आजको पोस्टकाष्टमा अन्तिममा मौलिकपन र नेपाली मन झल्किएको विश्राम शैली गज्जब लाग्यो दादा।⭐⭐
@MOUSAM-1996 Жыл бұрын
टिकाराम यात्री ज्युको नेपाली लवजको ठुलै फ्यान म पनि एक हु , उहाँको बाचन शैली ज्ञानबर्दक त छदै छ नेपाली भाषा यति मिठास पुर्बक बोल्नुहुन्छ नमन हजुरलाई परदेशबाटै🇳🇵
@aviseklama802 Жыл бұрын
Vipassana bhanna janena budhale or English bata vannuvo
@dbthapa601 Жыл бұрын
🙏🙏🙏
@milanneupane4885 Жыл бұрын
@@aviseklama802 who r u?😂😂😂😂
@bharatrajacharya9470 Жыл бұрын
@@dbthapa601 😊❤❤❤@@😊❤😊
@roshankarki5175 Жыл бұрын
Timi pani guff ta thulai dido rahexau soltaa
@monadhakal Жыл бұрын
टिका दाईको इन्टरभिउले सबैलाई जगाउछ र जाग्नुपर्छ धेरै राम्रो
@kabilashaythito142 Жыл бұрын
समयमै हुने एउटा कुरा नेपालमा मैले प्रत्यक्ष देखेको नेपथ्यको कन्सर्ट ! जो समयमै सुरु भएर समयमै सकिन्छ ! अनि टिकाराम दाजुलाई दुई हात जोडेर नमन गर्नु भन्दा अरु शब्द छैन !
@AchyutKhatiwada Жыл бұрын
सबैको प्रिय पत्रकार विद्या चापागाईंलाई नि हजुरको अन्तर्वार्तामा ल्याउनुपर्यो है ।
@bishnubohara75763 ай бұрын
मलाई टिकारामज्यूको" तमसोमा..."अलि बढी मन पर्छ संजयको यो कार्यक्रम पनि मन पर्छ।टिकाराम पछिको मनपर्ने नै संजयको कार्यक्रम हो।टिकाराम राजनीतिमा आउँनु पर्ने आसय कसै कसैले व्यक्त गरे होलान।तर संङ्लो राजनीतिका लागि तपाईहरु जस्तो संङ्गो पत्रकारहरुको पनि उतिकै खाँचो छ।सबै असल र सुयोग्य व्यक्ति जति राजनीतिमै आउँनु पर्छ भन्ने कुरा मलाई ठीक लाग्दैन।
@anandakoaawaj Жыл бұрын
टिकारामजीको अब्ब्ल नेपाली प्रयोगले हामिलाई नेपालिमै बोल्न र आफ्ना सिर्जनाहरुमा नेपाली मात्रै प्रयोग गर्न हौसला दिएका छन। हार्दिक नमन प्रीय यात्री ❤️
@sabitharu7166 Жыл бұрын
टिकाराम सरको कार्यक्रमबाट धेरैको बारेमा थोर बहुट जान्ने मौका पाइन्थ्यो तर आज टिकाराम सरसङ्ग अझ आत्मिय बढेको महसुस भयो। हरेक वाक्य उर्जावान छन् हजुरको नयाँ यात्राको लागि बधाई अनि शुभकामना ।
@haribahadurpokharel8186 Жыл бұрын
नेपाली पत्रकारिता क्षेत्रको माहान हस्ती यात्री सरको बारेमा बयान गर्ने कुनै शब्द नै छैन एक उदयमान जाजल्य व्यक्ति कोटि कोटि नमन परदेश देखि
@roshanbayalkoti9133 Жыл бұрын
आज यात्री संवादमा करिब दुई घट्टा दुनियालाई भुलेर यात्रामा हराइयो ।❤❤ पत्रकारिताको एक बादशाह #TikaramYatri
@chamlingpawanrai Жыл бұрын
टिका सर संगको यो पोडकास्टमा कति धेरै जीवन उपयोगी कुराहरु सुन्ने मौका पाइयो धन्यवाद र संजय सरलाइ पनि , जो यस कार्यक्रमको प्रस्तोता रहनुहुन्छ।😍
@shashwotpudasaini8122 Жыл бұрын
कहाँ पुग्यो हाम्रो नेपाली समाज टीकाराम यात्री सर को नेपाली शब्द बुझ्न को लागि english subtitle चाहिने भयो बधाई छ english medium school
@nirBikramThakuri5 Жыл бұрын
हजुरको बारेमा धेरै राम्रो कुरा लेख्न मन थियो तर शब्द नै भेटाइन।।। Very much love ❤❤❤❤❤❤❤❤❤❤❤ and support. टिकाराम सर
@nimoli43177 ай бұрын
टिकाराम गहन र जीवन , जगतका ब्यवहारिक भलाकुसारि गर्छन् ।
@m.r.b.channel8972 Жыл бұрын
चर्चित जो पनि हुनसक्छ तर लोकप्रिय सबै हुन सक्दैनन् । उहाँ लोकप्रिय पत्रकार हो।
@prabhatkhanal6804 Жыл бұрын
सवै कुरा हरु र ग्यान असिमित हुँदा हुँदै पनि घमण्ड र अहंकार नसुहाउने देखिन्छ!!! आफै मेरो घमण्ड छैन अहंकार छैन भन्दै घमण्ड देखाएको छन्!!!
@maxmaxie1328 Жыл бұрын
घमन्ड गर्नु हुदैन तर तेसको मतलब निमछरो नै हुनु पर्छ भन्ने हैन। stop judging people ...
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु दुबै जना सर र कार्यक्रम सबै टिम प्रती 😊❤😊😊❤❤
@sp-sp187 ай бұрын
I know this is a old podcast but he is the guy one can listen . Very authentic. All the best for your new journey
@BijayaRai-j9r Жыл бұрын
जे हओस खुशी लाग्यो टिकाराम जि तपाईं पनि एउटा नेपाललाई चाहिने ब्याक्ती मा पर्नुहुदोरहेछ राम्रो गर्नुहोला 🙏🙏
@pritampokharel8562 Жыл бұрын
नजान्नेकाे लागि अनुशरण याेग्य जान्नेकाे लागि क्षमा याेग्य कति राम्राे वाक्य 😍😍😍।।।
@bishnupathak963023 күн бұрын
आज टिकाराम+सन्जय सरको दुई घण्टा बाईस मिनेट लामो संबाद रातको निन्द्राको सुरमा सुन्न थालेछु, कहिले आँखा खुलेर सुन्छु, कहिले अर्ध निन्द्रामा सुनिरहेको हुन्छु, कति पुर्ण चेतमा कति चेतमा सुन्दा पनि यात्री सरको विश्लेषण ले मेरो भौतिक शरीर भित्रको पीडा , मानसिक पीडा सबै दुर भय, आनन्द लाग्यो, हरेक सब्दहरुमा असाध्य मिठास छ, यो सम्बादले कतै मलाई पनि, अनि मेरो बानि व्यवहार मा पनि केही परिबर्तन गराउने त हैन ? संकाको घेरा भित्र रहें म, धन्य टिकाराम यात्री सर & सन्जय सर, यस्तै मीठो र ज्ञान बर्धक सम्बाद फेरि फेरि सुन्न पाउने आसा राखेको छु, जय होस,
@deepagurung9201 Жыл бұрын
टीकाराम सर देश र जनता होइन हजुरले त यो पृथ्वी / धर्ती / प्रकृति र सम्पुर्ण प्राणी जगत भन्नु हुन्छ भन्ने आशा थियो, छ र हुनेछ।
@ramprakashrai2844Ай бұрын
उच्चकोटिको रोचक संवाद। अति खुशी लाग्यो। भाष्यकार आदरणीय टिकाराम दाईको समालोचनीय कुरा सार्है मननशीलमय लाग्छ। लागिरहन्छ। भविष्यमा हुने प्रस्तावित सम्वादका लागि अग्रीम बाटो कुरिनेछ । सिक्किम नाम्चीबाट।
@shahkhimraj9078 Жыл бұрын
यात्री जि बाट धेरै कुरा जान्नेमौका पाईयो यसको लागी सन्जय जि लाई हार्दिक धन्यवाद! तर मुवा र बुढी लाई पैसा दिन्छु भनेको चित्त बुझेना यो समाज लाई के दिन्छु भन्ने कुरा तिर लाग्नुहोस त्यसैमा हामी सबैको भलो छ🎉
@bishnubohara7576 Жыл бұрын
हरेक क्षेत्रका व्यक्तिहरु संग बौद्धिक अन्तरवार्ता लिने टिकाराम आफै Podcast मा संजयलाई दिएको अन्तरवार्ता भनौं कि वार्तालाप साह्रै बौद्धिक मनन योग्य चेतना दिने खालको लाग्यो।यात्रीज्यूलाई धन्यवाद छ अनि संजयलाई पनि धन्यवाद छ!
@ravindhakal Жыл бұрын
टीकाराम यात्री 🙏 एउटा ज्ञानको राम्रो स्रोत 💙
@mohanrai9825 Жыл бұрын
जस्ले ठूलो जोखिमलिन्छ त्यो अबस्य सफलहुन्छ बधाई यात्रीलाई
@pawitragurung2327 Жыл бұрын
Thank you Sanjay ji for calling Tikaram ji in your show. Wau Tikaram ji hajur ko kura ra gyan sunda kati ananda ayeko. Thank you. Pawitra Gurung, Rabai Dada, Madi Gau Palika, Kaski District, Nepal. (Now in Pokhara)
@Paran304 Жыл бұрын
कस्तो सरल अनि कस्तो सुन्दर र सान्दर्भिक वार्तलाप ❤❤
@diltamang2836 Жыл бұрын
दाइ नमस्कार अति खुशि लाग्याे टिकाराम यात्री प्रस्ताेता भयर चलाउने कार्यक्रम भन्दा पाउना भयर जिवकाे बास्तबिक्ता बुझ्न पाउँदा,,
@jerinatamang6020 Жыл бұрын
म हजुरको एकदमै ठूलो सुभ चिन्तक। धेरै खुसी लाग्यो।🙏
@khemadhikari7424 Жыл бұрын
टिक्ट्क पनि पुरै हेर्न लामो मान्ने म।अत्यन्त धेरै ज्ञान का केन्द्र यात्री सर को अन्तरबार्ता सुन्दा यति लामो एकीकृत भएर जीवन मा दोस्रो पटक अन्तरबार्ता सुनियो।
@raajenthakuri6664 Жыл бұрын
अहिले को विकल्प भनेको.... मात्र राजसंस्था हो😍🇳🇵🙏 टीकाराम सर😍🙏
@क्षितिजपारीझापाली Жыл бұрын
कुमार नगरकोटीलाई सुन्ने मन छ टिमले मेरो भाब बुझोस् ल।🙏
@indrasharma9563 Жыл бұрын
☀️lahai sir...... ...... .......🙏🙏
@sureshbhatta9295 Жыл бұрын
Tikaram sir le line interview ko jaile pani parkhaima hunchu . Yo interview le mero mansikata lai khi na khi change garidieko cha . Thank you si moch tikaram sir and silwal sir yesto valuable interview ko lagi.
@leap3634 Жыл бұрын
right
@kalikapandey9340 Жыл бұрын
अन्तर्वाता धेरै लाभदायक लाग्यो। दुवै लाई धन्यवाद र नमस्कार 🙏🙏
@pawanpaudel4161 Жыл бұрын
सन्जयले आज आफुले नै गर्व गर्ने पात्र पाएको मा अनुहारमा पनि देखिएको
@utsavacharya2797 Жыл бұрын
जिवन्त !!!!! लाग्दै छ म स्वयम् उहाँ सङ गफ गर्दै छु !!
@SabdhaYonzan8592 Жыл бұрын
आज धेरै पछि संजय दाईको पोडकाष्ट हेरियो। अलिक राम्रो-राम्रो गेष्टहरु बोलाए पो हेर्नू मन लाग्छ त। टिकाराम सरलाई नयाँ कामको लागि हार्दिक शुभकामना छ।👏👏
@srikrishnadeptdvp3751 Жыл бұрын
नेपाली भाषा को सुदृढीकरण गर्ने हो भने अर्को कार्यक्रम गर्नु पर्छ अलि अर्को सोच का साथ नेपाली मिडिया हरुल!!टिकाराम दाइ बाट मैले धेरै सुस्म रुप मा नेपाली भाषाका शब्दहरु मा आकर्ष हुँदै छ
@ManojSubedi-zj9iy Жыл бұрын
सम्मान 🤗 एउटै सम्बादबाट जिन्दगीका धेरै पोयाहरु फुकाउन सकिन्छ 💙
@avishekpandey4477Ай бұрын
नेपालमा जन्मेर नेपालिमा कमजोर विधार्थी हुभन्दा न नेपाली भाषी न अङ्ग्रेजी भाषिमा कमजोर हुनु आम नेपाली शिक्षानितिको कमजोरिको रुपमा अनुसन्धान विषय गोस्टिको आयोजना गरौ।
@jaibahadurkshetri2361 Жыл бұрын
Tika ram Dai is inspiration of youth
@leap3634 Жыл бұрын
Diamond like personality *Tikaram* sir.. Man always speaks Calmly ,politely and real words. and takes interview likewise :)
@diliplama1132 Жыл бұрын
12 भाइ
@dhanbahadurpariyar5419 Жыл бұрын
मैले नि मोबाइल बाट नै सुन्दै छु।❤❤❤❤
@Sunilpariyar823 Жыл бұрын
अब गण्डकी छडकेबाट अपिल त्रिपाठी लाई बाेलाउन पर्याे🙏🙏🙏
@madanrasaily6651 Жыл бұрын
One of the best if not the best nepali speaking person Tikaram yatri huge fan…😊
@ajd8981 Жыл бұрын
Kya manche lera aaunu vo sanjay jee i love it...❤❤❤ tika jee i am big fan.
@gyanbthapa3453 Жыл бұрын
कस्तो दामी,,,, आज बाट यात्री मीडिया फलो गरीयो।
@nepalee.podcast Жыл бұрын
राजा ज्ञानेन्द्र सँगको अन्तरवार्ता हेर्ने एकदमै उत्कट चाहाना छ 🙏🇳🇵❣️
@santoshpokhrel7647 Жыл бұрын
Well said!! I think this is the highest views of his podcast!!
@avishekpandey44772 ай бұрын
सत्य र तथ्यमा टेकेर सनातनी ब्यवहारहरुनै पत्रकारिता होभन्न नसक्नेहरुले पत्रकारिता नगरेपनी हुनेछ।यो मेरो ब्यक्तिगत भनाइपनी हुनसक्दछ।ॐआदि
@2hot4u957 Жыл бұрын
I have never seen such a long interview in my life. I watched the entire 2 hours and 22 minutes and I was truly impressed. Good luck to you both 👍🤞🍀
@diliplama1132 Жыл бұрын
12 भाइ
@AllEntrenZ Жыл бұрын
😊❤
@chauhansusmita9128 Жыл бұрын
😊😊😊😊😊😊
@chauhansusmita9128 Жыл бұрын
@chauhansusmita9128 Жыл бұрын
@devjungkunwar3782 Жыл бұрын
नेपाली जटिल सब्दका धनी टिकाराम यात्री
@diwakarbashistha1035 Жыл бұрын
बच्चु कैलाश सँगको अन्तरवार्ता सुन्न आतुर छु ❤🙏
@binodrpl1752 Жыл бұрын
Thanks Sanjaya dai for bringing him, watched full episode without skip😊
@devendradahal3033 Жыл бұрын
नेपाली भाषा को हाल लाई एक्लो मात्र रक्षक टीका राम दाइ
@ajd8981 Жыл бұрын
This man is really so honest...
