३६ लाख ठग्ने सुदर्शनको श्रीमती आइन मिडियामा l सौतासौताको चर्काचर्की, गल्ती कसको?Gangalama

  Рет қаралды 198,039

Good tv

Good tv

3 ай бұрын

३६ लाख ठग्ने सुदर्शनको श्रीमती आइन मिडियामा l सौतासौताको चर्काचर्की, गल्ती कसको?Gangalama
Host:Ganga lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv

Пікірлер: 988
@jayantibasnet3142
@jayantibasnet3142 3 ай бұрын
यी बुढाबुढि नै मिलेर उहाँलाई ठगेको रहेछ।यसको बुढाबुढि दुबैलाई कडाभन्दा कडा सजाय दिलाउनुपर्छ।यिनिहरु खतरा ठग हुन्।
@shantarai9770
@shantarai9770 3 ай бұрын
arkako budha vanera thapai thapai kina ta thikka paryo besya harulai
@SamritaLamaOfficial
@SamritaLamaOfficial 3 ай бұрын
Thikka paryo jathi arkako poi khojesi sansarma ketamanxe siddeko thiyo ra??
@user-wq6jx3zj9t
@user-wq6jx3zj9t 3 ай бұрын
video pura hernus ra cmt garnu hola tyo ketale single vaneko rahecha staringma tei vyr saloni sis relationma baseko ho yeasri naramro cmt garnu vanda agdai sab godko hatma chodinus ko sahi ko galat samayele dekhauni cha 🙄🤗
@user-nb6pe1zz6q
@user-nb6pe1zz6q 3 ай бұрын
⁠@@SamritaLamaOfficial paila agadi ko duita video herera ija ani vuk la
@Rupagrg1
@Rupagrg1 3 ай бұрын
😢😢
@Dilnepali-dj8dr
@Dilnepali-dj8dr 3 ай бұрын
सायद यो सलोनिको पैसा बाट यी चेली जापान गयेको हुनु पर्छ 100%
@maima_chhetry.1
@maima_chhetry.1 3 ай бұрын
Tae ta k
@sushmashrestha7343
@sushmashrestha7343 3 ай бұрын
Yes may be. I think so
@dilamgurung4352
@dilamgurung4352 3 ай бұрын
छोरी पढाऊन नसक्ने ले बुढी कसरी जापन गई सलोनि बैनि को पैशा ले नै गईकी हो
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
100% ho yo sis KO paisa le Japan gako ho ki natak garera basi raxa kun kunama churot khane paisata vikari harule magne raixa😢
@yariyathakuri999
@yariyathakuri999 3 ай бұрын
Solani ko paisha le gako ho teslai ni nepal jhikaunu parxa
@user-tf6mg9bx6f
@user-tf6mg9bx6f 3 ай бұрын
बुडा बुडी को 100% मिलो मतो हो दुई जनाई कडा भन्दा कडा सजाय हुनु पर्छ
@user-hh8gq7rz7e
@user-hh8gq7rz7e 3 ай бұрын
1000% सहि कुरा हो लाज्पत भएर बोल्दैछे यो बैला आइमाई
@MunaRana-rj8gz
@MunaRana-rj8gz 3 ай бұрын
१००%
@sarumagar675
@sarumagar675 3 ай бұрын
यो दुई जना ठग हो मिलेर खाको हो सलोमिले न्यया पाउनु पाउनु पर्छ
@SharmaGopal28
@SharmaGopal28 3 ай бұрын
Yes sabai pasia firta paunu parxa
@gitathulungrai9743
@gitathulungrai9743 3 ай бұрын
योआइमाइ बुढाबुढि मिलेरै ठगेको 100% नै हो लाज नभको🙄
@mayashahi8377
@mayashahi8377 3 ай бұрын
