यस्तो सामान बनाएर नेपालको आकाशमा हेर्नुहोस यसरी उडाए Bhagya Neupane New Video

  Рет қаралды 421,730

Bhagya Neupane

Bhagya Neupane

7 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 000
@yubarajbishwokarma2002
@yubarajbishwokarma2002 7 ай бұрын
यदि सरकारले र माथिल्लो सत्तामा बसेकाहरुले चिन्न सक्ने हो भने अबका बैज्ञानिक नाम मा नेपाल अनि नेपाली को नाम हुनेछ 🙏❤ जय नेपाल 🇳🇵🇳🇵
@ramuchapagain7163
@ramuchapagain7163 7 ай бұрын
हाम्रो नेपालमा यस्ता प्रतिभाशाली युवा हरु जन्मिएका छन् तर देशमा केही अबसर छैन
@upendrabhattarai6058
@upendrabhattarai6058 7 ай бұрын
नेपालमा न हुने कुरा केही छैन ।गोरु नेता हरु भएर केही हुन सक्दैन। धन्य बाद छ बाबु लाई ।
@SandS478
@SandS478 7 ай бұрын
गर्न लागेको सम्पुर्ण राम्रो काम मा शुभकामना,सदा सफलता हासिल होस्। यस्तो राष्ट्रिय गहना लाइ राज्यले चिनोस्।
@allchristansongs
@allchristansongs 7 ай бұрын
God bless you xiora swhargiya pitaale prashasta aashish diun hajurharu sabai laai yonayaa dinko koti koti dhanyavaad jeevan bhari ko mitho samjhanaa xa take care 👌👌👌👍👍👍🤝🤝🤝🙏🏻🙏🏻🙏🏻🙌🏻🙌🏻🙌🏻👋🏻👋🏻👋🏻
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 7 ай бұрын
Babu lai muri muri dhannebad .babu udaharan bannu vayo hamro nepal ko lagi .babu le jasto Kam sike pachi kina janu paryo bides hamro nepaliharu le .babu sikaune head ma parnu hunch .aba kehi chinta namannuhos la .
@laxmibhandari5443
@laxmibhandari5443 7 ай бұрын
Good luck
@jyotibista5083
@jyotibista5083 7 ай бұрын
Congratulation babu
@khatripankaj7220
@khatripankaj7220 7 ай бұрын
supur
@jamunakc436
@jamunakc436 7 ай бұрын
भाइलाई हृदय देखि नै सम्मान छ।🙏💕हामीले भन्दा पनि राज्य पक्षले सम्मान गर्नु पर्छ र बल्ल युवा बिदेशीन कम हुन्छ जस्तो लाग्छ। बालेन सँग भेट गराईदिनु भाग्य सरले 🙏🇳🇵
@gurungjk7517
@gurungjk7517 7 ай бұрын
ओहो यो भाइ त खत्रा दिमाग भएको मान्छे रैछ । यहाँ लाई त राम्रो शिक्षा र तालिम दिनु पर्छ । केही गर्छु भन्ने लाई मद्दत गर्नु पर्छ । भविश्य उज्ज्वल होस भाइ ।
@shashisambahamphe6567
@shashisambahamphe6567 7 ай бұрын
नेपालमा नेपालीहरु जति क्ष्यमतावान भए नि सरकारले चिन्दैन अन्तिममा विदेशीनु बाहेक विकल्प छैन के गर्नु। बाबुलाई सफलताको शुभकामना 🙏
@nepaliviralvideos
@nepaliviralvideos 7 ай бұрын
याे भाईलाई राष्ट्रिय आविष्कार केन्द्रमा लगिदिनु पर्यो भाग्य सर।
@dipbahadurrai4764
@dipbahadurrai4764 7 ай бұрын
Mero pani yei salla dina chahanxu.
@sisirbk2894
@sisirbk2894 7 ай бұрын
हुन्न
@rajeshworshrestha5962
@rajeshworshrestha5962 7 ай бұрын
Bhagya sir yo bhailai Mahabir Pun sirkoma puryaidi hola .
@user-tu6zu9hy7q
@user-tu6zu9hy7q 7 ай бұрын
write
@pujan_expriment
@pujan_expriment 6 ай бұрын
Hoho
@kamalmagar6662
@kamalmagar6662 7 ай бұрын
देशले चिन्ने पर्ने प्रतिभाशाली बिध्यार्थि।
@BalenShahaoffical
@BalenShahaoffical 7 ай бұрын
भाइको काला लाई मनै देखि समान् छ ❤ भाइको यो सीप सन्सार भर चिनाउनी पर्छ र नेपाल को लागि यस्ता भाइहरुको आबसेक छ❤
@spsghumtichannel7304
@spsghumtichannel7304 7 ай бұрын
भाईलाई धेरै धन्यवाद , बुद्धशान्तिकाे सान,देशको गहना।
@k.padhikari9917
@k.padhikari9917 7 ай бұрын
बधाइ तथा धेरै धेरै शुभकामना । नेपाल सरकारले यो बाल बैज्ञानिकलाइ सक्दो सहयोग हुनु जरुरी छ
@uttamdhakal1938
@uttamdhakal1938 7 ай бұрын
लाैन नेताको आखा खोलिदिनु पर्यो ! कहिले पर्ला यस्ता प्रतिभामा नेताका नजर
@babumagar8217
@babumagar8217 7 ай бұрын
यस्तो प्रतिभा भएको व्यक्तिहरुलाई राज्यले समयमानै चिनेर साथ र सहयोग गरोस् ।
@laxmantimilsina8796
@laxmantimilsina8796 7 ай бұрын
यस्ता प्रतिभा भएका भविस्यका कर्णदार भाइ हरुलाई नेपाल सरकारले चिनोस । DV भरेर वा अन्य बहनामा बिदेश जान बाध्य नपारियोस
@GangaRamLimbu-gh8tk
@GangaRamLimbu-gh8tk 7 ай бұрын
बैज्ञानिक भाईलाई हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना छ ।👏👏👏
@renuthapa7335
@renuthapa7335 7 ай бұрын
भाग्य नेउपाने बाबू लाई धेरै धेरै धन्यबाद छ है हामी नेपाली आमाहरु को 🙏🙏🙏 यो बनाउने बाबू को फोन नम्बर पाउन सकिन्छ। यो बाबू लाई भगवान् को आशिर्वाद साथै हामी सबै नेपाली आमाहरुको। मलाई cc क्यामेरा को बारे मा कुरा गर्न मन लाग्यो। त्यो हाम्रो फोन मा देखिन्छ भन्दा धेरै मन परो। सबै धेरै राम्रो छ।
@deskoyodha3821
@deskoyodha3821 7 ай бұрын
भगवान पशुपतिनाथको आशिर्वाद ले अझै सफलता मिलोस भाग्य जि लाइ नमन🙏🙏
@rajurokkanepal9189
@rajurokkanepal9189 7 ай бұрын
geè4gè7fजी oeo😂😮😅😊😊
@bigyanpoudel9305
@bigyanpoudel9305 7 ай бұрын
नेपाललाई धेरै विकास गर्नु भाई तिमी नेपालको गहना हौ .. हार्दीक शुभकामना।। भाग्य भाईलाई पनि धेरै धन्यवाद ।।
@uttamrajshilakar4182
@uttamrajshilakar4182 7 ай бұрын
भाइलाइ सलाम ।यस्ता ब्यक्तिलाइ हुनुपर्छ राश्टृय सनमान ।
@JamunaShahi-li7nf
@JamunaShahi-li7nf 7 ай бұрын
बाबु को पर्तिभा र मेहनत लाई सलाम छ 🙏
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 7 ай бұрын
अति राम्रो कला सफलताको शुभकामना भाग्य सर लाई धन्यवाद
@manshahi3498
@manshahi3498 7 ай бұрын
धेरै धेरै प्रगति को शुभकामना भाइ लाई हजुर को सीप लाई राज्य ले चिनोस अनि कदर गरोस् भाग्य सर नमन छ हजुर लाई ❤
@dipinview8395
@dipinview8395 7 ай бұрын
देशमा यस्ता प्रतिभाहरु छन् सरकारले नचिन्दा सारै दु:ख लाग्छ!सबिन बास्कोट भाईलाई थप प्रगतिको कामना!🙏❤️
@gbofficial4688
@gbofficial4688 7 ай бұрын
जनताहरुको मात्र दिमाग भएर पनि नहुने देश नेपाल?!? नेपाली शासकहरू को अलिकति बुद्धि र लगानी आविष्कार अनुसन्धान को लागि भए नेपाल आजको दिनमा विश्व मै उत्कृष्ट हुने थियो!!! भाईको काम सारै राम्रो❤ अझै प्रगति होस्!!! आफ्नो र देशको नाम राख्नु!!! अझै सफलता को कामना ❤❤🎉💐🤞🏆🇳🇵🇳🇵
@Ghalegopal
@Ghalegopal 7 ай бұрын
This Nepalese 🇳🇵 young boy proved that he is the inventor and government must promote him . Bhagya sir great job
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 7 ай бұрын
हरेक नेपालीले सहयोग गर्नु पर्ने रहेछ यो बाबु लाई ❤
@rudrabhandari552
@rudrabhandari552 7 ай бұрын
शुभकामना भाईलाई अझै अघि बड्दै जाउ
@GopalKhatiwada-hy9rf
@GopalKhatiwada-hy9rf 7 ай бұрын
धन्यवाद छ भाग्य दाइ तपाईलाई यस्ता प्रतिभा भएका युवाहरूलाई जनता सामु ल्याईदिनु भएकाे मा सफलता काे शुभकामना छ भाईलाई🙏❤️
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 7 ай бұрын
छिट्टै प्रगतिको शुभकामना ❤❤❤🎉🎉🎉
@pradeepadhikari9366
@pradeepadhikari9366 7 ай бұрын
छिटै प्रगतिको शुभकामना छ भाईलाइ❤️❤️🎉🎉
@urmilatimsina7092
@urmilatimsina7092 7 ай бұрын
अब नेपालमा सबै किसिमका मान्छेको जन्म हुने छ , सबै फटाहा भ्रष्ट हरुको दिन जाने छ, नेपाली छोरा लाइ लाखौ लाख सुभकामना छ ,,जय हो, राधे राधे राधे, प्रगतिले शिखर चुमोस्।।ॐॐॐ।
@kulman9140
@kulman9140 7 ай бұрын
भाइलाई सबैको साथ मिलोस🙏🙏
@rbthami6295
@rbthami6295 7 ай бұрын
सफलता को सुभकामना छ भाइ🎉
@sushilarai3372
@sushilarai3372 7 ай бұрын
यो साह्रै दमदार दिमाग रहेछ राज्यले दिदी र भाईलाई नै उचित सम्मानका साथ सहयोग र व्यवस्था गरिदिनु उचित हुनेछ ।
@Muskaan_for_You
@Muskaan_for_You 7 ай бұрын
भाइले यत्रो समस्या र अभावको बाबजुद पनि यत्रो प्रगती गर्नु ठुलो सफलता हो ... भाइ ले इच्छाएको हरेक कामको सफलता मिलोस भन्ने कामना ...........अझै प्रगती हुदै जावस्, यो भिडियो महाबिर पुन सम्म पुगोस्
@gomabista9819
@gomabista9819 7 ай бұрын
अझै धेरै सफलताको शुभकामना छ भाइलाई ❤❤❤❤
@BGsabinay
@BGsabinay 7 ай бұрын
एसिको कल्पना युएई छदा गरेको थिए भाइले बनाउनु भएछ बढो खुसी लाग्यो भाग्य जी बाबू नम्बर दिनु न कुरा गर्न मन लाग्यो । सफलताको शुभकामना बाबू देशको नाम उच्च गर्नु ।🎉❤🎉
@devrajbaral979
@devrajbaral979 7 ай бұрын
सानाे भाइ लाई सफलताकाे शुभकामना
@tirtharamghising2074
@tirtharamghising2074 7 ай бұрын
Lp0 oo
@tirtharamghising2074
@tirtharamghising2074 7 ай бұрын
9
@tirtharamghising2074
@tirtharamghising2074 7 ай бұрын
99
@gitagurung3122
@gitagurung3122 7 ай бұрын
यस्तो कलिलो उमेरमा नै यतिका बुद्धि र ज्ञान भएको हाम्रो नेपाली नानी रहेछन् वहाँ लाई सबैले सम्मान गरौ यदि वहाँ अमेरिका महादेशको भएको भए सारा जगत ले चिनिन्थ्यो अझै राम्रो गर्नु नानी मेरोबाट आशिर्वाद छ तिमीलाई
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 7 ай бұрын
भाईलाई सबैमिलेर अार्थिक सहयाेग गर्नु पर्छ ।
@amritanandadangol2251
@amritanandadangol2251 7 ай бұрын
सफलताकाे सुभकामना बाबु❤❤यस्ता ब्यक्तित्वलाई राज्यले चिन्नु पर्छ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 7 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना छ बाबुलाई हरेक काममा सफलता मिलोस 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️😍🥰🥰
@SitaGhimire-zn2nz
@SitaGhimire-zn2nz 7 ай бұрын
बधाई छ बाबु हाम्रो नेपाल मा के गर्न सकिदैन सबै हाम्रो नेपाल मै पाउछ तर भस्टचारि तन्त्र ले गर्दा आज सबै आम नेपाली बिदेसि नु परेको छ congratulations babu aaji aagadi badnu vagawan le Sadi raxya garun
@NarThapa-dl4wn
@NarThapa-dl4wn 7 ай бұрын
बधाई छ यिनी भाइ को लागी हामी सबै ले सहयोग गरिदिनु पर्छ
@tejbogati4654
@tejbogati4654 7 ай бұрын
बधाई छ भाई हजूरको ऊजल भबीसेको कामना
@SantoshLepcha
@SantoshLepcha 7 ай бұрын
सफलता को शुभकामना छ भाईलाई 🎉🎉
@punbirman166
@punbirman166 7 ай бұрын
भाईलाई बधाई छ। तुरून्त महावीर पुनको आविष्कार केन्द्रमा लैजानु होला। नेपाल सरकारले पूर्णरूपमा सहयोग गर्नु पर्दछ र प्रतिभालाई फुल्न दिनु पर्दछ।
@khumkantaaryal769
@khumkantaaryal769 7 ай бұрын
धेरै धन्यबाद भाग्य जि तपाइले बाबुकहा पुगेर उनको ग्यान र सृजनाका बारे सबै समक्ष पुर्याउनु भयो र वाइफाइ जोड्ने सहयोग समेत गर्नुभएकोमा !
@puranbishokarma199
@puranbishokarma199 7 ай бұрын
सफलता को शुभकामना छ भाई❤
@angeboys
@angeboys 7 ай бұрын
Good luck your upcoming future little brother ❤God bless you 😊
@JniBohara
@JniBohara 7 ай бұрын
भाग्य सर तपाईं लुकेका कुना कुना का जुन सुकै कला गला सबै माझ पुगाउनु हुन्छ त्यसको लागि धेरै धन्यवाद साथै भाइलाई कलाको सम्मान अझैं पर्गती गर्नु शुभकामना
@user-yp2it2qz5n
@user-yp2it2qz5n 7 ай бұрын
यश कार्य लाई पुर्णता दिन पाउन १नम्बर मा राज्ज्यले भरपुर हाैसला हिम्मत शाथ सहयाेग दिन र गरि दिन अति आबस्यक छ किन यस्ता स्थान मा नेपाल सरकार काे नजर लाग्दैन किन परस्न क सबै नेपाली जनता काे मन्मा उठेकाे छ? जवाफ दिने काम राज्ज्यकाे हाे
@sanjaymanandhar962
@sanjaymanandhar962 7 ай бұрын
हैट यो भाइ भबिस्यमा NASA मा जागिर खान्छ १००% sure 😍😍😍😊😊😊
@JogindrarautJogindra
@JogindrarautJogindra 7 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gyanendradahal7434
@gyanendradahal7434 7 ай бұрын
जागीर खानु भन्दा त येहि बेरोजगार भको राम्रो😂😂😂। कम्पनी खोल्ने भये investment गर्ने धेरै हुन्छन् ।
@MahanandaLuitel
@MahanandaLuitel 7 ай бұрын
I watched your video from the USA. Excellent job ! Great work young man !
@user-xi7yk6mp7u
@user-xi7yk6mp7u 7 ай бұрын
लौ शुभकामना तर यस्ता प्रतिभाले पाउने प्रेरणाको कतै मह्त्व होला र वरिष्ट विज्ञ, डा. वावूरामहरू जस्ता अग्रगमनकारी लगायत वैज्ञानिक समाजवादीका सामु.....!!!.🤗
@nepalxm1729
@nepalxm1729 7 ай бұрын
नेपाल सरकारले भ्रष्टाचार लाई रोकेर तस्करी बन्द गरेर यस्ता नेपालका अमूल्य सम्पति युवा ले नेपाल लाई विश्वमा चिनाउने काम गर्न खोज्नु भएको छ सरकारले उनलाई सहयोग गर्न जरुरी छ ई युवा देशका सम्पति हुन
@satyachitra
@satyachitra 7 ай бұрын
सबै युटुब र गुगल सर्चको कमाल हो । ❤❤❤❤ । सामाजिक सन्जाल आउनुभन्दा अगाडी त बैज्ञानिक पुन भन्दा अरु निस्कियनन क्यारे । ❤❤❤।
@rigyanudahal7762
@rigyanudahal7762 7 ай бұрын
Tapai leni banaunu nate youtabe google hola tw😊
@BijayjungVlogs
@BijayjungVlogs 7 ай бұрын
भाइलाई सफलताको सुभकामना छ।
@dilliphejong4516
@dilliphejong4516 7 ай бұрын
प्रतिभवान् युवाहरूलाई स्थानीय पालिका , प्रदेश र सरकारले सहयोग गर्नुपर्छ।किनकि प्राविधिविना देशको दिगो विकास सम्भव छैन।
@manigurung1469
@manigurung1469 7 ай бұрын
यो बाबुलाई राष्ट्रीय अविस्कार केन्द्रमा जानु पर्छ । महाबीर पुनको साथीहरूसंग काम गर्नु पायो भने झनै राम्रो कामहरू गर्न सकिन्छ । प्रोत्साहन दिनु भएकोमा भाग्य भाई लाई सलाम छ । यो बाबुलाई उज्जल भविष्याको शुभकामना ।
@Ashoksubediofficeal
@Ashoksubediofficeal 7 ай бұрын
Good job vai best wishes 🎉
@shivasubedi6780
@shivasubedi6780 7 ай бұрын
God bless u all great family❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵
@mohanlimbu7124
@mohanlimbu7124 7 ай бұрын
भाग्य नेउपाने सर Salam छ अशोक दर्जी देखी लिएर धेरैको भाग्य बनाई दिन्दै हुनु हुन्छ यसरी नै अब यो हवाईजाहाज बनाउने भाई बहीनीको पनि अबस्य भाग्य चम्कीन्छ होला चम्केकै हेर्नु पाऊ।धन्याबाद
@BimalGouli
@BimalGouli 7 ай бұрын
भाग्य जी यी बाल बैज्ञानिक बाबुलाई नेपाल आबिष्कार केन्द्र माहाबिर पुन सग भेट गरिदिनुन ।
@cinematicduniya5350
@cinematicduniya5350 7 ай бұрын
Congratulations brother❤ Keep growing Keep finding new ideas Never lose hope Never give up
@josephshrestha8463
@josephshrestha8463 7 ай бұрын
राम्रो प्रतिभा 🎉❤
@chandrachuhan5061
@chandrachuhan5061 6 ай бұрын
सरकार ले यस्तो प्रतिभासाली युवालाई सहयोग गर्नु पर्छ।
@khumkantaaryal769
@khumkantaaryal769 7 ай бұрын
भाइको शिक्षा, ग्यान र सीपको बृद्दि हुदै जाअोस ,शुभकामना !
@user-eq5hd3wd8k
@user-eq5hd3wd8k 7 ай бұрын
यो भाइको सीप र मेहनतसँग म अति खुशी लाग्यो। हाम्रो देशमा सियो बनाउने हैसियत नराखोको अवस्थामा आफ्नै बौद्धिक,श्रम र लगनले यति राम्रो कामको थलनी भइसकेकोछ।त्यसको लागि हामी सबले सकेको सहयोग गरेर हौसला दिनै पर्दछ। बिग्रेकै बिद्युतिय सामग्रीहरु भएपनि जम्मा गरेर दिनसके त्यसबाट भाइले प्रयोग गरी हेर्न सक्दछ। अबदेखि म मेरो घरमा त्यस्ता बिग्रेका सरसामान जम्मा गरी राख्छु र एक दिन पठाइदिनेछु। तपाइहरुले पनि आााफूले सकेको सहयोग गर्नुहोस् है। धन्यवाद!
@opvideoc2753
@opvideoc2753 7 ай бұрын
नेपाल मां धेरै छ यस्तै बाल वैज्ञानिक हरु नेपाल सरकार लें ध्यान आकर्षित गरे नेपाल पनी माहा सक्ती बन्द छ आफ्नै पौरख लें
@hirathapa4966
@hirathapa4966 7 ай бұрын
Great work यस्ता प्रतिभा लाई सरकारले साथ दिनु पर्छ। उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏
@user-oy3xk2md2n
@user-oy3xk2md2n 7 ай бұрын
यो रास्ट्र कादलाल देश दोर्हि नेताहरु के हेर्दैछन् यो भाइलाइ म सम्मान गर्दछु
@amritprasadbawan6749
@amritprasadbawan6749 7 ай бұрын
नमस्कार झापा बुद्द शान्ती गाउॅ पालीका बस्ने भाईको ज्ञान आजको बैज्ञानिक युगमा सरकार ले यस्ता पढने देखी आबीस्कार को स॑पुणऀ सरकार ले बेवस्था र्गनु र्पछ नारा चै आजको बिज्ञानको युग भन्ने यस्ता प्रगतीशिल को कदर नर्गने अब आशा गरौ भाग्या न्यौपाने भाईले धेरै को अर्थात नेपालको भाग्य बदल्न लागी र्पनु भाएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajeshchamling4291
@rajeshchamling4291 7 ай бұрын
वर्तमान र भविश्य दुवैमा सफल्ताकको शुभकामना भाईलाई
@OMGMOBILE10
@OMGMOBILE10 7 ай бұрын
Bhai ta मजस्तै कवाडी खुरापाती दिमाग भको जस्तै रैछन् बबाल वेस्ट अफ lock 🎉❤❤❤❤❤ butwal rupandehi manigram bata 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rumanghimire7304
@rumanghimire7304 7 ай бұрын
शदा सफताप्रापाप्त होस बाबु तिमीलाई बिदेस नजानुआफ्ने देसको नामराखनु
@user-gs9nn3lz6q
@user-gs9nn3lz6q 7 ай бұрын
🎉🎉❤❤❤congratulations brothers and great Job vagye nehpane sir🙏🙏
@thapark4719
@thapark4719 7 ай бұрын
नेपालमा नेपालीहरु जति क्ष्यमतावान भए नि सरकारले चिन्दैन अन्तिममा विदेशीनु बाहेक विकल्प छैन के गर्नु। बाबुलाई सफलताको शुभकामना
@shailendrabhattarai7116
@shailendrabhattarai7116 7 ай бұрын
राष्ट्रको अावश्यकता सूचना र प्रविधिको विकास मा नेपालको सेनापति ले ल्याएर पढाउनु पर्छ ।भाइलाई शुभ कामना ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 7 ай бұрын
सलाम भाइकाे काम लाई सधैं ठुलाे बिचाका साथ अगाडि बडनु
@netranepal5704
@netranepal5704 7 ай бұрын
भाईलाई सलाम, प्रगतिको शुभकामना, यस्ता व्यक्तिलाई राज्यले अवसर दिएर उपयोग गर्ने हो भने देश अरुको गुलाम हुनेपर्ने थिएन ।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 7 ай бұрын
भाइ हजुर लाई बधाई छ हजुरको सोच विचार सबै पुरा होस् सफलता को धेरै धेरै शुभकामना परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा होस् परमात्मा प्रेम प्रणाम जि
@wordofgod60
@wordofgod60 7 ай бұрын
टिकटक पनि ब्यान्ड भयो अब युटुबमा एकआर्कालाई support गर्नुपर्छ है।❤❤❤
@basansaili7717
@basansaili7717 7 ай бұрын
नेपाल मा पनि बैज्ञानिक छ भनेको सुन्न पाइहोस बाबू लाई मेरो यहि कामना
@sitaale8141
@sitaale8141 7 ай бұрын
संबंधित निकायले यो प्रतिभाको कदर गरेर प्रोत्साहन हौसला बढाउने प्रयत्न गरी सहयोग र संरक्षण मा राज्यको नजर परोस् ।सफलता को शुभकामना बाबु ❤
@jeetpun1621
@jeetpun1621 7 ай бұрын
Innovator bhaai, you are heartily welcome to the, "Innovation Centre Nepal " Kathmandu. Jaya Nepal 🇳🇵
@gomakumaripuri9618
@gomakumaripuri9618 7 ай бұрын
भाईलाई नेपाली र नेपालले चिनाेस् राष्टबाट सहयाेग र सम्मान मिलाेस्
@jenishchand541
@jenishchand541 7 ай бұрын
देश ले जन्माएको हिरालाई सफलता को मीठो शुभ कामना
@buddhikafle8117
@buddhikafle8117 7 ай бұрын
भाइको लगनशीलता राम्रो र मेहनती रहछन धन्यबाद
@user-jh3kn7ng2j
@user-jh3kn7ng2j 7 ай бұрын
Ysta prativalai protsahit garnu parxa.aarthik avabma uniharuko ixa oilayra najaos.ysma sarkarle gambhirta purbak sochos. Thankyou somuch bhagy sir.
@nepalxm1729
@nepalxm1729 7 ай бұрын
इनै देशका सम्पति हुन इनलाई बिदेसिन बात रोकेर स्वदेश मा मौका दिनु राज्यको कर्तव्य हो
@BikramrajShrestha-tg1ud
@BikramrajShrestha-tg1ud 7 ай бұрын
Yo bhai ko prativa dherai uchha xa Bhagya Neupane Ji le prastut garidinu bho thanks ma yo bhai lai Durga Parsai sir lai help garidinu huna hardik anurodh garxu ma teti help garna sakne haisiyet ko manxe hoina taipani sakdo help sure garne xu
@jiblalacharya290
@jiblalacharya290 7 ай бұрын
Bhai Naya -naya aaviskar ko dherai dherai badhai xa, aasha xa Bhai le shaurya mandal ma hune sabai graha ma pugna sakne satellite banaun saknu hune xa , ra bhai ko prativa aaviskar ko nimti Nepal sarkar le aarthik sahayog didai jaos.
@MovieClipsHouse
@MovieClipsHouse 7 ай бұрын
सादा सफलताले तिम्रो कदम चुमोस
@kamalakhadka9737
@kamalakhadka9737 7 ай бұрын
शुभकामना भाई।💐💐 राज्यको नजर पुगोस यो बाबुकोसम्म।
@harighimire3462
@harighimire3462 7 ай бұрын
राषटले चिन्नसकोस नब पर्तिभा हरू को होसाला बडायेर राष्ट हितमा संगलन गराउ अझै सफलता मिलोस शुभकामना अस्ट्रेलिया बाट
@sharadbaidhya4300
@sharadbaidhya4300 7 ай бұрын
बिना इन्टरनेटको अध्यन बाट यसरी यस्तो राम्रो कार्य गर्नु भयो भाइले उहालाइ हृदय देखि नमन र भाग्य भाइलाई धन्यबाद 👏अब नेपाल सर्कारले यस्ता कार्य गर्नेलाइ सर सहयोगको त आश गर्नु गारै हुन्छ होला तर सम्पुर्ण नेपाली दाजु भाइ लगायत सम्पुर्ण साथी भाइहरु मिलेर थोर बहुत सहयोग गरेर अघि बढनु सफल बनाउ र देशको राष्ट्रीय गहना बनाउन सफल बनौ ❤👏❤
@meramera9162
@meramera9162 7 ай бұрын
Sapalta ramrocha👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
@user-pc7ug9sh3i
@user-pc7ug9sh3i 7 ай бұрын
Yesto pratiVa lai Nepal sarkarle support garnu jaruli chh Love you brother ❤keep doing great 👍 Bhagya dajulai dhanyawad🙏
@lsb8646
@lsb8646 7 ай бұрын
❤❤❤❤ very good
@bishnudarlami7636
@bishnudarlami7636 7 ай бұрын
भाई लाई नया नया काम को लागि धेरै धेरै धन्नेवाद एसैगरि अगि बडिरहनु
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 12 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН