६ बर्षको बच्चाले यस्तो भनेपछि नेपालको इतिहास यसरी भन्दै Bhagya Neupane New Video

  Рет қаралды 216,068

Bhagya Neupane

Bhagya Neupane

8 ай бұрын

Bhagya Neupane new video

Пікірлер: 449
@umastree6182
@umastree6182 8 ай бұрын
"देश परिवर्तनको अदम्य सपना बोकेर लड्दा लड्दै आफ्नो देश र जनता प्रतिको दायित्व पूरा नहुदैँ शरीरको अन्त्य हुन पुगेको देशप्रेमी वीर पुरुषको दोश्रो अवतार "लक्ष्य पूरा होस भगवान् पशुपतिनाथसँग प्राथना गरेँ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपाल जय जननीआमा🙏🙏🙏
@chemzongsanu
@chemzongsanu 8 ай бұрын
होईन के सारो बाठो रहेछ यो बाबु ❤️ भबिस्यमा केही गर्छ यो बाबुले👏
@urmilatimsina7092
@urmilatimsina7092 8 ай бұрын
यस्ता बच्चाहरुको जन्म हुदैछ, सायद देशमा परिबर्तन अबस्यै हुनेछ, यो बचाको दि्ाग कम्प्युटर नै रहेछ ।जय होस बाबु । कल्याण होस्, हरि हर, ॐॐॐ।
@shobhajoshi5232
@shobhajoshi5232 6 ай бұрын
यस्तो छोरा जन्माउने बाबाआमालाई हृदय देखि नमन अनि अनि भाग्य न्यौपाने
@user-lb3wn8gn2h
@user-lb3wn8gn2h 8 ай бұрын
याे बच्चाकाे भाब बाट हामी सबैले सिक्नु प्रने बेला आयकाेछ❤❤❤❤❤❤
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 ай бұрын
❤ धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो मेरो तर्फबाट सलवटछ सबै नेपाली जनता हरूलाई सन्देश दिएको छ सबै नेपाली जनता राटपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ सबै नेपाली योबालक को मन चित्त सुध राटपेरमी देशप्रेमी हुनुपर्छ
@premsherpa4230
@premsherpa4230 8 ай бұрын
पृथ्वीनारायण शाहको अबतार नै लिएर आएको जस्तो लाग्छ बाबु।❤❤❤❤❤❤❤❤
@sharmilalama2979
@sharmilalama2979 8 ай бұрын
ओहो यो बाबु त पक्कै ठुलो मान्छे नै हुन्छ, देश को ठुलोइ ब्यक्ति हुनेछ, जय होस बाबुको, सच्चिकै राजा नै होस 😘😘😘
@SapanaBc-hn5ex
@SapanaBc-hn5ex 8 ай бұрын
सलाम छ नेपाली 🙏🙏आमा 5 दशक पछि अर्को पृथ्वीनारायण शाह जन्मदिनुभएको छ।यस्तै बिचार युगौ युग बोकेर हिड्नु बाबू।।जातिय छुवाछूतको सुरुवात नगर्नु।नेपाल 4 जात 36 बर्णको फुलबारी होइन 2 जात 36 बर्णको साझा फुलबारी बनाउनु।राजगद्दीमा रमाउछु र जनताको चुलोमा आगो बाल्छु भनेर दुस्मनको हातबाट मारिएको बिरेन्द्र बन्नु।सधै जनताको दुख बुझ्नु आँसु पुछ्नु ।जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@nanuranathapa593
@nanuranathapa593 8 ай бұрын
अब नयाँ इतिहास लेख्नका लागि यस्ता बच्चाहरूको जन्म भएको हुनुपर्छ। भ्रष्टाचारले पराकाष्ठा नाघिसक्यो। भ्रष्टाचारीहरूको अब अन्त्य हुने बेला आएछ कि !! बाबुलाई जन्मदिनको हार्दिक शुभकामना 🙏🏼🙏🏼🥰🥰
@sujitdhakal5571
@sujitdhakal5571 8 ай бұрын
हैन दिपेन्द्रकाे अंश हाे जस्ताेछ याे बाबू ❤❤❤जय देश❤ जय नरेश❤
@reenasapkota1720
@reenasapkota1720 7 ай бұрын
Asmnitouprety 😅😅😅😅
@kcprakash172
@kcprakash172 8 ай бұрын
एउटा एकदमै राम्रो कलाकारको जन्म भएको छ।बाबुमा निकै उत्कृष्ट अभिनय गर्न सक्ने क्षमता छ।।
@SalimSalim-se6si
@SalimSalim-se6si 8 ай бұрын
👍️👍️👍️🇳🇵🇳🇵🇳🇵❤️💙💚💛🧡
@AnushkaBhatt-fk3cu
@AnushkaBhatt-fk3cu 8 ай бұрын
​@@SalimSalim-se6si❤❤❤❤❤16❤❤1❤8y6
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 7 ай бұрын
यो बाबुलाईता आहिलेको हलचालमै राजा चुन्नु पर्ल जस्तो छता जन्ता हो । केपि र पचण्डेको दिमाख्लई मुक्ता छौ । केपिले भसान गर्दा गडिमा एक चोटी नबास्नेले डाई बेन गर्लान भन्थे केपि ओलीको खिल्लि मा 6 बर्षको राजा उत्पादन भएको रहेछानि ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 7 ай бұрын
गडिमाएक चोटी सिटमा नबास्नेले डाई बेन गर्लान भनेरा खिल्ली उडाएको सटाम 6 बर्ष को राजा पो उत्पना भएको रहेछन त्यही भएरा चाक धुना नजान्ने राजा बल्लान भनेरा खिल्ली उडाएको राजा उत्पना भएछान । धेरै धेरै धन्या बात ।
@saradakunwar5257
@saradakunwar5257 8 ай бұрын
Thank you baabu❤😂🎉 😍 भगवानले उनलाई अझ राम्रो प्रगति गर्ने अवसर प्रदान गरून् यदि उनी निश्चल सत्यबादी छन भने!❤🎉😊
@kamalkshetri9291
@kamalkshetri9291 8 ай бұрын
मलाई सार्थक ढ्काल बबुको क्षमतावान कला छ।मलाई मन पर्यो।❤❤❤
@ramkarki3787
@ramkarki3787 6 ай бұрын
यो बाबुले बोलेको सन्देस सारा नेपाली बुझ्नु होला र आझ इ पटीका झोले हरुले राम्रो सुन्नु र बुझ्नु जरुरि छ बाबु सारै बुद्धी मानी जय नेपाल
@ashmitaadhikari2755
@ashmitaadhikari2755 7 ай бұрын
एक्काइसौं शताब्दीमा नयाँ नेपालका बाल पृथ्वीनारायण शाहकाे जन्म भैसकेकाे छ ; अद्भुत क्षमताकाे अनूकरणीय नमूना 🌷♥️🇳🇵
@anjukarki5710
@anjukarki5710 6 ай бұрын
विलक्षण प्रतिभा भएका सार्थक बाबु बेस्ट अफ लक्❤️❤️🎆🎆🎆👍️👍️
@kcprakash172
@kcprakash172 8 ай бұрын
यो बाबु देशको प्रेम बोकेर जन्मिएको छन् ।लाग्छ कि देशकै निमित्त जन्म लिएको हुन।र अर्को कुरा यो बाबु एउटा सफल अभिनेता पनि बन्न सक्छन् ।।बाबुलाई ,भनेजस्तै होस् भविष्यको लागि धेरै शुभकामना छ तिमीलाई 🎉🎉❤❤जय नेपाल 🇳🇵🇳🇵
@sitamalla5796
@sitamalla5796 7 ай бұрын
कति राम्रो बाबु हो अझै उन्नति र प्रगति गर्दै अगाडि बढ है बाबु शुभकामना । 🙏🙏❤️❤️
@chatmankarki9065
@chatmankarki9065 8 ай бұрын
राजा पृथ्वीनारायण शाहाको जन्म भय जस्तो छ।यानी आत्म पसे जस्तो लागेको छ।
@sitabasnet3085
@sitabasnet3085 8 ай бұрын
मलाई त अचम्मै lagyo...😮 उज्वल भविष्यको कामना बाबु ❤
@bishnunepal1794
@bishnunepal1794 6 ай бұрын
यो भाइको क्षमता देख्दा अचम्मै परे मत। भाग्य सरको हरेक कार्यक्रम नछुटाइकन हेर्न मन लाग्छ।
@pabitrabhandari9164
@pabitrabhandari9164 7 ай бұрын
बाबु साँच्चिकै राजाको रूपमा जन्म लिएर आएको हुुनुपर्छ तिम्रो सपना पूरा होस् बाबु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnuadhikari1171
@bishnuadhikari1171 7 ай бұрын
अदभुत ज्ञान रहेछ यति सानो उमेरमा पनि।
@Pujadevkota0921
@Pujadevkota0921 8 ай бұрын
म त छ्क्क परे यो बाबुको कुरा सुन्दा अब भ्रस्टचारिका दिन गय । बधाई छ बाबू ।🎉🎉❤❤❤❤❤❤😮😮😮😮😮
@mohamadmiya4397
@mohamadmiya4397 8 ай бұрын
सबैकाे मनमनमा जन जनमा हाम्राे देसका नेतानै चाेर हुन भन्ने ज्वलन्त उदाहार ई बच्चाबाट जान्दा बेस ।
@GreaterNepal595
@GreaterNepal595 8 ай бұрын
राजा सबैका साझा ❤️,, राजा ल्याउ देश बचाउ 🇳🇵 जय राजसंस्था ❤️🇳🇵
@nayanepal7084
@nayanepal7084 8 ай бұрын
अब बन्ने राजामा त हर्क साम्पाङ ले जस्तै असल संस्कार सिकाऊने सत् मानब को गुण भएको हुनुपर्दछ,,,बिगतको जस्तो कु संस्कार बाट ग्रसित कर्म नगर्ने राजा भन्ने ठुलो हो भन्ने मनोविज्ञान भयको यो युगले रुचाउँदैन........तथ्य र सत्य ....
@koslaoo2195
@koslaoo2195 8 ай бұрын
❤❤❤❤अब यहि बाबुले देश बनाउनु हुने छ "जय देश जय नरेश "बाबु सुनौलो भविष्य को कामना ।
@sarbrai7421
@sarbrai7421 8 ай бұрын
भाग्य नेउपाने ज्यु एति सानो बाबुको एति शाहस र हजुर लाई खुकुरी ले लाग्ला है जोगिनुहोला भाग्य नेउपाने जि हजुर लाई सलाम गर्दछु धन्यवाद
@Vusung.cG.C
@Vusung.cG.C 8 ай бұрын
राजा आउ देश बचाउ जय नेपाल❤❤❤
@bimalaiwaram5389
@bimalaiwaram5389 8 ай бұрын
पारसका बा राजा होइ बक्सिनु भन्दा चै यो बाबू राजा होस म पनि सहमति छु👍️
@gangalimbu1464
@gangalimbu1464 7 ай бұрын
बाबू त कडा रहछ❤❤❤❤
@padmamagar9583
@padmamagar9583 8 ай бұрын
यो बाबुले देखेको सपना सबै पुरा होस भगवान ले सबै मनोकामना पूरा गरी दिउन आशिर्वाद छ बाबु❤
@harigautam3974
@harigautam3974 8 ай бұрын
भाग्यभाइ नाम ठाग थर र घर काँहाँ जान्नपायेहुन्थ्याे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sumandhakal624
@sumandhakal624 7 ай бұрын
Sarthak Dhakal birtamod charpane jhapa.
@govindadevkota9752
@govindadevkota9752 8 ай бұрын
हुनसक्छ यो सानोबाबुका अभिभावक हरुले कुशल राजा र देशभक्ति को कथा वा शिक्षा दिईरहनु हुन्छ होला र पो सानोबाबु को कमलो मस्तिष्कमा यसरी गहिरो प्रभाव र लगाव भएको हुनुपर्छ। प्रगति को शुभकामना बाबुलाई ❤❤
@raisandeb3568
@raisandeb3568 8 ай бұрын
mero nati sare tine barshka vaye nepali rastia gana Asta rautko choubandima patuki badhya xaina vanne geet ra ek dekhi saye samma gannu japanish vasha ra inglish tw jhanai babal xa ?
@Homgurung2814
@Homgurung2814 7 ай бұрын
अद्भुत क्षमतावान सार्थक ढकाल, भविष्य मा राजा नै बनोस, शुभकामना
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 8 ай бұрын
सानो बाबू कति ज्ञानी,, जय रास्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ghimireissha3997
@ghimireissha3997 7 ай бұрын
भबिष्य मा ठुलो मानछे हुन्छ यो भाई
@liladahal9528
@liladahal9528 7 ай бұрын
बिरेन्द्र राजा जन्म लियेर अाउन सक्छन रुप पनि उस्तै छ जय देश🇳🇵🇳🇵❤️❤️🙏
@user-ie6fv6jr6b
@user-ie6fv6jr6b 7 ай бұрын
बाबु देशको लागि जन्मेका हुनुपर्छ
@bishnuacharya2755
@bishnuacharya2755 6 ай бұрын
अबनेपाल मा बेबि किंग नेपालमा आयो आयो आयो यहि बाबू लाई राजा बनाउनु पर्छ यो बाबू बिरेन्द्र राजा को पुनरजन्म हो
@SalimSalim-se6si
@SalimSalim-se6si 8 ай бұрын
हेभवान यो बाबुले सबै लाई चकित बनायो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💙💚💛🧡💐💐💐💐
@Biswas-Limbu3112
@Biswas-Limbu3112 8 ай бұрын
सबै सीकाएको हो
@IsharatPraween844
@IsharatPraween844 8 ай бұрын
Thank you babu timro mankamana Pura housa timi Pani auta desha ko ra sabai jantako lagi adhikar ra bikasha garnu timro mankamana safal housa
@jamunakc436
@jamunakc436 7 ай бұрын
धन्यवाद बाबु god bless you 😊😊😊
@lilakumarimalla5186
@lilakumarimalla5186 7 ай бұрын
याे वावुलाई राजा महेन्द् वीर बिक् मशाहदेवकाे ज्ञान पनि दिन जरुरिछ।
@prakash20728
@prakash20728 8 ай бұрын
राजा बिरेन्द्रकाे दाेस्राे जन्म।😍😍😍
@ghanesbhahadurchetri1673
@ghanesbhahadurchetri1673 8 ай бұрын
Good babu nani yho timi le sahi kura gariyo
@ushathapaliya7325
@ushathapaliya7325 7 ай бұрын
धन्य छ बाबु तिमीलाई अलौकिक शक्तिका धनि ❤❤
@mtimilsina786
@mtimilsina786 8 ай бұрын
नेउपाने भाई क्या हाल है 🙋‍♂️
@honestjungkarki8686
@honestjungkarki8686 8 ай бұрын
सलाम छ बाबू जे भनेऔ सहि बुझेऔ भाइ
@Nepaladamharith4063
@Nepaladamharith4063 8 ай бұрын
राजा आउने संकेत हाे याे🇳🇵
@nirmalabista5692
@nirmalabista5692 7 ай бұрын
🤔 मत हेरेको हेरै भय, जति हेर्दै गय, उति दङ्ग पर्दै गय 😅❤
@binduthapa1677
@binduthapa1677 8 ай бұрын
हामी कैले दुर्गा प्रसाईं अराज्क्को गफ सुन्ने कहिले 6बर्सको बाबु को कुरा सुन्ने हामी सधै नै गफ सुन्ने मत्र भो
@A-Xd4
@A-Xd4 8 ай бұрын
भाईले कति बुझेकाे ❤❤❤
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 8 ай бұрын
यो बाबुको जय होस❤️❤️❤️
@dharmaranjita
@dharmaranjita 8 ай бұрын
भाग्य सर को छातिमा रोप्छ भन्ने dar
@gagankhadka1664
@gagankhadka1664 8 ай бұрын
राजा महेन्द्र/ Birendra wa Dipendra ले janma liye जस्तो छन्। Great!! Love u बाबु
@himalayansherpan.p.l2955
@himalayansherpan.p.l2955 8 ай бұрын
Sayed raja mahendra ko autar fereko hola jye Nepal 🎉🎉🎉🎉🎉🎉🎉 raja birendra ko autar fernu bako hola derai khusi lagiyo
@bimalarai6336
@bimalarai6336 7 ай бұрын
कहिले भोक पीडा ले छट्पटीएको मानव को कथा अनि भोको पेट र नाङ्गो शरीरमा न्यानो कपडा भरिदिदै त कहिले भविष्य को ठुलो कर्णधार को कथा लाइ उजागर गर्ने भाग्य भाइ तपाईं लाई नजीक बाट भेटेको त छुईन तर तपाईंको को काम लाई मेरो ह्रदय देखि सल्युट🙏🙏🙏
@prijanpraja
@prijanpraja 8 ай бұрын
Sano babu hajurlai Nepal aamako Ra Nepali matoko aasirbat lagosh babu
@pabitrabasnet-vu6bs
@pabitrabasnet-vu6bs 8 ай бұрын
Adbhut, Avishshniye, Akalpaniye Chamatkar. Yo babu ma dekhiyo. E babu ma dekhiye ko Chamatkar le koi na koi yo Nepal Akikaran bhaye pachhi jo Matri bhumi lai Maya garxu bhanne , kehi garxu bhanne veer Nepal Aama ko chhora jasle kehi garna sakenan ,, testo parvirti ,aacharana vyavhar rupi bhumi Putra ko janma Nepal Aama ko Aashirbaad bata bhaye ko hunu parxa. Jai ho !!! Jai ho!!
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 7 ай бұрын
Yti sanai ma kati talent babu Sarasoti mata ko bas rahi ch babu ma .happy dipaoli babu .dipaoli ko Suva kamana babu .
@vijaylama9295
@vijaylama9295 8 ай бұрын
Very.good.analysis.sanu.bhai
@PurnaGurung-eb3hd
@PurnaGurung-eb3hd 8 ай бұрын
अहिलेको व्यवस्था प्रति आम नेपाली जनताहरुको बित्रिष्ण छ। जनताहरुले चाहेको गणतन्त्र यस्तो थिएन। सरकारले जुन व्यवस्थाको अभास जनतालाई दिलाउन सक्दैन त्यों व्यवस्थाको आलोचना मात्रा हैन छिट्टै ढल्छ र ढाल्नु पर्छ।एउटा राजा फालेर हजारौं छोटे महाराजाहरु पाल्ने हामी नेपाली जनताहरु अति मुर्ख।
@norbulamajumli1768
@norbulamajumli1768 7 ай бұрын
सानाे बचाकाे मन देसकाे लागि कति माया,भष्टचारी नेताहरू काम छैन्न
@Ijamnaren
@Ijamnaren 8 ай бұрын
😢सहि कुरा यो भाइ ले साच्चै नै ठुलो मान्छे को जस्तै भनेको छ।यति सानो भाइले देश को नेता हरु को कार्य कर्तुत बुझ्छ भने देश को सिक्षित ब्यक्ती हरु किन बुझ्दैन यो देश मा के के हुदैछ भनेर?
@madanadhikari2175
@madanadhikari2175 8 ай бұрын
कस्तो गम्भीर बच्चा!कतै भबिस्यको........?
@sajalpaudel8117
@sajalpaudel8117 8 ай бұрын
संशार ध्वस्त हुन्छ 2032 मा हल्ला छ भक्ती सागर यूट्युवमा च्यानलमा अनी यी भाइ राजा भाको कैले हेर्नु हो?
@shivangichhetriamazingever4764
@shivangichhetriamazingever4764 8 ай бұрын
म त तिन छक्कै परे ❤❤❤❤❤❤
@chandrakalachapagainchapag6761
@chandrakalachapagainchapag6761 8 ай бұрын
राजाको रुपले lata koi na
@reeya225
@reeya225 8 ай бұрын
😮😮
@bharatchaudhari9362
@bharatchaudhari9362 8 ай бұрын
Yo Babu ko raja Kai Atma pasera punar janma vako jasto xa kehi garxa yo babule hune biruwa ko chillo paat Morning shows the day God bless him.
@tankalaudari638
@tankalaudari638 7 ай бұрын
अद्भुभुदशक्तिकाबालक धन्यवादभ भविश्यमा उत्तराेत्तर प्रगतिकाे शुभकामनाबाबु
@yashodarimal3539
@yashodarimal3539 7 ай бұрын
होइन बाबुत राजाको पुनर जन्म भएको रहेछ ❤❤❤❤❤
@user-hw3tq3wr7c
@user-hw3tq3wr7c 6 ай бұрын
Desh Ra Janata Lai Maya Garne Pyaro Raja Birendra BirBikram Shah I Miss You 😭😭😭😭
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 8 ай бұрын
एति सानो उमेर मा पनि यति ठुलो हिम्मत कला छेमता भको बाबु को पनि जन्म भएछ Best of luk Babu बाबु ले चाकु यता उता घुमाउदा भाग्य सर यता उता हेर्दा हासो लायो
@mixmax5860
@mixmax5860 7 ай бұрын
राजा बिरेन्द्रको पुनर्जन्म भएको जस्तो लाग्यो मलाई त नत्र एतीका ज्ञान कसरी भयो राजाको बारेमा ? एती सानो ऊमेरमा
@manjuluitel8945
@manjuluitel8945 8 ай бұрын
❤🎉सानो बाबुलाई बधाई छ
@balramchhetri8829
@balramchhetri8829 7 ай бұрын
साच्चिकै अब नेपाल २५ बर्ष पछाडि यिनैको हातमा हुन्छ।यता राजा जन्मेर यत्रो भैसकेछ।अस्ति उता सिन्धुपाल्चोकमा प्रधानमन्त्री जन्मिसकेको छ कालुपाडे जस्तो सेनापति जन्मिन बाकी छ।
@nuntamall1907
@nuntamall1907 8 ай бұрын
Wow wow Amazing Love him ❤❤❤
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 7 ай бұрын
So Cute & talent Babu, God Bless U...
@rohitaghimire2295
@rohitaghimire2295 7 ай бұрын
हैन यो बाबू कुरा सुन्दात केही चै गर्छन् बाबुलाई अाशिर्बाद🙌🙌
@bikramtamang-qz7dv
@bikramtamang-qz7dv 8 ай бұрын
मिडिया साथिहरुपनि पागाल पनि माहा पागाल रैछ यस्त अन्तरबार्ता नलिनुहोला कस्ता बिध्न हरुले देस बचाउनु सकेको छैन छ बर्षाको बच्चा राजा बन्ने यस्ता कुरा युट्युबमा नहाल्नु
@user-yd3oc9rv5j
@user-yd3oc9rv5j 8 ай бұрын
Amazing best of luck babu 👍👍🙏🙏👏👏👏❣️❣️❣️🥰🥰🥰🥰
@BipenBhatt
@BipenBhatt 8 ай бұрын
यो भाई लाई त यत्तिको थाहा छ भने यी जिउदा भनेका मरेका नेता लाई देश को चीन्ता किन नभाको होला
@A-Xd4
@A-Xd4 8 ай бұрын
राष्ट्रप्रेम के हाे? यता बाट सिक्नुस
@umagautam5740
@umagautam5740 8 ай бұрын
Jaya hos itihans Babu ko 🙏🙏🙏🙏👏👏👏 yati sajilai Hamro Raj Bansha ko Gyan dinuvaeko ma 🙏🙏🙏
@mayagiri1880
@mayagiri1880 6 ай бұрын
Jai Jai hos 🙏🙏 babu ♥️♥️ temi Lai 🙏🙏 ? Hajur sir lai thkan you 🙏🙏 !! Aama aama babu khshri janu vo ko ? God bless you !! ❤❤❤❤
@durgakarki279
@durgakarki279 8 ай бұрын
आसाको दियो रहेछन् यी बबु।
@sandhyathakuri1721
@sandhyathakuri1721 8 ай бұрын
हैन बिरेन्द्र राजाको हंस पसेको जस्तो छ यो बाबू मा
@mirashreesmagar3075
@mirashreesmagar3075 8 ай бұрын
😂😂😂😂😂
@Biswas-Limbu3112
@Biswas-Limbu3112 8 ай бұрын
यो बीजय साही को जस्तै फेक भीडीयो हो कोही पनि भ्रम मा नपर्नु😊
@aayush6062
@aayush6062 8 ай бұрын
​@@Biswas-Limbu3112daju yo fake hoina hai mero ghar yo Bhai ko xau Mai ho
@rajurai6160
@rajurai6160 8 ай бұрын
Raja birendra ko atma pasako bhannu hudaina fare raja nirendra ko dusman harula sunla
@chandramaya7050
@chandramaya7050 8 ай бұрын
6
@ShyamBasyal-px2mq
@ShyamBasyal-px2mq 7 ай бұрын
यो बाबु लाइ इस्वर को कृपा नै हो।
@umapandey6992
@umapandey6992 6 ай бұрын
Alukik bachha .Shah balsa kie raja ko Humsha chha yo babuma.❤
@ganeshthapa7128
@ganeshthapa7128 8 ай бұрын
बाबू ले सहि भन्नू भो जय नेपाल 🇳🇵🙏राजा आउ देस बचाउ राजा ले एमसिसी खारिज गरनु है
@khadgagahatraj7979
@khadgagahatraj7979 8 ай бұрын
बाबुले राजाको नाम पढेर बस्वु भन्दा बरु पढेर बस्नु राजा जस्तै बन्न सकिन्छ।यसरी समय खेरा नफाल्नु।
@janadankhanal8683
@janadankhanal8683 8 ай бұрын
केटाको कुरा सुनेर त मअक न बक्क भया।
@user-th3se1mv7v
@user-th3se1mv7v 8 ай бұрын
Amazing talent ….🥰🥰
@nepalese65
@nepalese65 8 ай бұрын
यो सानो भाइ लाई अब फिलिम मा रोल मिल्ने पक्का छ है😂😂😂
@rewatarai1840
@rewatarai1840 7 ай бұрын
Hamro desh ma asal ra imandar leader ko ati aawasek xa ra bhagwan le paripancha milaunu hudaixa ❤❤
@JeshGiri-tp5in
@JeshGiri-tp5in 7 ай бұрын
सधै सरस्वती माता को बास होस यो बाबुको दिमाग मा
@romrajsharma3339
@romrajsharma3339 8 ай бұрын
६ वर्ष को उमेर तर इतिहासमा पीएचडी बराबर।
@bedhyashah5018
@bedhyashah5018 8 ай бұрын
राजा भने को राजा नै हुन king is king होइन भने देस उदो लाग्ने पक्का
@user-rt7nv7cz5z
@user-rt7nv7cz5z 6 ай бұрын
तिमीले देश बचाऊ सरकार 🙏🙏🙏
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 7 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 15 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 8 МЛН
Hemraj bhujel bhai ko guff gaff ani Dance …
11:49
GBG vlogs…
Рет қаралды 65 М.
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН