श्रीमान विदेशमा श्रीमती छिमेकी यूवासँग फरार,श्रीमान भावुक हूँदै मिडियामा । नानीको बिचल्ली भयो ।

  Рет қаралды 302,586

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 219
@parwatakhadka3262
@parwatakhadka3262 Жыл бұрын
नेपाल को टप मिडिया किसाेर सर सलाम छ सर मेराे हजुरलाइ अल भिडयाे हेरछु म 👌❤️❤️💪💪🙏🙏🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
ल्यायो स्वास्नी, ख्वायो भोज,🍱😋 गयो बिदेस, अर्कैलाइ मोज 😜😆🤭 जसरी हुन्छ चाडैं भेट होस् भगवान😌🙏
@Chandra-UAE
@Chandra-UAE 2 жыл бұрын
Nepal ma basera pani k garnu ta madam vane jasto job ani selary hudeina budi pohila janxa vanera ghar ma basi rakha ne kura vayna garo xa
@dipendrarana2370
@dipendrarana2370 2 жыл бұрын
गाह्रो छ बुढि जोगाउन
@rambhatta4784
@rambhatta4784 2 жыл бұрын
जता नी पुगी हाल्ने कमेन्ट गर्न 😄
@sandeshpalungwa8404
@sandeshpalungwa8404 2 жыл бұрын
सहि भन्नू भयो हजुर
@kamalnepali2287
@kamalnepali2287 2 жыл бұрын
@@rambhatta4784 😀😁
@muiyashahi
@muiyashahi 2 жыл бұрын
पत्रकार भनेको किसोर श्रेष्ठ दाइ जस्तो हुनु पर्छ।🙏❤️❤️❤️
@chetanakhadka1754
@chetanakhadka1754 2 жыл бұрын
Honi
@sabitrathapavlogs.7637
@sabitrathapavlogs.7637 2 жыл бұрын
किसोर सर को भिडियो धेरै मन पर्छ मलाइनि तर के गर्ने 1 month मा 2 ओटा भिडियो आउँछ
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
हो नि
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
होनि है
@ishanthapamgr4036
@ishanthapamgr4036 2 жыл бұрын
Sahi 👌👌👌🥰
@susilasilwal7962
@susilasilwal7962 2 жыл бұрын
स्वास्नी छोराछोरी हरुको खुशिको लागी बिदेशी भुमिमा पसिना बगाउने युवाहरुले श्रीमती हरुको भन्दा बृद्धअबश्थाका बा आमाको नाममा पैसा पठाउने सिस्टम भा को भए पैसा पनि जोगिन्थ्यो , पैसा नभएका आइमाई हरुलाइ कसले पत्याउथ्योर 🤔
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
श्रीमान आफ्नो खुशिकाेलागी विदेश गएको हाे भनेर बच्चाहरु राम्रोसँग हेरेर मन समालेर बस्नुपर्छ नि।त्याे श्रीमानपनि रहरले विदेश गएको हैन नि।
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
पत्रकार भनेको किशोर सर जस्तो हुनु पर्छ किशोर सर काे बाेल्ने शैली धेरै राम्रो लाग्छ।
@dilpun7472
@dilpun7472 9 ай бұрын
मन देखि सलाम छ किशोर दाई भगवान ले हजुरको हरेक कुरा पुरा गरुस हजुरले गरेको काम सफल रहुस
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
किशोर sir को vedio herna मन pataune म मात्र hoki अरू नि hunuhunxa
@thammangurung4960
@thammangurung4960 2 жыл бұрын
अपिल सर र किसोर सर लाई पत्रकारिता मा अलि धेरै अब्बल लाग्छ मलाई हजुरहरुलाई कस्तो लाग्छ
@gurungsuresh5552
@gurungsuresh5552 2 жыл бұрын
आईमाई खराब भएपनि छिमेकी भएपछि सम्झाउनु पर्ने ठाउँमा डाँका साला बिचरा नाबालिकालाई बिचल्ली पारेर अर्काको श्रीमती भगाउने भतुवा र ति गतिछाडा आईमाईलाई कडा भन्दा कडा कार्वाहि हुनुपर्छ,किशोर भाई र युवामन टिमलाई धन्यवाद !
