बिहेगरी ३६ लाख ठगिएकी सलोमिको अपडेट।रुदै भनिन मैले न्याय पाए,हालिन श्रीमानलाई मु द्दा।gangalama।

  Рет қаралды 173,061

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest: Salome Rai
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv

Пікірлер: 407
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
याद गर्नुस् दुई अक्षरले बनेको "माया"मा दुई अक्षरको "धोखा पायो भने दुई अक्षरको "मुटु"मा चोट लाग्छ, अनि जीबनमा कहिल्यै नविर्सिने दुई अक्षरको "याद" बन्छ 😢💔🙏
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
Ur right💯💯💔💔 😢😢maya
@user-ez4st5ci7f
@user-ez4st5ci7f 4 ай бұрын
सहि हो सिस
@ganeshsunar9547
@ganeshsunar9547 4 ай бұрын
Be careful from monster
@khusbuthegim3477
@khusbuthegim3477 4 ай бұрын
Yes yo kurama ma pani agree 👍🏻 chhu yo ठग खातेलै चाडेइ जेल कोचेको देख्न पाउ अनि सलोमि दिदिलै न्याय मिलोस
@user-wh5py8fs9d
@user-wh5py8fs9d 4 ай бұрын
Right
@alisakc4118
@alisakc4118 4 ай бұрын
यो धोका दिने ठग लाई छिटो कार्वाही गर्नु पर्छ
@mahendrakarki9468
@mahendrakarki9468 4 ай бұрын
यदि न्याय मरेको छैन भने यी बहिनिले न्याय पाउनु पर्छ । गङागा मेडम लाई धेरै धेरै धन्यवाद ।।🙏🙏
@Myarmin
@Myarmin 4 ай бұрын
माया अनि बिहे को आडमा अर्काको माया भावना अनि पैसा ठग्ने ठ्गलाई छोड्नुहुदैन कारबाही गर्नुपर्छ।
@LalitRai429
@LalitRai429 4 ай бұрын
'श्रीमान भन्ने सब्दनै घृणा लाग्छ' बैनीको यो भनाईले मेरो पनि मन छुयो। न्याय पाएको त होईन तर कानुनी प्रोसेस चही भएको बुझियो। पीडितको पक्षमा बुलन्द आवज उठाउनु हुने गुड टिभी र गंगा बहिनीलाई सलाम छ।
@Gaughr
@Gaughr 4 ай бұрын
महान साहसि नारि❤❤❤सलोमि न्याय मिलोस,मिल्छ,,
@SurendraGiriGiri
@SurendraGiriGiri 4 ай бұрын
बुढा बुढी मिलेर ठगेर बुढी विदेश जाने जापान बुढीको पनि फोटो राख्नुपर्छ मिडियामा
@manjurai720
@manjurai720 4 ай бұрын
बिहे गर्छु भन्नेहरु धेरै छ्न हजुरलाई बनी तर ती सबै तपाईले कमाउनुहुन्छ र विकसित देशमा हुनुहुन्छ भनेर त्यसैले बैनी ती सबै लालचले हो त्यसैले आफ्नो सन्तानलाई माया दिनुहोस अनि आफू खुसी हुनुहोस ❤बाकी जिन्दगी सुखमय बिताउनुहोस🎉🎉
@john-xettri8921
@john-xettri8921 4 ай бұрын
ल न्याय पायेछ यो चेलिले खुसी लाग्यो गङ्गा माम लाई धेरै धन्यवाद ❤ र त्यो खाते ठग दलाल पाखे लाई जेल मा सडाउनु पर्ने हो
@sajan8504
@sajan8504 4 ай бұрын
Mal payera chal napako ho tyo jathale
@mamatamagar174
@mamatamagar174 4 ай бұрын
यस्तो केटा लाई कडाकार्बाई होस ।ता कि अरु केटीलाई ठग गर्न नपावस ।
@tarathapa6950
@tarathapa6950 4 ай бұрын
अर्काको पसिना खाने भतुवा हरु धेरै छ।सबै बैनी हरु होसियार हुनु होला।
@phurbatamang1379
@phurbatamang1379 4 ай бұрын
खुसीको कुरा गंगा Mamले धेरै ठूलो सहयोग गर्नुभयो बिचारा लाखौं ठगिएकी चेलिमाथी र चेलिले न्याय पाउँछ भन्ने पक्कै आसा छ
@dolmayonjan8075
@dolmayonjan8075 4 ай бұрын
अमिरेका बसेको धेरै मान्छे देखे सिस हजुर जस्तो राम्री मनको सफा त्यती नै इमानदार खुसी लाग्यो न्याय पायको मा छिटो भन्दा छिटो त्यो ठग लाई कार्बाही होस ❤❤❤
@amburathourshah589
@amburathourshah589 4 ай бұрын
कडा भन्दा कडा कार्वाही हाेस ,याे बहिनीले न्याय पाअाेस्।
@user-gm2rn8ut4s
@user-gm2rn8ut4s 4 ай бұрын
त्यो भाते भतुवाको मात्र हैन त्यको भत्युनिको बुडिको अनुहार हेर्न यति मान छ नि
@bimalatamu7883
@bimalatamu7883 4 ай бұрын
Right
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
Right 👍🏼
@gajendralimbu5830
@gajendralimbu5830 4 ай бұрын
Photo upload hunu paryo tesko
@kumaritamang5850
@kumaritamang5850 4 ай бұрын
All the best gaga Madma le 🙏👍👍🥰🙏
@manurai9562
@manurai9562 4 ай бұрын
Same Malai Ni
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
अझै त माया रैछ बुढा प्रति तर पापि बुढा ले गर्दा यस्तो हुन पर्यो बुढा ले पैसा मा माया गरेको रैछ बुझियो
@user-ef5fk1sk1d
@user-ef5fk1sk1d 3 ай бұрын
गंगा मेम लाई धेरै धेरै धन्यवाद खुसी लाग्यो अब छिटै त्यो बहिनिले न्याया पायको देख्न पाइयोस त्यो पापी लाई जेल चलान भयको हेर्न पाइयोस तेश्को श्रीमती लाइनी कहिले राम्रो नहोस किनकी तेस्कोनी हात छ यस्मा बिचरा बहिनी रोयको देख्दा मेरो पनि आँसु रोकियन छिटै न्याय मिलोस 🙏❤️
@netrapun4420
@netrapun4420 4 ай бұрын
यो बहिनी ले जे भने पनि न्याय पाउनु पर्छ यदि नेपाल म न्याय छ भने 💓🙏💓विशेष गरि गङ्गा मिडम लाई पनि धन्यवाद 💓🙏💓
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 4 ай бұрын
नरुनुस जे भयो भयो आब आउनेदिनहरु यस्तो नहोस बाकी जिन्दगी सुन्दर बनाउने कोसिस गर्नुस बिशेष गङ्गा मेमलाइ धन्यवाद 🙏❤️
@limdechamling1034
@limdechamling1034 4 ай бұрын
गलत समयमा गलत मान्छे संग भेट भएको हो त्यो गलत मान्छे संग छुटकारा पाउनु भयो यो सबै भन्दा ठूलो खुसीको कुरा हो बाँकी सुन्दर जीवनको सुभकामना सलोमी सिस। र गंगा जी लाई पनि धेरै धन्यवाद❤❤
@sitadhakal7558
@sitadhakal7558 4 ай бұрын
अचम्मको कला र बोल्ने भाषा कति मिठो मुस्कान सिस गंगा चिनेको त छैन तैपनि कति पिर ब्यथा भुल्छु सिस हजुर यो कार्यक्रम हेरेर ❤❤❤
@ushakhadka716
@ushakhadka716 4 ай бұрын
यस्तो ठग लाइ कार्बाहि गर्नुपर्छ।
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x 4 ай бұрын
जे होस यो चेली ले न्याय पाउनु भएछ धन्यवाद छ गंगा म्याम लाई🙏🙏🙏
@Janakisuryabanshi
@Janakisuryabanshi 4 ай бұрын
खुसी लाग्यो न्याय पाउनुभएछ।😊
@krishnagurung8590
@krishnagurung8590 4 ай бұрын
कसको बिस्वास गर्ने यो सन्सारमा? जे होस न्याय पायकोमा खुशी लाग्यो!
@gangakhulal606
@gangakhulal606 4 ай бұрын
आँसु आयो।गङ्गा बहिनिलाई सलाम छ।
@bishangurung4025
@bishangurung4025 4 ай бұрын
युटुवर बहिनी सधैं helpful देखिन्छ । सधैं यसरी नै अगाडी बढ्नुहोस ।
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
याद राख्नुस् सपना देखाउँदै नजिकिएका 😮 हरुले एकदिन निन्द्रै नलाग्ने बनायर जाने रैछन्😢 त्यो ठग लाई छिटोभन्दा छिटो जेल कोचेको 🙁 देख्न पाउ Good tv को गंगा नाना लाई धन्यवाद 🙏
@smritithapa3722
@smritithapa3722 4 ай бұрын
Right sis
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
😢😢😢😢😢😭😭😭😢😢hami Pani roye maya 😢😢😭😭
@mohanlimbu7124
@mohanlimbu7124 4 ай бұрын
Media Ganga lama गरीब दुखीलाई यैवा न्याय दिनु हुनै सधै जय होस
@bharatbahadur392
@bharatbahadur392 4 ай бұрын
धैर्य गर्नुहोस् बैनी कानुनी राज्यमा सत्यको अबश्य पनि जित हुन्छ Be strong sister🙏
@iiiinnnn
@iiiinnnn 4 ай бұрын
पहिला बिस्वसी जस्तो देखिन्छ पछि बिस्वास बाट पछि हटनु भएको जस्तो छ बहिनी जे भए नि प्रभुले आशिष् दिउन ।
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
गँगा सिस लाई धेरै धेरै धन्यवाद छ
@Bishnushrestha467
@Bishnushrestha467 4 ай бұрын
त्यो पापी लाई पनि म्याडिया मा ल्याउनु पर्नी के गर्नु।जे होस न्यायको ढोका सम्म पुग्न सफल हुनु भएछ बधाई छ।तर नेपाल को कानुन मा भर पर्न त सकिँदैन।न्याय मिलोस शुभकामना।
@Sarmilaofficial4
@Sarmilaofficial4 4 ай бұрын
धन्यवाद गंगा दिदी हजुर लाइ ❤❤❤❤
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 4 ай бұрын
Best strong sister Justice for sister good tv ganga sister congratulations 🎉
@rubig5316
@rubig5316 4 ай бұрын
धेरै खुशी लाग्यो बैनि को मुहार मा त्यो हाँसो त्यो अठोट देखेर stay strong be happy best wishes for beginning new life ♥️ ❤❤
@sarumagar675
@sarumagar675 4 ай бұрын
चोर लाई साथ दिनिनी चोरै हुन्छ यो ठग को स्वस्नी लाई नि कारबाही हुन पर्छ सालोमी को पुरै पैसा दिन पर्छ र यो ठगको जोडी लाई जेल सडाउन पर्छ अगामी येस्तो सलोनी हरु जस्ता नठगोस्स😊
@asunamagar-zh9wm
@asunamagar-zh9wm 4 ай бұрын
मेरो नी आँसु आयो😢😢😢
@pawanrai8667
@pawanrai8667 4 ай бұрын
Yo video ko waiting ma finally herna paiyo j hos nyaye paunu vayexa khusi lagyo
@radhathapa2546
@radhathapa2546 4 ай бұрын
yo video waitima fainally heran paiyo yo bahini lai.neya dilayko ma ganga mam thank you so much❤❤❤❤❤
@santoshbantawarai9942
@santoshbantawarai9942 Ай бұрын
अमेरिका कर्मथलो बनायेर बसेकी एक जना नेपाली चेली नाटकिय प्रेम जालमा फसेर शारीरिक, आर्थिक र मानसिक रुपमा पिदीत हुन्छिन् ! यो संसार नै त्यागने मनस्थितिमा पुगी सकेकी पिदीत चेलीलाई न्यायको ढोका सम्म पुर्याएर पुनर्जीवन प्रदान गर्न सफल हुने युटूब पत्रकार गंगा लामा ज्यूँ लाई धन्यवाद! निश्वार्थ भावनाको कर्म या सेवा नै पत्रकारिताको सही परिभाषा हो भन्ने कुराको प्रमाण देखाइदिनु भयो!
@Jyoti-vh6kt
@Jyoti-vh6kt 4 ай бұрын
गङा मेयम लाइ धन्यवाद यो बहिनि ले न्याय पाउनु पर्छ त्यो खाते लाइ जेल मा सडायर राखनु आफनो पैसा असुल गरनु पैसा भन्द नि ठुलो कुरा बहिनि को भाबान सङ खेलेको छ तेस्लाइ छोडनु हुन्न ❤❤
@kamalabaral9762
@kamalabaral9762 4 ай бұрын
तेहि भएर यो केटहरुको बिस्वाश नै लाग्दैन मलाई अचेल मायाको नाउँमा लुट्न मात्र खोज्छन 😊
@GaneshGrg-ow5vx
@GaneshGrg-ow5vx 4 ай бұрын
हरु नभन्दा हुने हो🤔🤔😋😋सबै केटा वा केटी मन्छेहरु राम्रो त कहाँ हुन्छन् र हजुर 🤗🤗
@kamalabaral9762
@kamalabaral9762 4 ай бұрын
@@GaneshGrg-ow5vx होई 🤣
@user-pm1of6os2r
@user-pm1of6os2r 4 ай бұрын
Arkako jivan ra vabanalai yesto laat hanni teslai kahile valo hudaina ra justice for baine ra god tv ganga baineko kamlai salutx 👍️👍️
@sharadbaidhya4300
@sharadbaidhya4300 4 ай бұрын
गङाजीलाई मुरि मुरि धन्यबाद , बहिनी जीवन यत्तिकैमा सकिँदैन , जीवनमा कहिले हरेष नखानु , सम्झिनु शनि साढेसात दशा लागेको थियो उम्कियो भन्ने सोच्नु होला , जिबनसाथी बिना जीवन चल्दैन भन्ने नसोच्नु , जीवन हो एक्लै आफुले आफ्फैलाइ माया गर्नु सिक्नुस , कामलाई माया गर्नुस , यहि नै जीवन हो 👏
@Sarmilaofficial4
@Sarmilaofficial4 4 ай бұрын
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤😊😊😊
@binarai7051
@binarai7051 4 ай бұрын
uhako vedio kaile aauxa hola vanera parkhiraheko thiyo ...khusi lageu uhale xitai न्याय पाओस...
@bimalaroka7659
@bimalaroka7659 4 ай бұрын
सलोमी लाई धेरै नै सम्झी राखेको थिए ❤
@bipanapun6557
@bipanapun6557 4 ай бұрын
Mh Pani sagai ruidiya be strong didi hjrle Naya paunu parxa yasta manxe Lai samjera kahile naruni mhlai dheraii khusi lageko xa aja Naya paunu vayaxa paisa Pani xittei Milos didi ko Ani thank you ganga didi
@rajesworimaharjan783
@rajesworimaharjan783 4 ай бұрын
Sis le nyaye Paunu vayo Sarai Khushi lagyo n Ganga mam ❤️❤️🥰🥰👌👍🙏
@manurai9562
@manurai9562 4 ай бұрын
Ganga Sis Hjur Lai Dharai Dharai Dhanebat🙏🙏🥺
@mayashahi8377
@mayashahi8377 4 ай бұрын
सारै खुसी लाग्यो, नयॉ अपडेटको पर्खाईमा थीय, पैसा पायको हेर्न पाउ अब ❤
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
धेरै खुशी लाग्यो बहिनी ले न्याय पाएकोमा
@chemzongsanu
@chemzongsanu 4 ай бұрын
Ma yahi video ko parkhaima thiye uhale nyaaye paunu vyexa khushi lagyo🙏yo vanda arko kta rojna pare bujhera matrai rojnu hola tapaiko life ramro hos🙏
@user-ny5oo8do2w
@user-ny5oo8do2w 4 ай бұрын
Aatti khusi lagyo .aafnu Galti chaina bhane nyai pakka paucha.thank you Ganga mem ani badhai cha baini lai🙏🙏🙏
@nisharai5404
@nisharai5404 3 ай бұрын
यतिको साहसी हुनै पर्छ प्रत्येक नारी
@anitarai4167
@anitarai4167 4 ай бұрын
Suru ma roko dekhera sangai ruyeko thiye aaja haseko khusi dekhda ma pani aafai khusi bhairako xu❤tq ganga sister 😘
@MrDembe
@MrDembe 4 ай бұрын
Thank you so much Ganga mam for Helping her😢❤🙏🙏🙏
@rampyari-zp8ws
@rampyari-zp8ws 4 ай бұрын
Ganga sis yo bainilai jasarini nyaye dilaidinujola Kati mitho boli baini KO bichara Kati soji😭😭😭😭😭😭😭
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
लुट्ने बुढा लाई सम्झेर मन दुखाएर मन मा लिएर किन आफ्नो स्वाथेलाई रोगि गराएको अब नयाँ जिन्दगीकोसुरुवाल गर
@Limbukanxa321
@Limbukanxa321 4 ай бұрын
xori manxeko jindagi jaha gayeni sukha xaina 😢 video pura hernai sakina aasu aayo 😭😭😭😭❤️ God bless you baini❤
@rinhome7492
@rinhome7492 4 ай бұрын
Mo ta ruda2 behaal vaye😭😭
@brindathapa1336
@brindathapa1336 3 ай бұрын
गंगा बहिनीलाई धेरै धेरै धन्यवाद 🙏 यो केसले छिटै न्याय पाओस🙏
@Moonvlogsofficial138
@Moonvlogsofficial138 4 ай бұрын
Thank you so much for your support Ganga Mam 🙏🏼🙏🏼🙏🏼🥰🥰👍👍be strong solomi Didi
@MayaMaya-dt6ov
@MayaMaya-dt6ov 4 ай бұрын
Syabass syabas ma tetikai ganga bainiko fan bako hoi a mahan patrakar ganga lama lai salut🙏🙏
@sudiptmg3335
@sudiptmg3335 4 ай бұрын
न्याय पाउनु पर्छ ! पीडित ले
@user-fo6zg9up7j
@user-fo6zg9up7j 4 ай бұрын
Gangga sislai dherai dherai dhanyabad
@shashisambahamphe6567
@shashisambahamphe6567 4 ай бұрын
अपराधीहरुले सधैं पैसाको मात्रै मुख देखेका हुन्छन् तर भाेली भाेग्नु पर्ने दिनलाई साेचेकाे हुन्नन।ती दुई बुढाबुढीलाई यो बहिनीको अाँशु एक थाेपानि भुइँमा नखसि ती दुईलाई लाग्नेछ ।
@sashirajthapa7584
@sashirajthapa7584 4 ай бұрын
मलाई पनि रुवाइदिनु भयो यी नानी ले छिटो भन्दा छिटो न्याय मिलोस् ❤सोझो पन को फाइदा लुटेछ चोर ले 😢
@sonyshrestha5376
@sonyshrestha5376 4 ай бұрын
Maile dekhya chai maya Garda chai afuu vanda alik naramrey sanga nai love parnu parxa k tyo jhattha ta herdai jhilkey xa ani Khai xaina stay strong and brave bahini god bless u loh ❤🙏ani ganga maam lots of love ❤️🙏
@asmitapariyar516
@asmitapariyar516 4 ай бұрын
कस्ताे भक्कानाे छुट्छ हाै 😥😥अरूकाे जिन्दगीमा यस्तो पर्दा झन आफ्नाे जिन्दगीमा भए के हाेला । सत्य काे जित अवस्य हुन्छ सिस अब जे हुनु भयाे टेन्सन नलि अगाडि बढ्नु हाेला
@user-ls2ef6ht8u
@user-ls2ef6ht8u 4 ай бұрын
यउटा छाेरि मान्छे अर्काे छाेरि मान्छे काे बेथा नबुझ्ने थुक्क राणि याे दिदिकाे अाशु लाग्छ तलाई
@anushrestha1272
@anushrestha1272 4 ай бұрын
Right
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 4 ай бұрын
wow जस्तो नाम उस्तैकाम चेलनको नाम गूड TV काम पनि👌👌👌 चलाउने बहिनीको नाम गङ्गा जस्तो नाम उस्तै काम पबित्र निश्वार्थ 👏👏 बयान गर्ने शब्द छैन अनि सलोमी बहिनी तपाईं रुदा आफैलाइ परे जस्तै आँसु आयो सायद हामी नारीहरु अरुको पिडालाइ आप्नै सम्झेर होला तर यो आँसु अन्तिम होस जुनसुकै हालतमा पनि त्यो पापी ठग र आप्नै श्रीमानलाइ पैसाको लागि बेच्ने ठग आइमाइलाइ कानुनी कारबाहीबाट बन्चित नगराउनु होला आजिबन जेल कोच्नु होला 🙏🙏
@nandasubagurung2569
@nandasubagurung2569 4 ай бұрын
Bichara bahini le neya paunu vayacha khusi lagyo ❤️gangaa bahini thank you so much🙏🙏🙏❤️❤️❤️
@Elliana968
@Elliana968 4 ай бұрын
Gud Tv n good job ganga ji
@Durga_khawahang
@Durga_khawahang 4 ай бұрын
जति सम्म युज हुइन्छ उति खेर सम्म युज गर्छ। कुरा त्यै हो यो कलियुग हो।
@user-rh6yy4os6o
@user-rh6yy4os6o 4 ай бұрын
Thank you so much ganga sis. U are the great
@romabanjade2280
@romabanjade2280 4 ай бұрын
न्याय पाएकोमा खुशी लाग्यो
@buddhirai1495
@buddhirai1495 4 ай бұрын
Thank you so much Ganga sister! You are the great!!❤
@bikenpalungwa3733
@bikenpalungwa3733 4 ай бұрын
पुरुष सग कहिल्यै भावनात्मक सम्बन्ध नबनाउनु । अब पनि पुरुष सग प्रेम र जिबनको आशा गरि बिहे गर्ने गर्‍यौ भने मरे हुन्छ ।
@santoshbantawarai9942
@santoshbantawarai9942 Ай бұрын
Ganga jyu Love ❤ u ।।।। Hjr ko पत्रकारिता lai Big Respect
@user-nq5hz8mg8d
@user-nq5hz8mg8d 4 ай бұрын
In the future good luck sister, Have a save journey.
@mahatmaya8232
@mahatmaya8232 4 ай бұрын
Bichara kati maya lagyo xa bahini satya ko jit hos
@user-ew9yj4kc9y
@user-ew9yj4kc9y 4 ай бұрын
माया भनेको आफ्नो आफन्त लाई गर्नु होस् आफै लाई गर्नु होला कहिल्यै धोका पाउदैन
@SurajNepali-fe1pd
@SurajNepali-fe1pd 4 ай бұрын
तेस्तो कह हुन्छ सलोनी जि बिहे त गर्नुपर्छ त र हजुर ले गलत मान्छे चुन्नु भयो त्यो गदा हरमि
@user-nc2no5tr5i
@user-nc2no5tr5i 4 ай бұрын
Nyaye paunu vayexa khusi layo congratulations sis ❤️❤️❤️🙏
@unosthapa
@unosthapa 4 ай бұрын
Khusi lagyo justic paunu vayexa 😊😊😊huge respect ganga sister❤❤❤
@sandhyagiri4483
@sandhyagiri4483 4 ай бұрын
याे ठगलाई कडा कार्वाहि भयकाे देख्न चाहन्छु म,,यस्तै साेचभयका ठगहरु पनि सचेत हुनुहाेला,,चाेखाे मायामा ठेसलगायाे भने अवस्य सजाय पाउनेछाै,
@krishna198928
@krishna198928 4 ай бұрын
श्री लेखेको भाग्य जामा लाउनेले खरानीले मेटायो। Emotion सङ्ग खेलेछ्😡🤬 यिनलाई हदैसम्म कारबाही होस अनि सलोमी ले न्याय पाएको पनि चाडैं हेर्न पाउ।
@kalpanarai77M
@kalpanarai77M 4 ай бұрын
salute 🫡 ganga maam 🙏🙏
@user-jt5dg9uu9t
@user-jt5dg9uu9t 4 ай бұрын
Ma keta vako vaeta hjr jasto soji ra emandari narilai varkharai bihe gari halthe houuuu❤❤❤❤❤❤
@bharatirai527
@bharatirai527 4 ай бұрын
Nyaya milos bunu lai ❤❤
@viviachumi5195
@viviachumi5195 4 ай бұрын
Sis, Ganga thank you so much 🙏
@ganeshsunar9547
@ganeshsunar9547 4 ай бұрын
मैले देखे अनुसार फटाहा केटा हरुलाइ सोझो केटि ले मनपराउछ्न ।
@user-yj4bl8fi5r
@user-yj4bl8fi5r 4 ай бұрын
Mero pani yestai vayo ma pani chai aaudai xu nepal ani ganga mem ko good tv ma 🙏
@bijayking6041
@bijayking6041 4 ай бұрын
Congratulations Hamro sis nyaye paunu vayo ❤️❤️😊😊😊ganga sis lai pni tnq so much sis🙏🙏🙏
@ishmagurung3423
@ishmagurung3423 4 ай бұрын
Thank you mam 🙏
@nirmalatamang-vw3vp
@nirmalatamang-vw3vp 3 ай бұрын
हो....समय ले मान्छे चिन्ने बनायो पैसा ले माया किन्ने बनायो भन्ने गित को याद आयो है आज मलाई
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 4 ай бұрын
यि नानी लाई साथ र सपोर्ट गरिदिनुहोला नानी लाई नयाँय मिलोस् ❤
@user-og3fb4xu2c
@user-og3fb4xu2c 4 ай бұрын
Good ganga mam .
@ManjuNembahang
@ManjuNembahang 4 ай бұрын
Thank you ganga sis 🙏♥️👍
@LimantaGurung
@LimantaGurung 4 ай бұрын
Dherai ruwayo bahini😢😢 thank you ganga mem hjrle yo bahiniko jibandan dinu vayo naya jindagi dinu vayo ❤❤️🙏🙏
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 99 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН