७ वर्षदेखी फरार श्रीमान आए मिडियामा, बूबा भेट्दा नानीहरु भक्कानिए । जिम्मेवारी निर्वाह गर्ने बाचा ।

  Рет қаралды 687,938

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 2 100
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
पत्रकार भनेकाे किशाेर सरजस्ताे हुनुपर्छ धेरै धेरै धन्येबाद छ सर हजुर्लाई याे भिडियाे हेरेर मनै भकान्निओ
@sulavff92q
@sulavff92q Жыл бұрын
😢😢
@indiragadal835
@indiragadal835 Жыл бұрын
​@@sulavff92q ý
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
आहा किशोर सर हजुरको काम प्रति उच्च सम्मान गर्दछु 🙏🙏🙏🙏
@dipasamal5484
@dipasamal5484 Жыл бұрын
Yo mula lai vete pni ksm marera जेल jnathiye
@jonshah960
@jonshah960 Жыл бұрын
यस्तो हुनुपर्छ पत्रकार भनेको great job kishor vai 👍️👍️👍️👍️👍️👍️✅✅✅✅👏👏👏👏👏👏
@pujansuvedy2403
@pujansuvedy2403 Жыл бұрын
कस्तो हरामी कुकुर आर्मी रछ अनि जहाँ गयो त्याहा स्वास्नी हुन्छ
@kumarmagrati3358
@kumarmagrati3358 Жыл бұрын
यस्ता पत्रकार लाई गाली गर्ने ले यक चोटि सोच्यो त यस्ता टुहुरा जस्तै भयक बच्चालाई बुबा भेटाई देको छ्न कतिको जोडी को घर मिलाई देको छ्न ।।
@SabritiThapaliya
@SabritiThapaliya 4 ай бұрын
mmdp Sr p​@@kumarmagrati3358
@jitengurung123
@jitengurung123 Жыл бұрын
किसोर sir को पत्रकारिता म सम्मान गर्छु पत्रकार होस त येस्तो होस🙏
@DhupaRai-gs9li
@DhupaRai-gs9li 7 ай бұрын
हदैसम्मको कारबाही होस् फटाहालाई
@sanjalimbu9539
@sanjalimbu9539 Жыл бұрын
यस्तो पापि बाउ😢 सुख खुसी कहिले मिल्दैन यो पापी बाउलाइ यी बच्चा को आँसु लाग्छ! जेठी हुदाहुदै कान्छी आउने नकचरी पनि कहिले खुसी र सुख नमिलोस भगवान!🙏
@chaluoli
@chaluoli Жыл бұрын
अर्किलियकाे बुढाे लेहेर्दैन जेलहाेल्नु बैनि
@Lake856
@Lake856 Жыл бұрын
fataha ko k biswas
@bimalabhandari5296
@bimalabhandari5296 Жыл бұрын
Babu bihako mudda haldinu didi
@mandirarai5604
@mandirarai5604 Жыл бұрын
गग
@arpanbk2177
@arpanbk2177 Жыл бұрын
याेत पापिहाे
@mayalimbu1701
@mayalimbu1701 Жыл бұрын
सलाम छ किशोर सर हजुरको बोल्ने सैलि धेरै राम्रो छ पिडित लाई जसरिनि न्याय दिलै दिनु होला 🙏
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
यस्तो पापी श्रीमानको सम्पुर्ण सम्पत्ति जफत गर्नुपर्छ ।
@sushilalama3309
@sushilalama3309 Жыл бұрын
yo papi bau
@gokarnabaruwal9184
@gokarnabaruwal9184 Жыл бұрын
किशोर सर धन्यवाद धेरैको घरबार मिलायर पीडित लाई न्याय दिलाइदिनुभयको छ
@Arjun-u8k
@Arjun-u8k Жыл бұрын
सच्चा मिडिया कर्मि नेपाल मा किसाेर सर र अपिल सर लाई सलाम गर्छु
@junusunar2207
@junusunar2207 Жыл бұрын
Yes
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सर्वप्रथम किशोर सरको टिमलाई धेरै धन्यवाद 😊 कान्छी श्रीमतीको छोराछोरी बोर्डिङ मा पढ्छन् 😮 जेठी श्रीमतीको छोराछोरी सरकारी स्कुलमा 😢 एउटा बाउ भएर आफ्नै सन्तानलाई भेदभाव 🤔
@gitamalla2984
@gitamalla2984 Жыл бұрын
किशोर सर यो बैनी र छोरा छोरी लाई खान लाउन पढाउन मासिक कति खर्च लाग्छ त्यो फटाहा लाई महिना वरी तिर्ने बनाउनु होला सारै सोझी रहिछ बिचार
@salinmagar3202
@salinmagar3202 Жыл бұрын
Machikne rando papi bau thulo vyar yasko ghati chatrakai xinau hai babu👊👊
@prabh706
@prabh706 Жыл бұрын
किसोर सर खुरूक्क बौ बिवाहा को मुद्दा लाउनु भन्नु है त्यो दिदिलाइ
@bijaykumar272
@bijaykumar272 Жыл бұрын
म पनि 15 वर्ष देखि बिदेश छु तर एक दिन पनि सम्पर्क बिहिन भएको छैन परिवार बाट अर्को कुरा 2 हजार को सेलरी मा 8 लाख कुनै मेनपावर ले लिदैन सबै झुठो कुरा हो यसको सबै सम्पत्ति जेठी श्रीमती को नाममा हुनु पर्छ किशोर सर?
@janakwaiba7517
@janakwaiba7517 Жыл бұрын
Abudhabi policema ho sir hami sangai xu monthly 150000 hunxa salary
@sirjanalimbu7483
@sirjanalimbu7483 5 ай бұрын
ठीक भन्नु भो bijaykumar sir साच्चै हजुर आमा बाबा ले जन्म दिएको छोरा रैछ तपाईंको यो शब्द अर्थात् तपाईंले लेख्नु भएको जुन शब्दहरू देख्दा साच्चै हजुर महान हुनुहुँदो रहेछ हजुर लाई म चिन्दिन र पनि म तपाईंलाई मनै देखि नमन् गर्न चाहन्छु
@ashagahatraj2505
@ashagahatraj2505 Жыл бұрын
कस्तो निर्दयी बाउँ😢हेर्दा अाशु रोकिएन😢आफ्नै रगतले आफैलाई चिन्दिन भन्छन् 😢ति कलिला बाबु नानीले😢 यो मान्छेलाई बहुबिबाहको मुद्दा हाल्नुपर्छ😢
@sirjanalimbu7483
@sirjanalimbu7483 5 ай бұрын
बाबु नानी पछि ठूलो भए पछि त्यो तिम्रो पापी बाउलाई तड्पाई तड्पाई राख हाई बाबु नानी हो
@KalaNeupane-s3e
@KalaNeupane-s3e Жыл бұрын
किशोर सरको सोध्ने तरिका गज्जबको छ😂😂तर यो पापी बाउलाइ सजाय दिनु है सर
@kasamthapa3243
@kasamthapa3243 Жыл бұрын
कसम यस्को गाला फुट्ने गरी हान्नु किशोर सर।
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
यत्रा हान्नु!मन रहेपो माया प्रीती मनै मरे के को तिर्सना!कमिकमजोरि श्रीमतीको पनि नभै मनपरेरा बिबाह गरेको कसरी यस्तो व्यबहार गरिन्छ।कुर रहयो बच्चा बच्चिको,हेरबिचार नगर्नु मुर्खता हो,साडेको जुधाइ बाच्छाको मिचाइ भनेजस्तो भयो।यति सारो निर्दयी बालबच्चा प्रती बन्न सकिँदैन र मिल्दैन पनि।
@rojelgurung3411
@rojelgurung3411 Жыл бұрын
Gala matrai Hoina golee thoknu parney 😡😡
@shs976
@shs976 Жыл бұрын
एस्तो लाई किन काल न आको हो ला 🤮🤮😡😡👊👊👊👊
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
