५ वटा बंगुरले १० लाख आम्दानी ! कति होला नाफा ? बंगुरले २५ लाख डुब्यो, अहिले बजार राम्रो||kiranpaudel

  Рет қаралды 29,219

Kiran Paudel

Kiran Paudel

Күн бұрын

प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
Tag
मुला खेती,
मुला खेती गर्ने तरिका
मुला,
मुलाको अचार बनाउने तरिका,
मुला खेती,
मुला भाजी रेसिपी,
मुला मुलीचे नाव,
मुला र आलुको तरकारी,
मुला कविता,
मुला भाजी,
मुला भोपा की पड़,
मुलाकात 2
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
kiranpaudel
kiranpaudle video
paudelkiran
paudelkiran video
बंगुर पालन,
बंगुर पालन गर्ने तरिका,
बंगुर पालन सम्बन्धी जानकारी,
बंगुर पालन तालिम,
sugar palan,
sugar palan ka business,
sukar palan,
sughad farm,
sugar ka karobar,
sugar ka business,
desi sugar form,
sugar gulaku,
sugar ka mit,
nepal bangur palan,
nepali sugar farm,
pig palan,
pic palan,
pig farming haryana,
ring pit sugarcane farming,
ring pit sugarcane,
sugar form,
sugar ka palan,
sukor khamar,
suar palan suar palan
#kiranpaudel

Пікірлер: 39
@manihanglimbu5759
@manihanglimbu5759 3 ай бұрын
म पनि वंगुर पालन व्यवसायी नै हो मेरो पनि youtube channel छ र भिडियोहरु पनि राखेको छु हेर्न सक्नुहुन्छ तपाइहरुले तर यहाँ अलिक ज्यादा गफ दिए राई दाजुले,निरुत्साहित हुनु पर्ने अवस्था त छैन तर यहाँ भनिएको जस्तो फाइदा पनि छैन।
@RodungKirati-k9x
@RodungKirati-k9x 3 ай бұрын
बर्षमा त्यति भै हाल्छ नि हौ परिश्रम गर्यो भने
@bijayrai69
@bijayrai69 3 ай бұрын
Hunxa
@John-5462
@John-5462 3 ай бұрын
हो यार,अलिक गफ चै ज्यादा नै भयो है
@KesharHangam
@KesharHangam 3 күн бұрын
10 वटा माउको कमाई चाई 10 लाख हुन्छ तर खर्छ कटाउनु पर्यो म पनि बङ्गुर पालकनै हो
@bijayrai69
@bijayrai69 3 ай бұрын
जो कर्ममा निरन्तर लागि पर्दछ उसैलाई सफलताले साथ दिने हो , बधाई 🎉
@HariBk-x3p
@HariBk-x3p 3 ай бұрын
मैले पनि पालेको थिय तर फलेना । छोडेर मलेसिया आयको छु मेहेनत गरेर नेपालमै केही गर्ने सोचमा छु।
@Sandakpoorvolk
@Sandakpoorvolk 3 ай бұрын
जै कृषि 🎉🎉🎉
@John-5462
@John-5462 3 ай бұрын
दस हजार गोटा त गारै होला है ।
@ranjema703
@ranjema703 3 ай бұрын
राम्रो काम हो तर 1 पाठाको 9-10 चाहिँ महँगो भयो हाम्रो तिर 6 -7 हजारले पाउँछ लोकल चाहिँ 4-5 पर्छ
@sujanbhujel2595
@sujanbhujel2595 3 ай бұрын
सारै महगो यस्तो त
@durgeshkalikote4082
@durgeshkalikote4082 3 ай бұрын
Kun thauu tir hou
@joticreation9333
@joticreation9333 2 ай бұрын
हाम्रो झापा तिर अहिले महङो छ लोकल 14 हजार मा 2 वटा पाठा किनेको मैले यता अहिले मालामाल छ माउ पाल्नेलाइ
@manihanglimbu5759
@manihanglimbu5759 2 ай бұрын
@@joticreation9333 मेरोमा आउनु न १४ हजारमा हाइव्रिड नै दिन्छु 🙏
@John-5462
@John-5462 3 ай бұрын
ज्यादा दाम लिनु पनि उचित नहोला कि !!
@OmeKumar-bu7sj
@OmeKumar-bu7sj 3 ай бұрын
Good job sir
@TikabahadurnepaliTika-ir8ue
@TikabahadurnepaliTika-ir8ue 3 ай бұрын
Badai x Hai daju
@pabitrarai7291
@pabitrarai7291 3 ай бұрын
Badhai xa hajur Lai....
@Saunakgrg
@Saunakgrg 3 ай бұрын
खै कस्को कुरा सुन्नु हौ
@premrai398
@premrai398 3 ай бұрын
kun thau ho sir
@kalvairav6576
@kalvairav6576 3 ай бұрын
1000 ma 2 0ta ta 1 lakh hola😊😊
@RambahadurruchalRambahadurruch
@RambahadurruchalRambahadurruch 2 ай бұрын
Maile hjurko nammer rakhexu sir
@RambahadurruchalRambahadurruch
@RambahadurruchalRambahadurruch 2 ай бұрын
Ghau vyo vni k upchar hola vandinu na
@manihanglimbu5759
@manihanglimbu5759 2 ай бұрын
@@RambahadurruchalRambahadurruch चार्मिल अथवा हिमेक्स मल्हम लगाउनुहोस् निको भएन भने प्राविधिकसंक परामर्श लिनु होला🙏
@RambahadurruchalRambahadurruch
@RambahadurruchalRambahadurruch 2 ай бұрын
Ye hora ani sir bacha grma laisake pxi tesko her bichar ksari grnu prxa hurkaunalai r kati maina susar grnu prxa hola vandinuna
@netramagar5914
@netramagar5914 3 ай бұрын
hawa gaf? Kati ko rate bechada pugxa 10lakha
@SurkhetiKanxo
@SurkhetiKanxo 3 ай бұрын
मनि कोहि पाटनर खोजोरहेको छु सरहरु हो कुनै साथि पाटनर सिपमा बङगु पालने भयसि मलाई sms गरनु होला है साथिहरु
@GhamanGhamanmagar-ff4bx
@GhamanGhamanmagar-ff4bx 3 ай бұрын
lagani lagaune vaye mw niee xu partnariko lagi sr hjr
@mankumargiri4694
@mankumargiri4694 2 ай бұрын
ma xu sir patnar ma garnkonlagi
@manihanglimbu5759
@manihanglimbu5759 2 ай бұрын
@@SurkhetiKanxo साथी व्यवसाय एकल नै ठिक हुन्छ ।म पनि वंगुर पालन गर्छु भिडियो पनि बनाउछु हेरिदिनु होला🙏
@krishnarana453
@krishnarana453 3 ай бұрын
मेरो पनि छ अल्ली बडि गफ भयेन र
@rajmoktan8534
@rajmoktan8534 3 ай бұрын
Garentee k x 50 din ko patha laai 9hajar re lutera ho yo dai
@BirBdrAle
@BirBdrAle 3 ай бұрын
10 hajarma bikx bachcha?
@namkhanngajato3911
@namkhanngajato3911 3 ай бұрын
Guff ho
@joticreation9333
@joticreation9333 2 ай бұрын
बिक्छ होला अहिले चाइ महङो छ लोकल नै 6, हजार भन्दा तल छैन पहिले कोरोना मा 500 मा पनि किनेको छु
@indrabahadurlimbu4558
@indrabahadurlimbu4558 3 ай бұрын
Good job sir 🙏
100km/h Reflex Challenge 😱🚀
00:27
Celine Dept
Рет қаралды 156 МЛН
Can You Draw a Square With 3 Lines?
00:54
Stokes Twins
Рет қаралды 53 МЛН
100km/h Reflex Challenge 😱🚀
00:27
Celine Dept
Рет қаралды 156 МЛН