यो ठग आईमाई चोखीन त आयो तर अन्त्यमा प्रष्ट झुट बुडाबुडी मीलेर यो अमेरिका को बैनीलाई लुटेकै हो ठगेकै हो भन्ने कुरा छर्लंग बुझीयो। यो दुई बुडा बुडी ठगलाई कानुनी कठघरामा कोचाउनै पर्छ , बानीको पैसा फीर्ता हुनै पर्छ ।
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
यो बुढाबुढी मिलेर यो बहिनीलाई नमज्जाले लुटेछ यो दुई बुढाबुढीलाई कानुन अनुसार कारबाही हुनु पर्छ।
@saritalimbu9068
@saritalimbu9068 3 ай бұрын
आफू मेहेनत गर्न सक्दैन अर्काको पसिना लुट्ने यो चोर ठगहरु लाई कडा भन्दा कडा कार्बाहि होस्
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
त्यो ठग चोर सुदर्शन भन्ने जन्तु म, आउँछु आउँछु भन्दै भारत तिर भागेर लुक्न सक्छ अलि होसियार हुनुहोस् है गंगा नाना & सलोनी जि 😮
@user-hj2kg7mf7e
@user-hj2kg7mf7e 2 ай бұрын
sai ho
@sabinarai1368
@sabinarai1368 3 ай бұрын
बुढा बुढी मिलेर खाइस पैसा लाज लाक्दैन यो सिस ले चै निया पाउनु पर्छ
@Hongchhenma
@Hongchhenma 3 ай бұрын
जसले जे भनेपनि बुढाबुढी मिलेर यो अमेरिकन दिदीलाई लुटेकै हो।उसैको पैसाले जापानमा पुगेर अहिले ठुलो कुरा गर्दैछ।कति हास्नु हो
@SanuRai-lj2pv
@SanuRai-lj2pv 3 ай бұрын
यो केटी ले पनि पैसा खाको छ मिलेर बुढा बुडी मिलेर
@user-lf6pe5ms2w
@user-lf6pe5ms2w 3 ай бұрын
यती जाबो कुरा सहन नस्कने अरु को पैसा खान सजिलो छ उस्को पैसा खाइदिदा उस्लाइ के भयो होला त्यो केटा लाई घोक्रो ट्याक लाउनु पर्छ
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
यो झुकुरी र उसको बुढा गुइँठे दुई टै लाई स्टुडियो मा ल्याएर पाता कस्दीनु न म्याम
@mayarana6729
@mayarana6729 3 ай бұрын
Honi 100%
@LalitPun-on8mx
@LalitPun-on8mx 3 ай бұрын
Ini duijanako thulo khell xa dubaijanalai xoper interview garaunu bichara yo American bahinile nyaya paiyoss kasai ko feelling ma khelnu hudain
@user-ju8nn1tz1i
@user-ju8nn1tz1i 3 ай бұрын
😀 jhukuri guite😀😀
@andrewdreamtheater1
@andrewdreamtheater1 3 ай бұрын
बूढाबूढी दुई जना नै नेपालको एक नम्बरको ठग हो,,, दुवैलाई जेलमा कोचनु परछ ।
@manikalarai9825
@manikalarai9825 3 ай бұрын
Honi
@manjushah6248
@manjushah6248 3 ай бұрын
ठगि खान पल्केको रहेछ यस्को बुढाबुढि धेरै चलाखि😡😡रहेछ पुर्खाको इज्जत फाल्दैछ पैसको लागि
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
यी दुबै बुढा बुढी लाई कडा कारबाही होस ।
@ritulamamoktan7676
@ritulamamoktan7676 3 ай бұрын
बुढ बुढीले नै मिलेर टग को जस्तो छ कुरा सुन्छ
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 3 ай бұрын
आफुले सहि काम गर्नु पर्छ mr सुदर्सन जि पुरै जन्ता ले साथी दिन्छ तपाइले गरेको काम देखेर त साथ हैन पुरै जन्ताले लाथ दिन्छ बुज्नु भयो नि
@bindratamang9681
@bindratamang9681 3 ай бұрын
यो महिला पनि ठग्ने काममा संलग्न हुन सक्छ किनकि एउटा कुरा जापान जाने पैसा कहाँ बाट आयो? दोस्रो कुरा भोइस मेसेजमा आफैले बलेको कुरा पनि होइन भनिराखेको छ।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 ай бұрын
यिनीहरू बुडा बुडी दुबै जना ठग हुन पिडित लाई नियाय पाउनुपर्छ ❤❤।
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
जस्ले जे सुकै भनुन तर यो बुढाबुढी मिलेर नै लुटेको बुझिन्छ त्यो ठग लुटेरा र स्वास्नी दुबैलाई कानुन अनुसार कारबाही हुनु जरुरी छ कुरा तेति हो।
@LesRana-fj5kq
@LesRana-fj5kq 3 ай бұрын
घरमा अर्को वुढी रहेछ भन्ने थाहा हुदाहुदै पनि सलीनाले पैसाको वलमा वुढा खोस्ने प्रयास गरेको स्पष्ट देखियो, अझै तिनी उषालाई नै उल्टै पैसा खायो भनेर दोष लगाउदा साह्रै नमजा लाग्यो । स्ट्रोंग हुनुहोस उषा जी , तपाई निर्दोष हुनुहुन्छ।
@sushilatmz3218
@sushilatmz3218 3 ай бұрын
सलोनीजी सँग जै अमेरिकन जानको लागि प्रोसेस हुँदैछ भनेर मेडिकल खर्च अनेक खर्चहरू गर्न लगाई लास्टमा जाने रहेछ अर्कै देशमा बुढाबुढी नै विदेश गएसी सबै कुरा सकिन्छ भनेर सोचेको होला ।।।
@user-wq6jx3zj9t
@user-wq6jx3zj9t 3 ай бұрын
Honi yo budabudi milera planing banako ho eniharulai ta kanuni sajaye diyera jelma halnu parni with money feelings sanga pani kheleko cha saloni sister last sojhi rahecha teslai Nepalbata nahira janu nahuni banaunu parthyo Saloni sislai use garyo budabudi bidesine planing pani pura vayo😂🤨😏😡
@sunilmalla4759
@sunilmalla4759 3 ай бұрын
अरकाकाे पैसा खाएर कति ठुलि भाई याे आईमाईलाई जाहा भए पनि झिकाउनु परछ याे बैनिकाे पैसा दिनुपरछ
@user-vs5wu3dt7g
@user-vs5wu3dt7g 3 ай бұрын
Good T V chalaune Ganga sister lai dherai dherai namaskar xa.
@user-zo3uj4bf4i
@user-zo3uj4bf4i 3 ай бұрын
यो दुई बुडा बुडि नै मिलेको छ यिनी हरुलाइ पाता कसेर पैसा देख्नि गरेर हानु पर्नि हो
@KarmilaBk
@KarmilaBk 3 ай бұрын
सबै को पलान हो जोइ पोइ को
@amritathapa3
@amritathapa3 3 ай бұрын
यहाँ तिनै जना ठिक छैन। अलरेडी बुढी घरमा छ भन्नी थाहा हुदाहुदै अर्काको बुढालाइ किन बिश्वास गरेर पैसा पठाउनु। सबैको आ आफ्नो स्वार्थ छ।
@sunilmalla4759
@sunilmalla4759 3 ай бұрын
याे बैनिले पठाकाे पैसाले जापन गएकि रहिछ याे दुई बुढा बुढि लाईनै एकैठाउ बनाउनु परछ बल ठिक हुन्छ
@brindathapa1336
@brindathapa1336 3 ай бұрын
यिःबुढाबुढी नै मिलेर फसाका हुन यिनीहरुलाई कडा कारवाई गर्नुपर्छ, जसरी पनि न्याय पाउनैपर्छ, गंगा बहिनी प्रति पुर्ण विश्वास छ।
@arjunlimbu5130
@arjunlimbu5130 3 ай бұрын
जे भन्नुस यी 2 बुडा बुडि मिलेर लुटेको हुन त्यो जापान जाने 20/25 लाख पैसा नि येइ अमेरिका बाट आउने दिदी को होला अमेरिका कि दिदी लाई न्याय मिलोस😢
@latadhakal3707
@latadhakal3707 3 ай бұрын
100% यो बुढा बुढि कै मिलो मतो मा इ सोझि बैनि लाइ ठगेको छन , इनिहरु कै प्री प्लान हो पहिला स्वास्नि जापान जानि अनि पछि लोग्ने !
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k 3 ай бұрын
100% दुबैजना मिलेर ठगेको हो इनिहरु लाइ कार्बाहि हुनुपर्छ
@shantibaral2498
@shantibaral2498 3 ай бұрын
शोलोमिको पैसा खायर जापान गकि होला
@lokpun2917
@lokpun2917 3 ай бұрын
यो ठूलो ठग लाई पनि भिडियो मा ल्याउनु गङगा मेडाम छोरी चेली को दुख गरेर कमाको ३६/३७ लाख खाने ठग को अनुहार हेर्नू पर्छ सबै ले फेरि अरु चेली लाई पनि ठग्नु सक्छ
@user-nx3pk7vi6z
@user-nx3pk7vi6z 3 ай бұрын
गङ्गा नानू सधै निरोगी खुशी हुनु अनि सबै को भलो गर्नु पर्छ
@bishaltamang3074
@bishaltamang3074 3 ай бұрын
यो आइमाई नम्बर एकको खेलाडी रैछ येस्को कुरा गराई बाटै थाहा भै गयो त 😡
@Chamlingrai9082
@Chamlingrai9082 3 ай бұрын
सलोनी को पैसा जापान गयेर थुलो कुरा गर्छस जाठी । सबै proov xa t tyo t tero boli bta bujinxa
@gangarai3641
@gangarai3641 3 ай бұрын
साले यो २ जान मिलेरा खाएको हो यसलाई पनि बोलाउनु पर्यो आर्काले दुख गरेको पैसा सबै ब्याज सॅगा फर्काउनु पर्छ है यो
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 ай бұрын
यो केटा लाई छिटो पुलिस लिएर जानू फेरि भाक्ला
@shrayashrestha2820
@shrayashrestha2820 3 ай бұрын
Vagi sakeo hola ni aja ko fight vaneko xa ta11 bajeko
@manbdrthapa4094
@manbdrthapa4094 3 ай бұрын
Saloni lai naaye paunu ni parxa hajur sarkar
@gajendrapunmagar3956
@gajendrapunmagar3956 3 ай бұрын
त्यो टुुहुराे काछ हो छिटो मिडिया मा लिएर आउनु पर्यो गङ्गा म्याम
@sangmutamang3848
@sangmutamang3848 3 ай бұрын
यो केटीलाई पनि जापान बाट झिकाउनु पर्छ,राईनी बहिनी कै पैसाले जापान गाको बुझिन्छ
@binusubba1381
@binusubba1381 3 ай бұрын
akdamai Sahi kura garnu vayo
@shreemayagurung1740
@shreemayagurung1740 3 ай бұрын
यो केटाले भ्वास म्यासेजमा भोलि बिदेस जादैछु भन्ने झुठ हो बिदेस गय पछि योबैनी युएस फर्किन्छ भन्थाने हो यो केटालाई जसरी जाहा भए पनि निकालेर कार्बाइको दायारमा ल्याउनु पर्छ बिचर बैनि
@punam-Rai9
@punam-Rai9 3 ай бұрын
100%Sahiho
@prakashprakashbk5343
@prakashprakashbk5343 3 ай бұрын
100 % sai ho
@user-qm8mi9zo9y
@user-qm8mi9zo9y 3 ай бұрын
अन्त यो साला खाते अर्काको पसिनाको पैसा खाने।
@joticreation9333
@joticreation9333 3 ай бұрын
होनि बिदेश जानु रोक लगाउनु पर्छ
@LalbahadurBk-om5gd
@LalbahadurBk-om5gd 3 ай бұрын
अमेरिकन बहिनी पैसाले अर्काको बुढो किन्न खोज्दा हुने यस्तै हो परिवार पैसाले होइन मायाले हुन्छ । तिमी संग पैसा थियो केही समयको लागि बुढो पायौ । सुदर्शन सङ माया थियो उशालाइ जापन पठायो । जित 44:42 कस्को ?
@user-of2ul1gu6h
@user-of2ul1gu6h 3 ай бұрын
Teita. Vandai. Xu. Kya. Ma. Pani. Paisa. Xa. Vandaimaa. Arulai. Tesari. Pathaune. Hoinani. Ki bacha. Pani. Hoina. Sabai. Vogeko. Man6. Vayera. Pani. Dimag. Maa Moti. Bindu. Lage. Paxi. Garo. Xa 😊Baani. Haru. Ta. Pailai. Dekhi. Dekhako. Raixata. Khate. Para. Testo. Sanga k. Sangat. Garnu.
@Rupagrg1
@Rupagrg1 3 ай бұрын
Wow wow sahi vnu vyo Hjr le ❓🙏🏼
@sulochanalimbu8757
@sulochanalimbu8757 3 ай бұрын
होनि पैसा छ भन्दै मा अर्काको Buda भन्ने थाहा हुदाहुदै पठाउनु केटिकै गल्ती देखिन्छ।budi ले सम्झाएकै रैछ त सम्झाउदा नसुनी भेडा भएर लागे पछि यसरी दुख पाइन्छ।
@RUSAGURUNG
@RUSAGURUNG 3 ай бұрын
💯 sahi vannu vayo astai hunxa paisale arkako buda kinna khojda
@chanduentertainment1249
@chanduentertainment1249 3 ай бұрын
Good job Ganga Mam Keep it up!🙏🙏
@sandhyabudha7231
@sandhyabudha7231 3 ай бұрын
यो सबै बोलेको कुराहरु सुन्दा २ जना मिलेरै ठगेको काम हो। 😮😮😮😮 खुप अहिले बाठी बन्न खोज्छे 🥺🥺🥺🥺🥺
@meenathapa-dj3jb
@meenathapa-dj3jb 3 ай бұрын
लउन बुडाबुडिलाइ कोर्राहान्नु पर्छ गड्गा जि इनिहरुलाइ पाताफर्काउनु पर्छ सुदरसन्लाइ न छोड्नु
@Arjunbasnet123
@Arjunbasnet123 3 ай бұрын
यो दुई जनाको मिलेमतो रैछ यो बुडा बुडिलाइ नै कारबाही हुनु पर्छ
@sonythapa5960
@sonythapa5960 3 ай бұрын
Tahi paisa la budi pathako raicha japan ma
@maima_chhetry.1
@maima_chhetry.1 3 ай бұрын
Ummk 🤮😡
@sushmashrestha7343
@sushmashrestha7343 3 ай бұрын
Yes may be 👍
@andrewdreamtheater1
@andrewdreamtheater1 3 ай бұрын
100%
@bindugurung5496
@bindugurung5496 3 ай бұрын
यही ठगेको पैसाले जापान गएको हो पक्कै पनि यो आईमई । हेर्नु बहिनी त्यो पैसा लिएर मात्र छोड्नु । यो बुढाबुढीको मिलेमतोमा भएको जस्तो छ यिनीहरूलाई नछोड्नु है ।
@saritalimbu9068
@saritalimbu9068 3 ай бұрын
यो बुढा बुढिको मोबाइल कल रेकर्डिङ चेक गर्नु बुढाबुढि मिलेको भए तेहि कल डिटेल बाट थाहा हुन्छ चोर डाकाहरु😡😠
@SumitraLimbu-mf2mx
@SumitraLimbu-mf2mx 3 ай бұрын
यो बैनिको पैसाले नै जापान गाको होला तर कलोयुग हो राम्रो हुदैन
@user-tt3ch5fp7y
@user-tt3ch5fp7y 3 ай бұрын
तेयो दुईटा मिलेर खाको हो मेरो बिचार मा
@Jenitbudha123
@Jenitbudha123 3 ай бұрын
Dubai jana miler thageko ho 100%☑️
@MunaRai-ln8dt
@MunaRai-ln8dt 3 ай бұрын
बुढा बुढि ले फसाको हुनुपर्छ
@kalpanapun2288
@kalpanapun2288 3 ай бұрын
दुबै जना मिलेका छन पका पनि सिस तेस्ललाई जान्न दिनु
@sajan8504
@sajan8504 3 ай бұрын
Jasle j vane pani yeni haru buda budi milekai ho k arulai lutera afu japan gako ho
@Romiya-617
@Romiya-617 3 ай бұрын
मलैइ खास चित्त बुझ्ने कुरा भनेको गङ्गा म्यामको point मा बोल्ने कुरा दामी लाग्छ।अब सब खाएको पैसा फिर्ता गराई दिनु म्याम plz
@mamilalimbu540
@mamilalimbu540 3 ай бұрын
Tyo kta ko budi pani gundeni raixa
@Bishnushrestha467
@Bishnushrestha467 3 ай бұрын
यो आज को भिडियो हेर्दा,बुडा र बुडि मिले को देखिन्छ।अब जापान बाट झिकाउन पर्छ र तेस्को बुडा बुडि लाई स्टुडियो ना हाजिर गराउन पर्छ।
@user-wq6jx3zj9t
@user-wq6jx3zj9t 3 ай бұрын
Sahi vannu vayo👍️
@user-nb6pe1zz6q
@user-nb6pe1zz6q 3 ай бұрын
Nepal mai xa media ma aauna parxa vanera natak gareko ho 😂😂
@jitbahadur1490
@jitbahadur1490 3 ай бұрын
यिनिहरु दुबै जना मिलेर ठगेका हुन अहिले बुडि पानी माथिकाे अाेभानाे हुना खाेजदै छ
@ganeshsunar9547
@ganeshsunar9547 3 ай бұрын
दुबै बुढा बुढी मिलेर यी सोझी नानी को लाखौं रकम लुटेका हुन् । यी लुटेरा लाई ठिक पार्न अधिबक्ता सीता बोहोरा ज्यु हजुर ले सलोमी नानीलाई सहयोग गर्न अनुरोध गर्दछु ।
@sunitalimbu7921
@sunitalimbu7921 3 ай бұрын
💯%yo bainiko paisale pathako japan ho😡😡
@MrDembe
@MrDembe 3 ай бұрын
Yes yo budi ko plan ho aba teyo chor buda lai jail pase jasto gar vanera plan ho ani pachi nikalxa 😮😮😮bichara yo soji didi le aba paisa firta paunu garo xa😢
@SanuRaee-em1kn
@SanuRaee-em1kn 3 ай бұрын
1000% ho
@khimlama4549
@khimlama4549 3 ай бұрын
यो जापानी नानीलाई नेपाल झिकाउनु पर्यो है। कसरी जापान पुग्यो
@chandranana4962
@chandranana4962 3 ай бұрын
हो यो जापानी लाई नेपाल बोलाउनु नै पर्छ
@user-vk4we9mu1g
@user-vk4we9mu1g 3 ай бұрын
Good ❤❤
@Romiya-617
@Romiya-617 3 ай бұрын
तहरु मिलेर जापन जाने प्लान सफल भयाउ अब एक जना गएपछी अर्को लाने भैगयो ।जे होस बधाई छ तहरुको योजना सफल भयो।यदि कुरा याद राख अरुको पसिना खाएर रुवाएर सफल भइस तर इज्जत सकियो तहरुको
@jirarai76
@jirarai76 3 ай бұрын
Ganga lama jiu lai salam xa
@bhagawatishahi1203
@bhagawatishahi1203 3 ай бұрын
पैसा फिर्ता गरे पछि सबै ठिक हुन्छ
@mr_florista
@mr_florista 3 ай бұрын
नेपाल म फफ्ङ्गा बेरोजगारी युबा देखि अनेकौ नाटक गरेर बल्याक मेल गर्ने हरु बाट आम दिदि बहिनि सतर्क रहनु होला
@sasbinmgr2349
@sasbinmgr2349 3 ай бұрын
न्याय चाइ दिन पर्यो गंगा सिस यो सलोनी सिस लाई कुरा सुदा चाइ बुढा-बुढि कै मिलोमतो देखिन्छ।।
@kumargharti1371
@kumargharti1371 3 ай бұрын
यो दुबैजना मिलेका छन
@yariyathakuri999
@yariyathakuri999 3 ай бұрын
Usha lai nepal jhikaunu parxa kanuni rupma jel khatnu parxa aaj news aaunu tesko ntk ramro bannu khojeko ho
@user-nb6pe1zz6q
@user-nb6pe1zz6q 3 ай бұрын
Nepal mai xa natak gareko ho media ma aauna parxa vanera 😂😂😂
@Ankitarai3617
@Ankitarai3617 3 ай бұрын
Ganga sister u r really great ❤
@sabitrisabitri1016
@sabitrisabitri1016 3 ай бұрын
यी बुढा बुढि मिलेरै ठगेकाे जस्तो लागेछकुरा सुन्दा
@rairenuka2279
@rairenuka2279 3 ай бұрын
गगा sisठगलाई चाही ० बनाउनहुन बिनम अनुरोधछ
@jirarai76
@jirarai76 3 ай бұрын
Yo Sudarshan lai sughav paisa firta dinu salami sisterko
@user-ex2fc8vc1l
@user-ex2fc8vc1l 3 ай бұрын
यो सरासर बुढाबुढी मिलेर ठगेको हो पुरै भिडियो हेरियो ।सलोनी ले न्याय पाउनै पर्छ।
@chandra1369
@chandra1369 3 ай бұрын
गंगा जि याे ठग केटा भाग्न सक्छ है सचेत रहनु हाेला है फेरि फरार भयाे भनी झन दुख हुन्छ भाेलि
@sarmilasubba1544
@sarmilasubba1544 3 ай бұрын
Yo kti r kta khatam rhaxa 😠khatay khatani haru
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
बिचारी सलोनी को पैसाले जापान गएर ठुलो कुरा गर्दै छे जाँठी कुकुर्नि थुक्क😂
@user-tt4to2yu6v
@user-tt4to2yu6v 3 ай бұрын
Sahi hO
@meeginmagar2063
@meeginmagar2063 3 ай бұрын
यो उषाको एक एक शब्द झुट बोल्दैछ लुटुइ चोरनी जाठि
@kamalabaral9762
@kamalabaral9762 3 ай бұрын
जसरी पनि यो पिडिड सिस लाई न्याय दिलाउनु पर्यो तेर्तो अरुको पैसा पचाउन दिन हुदैन 😊
@user-vb1wu6cp6c
@user-vb1wu6cp6c 3 ай бұрын
दुई जना काे मिलेमन्ताे हाे मेम कारबाही हुनु पर्छ
@SantoshKumar-mn5nk
@SantoshKumar-mn5nk 3 ай бұрын
Yo daag tira ko kta haru ekdam khatam hunxha mam sahi ho mero ni same yo dd ko jasto haalt bhako xha aha ko police prasan ni fitlo xha.
@bhagiprasadpun6012
@bhagiprasadpun6012 3 ай бұрын
Same xu ma pani😢😢
@nisagurung1399
@nisagurung1399 3 ай бұрын
दुईजनै बुढाबुढी मिलेर ठग्ने अनि सलोनीलाई झुटो देखाउन अनेक चलखेल गर्ने खाते खेतेनी हरु जापान कुन ठाउमा छ त्यही ठाउमा गएर भाटे कारबाही गरम त साथिहरु
@amritagautam1734
@amritagautam1734 3 ай бұрын
बुडाबुडि मिलेर सलोनिलाई फसायको रहिछन बुडालाई जे जस्तो कारबाहि हुन्छ बुडिलाई पनि हुनुपर्छ बुडो बेचेर खादासम्म खायर अघाए पछि पन्छिन खोजेकि छन उसा
@user-vk4we9mu1g
@user-vk4we9mu1g 3 ай бұрын
❤❤
@rameshkarki121
@rameshkarki121 3 ай бұрын
त्याे ठग लाई कार बाहि गरनु परछ
@user-rk1in9eg1l
@user-rk1in9eg1l 3 ай бұрын
झुड बाेल्याे जेठि ले १००% पैसा फिर्ता दिनुपर्यो उषा र बुडा ले
@jharanasen-vb7km
@jharanasen-vb7km 3 ай бұрын
Usha vnne kaha ko rhix
@sanutamang9239
@sanutamang9239 3 ай бұрын
Sojho lai lutera budi bidesh pathako raixa esle yo budabudi lai nai karbahi hunu parxa.thag yo dui Jana nai ho.xodnu hunna yo 2 ota lai nai
@Nishumasubbavlogs
@Nishumasubbavlogs 3 ай бұрын
Bichara haru aafule buneko jalma aafai paryo 👍👍very good 👏👏👏👏👏😆😆😆😆😆🤣🤣😡😡😡😡😡❤️😡
@user-pv7yu5dv6p
@user-pv7yu5dv6p 3 ай бұрын
त रnडि को पनि ठुलो हात छ त लाई पनि यस्तै होस कुनै दिन
@roseglaan5563
@roseglaan5563 3 ай бұрын
Yo duita budabudi lai nai jail chalan grnu parx Ganga mam ji jasari hunx action hunu parx
@SabitaShrestha-pm5pr
@SabitaShrestha-pm5pr 3 ай бұрын
मिलेर नै खाको हो यो पैसा निकै चलाक केटी तर यिनी हरु लाई कानुन को दयारा मा लिइनु पर्च
@yogeshthapamgr3897
@yogeshthapamgr3897 3 ай бұрын
Hoina yo master planning anusar gareko yo game ko sab khel ko hero tyo khachhad ho ani aja usko japan ma vako budi sangai tyo chor khachad lai pani contact ma leraunu parni k j vyani ma yo sis ko himat lai manxu galat navay paxi confidence ko sath ma present hunu vko xa asto chor haru lai sajay dilaunu parxa ganga madam sis lai nyaa milos 🙏🙏🙏🙏🙏
@enjalimbu6387
@enjalimbu6387 3 ай бұрын
Japan jan khacha navaar buda budi mileko ho 100%
@sitamalla5796
@sitamalla5796 3 ай бұрын
100% बुढाबुढी दुबई जाना मिलेको बुझिन्छ इ दुबई जानालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@khusbuthegim3477
@khusbuthegim3477 3 ай бұрын
बुढा बुढि मिलेर पोइसा खाको हुन्नसक्छ इ दुबै बुढा बुढि लै मिडियामा ल्याउनु पर्यो गङ्गा म्याम
@nimagurung639
@nimagurung639 3 ай бұрын
अमेरिका लगेर अझै ठगम्ला भन्ने सोचेछ 😮
@jirarai76
@jirarai76 3 ай бұрын
Sudarshan ra USA lai pata kasnu paro USA lai nepal leunai parxa apradhi nai ho USA pani clear vaim Usha nepal au aba
@rampyari-zp8ws
@rampyari-zp8ws 3 ай бұрын
Ganga sis yo bainilai nyaye paunani parxa hjrle garnuhunx aas xa malai hjrko🙏🙏🙏
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 8 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 12 МЛН
The Voice Kids - Episode 14  | Season 3 - 2024
The Voice of Nepal
Рет қаралды 44 М.
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН