टीका बैनि राजु सर दाेहाेरि त जति सुने नि सुनु सुनु लागछ 700 भाग काे सफल ता काे कामना
@sabhapokharientertain476910 ай бұрын
Raju pariyar dai lok dohori ko king ho vanne haru ko ko xau like garau ta
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@GopalAcharya-cu1kt10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ल बधाई छ राजु परिवार शिला आले टिका सानु नामै काफि छ असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
@rohitbbc20089 ай бұрын
आहा कति राम्रो दोहोरी सम्पुर्ण कलाकार प्रती उच्च सम्मान छ तर छोटो भयो सक्किएको पतै भएन 🙏🙏🙏🙏🙏🙏💐💐💐
@durgabahadur776910 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिको राजा राजु भाइ स्वरकी धनी बरष्टि शिला बैहिनी अनि स्वरका धनी शिद्वाथ भाइ टीका बैहिनी प्रबेस भाइ होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत ❣️❣️
@AmritBayalkoti-zv9hh10 ай бұрын
सार्है मिठो भाका तर सबैले ताल न बेतालको गीत गाए!जे मन लाग्यो त्यही गाका छन यार! बरु टीका र राजुले मात्र गाएको भय हुने!
@ashusunar978210 ай бұрын
सारङ्गि संसार सन्चालक भाई कमलप्रति हार्दिक 🙏🙏👌नमन गर्दछु७०० भाग काे पनि सफलता काे लागि धेरै धेरै धन्यवाद छ स्वर सम्रटा राजु र दाेहाेरि कि रानी सानू र सिला मा पनि विशेष धन्यवाद छ🌹👍️
@chandrakantakandel885710 ай бұрын
sarangi sansar lai Dherai dherai Badhai xa 700 Bhag ma prabes gareko ma.Salute xa Sampurna Charcit kalakar haru ko utkrist prastuti ko lagi..
@TirtharajOli-iv4yu9 ай бұрын
x
@RameshPariyar-g6e10 ай бұрын
आहा निकै मिठो मौलिक उत्कृष्ट भाका सृजना प्रस्तुती। लोकप्रिय कार्यक्रम सारंगि संसार को गौरवमय ७०० भागमा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु लोकप्रिय गायिका टिका सानु जि गायिका दिदी शिला आले ज्यु साथमा सम्पुर्ण लोकप्रिय कलाकार टिम निकै उत्कृष्ट प्रस्तुती लाग्यो।
@amitgurung407410 ай бұрын
अत्यन्तै उत्कृष्ट प्रस्तुति ,,,मै प्रफुल्ल भए दोहोरी हेरेर सबै कलाकार हरुमा हार्दिक नमन छ,,,❤❤❤❤
@tomlalsubedi357310 ай бұрын
लाेकदाेहाेरीले हाम्राे माैलिक संस्कृति, संस्कार र परिवेशलाई टपक्कै टिपेर जीवन्त भावमा पस्केकाे हुन्छ । यही लाेकसाहित्य बिधाका हाेनहार श्रष्टाहरू: लाेक स्वरसम्राट राजु परियार, लाेकप्रिय लाेकगायिका टीका सानु, बरिस्ठ लाेकगायिका शिला आले, बहुचर्चित लाेकगायक सिद्धार्थ आले लगायत सबैलाई यति सुमधुर, सुन्दर र मन्द ठट्यौलीयुक्त रमाइलाे दाेहाेरीकाे लागि हार्दिक नमन्, सम्मान तथा असीम शुभकामना । याे अनुपम दाेहाेरीका शब्द शब्दप्रति मनैबाट सम्मान छ । याे लाेकप्रिय सांस्कृतिक कार्यक्रमले ७०० भाग पूरा गरेकाे यस सुखद क्षणमा अपार खुशीकाे साथमा सारंगी संसार परिवारलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ।
@ransomeware348710 ай бұрын
जस्ले जसरी गीत गाए पनि थोरै गायनमा पनि सिद्धार्थ आलेको झै ओझिला शब्दको गायन कला अरुमा पाइएन best of luck siddhartha ale magar.
@DipeshBaral-d7v10 ай бұрын
राजु दाइ र शिला दिदी को साथमा सबै टिम्लाई धन्यवाद छ 🎉❤️🙏
@sanjishahi235710 ай бұрын
दोहोरी किङ्ग राजु र दोहोरी क्वीन टीका बैनी को दोहोरी भनेपछि छुट्टै आन्नद लाग्छ।
@puskalsharma29310 ай бұрын
अाहा बल् हेरियाे दाेहाेरी सारै राम्राे लाग्याे 700 भाग बधाई छ सम्पुर्ण लाई यस्तै कराेटउ भाग देख्ना पाउ कमल दादा लाई समान छ यति राम्राे भाका बनाउनु भाकाे मा 👌👌♥️🇳🇵💔🌹
@NarChhantyal-o3x10 ай бұрын
साराङ्गी सन्सार ७०० भाग सम्म पार गर्नु भएको मा कमल भाइ लगायत साराङ्गी परिवार लाई धेरै शुभ कामना ।
@rambudhathoki106310 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉
@SarangiSansar10 ай бұрын
धन्यवाद । हजुरको मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@fzre5di30010 ай бұрын
आहा सारङ्गी सन्सार को प्रगति मा खुशी हुने मा मपनि पर्छु बधाई छ सम्पुर्ण सारङ्गी सन्सार परीवार साथै सम्पुर्ण कलाकार हरु लाई सम्मान गर्छु 🙏🙏 हाल जोर्दान बाट नेपाल घर लमजुङ्ग सायद हामीले यो पवित्र ठाउँमा टेक्ने दिनात सपनामा पनि न आउला तर पनि हेरेर मज्जा लिन पाइएको छ 🎉❤
@narayansharma207710 ай бұрын
अर्काे पटक हुमा सिस र आले भाइकाे गित लियर आउन पर्छ है कमल सर यस्तै रमाइलाे खालकाे गितमा ❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@prayashalemagar950110 ай бұрын
Wow aaja chai majja huni vayo dohori Raju pariyar Shila ale Tika sanu lagayat sampurna kalakarharuma samman 🎉🎉sathai safaltako subhakamana sampurna team sarangi sansar lai hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉🎉
@singgurung720610 ай бұрын
Uttaro uttar pragati ko kamana xa saarangi saansaar team laai 700 say hoina 7000 hjr episode samma herna paun jay lok dohori Jay saarangi saansaar hat’s up all team love ❤️ ❤❤ you all ❤❤❤
@ramsarannicegeetravinaybc999010 ай бұрын
सारङ्गि संसार सुरु देखि नै हेर्दै अाएकाे कति छिट्टै700 भाग पुगेछ अझै प्रगति धेरै धेरै शूभकामना ❤❤🎉🎉🎉
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@purnabasnet98989 ай бұрын
राम्रो छ गित 🎉🎉🎉
@namratarai894310 ай бұрын
आहा आजको भाग जति राम्रो रमाइलो त कैलेनी भाको।थियन जस्तो लाग्यो हुनत जैले well हुन्छ but आज शिला राजु टीका शिदार्थ अब्बल सब्द आवाज को खानी हरुको लय शब्द अत्ति अत्ति राम्रो थियो जाम्रो गहना हरुलाइ big सम्मान 🙋गर्दै सारङी सन्सार teem लाई 700 episode को लागि big comgratulatioms 🎉❤🎉❤🎉
@UshaPariyar-s1l10 ай бұрын
दोहोरीका राजा राजु परियार दाजु अनि दोहिरिकै रानी टीका सानू बहिनी को दोहोरीनै हेर्न सुन्नको मज्जा छुट्टै छ हजुरको दोहोरी लाखौं लाख भाग सम्म हेर्न पाइयोस अनि सारङ्गी सङ्सारका सबै परीवारलाइ हार्दिक बधाई छ❤❤
@mitramagar13299 ай бұрын
कति मीठो भाका सृजना गर्नुभएको रहेछ लोकप्रिय कार्यक्रम संचालक तथा कलाकार प्रिय कमल सर बधाई छ सर्वाधिक लोकप्रिय लोक स्वर सम्राट आदरणीय राजु परियार लोकप्रिय गायिका द्वय आदरणीय शिला आले,टीका सानू र अहिले उदाउदै गरेका चर्चित सिद्धार्थ आले लगायत सम्पुर्ण कलाकारहरुलाई उच्च संमान छ दोहोरी निकै रमाइलो लाग्यो आगामी दिनहरूमा अझै सफलताको शुभकामना 🙏🙏❤️😊🎊🎉
@prabinchaudriy943610 ай бұрын
नमस्कार म दुबै बाट नियमित रूपमा हजुर यो कार्यक्रम हेरि रहेकोछु आजको यो 700 भाग सारै रमाइलो लाग्यो
@shankargotame102210 ай бұрын
Sarai ramro dohori geet xa bhag 2 pani chhitai hai Kamal sir please miss you all team
@punamduwadi557610 ай бұрын
Wow kati ramailo dohori congratulations sarangi sansaar team sabailai naman 🎉🎉🎉🎉🎉🎉❤❤❤
@sanandandhakal192610 ай бұрын
आफ्नाे माैलीकता वाेकेका शब्द अनि भाका हरूलाई सधै भरि नमन का साथै राजु शिला अनि टीका याे देशका गहना हुन सधै भरि माया अनि शुभकामना
@belkumarisunar69010 ай бұрын
आज बत्तीले डिस्टप गर्यो त्यसैले भर्खर हाजिर हुँदैछु उधुम रमाइलो दोहोरी हेर्न को लागि सम्पूर्ण कलाकार हरूमा धेरै सम्मान छ ❤❤❤❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@gmdd14579 ай бұрын
सारै राम्रो दोहोरी सारङ्गे सन्सार को म धेरै मन पर्ने कार्यकरम हो टीका सानू बैनिलाइ सेलुट छ यो होनि इज्जत भनेको आफुले गाउदा गाउदै अग्रज दिदी लाई माइक्रो फोन हस्ताण गर्नु भयो अग्रज को मान समान्न भनेको यो होनि अनि सिला दिज्जु र राजु परियार दाजु को म ठूलो फ्यान हो धन्यबाद सम्पुण मा
@Ashimrai24610 ай бұрын
सम्पुर्णमा होलिको शुभकामना 🎉🎊💐 जय गित जय संगीत ❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@gyanpuri65510 ай бұрын
कति हाे कति रमाइलो अनि मिठाे सबैलाई नमस्कार ❤❤❤❤
@puskalsharma29310 ай бұрын
भाग 700 भाग त अायाे बिहान हेर्ने छु अहिले त गाडिकाे हेन्डल घुमाउदै छु❤
@mansingh488010 ай бұрын
Yo dohori suner herer sarai ramailo lagyo dohori katikher sakiyo thahai bhayen best of luck to all team
Babal song hat’s up super star and handsom Raju jee most talented beautiful gorgeous singer Tika saanu jee and evergreen singer sila jee laai ❤❤❤❤
@PrameshGhimire110 ай бұрын
हाम्रो दोहरी कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है❤🙏🙏
@bishnumayanepali53209 ай бұрын
❤
@kamala48719 ай бұрын
मलाई यो जोडी दिपक दिपाश्री जस्तै लाग्छ
@dhalendraghimire811510 ай бұрын
700 episodes ko शुभ कामना सबै मा
@KhadkaBk-m7z10 ай бұрын
बधाई छ सम्पुर्ण कलाकार टिमलाई साराङ्गी सन्सारको उत्तर उत्तर प्रगतीको कामाना छ।
@samdhampus74789 ай бұрын
congressional all teal 700 parth ma raju dai ani sala ale dide ma dubai bhatta ho all always me lookings sarangi sansar
@StarTechnologi9 ай бұрын
अति उत्कृस्ट प्रस्तुती बधाइ छ सम्पुर्ण टिमलाइ ❤❤ जस्ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ ? हजुर को जय होस❤❤ तपाईंको घर मा लक्ष्मी को बास होस सुख शान्ती ले भरिपुर्ण होस❤❤भगबान सधै दाहिने हुन ❤❤❤
@balkishanthapa936810 ай бұрын
Dohori geet king raju pariyar and shila ale sis so happy holi mitho subah kamana xa so kamal sir wish you holi 🥰🥰🥰👌
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@narayankc204010 ай бұрын
लगभग 5,6,सय भाग त मैले पनि हेरे को छु।अझ प्रगति को कामना।अब छुट्टाउदिन
@RamKrishnaGiri-n4q9 ай бұрын
सबैलाई खादा लगाउँदा त्यसको महत्त्व कमहुने रहेछ ।
@manbahadurrasaili555310 ай бұрын
Aaha ATI ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
@SukumayaShrestha-q4i10 ай бұрын
७०० भाग 20 मिलेन साङ्गिसन्सार हेर्न हाजिरि हौ त
@keshab237010 ай бұрын
बधाई शुभकामना सरंगिसंसारालाई❤❤❤
@rajkumarsunar99129 ай бұрын
Tika sanu bunu hjur jaha hununxa teha sarai ramailo hunxa ❤🙏🙏🙏Samman xa sabai kalakar lai
@KalpanaShahi-n8h10 ай бұрын
टिका सानु लोक दोहोरी कि रानी हुन
@sammarbk60599 ай бұрын
उइउउइउउगुगुगुउउइउइ
@susilathapa633710 ай бұрын
700 bhag ko subhakamana.
@manojpant526610 ай бұрын
सबैले हेरेर साथ दिनु होला
@LamichhaneKamalnath-nb6ts10 ай бұрын
Yo Tika ko k chai manparau xan na sor xa na tukka raju dai ane manju bk best
@SBDaniyal10 ай бұрын
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀saringi🥀 sansar 💐 sampurna 🌺 HoLtimLai 🌹700Episodma🥀safltako💐 subhakamana 🌺 xa 🌹Aja🥀 Aykdam 💐RamaiLo🌺Huni🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@hukumbc724810 ай бұрын
Good luck sarangi sanrhar 💐💐💐💐
@singgurung720610 ай бұрын
Firstly congratulations for sarangi saansaar team for 700 thousand episodes ❤❤❤❤❤
@Shrijana_magar10 ай бұрын
Aaha Kati ramailo vayo❤❤
@krishnaportel995710 ай бұрын
निकै नै राम्रो लाग्यो अझ धेरै सफलताको सुभकामना छ
@SarangiSansar10 ай бұрын
धन्यवाद । हजुरको मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@ZindagiBg-d3w10 ай бұрын
भाग 2 पनि हेर्न पाइओस
@rameshbk353310 ай бұрын
धेरै राम्रो दोहोरी गीत छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ मेरो घर रोल्पा हाल भने साउदी अरब बाट हेर्दै छु।
@rajubudhathoki77826 ай бұрын
Sir I'm also from रोल्पा im now at India
@ChandraDattaDhungana10 ай бұрын
राजु परियार शिला आले मगर टिका सानु मारमीक गीत
@binayabishwokarma55010 ай бұрын
युटुबमा नया साथिहरु हुनुहुन्छ भने जोडिनु होला है एक अर्कालाई साथ सपोर्ट गर्नु पर्छ ❣️❣️❣️❣️
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@singgurung720610 ай бұрын
Watching from Qatar 🇶🇦 Love ❤️ ❤❤ all singers musicians and all team ❤❤❤
@BajjirAgri10 ай бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।धन्यवाद ।
@shantajaishi400510 ай бұрын
Tika sanu dakhda khuse lagyo❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@BrahMaSiriMeetra12310 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW ENTERTAINING, BEAUTIFUL, AMAZING RELAY SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI & LOK SHOR SAMRAT RAJU JI AND ALL LOVELY SINGERS INCLUDING AWESOME SINGER SHILA JI. ❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@tomlalsubedi357310 ай бұрын
आहा ! कस्ताे मीठाे दाेहाेरी । अति नै राम्राे लाग्याे ।
@shirishdumre46898 ай бұрын
कृषा🇳🇵🇳🇵🥝🍅😂🐮🐄🐄💐🦀🐞🐢
@sonubahadur165510 ай бұрын
लोक दोहोरी किङ राजु परियार को फेन को को हुनुहुन्छ हाजिर हुमत्♥️♥️🙏🙏
@UtarbahadurBasnet9 ай бұрын
😅
@UtarbahadurBasnet9 ай бұрын
😅😅
@MangaliGhising-v9w8 ай бұрын
@Ut😅😮😢😅😊😊arbahadurBasnet
@MangaliGhising-v9w8 ай бұрын
@@UtarbahadurBasnet😊
@jayantidhakal8 ай бұрын
11
@santoshmagar248610 ай бұрын
सारङ्गी संसारको सात सयौं भाग मात्रै होइन लाखौं हजारौं करोडौं भाग हरू हेर्न सुन्न पाइयोस् सारङ्गी संसारलाई बधाई तथा शुभकामना ❤❤❤❤
@Sunarbeepana1259 ай бұрын
जब सम्म राजु तब सम्म दोहोरी रैनक छ। जय नेपाल
@shantajaishi400510 ай бұрын
Kati mitho sor aja ramailo tika sanu sila didi daju❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@baniyashashi65710 ай бұрын
जाहा राजु दाइ तैहि रमाईलाे
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@santoshtharu49229 ай бұрын
.
@singgurung720610 ай бұрын
Respect both dancers so nice 💃 dance and lov ❤❤
@BrahMaSiriMeetra12310 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW The live folk duet singers are the real artists. The way you guys sing such a fabulous live folk duet song in a twenty second answering to a question connecting such a story even in relay singing is so amazing & awesome. You guys are more than “ Ashu Kabi “. Tika Sanu ji is a super duper live folk duet queen. RAJU ji is an iconic live folk duet singer. SHILA ji is an open hearted , pure hearted sweet singer. PRAMESH ji and Sidhartha ji are also bright singers. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤
@Arjun-s4r4h10 ай бұрын
म अहिले साउदीको मरुभूमि को डिउटी मा छु अहिले कोठामा गएर अनि आनन्द लिएर सारङ्गी सन्सार को यो ७०० भाग पनि हेर्ने छ ल तपाईं सम्पूर्णमा मेरो दर्शन,नमस्ते,नमस्कार अनि उत्तिकै सम्मान छ ल👉️🙏🙏🙏💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@devraj.rasaily19610 ай бұрын
❤❤❤❤❤
@naranpariyar60210 ай бұрын
😢😊
@SurprisedBacon-le5kx10 ай бұрын
@@SarangiSansarLl)p
@DEEPAK-x9t6f10 ай бұрын
सबै कलाकार लाई धन्यवाद म कतार बाट हेर्दै
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@BrahMaSiriMeetra12310 ай бұрын
❤❤❤❤❤ Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@shantajaishi400510 ай бұрын
Sor kati mitho sor siladdko❤❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@Santosh-g2z1c10 ай бұрын
यो भाका साह्रै न राम्रो लाग्यो ..
@parbatigc896610 ай бұрын
Best wishes song best wishes voice best wishes all the team 🙏🏻🙏🏻🙏🏻
@kailashkailash35199 ай бұрын
सम्पूर्ण कलाकार लाइ उच्च सम्मान छ राजु दाइ को ठिलो फ्यान 🙏🙏🙏🙏🙏🙏💘
@suryaprasadpradhan676010 ай бұрын
Super best interesting romantic sweet nice song🎵 Kamal sir best of luck & Thanks all singers 👌💕⚘
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@ChetraGurung-b8p10 ай бұрын
Dherai ramro dohori badhai hold team lai
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@bishnuramdam169510 ай бұрын
700 vag ma khusi lageyo Kamal vai Saudi bat
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@bhupendrabk808910 ай бұрын
Dammi lokdhori song
@SukumayaShrestha-q4i10 ай бұрын
रामेछाप देखि सुनी राछु
@SarangiSansar10 ай бұрын
धन्यवाद । मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@bibasgauli177910 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@mohanthapa709210 ай бұрын
❤❤सकभर दोहोरिमा घटियासब्द प्रयोग नगरियोस प्रयोग गरेर माफी माग्नुलज्जास्पद हुन्छ है कलाकार साथिहरु जय गीत जय सङित🎉🎉❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । हजुरको मिठो प्रतिक्रियाको लागि हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@mohanthapa709210 ай бұрын
अबस्य हेर्ने छु कमल भाइ@@SarangiSansar
@AmyiikDulallololtheiup8 ай бұрын
❤ I'm😅😮o59:39 Camp ñf
@bimarshbhandari14729 ай бұрын
म हाल qatar बात हेरेको छु
@durgadurga802010 ай бұрын
,♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
@Prdesidangi9 ай бұрын
For 700episode badhai xa hai sarangi sansar team hami prdesiko man vulAune kam sarangi teamko pni hat xa hai thank you 🙏🙏🙏🌹
@balkishanthapa936810 ай бұрын
Wow great song and beautiful voice is the best 🌠🌠🌠🌠🥰👌
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@balkishanthapa936810 ай бұрын
@@SarangiSansar thanks kamal sir I'm from India
@amar363810 ай бұрын
Nice dohori❤❤❤
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@alinasatthi359010 ай бұрын
❤❤❤❤❤❤❤ sarangi sansar
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@SangitaHarmel10 ай бұрын
ल है प्रतिक्रिया दिदै गर्नुस हामी प्रतिक्रिया पढ्न आटुर छौ
@SarangiSansar10 ай бұрын
धन्यवाद । हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।
@belkumarisunar69010 ай бұрын
भाग एक देखि छुटाएको छैन कुनै पनि भिड्यो हेर्न को लागि आज बत्तीले डिस्टप गरेर ढिलो हाजिर हुँदैछु 🎉🎉🎉❤❤❤
@tulnarayan945910 ай бұрын
राजु दाईको एकल प्रस्तुती पनि राख्नु पर्ने ३ टुक्क जत्ति सङ्गिता ज्यु । जे होस् रमाइलो लाग्यो । बब्बल छ दोहोरी।