​@@shs976 उम् का 😡😡
@glory3023
@glory3023 Жыл бұрын
yestai lai kt harule patauxa tw kya garnu
@binasarmah4746
@binasarmah4746 Жыл бұрын
यस्काे पेनसन सबै जेठि बुठिलाइ दिलाए छाेडनु किसाेर भाइ।🙏
@ramlimbu1501
@ramlimbu1501 Жыл бұрын
jagir tw xodi sake xa
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
जागिर चात्तै भयो रे
@binjuk8536
@binjuk8536 Жыл бұрын
Sahi kuro
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
किशोर सर को काम कार्यलाई मान उच्च सम्मान छ पत्रकार होस् त यस्तो🙏🇳🇵
@rojitasaisha2152
@rojitasaisha2152 Жыл бұрын
Yekdam sahi kura garnu vako xa sir
@asiankitchen2227
@asiankitchen2227 Жыл бұрын
Dubai jada 8 lakh lagni raexa sala
@mohanmagar2942
@mohanmagar2942 Жыл бұрын
किशोर सरको काम प्रती उच्च समान छ🙏
@runrai8494
@runrai8494 Жыл бұрын
आज भाेली मानिसहरुकाे मन नै स्वार्थी हाे।
@sarahlawati8747
@sarahlawati8747 Жыл бұрын
सलाम छ किसोर सर 🙏🙏तपाईंको पत्रकारकारिता अत्ति राम्रो छ्🙏येसला कहिलै दाग नलगाउनु होला है सर 🙏सधै यसरी नै अगाडि बद्नु होला
@minaacharya4437
@minaacharya4437 Жыл бұрын
कसम मलाई यो लोग्नेमान्छे को अनुहार देख्दा नै घिन लागि सक्यो 😢
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Kina minaa hjr ni budo pidit horr
@Man_Tamang805
@Man_Tamang805 Жыл бұрын
Ho vanye kate res uhtni k 😡😡
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
याे श्रीमान ले धेरै कुरा जुटा बाेलेकाे छ याेलाई बाहबिवाह काे मुद्दा हालदिनु सिस कस्तो निस्टुरि बाउ रहेछ 7 बर्ष सम कस्ररी चलायाे हाेला घर खर्च श्रीमती ले अझै उल्टै दाेस दिन्छ श्रीमती लाई ( good job kishor sir )
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Yeo kukurlai sideu bohu bibha ko murda haldenu parcha la hai sathi ho sapoele cmnt garnu paro
@maleklink6910
@maleklink6910 Жыл бұрын
किसाेर सर हजुर काे काम प्रति सलाम छ 🙏कस्तो पापी मान्छे एक झाप्ट लाउने मान्छे
@SusmaThapa-kc2qg
@SusmaThapa-kc2qg Жыл бұрын
किशोर सर सबै दिलाइ दिनु होला
@shobharegmi2772
@shobharegmi2772 Жыл бұрын
किशाेर सर यसकाे तलब 1 लाख 45 हजार हुन्छ 4 हजार धिराम काे खाएर काेठा रेन्ट दिन पर्याे भने 1 लाख रुपैयाँ आराम सँगै बचत हुन्छ
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
घरमा छोराछोरी बुडि हुँदा हुँदै पनि यसरी धोका दिने पुरुष अनि हेरि हेरि सौता आउने लाई कहिले सुख नहोस् यो आँसु एक्दिन तपाई हरु तिरै फर्किने छ
@nupakisa.9202
@nupakisa.9202 Жыл бұрын
Xitai. Farkiyosh. Vagwan 😢
@LaxmeeChettri-z3u
@LaxmeeChettri-z3u 20 күн бұрын
Shahi moh ni yeahi vnxu 😢😢😢
@jitchaudhary5739
@jitchaudhary5739 Жыл бұрын
एस्लाइ त 2/3 चड्कन पनि दिनुपर्ने किसोर जि मिडियामा झुठ्बोलिराछ आफ्नै बच्चाले बाउ चिनेकोछैनन बच्चालाई पाउने सबै अधिकार दिलाइदिनुहोला🙏
@RabinaKc-ib3sc
@RabinaKc-ib3sc Жыл бұрын
बिचरालाई दुई दुईवटा बच्चा लिएर माईतिमा बस्दा कति दुख भए हाेला पापि यस्ताे पनि बाउ
@NirajanChy-b4r
@NirajanChy-b4r Ай бұрын
सलाम छ किसाेर जि
@khapungganga4653
@khapungganga4653 Жыл бұрын
कस्तो अपराधि बावु मननै रुन्छ यो बवु नानिलाई देखेर किशोर सर राम्रो काम गर्नु भो जसरि भए पनि न्याय दिलाउनु सर बच्चा हरुको
@mamatachettri7037
@mamatachettri7037 Жыл бұрын
म धेरै रिसाउन हुन्न भन्ने सोचको मान्छे जब यो भिडीयो हेरे सार्है नै खुन तातेर आयो गाला फुट्ने गरी हान्नु पर्ने मान्छे कती सम्मको पापी हो बुढी मन परेन छुट्टीन पाउछ बच्चाको भबिष्य त बनाउन पर्छ कठै बिचरा त्यो बाबु नानु 😢😢😢
@sapanachhetri907
@sapanachhetri907 11 ай бұрын
😊
@rajbantawa8788
@rajbantawa8788 7 ай бұрын
tyaso garnu hunna mam Nepal army ho goli hanxa😂😂😂
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Жыл бұрын
Finally Kishore sir hajur ko safalta vayo Naman xa 🙏🙏🙏🙏🙏🙏
@bikrambedari4061
@bikrambedari4061 Жыл бұрын
कुकुर हो बाऊ हैन आगो लगाएर मार्नु पर्ने
@milan-1818
@milan-1818 Жыл бұрын
जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो बहिनीको जिदगि 😥 बिचारा 😭
@yashodagurung5563
@yashodagurung5563 Жыл бұрын
@nupakisa.9202
@nupakisa.9202 Жыл бұрын
Ho. Yestai. Pda. Vayo. Vane. Ho. Man6 haru. Lai. Biswash. Garna. Man. Nalagni
@milan-1818
@milan-1818 Жыл бұрын
@@nupakisa.9202 चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि तपाईहरुपनि बैबाहिक जिबनमा बाधिदै हुनुहुन्छ भने राम्रो बुझेर मात्र अगाडी बढ्नु होला यस्ता नमुनाले गर्दाखेरि आज छोरी चेलीहरु रुँदै मिडियामा आउनु परेको छ छोराछोरी बोकेर 🙏
@SusmaThapa-kc2qg
@SusmaThapa-kc2qg Жыл бұрын
बहुबिबाह केस मा जेल हाल्न पर्छ
@SuryakalaKhadka
@SuryakalaKhadka 7 ай бұрын
किशाेर सर हजुरकाे समानलाई बधाइ छ
@rohitsubedi56
@rohitsubedi56 Жыл бұрын
सही कुराको उल्लेख गर्नु हुन्छ हाम्रो किशोर जी ले।एस्को नियत नै खराब छ एस्को नियत मा खोट छ कुरा सुन्दा।
@huhi8040
@huhi8040 Жыл бұрын
युवा मन नेपाल मिडीया मलाई मन परने मिडिया हो
@sagarkhadka1036
@sagarkhadka1036 Жыл бұрын
Yaslai bahubibako mudda lagaunu parxa didi
@binitakhatiwoda4814
@binitakhatiwoda4814 Жыл бұрын
रु १०००००, देखि रु १५०००० हुन्छ भन्ने छ सर ,पापि, स्वास्नि सग हिसाब खोज्छ ।यसले कमाएको आधा आधा मिलाइदिनु होला ।किसोर सर🙏
@rohitbbc2008
@rohitbbc2008 2 ай бұрын
यो बैनी लाई हजुर हरु ले सबै मिलाइ दिनि है पत्रकार ज्यु 🤲🤲🤲
@HaribdrKunwar-s5v
@HaribdrKunwar-s5v Ай бұрын
यो धेरै फटाहा मान्छे रही छ यसलाई नाङझार पारेर जेठी श्रीमतीलाई न्याए दिनुपर्छ
@sitathada5367
@sitathada5367 Жыл бұрын
कानको जाली फुत्ने गरि हान्दिनु र दुबैजना लाई बहु बिबाहको केश हाल्दिनुस ठिक हुन्छ यतिका बर्ष त हेरेन हजुरले दुख गर्नु अनि दुबैलाई जेलको हाबा खुलाईदिनुस दिदी
@binasarmah4746
@binasarmah4746 Жыл бұрын
कसताे बाउ हाेला 😢😢😢 बिचरा छाेराछाेरि 😢😢पापी लाई मने बेला तेहिछाेराले मुख मा पानी पनि न दिनुपर्ने
@kamalashrestha6033
@kamalashrestha6033 Жыл бұрын
Patrakar madhyeko 1 matra kishor bhai malai greatest lagxa paila dekhinai naxutai herxu waha ko video ❤❤
@IshusaruYushu-ey9ni
@IshusaruYushu-ey9ni Жыл бұрын
मान्छे बाट गल्ति हुन्छ आफ्नो गल्ति समस्या बाट भाग्नु नै सबै भन्दा गल्ति हो कसैलाई काख कसैलाई पाख 😭😭बिचरा त्यो बच्चा हरु लाई देख्दा आँसु थामिएन.. कान्छी श्रीमती कति सम्म को पापिनी रहेछ . 😢😢😢😢
@dipalekwa9152
@dipalekwa9152 3 ай бұрын
यो नम्बरदालाई सही कोइसन गर्नुभयो। तपाईँको कोइसनलाई त म त सलाम गर्छु तपाई😮😮
@sabinakhadka7729
@sabinakhadka7729 Жыл бұрын
कति निस्थुरी हो के ।।मान्छे ।उ कतै कोहिसङ्ग खुसी भएपनी।छोरा छोरी छ कति राम्रो। उसको माया त लाग्नु पर्ने नि। जेठि लाई मन न परे।कानुनी रूपमा छुतिएर।बस्दा भैगो नि। बिचरा सात सात बर्ष सम्म घर कसरी चलायो होला।😨😭😭😭😭
@eatingshowshumu3999
@eatingshowshumu3999 Жыл бұрын
❤❤❤❤❤❤
@durga7227
@durga7227 Жыл бұрын
मेरो बुढा लाई पनि यसरी सम्झाइ दिनु सर मलाई पनि धेरै यस्तै पिडा छ😢😢😢😢
@rajanrai937
@rajanrai937 Жыл бұрын
कस्तो मुला रहेछ।।। कान्छी पट्टी को बच्चा बोर्डिङ मा।। जेठी पट्टी को बच्चा हरु लाई सरकारी स्कुलमा ।।लात्तै लात्त ले हान्नु पर्ने।।सन्तान सबै बराबरी हो।।।
@ramitapunmagar1028
@ramitapunmagar1028 Жыл бұрын
Tet kuro
@PariveshChhetri
@PariveshChhetri 19 күн бұрын
आफुले बिहे गरे भनेर बुढिलाइ नभएको आरोप लगाऊछ यो बैनिलाइ न्याय दिनै पर्छ
@LilaThapa-o5i
@LilaThapa-o5i 3 ай бұрын
पत्रकार जिउ यो मान्छे लाई हदै सम्मको सजाय पाउओस
@mamtapradhan4544
@mamtapradhan4544 Жыл бұрын
किशोर बाबु यो मान्छे माफी को काबिल छैन यस्लाई सिधा कानून कार्वही हुनु पर्यो... बहिनीलाई यो सुझाव छ यो खाते संग नमिल्नु बरु दुःख गरेर नानी हरु पाल्नु यस्लाई बहु मुद्धा केस गरेर जेल हाली दिनु😊
@avig731
@avig731 Жыл бұрын
Good job Kishore sir हजुरको को काम लाई म सलिउट गर्छु
@shantigurung1463
@shantigurung1463 Жыл бұрын
Salute Kishore sir best of work
@KamilaKamila-z5x
@KamilaKamila-z5x 17 күн бұрын
किसेार सर हजुर्ले कसरी हुन्छ न्या दिलाउनु पर्येा सलाम छ हजुरकेा कामलाई
@ShekharDulal-y1l
@ShekharDulal-y1l 11 ай бұрын
येतिको राम्रो प्रश्न सोध्ने पत्रकार त साएदै कमै होलान् सलाम छ किशोर सर🙏🙏
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
सहि कुरा भन्नू भयो किशोर भाइ हजुर लाई सम्मान छ भाई
@sitakc-zm8qe
@sitakc-zm8qe Жыл бұрын
Kisor Bhai tapai lai bhanyebaad Tapai ko question sodne Tarikaa ekdam ramro cha 👍👍👍
@kunsanglamakunsang3497
@kunsanglamakunsang3497 Жыл бұрын
Kati ramro kura garnu vako kisor sir❤
@johnhimal5913
@johnhimal5913 Жыл бұрын
Kishor Sir is a gem among Nepali journalists.
@JoshnaAdhikari-xt4lm
@JoshnaAdhikari-xt4lm 11 күн бұрын
Wow kasto ramro question kura grnu vako
@pabigurung1603
@pabigurung1603 Жыл бұрын
कसम किसोर सरले सोधेको हरेक प्रस्न मन पर्छ मलाइ
@sarugautam9878
@sarugautam9878 Жыл бұрын
येसै दुख उसै दुख बहुबिहा को मुद्दा गर्नु सिस येस्ता लै सौता हालेसि अब त्यो तपाइ को कैले हुदैन आफु लाइ हुदैन भनि अरु लाइ होस कि न होस 😢😢😢😢
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 Жыл бұрын
जय होस हाम्रो किशोर सरको ,।
@kumarrasaili1068
@kumarrasaili1068 Жыл бұрын
म पनि बिदेश मै छु। दिन मा एकपटक आफ्नो बच्चा हरु सग बोल्न पाइन भने डिउटी गर्न मन नै लाग्दैन। बच्चा सँग बोल्दा बल्ल आनन्द आउँछ। कस्ता बाउ हुन यिनि🤔🤔
@MalatiBk-zq6lw
@MalatiBk-zq6lw 9 ай бұрын
यो कमेन्टले मन छोयो ।
@nirusarma8451
@nirusarma8451 Ай бұрын
सिधै बहुबिवाहाको केस हाल्दिनुबैनी।तेतिकै।नछोडनु पापी
@bindusunar9101
@bindusunar9101 Жыл бұрын
आज यिनी अबोध बच्चालाई के थाहा बिचरा तर यिनी बच्चाहरु छिटै ठुला भए बल्ल नाङ्गो झार पार्दा थाहा पाउछ कमसेकम दुई दुई बच्चाको मुख हेर्न पर्छ नि
@pasangnurusherpa7872
@pasangnurusherpa7872 Жыл бұрын
यो दईले नै श्रीमतीलाई अहिलेसम्म को सबै खको लाको रिन😂 तिर्नु पर्छ र अबको अउदो दिन को सबै परिवार को खर्च सबै गर्नै पर्छ 😊
@samjhanathapa7587
@samjhanathapa7587 Жыл бұрын
कसम कती राम्रो लाग्छ किसोर जी को प्रस्न सोध्ने तरीका बच्चा ले बाबु चिन्दैन भन्दा कती बेला आँखा बाट आसु झर्यो थाहा भयन मेरो बाबु ले एकदिन बाबा संग नबोले सम्म खाना खान मान्दैन उफ् कती घामड बाउ
@ritapoudel1291
@ritapoudel1291 Жыл бұрын
कान्छि लियायेपछि जेठि बुढिको छोरा छोरिको के माया लागछ र पापि मान्छे
@tsetandoma7811
@tsetandoma7811 Жыл бұрын
Salute for Kishore sir
@nirusarma8451
@nirusarma8451 Ай бұрын
अब कान्छी बुढीलाई पनि छोडेर हिंडछ
@ramsubba2579
@ramsubba2579 Жыл бұрын
आमा कसम यस्लाइ त फासि दिनु पर्ने कस्तो मन भएको मान्छे हो बुढि को माया नभए पनि नानिहरुको माया त हुन्छ नि यार
@hiragiri1598
@hiragiri1598 Жыл бұрын
Kati Maya lagdo babuharu ❤❤❤❤
@abinashthing252
@abinashthing252 Жыл бұрын
कति माया लागो बबुननिको
@YeBeng-kg9ps
@YeBeng-kg9ps Жыл бұрын
आर्मी को ड्राइभर खलासी को जहाँ गयो त्यही श्रीमती हुन्छ्न । त्यस्ता लाई कार्बाही गर्नु पर्छ किशोर दाइ
@rohitbbc2008
@rohitbbc2008 2 ай бұрын
होइन होला
@susmitarawal326
@susmitarawal326 Жыл бұрын
Kisor sar ko Kura garne parsanna sodhane tarika Kati ramro xa sar
@dalegurung7675
@dalegurung7675 Жыл бұрын
Great job salute 🙏🙏
@pabitrashrestha7963
@pabitrashrestha7963 Жыл бұрын
Kishore sir salute xa hjur lai ❤❤
@rprimix5597
@rprimix5597 8 ай бұрын
थुक्क तलाइ निरदय पापि तलाइ खाते अलिकति लाज सरम हुनुपर्ने यस्ता कुकुर सङ्ग नबस्नु है दिदि यसकाे 7बर्स काे कमाइ् एक एक कमाइ लियर नानि बाबु लाइ राम्राे सङ्ग हेर्नु
@lanternapbhai1783
@lanternapbhai1783 Жыл бұрын
कास हाम्रो घर मा पनि यो खुसी आउने भए मेरो भाइ पनि अर्को लगेर भागेको 10 बर्ष भयो दुइटा बाबु छन भाइ कता छ भन्ने अहिले सम्म थाहा छैन 😢
@bidhyabudhathoki3564
@bidhyabudhathoki3564 Жыл бұрын
Right kasowor
@KrishnaSugam
@KrishnaSugam 2 ай бұрын
य पत्रकार भाइ तपाईं ले यो परीवार को लागि यति गनु भयको मा धेरै धेरै बधाई तपाईं लाई
@bishalbishwakarma
@bishalbishwakarma 26 күн бұрын
ए पापि लाई राम धुलाई दिनुन किसाेर सर हजरु लाई दिनुन किसाेर सर सम्पन्न छ हजुर लाइ
@taragurung1038
@taragurung1038 Жыл бұрын
यस्तो निष्ठुरी बाउ त कसैको पनि नहोस्।
@singitasapkotasangitasapko4616
@singitasapkotasangitasapko4616 Жыл бұрын
नानीहरु चाहि हेर्ने अनि बुढी चाहिँ के खेलाउने हो
@bokalgurung3538
@bokalgurung3538 Жыл бұрын
🙏🙏🙏🙏kishor bhai salut
@SafalPoudel-cp9hy
@SafalPoudel-cp9hy 3 ай бұрын
Kisor sir salam xa yo manxe la karbahi garnuparxa
@PrincePun-jt3xl
@PrincePun-jt3xl Жыл бұрын
Kisor sir ko bolne saili akdam man parxa
@dangerdon7488
@dangerdon7488 Жыл бұрын
Good job sir👏👏👏❤❤❤❤
@dhanmayadahal5073
@dhanmayadahal5073 Жыл бұрын
हजुर्को काम लाइ सलाम छ किसोर सर यो बैनि र नानि बाबु लाई न्याय दिलाइ दिनु होला
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir🙏यो भिडियो हेरेर सार्है रिस उठ्यो याे साला हरामि माथि। यी दिदिले न्याय पाअाेस। यसकाे follow up video काे waiting ma xu.....
@ganeshmagar6863
@ganeshmagar6863 Жыл бұрын
Good job kishor sir
@lokprasad6485
@lokprasad6485 6 ай бұрын
Good job.sir
@jyotiji2515
@jyotiji2515 Жыл бұрын
Kisohor sar right 😊😊😊😊
@jyotiji2515
@jyotiji2515 Жыл бұрын
Thukha asta na pal ko surxa grxn
@wecnepal3125
@wecnepal3125 Жыл бұрын
यो मान्छे गैरजिम्मेवार, महा फटाहा, स्वार्थी रहेछ।यसलाई बहुविवाह मुद्दा लगाएर आफ्नो हक कायम गरेर छोराछोरीको भविष्य उज्ज्वल बनाउनुस बहिनी।
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
यस्तो निर्दय बाबा छि😊
@ashokrai6136
@ashokrai6136 Жыл бұрын
Yo dialogue super lagyo wasta chinta bhayer ta... 7 years ma 10 hajar pathako
@tulmayagurung2502
@tulmayagurung2502 Жыл бұрын
अपराधी बाउ दश हजार पठाएर ठुलो कुरा गर्ने मुद्दा हालेर जेलमा कोच्नु पर्ने
@dipagurung3430
@dipagurung3430 3 ай бұрын
Great work keshor sir👍
@sangitabista-k5g
@sangitabista-k5g 9 ай бұрын
बिचारा बाबू नानी 😢😢😢
@manishabhandari2143
@manishabhandari2143 Жыл бұрын
य पर्भु यो खाते लाई उदो मुन्टो लगाएर गाड्नु पर्ने रहेछ कस्ता पापी जन्मिन्छ नै यो धर्तीमा पनि बाउको नाममा कलंक रहिछ पापी त😢😢😢😢 यो छोराछोरीको आसु र श्राप लाग्छ यसलाई😢😢
@ashokpariyar377
@ashokpariyar377 Жыл бұрын
आसु नै रोकियना मेरो त नानि बाबु देखेरा 😭😭😭😭😭😭
@sunilsunilb.k7864
@sunilsunilb.k7864 Жыл бұрын
तमरिगे स त रनढाे
@sunilsunilb.k7864
@sunilsunilb.k7864 Жыл бұрын
थुक पापि
@shyambudhathoki1479
@shyambudhathoki1479 Жыл бұрын
मेरो आँसु ने राेकियन नानि बाबुद देखेर याे खाते
@mayagiri1880
@mayagiri1880 Жыл бұрын
Sir 🙏🙏 ! Astha astha new liyar. Midiyama nhliyanu hola ?? ❤❤ Bichra nani haru ko kedus hunx sir ?? ❤❤❤❤
@sujalrai3101
@sujalrai3101 Жыл бұрын
थुकका साला खाते बुडिको र छोरा छोरीको आसुले कहिले सान्ती नमिलोस।
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 51 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН