No video

४० करोडको लगानीमा नेपालकै ठुलो अंगुर फार्म ! - The biggest grapes farm of Nepal

  Рет қаралды 726,522

Record Khabar

Record Khabar

Күн бұрын

► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 532
@sumitrayonjon2082
@sumitrayonjon2082 2 жыл бұрын
नमन छ 🙏।बिज्ञ ब्यक्ति ले आफ्नो देशलाई माया गर्दा खत्यन्तै पुन्यकाे काम भएको छ ।श।धेरै धेरै शुभकामना 🌹🌹
@ekanathbhattarai3497
@ekanathbhattarai3497 2 жыл бұрын
उन
@enabin
@enabin 2 жыл бұрын
@@ekanathbhattarai3497 ............ .
@junushrestha6537
@junushrestha6537 2 жыл бұрын
@@ekanathbhattarai3497 2
@junushrestha6537
@junushrestha6537 2 жыл бұрын
5
@punman2755
@punman2755 2 жыл бұрын
@@junushrestha6537 àà
@Sss-wc6eb
@Sss-wc6eb 2 жыл бұрын
साच्चै यस्ता मान्छेले हाे देश बिकास गर्ने। देशलाई अर्थिक उन्नतिमा लाने। व्यापारी पाेस्ने सरकार ले यस्ता उधमी लाई कहिले राहतर सम्मान देला।
@khadgabasnet7554
@khadgabasnet7554 2 жыл бұрын
एक पटक मँत्री हुन भन्दा यस्तो खालकाे सफल कृषि ब्याबसायी बन्नु महान हाे ।
@nawarajgurung1030
@nawarajgurung1030 2 жыл бұрын
धन्यवाद एकदमै हर्षित भए। गरेर नहुने केही पनि छैन कृपय यस्तै उदाहरण लाई पछ्याउदै सकभर सम्पूर्ण नेपालीले आफ्नै देश मा केही गरौ भन्ने सोच लिनु पर्यो।
@sailadilungchha6219
@sailadilungchha6219 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भएकाे रहेछ । पहिलाे पटक देखे यति राम्रो अँगुर खेति । गरे देखि सबै हुने रहेछ । मिहिनेत र परिश्रमले श्रिङ्गार्नु पनि जान्नु पर्ने रहेछ । याे कुराकाे ज्ञान मैले याे =(भिडियाे हेरेर ) कनटेनसबाट थाहा पाए । अति राम्रो । धेरै बघाई 👍️ प्रगतिकाे धेरै शुभ कामना ❤️🙏 हजुरलाई धन्यवाद🙏 👍️❤️👌😀
@akritibharati6297
@akritibharati6297 2 жыл бұрын
अत्यान्तै खुशि लाग्यो हाम्रो देशमा पनि यति राम्रो कम्पनि खुलेको रैछ अब विभिन्न ठाउमा यस्तै बिकास भाको हेर्न पाईयोस!
@khadgabasnet7554
@khadgabasnet7554 2 жыл бұрын
तपाईं देशकै उदाहरण हाे । सफलताकाे कामना
@krishnakarki9548
@krishnakarki9548 2 жыл бұрын
आहा उदाहरणीय kaam🙏🙏🙏
@netrabhandari4011
@netrabhandari4011 2 жыл бұрын
Great work n subhakamana
@newone3318
@newone3318 2 жыл бұрын
हाम्रो गाउँ को नाम सुन्दा खुसी लाग्यो। धेरै जनाले यो ठाँउ कहाँ भन्नू भको रैछ यो धादिङ,थाक्रे-१० केवलपुर मा हो
@dhananjayaphadera2247
@dhananjayaphadera2247 2 жыл бұрын
नमन छ कृषि बिज्ञ ब्याक्तित्वलाई असल नागरिक सोच्छ के कस्तो उध्यक गरेर देशलाई धनी बनाउ अर्को थरी सोच्छ देशको कुन भु भाग बेचेर धनी बनु फरक यत्तीछ सरकार गरिखाने नागरिक लाई अर्बाै रकम अनुदान दे देश अाफै धनी बन्छ ।
@santakumarshrestha1029
@santakumarshrestha1029 2 жыл бұрын
Salute Sir ! राम्रो काम गरेर देशलाई समृद्धि ल्याउन बाटोमा सफलता मिलोस, हार्दिक शुभकामना !
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
यसरी देशमा लगानी गर्ने उधमी उधोगपति लगानी कर्ता हरु लाई सलुट गर्नु पर्छ गरे नेपालमा यसरी हुने रहेछ भन्ने एउटा प्रमाणित देखिन्छ अंगुर खेती वइन उत्पादन👍️🇳🇵🇲🇾
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ हाम्रो देश मा यस्तो हुनु जरुरी छ
@narayanshrestha3485
@narayanshrestha3485 2 жыл бұрын
ZAzáaaááÝZAÁAYÁÁàsáaaZáTááàyzáàÁásxßásaDaaáásacáEArâàààáayaaSaáàÁáásáÀàdýÁFßßàzàzźavàÂS3ÆÁÁÁaZßZAááÝÀ72þźźYAźź2ÞzźźŹwźŹźźźQZźŹzdy3ź
@bbs1127
@bbs1127 2 жыл бұрын
यो अंगुर खेति गर्नेलाई मेरो नमनछ ।
@chandrabhattarai889
@chandrabhattarai889 2 жыл бұрын
अत्यन्तै राम्रो काम । नेपालमा एउटा उदाहरणीय कामको सुरुवात गरेर इतिहास बनाउनु भएकोमा हार्दिक बधाई र शुभकामना।
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
धेरै राम्रो काम सफलताको शुभकामना ।👍️
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
धैरे सुभ कामना गर्दछु। दाइ अाफ्नो देश मा लगनशीलको कामहरू गरे। देखाउनु भएको मा धेरै धनय बाद india of assam lakhimapur Bhitoripam
@sansarvijay793
@sansarvijay793 2 жыл бұрын
अति राम्रो अङ्गुर खेती हाम्रै देश मा पनि हुँदो रहिछ त यो जान्कारी पायेर खुशी लाग्यो ।
@anushthulung5332
@anushthulung5332 2 жыл бұрын
आफ्नो देशमा नि वाइन उत्पादन भएको देख्दा खुशि लाग्यो😍😍
@kajiranabhat6321
@kajiranabhat6321 2 жыл бұрын
उहालाइ नमन टक्राउछु अनि पत्रकास ज्युलाइ सलाम टक्राउछु
@madhusudanbanjara5014
@madhusudanbanjara5014 2 жыл бұрын
धेरै राम्रो नेपाली कृषि उधोगिलाई सफलताको शुभकामना
@surendrasingh6242
@surendrasingh6242 2 жыл бұрын
महान कार्य आफ्नै देशमा उत्पादन गर्ने व्यति भयपो देशको बिकाश होला 🙏🙏
@saugatrijal482
@saugatrijal482 2 жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ ।धादिङको इज्जत राख्ने काम गर्नुभएकोमा आभारी छौ
@ishwaripokhrel2315
@ishwaripokhrel2315 2 жыл бұрын
Salute xa सर यहा जस्तो ऊधमी अझै धेरै जन्मनुपर्छ सरकारले ऊधमीलाइ प्रोत्साहन गरोस
@johnraya2853
@johnraya2853 2 жыл бұрын
आहा!सारै राम्रो ज्ञानमुलक भिदियो रिपोर्ट।धेरै धेरै धन्यवाद।👍️👍️👏👏🙏🙏🇳🇵
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
धेरै धेरै हार्दिक बधाई छ हजुरलाई हाम्रो देशमा अति नै राम्रो काम गर्नु भएको मा देश को माया गर्नु भयो यसरी नै हरेक मानवले यसरी अगाडी बढ्दै जानु पर्छ धन्यवाद म साउदी अरब बाट हेर्दै
@bikashrai1313
@bikashrai1313 2 жыл бұрын
सम्मान छ हजुरको परीक्षणलाई यो व्यवसायले सफलता लूनी पर्छ बधाई छ सर
@arjunparajuli8159
@arjunparajuli8159 2 жыл бұрын
रियल रुपमा काम गर्ने कृषकलाई उच्च सम्मान गर्दैं राज्य तर्फ बाट गरिने सहयोग १००% को भोलममा गरियोस्।धन्यवाद ।
@kedargurung962
@kedargurung962 2 жыл бұрын
brilliant gentleman, you are doing well. We are proud of you, our country needs you. Bless your business, Long live & happy future.
@dnentertainment6993
@dnentertainment6993 2 жыл бұрын
एकदम राम्रो यसरी नै हो आत्मा निर्भरता बन्ने यसरी नै सम्पुर्ण नेपालीले नेपालकै माटोमा लगानी गरौ।
@lilapoudel4596
@lilapoudel4596 2 жыл бұрын
अब अनार खेति र स्याउ खेति पनि यसैगरि सुरुवात गर्नु होस यस्ता व्याक्तिलाई सलाम छ
@gopalpuri4710
@gopalpuri4710 2 жыл бұрын
सरकारी तवरबाट नितिमा सुधार गरि युवा स्वरोजगार बनाउन सकिन्छ।। सरकारको ध्यान जाअोस ।।। बाँजो जमिन यसरी नै सदुपयोग हुनेछ ।। वाईन फ्यक्ट्री सरकारले बनाउन पर्यो।। 25 हजार तलबको लागि खाँडिमा जान पर्ने थिएनकी ?
@mayathapa5511
@mayathapa5511 2 жыл бұрын
आहा कति राम्रो लाग्यो मलाई अंगुर फार्म यो अंगुर फार्ममा काम पाएत म यो विदेश छोडेर नेपालमै बस्थे कम्से कम आफ्नो देशमा बसेर धेरै थोरै जे जति कमाइ भए पनि आफ्नो देश भनेको आफ्नै हुन्छ बरैनि
@shankarprasaddhakal3468
@shankarprasaddhakal3468 2 жыл бұрын
Paicha farkinus nepal
@mingmarsherpa6970
@mingmarsherpa6970 2 жыл бұрын
धेरै राम्रो काम हरेक हामि नेपालि ले सिक्नुपर्ने काम हो
@shreeramchhetri680
@shreeramchhetri680 2 жыл бұрын
राम्राे message दिनु भयाे पत्रकारजि । फार्म खाेलेर नेपालमा जुन काम भैरहेकाे छ सफलताकाे लागि शुभकामना ।
@bikashlimbu3717
@bikashlimbu3717 2 жыл бұрын
A genuine guy and with a genuine struggle. May you achieve your wish of height soon 🙏
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
स्वदेशी उत्पादन प्रबर्द्धन गरौ। हजुरकाे प्रयास सफल हाेस् गर्व लाग्याे।
@lush972
@lush972 2 жыл бұрын
Aba Khairey haru lai Seasonal Working visa ma Nepal bolaaunu parrxa kaka 🤪
@bishansinghbohara8682
@bishansinghbohara8682 2 жыл бұрын
Great contribution to the country.
@aashikakhadka3058
@aashikakhadka3058 2 жыл бұрын
यस्तो क्षमता भएको मान्छे यो देशमा खाचो छ।
@bijaytamang234
@bijaytamang234 2 жыл бұрын
Honi hjr🙏
@sundarikarki931
@sundarikarki931 2 жыл бұрын
यस्तो उत्कृष्ट सफलताको कथा रास्ट्रीय समाचार बनाइ ब्यापक प्रचार प्रसार गर्दा यसको बहुपक्षिय लाभ देशलाई नै हुने थियो ।
@jayabista1251
@jayabista1251 2 жыл бұрын
गरे के हुदैन भन्ने प्रमाणित भयो ।साह्रै सराहनीय र अनुकरणीय काम गर्नु भएको मा धेरै धेरै धन्यवाद ।
@thundersubedi
@thundersubedi 2 жыл бұрын
उत्तरोत्तर प्रगति होस ! सदैब, सर्बत्र र सफलताको गाथा सुन्न पाइयोस !!!
@wambulekirant
@wambulekirant Жыл бұрын
मेहनत गरे असम्भब के हि छैन , अग्रिम सुभकामना फार्मिङ्ग समुहलाई🙏
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 2 жыл бұрын
आफ्नै देशमा असल कामकाे निम्ति बधाई छ हजुरलाई आगमी दिन सफल रहनु होस्
@ranjema703
@ranjema703 2 жыл бұрын
बिरुवा पनि उत्पादन गर्नु पर्यो सर
@seasonlove5099
@seasonlove5099 2 жыл бұрын
Dherai khusi lagcha nepal mai asto pragati dekhda , kati arkako desh bharat ma var parne afno desh Ma afai gare j pani hune raicha 🙏🙏🙏
@user-ko5jj5fu1x
@user-ko5jj5fu1x 2 жыл бұрын
एक दम राम्रो काम स्वागतयोग्य छ
@rashmishrestha6854
@rashmishrestha6854 2 жыл бұрын
👍️👍️👍️👍️👍️👍️......wow...great sir
@user-jk5up9pn1e
@user-jk5up9pn1e Жыл бұрын
Great work
@sharmahemant298
@sharmahemant298 2 жыл бұрын
धन्यबाद, बधाई एवम् शुभकामना । नेपाल भरी नै विभिन्न स्थानमा खेती गरौं र अंगुर आयात बन्द गरि निर्यात गरौं ।
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 2 жыл бұрын
राम्रो काम
@safalyatrai7410
@safalyatrai7410 Жыл бұрын
धेरै राम्रो भिडियो ल्याउनु भएको छ धन्यवाद हाल खाडीमा
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 2 жыл бұрын
कृषि सस्तो उधोग होईन सजिलो पनि छैन धेरै जोखिछ छँदै छ मेहनत पनि उत्तिकै चाहिन्छ अत जोखिम मोल्ने पुरुषार्थी हरुलाई राष्ट्र ले विशेस सुबिधा दिनै पर्छ 12-July-2022
@lifeuncut3628
@lifeuncut3628 2 жыл бұрын
Great job one of the beautiful revolutions of wine factory in Nepal 🇳🇵 … Let’s focus our own local product
@harikcdkh2ktm92
@harikcdkh2ktm92 2 жыл бұрын
I salute all of you for this Grapes big firm and winery industries in Nepal....! Very very very good job ..!! Please go ahead...!!!
@Misti_K_Tamang
@Misti_K_Tamang 2 жыл бұрын
एकदमै खुसी लाग्यो तपाईहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना।।।
@sujanrokka3332
@sujanrokka3332 2 жыл бұрын
सर्व प्रथम त विदेशी टेक्नोलजी प्रयोग गरी व्यवसायीक रुपमा काम गर्नु हुने सम्पूर्ण टिम लाई सफलता को सुभकामना र रिपोर्टिङ् गर्नु पत्रकार ज्यू लाई पनि आभार प्रकट गर्दछु
@user-jv9cm1nr4i
@user-jv9cm1nr4i Жыл бұрын
कृषि बिज्ञ ज्युलाइ धेरै धेरै बधाई साथै
@molim4094
@molim4094 Жыл бұрын
बधाई छ सलाम शुभकामना हजुरलाई अंगुरबाट बनिने बिभिन्न परिकार अत्यधिक देश बिदेशमा हजुरको उत्पादन प्रख्यात होस् उन्नति प्रगति धेरै फैलिएर जावोस् 💐💐🙏🙏💪💪👍👍
@user-wq3me4ev5p
@user-wq3me4ev5p 2 жыл бұрын
धेरै राम्रो हजुरको सधै राम्रो कामको लागि सुभकामना जय नेपाल
@sushantkandel9327
@sushantkandel9327 2 жыл бұрын
Wow that's great news ☺️🔥🇳🇵🙏🔥🔥
@rajendrashahi4656
@rajendrashahi4656 2 жыл бұрын
Great 👍 job congratulations 🎊 👏 💐 angur khati garnae company ka Malik ani patrakar ji 🙏
@dhirendrabista357
@dhirendrabista357 2 жыл бұрын
Grape And Wine Industry of Nepal beginning.Great!
@uttamrimal927
@uttamrimal927 2 жыл бұрын
उच्च सफलता प्राप्त होस🙏♥️🌺
@pramodchaudhary9970
@pramodchaudhary9970 Жыл бұрын
पहाड् बात बसाई सराई गरि तराई आउँदा एक चोती सम्झा तिम्रो त्यो बझो जमिन लाई त्यस जमिन मा धेरै काम गर्न सकिन्छ ।
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Thanks a lot for this amazing video!
@hajen891
@hajen891 Жыл бұрын
Ubharania kam garekoma aaudo dinharu saphalta milosh shuvakamana hajurharulai....❤❤❤👏🏼👏🏼👏🏼
@nishashrestha7509
@nishashrestha7509 2 жыл бұрын
💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💞🙏💞👏👏👏👏👏Well done best wishes 🇳🇵 जय नेपाल आमा💞
@manrajrai2824
@manrajrai2824 2 жыл бұрын
अग्रिम कार्य सफलताको कामना गर्दछु!🙏
@khanalkhanal6519
@khanalkhanal6519 Жыл бұрын
Iam studying grapes and wine production in Japan to work with him.
@bikashgurung1165
@bikashgurung1165 2 жыл бұрын
dheraii ramro......tara fall sano sano vhayo
@bikasneupane2945
@bikasneupane2945 Жыл бұрын
Ramro kam garnu bhayeko x sir
@ramsharandulal827
@ramsharandulal827 2 жыл бұрын
यस्तै मान्छेले यस्तै उत्पादन क्षेत्रमा लगानी गरियो भने नेपाल धनी हुन के बेर लाग्छ सबैको घैंटोमा घाम लागोस
@kumarrai4222
@kumarrai4222 Жыл бұрын
मलाई पनि यो काम गर्नु मन लागो हजुरलाई धेरै धेरै बधाई छ यो काम को लागि!!!
@wearehere456
@wearehere456 Жыл бұрын
राम्रो काम गर्नु भएको छ 🌹💖
@hemabist2910
@hemabist2910 2 жыл бұрын
धेरै राम्रो गर्नु भोको छ रमाइलो लाग्यो
@diwos3517
@diwos3517 2 жыл бұрын
Wow Great work Great idea Great thoughs Combining agriculture with tourism is marvelous ❤️❤️
@sureshyonzon1432
@sureshyonzon1432 2 жыл бұрын
Interesting to know that our country has a vineyard, wishing the owners great success and a bright future, nice work well done.
@bikramgurung5400
@bikramgurung5400 Жыл бұрын
Good job 👍
@harishpoudel7479
@harishpoudel7479 2 жыл бұрын
agro industry agro tourism great concept sir 🙏💐
@rajendrashakya3440
@rajendrashakya3440 2 жыл бұрын
Feel Very Good to this Success Story , Shubha Kamana !
@bishnushivakoti1207
@bishnushivakoti1207 Жыл бұрын
Good job Wahalai muri muri Dhanyabad AB Sabai Nepali yastai udhmi bannu paryo
@mohanphuyal7507
@mohanphuyal7507 2 жыл бұрын
This is Great. this is revolution.
@sapunagurung9661
@sapunagurung9661 2 жыл бұрын
अति राम्रो
@jagannathdhungana9931
@jagannathdhungana9931 Жыл бұрын
अनुकरणीय कामले हामीलाई देश विकास मा याेगदान हाे।खुशि लाग्याे।
@sukrimal9537
@sukrimal9537 2 жыл бұрын
खुसी छु हेरेर , नमन उद्यमी हरु लाई
@motivate.yourself123
@motivate.yourself123 2 жыл бұрын
I am proud of ot and we can learn a lot from this I hope he will earn a lot and invest more.
@ghansyamdangi6300
@ghansyamdangi6300 2 жыл бұрын
Good job hjr👍️👍️👍️
@sunu5894
@sunu5894 2 ай бұрын
यस अंगुर फार्मबाट अंगुरबाट उत्पादन गरिने सबै चीजहरूमा केबलपूर ठाउंको नामले नामाकरण भएमा अझ ठीक हुन्छ किनकी ठाउंको नामको प्रचारले नै उत्पादनको प्रचारप्रसार हुन मद्दत पुग्छ ।
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Well done well done, No need to import wine from third country,
@dilbahadurrajbanshi7026
@dilbahadurrajbanshi7026 2 жыл бұрын
धेरै धेरै राम्रो लागयो शुभकामना छ अझै राम्रोसँग अगाडि बडोस शुभकामना छ🇳🇵🇳🇵🇳🇵❤️❤️🙏
@tejbdradhikari3247
@tejbdradhikari3247 2 жыл бұрын
Good work.
@asianhimalayahomestay
@asianhimalayahomestay Жыл бұрын
आहा काम गर्ने तरिका यो पो हो त। नेपाल को मध्य पहाडी अर्गानिक हावापानी काठमाडौं नजिक धादिङ जिल्ला मा यस्तो अत्याधुनिक प्रविधि युक्त अंगुर फार्म सञ्चालनमा आएको छ। जुन युरोपेली तरीका बाट भएको रहेछ। 🙏👌🤟
@meenathapa3589
@meenathapa3589 2 жыл бұрын
यस्तो काम सबैले सिक्न अवस्यक छ
@nasko5609
@nasko5609 2 жыл бұрын
Excellent research and emplimentation sir 👏 👌
@tulasisapkota9422
@tulasisapkota9422 2 жыл бұрын
Malai pani angurko kheti garna man lago very good sir
@Defile1973
@Defile1973 Жыл бұрын
मेरो गाउँमा भए चोरहरुले आँधा सम्म खान सघाउने थियो😅😅😅😅
@vishnudhungana7946
@vishnudhungana7946 Жыл бұрын
😂😂😂😂😂😂😂😂
@shivarambista6631
@shivarambista6631 2 жыл бұрын
dherai ramro lagyo
@krishnakarki8750
@krishnakarki8750 2 жыл бұрын
Dherai ramro lagyo yo aangurko biruwa kasari lina sakinxa ma myagdi bata...
@minchhetry5375
@minchhetry5375 2 жыл бұрын
Great job sir salute you jai nepal
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН
@NeerajArora REVEALS The Truth About 'Rich Dad Poor Dad' | Dostcast
3:20:52