६० बर्ष देखि जोतपुर्जा भएको जग्गामा डोजर चलाएपछि लफडा|फिल्डमा पुग्दा बाहिरियो बास्तबिकता|part-1|

  Рет қаралды 183,179

Good tv

Good tv

Күн бұрын

Пікірлер: 317
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
Ganga दिदिको काम मन पराउने जति यता जोडिनु होल
@manjuthapamagar8941
@manjuthapamagar8941 Жыл бұрын
✋me
@shreemayagurung1740
@shreemayagurung1740 Жыл бұрын
गङ्गा बैनी यो मुद्दाको आन्ती निचोड सम्मा फल्लोअफ गरि न्याया दिलाइ छद्नु हो
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आशा छ, Good TV को गंगा नाना पुगेपछि पीडितले न्याया पाउनेछन् 😊
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
पिडीतले नया पाउनु परछ सरकारले ध्यान दिनु परछ गुट टिभी गंगा मेय्म सलाम छ
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपालमा कानुन बनाउने र भत्काउने बामणबाद ले हो यसको खारेज गरौ जय नेपाल जय मँगोल, 🎆🌍️🇳🇵
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
Ganga दिदिको काम प्रती सदैब सम्मान छ एउटा निडर,हिम्मत वाली,सच्चा सधै पीडित लाई न्याय दिलाउने, सधै सम्मान छ
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Shreeyaa
@dilutamang1241
@dilutamang1241 Жыл бұрын
पिडित हो भने वास्तविक कुरा बुझेर न्याय दिनुहोला ।60बर्षसम्म तिनिहरुले के हेरेर बसेका ।पक्कै पनि यो सेटिङ मिलाईयको हुनसक्छ उक्त ब्यक्तिहरुलाई कानुनि दायरामा ल्याउनुपर्छ
@bikash1111-h6c
@bikash1111-h6c Жыл бұрын
अब गगा दिदी आउनु भएको छ ढुक्क हुनु होस्।अब भुमाफियाको ठीक पार्नु हुन्छ ।GOOD TV FAMILY😘😘😘
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
पीडित ले न्याय पाउनु पर्छ!! जसरी हुन्छ न्याय पाउनु नै पर्छ सक्दो संयोग गरी दिनुहोस गंगा मिस आज सम्म तपाईले हालत हाल्नु भएको केशहरु सफल पारेर नै छोड्नु भएको छ अब यो पनि पक्कै सफल हुने छ!!
@meranaupane1427
@meranaupane1427 Жыл бұрын
Yo jagha ta aamako ho malai pani thaha xa ganga nani 🙏🙏
@kabigurung1571
@kabigurung1571 Жыл бұрын
यत्रो समाज मा रातो कुर्था र चश्मा लगाउनु भाको दिदी एक जना ले मात्र सत्य र सहि बोल्नु भयो great 🙏 बिचरा आमा
@karnapurja5588
@karnapurja5588 Жыл бұрын
गुड टिभी बाट गंगा लामा नानि आउनु भयछ अब केहिना केही हुन्छ
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Жыл бұрын
पुलिस डन्ठे जाठा हरु पनि जन्ताको रक्षक हुन रे, भुत्रो गर्यो रक्षा, यहिँ रक्षा गरेको भतुवा हरुले जता हात चाट्न पायो तेतै दगुर्छन । गंगा म्याम पिलिज 🙏यो आमा, दिदि बहिनि हरु लाई साथ सपोर्ट दिनु होला।ति डाका हरुलाई यो आमाको जग्गा खान नदिनु होला।
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
ठागहरूलाई कानुनी कारबाही नगरे भाैतिक कारवाही गर्नु पर्छ ।
@kisanrasaili8572
@kisanrasaili8572 3 ай бұрын
Nepal ma thula thala manxe lai dar nai xaena kanoon ko . Paisa ma bikne kanoon lai kasle terxar.
@tulgurung5652
@tulgurung5652 Жыл бұрын
टोलि प्रमुख सहित प्रसासन प्रमुख प्रहरी संग सहित छनबिन गरि अन्यायमा परेकाले न्याय दिलाइ पाउ 🇳🇵🇳🇵🙏
@BishnuGurung-sv3zf
@BishnuGurung-sv3zf Жыл бұрын
मंगोल समुदाय लाई हेदै चिपिदै आएको हो हिन्दु बाद ले नछोड्नु जय मंगोल जय मूलबासी
@bishanbbc6500
@bishanbbc6500 Жыл бұрын
यो कुनै धार्मिक कुरो होइन हजुर ब्याक्ती खराब हो कारबाही हुनु पर्छ छानबिन हुनु पर्छ ,
@Nepaligauleportugal
@Nepaligauleportugal Жыл бұрын
euta le garda sabailai vanu t vyenani hjur k ko hindubaad ko kura
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली Жыл бұрын
​@@bishanbbc6500बाहुनहरु सबै लुट्ने ठग्ने दलाली गर्ने जात हो देशनै लुटेर सिध्याईसके
@BinitaRai-se5wb
@BinitaRai-se5wb Жыл бұрын
Khusi lagyo ganga mam pugnu vayexa thank you pidit Aama lai nyaya dilaunu hola please
@motimayabholan8282
@motimayabholan8282 Жыл бұрын
छिमेकी ले सहि बोल्नुभयो अन्य भ्एकै हो गंगा बैनि पिडितले न्याय पाउनै पर्छ
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
यी यस्ता दानव हरु लाई खोजी खोजी पर्दाफास गर्दिनु गगा जि हामी हजुरको सपोर्टमा छाै । बुडी केही बुझ्दैन भन्दैमा जग्गा हडप्ने हरुलाइ जेल कोच्नु पर्छ ❤❤🙏🙏
@prasantprasant6948
@prasantprasant6948 Жыл бұрын
थुक्क नेपाल को कानून दैबले जनुन भन्थे हो रैछ।अब नेपाल मा 72 साल को भूकम्प जस्तै फेरि नेपाल धोस्त भएको हेर्न मन छ अब त अति भयो कोरोन आएर पनि यस्ता पापी नरर्पिचास राचेस हरु लाई किन भेटेन होला यस्ता टोले गुण्डा र दादागिरी गर्ने राचेस लाई काल ले पनि किन लादैन
@ranjanbajracharya3491
@ranjanbajracharya3491 Жыл бұрын
राक्षसहरु लाई पनि टोले गुण्डा नरपिचाश दादागिरी गर्ने संग डर लाग्छ नि त्यही भएर नलगेको नि त्यति पनि थाहा छैन 😢
@magarranjana6625
@magarranjana6625 Жыл бұрын
Good job Ganga sis naya paunee Aama xori harule❤🎉
@shovathapa990
@shovathapa990 Жыл бұрын
कानुनलाई हात लिएर अन्याय भएको रहेछ
@radharairai3673
@radharairai3673 Жыл бұрын
कारबाहि हुनुपरछ भुमाफिया लाई
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
यी चाेर भु माफियाहरूलाई कडा कारबाहि हुनुुपछँ
@somomayatamang461
@somomayatamang461 Жыл бұрын
मुला हरु आदिवासी भएपछि हेपी हाल्छ नि मुलबासी हुनु परेउ नी बन्न परेउ नी भन्न सकना परेउ नी अनी पो हेप्न सकदैन आदिवासी भनेको सरनारथी हो सरनारथी मुला लाई त कुकुर ले🐕🐶 पनि हेपछ बुजेउ
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
राई लिम्बु ,गुरुङ ,मगर ,हरुले बाहुन क्षेत्रीलाई भगवान ठान्दछ ,त्यसकारण यो अवस्था आएको हो , !
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
​@@khamrajkhamraj5640मलाइ चाहिँ घिन लाग्छ ।। बाहुन क्षेत्री पद मात्र सुन्यो की नाक नै खुम्चिन्छ ।
@sorrydear6560
@sorrydear6560 Жыл бұрын
Aadibaasi ra mulbaasi kasari saranaarthi sto artha sabfakosma khojnu.
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
@@khamrajkhamraj5640 होनी अव राम्रो राम्रो बाहुन क्षेत्री पदे हरुको मात्र सपोर्ट गर्नु पर्छ जस्तो पायो त्यसकाे पीछाडी लाग्ने भन्दा भाग्ने बानी चाँही बसाल्नु पर्छ।।
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
@@Usr-NAMASTE12- मुलबासिहरुले अब बाहुन क्षेत्री हरुको पार्टीलाई बिश्वास गर्न हुदैन !चाहे त्यो जतिसुकै पढेलेखेका हुन !बाबुराम भट्टराईले जतिसुकै पढेलेखेको भएपनि केही ख्यासेन ,बाहुन क्षेत्री र बाँसको झ्याङ उस्तै हो ,बाँसको झ्याङ मुनि कुनै बोट बिरुवा बालिनाली फस्टाउदैन ,त्यसैगरी बाहुन क्षेत्रीले शाषण गरेको भारत र नेपालमा अरुजातिको दुर्गति भएको प्रष्ट देखिएको छ !
@sanukanchha4489
@sanukanchha4489 Жыл бұрын
बाहुनवाद भनेको यहि हो हैन नेपालमा कानुनी राज्य मरेकै हो त ? अब गरिब निमुखाले।न्याय नपाउने नै हो ? यदि देशमा कानुन छ भने यी चोर फटाहा दलाली भर्ष्टचारीहरुलाई खोरमा जाक्नु पर्छ । पुलिस पनि अन्धो नै भएको हो ? जो फटाहा दलाली छ त्यसैको सुरक्षा गर्ने थुक्क मुजी पुलिस अब सिबिलमा पुलिसलाई जहाँ भेट्यो त्यहि काट्नु पर्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 Жыл бұрын
social media ma Nepali NEPALI ladaune ,vadkaune kaam nagarau hai ani apasabda M**ji PRAYOG garne chai kun baad ho ni? ..KANUNN MANTRI GURUNG xann, GRIHA MANTRI SHRESTHA xann
@RameshThapa-uo8ro
@RameshThapa-uo8ro Жыл бұрын
Ganga is the best ❤❤ good job mam ⭐⭐⭐
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
जग्गा राज्य काे होकि निजी हाे त्याे राम्रो छानबिन गरी सफाया गर्नु पर्यो र। निज शरणार्थी हरुलाई अब उनारूको पुर्खाको भूमि तिरै पठाउने योजना मा। लाग्नु पर्यो। काम छैन् नेपालमा अत्याचारी बाहुन क्षेत्री हरुको। । यो देशमा दुईटा बर्णको शरणार्थी भगौडा हरू आएको । थियो ।
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
त्यो राक्षेसहरुलाई बालेनको डोजर उचित हुन्छ कहाँ हो घर ।
@Limbuni-q9j
@Limbuni-q9j Жыл бұрын
आमा लाई न्याय दिलाउनु होला जसरी भएनी गंगा mam लाई रिदय देखि request गर्नु चाए 😢🙏🙏
@kamalmoktan7126
@kamalmoktan7126 Жыл бұрын
Tapaiharu ko pakka praman haru ekdam surachya garera rakhnu hola. Taki voli tapai haru lai mudda jitna lai sajilo hune cha. Ani tyo wada adachya ani aru pradhinidi haru lai sabai lai sametera chanbin garna paryo
@shreeramchhetri680
@shreeramchhetri680 Жыл бұрын
दलालिहरु जाेसुकै हाेस नारायणिमा हालिदेउ जनताहाे ।
@rabinale2773
@rabinale2773 Жыл бұрын
Sating ho vna unie haru lai sab ko sab lai kda sjayko sath ma aru lai poni gra ko hun sakxa sab eni haru ko sampti sarbjnik hunu parna sjaya hos❤
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
Jay hos Good TV patrakar Ganga Lama jyu. Yasto anyay Chitwan ko mutu bharatpur ma ?!! Samaj ka sabai milera lutuwa lai karbahi garnu hola. Sabai yek hunu hola. Bholi arko chimeki ma pani yastai jaghanya ghatana huna sakchan. Aaja janata ko pirmarka bhujheka biswasila patrakar lagekale abasya bridha aama le afno jagga phirta paune nischit cha. Pinki ko bhanai 100% satya chan. Chitwan ko adalat , Malpot , napi danger. Jay supreme Cort of Nepal.
@pramodtamang8931
@pramodtamang8931 Жыл бұрын
कृश्ण भक्ता दुलाललाइ सोमार्नु पर्छ ।
@lilido6294
@lilido6294 Жыл бұрын
Please 🙏 do continue. Bcz this is the biggest issues.
@MukeshLama-v7i
@MukeshLama-v7i Жыл бұрын
Help her sis Abw vote mno loi mulbasi shachate Huna jarure xa
@kailash8661
@kailash8661 Жыл бұрын
देश को तराई तिर हरेक ठाउमा हेर्दा हुन्छ पुर्ब तिर झापा मोरङ्ग सुनसरी मा यसरी नै जग्गा हडपेको छ! हाम्रो तिर बाहुन हरु को जग्गा ६५, बिगाहा सम्म छ ! ३०/४० बिगाहा त धेरै को छ ! ३२ साल मा झोडा फडानी खुल्दा प्रति ब्याक्ती १ बिगाहा ले दिएको हो ! नाक थेप्चे हरु को १ बिगाहा मात्र छ ! अपवाद बाहेक २/४ बिगाहा कसैको छैन ! अनि बाहुन क्षेत्री को चाहिँ ४०/५० बिगाहा ६५ बिगाहा कसरी भयो? जब कि प्रती ब्याक्ती १ बिगाहा भनेर राजा ले झोडा फडानी खुलाएको थियो! न्याय प्रणाली नै सबै यिनी हरु को छ ! राज्य सत्ता नै यिनी हरु को छ ! त्यै भएर हो नेपालमा एक पल्ट लडेर नभए खोसेर हामी ले अधिकार लिनु पर्ने देखिन्छ !
@jagatgurung9864
@jagatgurung9864 Жыл бұрын
आमा समुहको अध्यक्ष लाई चै समुहले तुरुन्तै फेर्नु होला । आखै अगाडि समाजमा घटेको घटना को बारेमा पनि सहि सत्य नबोलि अंग्रेजी मात्र बोलेर टार्नु खोज्दो रहेछ ।घटना बारे सहि सत्य कुरा बोली दिनु हुने सम्पूर्ण आमा ,दिदी बहिनी हरु लगायत गंगा बैनिलाई धेरै धेरै धन्यवाद ।
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
कानुनलाई हातमा लिएर , आर्काको भोगचलन गर्ने जग्गालाई जालसाजिज गरेर लुटेको रहेछ ।।
@bishallama1437
@bishallama1437 Жыл бұрын
आमा लाई न्याय दिलाइ दिनु पर्छ !अब यो भुमाफिया ग्यङ्ग लाई जेल चलान गर्नु पर्छ गग सिस ! सत्य को जित हुन्छ !अब गग सिस ले त्यो चोर को जरा खोदल्छ !
@bharatbudhapriti5436
@bharatbudhapriti5436 Жыл бұрын
न्याय मिलोश यो परिवर लाइ
@prabinpun7802
@prabinpun7802 Жыл бұрын
Bahunbad ladiyo adakatta sabai hundaharu basekoxa
@milanmoktan7488
@milanmoktan7488 Жыл бұрын
garib dhukhi lai jasari ni dabaunu khojxa kahile satya ko jeet hola rw
@ashoklimbu204
@ashoklimbu204 Жыл бұрын
जये गँङगालामा
@tarachandrabhujel6319
@tarachandrabhujel6319 Жыл бұрын
नेपाल रास्ट्र भरिनै आर्य बाहुनहरुको अत्याचार छ । यस्तो अन्याय अत्याचार हुनुको कारण नै = बाहुन क्षेत्रीको राज्य सत्ता बाहुन क्षेत्री को मात्रै भयकोले गर्दा सिधा साधा र राज्यको पहुचमा नभयका हरुलाइ यस्तै गरि लुटिरहेका छन ।। यस्ता पिडितहरु हजारौ छन ।।
@basantalama7076
@basantalama7076 Жыл бұрын
गंगा म्याम यो भिडियो पुरै हेरें उहा आमा साच्चिकै अन्यायमा पर्नु भाको रहेछ यस्को गहिराईसम्म पुगेर उहा आमालाई न्याय दिलाई दिनु होला….।
@tseringsherpa6018
@tseringsherpa6018 Жыл бұрын
Ganga ji naya dilaidibu paryo.
@Jkujfjgh
@Jkujfjgh 4 ай бұрын
चितवनको घटनाभन्दा बुझ्न मन लाग्यो म पनि चितवनकै मान्छे हो। चितवनमै छु कुन ठाउँको रहेछ यस्तो भएको जानकारी पाउन पाए हुन्थ्यो कि
@SatyaMagar-k7m
@SatyaMagar-k7m Жыл бұрын
याे कुरा सुन्दा राजनीतिक दल त्याे बेलाकाे घुसिया कर्मचारी बल्लत कारि ज्यानमारा तस्करी हरुले जग्गा मिलि जुलि गरेको हाे गंगा म्याम लास्त सम्म देखाउदै गर्नु हाेला २०८४ मा राम्रो लाई साथ दिनु हाेला ई तस्करी ज्यान मारा बल्लकारि हरुलाई आजिबन जेल हाल्नु पर्छ हर्क बात र बालेन बांतले याे देश काे काचुलि फेर्छ
@milantamang7649
@milantamang7649 Жыл бұрын
Good TV aye paxi aru ko kam xaina. Good TV is best.
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
मेरो हजुर बुबाहरूले नरायणगढ फडानी गरेर तेही बित्नु भो अनि जग्गा नदिने भनेर केही नेता ठालू भनिने केही बाहुन समान्तीहरूको कारण जग्गा बिहिन गरियो र ५५ बर्षअगाडी ठोरी जानू भयो र त्यहाबाट पनि धानगढी जान बध्य बनायो । हजुर बुबाको घाट नरायणघाट हो ।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
जागौ अब जय मूलबासी मंगोल नेशनल अर्गनाइजेसन जिन्दावाद।
@lekjomghising3128
@lekjomghising3128 Жыл бұрын
Aileta baunko yasto haikam 4 sahi barsah agadi hamro sojo Tamang harulai kasto daman hola abo bichar garnu hola manche chinnu hola
@govindab.c.2749
@govindab.c.2749 Жыл бұрын
फटाह हरुले लुटेर खायको लब्ली लाई काराबाइ होस
@rajkumarkhadka3622
@rajkumarkhadka3622 Жыл бұрын
याे देशमा चाेर नेताहरुकाे अाडमा भुमाफिया माैलायका छन् सरकार नै चाेर भुमाफियाहरुलाई साथ दिन्छन् गंगा बहिनी याे भुमाफियालाई तह लगाउनु पर्याे
@binaybajyu9116
@binaybajyu9116 Жыл бұрын
Yo video nai prof hunxa nyaya pauna ladna sarbochchako lagi.uhan ddko sahashlai salute.ladirahnu dd ykdin jit abasya hunxa.
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
चस्मा लाउने आमा को बिचर सहि हो❤❤
@gyanugurung1216
@gyanugurung1216 Жыл бұрын
अदालतमा बाहुन,मालपाेतमा बाहुन अनि भु माफिया पनि बाहुन।सबै बाहुनहरु पैसामा बिकेछन कस्काे के लाग्याे र सबै यिनिहरुकाे सेटिङ हाे रातरात धनिपुर्जा बनाएर रातरात बेच्छन यी चाेरहरुकाे कुनै भराेषा हुँदैन।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Жыл бұрын
अब लखेट्न मागेको होला तपाईं हामी किन् हेपाई सहेर बस्ने यीनरू फेरि यहाँको पनि हैन किन राख्ने येस्ता फटा हरुलाई। जसको माटोमा बस्न पायो उसैको टाउकोमा टेक्यो । उनीहरुलाई लखेट्ने लाई कई गर्न सक्दैन उल्टै हाम्रो भूमि मा येस्ता भागौदा हरुको मनपरी। न्यौपाने हरू भारत बाट आको हो नेपालको हुदै हैन। अनुहार हेर्दा नै था हुन्छ।!!
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
राम्रो काम गंगा लामा👍️👍️👍️👍️👍️
@uttammagar9346
@uttammagar9346 Жыл бұрын
यस्ता कुकुरहरू पावर सो गर्या होला। गरीबलाई जस्तो गर्दा पनि हुन्छ भन्ने होला।
@IndraThapa-q2n
@IndraThapa-q2n 4 ай бұрын
बिचार आमा ले न्याय पाउँनु पर्छ गंगा मेम्य अब न्याय दिलाएरै छोड्नु होला यहि हजुर शुभकामना छ
@bibekniroula9419
@bibekniroula9419 Жыл бұрын
गङगा दिदिले राम्राे काम गन्नु हुन्छ
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
धेरै बर्ष पहिले बस्ति आउनु भएको रहिछ जग्गा अइलानी रहिछ। सरासर सिदा कुरा नेउपाने काे पनि हुदैन च्याउ खानेकाे पनि हुदैन अब सरकारी हुनुपर्छ। हामीले अहिले ठाउँमा जग्गा किन्न हैसियत छैन चर्काे मुल्य पुगिसक्याे तिमिहरु सरकारी जग्गा तछाड मछाड जग्गियाहरु।
@LalJojo-r2y
@LalJojo-r2y Жыл бұрын
Yo bahun ko chalkhel ho jaha pani testoi garchha ama le justice paunu parchha.
@nabinrai5487
@nabinrai5487 Жыл бұрын
यो देशको बृध्दा नेताहरु नसिधए सम्म यसरी नै दम्ब देखाउने र पीडित अन्याय भइरहन्छ।
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty Жыл бұрын
गॅगा बैनी राम्रो बुजेर बुजु लाई निया दिलाई दिनु होला।
@prakashthapa1422
@prakashthapa1422 Жыл бұрын
Rabi lamichhane sir kaha janu vo dekhnu ta vaye holani yeso hernu paryo ni
@manbadhurgurung4379
@manbadhurgurung4379 Жыл бұрын
Ganga mema lai danneywada chha hjr
@SindhuliDhudauli
@SindhuliDhudauli Жыл бұрын
Nya dilai dinu hos ganga sis❤😊
@karsangsherpa9080
@karsangsherpa9080 Жыл бұрын
जग्गा धानी अन्यमा परेको छ।उहाँहरूले न्याय पाउनु पर्छ ।
@surendrazuwa1955
@surendrazuwa1955 Жыл бұрын
अब आउने चुनावमा पनि यस्तै नेतालाई चुनावमा जीतउनु पर्छ, अनि अब भएको घरपनि हदप्छ ।
@IndraShredsmogar
@IndraShredsmogar Жыл бұрын
यति सम्म पनि न गर्नु पैसा छ भन्दै मा पिदा दिने गरिब दुःखी लाइ दुःख दिने काम नगुनु होला हामि खाना खान्छौ अनि त्यो खाना कसरी खान्छौ र कस्तो खान्छौ भन्ने कुरा थाहाँ हुन जरुरी छ जंगगा जस्तो कुरा पनि नबुजेर ल्याउने यो केहि होइन बुदि आमालाइ दबाब गरेर खान खोजेको हो अब त्यो दिन गय सम्झिने हो लुत्ने र दिन गय अब समय अनुकरण संग चल्दै परिवर्तन दिन दिनै हुदै छ अब पनि यस्तो मलाई दुःख लाग्यो र त्यो दिदी हरु लाइ धन्यवाद जो हजुर जस्तो छोरि जम्म लिनु पनि भाग्यमानी हो आफ्नो आमा लागि ज्यान को बाजि राखेर अगाडि बड्नु पनि कति चुनौती छ अब धेरै दिदीबहिनी ले सिक्ने कुरा हो सिक्नु पनि हुने छ जहाँ Ganga मिस पुग्नु हुन्छ त्यो ठाउँ पबित्र हुन्छ यस्तो भन्छु म मन्दिर जस्तो दुखी गरिब साहारा Good tv है अब मैले भन्नु परदैनन यो फलोअफ गर्नु हुन्छ यो कुरा राम्रो सित थाहा छ बिस्वाश पनि छ हजुर प्रत्री Ganga नाम यति कै राखेको चाहि होइन है हजुर लाई मन देखि धन्यवाद है मेरो र त्हाँ आउनु हुने आमाको बिधा सुन्न या बुज्न आउनु सबै लाइ धन्यवाद यस्तो सबै लाइ हुन सक्छ सबै मिल्नु समाज मा राम्रो छाप राख्नु मरेर लाने केहि होइन ल सबै लाइ धन्यवाद र जय देश जय नेपाल ❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@beerbahadur5470
@beerbahadur5470 Жыл бұрын
गुड तिभि लाई सलाेट छ
@devbahadurthapa752
@devbahadurthapa752 Жыл бұрын
Yes. good job ganga mam. Please keep it up.
@akashtamang9074
@akashtamang9074 10 ай бұрын
bichara aama lai nya denu ganga sister la🙏🙏🙏🙏🙏
@shivathapa1419
@shivathapa1419 Жыл бұрын
chal khel dherai raichha.
@kamantamang3281
@kamantamang3281 Жыл бұрын
❤❤❤❤❤ Ganga sister
@mansinghgurung6888
@mansinghgurung6888 Жыл бұрын
Ganga maam ❤❤❤
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
लूट तन्त्र भनेको यही हो सोझासाझा मूलबासीको सम्पति हपापेर भन्ने गर्छ यहाको ठूला भनाउदाहरूले पूर्खाको समपति हो भनेर कतिसम्माको निच काम गर्छ भन्ने कूरा हामीले नदेखेको होर ? पापीहरू
@BibashRai-j2p
@BibashRai-j2p Ай бұрын
Didi hajurley niya dinu hola naxodnu hola..🙏🏼🙏🏼🙏🏼
@amritasharma9702
@amritasharma9702 Жыл бұрын
मेरो पनि यस्तै हालत छ 3 बषबाट के गने होला
@purnnathulung3584
@purnnathulung3584 Жыл бұрын
Police is buffaloes😂😂😂😂
@lamasherpa3980
@lamasherpa3980 Жыл бұрын
यो बाहुन को जात लाई त अब देश निकाला गर्ने टायम आको हो हामी मुलबासी हरु ले 🤜🤜🤜🤜💪💪💪💪💪
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
Kanchhi lama as anneaye ma pareko jasto laagchha.
@dineshkirati5000
@dineshkirati5000 Жыл бұрын
Gangalama jindabad mahila rastrapaty
@himalayanthapa5705
@himalayanthapa5705 Жыл бұрын
Greatwork Ganga Lama..👍👍👍👍👍
@chandratamang643
@chandratamang643 Жыл бұрын
K ho hami tamang harulai jaha pani jasle pani hepne hamro praporty hadapne yadi baju ko galtixa vane bajulai sajya hunu prxa haina tyo neupaneko galtixa xa vane tyo neupane lai kada sajya hunu prxa bajuko jaga tu frkaunuprxa. Aba hami tamang haru kaile sama sahaneho
@richeskarki324
@richeskarki324 Жыл бұрын
Sarkar ko pahuch wala badi ho, jai ho gantantra
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Жыл бұрын
Good job❤❤❤
@narayanrai1056
@narayanrai1056 Жыл бұрын
कात्रो सोहर्नेले जमिन छोड्छ?
@soorajgurung5001
@soorajgurung5001 Жыл бұрын
पिडीतलाई न्याय मिल्नु पर्छ सरकार
@padamale1395
@padamale1395 Жыл бұрын
This is one of example how representive of social people or authority of responsible people become mafia in the name of political touch or with money. They should be punished.justice for kanchhi Maya Tamang.
@khadgashrestha9582
@khadgashrestha9582 Жыл бұрын
Yo police ko man manxa laye karbaye garnu parxa yo police ko duty yesto hunxa ra? Gd patrakarita ganga g
@jaigurung8590
@jaigurung8590 Жыл бұрын
Nya dinu parxa Ganga jii
@surendralingdam3787
@surendralingdam3787 Жыл бұрын
हो, यसरी नै यहॉका धेरै मुलवासी हरु लाई बाहिर बाट आएका अपराधी हरुले सुकुम्बासी बनाएको घटना प्रसस्त भेटिन्छ. दुई टुक्रा पार्नु बाहेक बिकल्प छैन.
@beerbahadur5470
@beerbahadur5470 Жыл бұрын
सहि हाे नानू गलति गरने लाई छाेडनु हुदैन उहाँ हरूकाे गलत छ । मन्त्री किन नहाेस पुलिस किन नहाेस नानू कडापिट नछाेनु नानि
@ShantiMam
@ShantiMam Жыл бұрын
❤❤❤❤❤❤❤❤kanxi maya ko ho .
@dawalama2163
@dawalama2163 Жыл бұрын
Great 👍 job keep it
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
यो फोहोरी राजनीतिक गर्ने अर्काको सम्पतिमा आखा लाउने नाक चुच्चेहरु लाई तह लाएर छोड्नु पर्छ😡😡
@nandugurungnandugurung
@nandugurungnandugurung 4 ай бұрын
Ganga lama sisko dharai ramo kam sabaile suport garnu parcha
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,6 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 555 М.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,3 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН