हेलिकप्टरबाट ठाँऊ हेरेर बनाएको रिसोर्टको कथाः जहाँबाट देख्न सकिन्छ आठ हजार मिटर माथिका सबै हिमालहरु

  Рет қаралды 515,827

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

2 жыл бұрын

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
----------------------------------
Guest:
#PP_Thulung_Panorama_View_Tower_Resort
------------------------------------------------------------------------------------
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 445
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 2 жыл бұрын
यसरी बन्छ टोखाको फेमस चाकु>> kzbin.info/www/bejne/aGibqIiqbruUpNU
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Really good job. Keep it up. Go ahead and ahead.
@dilbaagpunam9189
@dilbaagpunam9189 2 жыл бұрын
@@BrahMaSiriMeetra123 Qaeda
@sofiyarana8741
@sofiyarana8741 2 жыл бұрын
@@BrahMaSiriMeetra123 few
@pasangthapa951
@pasangthapa951 2 жыл бұрын
No call no
@anjanaabhandari4527
@anjanaabhandari4527 2 жыл бұрын
आउ सबै जागरिलो बनौं आफ्नै रोजगार गरौं आफ्नै देशमा आफ्नु उर्जा खर्चौ सबै क्षेत्रमा उन्नतिशील बनाउ आफ्नो देशलाई भन्ने उत्साही शुभचिन्तक देशका नागरिक ..कोटि कोटि प्रणाम हजुरलाई🙏
@sambarpuri8477
@sambarpuri8477 2 жыл бұрын
रमाइलो लाग्यो किराती दाइको साहसिक कथाको नालिबेली तथा मेहनतको प्रत्येक्ष उदाहरणले।
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 2 жыл бұрын
सान्दरभिक भनाई जीवन के हो?बुझेको मान्छे सम्माननीय दाजुलाई सलाम!
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
😀🙏👍💓
@raimukesh4004
@raimukesh4004 Жыл бұрын
मेलिना को बाउ है
@debendragc2847
@debendragc2847 2 жыл бұрын
हाम्रो नेपालमा यति राम्रो काम,अंकललाई नमन्,power news लाइ ‌धन्यवाद,यस्तै मान्छेको खाँचो छ नेपालमा,
@arjunkhatiwada4265
@arjunkhatiwada4265 2 жыл бұрын
जाग लम्का चम्क हे नौजवान हो !!! यो पुरानो रचना तर यथार्थ । ६० बर्ष नाघेका यी आत्मा विस्वासी तपाइँ लाइ बधाइ छ 🤝🤝🤝। ३६५ दिन ३/४ चोटि नयाँ बर्ष मनाउने हामी नेपाली । नवयुवाहरु ती झुपडी भित्र समय खेर फलिरहेका छन । बिडम्बना 😂🤣😂🤣😂🤣😂
@tejkami7446
@tejkami7446 2 жыл бұрын
आज यो दिदिले सहि व्यक्ति सगं सामना गर्नू पर्यो सरले केहि बोलनै नदि वास्तविक संसार देखाई ,धन्यवाद बाजे हजूर बाट धेरै नया कुरा सुन पायो।
@dagyeongk8567
@dagyeongk8567 2 жыл бұрын
😅😅
@dineshchemjong9531
@dineshchemjong9531 2 жыл бұрын
हरेक नेपाली नागरिक र नेताको यस्तो सोच हुनु हो भने देश युरोप अमेरिका भन्दा कम हुदैना।अती प्रेरणामुलक उर्जाशिल अन्तर्बार्ता हेरियो सुनियो मेडिया र पि.पि. ज्यूलाई धन्यबाद।
@thapavarat1048
@thapavarat1048 2 жыл бұрын
सलाम छ मेरो यहाँको लगनशिलतालाई , जोस् जाँगर अाँट । रियल हिरो हुनुहुन्छ उहाँ । म उहाँ लाई भेट्न पाए अाफुलाइ सौभाग्यशाली ठान्थेँ । म ,कतारबाट । पावर मिडिया लाई पनि धन्यवाद दिन चाहेँ ।
@subasraicaptain4249
@subasraicaptain4249 2 жыл бұрын
तपाईहरूको नियमित दर्शक श्रोता हु,अहिले सम्म हेरेको पावर मिडियाको उत्कृष्ट श्रृखला यो लाग्यो, हृदय बाटै स्यालुट छ यहाँहरूको टिमलाई ।🙏
@sitarai3297
@sitarai3297 2 жыл бұрын
Great job!💐 P.P.Thulung jyu👏💐🇳🇵युवाहरुको लागि प्रेरणाको स्रोत💐 🇳🇵
@denylim1507
@denylim1507 2 жыл бұрын
हार्दिक सम्मान नमन दाजु हजुर " हजुरबाट कति राम्रो कुराहरु सिकियो .. हौसला मिल्यो
@krishnasinghpela1460
@krishnasinghpela1460 2 жыл бұрын
महान सोच, सिर्जनात्मक कर्म र प्रेरणाको ठूलो श्रोत !
@lilarajbaniya9163
@lilarajbaniya9163 2 жыл бұрын
Mero chimeki dai sarai majja aauxa yo thau jada....wow
@hamropokhara9483
@hamropokhara9483 2 жыл бұрын
अाहा कति शन्देशमुलक ज्ञानज्ञुनका कुरा हरु उच्च सम्मान हजुर सबैलाइ यकदम राम्रो लाग्यो है यि हजुर हरु को कुरनकानि ।
@narmadathapa8475
@narmadathapa8475 2 жыл бұрын
कति राम्राे विचार प्रकृति प्रेमि , सलुट छ । दाजु उच्च विचार र मेहनत काे लागि , सबै लाई प्रेरेणा मिलाेस हजुरकाे माहान साेच देखेर ।
@IndrenijaladMHN
@IndrenijaladMHN 2 жыл бұрын
कार्यक्रम प्रस्तोताको प्रस्तुतिले अझ अब्बल दर्जाको कथात्मक सोधपुछ ले उद्योगी को जागरण अभियान लाई हामी समक्ष प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद।
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
संरचना हरुको सुन्दरताको लागि चर्को र धेरै रंग प्रयोग नगरौ ! मधुरो, न्युट्रल रंग/ पेन्ट प्रयोग गरौ( १/२ मात्रै ) Congratulations Thulung jee
@bhupennakhokrai8220
@bhupennakhokrai8220 2 жыл бұрын
तपाइको मेहनत बहुत उदाहरणिय छ सर्🙏।अनि पावर मिडियाको मेमको आवाज सार्है मीठो लाग्यो झण्डै बिद्या चापागाइको जस्तै लाग्यो🙏
@chakradumre
@chakradumre 2 жыл бұрын
लगभग 7/8 बर्ष पहिले म पनि त्यस ठाउँमा पुगेको थिएँ , अति सुन्दर ठाउँ
@shivashrestha3903
@shivashrestha3903 2 жыл бұрын
Kun thau ma cha
@kaleshingtamang8839
@kaleshingtamang8839 2 жыл бұрын
दाज्यु लाई मेरो तर्फबाट नमस्कार ।। दाज्यु को कुरा सुनेर सरै खुशी लगियो सोज बिचार धेरै राम्रो ।।।
@ishanofficial2732
@ishanofficial2732 2 жыл бұрын
एकदमै रमाइलो ठाउँ अनि त्यस्तै सुन्दर बनाउनु भएको रहेछ अंकल,अनि संदेश मुलक तपाईंको कुरा हरु सुन्नु पाउँदा केही कुरा हरु सिक्न पनि मिल्यो।र यो मिडिया टीम लाई धेरै भन्दा धेरै धन्यवाद यस्तो रमाइलो भिडियो संसार भरी छरिएको मान्छेलाई देखाउनु भएकोमा🙏🙏
@asahangwnem1464
@asahangwnem1464 2 жыл бұрын
हजुर को सोच बिचार जस्तो मानिसहरु भ ए यो संसार कति सुन्दर हुन्थ्यो होला ।धन्यबाद ।
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
सलाम छ बुवा लाइ
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
यि बाको हिम्मत र आइडियालाई हृदय देखि नै सलाम गर्न चाहन्छु
@Nirmalarai1911n
@Nirmalarai1911n 2 жыл бұрын
मँगोलको छोरा ईमान्दार साथ दुख गरेर खान्छ स्यालुट हो दाजु
@PeaceNepal123
@PeaceNepal123 2 жыл бұрын
Ba ko kura le aaj mero sapana haruko lagi hausala milyo ba salam chha hajurlai
@PratikGurung-rt8nu
@PratikGurung-rt8nu Ай бұрын
Dherai ramro lagyo Malai yo uncle ko mehanat
@bharatchaudhary98994
@bharatchaudhary98994 2 жыл бұрын
Great!!! job for every Nepalese inspiration,revolution,dedication in Nepal. We salute to good leader 👍👍✋✋
@PraneelYuna123
@PraneelYuna123 2 жыл бұрын
यति रामरा मानिस यही समाजमा जन्म हुन्छ भन्ने उदाहरण थुलुङ्ग दाजु बाट सिक्नु जरुरी छ हामी नेपालिले
@HemantaRaiOfficial
@HemantaRaiOfficial 2 жыл бұрын
म यो रिसोर्ट मा गएको छु | लोकेसन राम्रो छ रनिकोट, भक्तपुर
@kailashtmg88
@kailashtmg88 2 жыл бұрын
62/63 साल तिर अध्यापन गरिरहदा यो ठाउँमा रिसोर्ट खुल्दै छरे भन्दा म स्वयम अचम्म मान्थे,कुन चाहिँ बुद्धि नभको टन्नै पैसा भको मान्छे हो कुन्नि रिसोर्ट खोल्ने रे भनेको मेरै कानले Home visit गरिरहँदा स्थानीयले भनेको धेरै सुने,तर अाज यो भिडियो हेरिरहँदा साह्ै खुसि लाग्यो,उहाँले यहाँ सुरु गर्दा कुनै संरचना बनेको थिएन यो ठाउँमा होटल व्यवसायको विकास हुनुमा उहाँको ठूलो देन छ।धेरै धेरै अाभार र धन्यवाद।
@jhalakbista2346
@jhalakbista2346 2 жыл бұрын
Kun thau ma ho yo resort?
@ishwaripaudel4506
@ishwaripaudel4506 2 жыл бұрын
धेरै राम्रो लाग्यो मलाई बाजेको मेहनत र परिश्रम गरे को देखेर
@dhiranthapa7383
@dhiranthapa7383 2 жыл бұрын
असाध्यै राम्रो लाग्यो !!! बुवाले गर्नुभएको काम प्रसम्सनिय छ !!!
@dustyboot1
@dustyboot1 2 жыл бұрын
The interviewer has brilliant decency in her language and Thulung sir has very motivated and beautiful ideas we as viewers this is a good lesson to learn thank you Power media team for such a nice vlog.
@ashokrai9050
@ashokrai9050 2 жыл бұрын
Hjrko kamlai salut xa tpiko yo kamle naya yubaharulai afno deshma kahi garum vanne prenako srot ho hjr
@ramkumal7563
@ramkumal7563 2 жыл бұрын
शुरुआत देखि अन्तिम सम्म भिडियो हेरे अचम्म लाग्यो परिवारको नालिबेली बुझाउदा pp बुवाले अर्को पटक उहाँको परिवारसहित लिएर आउनुस है बैनी पहिलोपटक तपाईंको च्यानल हेर्दै, म अहिले नवलपरासी जिल्ला गैंडाकोट बाट 💞💕
@PeaceNepal123
@PeaceNepal123 2 жыл бұрын
🙏🙏🙏🙏🙏
@krishnashrestha5377
@krishnashrestha5377 2 жыл бұрын
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya buwa hajur hajurko jaya hos safaltako suvakamana jaya hos
@Mrsgrg20519
@Mrsgrg20519 2 жыл бұрын
Wow यस्तो जागर हर नेपालीलाई अओस बेदेश सिप सिक्न जाओस प्रगति आफ्नै नेपाल मा गरोस्
@iplamichhane5061
@iplamichhane5061 Жыл бұрын
Great Daju ! You r one of the best Nepalese entrepreneurs in the field of tourism . Very encouraged when I see your videos ( about 100 times) .
@tikadevi8690
@tikadevi8690 2 жыл бұрын
कती मजा को कुरा गरनु भयो यो माया नगरेको होईन काम रमेहनत सीकाउनु भएकोमा सलोट हजुर लाई सर कसरी मेहनती हुने १००/ सही हो आफनो मेहनत ले आफै लाई हो
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 2 жыл бұрын
म लाई पनि सारै मन पर्यो यहा दाई लाई बधाई र एकदमै सहि कुरा नि गर्नु भाको छ 🙏
@yokchenlama5097
@yokchenlama5097 2 жыл бұрын
A very honest and hard working person.. Yours every word is so inspiring...🙏🙏🙏
@sajgautam
@sajgautam 2 жыл бұрын
बूढा active किस्मति तर नेपालमा अल्छी तिग्रे मिठो जिब्रे धरै छन् अन्त कसरी देश बिकाश हुन्छ
@tikaramdhunganagovindashar5489
@tikaramdhunganagovindashar5489 2 жыл бұрын
मेहनेति थुलुङ भाइ सगको अन्तरबार्ता सुने सुन्दर सपना बुनेर साकार बनाउनुभयेछ उहाँ लाई बार बार सलेाट गर्द छु।
@arunlimbu5268
@arunlimbu5268 2 жыл бұрын
धेरै पटक भिडियाे हेरि सके राम्राे,रमाइलाे लाग्याे । अझै पनि यहि ठाउँकाे,टुरिष्टकाे र काकाकाे सन्देश मुलक भिडियाे अपलाेड गर्नुहाेस् ।
@IndrenijaladMHN
@IndrenijaladMHN 2 жыл бұрын
एक जुझारु कार्यशैलीले नेपालीको परिचय बनाउनु भएको रहेछ। हरेक मोडमा सफलता मिलोस् ।
@dharmaaale5122
@dharmaaale5122 2 жыл бұрын
kasto yesto age ma pani kasto active.hami jasto yuwa lai motivation
@gangagurung1218
@gangagurung1218 2 жыл бұрын
Salute Sir. People would like to visit the place Panorama Resort. Thank you Mam for the energetic Video.
@drnarayanb.basnet3761
@drnarayanb.basnet3761 Жыл бұрын
An excellent place created by a very creative person.
@kabindrashrestha4402
@kabindrashrestha4402 2 жыл бұрын
A great example of माटो सुन्हाउदो entrepreneurship!
@samuelthakuri3515
@samuelthakuri3515 2 жыл бұрын
So much encouraging to listen u Bua.
@RamLal-yt1wm
@RamLal-yt1wm 2 жыл бұрын
Full of inspiration . Man of positive thinking and man of action. He bearing challenges run such buz.in such summit terian. He is really bravo.
@dilkumarirai9544
@dilkumarirai9544 2 жыл бұрын
सारै रमैलो दाई हुनुहुदोरहेछ ॲनि मेहेनेती पनि बधाई छ
@pritamlimbu332
@pritamlimbu332 2 жыл бұрын
wow such a beautiful place🥰❤️❤️❤️❤️❤️❤️❤️
@tarathapa2397
@tarathapa2397 2 жыл бұрын
कति राम्रो कुरा गर्नु भको साह्रै खुशी लाग्यो । 🙏
@sirjanamanjarikoirala8829
@sirjanamanjarikoirala8829 2 жыл бұрын
प्रेरणा दायि व्यक्तित्व ।
@pungod5233
@pungod5233 2 жыл бұрын
Great job sir,Kati Ramro Bichar Ani Sochai Salaam Chha Hajurlai🙏
@asahangwnem1464
@asahangwnem1464 2 жыл бұрын
सर्ब प्रथम सर हजुर लाई नमस्कार । भन्ने ठाउँ हरू केहि छैन । तपाईँ को प्रगति मेहेनत को तारिफ गरेर साध्य छैन । यो भिडीयो र हजुर को शब्द हरू सुनेर हामी नेपाली हरु पनि एति सम्म को रहेछौ भनि एस्तो भै'कर गौरब लाग्यो र नेपाल पनमा घमण्ड को महसुस भ ए। उदाहरण दिनुभो साच्चै हामीजन्ता हरू धनि रहेछौ। धन्यबाद सर।
@sheshashah3728
@sheshashah3728 2 жыл бұрын
My standing ovation and hats off for you sir in such age still you work 14 hrs actually honestly I say you are a role model for me as well as our countrymen. And today our so called leaders of all these parties and the people of Nepal must have to follow your foot steps especially giving due respect to hard work and self confidence. It doesn’t mean that we have to open a resorts like yours but any small foot steps of ours today towards generating income thru own effort and hard work that makes him/her in future a giant corporate that’s 1000% sure just do it now every Nepali countrymen rather depending upon others. The fruit of our hard work reflects itself just like this the most beautiful exemplary resort hotel of our highly respected sir uncle brother whatever we like to address Him but he is become us as a great source of inspiration and motivational factor among we all Nepalese just follow his footsteps anybody’s hard work, self confidence and perseverance definitely pays him/her back in near future no matters whatever work we start at present in this moment not say Tomorrow!! Chetna Vhaya Jai Nepali Jai Nepal 🇳🇵
@ashokbohara6287
@ashokbohara6287 2 жыл бұрын
waw kati ramro
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Sewaro jyo jyo you are great for us best wishes for your lifestyle and future today we want develop Nepal like Singapore urop Japan and China keep go ahead I'm happy with you keep your duties continue for life and work good try again tomorrow for life I'm with you
@umeshraut1716
@umeshraut1716 2 жыл бұрын
Great job u did it...new generation hv to learn from u we hv many chance in tourism
@sonumagar657
@sonumagar657 2 жыл бұрын
Wow.... Great brave man...spech sunda nai man tarang bho💞
@reemakhanal8672
@reemakhanal8672 2 жыл бұрын
Very inspiring video thank you for such a beautiful video
@jayatamang5406
@jayatamang5406 2 жыл бұрын
I like power Media 😍👍👍👍🙏🙏 this media doing good
@panthiagricultural4402
@panthiagricultural4402 2 жыл бұрын
कत्ति राम्रो ❤️
@abhilashahazaar7374
@abhilashahazaar7374 2 жыл бұрын
Energetic Laagyo uncle Sachinai inspiration bannu bhaako raichha.
@ashishkc4012
@ashishkc4012 2 жыл бұрын
Very motivated video ever this uncle is pure Porson ❣️❣️
@topmagar5693
@topmagar5693 2 жыл бұрын
Kun thauma ho
@parbatrai7827
@parbatrai7827 2 жыл бұрын
inspiring and energetic vision big salute sir and thank you mem your voice is so sweet
@hatemalotara3701
@hatemalotara3701 2 жыл бұрын
अति राम्रो लाग्यो प्रशंसनी काम प्रकृति प्रेमी छ
@padambiswakarma8042
@padambiswakarma8042 2 жыл бұрын
Like such great person must be Nepal prime Minister then only Nepal and Nepali future will take steps toward peace and development.
@arjunbishowkarma574
@arjunbishowkarma574 2 жыл бұрын
Perfect work I proud of you sir Keep it up I will visit one time really
@mankumarrai4787
@mankumarrai4787 2 жыл бұрын
युवालाई नयाँ सन्देश दिएकोमा धेरै धेरै बधाई सरलाई।
@JAYA-KHIMDUNG-RAI
@JAYA-KHIMDUNG-RAI 2 жыл бұрын
१ पटक पग्नै पर्ने थाउ रहेछ। कत्ती मीठो कुरा गर्नु भयेकोहो। सबै कुरा सुने जापान पनी आऊनु भयेको रहेछ। koyto.Mount Fuji .पनी जानु भएको रहेछ। म पनी गएकोछू। हाल जापानमा नै छू। खुशी लागेऊ👍🙏🤙🇳🇵🇯🇵
@indirarai4787
@indirarai4787 2 жыл бұрын
Asadhya ramro ra khusi lagyo dajai hajur ko planing resort dekhera congrchulesan hjr lae dajai
@sureshshrestha4105
@sureshshrestha4105 2 жыл бұрын
Amazing place, went there few days back.
@dagyeongk8567
@dagyeongk8567 2 жыл бұрын
wow katiramro soch hjrko🙏 ❤🌎
@indrachauhan98
@indrachauhan98 Жыл бұрын
Natural man 💪 very positive thinking, and hardworking, its lesson and eye opening for nepali youba on how to find way of living better life in own place without thinking of going out to earn easy money abroad investing lots of money, where that same money can be invested in Nepal and become independent self employed, may be sometime its impossible for individual but we can do in a group why not think of it instead of becoming a labour for someone else in abroad.
@pritambasnet7933
@pritambasnet7933 2 жыл бұрын
Congratulations & best wishes Thulung jee.
@jalmaya5555
@jalmaya5555 2 жыл бұрын
Power media is best media.
@Dip77
@Dip77 2 жыл бұрын
Ati sundar..... Great papa,,,,
@piyaasharma5437
@piyaasharma5437 2 жыл бұрын
Wowww😍😍😍😍😍 Melt my Heart💖💚loveNature💚💖
@daltamang1543
@daltamang1543 2 жыл бұрын
एकदम सहि काम गर्नु भयो ।
@renumukhiya8749
@renumukhiya8749 2 жыл бұрын
Good job uncle hjrko kam malai ramro lagyo so god bless you uncle🙏🙏
@binusaaru5734
@binusaaru5734 2 жыл бұрын
Wow 😍😍😍😍 great job 👌👏👍👍👍👏👍 Sir.
@chetsunuwar6540
@chetsunuwar6540 2 жыл бұрын
Wow Great motivation thulung sir.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
WHAT A WONDERFUL , NATURAL VISION. WORK IS WORSHIP: HARD WORK IS DIVINE Really great job PP JI. Your job is praiseworthy and commendable. You are real inspiration for many people. You are a true Karma Yogi. Nepalese must get lesson from you. Truth and honesty is real assets of human life. Stay safe and healthy. Health IS REAL WEALTH.
@chirmaitamang3613
@chirmaitamang3613 2 жыл бұрын
Where is this place
@indulimbu7841
@indulimbu7841 Жыл бұрын
🙏🙏🙏hareka ghar ma haju jastai buwa voa aja nepal kaha....
@dhanpunpun5388
@dhanpunpun5388 2 жыл бұрын
Hajur lai dherai badhai xa yo herera hami Nepali haruko soch ra aat ma farak aunu parne ho vikas gare kha nhudo rahe xa ra hai 🙏
@sharadarayamajhi9139
@sharadarayamajhi9139 2 жыл бұрын
Great job Hajur 🙏🙏🙏🙏
@dilkumar3944
@dilkumar3944 2 жыл бұрын
Great inspiration 👏
@sakilaawairai7513
@sakilaawairai7513 2 жыл бұрын
सुन्दर ठाउँ छ,सबै जानू होला।
@user-rz9ch4pz5i
@user-rz9ch4pz5i 2 жыл бұрын
great job हामी युबा हरु को लागी ।
@chandrabahadursen2500
@chandrabahadursen2500 2 жыл бұрын
Very good news salut
@tekendrashah
@tekendrashah 2 жыл бұрын
Great job sir, we proudly say this we are rich
@gangachhetry8790
@gangachhetry8790 2 жыл бұрын
There is no impossible.If you can do hard work.You will must be successful.
@mirakumarirai4112
@mirakumarirai4112 2 жыл бұрын
Aati Sunderland hajur
@manjumukhia6134
@manjumukhia6134 2 жыл бұрын
Wow so energetic sir salute sir🙏🙏
@travelvlog6253
@travelvlog6253 2 жыл бұрын
Therai Ramro - innerjetic personality
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,1 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
३ लाख पोका च्याउ एकै लटमा || King Oyster Mushroom || Paurakhi TV
13:41