73 Ropani: Deuba son Jayabir land purchase and Share in companies, Araju and Sher Bahadur

  Рет қаралды 105,331

Anand Nepal

Anand Nepal

Күн бұрын

A report about ex-prime minister Sher Bahadur Deuba's only son Jayabir's properties are unbelievable. He has purchased 73 ropani land in the past few years. Sher Bahadur was the PM who stopped disclosing the property report of minister during his last tenure. Now, Rabi Lamichhane and the team have written letter to the Prime Minister to release their property report
00:00 Introduction
02:00 3 locations of land
06:50 Property report RSP stunt
09:26 Sher Bahadur's property
#anandnepal #rabilamichhane #sherbahadurdeuba

Пікірлер: 345
@ramthapamagar5954
@ramthapamagar5954 22 күн бұрын
यो महाराणीले हदै गर्‍यो तुरुन्तै कार्बाही गर सरकार 😢
@sanobabukatuwal9225
@sanobabukatuwal9225 21 күн бұрын
k karbaahi yeniharu sabai eutia hun, police,law, sarkar sab ka vrasta chan kasle karbahi garne?
@neegolam
@neegolam 22 күн бұрын
अब अती भो भ्रस्टचारको परकास्ट नाग्यो। देशको यो गती देख्दा मनै अमिलो भएर आउछ ।
@sanobabukatuwal9225
@sanobabukatuwal9225 21 күн бұрын
kaatne ho aba ek ek lai
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
बल्ल चाहिएको समाचार सुन्न पाइयो अहा प्रगती होस त यस्तो धन्य हो दाजुभाउजुको आशिर्वाद लागेपछि के छ र देवर बाबू मालामाल छोराको लागि के कमि झन
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
मैले पहिलै भनेको होइन?अब 3 दल मिलेर कान्तिपुर लाई जोगाएन भने सबैको पोल खोल्छ भनेर रबिको विरुद्ध 3 दल लाग्छन सफल नभए कंग्रेस एमाले वा माओबादिमिलेर भएपनी सरकार बनाउछ्न र चोख्याउछन सिरोहियाको जय जय गाउछन हेर्दै जानु भनेर
@nirakarkrishna
@nirakarkrishna 22 күн бұрын
कहिले भनिस्? त्रिकालदर्शी होस् र
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
@@nirakarkrishna कति सब्य है तपाईको परिवार झन कति सब्य होलान आमा बा त झनै यस्तो ब्यबहारिक छोरो बनाउन कति मेहनत गरे होलान महान ब्याक्तित्व हुनुहुदो रैछ
@nirakarkrishna
@nirakarkrishna 22 күн бұрын
पहिल्यै भने भनेर गफ किन देको ? हाम्लाइ त कहिल्यै भनिनस् । प्रश्न को सामना गर्न सिक । कुनै प्रमाण पनि छ भने त्यो पनि राखे हुन्थ्यो, त्यसै यो त्यो , उ यस्तो उस्तो भन्न मिल्दैन ।
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
@@nirakarkrishna हजुर जस्तो ब्याक्तीत्वले मलाई प्रस्न गर्न त सुहाउँदैन प्रमाण नै चाहिन्छ भन्नुहुन्छ भने सिरोहियाको दुइटा नागरिकता भन्ने समाचार आउने बेत्तिकै देखि यश बिषयमा सबै भिडियोमा विशेषगरि सिधाकुराको या आनन्द च्यानलमा कमेन्ट् गरेको छु हेर्दा हुन्छ
@nirakarkrishna
@nirakarkrishna 22 күн бұрын
@haddinetwork3638 आफै मपाइ भन्ने लाइ प्रश्न गर्न हुदैन रैछ । यहा कमेन्ट गर्ने दुनियां मान्छे छन् । म फलानो ज्योतिषी हूं, अब यस्तो हुन्छ भन्ने गफाडीहरू पनि प्रशस्तै छन्। त्यही भएर प्रमाण सहित बोल्न पर्छ। अब पार्टीहरू मिलेर यस्तो उस्तो गर्छन भन्ने आधार चांही के छ ? महाशय !
@dhakshrestha2001
@dhakshrestha2001 22 күн бұрын
यी तीन आमा छोराको सम्पत्ति छानवीन गरि अबैध सबै जफत गरिनु पर्दछ।
@sawbeensawbeeta4998
@sawbeensawbeeta4998 20 күн бұрын
Kasle garos xanbin yo kukur kukurni harulai
@krishnashrestha9353
@krishnashrestha9353 10 күн бұрын
नेपाली जनतामा चेतना आओस।।भगवान सग प्रार्थना गर्दछु।।।हामी नेपाली कै कारण यस्तो अवस्था आएको हो
@karsangsherpa9080
@karsangsherpa9080 19 күн бұрын
यिनी नेपाली कङ्ग्रेस नेपाली जनताको खुन पसिना र राष्ट्रको सम्पाती दोहान गरेको छ।नेपाल सरकारले यिनीहरुको सम्पाती छानबिन गर्नु पर्छ।
@nk461
@nk461 22 күн бұрын
सरकारीकरण गर्नु पर्छ यो चोरहरुको सम्पति।
@chetranabhat9281
@chetranabhat9281 22 күн бұрын
रवि लामिछाने देशमा केही गर्नु पर्छ भन्ने मान्छे हुन ।यसमा दुईमत छैन रवि धेरै लाेकपिर्य हुँदै गएपछि मलाई पैला नै अनुमान थियाे ।मिडिया र कालाे काङ्ग्रेस मिलेर झुटलाई माहा झुट जालझेल गरेर फसाउछन भनेर तर हामी जनताले यी अपराधिका कुनै पछि नलाग्नु हाेला ।देश र नेपाली आमाकाे माया केबल रवि लाई छ।जय देश जय घन्टि।।।।
@manighale5607
@manighale5607 22 күн бұрын
ekdam thik! jay ghanti!🔔🔔🔔
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 22 күн бұрын
सहि
@sharadkarki991
@sharadkarki991 22 күн бұрын
Right
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
लछार्पाटो लाउदैन सिरोहिया काखी च्यापिसक्यो
@namsangrailimbu2351
@namsangrailimbu2351 21 күн бұрын
Khoi ta sirohiya lai karbahi gareko tyo sahakari thag le? Poisa ma bikisakyo timra rabi
@kajiramthapa7277
@kajiramthapa7277 22 күн бұрын
देशका धमिराको सबै सम्पती जफत गर्नु पर्छ जस्तो मा आको थियो उस्तै बनाउनु पर्छ
@bhaktatamu7176
@bhaktatamu7176 22 күн бұрын
देऊबको विवाह मा औठी किन्ने पैसा नभको कुरा मिडियामा आयेको छ अहिले न देऊबको कमाई छ न अरजुको छोरा यूकेमा पढ़ने वा बधाई छ पैसा आकास बाट बर्सेछ क्यारे ?
@-Rr1990
@-Rr1990 22 күн бұрын
यिनि पुराना पार्टी सबै लुट्न आएका थिए अनि हामी जनतालेपनि लुट्न दिएकै हो भन्नु गलत नहोला। कहिलेसम्म ठुला नेताको ठुटे भाषणको भ्रममा बाचीरहने ?
@cpsnmarketing9055
@cpsnmarketing9055 21 күн бұрын
Sab khana napugera mantra banne ho 90% neta haru. Arjoo pani tehi ho....
@rameshrai7844
@rameshrai7844 22 күн бұрын
आरजु को ३०० रोपनी भैसेपाटीमा गोदाबारी मा ५०० रोपनी छ है।
@cpsnmarketing9055
@cpsnmarketing9055 21 күн бұрын
Jail halna parcha iniharu sab lai
@anantashrestha4012
@anantashrestha4012 21 күн бұрын
@@cpsnmarketing9055 haha kosko aat cha ra jail halna.
@user-tz9wy1xk4b
@user-tz9wy1xk4b 21 күн бұрын
Desh lutekoe ho tah baun harulae
@bishansinghbohara8682
@bishansinghbohara8682 21 күн бұрын
राष्ट्रिय करण गरेर त्यसमा पार्क या खेलकुद मैदान बनाउनु पर्यो।
@udhaysapkota5288
@udhaysapkota5288 21 күн бұрын
Praman pani dida maja aautheo
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 22 күн бұрын
हैन कुन खाडि मुलुकमा काम गर्छ हो? यो शेरबहादुर भन्ने र्‍याले बुढाले नेपाली जनताले जान्नुपर्छ है।👈( हामी दुखी नेपाली) 😭😭😭
@rampun3625
@rampun3625 22 күн бұрын
सब भन्दा धेरै भ्रस्ट् परिवार नै इनी आर्जु देउबा राणा हुन
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 21 күн бұрын
यति थाहा हुदाहुदै पनि किन ? के हेरेको नेपाल प्रहरी अब त काेच्नुहाेस् जेल अनि अनुसन्धान गर्नुहा्स् ।
@akshayagautam
@akshayagautam 21 күн бұрын
मिडियाले यति प्रष्ट संग अबैध देखिने सम्पत्ति सार्वजनिक गरेपछि सरकारले कारबाही गर्न किन ढीला गरेको होला?
@sternalgamer1461
@sternalgamer1461 21 күн бұрын
यो सबै पैसा भुटानी शरणार्थीबाट कमाएको होला
@gobindashrestha7493
@gobindashrestha7493 19 күн бұрын
सम्पति बिबरण मन्त्री देखि सब सरकारी सेवामा रहेका कर्मचारीहरूले अनिबार्य रूपमा सम्ती बिवरण सार्बजनिक गर्नु पर्ने कानून आउनु नै पर्छ ।
@sanjayapaudel3878
@sanjayapaudel3878 21 күн бұрын
राणीको छोराको सम्पत्ति राष्ट्रीय करण हुनुपर्छ साथै काग्रेस, एमाले र माओवादिको सम्पत्ति राष्ट्रीयकरण हुनुपर्छ
@TG2334.
@TG2334. 22 күн бұрын
लुट्न सके लुट कान्छा लुट्न सके लुट
@kumarthapa9530
@kumarthapa9530 21 күн бұрын
भैंसेपाटीमा एउटा डांडा-पाखा नै छ है हजुर । कता गए देवर बाबुहरू ।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 22 күн бұрын
जनता लुटेको पैसा र ईण्डियाले दियको भत्ता तलव टन्नै आउला,अस्ति पनि ईण्डिया गएर तलव भत्ता बुझेर आए क्यारे,अव गगने,विश्व प्रकाश,रमेश लेखक को पनि मनग्य आम्दानी हुन्छ।
@Rojan_Shrestha2002
@Rojan_Shrestha2002 22 күн бұрын
Corruption
@maanu2559
@maanu2559 21 күн бұрын
लौ काङ्ग्रेसि देवर बाबुहरु दाइ भाउजू संगै भतिजलाई पनि अब जोगाउनु पर्यो कसरि हुन्छ रबिलाई राजीनामा गराउनु पर्यो नत्र काङ्ग्रेस हेर्न ईन्डिया जानुपर्छ
@olid-sq1fn
@olid-sq1fn 21 күн бұрын
देउबा रआरजुका कुलङकार अउलाद जैबिरले केकामगरेर अर्बौको सम्पति जोडे नेपालका नेताका नाजायज अौलाद नेताको सबै सम्पति राष्टिय करनतुरनत हुनुपर्छ
@GaneshShrestha-jd8fx
@GaneshShrestha-jd8fx 21 күн бұрын
काहा गयाे बाख्रा चाेर छानबिन समिति गठनगर तेराे बाउकाे समपति काहाबाट अायाे
@sumanbastola5685
@sumanbastola5685 21 күн бұрын
मैले पहिले देखि नै भन्दै आएको छु र फेरि पनि भन्छु काँग्रेस हरु मान्छे हुदै होइन र जो मान्छे हो त्यो काँग्रेस बन्दै बन्दैन।
@tulbahadurranamagar8419
@tulbahadurranamagar8419 22 күн бұрын
ramro ho pargati garnu
@mr.spammer
@mr.spammer 19 күн бұрын
aarju ek number vrastachari ho sabailai tha vayekai ho hami jasta normal janta lai thaxa akthiyar lai tha nahola yo kura ???
@RamRaj-ep2xb
@RamRaj-ep2xb 22 күн бұрын
के कुरा गर्या सर चप्पल पडकाउदै काठमाडौ छिरेकाहरु ले बर्ष मैं दरबार बनाएका छन् त सेरे त ५ पटक प्रम भएका को यति गर्नु कुन ठुलो कुरा भयोर ! लोकतन्त्र को हिमायती जय आरजु काङ्ग्रेस
@aashutoshgamer5574
@aashutoshgamer5574 21 күн бұрын
Indian embassy मा हाजीर गरेर पैसा (तलव) थाप्ने को को छन पत्ता लगाएर सार्वजनिक गर्नु पर्यो ।
@laikkangsa
@laikkangsa 22 күн бұрын
baw,aama desh kai namud vastachari ani kini halxa ni.
@santoshpaudel-tz5ji
@santoshpaudel-tz5ji 21 күн бұрын
यिनी हरु ले गरेको अपराध ले आज हामी जस्ता नगरिक ले कि बिदेशिनु परेको छ कि आत्मा हत्या गरि मर्नु परेको छ ।
@rituk4783
@rituk4783 17 күн бұрын
That’s why they enjoying life holidaying in places 👍⭐️
@bukeshmudbari2037
@bukeshmudbari2037 21 күн бұрын
नेपालका भुमाफिया र मानव तस्करहरूलाई कसैले छानविन गर्न सक्दैनन । यस्तैलाई नेपाली जनताले बहुमत दिन्छन ।
@sanjeevkumar132
@sanjeevkumar132 21 күн бұрын
Congress bhrasta netaharu KO party ho
@sandesh_6991
@sandesh_6991 20 күн бұрын
जे गर्दा पनि भयो नेपालमा ।
@nirmabista5874
@nirmabista5874 16 күн бұрын
Jati j news ayeni huni wala nothing
@jitnarayanadhikari2558
@jitnarayanadhikari2558 21 күн бұрын
कहाँ बाट आयो यति धेरै सम्पत्ति
@bishalshrestha5339
@bishalshrestha5339 21 күн бұрын
👍👍👍
@pawanoli6392
@pawanoli6392 22 күн бұрын
Mirtue dand ko kanun banauna jaruri xa Nepal ma
@nischalbhujel9101
@nischalbhujel9101 22 күн бұрын
🙏🙏🙏
@KailashKoiral
@KailashKoiral 21 күн бұрын
छानविन हुदैन , देश लुट मच्चि रहेछ
@dawalama-qc2nl
@dawalama-qc2nl 21 күн бұрын
Ravi sir la aba eneharu lai chhitoo behind the bars garnu paryo
@kailashrai9536
@kailashrai9536 22 күн бұрын
Janta sabaii chupp cha anii chorera khai halcha ne...yo neta haru le k matlabb...janta haru garib le hairan
@parsuram8537
@parsuram8537 14 күн бұрын
काङ्ग्रेस भनेकै पूंजीवाद को खडा भएको पार्टी हो , पूंजीवादी ब्यवस्था मा जसरी पनि धन कमाउने , धन थुपार्ने उद्देश्य हुनाले देश कै प्रधानमन्त्री पटकपटक भए , धन थुपार्ने कार्य गर्न सजिलो । जय लुट तन्त्र ,जय राजनीति ब्यापार ।
@tradakomar9086
@tradakomar9086 22 күн бұрын
kun kam garera tetro sampati lutyo ,ke ab gagan le xanbin garinu parxa vanera fyauro xai karala ta??😮😮
@pradipbasnyat7061
@pradipbasnyat7061 22 күн бұрын
Sampati ni kati chaheyeko Ye papi haru lai ...kahele pet nabharine adarmi haru
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 21 күн бұрын
शवै भ्रष्टहरुलाई कानुनी कार्वाही गरी जेल नहाले यो देश अव चल्न सक्दैन र यो चाडै फेलीयर स्टेट घोषणा हुन्छ।
@Everestpool2000
@Everestpool2000 21 күн бұрын
लुट्नु लुटेको छन् यि चोर हरु ले
@nepalimongoltiktok
@nepalimongoltiktok 22 күн бұрын
Rip all family
@kiranlimbu930
@kiranlimbu930 21 күн бұрын
होइन हकबन्दी हामी जस्तो सोझा सिधा लाई मात्रै लाग्ने हो?
@umeshnepal9753
@umeshnepal9753 22 күн бұрын
Hadbandi ta 65 ropani matra xa haina ra
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 21 күн бұрын
सेर बहादुर देउवा मरे पछि नेपाली कंग्रेस को प्रधानमन्त्री जयविर देउवा हुन नेपाली भेडा जनता ले बनाउछन ,हामी के गरौ जनता नै तेस्तै छ राल पाल मा अल्झिन्छ
@kalpanajirel9477
@kalpanajirel9477 22 күн бұрын
Janta ko chora chori royera hideko chan garibi le Yi chor haru le chai j pani gare hune
@user-us8vm8bj5y
@user-us8vm8bj5y 22 күн бұрын
Vote tesailai halchhan k garni ta ho…
@kalpanajirel9477
@kalpanajirel9477 22 күн бұрын
@@user-us8vm8bj5y very sad but true
@sabitakoirala1028
@sabitakoirala1028 21 күн бұрын
They have only one son. Why do they need so much wealth for , ???what a greed!!!
@sumanrai10100
@sumanrai10100 21 күн бұрын
Nepali le chahe Kai yeii ho navay patak patak vote dinu ko artha k ho
@rampun3625
@rampun3625 21 күн бұрын
देश मा सब भन्दा धेरै भ्रस्ट गर्ने आईमाई राणा का छोरी आर्जु हुन
@999Dr.Gaming
@999Dr.Gaming 11 күн бұрын
New generation new vivision
@Blackvelvetofficial1641
@Blackvelvetofficial1641 21 күн бұрын
नेपाल लाई बेच्ने कालो काङ्ग्रेस हो भोलि नेपाल खोइ भनेर खोज्न दिन न आउला भन्नसकिन्छ
@__Dallu456
@__Dallu456 18 күн бұрын
Bless everyone god 💸🌈💰
@kebalkarki6523
@kebalkarki6523 21 күн бұрын
राजा मारेर देशको जग्गा लुतेका यि तानाशाहीलाई देशबाट लखेटेर यिनको सम्पत्ति सरकारिकरन गर्नुपर्छ ।
@MrBond-im3ht
@MrBond-im3ht 22 күн бұрын
power
@NeymarjuniorA
@NeymarjuniorA 21 күн бұрын
अरबऔं कमाउन कति tax तिरेको छ check गरे भैगो नी। छर्लङ्ग हुन्छ, यी गोरु चोर हुन की व्यापारी भनेर
@user-rw4ok7qz2d
@user-rw4ok7qz2d 22 күн бұрын
Desh lutera..
@bhimpun6234
@bhimpun6234 21 күн бұрын
लुटेराहरु को देश मा यस्तै हो।
@anilbasnet8131
@anilbasnet8131 17 күн бұрын
शेरे आरजु छोरो सबका सब 😄😄😄
@ajjoshi9232
@ajjoshi9232 15 күн бұрын
Just a matter of time before the ass of all the corrupt will rot in jail.
@Aayumaya
@Aayumaya 21 күн бұрын
लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट
@anuplamsal316
@anuplamsal316 21 күн бұрын
Janta lay feri jitauxan yini haru lai nai herdai janus.
@Khadkabiraj07
@Khadkabiraj07 18 күн бұрын
यो चोरहरूलाई समात्ने कसले यार !?!
@yubrajtiwari3580
@yubrajtiwari3580 21 күн бұрын
😢😢😢😢
@XYZ-lx6il
@XYZ-lx6il 21 күн бұрын
Respect to the Royal Deuba heritage.
@Nhusoulgamer1136
@Nhusoulgamer1136 19 күн бұрын
Corruption tAH BLOOD MAI XA
@sabinrai4300
@sabinrai4300 3 күн бұрын
Desh Lai Khokroo Banawne Anuhar!!
@nareshshakya4170
@nareshshakya4170 20 күн бұрын
लठेब्रोको कमिसन भाग छोरोले लिने रहेछ
@aruntamang1785
@aruntamang1785 15 күн бұрын
kura prasta xa...aba kanuni anusandhan garera karbahi garena vane janta le aafae karbahi garne bela aayo ...
@meronepal7890
@meronepal7890 21 күн бұрын
DAMI CHHA🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@asianhighwayautomobiles9826
@asianhighwayautomobiles9826 17 күн бұрын
यो बारे मा बाख्रो को धारणा के रहेछ
@surajsharma8448
@surajsharma8448 21 күн бұрын
Daijo ho
@kimjong942
@kimjong942 13 күн бұрын
ati dherai jagga sampati ko srot k ho sabai sarbajanik hunu parxa
@the-lost-boy461
@the-lost-boy461 21 күн бұрын
Yo bhrasta haruko sabei sampati sarkar le jafat garnu parxa 😡
@khemsunuwar477
@khemsunuwar477 16 күн бұрын
how to he got these all property? he has no any business . how to all this possible?
@sunitabhandari7109
@sunitabhandari7109 15 күн бұрын
Mero desh Nepal, dubisakyo.Neta le sabai dubayo❤🇳🇵
@bishanrai290
@bishanrai290 22 күн бұрын
Sidhai fasi garnu par6
@hiraaj3694
@hiraaj3694 21 күн бұрын
Sarkar netaharule kehi gardaina, sabai testai xa,,aba jantale Kasarihuncha garnuparxa
@asmantamang1726
@asmantamang1726 21 күн бұрын
Gangan dai k gardai xa🤣🤣🤣
@rajraj-df8sk
@rajraj-df8sk 21 күн бұрын
k nepal ma LAW nai chaina ??
@basantbhandari4960
@basantbhandari4960 21 күн бұрын
police,jay nepal
@user-ml1el3fv1s
@user-ml1el3fv1s 21 күн бұрын
Lutna sake lute kancha .. lutna sake lute kanche .. lutna sake lute dad mom .. lutna sake lute choro
@Surendrarai2024
@Surendrarai2024 15 күн бұрын
Yaha yestai cha.. Maharani ko birodh gare congress risaune Ba ko kura gare amale risaune Prachanda ko kura gare maobadi risaune... Hami janatale kati lai khushi parnu...
@rajeshdeuba7996
@rajeshdeuba7996 15 күн бұрын
नेपाल को मालपोत,भन्सार,कर,मा भयेको खर्दार,सुब्बा ले कति कामाउ छन।यो त के हो र,5 times primeminister भयेको INGO bhayeko bayeko आर्जु ।येति त हुने नै हो नेपाल् मा
@teamrad2625
@teamrad2625 21 күн бұрын
arju deuba family have money more then Chaudhary group .. safely landed in Singapore , Hongkong and Swiss account
@sachitbasnet636
@sachitbasnet636 21 күн бұрын
Corrupted money from nepalese people.
@ampmskm
@ampmskm 21 күн бұрын
सहकारी पार्टीलाई आफ्नो सम्पति विवरण आफै सार्वजनिक गर्न के ले रोकेको छ, कति stunt बाजी हो 😂
@sunilns6516
@sunilns6516 21 күн бұрын
तेसै रबिलाइ लखेटेको हो त इनिहरुका देबर बाउहरुले
@kr7568
@kr7568 16 күн бұрын
yo sabai Vrastachariiko kalo Dhan pakka ho
@rituk4783
@rituk4783 17 күн бұрын
Jati nai video banayeni no one can do any harm to them 💫they are powerful ppl with lots of money 💰
@jhilimilijhilla
@jhilimilijhilla 22 күн бұрын
Arju deuba lai chanbin gar sarkar!
Тяжелые будни жены
00:46
К-Media
Рет қаралды 5 МЛН
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,1 МЛН
100😭🎉 #thankyou
00:28
はじめしゃちょー(hajime)
Рет қаралды 46 МЛН
History of Nepal (Part 1: Ancient History of Nepal) - update
26:27
Anand Nepal
Рет қаралды 562 М.
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 323 М.