@magarkanchan6366
@magarkanchan6366 2 жыл бұрын
जबसम्म 50/60 वर्ष अगाडि जस्तो जाहार काट्ने काम हुन्न ..... तबसम्म यो लाने- जाने या लैजाने क्रम जारी रहन्छ । किन कि दुबैजनालाई खोजेर के हो कसो हो बुझेर नियम कानुन अनुसार कार्वाही गर्नु पर्छ ।
@himalbc1593
@himalbc1593 2 жыл бұрын
पुरुषलाई पनी पोइल जाने कानुन बना सरकार 🙏 लास्टै दुःख पाईयो यार 😏
@shamshrestha3413
@shamshrestha3413 2 жыл бұрын
किशोर जि धर्म गर्नु भयेको छ पीडित को आत्मा ले तपाईं लाई भगवान सम्झेको छ । शुभकामना छ।
@tilakpunmagar8670
@tilakpunmagar8670 2 жыл бұрын
मान्छेको जिन्दगी को कुन बेला के हुन्छ कुन बेला को बदलिन्छ थाहै छैन/ त्यसैले आफ्नो लागि आफू बाहेक कोहि लाई पनि बिश्वास गर्नु हुदैन अहिले जबना मा😣😣
@ashoksunar6260
@ashoksunar6260 2 жыл бұрын
नेपाली समाज देशैभरि अपराध बिकृतिले भाडियो , कानुनि सजाय दिनुहोला दोसिदुवैजनालाई
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
छिमेकीको बोका गन्हाएर बसेको, बाख्रीको माऊ ले तेस्तै खोजेको, बोकालाई डाइट खुवाउन साउदी बाट पैसा धरि तेस्कै नाम मा पठाउदो रैछ 😜, डाइट खाएर मजा सङ्ग फाइट खेलेछ नि डाम्ना ले 😂😂
@Salikxattri
@Salikxattri 2 жыл бұрын
आइमै को दिमाख पछाडि होदो रहेछ
@sagar5291
@sagar5291 2 жыл бұрын
पत्रकार भनेको किशोर सर जस्तो हुनु पर्छ
@kishuchams4755
@kishuchams4755 2 жыл бұрын
अचम्मै उल्कै अल्लो घरको नारी पल्लो घर मा सरिछ।
@rishibudhathoki3033
@rishibudhathoki3033 2 жыл бұрын
महिलाको कानुन धेरै भएकोले गाह्रो छ पुरु पनि धेरै पिडित छन सरकार पुरुषको पनि कानुन बराबर हुनुपर्यो
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
आफ्नै ले हो फसाउने जाने त गोइहले त लेनदेन मिलाउनु छोड्दिनु येस्ता भालु लाइ🙄🙄🙄
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
भाउजु भन्दै हरिलठ्कले भाउजुको घर बिगार्ने जिन्दगी बर्बाद बनाउने डाम्ना हरिलठ्क लाई लात हान्नु पर्ने रहेछ।
@cmsubedi2327
@cmsubedi2327 Жыл бұрын
हैट एस्ता छिमेकि हुनु भन्दा सत्त्रुउ हुनु बेस
@Ganeshgurung693
@Ganeshgurung693 2 жыл бұрын
Kishor,ji,great,job,and,salute,xa,hajur,lai,and,all,team,🐦💖❤️🌹🦜🌷🇨🇦
@geetachettri1956
@geetachettri1956 2 жыл бұрын
Kishore Sir is perfect journalist
@sitakishan687
@sitakishan687 2 жыл бұрын
हे भागवान के भैराको छ यो नेपाल मा
@mayarai2525
@mayarai2525 2 жыл бұрын
Kisor dajuko kam ekdam ramro xa yestai kam garnus daju
@jayathakuri3209
@jayathakuri3209 2 жыл бұрын
याे yuwa man nepal ले दिन दिनै ल्याउछ यस्ता घटना,कति धेरै लिने ल्याउने काम जारि हुन्छ हाे त्यताका अाइमाइ पुरुषहरु कस्ता नलाएक हुन् के। किसाेर दाइलाई दिनु दुख दिए।
@सबिन-द1प
@सबिन-द1प 2 жыл бұрын
गुड राम्रो डिसिजन साथी
@santoshadhikari2200
@santoshadhikari2200 2 жыл бұрын
बिदेश जानुको अर्थ बुढिलाइ मोज दुबै हातमा लडडु
@pujabasnet1533
@pujabasnet1533 Жыл бұрын
अब त अाइमाइहरु काे पाेइला जाने त फेस नै भयाे अब के गर्नि हाेला किशाेर जि हजुरलाइ फेरि अर्को चुनउति अायाे 😅
@monaray9601
@monaray9601 2 жыл бұрын
हे भगवान कीन मती बिगारेको होला चेली हरुले हेर तो नानु को बीजोग ❤️❤️❤️
@RajMagar-qu3hb
@RajMagar-qu3hb 3 ай бұрын
हामी प्रदेसी लाई भित्रै देखि भन्नु पर्दा खेरि राम्री बिहे गर्दा दुःख चाई बिजोक रमाइलो तल्ले आउने के जीवन मा 🤭🤭🤣🤣
@kasigtm6412
@kasigtm6412 2 жыл бұрын
हे भगवान के भएको छ नेपाल मा कस्तो मन हो यती सानी छोडेर जान सक्ने 😂😂😂😂
@tsmager2926
@tsmager2926 2 жыл бұрын
साउडी को लाउरे टोर्पे। तेरिमा छेमेकी लाई एती धेरै बिस्वास गर्ने बल्ल खाईस धेरै सोझो भईस sorry la
@mohansingjalimission_10
@mohansingjalimission_10 2 жыл бұрын
म यस्तो भिडियो हेर्न छाडिसके
@dipendrarana2370
@dipendrarana2370 2 жыл бұрын
तनाव मात्र है 😁🤣🤣😁
@namjungreynamjung8921
@namjungreynamjung8921 2 жыл бұрын
Tei vara coment aako 😀😀🤣🤣
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
@@namjungreynamjung8921 🤣🤣🤣
@namjungreynamjung8921
@namjungreynamjung8921 2 жыл бұрын
@@nabrajdhami2295 😂😂😂
@Nsp933
@Nsp933 2 жыл бұрын
😂😂😂
@QueeanGurung-pg2be
@QueeanGurung-pg2be Жыл бұрын
हे भगवान के भको हौ एसतो😢😢😢🤢😡😡😡😡😡😡
@lastbencherofficial3139
@lastbencherofficial3139 2 жыл бұрын
के हुन लाग्यो हाम्रो नेपालको अमेरिकामा 🤦😩
@devikaxantyal6907
@devikaxantyal6907 2 жыл бұрын
haha Amerika
@sandhayakandel3980
@sandhayakandel3980 Жыл бұрын
काेहि छाेरा मान्छेले पनि यति सिदा
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
एति राम्रि छाेरि र समझ्दार माया गर्ने बुडा छाेडेर के चाइ खाेजेर हिडेकि हाेला बेस्या छि😡😡
@Ayush-Ramdam
@Ayush-Ramdam 2 жыл бұрын
छोरा ले बिहे गरेमा बहुबिवाह हुन्छ तर छोरी मान्छे 10 जान सग गए पनि कानुन नलाग्ने । यो नेपाल को कानुन बेस्या काकुन हो
@Jinamagar4211
@Jinamagar4211 Жыл бұрын
aba Xori manxelai pani bahu bibaha lagne kanun banaunu pane ni sar
@lalitabist8166
@lalitabist8166 2 жыл бұрын
के हुन लायो यो नेपाल मा गजब गरी राको छ यार
@kamelaalhamdan4740
@kamelaalhamdan4740 2 жыл бұрын
आइमाइ लाइ पैशा र बैशाले अनमत भएशि यस्तै हाे ..ठिक कुरा गर्नु भएछ दाइले अरु सगं गकाे लाइ किन राख्नुत..
@sumitiwari6043
@sumitiwari6043 2 жыл бұрын
Patrakar vneko kishor dai ❤❤yekdam ramro lagxa clearly work and hard
@ansumarai1574
@ansumarai1574 Жыл бұрын
Big fan kisor sir 🙏🏼🙏🏼🙏🏼
@Naruto-nh8ge
@Naruto-nh8ge Жыл бұрын
I, m big fan kishor sir🙏🙏🙏🙏🙏
@Gyanakmagar
@Gyanakmagar 2 жыл бұрын
Kisor vai lai dherai dherai dhnebat xa hjur lai mero ni budha le kanxi bihe gareko xa malai ni sahayog garnu dinu hola
@cemathapa6329
@cemathapa6329 2 жыл бұрын
i m big fan of kishor sir ,,,🙏🙏🤗🤗
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
यस्ता महिलालाई त काटनु पर्ने हो
@nirmalgharti1427
@nirmalgharti1427 2 жыл бұрын
धर्ती का बोज हरु किन बाच्चन यस्ता पुरुस आइ माइ त छितै उथाञी हुने हो भगवान उनी हरु को मोज मस्ती ले गर्दा त्यो बिचरा नानू को के दोस कुनै पनि गल्त गर्नु भन्दा पहिले पछी को भाग हेरेर गर्नु नि त्यो बचा को के दोस बिचारी नानू get well soon nanu तिम्लाइ छितै निको होस 😭😭😭😭😭😭😭
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 2 жыл бұрын
खालि अार्काे श्रीमती मात्र मन पराउने जमाना अाएकाे छ
@KolpilaVlog
@KolpilaVlog 2 жыл бұрын
Yatro den kata haraunu bhako thiyo kishor bhai narmailo pane lageko thiyo hjrko video herna napuda hjr ko kam ramro lagcha 🌷🌷🌷
@punamrana8297
@punamrana8297 2 жыл бұрын
Din dinai pragati hudai jadai xa kisor dae ko. Good luck
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
श्रमान बिदेसमा पसिना बगाउदा कस्ताे भयाे भयाे एता बाख्रिले पुच्छर उचालेर बाेका लाई सजिल्लाे भयाे आखिर बच्चाकाे बिच्लि भयाे कानुन नभएकाे देस कठैबरा ।
@kishuchams4755
@kishuchams4755 2 жыл бұрын
पन्जाब को कुखुरा फार्म मा काम गर्न गयो होला पक्कै🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
@birparagumbaline454
@birparagumbaline454 2 жыл бұрын
mero man ma basnu hune patrakar ju kishor dai hjr ko ma big fan vaye hai dai ajhai ramro garnu hola dai❤️❤️good luck
@sameertamang2652
@sameertamang2652 2 жыл бұрын
यस्तो समान्य हाे आब के गर्नु भाेक लगेपछि भात त खानु परै।
@basantichaudhary9161
@basantichaudhary9161 2 жыл бұрын
Perfect sir 🙏🙏🙏
@girisha1009
@girisha1009 2 жыл бұрын
बुडा पाकाले उखान भन्थे भात खाने मुखले भात खान्छ भात नखाने मुखले के खान्छ 😋🤣🤣👈️🙏 अाज भाेलि यस्तै यस्तै भाकाे छ नेपालमा
@kashidai796
@kashidai796 2 жыл бұрын
Kisor ma tapaiko kam lai salut xa .
@Khemale-r5j
@Khemale-r5j 2 жыл бұрын
अब देखि जार काटने कानुन बनाउनु परो
@samjhana589
@samjhana589 2 жыл бұрын
Arko kt liyar hinne afno ghar bigigarne lai k kanun babaune ni
@Roshan-l4z
@Roshan-l4z 2 жыл бұрын
कति आनन्द रैछ धुरी जोदियेको घर रैछ कुपु कुपु आँप खानुनी जाठो किन बुद्दी बिगरेको यार
@susmitasoni6499
@susmitasoni6499 2 жыл бұрын
ठिक भयो आखाबन्द गरेर बुडिलाई बिश्वास गरेपछि। कम्सेकम बुडो आमालाई बिश्वास गरेर व्यबहार गरेकोभए आज यो दिन आउने थिएन होला ।
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
बिजोग छ नेपाल मा
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
अब किशोर भाइ ले तिमीहरू लाई माटो मुनि गएपनि निकाल्नु हुन्छ 👏😆😆😁😁
@devikaxantyal6907
@devikaxantyal6907 2 жыл бұрын
kisor sirko aawajnai mitho vetayko vidiyo herna pau
@shivaspakota1225
@shivaspakota1225 2 жыл бұрын
Good job
@rabindraoad671
@rabindraoad671 2 жыл бұрын
भाग्नेभा राम्राे केटासंग भाग्नुनि कस्ताे नराम्राे संग भागेकाे
@ishantlamichhane4017
@ishantlamichhane4017 2 жыл бұрын
Umm k
@resammagar4481
@resammagar4481 2 жыл бұрын
अनूहार नराम्रो भये पनी तल केरा ठूलै थीयो होलानी
@tarakumargharti1072
@tarakumargharti1072 2 жыл бұрын
Good media vai
@सबिन-द1प
@सबिन-द1प 2 жыл бұрын
विदेश बुढा दुःख गरेर पैसा कमाउने घर बुडी अर्कै नठो लिएर घुम्ने यो बेरोजगार भएर होकी या सेक्स को कमिले
@bhaikrishna7843
@bhaikrishna7843 2 жыл бұрын
थुक्क भालु यस्तो बच्चा छोडेर कसरि हिंड्न् सकेकि😡
@urmilasundhas1392
@urmilasundhas1392 2 жыл бұрын
अरुको देखिराचा हौ बेजत भाको किन गाको होला हौ फेरी कालो मुख परेर आउन 😡😡😡😡 छोरा छोरि छोड्ने लाई त नि 😡😡😡
@imanbayalkoti8751
@imanbayalkoti8751 Жыл бұрын
अाइमाइकाे दिमाग घुचुकमा हुन््छ तेइपनि कपाले छेक्छ भन्थे बुडा हरुले सहि रहेछ
@anjalirai4848
@anjalirai4848 Жыл бұрын
Ramro gareko raixa Jani Jani
@IndraThapa-q2n
@IndraThapa-q2n Ай бұрын
हो यस्तै अपराधी आइमाई लाई हो सिधै घाटी रेटेर मार्न बाध्यता हुन्छ श्रीमान बिदेशमा श्रीमती पर पुरुष सँग लौका चाख्दै हिंड्ने कुकुर्नी
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp Жыл бұрын
Hoit
@sunitabasnet3777
@sunitabasnet3777 2 жыл бұрын
नेपाल अमेरिका भयपछि केके हुनि छिछि । तेति सानाे नानिकाे बिजाेक । माया नि नभाकि ।
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
रमाईलो रमाईलो एस्तै हुन्छ भनेर हो मैलै अहिले सम्म बिहे नगरेको 30 कट्नै आँटिछे
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
यो महिला को टाउकोमा गोबर रैछ हेर्दै चोर जस्तो केटा सङा बिहे गरेर जिन्दगी बर्बाद गरिन ।
@sunnylama1047
@sunnylama1047 2 жыл бұрын
बिदेश जानेको बुढी जोगाउन गारो छ हो बोकाहरु बाट
@puspack2066
@puspack2066 2 жыл бұрын
कमाउने बुढा छाेडेर कस्काे माटाे खान गयकाे हाेला तेस्ताे सग
@yogeshlimbu7573
@yogeshlimbu7573 2 жыл бұрын
केर्खा कहाँकाे घटना रहेछ ?
@fbbgb1825
@fbbgb1825 Жыл бұрын
Hamro amrica ma k saro bhayko ho kisor bhai lai kati dukha ho
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
Kishor sir tiyo 2 jana lai kojera midia ma leunu hola? Ani vete paxi samaj rakhera kura garnu ni ?
@ajayarai3855
@ajayarai3855 2 жыл бұрын
Hait
@rabinmagar6927
@rabinmagar6927 2 жыл бұрын
Aaja voli hajur ko teti news aaunu xodyo no
@wonderfulchannel9683
@wonderfulchannel9683 Жыл бұрын
जे हुन्छ झापामा हुन्छ
@sushmarai786
@sushmarai786 Жыл бұрын
🤣🤣
@prabh706
@prabh706 2 жыл бұрын
बिचरा अामालाइ थाह नहुनु पनि सक्छ कति कराकि यो अाइमाइ
@bharatirai527
@bharatirai527 2 жыл бұрын
OMG 😲 😱
@Nsp933
@Nsp933 2 жыл бұрын
त्याे चाेर गुन्डा जस्तो सँग के देखेर गाकाे हाेला बिचरा नानि 😥
@kamalarai4804
@kamalarai4804 Жыл бұрын
Hait kati saro buda huda huda yo aaimai haru marnu khojeko hola😡😡😡
@arjunchamling228
@arjunchamling228 Жыл бұрын
Bichara Nanu bunu kati Maya lagdo reixa Aama xai herda pni 1No ko xikuwa sexy jasto xa xya yo aawratlai ramro xai hudeina hei Naniko paap lagxa bichara Nani😭😭
@jhanshrestha
@jhanshrestha 2 жыл бұрын
अहिले अाईमेलाई बिदेशी डलर भन्दा स्वदेशी लाडाे नै प्याराे हुन्छ पैसाकाे काम छैन भन्दा पनि त्यहि अाइमेलाई अनेक चाहिने त्याे किन्नलाइ पैसा चाहियाे नेपालमा छैन कमाउने ठाउँ छैन बिदेश गयाे बुढी अरुले चिकिदिन्छ
@sabitrathapavlogs.7637
@sabitrathapavlogs.7637 2 жыл бұрын
छ्या अहिले को केटा को अनुहार केहो किचकन्य जस्तै
@ishantlamichhane4017
@ishantlamichhane4017 2 жыл бұрын
👍️👍️👍️👍️🐒🦍🐕️🐎🐩
@gbndumiraaye8232
@gbndumiraaye8232 2 жыл бұрын
Any how catch him
@ottoturkmayapun7636
@ottoturkmayapun7636 2 жыл бұрын
Ufff
@gitatimilsina4571
@gitatimilsina4571 5 ай бұрын
BNM and I will be in the UK and a few ❤❤❤❤❤❤and ❤ are a little different in the morning ❤ 💖 and the other one is a good place to stay at a few of us ❤ 💙 💕 and a very 👩 way to be careful 😀 and I ❤ the other day I have been trying to get 😀
@rajeshkumarrai8360
@rajeshkumarrai8360 2 жыл бұрын
Thanks 👍 bhai, kya ho? Answer me la & answer me there is no laws for ladies .only for gents.mar Gaya kanóon Nepal ka kya? Pl.answer me pl bhai suresh.it's my feelings & 2nd comments for you.
@kishangautam7477
@kishangautam7477 Жыл бұрын
Rip.bear
@ishwarlal9657
@ishwarlal9657 2 жыл бұрын
Dhokebach shreemati ani Tyo dewar vanauta lai nepal jhikayera sidhai aago layera jalaunu parxa ani pidit shreeman le nyaye paunu parxa plz
@padamgurung6734
@padamgurung6734 2 жыл бұрын
He Bhagwan yo xori manxe kina banako Bhagwan we
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 120 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 16 МЛН
DASAIMA SASURALIMA RAMAILO GARDAI #DASAIVLOG # KISHOR SHRESTHA
28:02
kishor shrestha Vlog
Рет қаралды 81 М.
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19