३०० भागमा राजु परियार र टिका सानुको अहिले सम्मकै कडा टक्कर | Rato Baruko | Sarangi Sansar Ep. 300

  Рет қаралды 1,709,579

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

३०० भागमा राजु परियार र टिका सानुको अहिले सम्मकै कडा टक्कर | Rato Baruko | Sarangi Sansar Ep. 300
सम्पुर्ण हाम्रा भगवानरुपी दर्शकमहानुभाव तथा शुभचिन्तकहरुमा
सांगितिक अभिवादन तथा नमस्कार,
यहाँहरुको मायाका कारण आज हामी सारङ्गी संसारबाट प्रसारण भैरहेकोको लाईभ दोहोरी भाग ३०० सम्म आउन सफल भएका छौँ । यस भाग सम्म आईपुग्न हामीलाई माया, ममता, साथ, सहयोग र हौसला प्रदान गर्नुहुने हजुरहरुमा हामी धेरै धेरै आभारी छौँ साथै अनगिन्ति धन्यवाद व्यक्त गर्दछौँ ।
यस भागमा नेपालकै बरिष्ट चर्चित दोहोरीका बादशाह, लोक स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका टिका सानु बिच नयाँ भाका रातो बरुकोमा मिठो र रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ साथै आदरणीय लोक स्वर सम्राट राजु परियारको एकल आजाव साथै सारङ्गी संसारको गौरवमय ३०० भागमा पुग्न सफल भएको अवसरमा आदरणीय राजु परियारलाई हार्दिक बधाई तथा सम्मान पनि गर्दछौँ ।
कृपया पुरा कार्यक्रम हेरेर, सुनेर साथ दिनुहोला । लाईक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला । जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 300
=======================================
=======================================
#Raju_Pariyar
#Tika_Sanu
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Song: Rato Baruko
Artist: Kamal Kumar BK
Lead Singer:
♬ Raju Pariyar
♬ Tika Sanu
Chrous Singer:
♬ Ramji Thapa
♬ Shital Gurung
♬ Resham Nirdosh
♬ Jyanta Magar
♬ Prema Rana
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa Magar
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prashad Bhusel
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Padam Lwagun
🎥 Samip Paudel
🎥 Tarakanta BK
♬ Audio Recording/Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 1 100
@SarangiSansar
@SarangiSansar 2 жыл бұрын
हामी ट्रेण्डिङ प्रबेश गरेका छाै अब माथि पुर्याउने हजुरहरुकाे जिम्मा है ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
ओके
@chandrabahadurthapa496
@chandrabahadurthapa496 2 жыл бұрын
आेके
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
ok
@homgurung5314
@homgurung5314 2 жыл бұрын
@@chandrabahadurthapa496 .
@sppokhrel7499
@sppokhrel7499 2 жыл бұрын
कमल जी लगायत टीमलाइ बधाई
@TikaSanu
@TikaSanu 2 жыл бұрын
ट्रेन्डिङ #03 मा आइपुगेका छौ । हार्दिक बधाई छ सबैलाइ। धन्यवाद आदरणीय दर्सकस्रोतहरु मा मीठो सम्झना छ।
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 жыл бұрын
#3 ON TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
khusi lago auba 1 ma aauxa tika baini
@Ujwal_Regmi
@Ujwal_Regmi 2 жыл бұрын
Raju pariyar le garda ho unty haju dher makhha naparnu
@BishnuGiri-qr3pc
@BishnuGiri-qr3pc Ай бұрын
Ok j8i​@@DailyEntertainmentMedia
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाज फेरि लोक गित का राज रुवोर सम्राट🙏 राजु दाई समान कारेकरम रईछ मेरो तरफ बाट पनि समान छ र लोक गितकि रानी 🙏टीका दिदि भएको ठाउँमा रमाइलो हुनेछ अाज रमाइलो हुनेछ धेरै धेरै सुभकामना छ 🙏🙏❤️❤️🕺👌🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
स्वर सम्राट लोक दोहोरीको राजा /राजु दाइको गित क्यासेट / रेडियोमा सुन्दै भिरपाखामा घाँस काट्ने गर्थ्यौं हामी ☺️तर आज internet को मध्यम बाट मोबाइलमा प्रत्यक्ष देख्न र, सुन्न 😘 पाउदा निकै खुशी लाग्छ 🤗thank you💖🙏
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
Yes
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
𝑯𝒐 𝒏𝒊 𝒉𝒋𝒓🙏
@bhimmanandhar4492
@bhimmanandhar4492 2 жыл бұрын
Yesss
@amishlama6245
@amishlama6245 2 жыл бұрын
(शान्तिको खोजीम) हजुरको पनि इन्टरभ्यू हेर्ने ठुलो रहर छ।पत्रकार ज्यू हरू कता हुनु हुन्छ आइदिनु पर्‍यो । यत तिर लौन
@mem4544
@mem4544 2 жыл бұрын
No no
@birbahadur3901
@birbahadur3901 2 жыл бұрын
सो सम्राट राजु परिवार टीका सानुको दोहोरी सुन्नुको मजा छुट्टै छ ।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
हो नी
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
ho ni
@NetraSaru-v6r
@NetraSaru-v6r 6 ай бұрын
*​@@rambudhathoki1063❤❤❤❤
@mohanvai9078
@mohanvai9078 2 жыл бұрын
आहा कति राम्रो दोहोरी यो होनी लोक सम्राट राजु परियार र टीका सानु को कडा महिले त सुनेर आनन्द लिए हजुर हरुलाई कस्तो लाग्यो नि
@sammyl913
@sammyl913 2 жыл бұрын
राजु एण्ड टीकाको घमासान दोहोरी हेर्न नभुल्नु होला टीका लाई ढाका टोपीले अति सुहाएकी छीन 👍🇬🇧
@tarabahadurkulungrai1145
@tarabahadurkulungrai1145 2 жыл бұрын
कडा कडा बिचको दोहोरी सुन्नको मज नै आर्कै हुन्छ राजु सर र टीका सानू को तुक्का मिलाउने शैली आव मज्जा आयो
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@SuryaSurya-rz7hy
@SuryaSurya-rz7hy 2 жыл бұрын
im
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
Thank
@endiragurung9971
@endiragurung9971 2 жыл бұрын
@@SuryaSurya-rz7hy M
@tankagurung3345
@tankagurung3345 2 жыл бұрын
@@SuryaSurya-rz7hy I'm
@bipulbipra2278
@bipulbipra2278 2 жыл бұрын
टीका सानुलाई लोक दोहोरीकी स्वर साम्राज्ञी बनाउनुपर्छ । कति छिट्टै उत्तर दिने खुबी छ टीका सानुसँग ।
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा मीठो सम्झना छ! सबै भन्दा पहिले त लोक स्वर सम्राट उपाधी पाउन सफल बहुप्रतिभाशाली बहुचर्चित गायक राजु ज्यु परियार लाई हार्दिक बधाइ तथा सम्मान छ । सारङ्गी सन्सार आज 300 भाग मा पुगिरहदा म असाध्यै खुशी छु दोहोरी कार्यक्रम हरु हजारौ लाखौ यपिसोड पुगोस भन्ने मेरो चाहाना छ । सारङ्गी सन्सार परिवार लाई पनि हार्दिक धन्यवाद तथा सम्मान छ । आदरणीय प्यारा दर्सक स्रोता हरु मा मीठो अटुट माया छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Heartily congratulations to you Raju ji. You are truly a LOK SHOR SAMRAT. You deserve it. All the folk duet songs sang by Raju and Tika Sanu Ji are superb. Raju ji is a folk duet king and Tika Sanu Ji is folk duet queen. Keep it up. Go ahead and ahead.
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
🙏🙏🙏👌😍
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
दिदि धेरै धेरै मिठाे सम्झना अनि माया❣️🙏
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Mata dohoryai2 hererani dhit nametinda download ni gareki xu naki line jandani majjale herna painxa
@sanjitamagar4828
@sanjitamagar4828 2 жыл бұрын
Wowww ekdam ramero dhohori😘😘
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
लोक स्वर सम्राट राजु परिवार लाई सलाम छ 🙏🙏🙏 फेरी पनि टिका सानु र राजु दाइको दोहोरि हेर्न सुन्न पाइयो साह्रै मजा आयो यसै गरी सारङ्गी संसार काे हजारौं लाखौं भाग पुगेको हेर्न पाइयोस् यही छ हार्दिक शुभकामना 👍🙏🙏🙏
@rajeshnepal2484
@rajeshnepal2484 2 жыл бұрын
सारै रमाईलो लागो मलाईत यो गित अनि राजु दादा र तिका सानू को गित सुनेर धेरै आनन्द आयो अनि लाहुरे दाजु लाई नि विशेष धन्नेबात र सारङ्गी सन्सारका सम्पुर्ण तिम का कलाकार हरुलाई हार्दिक शुभकामना बेक्त गर्दछु।
@lalbahadurbishwakarma5482
@lalbahadurbishwakarma5482 2 жыл бұрын
दोहोरीका स्वर सम्राट राजु परियार र दोहोरिकी रानी टीका सानुलाई मेरो तर्फबाट सम्मान छ
@dambersubedi8540
@dambersubedi8540 2 жыл бұрын
नेपाली टोपी ले कति खुलायो टिकाजी लाई पनी ल गित पनी राम्रो गाउनु भयो है मेरा मन पर्ने र प्यारा कलाकार दाई बैनी हरु नमस्कार 🙏🥰🥰🙏😘💕🥰🙏🥰💕
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु दुबै जना लाइ बधाई तथा शुभकामना छ साथै सारङ्गी संसार टिम सम्पूर्ण उपस्थित मा नमस्कार छ
@akashkarki4838
@akashkarki4838 2 жыл бұрын
बास्तबमा राजु र टीका को दोहोरी असाध्यै राम्रो हुन्छ र निकै जम्छ पनि बधाई छ लोक स्वर सम्राट राजु अनि टीका बहिनि प्रति दोहोरी निकै उत्कृष्ट छ है त
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
जहा टिका दिदि राजु दाजि रेशम दाजि हुन्छ तेहा असाध्यै रमाईलाे हुन्छ कति धेरै आनन्द आउनि के गित सुन्न
@Santosh-g2z1c
@Santosh-g2z1c 2 жыл бұрын
लोक स्वर सम्राट राजु दाई को फ्यान जति यता हाजिर हुनुहोला शाथी भाई हरु ..🙏🙏🔊🔊🎧️🎧️
@balaranimuisc
@balaranimuisc 2 жыл бұрын
लोक स्वर सम्राट राजु परियार अनि टीका सानुको गित धेरै राम्रो लाग्छ /यसैमा पनि नेपाली दोहोरी गित मन पराउनु हुने दर्सक श्रोता हरु प्रती पनि धेरै खुसी लागेर आउँछ
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
Congratulations. सारा जनता को मन मुटुमा बस्न सफल लोक सम्राट राजु जि अनि टीका जि साथै सबै जना कलाकार हरु नेपाली ढाका टोपी मा सजिदा धेरै राम्रो लाग्यो।
@ramprasadbhattarai1031
@ramprasadbhattarai1031 2 жыл бұрын
L
@aashmayanepali6534
@aashmayanepali6534 2 жыл бұрын
NEPALI PAN AND NEPAL MAN
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
@@aashmayanepali6534 shahi ho
@narendraneupane42
@narendraneupane42 2 жыл бұрын
किसिमकोट मा चरी नाचेको यो गितका सर्जक स्वर्गिय सागर बोहोरा प्रती हार्दिक श्रद्धा सुमन मैले लेखपढ गरेको विध्यालय किसिमकोट आज आदरणीय राजु परियारको आवाजमा सुन्न पाउँदा निकै आनन्द महसुस भयो
@lilagurung315
@lilagurung315 2 жыл бұрын
Pĺp
@suprimstha8364
@suprimstha8364 2 жыл бұрын
E she
@rohitmagarrohitmagar1503
@rohitmagarrohitmagar1503 2 жыл бұрын
@@lilagurung315 è
@sumankumarmizaar461
@sumankumarmizaar461 2 жыл бұрын
दुबै जना एकदम मनपर्ने गायक गायिका ,अति राम्रो दोहोरी जति सुन्यो उतिनै सुन्न मन लाग्ने,बधाई तथा शुभकामना सम्पूर्णलाई सधैं यस्तै दोहोरी सुन्न हेर्न पाइयोस्
@princelamsal1373
@princelamsal1373 2 жыл бұрын
नमस्कार म prince lamsal कति राम्रो दोहोरी राजु अंकल टीका दिदी को सफलता को सुभकामना
@lalbahadur262
@lalbahadur262 2 жыл бұрын
नमस्कार म लाल अन्जान परियार बाग्लुङ घर हाल दुबई देखि म सारङ्गी सन्सार को नियमित दर्सक साथै राजु दाइ र टीका बहिनी को फ्यान हो र सबैलाई नमस्कार साथै राजु दाइ लाई बधाई तथा सफलता शुभकामना पनि हजारौ भाग हेर्न पाइयोश यो ज्यान रहुन्जेल
@sitaramsilwal4347
@sitaramsilwal4347 2 жыл бұрын
Really हो । Prince बाबुको पनि यस्तै बबाल दोहोरी सुन्ने दिनको पर्खाईमा छु म !! मेरो पर्खाई पूरा हुने दिन अवस्य आउँनेछ !!!
@premrokaya7292
@premrokaya7292 2 жыл бұрын
Bbb
@narjitrasaily4958
@narjitrasaily4958 2 жыл бұрын
👍👌💗
@narjitrasaily4958
@narjitrasaily4958 2 жыл бұрын
👍👌💗
@RrRr-wp6mw
@RrRr-wp6mw 2 жыл бұрын
🙏🙏🙏सारङगी सन्सार को ३०० भागमा राजु दाइ र टीका जि लाई देख्न पाऊदा ।सारै खुशी छु।हाल साऊदी को रियाद बाट हेर्दै छु।👍️👍️👍️🙏🙏🎤🎤🎤🎤✌️✌️
@tkdkeshav2814
@tkdkeshav2814 2 жыл бұрын
अब राजु परियार को अगाडि महागायक लोक स्वर सम्राट लेख्नु पर्यो अब कमल भाइ
@bhimbhadoorrana6925
@bhimbhadoorrana6925 2 жыл бұрын
लोक दोहोरीका अब्बल कलाकार राजु दाई दोहोरीका राजा लोक स्वर सम्राट अब राज्यले सम्मानित गरेको हेर्न मन छ
@nirthapa322
@nirthapa322 2 жыл бұрын
आहा आनन्द आयो राजु परिवार दाजु र टीका सानुको गित सुनेर सबै तिमलाई धन्यवाद
@govindaparajuli8994
@govindaparajuli8994 2 жыл бұрын
6I to u
@basantbaba6060
@basantbaba6060 2 жыл бұрын
राजु परियारको .किसिमकोटमा चरि नाचेको..गित सुन्दा झलक्क पुरानो दिनको याद आउँछ मलाइ..जतिखेर भर्खर बिहे गरेको थिए मैले..यति धेरै भइसक्यो बिहे गरेको तर गितको लोकप्रियता अझै उस्तै..
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सारै राम्री गायिका टिका सानु सँग राजु दाई ले गाउदा सुन मा सुगन्ध भने झै भको छ धन्यवाद
@boharatekbahadurboharatekb5438
@boharatekbahadurboharatekb5438 2 жыл бұрын
लाेक सम्राट लाखौं प्रतिभासाली दाेहाेरी गायक राजु र दाेहाेरी कि रानी भन्दा पनि फरक नपर्ने टीका सानू बधाई अनि सारगी संसार 300 भाग पुगेकाेमा अझै अघि बढ्दै जावास
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
दुबै जाना को दोहोरी को त आगो लगाउनु हुन्छ टीका लाई टोपी कति सुहाको love you tika
@sumankumarmizaar461
@sumankumarmizaar461 2 жыл бұрын
टीका दिज्युको हासो नै प्यारो ,सधै यस्तै हासीखुसी रहनु,❤️❤️❤️
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
३ पटक सुने अझ धित मरेन। कति राम्रो भाका शब्द उस्तै हासो उस्तै। फेरि पनि यहि भाकामा गित आउनु होला । सटकट मा राम्रो भाका ।। पुरुष लाई भन्दा महिलालाइ टोपी लायको सुहाउँदो रैछ। टीका सानू त महारानी जस्तै देखियकी छन्
@sonikasoorat64
@sonikasoorat64 2 жыл бұрын
लोक स्वर सम्राट् राजु जि लाई सदैब उच्च सम्मान वाहा सङ भएको क्षमताको नजर अन्दाज गर्न सकिन्न समय सन्दर्भ परिस्थिति अनुसार गीतको भाका लय अनुरुप गीत परस्तुत गर्ने मिठो समधुर स्वरका धनी राजु जि साथमा टीका हुँदा त झन सुनमा सुगन्ध थपिएको छ सम्पुर्ण teem लाई धन्यवाद
@rananepali8268
@rananepali8268 2 жыл бұрын
अाहा अाहा कति रमाईलो राजु दादा रटिका दिदी को दोहोरि धेरैधेरै शुभ कामना सबै जना लाई म दाङ बाट रण ब. नेपाली
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
मेरा प्रिय मान्छे काे दाेहरि धेरै पछि सुन्न पाईने भयाे राजु दाजि टिका दिदि ❣️❣️🙏🙏always
@dineshrao7689
@dineshrao7689 2 жыл бұрын
बधाई विशेष राजु दादा रेसम जि टीका जि सितल जि कमल जि रमाइलो सर्‍र्‍र्‍र 300 भाग मा
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
सर्बप्रथमत राजुपरिया सरलाई स्वर लोक सम्म्रराट अवार्ड बिजेताको लागि, बधाई तथा हार्दिक शुभकामना/ आजको बसाइँमा उस्तै बहुचर्चित लोकप्रिय गायिका टीका सानू सँग, मीठो दोहोरी गित,, /" चेलि हरूले टोपिलगाउदा सारै सुहाउने रछ,
@muktipulamimagar5465
@muktipulamimagar5465 2 жыл бұрын
कसैलाई सम्मान गर्ने हो भने जीउँदै हुँदा गर्नु राम्रो बधाई छ राजु दाजु लोगगीत को राजा अनि अहिले लोक स्वरसम्राट् अझै राम्रो गर्दै जानु ।। अनि सारंगीसंसार परिवार लाई धन्यवाद ।।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 жыл бұрын
नमस्कार सम्पुर्ण मा म धुर्ब थापा फ्रम धादिङ बेसि धादिङ राजु दादा र टीका दिदी ह्जुर हरु को गित सुम्दा दिन भरी को थकान पनि भल्ने गर्छु बधाई छ ह्जुर हरु लाई
@brotherbangurfarm4193
@brotherbangurfarm4193 2 жыл бұрын
क्या मज्जा आयो दोहोरी सुनेर राजु परियार दाइ जत्तिकै अरु छैन पनि आउदैन पनि टीका बहिनी लाई पनि सम्मान छ
@gomaghimire463
@gomaghimire463 2 жыл бұрын
धेरै धेरै राम्रो र धेरै रमाइलो जाहा राजु र टिका सानू हुन्छ त्यहा रमाइलो हुन्छ
@hikmatbista4645
@hikmatbista4645 2 жыл бұрын
आजको दोहरी बबाल मच्चाउने खालको छ आज हेरेर सारै मन पर्यो सारङ्गी संसार लाई धेरै धेरै धन्यवाद छ
@RajendraKandel
@RajendraKandel 2 жыл бұрын
आहा कस्तो रमाइलो
@bahadurmin966
@bahadurmin966 2 жыл бұрын
दुईजना छुटे यतिरामराे हुदा पनि तीन ा
@chandrab.k3862
@chandrab.k3862 2 жыл бұрын
दोहोरी गीत को राजा राजु परियार लाई देखे पछि मन खुशी लाग्छ। उत्तर उत्तर प्रगति को शुभकामना।
@bhabirajgurung9703
@bhabirajgurung9703 2 жыл бұрын
मीठो स्वरका धानी दुबैजना। ढाका टोपिमा राजु ङोलोलाई भन्दा टीका ङोल्स्योंलाई सुहाए जस्तो लाग्यो है मलाई।
@ramkunwar3429
@ramkunwar3429 2 жыл бұрын
राजु परियार लाई तेसै लोक स्वोर सम्राट भनिएको होइना भन्ने कुरा आज को किसिम कोटमा चरी नाचेको भन्नी गीत ले पुन पुस्ट्टी गरिदिएको छ ! आज को दोहोरी घम्सा घम्सी बेजोड रमाइलो भयो टीका सानू लाई धन्यवाद छ र विशेष धन्यवाद साराङ्गी सन्सार र कमल भाइ लाई #लम्जुङ्ग 😘
@himaldai6496
@himaldai6496 2 жыл бұрын
दर्शन नमस्कार साथै बधाइ छ सारङ्गी टिम सबै सबैलाइ भग- 300 सम्म पर्वेश गर्नु भको मा सगै यसै गरि दर्शक को मन जित्दै हजारौ भाग पार गर्न सफल होस सारङ्गी सन्सार यहि कमना छ मेरो तर्फ देखि धन्नेवाद्🙏🙏🙏छितिज पारी बाट उहीँ अभागी हिमाल कार्कि
@prashantdangi3170
@prashantdangi3170 2 жыл бұрын
टिका सिस जता उतै रमाइलो मत टिका सिस को ठुलो फ्यान हजुर
@ramrawal7693
@ramrawal7693 2 жыл бұрын
लोक दोहोरी का बादशाह राजु परियार र टिका सानु दुबै जना को उत्कृस्ट दोहोरी ले खूबै मज्जा आयो नेपाल को लोक दोहोरी क्षेत्र मा टिका अनि राजु भन्ना साथ गर्भ को महशूस हुन्छ न आत्तिने र न मात्तिने यी दुबै को गुण हो उज्जवल भविष्य को कामना छ टिकु अनि राजु ।
@believeme1618
@believeme1618 2 жыл бұрын
सफलता को शुभकामना सारङ्गी संसार लाई 300 एपिसोड सम्म हामीलाई विभिन्न साङ्गीतिक मंरञ्जन दिनु भएको मा साथै स्वर सम्राट लोकदोहोरी गायक राजु परियार र दोहोरी कि रानी टिका सानु लगायतका कलाकार प्रति साङ्गीतिक अभिवादन
@ambikasharma0902
@ambikasharma0902 2 жыл бұрын
बधाई छ राजु जीलाई रसाथमा टीका बहिनीलाई पनि 🙏💕🙏
@hembahadur3376
@hembahadur3376 2 жыл бұрын
आहा आज साराङ्गी सन्सार को कार्यक्रम देखदा लोक दोहोरि मध्ये सबै भन्दा अती रमाइलो र आन्न्द लाग्यो बधाई छ सबै टिम लाई
@tkdkeshav2814
@tkdkeshav2814 2 жыл бұрын
आहा महागायक ( लोक स्वर सम्राट ) राजु परियार ज्यु को आबाज जुन 2056 सालमा जस्तो आबाज छ अहिले पनि उस्तै
@menukabhatta2897
@menukabhatta2897 2 жыл бұрын
नत नाच्न राम्रोसँग आउँछ नत गाउँननै तर पनि गित सङँगित भनेसी जती पिर दुख भएनी मुहारमा छुट्टै चमक आउछ😘😘 Best of luck guys😊😘
@sppokhrel7499
@sppokhrel7499 2 жыл бұрын
लोक स्वर सम्राट राजु भाइलाइ बधाई ,सारङ्गी संसार टीमलाइ सम्मान राम्रो काम गर्नुभयो।
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 2 жыл бұрын
🏵️🌻🌻🌼🌼🌼🍀☘️🍃३०० सय एपिसोड मात्र होइन ३०००० एपिसोड पनि यही जिन्दगीमा हेर्न पाउ।🌹🥀🌷🌺🌸
@nandabahadur5959
@nandabahadur5959 2 жыл бұрын
रमाइलो कडा दोहोरि अायो राजु अनि टीका ले बधाइ छ
@r.k6517
@r.k6517 2 жыл бұрын
सारङ्गी संसार रोधी घर धेरै मन पर्छ यति अनुसासित कलाकार का साथै कमल भाइ लाई धेरै धेरै बधाइ 👍️👍️👍️👏
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 2 жыл бұрын
🌺🌺🌺लाउरे दाइको कुरा सुन्दा म गाउँ मै भएको जस्तो महसुस गरे🌺🌺🌺
@khadakmagarmagar9903
@khadakmagarmagar9903 2 жыл бұрын
एक दम रमाइलो भयो लोकदोहोरी का राजा राजु परियार जस्तो ब्यक्ति आएपछि नरमाइलो हुनेत कुरै भएन ल बधाई छ सम्पूर्ण लाई र बिषेश गरी सारङ्गी संसार परिवार लाई ३०० होइन हजारौं करोडौं भाग पनि हेर्न सुन्न पाइयोस् मेरो तर्फबाट सफलता को सुभकामना छ धन्यवाद 👏👏👏👏👏👏👏👏👏👏👏
@m.s6675
@m.s6675 2 жыл бұрын
लोक स्वर सम्राट राजुजी दोहोरीको राजा 🌸, र दोहोरीकी रानी टीकासानु सुन्दरी❤, (सउदी अरब)
@songoftheweek3148
@songoftheweek3148 2 жыл бұрын
💋💋💋
@baburamdawadi782
@baburamdawadi782 2 жыл бұрын
लोक दोहरीमा गलामा टाईले शोभा नदिने जस्तो लाग्छ
@baburamdawadi782
@baburamdawadi782 2 жыл бұрын
गायिका टीमको पालो आज सुन्ने मात्रै हो ?
@bikramsingh9368
@bikramsingh9368 2 жыл бұрын
सोरसमराटमाहागायकराजा राजुटिकाआहाह🙏🙏🙏🙏❣️❣️❣️❣️🖐️🖐️🖐️🖐️🎤🎤🎤🎤🌹🌹💕🇳🇵🇳🇵🇳🇵🇳🇵
@paudeldilip7546
@paudeldilip7546 2 жыл бұрын
सारङी सन्सार आज तीन सय भाग सम्म सफल का साथ सम्पन्न भयको मा धेरै धेरै बधाई अझै सफलताको सुभ कामना ।मेरि रुन्ची टिका लाई नेपाली ढाकाटाेपि सारै राम्री देखियो ।
@santoshpanth194
@santoshpanth194 2 жыл бұрын
स्वर सम्राटको राजु र टीका सानुको निकै उत्कृष्ट दोहोरी
@kulendramuskan6320
@kulendramuskan6320 2 жыл бұрын
ती बालापन्को याद आयो आज किसिम्कोत्मा चरी नाचेको गित्ले बधाई छ राजु दाइ 🙏🙏
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
धेरैधेरै बधाईछ स्वर सम्रात राजुभाईर टीका सानू रमाईलो दोहरी
@reshamshirpali7584
@reshamshirpali7584 2 жыл бұрын
एउटा नेपाली लोक दोहोरी क्षेत्र को इतिहास रच्ने धरोहर स्वोर सम्राट राजु दाइ प्रति सम्मान छ राज्य ले नै स्वोर सम्रात को उपाडी दिएको हेर्न पाउ एहि छ चाहाना आगामी दिनको धेरै भन्दा धेरै सफलताको शुभकामना राजु दाइ लगायत सम्पुर्ण सारङ्गी संसार टिमलाई जय गीत जय संगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
असाध्यै रमाईलाे दाेहरी प्रसतुत गर्नु हुन्छ प्रिय मान्छे दाजु राजु र दिदि टिका काे दाेहरि सुनम सुनम लाग्ने जति सुने नि नअगाउने ❣️❣️🙏🙏धेरै धेरै बधाई छ दा दि लाई
@danbahadurrana1206
@danbahadurrana1206 2 жыл бұрын
सचिकै टिकासानुलाइ नेपाली ढाकाटोपिमा सुहाउदोरहिछ नेपाली चेलिभन्नसुहाउदो देखियो धन्यवाद टिकासानुलाइ र राजुपरियारलाइ
@amarsunar3796
@amarsunar3796 2 жыл бұрын
यो होनि त कलाकारलाई माया सम्मान गर्ने तरिका! 100%मा 100%नेपाली मौलिक झल्केको छ👌 हार्दिक बधाइ सम्मान छ स्वर सम्राट राजु ज्यु! साह्रै रमाइलो भयो धेरै धेरै सम्मान माया छ राजु ज्यु टीका सानू ज्यु❤️🙏
@ommagar5807
@ommagar5807 2 жыл бұрын
राजू दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र तिका सानु लाई मिथो सम्झना र सबै तिम लाई बधाई छ धन्नेभाद 👌👌👌❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💘💘💘🇳🇵🇳🇵
@anishkarki7368
@anishkarki7368 2 жыл бұрын
Wow 👌👌👌 अति राम्रो छ पस्तुती राजु दाइ टीका सानू को
@lomanpariyar
@lomanpariyar 2 жыл бұрын
लोक दोहोरी को जिउदो इतिहास राजु दाइ ।।लोक स्वर सम्राट ।।अब पुरै राज्य बाट सम्मानित भयको हेर्ने रहर छ।।।
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Sahamat hjr
@manumayathapa4691
@manumayathapa4691 2 жыл бұрын
@@rambudhathoki1063 उउउउऔ
@manumayathapa4691
@manumayathapa4691 2 жыл бұрын
@@rambudhathoki1063 ग
@minatamang3479
@minatamang3479 2 жыл бұрын
F
@Rimsunar
@Rimsunar 2 жыл бұрын
धेरै सम्झान गरेको छु सागर बोहोरा जि लाई सोर्ग मा बास होस उहाँ को।।
@swagatacharya7706
@swagatacharya7706 2 жыл бұрын
कमल जि सारै रमाइलाे कारिकरम चलाइ रनु भाकाे छ सदै निरतर दिराख्नु राजु जि र टीका सानू साेरकि मिठाे धनी ३०० तिनसय हाेइन ३००००० भाग स्म देख्नु पाईयेस धनेबात
@anjilathapa6409
@anjilathapa6409 2 жыл бұрын
Oo
@kumarsanu6521
@kumarsanu6521 2 жыл бұрын
भाग 2 माग्छ ल नयाँ गित ले सबैलाई शुभकामना छ भाका राम्रो छ
@Sajjan14772
@Sajjan14772 2 жыл бұрын
लाखौं लाख यपिसोट हेर्न पाईयोस कमल सर हजुर लाई भेटने बहुत ठूलो धोका छ हाल कुबेतमा छु
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
Wow dohori tw sto ho jati sunyo uti sunnu man lagne badhai xa🙏🙏😍😍 12/11/2021 malaysia bat
@purnagm4297
@purnagm4297 2 жыл бұрын
दोहोरी वास्तव मै रमाईलो लाग्यो
@kamalbahadurkamal5144
@kamalbahadurkamal5144 2 жыл бұрын
नमस्कार सम्पूर्ण सारंगी संसार टिम्लाई अति रमाइलो तेसै माथि राजु सर को सोर अतिनी राम्रो दोहोरी 💃💃💃💃🕺🕺💃🕺💃🕺💃🕺💃🕺💃🕺🙏
@puranbahadur1717
@puranbahadur1717 2 жыл бұрын
लोक दोहोरी का होनहार हीरो स्वर सम्राट राजु दा ले गायाका हरेक गीत live दोहोरी होस वा अन्य अरु नरुचाउने सायदै हुनुहुन्छ होला त्यस बिच मपनि पर्छु टीका सानुको स्वर पनि अत्यन्तै मन पर्छ आजको घम्साघम्सी निकै रमाइलो लाग्यो सम्मान छ राजु दा टीका सानू लगायत सारङ्गी संन्सार सम्पुर्ण परिवारलाई
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
आजको दोहरी सारै राम्रो लाग्यो। दुबै पक्षले टोपी लगाएर गाउदा पुरै नेपाली पनको झल्को आयो। सम्पूर्ण टिमलाई बधाई 🙏🙏🙏
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
दर्शक महानुभाव हरुकै राेजाईमा पर्नुभयका कलाकारहरुकाे याे प्रस्तुति यति बेला नेपालकाे ट्रेण्डिङ 3 मा पर्न सफल भयकाे मा याे गित सँग सम्बन्धित सम्पुर्ण गायक गायिका, बाध्यबादक,प्राबिधिक टिम , र शुभ चिन्तक दर्शक श्राेता प्रति हामी अाभारि छाै ।
@manusunar3778
@manusunar3778 2 жыл бұрын
Aap
@birmantamang455
@birmantamang455 2 жыл бұрын
@@manusunar3778 M Ham sent p bet Ka }×
@ratanbk6355
@ratanbk6355 2 жыл бұрын
अादरणिय राजु दाईकाे पहिलो रेकर्डिङ गित अति राम्रो
@lokendragoldsmith9291
@lokendragoldsmith9291 2 жыл бұрын
Sarangi sansar lai bhag300 ko dherai dherai suvkamna ra ajai yestai ramailo bhag ko suvkamana
@rajubudhathoki856
@rajubudhathoki856 2 жыл бұрын
राजु परियार दाजु को स्वर सुनेर कहिल्यै अघाउन्न म,दाजु लाई सधैं सम्मान
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
यस
@arjunnpoficial794
@arjunnpoficial794 2 жыл бұрын
Raju sir dhori king😍😍😍😍😍💌 alam छ सम्मान छ😍😍
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आजको विशेष खादा दोसल्ला कार्यक्रम सहित बरिष्ट गायक लोकसम्राट राजु परियार र चर्चित गाईका टीका सानू को दोहरि अत्यन्तै रमाईलो लाग्यो बधाईछ सबैजना लाई जय शारङ्गी शँसार🙏👌❤️❤️❤️
@padampandey706
@padampandey706 2 жыл бұрын
३०० भाग अति राम्राे
@padam-udgadi4145
@padam-udgadi4145 2 жыл бұрын
३०० भागको यो उर्जा /दर्जा लाखौ भाग सम्म सारंगी संसार चलोस शुभकामना , कमल जि तपाइको साहास प्रगतिशील बन्दै जावस भगवान सम्म प्राथना गर्दछु !
@yadab777
@yadab777 2 жыл бұрын
अस्मिता डल्लाकोटी साह्रै मन पर्छ
@narayanpun7276
@narayanpun7276 2 жыл бұрын
सबैले धाका टोपी लाउदा कति राम्रो सुहाउने बधाइछ कमल सर भाग 300 पुगेकोमा
@jagatadhikari8352
@jagatadhikari8352 2 жыл бұрын
अति उत्तम , मन पर्यो ।
@roshansharma3655
@roshansharma3655 2 жыл бұрын
बच्पन देखि मेरो मन पर्ने गायक राजु दाइ अनि टीका दि नि सारै राम्रो दिदी को घरमा नि पुग्या छु मत्❣️❣️❣️अनि सारङ्गी सन्सार नि अतिनै लोकप्रिय
@belbasemadhavofficial3101
@belbasemadhavofficial3101 2 жыл бұрын
Ioiiiioiiiiiiiiioiiiiiiioiiiiiiiiii
@संगीतबिरुबोहरा
@संगीतबिरुबोहरा 2 жыл бұрын
आज सागर बोहोरा हाम्रो सामु नरहे पनि उहाँ को सिर्जना कोसेली हामी माझ रहिरने छ्न राजु परियार दाजुलाइ धेरै धेरै सम्मान छ
@Rajan41panday
@Rajan41panday 2 жыл бұрын
अब तीन हजारौं भाग पुगेको हेर्न पाइयोस् ,बधाइ तथा सुभ कामना सारङ्गी सन्सार टिम,,अनि तीन सय भाग पुग्दा समन साथ सपोर्ट गर्ने कलाकार हरुलाइ पनि धन्यवाद
@subasrana7820
@subasrana7820 2 жыл бұрын
किसिमकोटमा चरी नाचेको यो गित सुन्दै गर्दा बाग्लुङ बरेङ्ग ३ को शारदा मा बि मा सङ्गै पढेको प्रिय स्वर्गीय साथी सागर बोहाराको याद ले फेरि सतायो ,,,किसिमकोट को शारदा मा बि किसिमकोट को सम्झनामा सिर्जनामा गरेको अत्यन्तै मार्मिक गित ,,साथी सागर बोहोराको याद आयो ।।।
@devitimilsina4507
@devitimilsina4507 2 жыл бұрын
हजुर सागर बोहरा सङ छोराको बिहेमा नौमती बाजा मा नाचेको त्यो पल कहिल्यै बिर्सिदिन हजुरको स्वर्गमा बास होस।
@sandeny4178
@sandeny4178 2 жыл бұрын
नेपाली समाज भनौ कमजोरी खत भन्नू हुन्छ,परम्परा गत खत देखिएन
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН