलाई मनपर्ने पत्रकार भुषण दाहाल र विधा चापागाईं हुन
@joshigaurijoshi3564
@joshigaurijoshi3564 3 ай бұрын
विद्या चापागाईं नै हो गतिलो भनेकि
@ashokbhandari5032
@ashokbhandari5032 2 ай бұрын
सबै भन्दा राम्रो विधा चपागाई
@BijayaSapana
@BijayaSapana Ай бұрын
1-फिल्मी पत्रकार-प्रकाश सुवेदी 2-निडर पत्रकार-अपिल त्रिपाटि 3-खोज पत्रकार-बिध्या चापागाइ 4-बाकी सबै नेताका झोले पत्रकार जस्तो लाग्छ मलाइ
@city96433
@city96433 11 ай бұрын
नेपालमा जे पनि उट्पट्याङ्ग नै चल्छ तेस्तै हो रिषि धमला पनि!
@aausmasunar554
@aausmasunar554 Жыл бұрын
यि मा कोहि कोहि यस्ता 12 भाइ मिडिया का पनि छन र स्वतन्त्र को खुट्टा तान्ने र पुराना नेताहरु को झोले बनेर करोडपति का पनि छन्।
@agoogleuser9965
@agoogleuser9965 3 ай бұрын
सबभन्दा मन पर्ने बौद्धिक पत्रकार टिकाराम यात्री
@bambahdhur4960
@bambahdhur4960 Жыл бұрын
बिध्या चापागाईं र अपिल नम्बर १
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
यो video मा उल्लेखीत पत्रकार मध्य हालको नेपाललाइ नभई नहुने पत्रकार अपील त्रीपाठी हुन् र नेपालको अवस्था लाइ सकारात्मक योगदान गर्ने पनी अपील त्रीपाठी नै हुन् 😊
@bishamdhimal7269
@bishamdhimal7269 Жыл бұрын
यसमा दिवाकर शाहलाई पनि ओटाउनु पर्थ्याे अहिले उनी नव पत्रकार पनि चर्चित छन ।
@gopalthapa766
@gopalthapa766 3 ай бұрын
बिद्या and अपिल
@kishanbishwakarma1969
@kishanbishwakarma1969 3 ай бұрын
ऋषि धमाला राम्रा पत्रकार हुन
@bharatjoshi7207
@bharatjoshi7207 Жыл бұрын
भुषणकाे तलब ६०-८० हजार अनि दिल भुषणको पनि ६०-८० हजार ,third grade प्रस्तुती।
@hariharacharya2926
@hariharacharya2926 2 ай бұрын
पत्रकारको कलंक हो धमला !!
@mitrabhandari9653
@mitrabhandari9653 3 ай бұрын
ऋषि धमला पनि हेर्दाहेर्दै वरिष्टे भईसकेछ अचम्म 😃😃😃
@kanchangiri4413
@kanchangiri4413 2 ай бұрын
विद्या चापागाईं ❤
@prakashgiri1023
@prakashgiri1023 2 ай бұрын
रिसि धमला पत्रकार रे कहिले बाट मैले त बल्ल थाहा पाए
@g.bkulung4365
@g.bkulung4365 3 ай бұрын
भुशण दाहाल,अपिल,बिध्य चहि हो अरु त सबै काजुहरु जस्ता
@ranjitnpl8277
@ranjitnpl8277 Жыл бұрын
अपिल त्रीपाठी र बिध्या चापागाईं
@Giriman1994
@Giriman1994 3 ай бұрын
विद्या चापागाईं ❤❤
@DhirBam
@DhirBam 2 ай бұрын
धमलालाइ यी पत्रकारहरु संग तुलना गर्दा उहाहरुको अपमान नहोस
@d.k.d.k5824
@d.k.d.k5824 3 ай бұрын
BIDHAYA CHAPAGAI IS ONLY ONE NEPAL NO 1 TOPPEST JOURNALIST""
@hi-bp8ff
@hi-bp8ff Ай бұрын
Apil Tripathi laughing at corner 😂
@Rangasarathinepal
@Rangasarathinepal 2 ай бұрын
शिर्शकनै गलत हो । टेलिभिजनमा बोल्ने हरु v.j. हुन पत्रकार होइनन ।अझ सन्चार कल्ब चलाउने धमला र का एजेनट हो पत्रकार त हुँदै होइन
@sabitachapagain428
@sabitachapagain428 3 ай бұрын
Sab jana mero man parney ma parnu Hunxa bidhya Dd mero aafnai hunuhunx love you Dd
@maitagurung935
@maitagurung935 Ай бұрын
ऋषि धमला कसरी चर्चित पत्रकार भन्ने पत्रकार ज्यु ऋषि धमला पागल टाइप पत्रकार हुन् । चर्चित पत्रकार त अपिल त्रिपाठी जस्तो पत्रकार हुनुपर्ने हो ।
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
यनि मध्धे सबै भन्दा ईमान्दार अफिल तिर्पातीहुन
@rpbhatt5585
@rpbhatt5585 3 ай бұрын
किन ऋषि धमला को पढाई को बारेमा अनुसन्धान गर्नु भएन भारत बाट किनेको सटिफिकेट भन्नु पर्छ भनेर डर लाग्यो कि ऋषि धमला ले तपाई लाई पैसा दिएर यो भिडियो बनाउन लगाएको हो? सबै भण्दा झुर काजु काण्ड नायक लाई उत्कृस्ट पत्रकार बनाएको कति पैसा पाउनु भयो मित्र?
@samirtamang2736
@samirtamang2736 Жыл бұрын
अपिल त्रिपाठी सच्चा देशभक्त नेपाली पत्रकार हो
@reshampariyar777
@reshampariyar777 Жыл бұрын
Bidya Chapagain ❤❤❤
@chitrarai6234
@chitrarai6234 29 күн бұрын
खोज पत्रकारको रुपमा त बिद्या चापागाई, अपिल त्रिपाठी, टंक दाहाल आदिलाई लिन सकिन्छ तर अरुहरुलाई पत्रकार मात्र भन्दा हुन्छ |
@sunilshakya8095
@sunilshakya8095 Ай бұрын
धमला त सानैदेखि खराब बानी लागेका रहेछन् अब त ठुलो चो..... बनेछ😂
@nimbahadurshahi
@nimbahadurshahi 24 күн бұрын
बिद्या चापागाईं नेपाल को न. 1पत्रकार हुन बिद्या जस्तो कोहि छैन
@rabindrabahadurrijal9524
@rabindrabahadurrijal9524 3 ай бұрын
ऋषि धमला पनि पत्रकार हुन र भनेको
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
सत्य र तथ्य कुरा भन्ने सबै येक नम्बर का पत्रकार हुन् धमला पक्षपात बाला अली उटपट्याङ्ग पत्रकार हुन् जस्तो लाग्छ । धमला ले हमला गरेर नाम कमाए ।
@sanatkumaradhikari6636
@sanatkumaradhikari6636 3 ай бұрын
रिशी धमला 23 शाले हुन, पडाइ 7 क्लास हो,
@indrasubba6040
@indrasubba6040 3 ай бұрын
होइन त्यो भैंसी धमला चोरलाई पनि पत्रकार भन्दोरैछ र?
@rajesworimaharjan783
@rajesworimaharjan783 Ай бұрын
Aaja balla here tara kasto achamma lagyo asto dhurandar Bhusan dahal,Tika sir,Prakash bro,April Vai,Dil vusan Vai,bidhya baini,Suraj Vai ..lai swattai xodera rishi dhamala no 1 vandata😡😡k vako hola he pravu chitta bujena bujena 🙏
@aneelmahat5981
@aneelmahat5981 3 ай бұрын
हैन!८ क्लास फेल।सडकमा पत्रीका बेची हिड्ने धमला लाई पत्रकारको लाईसेन्स दिने प्रेस काउन्सिलको हाकिम को थिए होलान?😂😂😂
@IshwarKarki-w3b
@IshwarKarki-w3b Ай бұрын
ऋषि धमला पत्रकार हैन पार्टी को झोले पत्रकार पार्टी बाट परिचीत
@rajeshadhikari3611
@rajeshadhikari3611 Ай бұрын
धमलालाइ सगै राख्दा अरुको पनि इज्जत गयो
@amberrajjoshi3170
@amberrajjoshi3170 24 күн бұрын
विद्या चापागाईं नै सर्बश्रेश्ठ हुन ।
@tarabohara9399
@tarabohara9399 Жыл бұрын
प्रकाश सुवेदी को जन्म मिति कति रैछ किन नभनेको
@theinvincible4015
@theinvincible4015 3 ай бұрын
ऋषि धमला पनि पत्रकार रहेछ र! यिनी त शिरोहिया को झोले हैन र!
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
बिध्या चापागाईं अरू त सबै झोले हो
@dipasharma8671
@dipasharma8671 2 ай бұрын
यी पत्रकारीता नपढेका ठग व्यवसायी हुन
@Biman063
@Biman063 3 ай бұрын
सबैभन्दा ऊत्कृष्ट अपिल त्रिपाठी हो ❤❤
@DamberKhadka-mn3rl
@DamberKhadka-mn3rl 14 күн бұрын
पैसा कमाउने कुरा भन्दा निक्सपशे पत्रकार हुनु पर्छ
@yagyabasnet4712
@yagyabasnet4712 27 күн бұрын
Nepalese journalists forget their position & draw the facts. Why are Nepalese journalists after money & muscles?
@khadgajitlama6198
@khadgajitlama6198 Жыл бұрын
ऋषीको हाउभाउ चाहि अनौठो लाग्छ।
@ChhatraNeupane-g2o
@ChhatraNeupane-g2o Ай бұрын
सब भन्दा मन नपर्ने पत्रकार भनेको ऋषि धमला काम नलाग्ने
@Vlog-p7y
@Vlog-p7y Ай бұрын
प्रकाश सुबेसि र रिसि धमाला लाई म चाई प्रत्रकार मान्दिन है
@keshabkadhikari8655
@keshabkadhikari8655 Ай бұрын
पत्रकारहरु पनि झापाली नै धेरै चर्चित ??
@gymnix_
@gymnix_ 17 күн бұрын
Do some more research 🤟
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Ай бұрын
विपछी राजनैतिक दलहरुले शबै जातजातिलाई जिल्ला वटवारा गरिदीने त्यशैले यस्ताे अवस्था निम्याऊन आन्दोलन हुनशक्दछ/आच्आ/
@ramprasadsapkota6425
@ramprasadsapkota6425 2 ай бұрын
नेपालमा Tv र Radio मा नेता लगायतसंग अन्तर्वार्ता लिन , question सोध्ने हिम्मत काे सुरुवात नै ऋषि धमला बाट भएको हाे, उनकै सिकाे गरेर अरु पत्रकार आए, फरक धारमा पत्रकारिता र अन्तर्वार्ता लिने गरे, यसर्थ म त भन्छु सबैकाे गरु ऋषि धमला नै हुन। तर उनले आफ्नो प्रस्तुति र शैली लाई परिवर्तन गरेनन, त्यसकारण उनलाई नयाँ पुस्ताले मन पराउँदैनन।
@krishaghimire10
@krishaghimire10 Ай бұрын
टिकाराम यात्रि
@ChakraTiruwa-l2i
@ChakraTiruwa-l2i Ай бұрын
बिद्य्या चापागाईं अपिल त्रिपाटी
@sanutamang1572
@sanutamang1572 27 күн бұрын
यस्तो काजु कान्ड कसरी no.1 भयो
@rajankhatri2827
@rajankhatri2827 3 ай бұрын
काजु कसरी पहिलो भयो।
@spinalcord7873
@spinalcord7873 Жыл бұрын
bidhya chapagain is the best nd worst rishi dhamala
@paulsawa3327
@paulsawa3327 3 ай бұрын
अपिल २७ वर्ष पत्रकारिता गरेका १४ वर्स भयो भने पछि १३ वर्ष देखि पत्रकारिता गरेको देखिन्छ के बाल पत्रकारिता थिए त?
@DambatBista
@DambatBista 4 ай бұрын
Bidhya chapalai apil tripathi dherai emandar Patrakar hun Uhaharu jantako gharma gayera khoj patrakarita garnuhunchha garibka dukha bujnuhuanchha apil tripathi jyu bhrastacharilai Thauko thau karbahi garnuhunchha Yaha aayeka name prakash shubedi lagayat aru pani thikai hunuhunachha Rishi dhamala kangresko karyakarta jasto lagchha patrakar jasto lagdaina bolima utejana ra dharra attyadhik chha Diwakar shaha birendra jairu lagayat aru dherai hunuhunchha deshbhakta patrakarharu
@djlamatmg399
@djlamatmg399 3 ай бұрын
Rishi dhamala xhai patrakar nabhayera jocker chai pakkai ho
@romuyamunamagar5987
@romuyamunamagar5987 Жыл бұрын
Sabai thaha nahuna samma banaunu hudaina hajur
@BishalBk321
@BishalBk321 3 ай бұрын
अपील त्रिपाठीले कसरी १३ वर्षमा टेलिभिजनमा काम गर्यो 😅 गल्ती सच्यनु होला
@PramodKoirala-y8t
@PramodKoirala-y8t 5 ай бұрын
जुन घ टना बिचार का रेडियो नेपाल पत्र्कारिता मा पुरुसोतम नेउपाने रेडियो नेपाल बाट भन्थे म टर साइकिल दुर्घटना मा परि मृत्यु भको हो रेडियो नेपाल जादा बाटो मा ॐ शिव
@ashokrai9050
@ashokrai9050 3 ай бұрын
Arut thikai ho but yo chor jsto anuhar ani chor jstai interview line rishi dhamala ksori vyo patrakar but sabai vanda ramro patrakar chahi bidhya chapaghai ho
@RajShah-q1i
@RajShah-q1i Ай бұрын
Film line ra rajniti filko jantako testai jankaridine sahi patrakar tun parkash subedi
@dipakrai7006
@dipakrai7006 3 ай бұрын
लौ मार्यो धमलापनी चर्चित रे
@rajendraprasadnyaupane3067
@rajendraprasadnyaupane3067 3 ай бұрын
पैसा र कमाइको आधारमा listing गर्नु ठिक हैन क्षमताको आधारमा Top 10 त हैन Top 100 मा पनि नपर्ने मान्छेलाई १ नं मा रे ???
@kusharajneupane4204
@kusharajneupane4204 Жыл бұрын
रिसि कसरी १नमवर भयाे
@ranjitnpl8277
@ranjitnpl8277 Жыл бұрын
पैसा कमाउनेमा होला सायद 😂😂😂
@ubgamer9738
@ubgamer9738 Жыл бұрын
Chapagai Madam Monparxa malao
@HomRaut-bc5mq
@HomRaut-bc5mq 3 ай бұрын
12 bhailaipani lokpriya patrakarma rakhnu bhayekoxa dukha lagyo
@binodrpl1752
@binodrpl1752 Жыл бұрын
भिडियो बनाउनु अघि अध्ययन गर हौ सोल्टी।यसमा धेरै गलत जानकारी छ। अनि धमला २०३२ सालमा जन्मेको हो है😂
@BinodKumar-lt9bv
@BinodKumar-lt9bv Жыл бұрын
मलाई त यो ऋषि धमलालाई मन पर्दैन कसरी एक नम्बरमा भयो यो मान्छे यसमा राजनीति घुसेको छ 100% मेरो विचारमा त 15/20 नम्बरमा पर्छ
@hariramgrg
@hariramgrg Жыл бұрын
धमला को पढाइ भन्नू भुलेको हो कि भन्न लाज लागेर नभनेको हो? पत्रकार ज्यू कतै हजुर पनि एउटै खोलाको पानी त होइन?
@arjunsinghbhandarisamir8762
@arjunsinghbhandarisamir8762 Ай бұрын
धमला त कार्तिके पो रैछ 😂😂😂
@sadhuram1741
@sadhuram1741 2 ай бұрын
Kaju youtube le kati padeko rahix bhanenata.?
@PramodKoirala-y8t
@PramodKoirala-y8t 5 ай бұрын
तेहि समय खुक्यात किलर चार्ल्स सोभ राज जुन प्रहरी ले समाती थुनेको हो ॐ शिव
@prakashgurung7214
@prakashgurung7214 Ай бұрын
प्रकाश र धमला पत्रकार हाेईनन ।
@user-uo8vq4rb6d
@user-uo8vq4rb6d 3 ай бұрын
तलबवाला केही मिलेन है । अलि, राम्रो रिसर्च गर्नुहोला । अरु ठिक छ ।
@bijayagautam5922
@bijayagautam5922 Жыл бұрын
जति पढाइ भए पनि भ्रष्टचार बिरुद्द चुइक्क नबोल्ने पत्रुकार नै देश बर्बादिका किरा हुन!
@shantigurung7043
@shantigurung7043 Жыл бұрын
प्रकाश सुवेदी र ऋषि धमला पत्रकार हाे ? र
@deepakbist6570
@deepakbist6570 3 ай бұрын
Haha nice jock.. salary nikai kam vaneu vai timile m aafai ni journalist ho
@remember4forget436
@remember4forget436 2 ай бұрын
Aja pahilo patrkaar re yo dhamlako najaayaz santaan le banako video ho
@Swornimshrestha446
@Swornimshrestha446 Жыл бұрын
Bhusan दाहाल, ladies पत्रकार जो प्रधानमन्त्री लाई sajha sawal कार्यक्रम chalaune, अपिल त्रिपाठी यो बाहेक अरू khasai पत्रकार ho जस्तो लाग्दैन
@goldenthapa6973
@goldenthapa6973 3 ай бұрын
काजु खाएर चर्चित भएका पनि रैछन त !
@shankarmanshrestha1288
@shankarmanshrestha1288 7 ай бұрын
Kata survey gareko.ullu banaune..jpt
@shyamthapa-m4m
@shyamthapa-m4m Ай бұрын
Yo kun manuwa ho Rishi Dhamal lai first ma rakhna.. Rishi Dhamala fataha ho…
@sashidhakal6898
@sashidhakal6898 15 күн бұрын
रिसि धमला पत्रकार 🤣🤣🤣🤣
@BishnuRizal-t6g
@BishnuRizal-t6g 4 ай бұрын
देशका कर्णाधार पत्रका सबै जनामा प्रणम ।अब सबै साथी एकठाँउमा बसेर सबैखाले भ्रष्टाचार का फाईल एक उच्चस्तरीय र स्वतन्त्र छान बिन समिति बनाएर देशलाई भ्रष्टाचार मुक्त बनाई दुखी गरिब र सहिद को आत्मालाई सन्ती दिने पुण्य काम पटि न्यायीक कलम चलाएर आफ्नो मानवीय दाईत्व पूरा गरौं।
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 31 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 38 МЛН