@lokchemjongofficial5505 Жыл бұрын
यात्री जी को अध्ययन विज्ञता जेजे होला त्यसमा नो कमेन्ट , तर यात्रीले निश्पक्षताको कुरा गर्दा निश्पक्ष हुनु भनेको कुनै राजनितीक दलको पक्ष वा पिपक्ष हुनु मात्र होईन । कुनै पनि जाती , क्षेत्र , समुदायप्रती अनुदार हुनु वा कसैप्रती बढी अनुग्राही हुनु पनि पक्षपाती नै हो ।यात्री जी मा नेपालमा विभिधता छ , असमानता छ वा एकल जातिय वर्चश्वले देश लुटेको छ भन्ने दृष्ट पुगेको छैन वा त्यसलाई नियतबस छोपीएको छ , यसमानेमा सबैभन्दा वढी संकिर्ण एकल जातिय सोच वोक्ने पत्रकार भनेर पनि मलाई धेरैले चिन्दछन् भनेर पनि हेर्नु होला , यात्रीलाई युट्युवे यात्राको शुभकामना
@gyanishdahal524410 ай бұрын
both fav. person ❤
@CHANGESS8 Жыл бұрын
I am glad to know him, he is such a talented guy. Before I never know this guy. Thank you Sanjay Dae for inviting him. What a brilliant guy 👌🏿
@MRBNEPAL Жыл бұрын
अत्यन्तै लाभ दायिक सम्बाद
@sanjuacharya4874 Жыл бұрын
Hats off for your positivity and open mindedness ❤❤❤
@manojrai7154 Жыл бұрын
टिकाराम ज्यु को नेपाली बाचन को फ्यान म
@kritikagautam7028 Жыл бұрын
One of the best poadcast tillnow❤. This podcast had changed my perception towards life .Had learned so many things from him.Keep it up and bring such person.Waiting for next podcast like this.
@evashrestha4126 Жыл бұрын
Tika Ram Ji ko antarbarta ko sabai jawaf haru adhyatma sanga jodiyeko paayen jasbaata mero pani Ali chitta suddi bhayeko anubhav bhayo. Dherai dhanyabad cha tapaeharu dubai laae. Bhabatu Sabba Mangalam.
@nirwanjoshi3714 Жыл бұрын
This podcast shows what level both of them are!!
@gorkhali3505 Жыл бұрын
राम्रो मान्छेलाइ बोलाउनु भएछ सन्जय सर धन्यवाद 🙏
@nepalionlinebooknews794 Жыл бұрын
टिकाराम यात्री sir को अलि कति intreview मा आफ्ले अली धेरै जाने सस्तो घमण्ड चही जुन सुकै interview मा देखिन्छ । आत्मा आलोचना त गर्नु भयो interview लाई सुन मा सुगन्ध गर्न लाही तेओ घमण्ड बढी जाने जस्तो हटाउनु पर्छ जस्तो लग्छ
@sureshthapagaha9954 Жыл бұрын
यात्रीजीको कार्मिक तथा आत्मिक यात्राको शुभकामना.💐
@abhijoshi6592 Жыл бұрын
Sanjay Dai Timestamps pani rakh dine garnu na🙏
@raikeera69 Жыл бұрын
Sanjay ji ! Patrakaar Vijay Kumar Pandey jiu lai pani aamantran garnu hola please ❤❤
@shirishkapri2587 Жыл бұрын
Finally u brought the Quality Guest
@kamalaryal7226 Жыл бұрын
बृहत् शब्दज्ञान छ टिकाराम जि संग । र प्रयोग पनि हरहमेसा गरिराख्नु हुन्छ ताकि बिर्सि नजाओस।
@jagadishsubedi9363 Жыл бұрын
Learning from with each other .
@kiranghimire4347 Жыл бұрын
Why can't i find this on Spotify
@samanapahad-sumansilwal5957 Жыл бұрын
Both are saluted. Co creation of positivity.
@rajeshgurung6952 Жыл бұрын
01:21:44 - Goosebumps and emotional moment for Sanjay 👏
@gyanbthapa3453 Жыл бұрын
मेरो नी मन छोयको समय
@sandeepneutron471 Жыл бұрын
The meditation is indeed pronounced as 'Vi- P(u)h/ - Syna' , NOT "Vi - Pas - Ana'. And it should not be treated as an one time experience such as bungee jumping. This is an authentic and powerful meditation technique packed with a potential to free us from the bondage of life and birth - apart from myriad other benefits. Once rare, we are lucky that it is on our reach now. Great Podcast !
@AttrsArty-cv3jm Жыл бұрын
Fake ! Its a fake and myth.
@aviseklama802 Жыл бұрын
@@AttrsArty-cv3jm shamvabi mahamudra
@cyprustonepal7521 Жыл бұрын
You never disappointed us , I am huge fan of Tikaram Yatri 🙏🙏
@manojtamang2688 Жыл бұрын
Sanjay could not hold Tikaram sir for long. Tikaram sir is unstoppable invincible. Dherai Path padayera janu vayo.
@kribinapathak2987 Жыл бұрын
I so wanted to hear him!!! His way of life
@maxmaxie1328 Жыл бұрын
Your english is terrible..
@pramodtimalsina1427 Жыл бұрын
म पनि दुर्गानाथ सर अनि इमेज मा गृस्मा म्याम को विश्व घटना को प्रस्तुती सारै राम्रो लाग्दथ्यो!
@nawarajkhatri2861 Жыл бұрын
kudos to Sanjay, What a conversation !!! keep up your good work!
@Kaledada4u Жыл бұрын
inspired from tika rsam sir .... best wishes.....
@madhav5976 Жыл бұрын
tikaram ji dherae talent manxe
@narayanadhikari3789 Жыл бұрын
When two positive mind meet ❤❤
@pravakhadka4818 Жыл бұрын
Harek programme tikaram ji ko akadami Ramro lagxa
@ishwaripokhrel2315 Жыл бұрын
टीकाराम भट्टराई यात्री सरको नियमित दर्शक अनि शुभचिन्तक
@Pramod-Sunrise Жыл бұрын
भट्टराई होईन !
@ajaymuktan162 Жыл бұрын
Huge fan of Tika Ram sir👏👏🙏
@KrishnaThapa-i2u4 күн бұрын
नेपालमा समय र सिस्टम नभयको कारणले गर्दा पछि परेको पनि छ सहि कुरा हो
@dipakbudhathoki1969 Жыл бұрын
When Two positive minds meet ❤
@dineshlohani7349 Жыл бұрын
तपाइ मिडियाहरुले आफ्नो पाठक बढाउन पात्र खोज्नुभाछ तर नेपालमा धेरै बोलेर हो काम नभको भन्ने बुझाइ छ दाइ
@PraKash-kj4by Жыл бұрын
मलाइ मन पर्ने ब्याक्क्ती यबम नेपाली वैदिक युवा यबम सफल पत्रका ❤
@sirjanaglamichhane5888 Жыл бұрын
Best wishes for your upcoming programme ❤
@bhuwankhatri5758 Жыл бұрын
आयो है, मैले खोजेकै आयो ! धन्यवाद सन्जय सरलाई !
@jeevansharmapoudel9472 Жыл бұрын
समयमा नै सुरुवात हुने विद्यालय पनि हो है जहाँ सधै भरी घण्टी बज्छ अनि सुरुवात हुन्छ संगै अन्त्य पनि !
@nirajdhungana3156 Жыл бұрын
टिकाराम जी र राजेन्द्र जी लाई सँगै हेर्नु मन भएको कति जाना छम,?
@PraKash-kj4by Жыл бұрын
राम्रो ब्याक्क्ती सरल सहज यबम 2 घन्टा माज्जा सङ्ग सुनियो आगामी यात्राको सुभकामना ,🙏❤️
@sorrytapoon7160 Жыл бұрын
superb hunuhudo raixa #tikaram sir sochai ramro lagyo ani aaiel naya party ani rabi lamixane dai lai diyeko sujhab mind blowing xa keep it up sir#rabi sir samma pugos tapai ko kuraharu