करोडौं खर्च गरेर बनाइएका सिनेमा नाटक भन्दा रगत पसिना खर्चगरेर बनाइएको हेर्ने कथा कयौं गुणा प्यारो छ!❤
@sagarsunar40012 ай бұрын
Pp0
@GgggTrara2 ай бұрын
Really❤❤
@WondersofNepal2 ай бұрын
@@BhishanRaut-n9l सही कुरो।
@Raj-lf9kr2 ай бұрын
Compare nagarum hola. Sabai ko afnei kisim ko dukha ra safalta huncha.
@shinarai27462 ай бұрын
हो नि🙏
@rnmishra35252 ай бұрын
बिदेसमा बसेर बकम्फुसे राजनीति गरेर देश को चिन्ता गर्ने ले गजेन्द्र जी सँग धेरै कुरा सिकनु पर्ने देखियो जय होस् हेर्ने कथा टिमको 👏👏👍
@bajirebk67512 ай бұрын
@@rnmishra3525 वोहेलो मित्र बिदेशमा बस्नेले पठाएको रेमिटेन्स ले देश चलेकोथाहा छ कि छैन
@vlonwi41992 ай бұрын
🎉🎉👌@nepa.b
@minabishwakarma3903Ай бұрын
Jhole kura chinihaline..manxe bidesh kina gayo tha xa?uha le gai nai palda ni kati struggle garnu vaxa pura video hernu vo?k garyo sarkar le?dhai lakh ko auta gai 11 ota marda kati kharcha vo tapai saknu hunxa?sabai le sakxa?
@Newrevolution1232 ай бұрын
प्रकाश तामाङको उदार गरि पुनर्जीवन प्रदान गर्नुहुने हेर्ने कथा टिमि र बिद्या दिदिप्रती उच्च सम्मान 🙏🙏❣️हेर्ने कथाको नियमित दर्शक को को हुनुहुन्छ हाजिर गर्नुस त 🙏🙏
@hemmagar84102 ай бұрын
Ma ni xu hai Regular watching men❤❤❤
@Muktirai80842 ай бұрын
जति पनि नियमित दर्शक श्रोता छ्न हेर्ने कथाका त्यस मध्ये एक म पनि हुँ। 🙏🙏🙏
@mahatarasantosh1232 ай бұрын
Gibana ma mehanat vaneko yasto hunuparxa natra k halat hunxa thahaxaina
@PrakashtamangOfficial02 ай бұрын
Thunk u
@surengrg35322 ай бұрын
✋✋
@sudarshanmagar83532 ай бұрын
प्रेरणादायी कथा गजेन्द्रजिको यस्ता मानिसहरुलेनै देश बिकास गर्छन् । प्रस्तुतिको लागि आभारी छु ।
@c.branamagar81482 ай бұрын
सलाम छ गजेन्द्र शर्मा ज्यु प्रति।।यतिका ठुलो पदमा काम गरिरहनु भएपनि आफ्नो गाउ ठाउलाइ अगाडि बढाउन आधुनिक प्रबिधिमा प पशु फार्म खोन्नुभएकोमा खुशि लाग्यो अनि अर्बिन्द जि को नेपालि मोह झनै सराहाणिय लाग्यो
@kamalboharachettri91742 ай бұрын
मलाई पनी धेरै खुसि लाग्यो ❤
@Honest6112 ай бұрын
गर्नेलाइ कसैले रोक्न नसक्ने रहेछ हामी नेपाली गफ जोतेर कुरा काटेर बसेर दिन बित्ने गर्छ इतिहास यसरी बस्छ उच्च सम्मान छ राजेन्द्र जि ❤❤
@surendrajoshi-c6n2 ай бұрын
फिल्म, भिडियो हेर्न मन लाग्न छाडेको त धेरै भयो। ❤हेर्ने कथा भएर हेर्छु नछुटाई❤
@jagatkc75472 ай бұрын
धेरै सम्मान छ गजेन्द्र जि लाइ, अहिले पैसा कमायेर आफु जन्मेको गाउ ठाउँ बिर्सेर बस्ने हरु लाइ ठुलो झापट हो यो कथा
@Newrevolution1232 ай бұрын
हेर्ने कथाले बनाएको कथा "हराएका वर्ष" करोड क्लबमा पुग्न सफल भएकोमा हार्दिक बधाई 🎉🎉🎉आजको कथा पनि करोड क्लबमा पुगोस् धेरै धेरै शुभकामना 🤗🙏🙏
@prakashlama_10002 ай бұрын
herne kathaa
@futkekasabda2 ай бұрын
❤❤❤❤
@arjunkhadka52352 ай бұрын
❤❤
@PrakashtamangOfficial02 ай бұрын
Thunkkk u
@vlonwi41992 ай бұрын
🎉🎉🎉🎉@nepa.b
@kushalkatuwal69712 ай бұрын
युरोप अमेरिका बस्ने त जिन्दगी भर उनीहरुको गुलाम हुन, नेपाल को अर्थतन्त्रलाई उकास्ने त खाडीका नेपालिहरु हुन ❤❤
@mitralimbu6876Ай бұрын
एकदम सहमत
@user_01-d62 ай бұрын
जय गणेशाय नमः गणेश चतुर्थीको सबैलाई शुभकामना...!🚩🚩❤️❤️
@jeevanthapa54882 ай бұрын
दुई पैसाका मान्छेहरु वर दुबईमा हिरो बन्छन् यत्रा ठुलो ठुलो पदका नेपालीहरु भित्र भित्र आफ्नो काम गर्छन
@santoshnepa-p3i2 ай бұрын
Krishna bhattarai😂😂
@shantikokhojima60402 ай бұрын
कर्म गर्नु फलको आशा नगर्नु भन्ने भनाइ कसैले बिद्या चापागाई दिदी बाट सिकुन् ❤
@chandranhegi84632 ай бұрын
😂हस
@dhanbahadurlo24232 ай бұрын
@@chandranhegi8463 🤣😝
@nisjin2 ай бұрын
Sahi vannu vo
@magarhukum42622 ай бұрын
गजेन्द्र दाईको सपना सोच प्रति नमन साथै सम्पुर्ण कर्मचारी प्रती उच्च सम्मान !हेर्ने कथा परिवारमा धेरै धेरै धन्यवाद! ❣️🙏❣️
@santabahadurghale14622 ай бұрын
मान्छेले प्रयास गरेर मात्रै संभव हुदैन भाग्यले पनि साथ दिनु पर्छ ,मैले यसो भनिरहदा कसै कसैले पत्याउदैन आफैले भोगेकाहरुले मात्रै थाहा हुन्छ। गजेन्द्रलाई भाग्यले पनि साथ दिएको हो ,अब वहाको फार्ममा हुर्काएको गाई बाछोहरु सबैले किनेर लानेछन र अरुले पनि फाईदा गर्नेछन। गजेन्द्र जी को सफल्तालाई सलाम छ र बिद्या मैया,कमल जी साथै हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉🌸 🌹 🍀
@dhankutelirai66052 ай бұрын
असम्भव भन्ने छैन गरे हुन्छ भनेको यहि हो, गर्नु पर्ने राज्यको दायित्व हो तर एउटा व्यत्ती लाग्नु भएको छ अब सरकारले सक्ने सहयोग गर्नु पर्छ हाम्रो गजेन्द्र सरलाई
@Mustang-vlog-yam-kumar2 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा रुण यो मेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताइ 🎉
@inquisitivekiran14172 ай бұрын
3:06 यो समयको प्रश्नले मन मा चिसो पर्यो।। प्राय गाइफर्म सञ्चालकले बाच्छी भए हुर्काउने तर बाच्छो भए तुरुन्तै मारिदिने गर्छन्।। यस्को दीर्घकालीन समाधान खोज्नुपर्ने हो।। विचरा ती निर्दोष बाच्छा हरू 😢😢
@Nabeen572 ай бұрын
बाच्छी र बाच्छो चाहना अनुसार बीउ राखीन्छ, त्यसरी मार्ने कमै होला फेरी रीसर्च गर्नुस ।
@sabikharel69262 ай бұрын
Gaipalne haru 90% Le sanai ma maririnxan.
@chhabilalsubedi12 ай бұрын
ओहो! Cluster GM भएर पनी नेपालको माया पहिला झैं हुनु भनेको नै गर्वको कुरा हो । खाडीदेखी लिएर अन्य देशमा काम गर्दै आफ्नै देशमा यतिको व्यवसाय सन्चालन गरी धेरैलाई रोजगार दिएर खुशी दिलाउनु नै सबैभन्दा ठुलो सफलता हो । गजेन्द्र सर लगायत सबैमा सम्मान छ । व्यवसाय अझै फस्टाओस्। हेर्ने कथा परिवारको सदैव जय होस्।😲
@krishnagc60942 ай бұрын
आहा कति राम्रो संघर्षरत युवाकाे सबैलाई प्रेरणादायी कथा,,,,बिदेशमा बसेर पनि आफ्नो देशलाई परिवर्तन गर्नुपर्छ,,,समाजलाई केही दिनुपर्छ भन्ने कति राम्रो साेच,,,उन्नति प्रगतिको शुभकामना ,,,,🙏🙏🙏❤️❤️❤️
@533gurung52 ай бұрын
सलाम छ गजेन्द्र शर्मा ज्यु लाई। दुख गरेको दुख भोगेको लाई जिन्दगी के हो आफ्नो देश के हो राम्रो संग थाहा हुन्छ।
@nirmalpoudel85872 ай бұрын
प्रेरणादायी एपिसोड हेर्ने कथा साच्चिनै जिबनपयोगी छ❤❤🙏🙏
@Mr.Sam242 ай бұрын
गजेन्द्र देख्नासाथ गजेन्द्र सरको कथा याद आयो!!❤️
@sitatiwari26942 ай бұрын
Same
@laxmiRanadimpalu2 ай бұрын
@@Mr.Sam24 साच्चै मलाई पनि गजेन्द्र सर काे पाे याद अायाे त
@juststoryonly2 ай бұрын
Same bhane koo
@prayash922 ай бұрын
मैले पनि "गजेन्द्र " भनेर नोटिफिकेसन आउदा गजेन्द्र सर नै सम्झेको थिए ।
@arunbista20382 ай бұрын
हो नि मैले नि सम्झिय कता हुनुहुनछ होला गजेन्द्र सर?
@kamalbasnet87932 ай бұрын
एउटा हिन्दी चलचित्रको संवाद याद आयो - "सोचनेवालोकी दुनियाँ दुनियाँवालोंकी सोचसे बहुत अलग होती है" .......बस् यति लेख्नु नै काफी छ।
@dipendraghising28092 ай бұрын
हरेक कथाले हिम्मत साहस र उर्जा दिने काम गर्द छ । यस्तो कुराले मान्छेलाई उर्जा सिल बनाउने यस्तो कथा भन्ने बिद्या जी र कमल कुमार जीलाई मुरी मुरी धन्यवाद ।
@WondersofNepal2 ай бұрын
❤
@vlonwi41992 ай бұрын
Sahi vannu vo🎉@nepa.b
@myagdepradipvlogger3523Күн бұрын
गजेन्द्र सरकाे भाेगाई सुन्दा आँसु पनि आयाे ।जिवन सङ्गर्ष हाे गरे जे पनि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे ।गजेन्द्र बाट हामीले धेरै सिक्नु छ ।
@abidhansapkota11572 ай бұрын
यस्तो गाई फार्म देशभरि खोल्नुपर्छ अनि हामी दुधमा आन्तरिक उत्पादनमा नै निर्भर हुन सक्छौं।।
@ramhariaryal67912 ай бұрын
हामी सामन्य मान्छेले लगभग नसोच्ने र नदेख्ने सपना , मन र सोच नै अलग अनुभव भयो !! गजेन्द्र जि निक्कै राम्रो काम !!!🙏🙏
@Sumanbhattaraipalpali2 ай бұрын
गजेन्द्र सर ले हामिलाइ पढाउने गर्नु भएको थियो | वाह प्रति नमन , वाह ले स्विट्जरल्याण्ड मा पढ्न जानु भएको जस्तो लाज्ञो | त्यो बेला धाबा भन्ने रेस्टुरेन्ट थियो तर एक्दमै माधुर्य हुनु हुन्थ्यो , वाह एक्दमै सरल व्यक्तित्व र वाह ले बोलीमा चमक थियो र एक्दमै सरल तरिका ले अध्यापन गराउनु हुन्थ्यो र गहिरो ज्ञान थियो| 🙏🙏🙏बधाई र शुभकामना सरलाई 🙏🙏🙏🇳🇵🇳🇵❤️❤️नेपाल आमा लाई यस्तै सपुत को जरुरी छ |
@HopeAlive-fn6fn2 ай бұрын
गजेन्द्र सरको भिजन र कार्यलाई सलाम।नेपाल बनाउन सकिन्छ , देशभित्र वा देश बाहिरबाटै।
@ganeshthapamagar67442 ай бұрын
हेर्ने कथा नछुटाई हेर्ने मा परे है म❤🙏🙏
@Hangkumar12342 ай бұрын
म पनि 😊
@futkekasabda2 ай бұрын
म पनि छु है ❤
@ranabahadurchhetry18012 ай бұрын
बिद्या जी हेर्न कथा टिमलाई हृदय देखि उच्च सम्मान गजेन्द्र जीले एति ठूलो लगानी गरेर आफनै देश मा उदाहरणीय सन्देश राेजगार सिर्जना गर्नु भएको मा धन्यवाद ❤❤❤❤
@SportsHubNepal2 ай бұрын
KZbin मा हेर्न लायक भनेकै येई एउटा हेर्ने कथा मात्र छन। ❤ आउनुस हेर्ने कथाको अर्को भाग सँगै हेरम।❤
@rupapun1702 ай бұрын
गज्जब लाग्यो नेपालमा पनि यस्तो राम्रो तरिकाबाट गाई पालन गनुँ भाको रहेछ साह्रै खुसी लाग्यो ।
@nabinadhikari28122 ай бұрын
Big salute to Bidhya didi for haraeka barsaharu. Hope this episode will also be famous as haraeka barsaharu
@RameshKumar-i4g3v2 ай бұрын
पत्रकार भनेको त यस्तो हुनुपर्छ हरेक कुराको निचोड भयको आहा खोज पत्रकारिता भनेको यस्तो पो हो त । हेर्ने कथाको सबै कथाहरु सुरु देखि अहिले सम्म नछुटाई हेरेको छु । य सरकार कुनै रास्ट्रिय पुरस्कार हरु ठुलो ठुलो पुरस्कार हरु दिदा अरुलाई हैन बिध्या चापागाईलाई दिनुहोला❤❤
@NirmalaChand20512 ай бұрын
कति राम्रो भिडियो बनाउनुभएको धन्यवाद छ हजुरहरुलाई
@harithapa2042 ай бұрын
यस्ता फार्म हरुलाई राज्यले सहुलियत दिनपर्छ । झाेलाका फार्महरु काे विगविगि रहदा यस्ता फार्महरु ओझेलमा छन् । सरकारले सहुलियत ,सहजिकरण गरिदिनु पर्छ । फेरि पनि धन्यवाद छ हेर्ने कथा टिमलाई ।
@diwakarbashistha10352 ай бұрын
विदेशमा बस्ने सम्पूर्ण दाजु भाइ , दिदी बैनीलाई पनि आफ्नै देशमा पनि केही न केही गर्नु पर्ने जाँगर दिलाउने कथा रहेछ ! गर्दा आफ्नै देशमा पनि त हुने रहेछ, दृष्टान्त यही देखियो ! प्रिय प्रस्तोतालाई अनेक अनेक धन्यवाद !
@tekendrarawat19192 ай бұрын
This is the actual way of revolution in farming.
@ramnathsanjyal85712 ай бұрын
गरे के हुदैन र??? बिदेश बिदेश भन्छौ, गर्ने इच्छा शक्ति हुने हो भने, देशलाई माया गर्ने हो भने, यही सुन फल्छ। हामी कृषि पेशा गर्ने मान्छे लाई प्रोत्साहन हो यो !!!
@chhoti100Ай бұрын
Yo katha le byaktiko lagansilta, pariwarik melmilap ra milera mehnat garda ko parinam le mitho paribartan leiko darsawxa ❤🎉❤❤
@PrakashRai-cv2hp2 ай бұрын
गजेन्द्र र धर्मेन्द्र्को कथा कति फरक,हामी कल्पना गर्छौ!एउटै आमाको छोरा कसरी?तर कुरा स्पस्ट छ,पढन मन लाग्नु र नलाग्नु,आफ्नै कर्मले कहाँबाट काह पुग्छ मान्छे ,जसले सपना देख्छ त्यो पुग्छ नै,ग्रेट काम गजेन्द्र सर!
@BijayaShah-h2m2 ай бұрын
@@PrakashRai-cv2hp righi ! mindset is everything !!!
@Darjee20002 ай бұрын
यो सानो तिनो सङ्कल्पले भएको होइन,मेहनत लगनसिलता,र आफ्नो माटोको मायाले भएको छ,वहाहरु प्रती उच्च सम्मान छ्🙏हेर्ने कथा टिमप्रती हार्दिक नमन्🙏❤️
@ishworibdrniroula21502 ай бұрын
हेर्ने कथा को सुन्दर प्रस्तुति को पर्खाइमा छु । ❤❤❤❤
@chetryboy-ey4lh2 ай бұрын
गजेन्द्र जी ले नेपाल आमा को ऋण चुक्ता गर्नु भयो❤ आफु नेपाल नबसे पनि त्यहा लगानी गरेर रोज़गार सिर्जना गरिदिनु धेरै पुण्य को काम हो , नमन🙏
@aashutoshgamer55742 ай бұрын
नेपाली ले यति दुख गरेर, ठुलो ऋण लिएर देश भित्रै केही गर्ने भनेर अघी बढदै छन् ।तर कहिले अमूल, कहिले कुन दुध नेपाल भित्र्याउने भन्ने सुन्दा धेरै नरमाइलो लाग्छ ।नेपाली कृषि मार्ने काम नगर है नेपाल सरकार । गजेन्द्र शर्माको सपनामा घात कसैले नगर्नू है।
@nirajansapkota60672 ай бұрын
नीकै खुशी लाग्यो गजेंद्र मामा,हज़ूरको बंजारा एग्रो(हजूरको गाईप्रति को मोह,कृषि प्रति को मोह र नेपाली किसान प्रति को माया )लाई ढिलै भएनी बिद्या जी ले हेर्ने कथा द्वारा बिश्वमा भएका सम्पूर्ण नेपालीलाई ऑफ़नो जन्मथलो मा गरे असंभव के छ र भन्ने कथन लाई दर्शाइदिनु भएको र यसले नेपाली किसान हरूको उन्नति का लागी अग्रणी भुमिका खेलोस भन्दै हेर्ने कथा टीम लाई बिशेष धन्यवाद 🙏🙏जय नेपाल
@Creationbir2 ай бұрын
विद्या दिदीलाई धेरै धेरै धन्यवाद जनताका आवाजलाई विभिन्न क्षेत्र बात उठाएर हामी महाज लिएर अानु भएको मा देश का नेता सवै मोरे।
@amritmagar7042 ай бұрын
Kamal ji and Bidhya ji namaskar , herne katha Daami chha , Prakash tamang ko uddarko lagi dherai dhanyabad , aba usko aaru life ramro hune vayo .
@dhurbasharma20502 ай бұрын
हेर्ने कथा को प्रखाइ मा बस्नु हुने सबै सबै लाइ र यो कथा तयार गर्ने टिम लाई भगवान पशुपतिनाथ ले कल्याण गरून् ❤❤❤❤
@NitaGurung.2 ай бұрын
Gajendra sir lai dherai dherai danyabad bideshma basera paisa kamayar aafu matra banne haina aafno desko yati dherai jana lai rojgari dinu vako xa ani samaj ra desh lai pani tewa puraunu kam garnu vako xa 🙏🙏🙏
@HariThapa-d9t2 ай бұрын
आहा कति राम्रो कथा हेर्ने पायो आजनि खुसी लागछ ह🙏🙏🙏🙏
@mohanrimal39492 ай бұрын
सबैभन्दा हामीहरु मा root शिक्षा को कमि छ जस्तो लाग्छ। सायद हामी हरुको शिक्षा प्रणाली नतिजामा भन्दा ब्याक्तीगत बिकास मा नियति भय म पनि practical हुन्थे होला। गजेन्द्र जि र उहाँको योजना सफल हुँदै जानुपर्छ धेरै धेरै शुभकामना छ।
@ganeshmahara15292 ай бұрын
30:50 सरकार को यता ध्यान जान जरुरी छ यस्ता उन्नत जातका गाई हरु उत्पादन मा गजेन्द्र लाई सहयोग प्रोत्साहन दिई देश भरा का किसान हरु लाई बिक्री बितरण गरी उनी हरु जीवन उकास्ने र देशको अर्थ तंत्र मा सुधार ल्याउने ।। यसरी किसान हरु आत्मनिर्भर हुने सम्भावना छ।।।
@nareshmaharjan81342 ай бұрын
Nepal ko Sakar lai nepal yesto hudeicha vanera thaha payo vaney yeslai ni katam pardincha 😢
@Hiranya_kashyap2 ай бұрын
Bravo Bidhya chapagain, kamal kumar and the team . Welldone guys❤❤
@rajukshetri29952 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। आफ्नो देश र माटोको माया प्रति गरेको गजेन्द्र सर लगायतका पौरखी हातहरुलाई सलाम।
@sabnamgurung62262 ай бұрын
Gajendra sir ko sapana chitai pura hosh.wish you all the best 🙏🙏🙏
@jhankarnepali73982 ай бұрын
बधाई छ गजेन्द्र सर अनि सम्पुर्ण टिम लाइ सफलता को सुभकामना
@sujansingh3902 ай бұрын
Inspirational,motivational,technological advances story of a farmer's son.
@druksongsentertainment85652 ай бұрын
Lots of love from Bhutan to entire team of Herne Katha. 🎉🎉🎉
@Blackdevils5862 ай бұрын
म नि अहिले परदेशमै छु।अब नेपाल फर्केर तरकारी खेती गर्ने सोचमा छु।पैले पनि गरेकै थिए।धन्यवाद गजेन्द्र दाइहरु अनि हेर्ने कथा टिम।
गजेन्द्र गाई र सपनाहरु हेरे राम्रो लाग्यो खुसी भए धन्यवाद कमल जी र विद्या जी र सम्पूर्ण सदस्य हरु लाई 🙏💕
@yadavdevkota11712 ай бұрын
सायद नेपालको पहिलो फार्म नै हुनुपर्छ यसरी आधुनिक तकनिक प्रयोग गरिएको ! बढो गजब लाग्यो
@Arjuntripathi123Ай бұрын
Amazing story Inspiring world 🎉🎉🎉 love what he trying to do Bhagawan Le tapaiko Sada sada kalayan garun god bless you
@omsharma74192 ай бұрын
हेर्ने कथा हरेक नेपालीको अाफ्नै परिवार जस्तो बन्यो❤❤अाउने दिन कुर्न मन लाग्छ अनि अाएपछि खुसी लाग्छ।
@Jun-lm4el2 ай бұрын
Wow.....साह्रै अनन्दा लाग्यो हजुर 🥰🙏🏾
@BirbalRai-h1n2 ай бұрын
Samman xa bidhdhya dijyu🙏💞🙏Ani sampurna team Lai🙏💞🙏
@kesharranabhat69292 ай бұрын
16 बर्ष भो एहि खाडि आबुधाबिमा बसेको, अहिले सम्म हामि निक्कै बढेर डिपार्ट सुपरभाइजर सम्म बनेको कथा छन। गजेन्द्र दाईको कथा हेरेसि हामि नेपालि पनि जनरल मेनेजर बन्न सकिनि रहेछ भन्ने आत्मबल बढेको छ, यो कथाको लागि गजेन्द्र दाई लगाएत बिद्या बहिनि अनि सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद अनि आउने कथा सफलताको लागि शुभकामना ❤❤
@prabindahal66422 ай бұрын
मेरो सलाम छ हेर्ने कथाको टिमलाई र यस फामका सञ्चालकलाई जसले गर्दा धेरैजनालाई प्रेरणा मिलेको छ।
@ghanshyamlamsal75692 ай бұрын
गर्ब लाग्छ यस्तो राम्रो राम्रो देख्न र सुन्न पाउदा नि🙏👌
@BhyamuRaiАй бұрын
Kati ramro saga palnu vako raix khusi lagyo janawar Lai Maya garnu parx poisa matrai thulo kuro haina
@prakashsapkota21752 ай бұрын
हेर्ने कथा नै पैला देखि नै नछुटाई हेर्ने गरछु म यति खुसि हुनछु हेर्ने कथा अाउछ रे अब 2/4 दिनमा भनने कुरा सुनदा नै अाउनु अघि देखि नै मेराे मन असाधै खुसि लागछ झन भिडियाे पाेसट भएर एकान्तमा गएर हेर्ने गरछु बिधादेबि दिजु लगाएत हेर्ने कथाका समपुण टिम लाई हामी तीन कराेड जनताका तरफबाटै मनै देखि नमन गरन चाहानछाै 🙏🙏🙏
@asminbhujel2 ай бұрын
Wow.... ❤ मज्जा आयो, मेरो पनि सपन छ। त्यसको लागि मेहेनत गर्दै छु, कुनै दिन पूरा हुने छ। गजेन्द्र सर अनि अरविन्द सर प्रति नमन।
@GDolkha2 ай бұрын
गजेन्द्र सरले राम्रो पाठ सिकाउनु भयो र भिडियो सम्प्रेषण हेर्ने कथा दिदिकाे टिमलाई पनि बिशेष धन्यवाद 👏😍म पनि हाल लामाे समय अबधि साउदीकाे Almarai company ९बर्षा कार्यरतमा छु। भाेलि नेपाल गएर मेरो पनि यस्तै गाई फर्म चलाउने सपना छ। किसानकाे रहर❤❤❤
@Bhuwan35672 ай бұрын
Interview Lina ko lagi Kamal sir Vanda bidhya mam ley Leda ajaie marmik Ani ramro suninx jasto lagx malaie.
@sureshrijal7902 ай бұрын
यस्तै गजेन्द्र देशमा १०० जन्मिए हरेक क्षेत्रमा देश परिवर्तन गर्न सकिन्छ उहालाई सम्मान छ। साथै शुभकामना 🎉
@ashishsuryabanshi2 ай бұрын
यो कथा हेरेर सुनेर एक प्रकारको आनन्द र प्रेरणा मिल्यो । मासिक देखि संलग्न सबैको कुरा पनि उत्तिकै प्रेरणादायक । धन्यवाद हेर्ने कथा ।
@SudanDhakal-t8m2 ай бұрын
कमल कुमार दाइ चाहिँ दारिमै मजाको देखिनु हुन्छ है❤😊
@bishowwagle93042 ай бұрын
Desh bahira basera paisaa kamaune harule sano matra pugi Nepal mai lagaune ho bhane desh bana kohi chidaina jasto lagyo yo katha heresi salute man 🙏🏿🙏🏿🙏🏿🙏🏿
@Jdm-Creation2 ай бұрын
हेर्ने कथाले जहिले पनि आँसु झारिदिन्छ, कहिले दुःखकाे कथाले त कहिले खुशी अनि सफलताकाे कथाले । उच्च सम्मान हेर्ने कथा टिमलाई ।🙏🙏
@Sume_vlogs2 ай бұрын
यो गजेन्द्र सरको सपनाहरूको सफलताको कथा हेरिरहँदा, 'असफलताको कथा' को दाईको कथाले मन फेरि भारी भयो , वहाँ दाईको सफलता भयो कि भएन😢😢
@DipakKhadka-tv5bc2 ай бұрын
आजको हेर्न कथाको भाग साह्रै राम्रो लाग्यो । हेर्न कथाका सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
@hemprasadrai91112 ай бұрын
गजेन्द्र गाई र सपनाको कथा एकदमै प्रेरणादायक र सूचनामूलक पनि लाग्यो कि नेपालमा भएको सम्भावनाहरू, भविष्य हरुको। भिडियो को लागि धन्यवादको पात्र हन हेर्ने कथा ।
@kazeeram2 ай бұрын
कृषि प्रधान देश हाम्रो भन्नलाई, तर पक्का कृषि प्रधान हुन लाई धरै गजेन्द्र हरुको खाँचो छ, सधैं सरकार लाई गाली गरेर मात्रै हुँदैन किन भने केही गर्ने वाला छैन, आफै गर्नु पर्दछ, गजेन्द्र सर र उनको परिवार र यस कथा लाई सबैमा देखाउनु भएको मा हेर्ने कथा लाई हार्दिक नमन 🙏🙏
@devrajrai75552 ай бұрын
जे होस असल पत्रकार,जसको मेहेनतले समाजले प्रेरणा पाउछ धन्यबाद बिद्या चापागाइ र वहाँको टिम।।।।
@musicsansarnepal812 ай бұрын
हेर्ने कथाको प्रखाईमा हुने जति यता हाजिर हौ है ❤🎉
@Viratsagar182 ай бұрын
@@musicsansarnepal81 malai pani💗 Gajendra Tripathi Sir love you from Sagar❤️
@chamlingchamling7743Ай бұрын
सबै क्षेत्र बर्ग समुदायलाई समेटेर बनाउनु भएको हेर्ने कथा नेपालीहरूको यथार्थ जीवन हो बिधा बैनी अझ धेरै अघि बढनु शुभकामना❤❤ट
@rachitdevkota87422 ай бұрын
कथा अझै लामो भैदिएनी हुने जस्तो लाग्यो 😢 सायद आफ्नो धरताल र अईलेको मेरो शैक्षिक गन्तब्य येही भएरपनि होला❤ म प्रेरित छु गजेन्द्र जिऊ❤❤
@sushiladhikari435526 күн бұрын
Dherai ramro mehenat gareko ma Salam yestai khata herna pahiyos
@RajanChhetri-y2k2 ай бұрын
बिध्या चापागाईं दिदी र हजुरको टिमको एकदमै फ्यान र धेरै धेरै धन्यवाद येति सुन्दर सुन्दर कथाहरु प्रस्तुत गर्नुभयकोमा तपाईंहरुको कथाहरू सुनेर हेरेर मनमा खुसी छाउछ आनन्द आउछ्😊😊😊
@ramvashakya76492 ай бұрын
Herne katha team kahile kathA le ruwaunu hunxa ta kahile kasto inspiring katha dekhyaera muskan chharnu hunxa,😊😊thanks
@gunarajrai15542 ай бұрын
यो कथाले पनि बिदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रोत्साहन दिन सक्ने छ।पैसा छ भने केही लगानी गर्न र आत्मानिर्भर हुन लाई। धन्याबाद छ हेर्ने कथा परिवार लाई 🙏🙏🙏
@Supersunil19872 ай бұрын
Impactful Legacy, this is really important.
@nepalisahityasangam64092 ай бұрын
हेर्ने कथा मेरो ek नंबर रोजाइ।
@SangitaPahari-k7p23 күн бұрын
Watching from Abu Dhabi......hats off gajendra sir .......Hilton aairakhaxu all over UAE KO ek mauka bhetna pau hajur lai
@khatridabal2 ай бұрын
Wow kasto ramro katha
@prakashdhital35192 ай бұрын
हार्दिक नमन दिदी यस्तै यस्तै कथा हेर्दाहेर्दै कति रमाइलो कति मार्मिक छ्न
@Witch555552 ай бұрын
Hats off to the Indian veterinarian doctor very passionate and loyal toward his work.