सम्पत्ति खाएपछि छोराको कर्तब्य गर्नुपर्छ आमाले सहि त भन्नुभएको छ।।
@JossanKhan17 сағат бұрын
Exactly freema aafnai aama baule ta didaina ajha paleko varma yo gaule nai abuj raixan
@Aarluv-y9x14 сағат бұрын
याे बुडीलाई कार बाईगर
@MiraGurung-t7uКүн бұрын
यो गाउँले यो समाज खतम रछ हराएको छोरा भेटियो भनेर खुशि हुनुत कता हो कता अझ पैसा खोजेर हैन पाल्ने आमा धनी भए दिहालथ्यो नि त्यो आमाले नपारेको भए गजेडी ट्याप्पे हुनथ्योकी खानु नपार मरिसक्यो बस्यो काम गर्यो के काम नगरे कुन आमा बाबुले खानु दिन्छ खतम रछ
@sanjaymagar7770Күн бұрын
@@MiraGurung-t7u tehi bhaneko. Yedi dina maan lage gaule harule nai milera sahayog ni garna sakinx ni. Aafulai pareko bhaye balla thaha hunthiyo yo gau ko manchhe harulai. Aafu harule ahile samma kasai lai ek chhak khana pani khuwayera sahayog gareko xaina arulai uodesh didai hindne
Ho vanya ..kamsekam aafno xora vetiyo vannu ta kahaho Kaha ultai ansa re 😅😅 k vannu laz lagyo mly ta
@sashar4020Күн бұрын
Jhapa ko manchay ko behura yastai ho,
@manjusunar62658Күн бұрын
कुरा सुन्दानि रिस उठेर आउछ यत्रो वर्षा पालेर घरको मटन्छेले मेरो छोरा हरायो भनेर किन खोजेन म सम्पति दिन्छु भनेर राखेको त होइन होला त बिचरा तो आमाले कति माया गरेर राखेको धर्म गर्नि जमाना छैन😢
@SujannPariyaar20 сағат бұрын
सहि हो
@pramilaregmi2465Күн бұрын
कानुनी रूपमै धर्मपुत्र बनायको भएपो अंश खोज्नु । तिम्रा जन्म दिने आमा बाबुलाई सोध यतिका वर्ष सम्म किन मेरो खोजतलास गरेनौ? जन्म दियर मात्रै हुन्छ? के को आधारमा अंश माग्छौ ति पाल्ने आमा संग? एउटै घरमा परिवरसंगै एउटै भाँडोमा पकायको खायर बसेपछि घरमा आइपरेको काम पनि त गर्नु पर्यो नि । तिमीले खाएको लायको बिरामी हुँदा औषधी उपचार गरेको सबै हिसाब किताब गरेर तिर्नु पर्छ तिम्रो बा आमाले बुझ्यौ भाइ?
@bhimapandey5988Күн бұрын
तेहि त हामि आफ्नै घर मा त काम गर्छ्म नि, उ आफै नि भन्नुप्र्ह्तियो म आफ्नो सुरले काम गर्छु भनेर , राम्रो लागेन सुन्दा आस्रय पो दियको होला नि अहिले हेर फसाद पाल्ने लाइ
@SalinaAcharya-c1pКүн бұрын
vai aanyavayo timelae kamgariko jiyala vaeni dinu parxa
@MissYou-x3sКүн бұрын
खुलित्तै @@SalinaAcharya-c1p
@JangmuSherpa-nu3mb20 сағат бұрын
ansha dinu pardaina tara tetro barsa kam gareko jyala ta dinai parxa. Gaas baas diyeko thiye vanera hudaina . Khana basna diyeko kataune vaye jyala bata katayera vaye pani baki rakam dinu parxa. Kasto papi budhi rahexa .
@MissYou-x3s16 сағат бұрын
@@JangmuSherpa-nu3mb थुक्क तेरो बुद्दी त्यसै नेपाली लाई भेडा भनेको हैन नि गु ले भरिएको दिमाख
@sandhyagiri4483Күн бұрын
मैले बुझ्न नसकेकाे कुरा धर्मपुत्र बनायर पालेकाे भयपाे असदाबि गर्न सुहाउछ, दुखपायर बाटाघाटाे बाट दयालागेर पाल्दा पनि अंश दाबि गर्न मिल्छर उनिहरुलाई धन्यबात दिनुपर्छ खुसिभयर दिय केहिभयन नदिय करकाप पनि भयन, कानुनि प्राेसेसमा जानुस किलियर हुन्छ
@sanjaymagar7770Күн бұрын
Ekdam sahi kura ho. Gau ko manchhe haru pani sab bheda ra garu nai rahex. Teyo aama le napaleko bhaye yeti manchhe pani bhetne thiyo ki nai sampati khojera basne. Ani Patrakar ni ustai type ko torpe rahex. Samjhaunu ko satto jhan uksayeko uksaye x
@ApsaraThapa-zc5yqКүн бұрын
Honi aba tw dar nai xa dukha ma ni herna nahuni vo
@sanjaymagar7770Күн бұрын
@ApsaraThapa-zc5yq honi. Ab kunai pani bekti le kunai pani dukha ma pareko lai herdaina yesto bhayo bhane ta. Ab dukha ma heryo bhane paxi sampati magne rahex. Ab yo video heresi kasai ko pani maan ma ab arulai sahayog garne bhawana haraudai janx.
@LaxmiMagar-i2d23 сағат бұрын
45Years सम्मा मान्छे बिदेश जान्छ😢😢😢30बर्ष काम गर्नि उमेर गयो रे😂😂😂😂यतिका बर्ष तिमी लाई पाल्यो यहि नै ठुलो धर्म हो 😢😢😢😢😢दया माया गर्ने समय छैन के😂😂😂😂
@aagitgurung4Күн бұрын
त्यो मान्छे पनि कानो जुडो त थिएन किन बसेकाे यतिका बर्षा सम्मा आफ्नो केही छैन भन्दै म आर्का को अशा माग्न पाइन्छ र के आचम्म हो
@ProdeepPunКүн бұрын
घन्ता दिने जन्म दिने बा आमाले नखोज्ने अहिले आएर खोज्ने अनि सम्पती
@ramsen18619 сағат бұрын
Gulo chup yaar
@tarathapamagar7512Күн бұрын
अनाथ लाई पालेर गल्ती गर्नु भएछ आमाले
@ramsen18619 сағат бұрын
Galti hoina yo aama lai khasi kate jhai chatt parnu purx
@sarulimbu201715 сағат бұрын
Aama lai ki yo keta lai?@@ramsen186
@neetuthapa2197Күн бұрын
कति नकाचरा पाल्नु पनि छ सम्पति पनि दाबी गर्ने
@SitaSoni-o9bКүн бұрын
बाऊनका जातै लोभी छीछी कति नपुगेको बसुनजे ल खाय सकीयो 30बस अखाघरमा बस्ने पागलको चाख पटकानुपने सम्ती नदीनुस आमा
@ramsen18619 сағат бұрын
Gulo chup
@ramsen18619 сағат бұрын
Gulo chup
@SandeshPhuyal-m4x13 сағат бұрын
Timro.nani.ko.sramsosad.garda.kasto.hunxa
@kumaribhmarikumaribhandari1071Күн бұрын
अब त बाटो मा कसैको बिजोग देखेर पाल्नु नलानुहोला है सानोमा दुख सुख जसरी पालेनी पालेहोला अहिले आएर अन्स खोज्नु लाजमर्दो कुराहो बेलैमा गर छोडेर किन हिदेकोत कि घर बाट खेदाको थियो🙄🙄😳😳
@ramsen18619 сағат бұрын
Yo tero soch wrong❌
@zaanbasnet4570Күн бұрын
सानोमा दुःख पाएको बेलामा हुर्काए बढाए ठूलो भइसकेपछि अंश खोज्ने अलि सुहाएन कि धेरै थोरै जति सक्छन् माग्ने हो तर अंशै खोज्न अलि मिलेन कि
@bhim664Күн бұрын
कानुनत भाइले सम्पत्ति पाउँदैन यदि आमाले मानवताको हिसाबले केही दिनुभयो भने त्यो नै ठूलो कुरा हो। भाइ भाइ आफ्नो बेइज्जत आफै नगर तिमीलाई पालेर आमाले ठूलो गुण लगाउनु भएको छ यसमै तिमी धन्य छौ यदि सम्पत्ति नै चाहिने हो भने तिमीले पनि आमाको सेवा गर्नुपर्छ छोराको हैसियतले
@namitarijal5444Күн бұрын
उनिहरुकाे पनि सम्पति छ छैन तेसै दिनु दिनु भन्दा हुदैन बुजेर मात्र माग्नु हाेला छ भने
@ApsaraThapa-zc5yqКүн бұрын
Honi paldinuni xa
@shresthabnnarayan1121Күн бұрын
मेहनत गर आमा पाल है भाइ अरु को सम्पतिमा किन दाबि पालि दियो धन्यबाद देउ आमा भेटियो खुशि हुनु अझै काम गर्ने हात छन हिम्मत ले काम गर कसो।
@KashiramGharti-ur3oqКүн бұрын
आदो हरु तेत्रो साल पाल्नु पनि पैसा नि दिनु रे
@प्रेमजिमी-य7मКүн бұрын
कस्तो रहेछ आमाको मन।
@BhagawatiPangeni-s8yКүн бұрын
तलब दिन्छु भनेर काम गर्न राख्नु भएको त होईन नि हजुर बेवारिसे अवस्थामा रहेको बच्चालाई सरण दिनुभयो हुर्काउनु भयो। त्यो नै ठूलो कुरो हो। आस मरिसकेको मान्छे जीवित आउनु भयो त्यो नै ठूलो कुरो हो। परिवारका लागि। अब पनि लोभ गर्नु हुँदैन।
@namrajpun2972Күн бұрын
केहि राहत दिनै पर्छ
@dewanamrita23 сағат бұрын
यति वर्षसम्म घरमा छोरा बनाए पनि नोकर बनाएर रााखेपछि जे जति सम्पत्ति छ बाँडेर दिनुपर्छ धर्म नै गर्ने हो भने मान्छेले बिवाह दान गरेर अंश दिएर राख्छ तर कस्ता मान्छेको फेला पर्यो यो बाबु😂
@stuppamasters544120 сағат бұрын
Hasais muji😂😂😂
@ApsaraBhattraiКүн бұрын
तपाईँहरूले जति कोस गरेपनि त्यो आमाले पैसा दिने बाला हुनुहुन्न।
@MissYou-x3sКүн бұрын
नदियोस नदियोस मुद्दा हालोस म लड्छु तिमी पाल्ने आमाको तर्फ बाट
@laxmipunmagar791413 сағат бұрын
७ वर्षको छोरा हराउँदा यत्रो वर्षसम्म के हेरेर बसेको थ्यो रे त्यो केटाको परिवार र गाउँलेहरु पूरा गाउँले समाज नै लाजसरम नभएकाहरु रहेछ यत्रो वर्ष दुख गरेर पाल्दिनुभयो आमाले त्यो गुन नदेख्ने उल्टो सम्पत्ति खोज्ने लोभीहरु
@laxmibista6687Күн бұрын
अहिले त कसैलाई माया गरन र शरण दिन पनि नहुने रैछ
@sumighimire3218Күн бұрын
प्रकाश तामाङ को देखा सिखि गर्न खोजेको हो यो परिवार ले
@thesika435Күн бұрын
parkas tamang le ta yasari sam pati mageko thiyana ni ta
@sumighimire3218Күн бұрын
@thesika435 मागेको थिएन हो तर उस्को सहुले उसलाई १ लाख बक्सिस दिएको थियो ।तेहि देखेर इनि हरु ले पनि खोजेको होला नि भन्न खोजेको हो मैले।
@RajeshNeupane-k6e10 сағат бұрын
Sry Hai afno parisram magya
@parushiwakoti157520 сағат бұрын
कस्तो गाउँ हो यो घरमा लगेर पालेर येत्रो बनायो आहिले आयर सम्पती माग्न कसरी सक्या होला भबिस्य त पहिले नै सक्या होनि अहिले त बनेको रैछ
@shilayakha2166Күн бұрын
कस्तो परिवार हो हराएको छोरा भेटिदा खुशी हुनुपर्नेमा पैसा खोज्ने हरु ? यिनीहरुलाई छोरा हराएकोमा दुख लागेको रहेनछ ।
@Preranadee10220 сағат бұрын
Yo ketako gauleharu lasatai kansa rahex. Afno harako xora pauda khusi hunuparne. Sampati line re Aama lai naherne re Thukka timro budhi vai timi sadakma bas hune manxe ahile gun birseko.
@Preranadee10220 сағат бұрын
Bau aama napalnelai afnai xora xorilai ra sampati dedaina Timi ta sadakma psleko keta ahile sampati khane re .ani Palne Aamalai nabirne re thukka timimro kubudhi
@railaxmi6740Күн бұрын
याे बुढी काे कुरा सुन्दा धेरई लाेभी रछ माया दयाले पनि दिनु पर्ने हामी जस्ताे भयेा माग्नु पनि नपर्ने हाम्रो मन ले दिन्थे छुची बुढी
@stuppamasters5441Күн бұрын
Hasais😂😂😂
@deven8117Күн бұрын
यो आमा भने ले 30 बर्स कमारो बनएर last मा खाली हात कानूनी प्रक्रिया जानु 30 बर्स को कमाई दिनु पर्छ दिनको 1000 ले 30 बर्स को हिसाब गर्नु नि
@stuppamasters5441Күн бұрын
Hasais muji😂😂
@radhikabhat795921 сағат бұрын
पैसाको लागी लगेको रहेछ यो परिवार्ले छोरा भेतएर खुसी भाको होइन छ
@manishagurung5678Күн бұрын
कम को लागी लुकायेरा राखेको हुनाले पुलिस केस गरणाई परछ
@MBG-bt3qx8 сағат бұрын
अङसचाइ दाबि गर्न पाइँदैन दुख गरेअनुसार तपाइँले आफ्नो इच्छा अनुसार दिए हुने हो
@KalpanaRaskoti-m8dКүн бұрын
यो घटना ले अब दुखपरे को मान्छे लाइ सयोग गर्न डराऊन पर्ने भयो के को जबर्जस्ती होर नाइ
केही गर्न नसक्ने भए किन घर छाेडेर हिड्नु त्यस्ताे केही गर्न नसक्नेले के काम गर्याे र महिनावारि दिनुपर्ने छि कस्ता गाउले रछन् घरमा केही नभए किन घर जानु त तिस बर्षकाे छाेराे हुन्जेल छाेरा चाहिएन अहिले अंश खाेज्नकाे लागि चै छाेरा चाहियो ? बिचरा छओटा छाेराछाेरि घरमा हुदाहुदै पनि पालेर राख्नु भयाे अहिले आएर अंश माग्नु भन्दा पाल्ने आमा संगै बसेर बिबाह गरेर घरजम गरेर बस्नु नि अनि पत्रकार भाइले पनि कमेन्ट नगर्नु भन्नु हुन्छ त्यस्तो भन्नेले किन युटुवमा भिडियो राख्नु? अनि गाउलेले भनेकाे सुन्दा हासाे लाग्यो ,ति गाउँका मान्छेले नै बेवारिसे बनेर हिन्दा किन नपालेका ? पाल्ने आमाले ठिक भन्नु भयाे ,ती गाउले दाइले पनि यस्तो मान्छे हरायो भनेर सुचना दिनु भएको थियो ? खाेज्नु पनि भएको थियोे त ?
@shovashova6776Күн бұрын
काम नगरी कस्ले दिन्छ खान बस्न तिम्रै घरमा भएको भएपनि कति दुख पाउने थियौ भाइ कस्तो लाज पचेको समाज र यो ठाउका मान्छे रैछन छिछिछी आफ्नो छोरा भेटियो भनेर खुसी हुनु त का छ का 30 बर्ष पालेर राखेको देखेनन जस्ले बाटो मा भेटेको लाई पालेर राखिदियो उसै संग सम्पत्ति माग्ने छ्या मलाइ पो लाज लाग्यो त्यति बरला उहाँ आमाले न पालेको भए यो मान्छेको हालत के हुन्थ्यो सोचेको छौ तिमी हरुले आफ्नो मान्छे भेटियो यसमै खुसी हौ छोरा आज नभेटिएको भए आर्थिक अबस्था कस्तो हुन्थ्यो लाज पचेका भेडा हरु
@Anita-p6i20 сағат бұрын
सम्पती चै खोज्ने आफ्नो कर्तव्य चै पूरा गर्न पर्दैनर एले आमाबुबा पालेमात्र सम्पत्ति दिने चलन छ पहिलानै सम्पती दियर ती आमा चै वृद्धि आश्रम मा गयर बस्नी होर।।
@shantikoiralabhattarai446017 сағат бұрын
दया लागेर दिने कुरा अलग हो तर सम्पत्ति दिनु पर्छ भन्ने कुरा त सहि हो जस्तो लागेन।
@kamaladevi4242Күн бұрын
अब मिडीया लागेर जानु त्यो आमा को सम्पति कटिछ हेर्नु राम्रो सम्पति छ भने कानुनी सल्ला बाट केही आँउनुदान दिलाउनु छैन भने अथवा गरीब छ भने केगर्नु आफ्नो बाटयों लाग्नु बीचारा त्यो आमा ले पनि त आफ्नु छोरा मानेर पालेको रैछ नि त है तर सम्पति छ भनेत दिनु पर्छ है आमा अगर हजुरले दिनु भो भने तिन करोट नेपाली ले तपैलाई हाई हाई गर्ने छन जय मनकारी आमा जय इमान्दरि छोरा र अर्को वीडियो चाई देख्न पाउ
@rajusunchiury989916 сағат бұрын
सरासर यो राजनिति हुदैछ
@KopilaBhandari-nj6gf17 сағат бұрын
१५ बर्ष पालन पोषण गरेको आमालाइ हिसाब तिर्नु पर्छ।।१५ बर्सको काम गरेको काम को मूल्याकंन गरेर यो भाइ लाई आजात गरि दिनु।। अनाथ लाई सेवा गर्नु भयो आमा लाई सम्मान गर्नु पर्छ।।
@laxmibista6687Күн бұрын
हिजो खालि पेट भएको समयमा ती आमाले धेरै धर्म गरिन भन्ने पनि समाज अहिले उहाँ आमा प्रति किन आक्राेशित भएका
@MonahSomeКүн бұрын
हामी नेपाली मा कहिले आउछ सहि साेच बिचार यतिकै त याे भाइ यति ळुलाे भएन हाेला के कसैले पालन पाेसन गरदै मा काम खायाे उमेर गयाे भनेर अश दाबी गरनै परछ र समियाेग तेसतै भयाे बिचरा आमाकाे मन ले केही दिनु भए लिनु नबए गरेरखानु भाइ आज याे दिन त आउछ भनेर साेचेर पकै पालेन न सबै भुेलर अगी बडेर गरेर खानु हाेला बाबू यहि उचित हुनछ आज आएर न यता न उता नहुनु हात पाखुरी छ ❤❤❤❤
@sitahingmang695Күн бұрын
सुपर अन्क्ल्क्किन को भाइ समीर यस्ता साना दिमाख भयका ब्याक्तिको पछि नलाग्नु।
@janukaparajuli145522 сағат бұрын
यी भाइले त्यो घरमा गरेको दुख गरेको पाउनै पर्छ
@ramsen18619 сағат бұрын
Correct
@nirmalaadhikari660021 сағат бұрын
मेराे बुझाईमा है कसै नराम्राे नमान्नुहाेला ।।20बर्सकाे जागगिर पछि पेन्सन अा्उ भबिस्यमा सुख हुन्छ सजिलाेहुन्छ भनेर काम गरे जस्तै साेचेर अाफैले बुजेर दिनु पर्ने जस्ताे लाग्छ छाेराहाेनि यति बर्स सम्म अाफ्नाे मानि गरेकाेभनेर
@purnarana4164Күн бұрын
३०-३२ बर्ष कसैको घरमा बस्यो भन्दैमा सम्पती पाउनु पर्छ भन्ने होइन। उहाँ बस्नु भएको घरको अवस्था राम्रो सङ्ग बुझ्नुस, त्यहा बस्ने बेलामा सम्झौता के थियो? र उहाहरुको क्षमताले सक्छ भने दिने हो । नमिल्ने कुरो गर्ने नै हो भने, उहाहरुले यतिका बर्ष पालन पोषण गरेको पैसा चाहियो भन्यो भने के गर्नु हुन्छ? हराएका सबै प्रकाश तमाङ्ग बन्न सक्दैनन । कसैको कुरा नसुनी मेहनत गरेर अगाडि बढ्नुहोस जीवन अझै धेरै बाकी छ।
@sabinarasaili88248 сағат бұрын
यी मिडियामा आएर प्याटार प्याटार बाेल्ने हरुले आफ्नो गाउकाे भाइ भतिज फर्किएर आयाे भनेर खुसि हुनु र सकेकाे सहयाेग गरेर घर बनाई दिदा नि हुन्छ ए🙄
@jamunagaire4373Күн бұрын
9/10 barsako lai Taha hudaina ma Kaha xu vanera hawa Kura yo sab natK ho kehi dinu pardaina 0. Pani dinu pardaina
@Gyanjyoti2Күн бұрын
युटुबे र गाउले खतम रहेछ त्यो बेला खाना लाउना नदिये बा मोर्थ्यो
@agodadaКүн бұрын
Gaule Ra pariwarko manxe haru ni testai rai x risai uthne yar
@shiddantkarnik39894 сағат бұрын
खाडीमा जाउ भबीस्य बनाउ , पालीदीएर तीघ्रे भएका छौ , आफ्नै मनले दीदैनन भने जबर्जस्ति गर्नु मुर्खता हो,, बीदेस जानकालागी अबस्य सहयोग गर्लान,, बीहे गरेर छोराछोरी जन्माउने योजना नबनाउ अब कमाएको पैसाले आफ्नो आमालाइ सेवागर,, बीहे गरेपछि मात्रै जीन्दगी सफल हुन्छ भन्ने भ्रम बाट मुक्ती होउ,, सीङल लाइफ नै राम्रो हुन्छ आज्क्ल टन्न सम्पत्ति हुनेले मात्र बीहे गर्ने हो सम्पती नभै बीहेगर्दा आउने आफ्नो पुस्ताले नी सराप्ने छन दुख पाएसी , दुनीया भरका सपना नदेखी आफ्नो लाइफ सहज बनाउ ,, जबर्जस्ति अङ्स देओ भनेर दबाब नदेउ
@santoshgrg3361Күн бұрын
Manxema laj Vanne pani harayax hai tyo palne aamako aasu lagx herdai jau
@DevRajChamlingRai17 сағат бұрын
३० वर्षमा आएको छोरा संग के चाहिमागेको त?
@yashodakc538921 сағат бұрын
काम गरेको परिसरम त दिनुपरछ
@magarnireeya3032Күн бұрын
ब्यबारिसे भएर खान न पाएर मर्न त मरेन नि त्यो उद्दार गर्ने आमा ले एक छाख खान दिएर यत्रो बनायो खान दिएसी काम त गर्नै पर्यो अनि अब त्यो भेटेर लाने मान्छे ले अप्नाएर धर्म पुत्र बनाएर नगारिक्ता बनाइ दिएको पनि छैन रहेछ होला अब आफ्नो घर फर्कियो जे जस्तो छ त्यसैमा दुख सुख गरेर बस्ने हो किन जबर्जस्ति उताको सम्पती मा आँखा लगाउने?
@ambikabhandari2581Күн бұрын
कति लाज सर्म नभको मान्छे छि यति का साल मा आफ्नो मान्छे भेट्दा यत्रो साल पाल्दिने आमा लाइ फुलमाला गरेर समान गर्नु पर्ने उल्टो अङ्स खोज्ने कति ब्याजति परिवार छि धर्म पुत्र पाले जस्तो अङ्स खोज्ने मान्छे यो बुहारि हरु त झन अरु को सम्पति को कति आस लागेको गतिछाडा यति का साल नखोज्ने आज मान्छे भन्दा सम्पति को माया देखियो गतिछाडा
@paruthapa3781Күн бұрын
त्यो आमा ले पनि त पाल्नु भयेको रैछ !
@sharmilakarki6443Күн бұрын
गारो पो रहेच अरु को बच्चा पाल्नु पनि सम्पति को खोज्ने रहेछ 😢सम्पति छ छैन मागेर मै हुन्छ र
@MilanLimbu-cq1kvКүн бұрын
Palera matra hudaina ni padaunu Pani parxa tetika palera matra hunx
@bisanshahi1928Күн бұрын
Lovi gaule
@SitaLamichane-wy5uq21 сағат бұрын
मत केभन्न छाहान्छु भने निया र अन्निया छुट्टउनि नियालय छदैछ पुलिस चउकिजानु न सबैभन्दा सजिलो उपाय तेताबटा केही सरसल्ला पाईन्छ कि अनि योकुरा पनि चारै टुङगिन्छ
@chemzongsanuКүн бұрын
बाटोमा दुख पाको बाल बच्चा मान्छेलाई लगेर पाल्नु पनि डर लाक्ने दिन आयो पाल्नु त दुख सुख पाल्यो तर पैसा चाहिँ नमाग्नु पर्ने इच्छाले दिन्छन् भने लिए फरक नपर्ला
@PrawishaKhadka18 сағат бұрын
कदापि त्यस्तो नगर्दिनुहोला हो भोकमा खान दिनु नाङो छ भने आफुसङ भए एउटा टालो दिनु उस्कै भबिस्य बिगारेर हलि चै नबनाउनु 2/4दिनको कुरा होइन 25/30बर्ष त्यसरी राख्नु अप्राध हो कित उस्लाइ गरिखान सक्ने बनाइदिनु पर्छ यदि छोरो बनाएर राखे आफ्ना छोराछोरी सरह अब्बल बनाइदिने नसके संबंधित निकाएलाइ हारगुहार गरेर बुझाइदिने बास
@shantaadhikari36Күн бұрын
आफुले जन्माको सन्तानलाइ पनि पालन पोसण नगरेको खण्डमा जो कहिले पालन पोशण र रेखदेख गर्छ उसलाइ दिदा हक दाबि गर्न पाइन्न पालन पोशण गर्दिन अङ्स चाहियो रे त्यसै पायिन्छ अङस
@Preranadee10220 сағат бұрын
Yo keta kasto kansa sobabko vayax gauleharule banako ho sab
@chhabijoshi6816Күн бұрын
साहरा दिदा सम्पतिपनि दिनुपर्ने गज्जब छ 😂
@ManuRasaili-z2o17 сағат бұрын
भाइ दुबैतिरको सम्बन्ध राम्रो बनाउ दुई आमा पाउनु भाग्यमा लेखेर ल्याउनु पर्छ जन्म दिने आमा भन्दा कर्मदिने आमा ठूलो हो पैसा त पारिश्रम लडाउ कमाइन्छ त्यो सानोमा पाल्ने आमासँग माफ माग
@YamlalGautam-l1q17 сағат бұрын
Bichara aamale palera thulo garaunu nai thulo kura ho yo aama ko kura ekdam sahi ho
@bhabib.k587411 сағат бұрын
बिचरा आमालाई बुढेसकालमा तनाव,,अहिले यत्तिका बाेल्न आउने मान्छेले ३० बर्षकाे उमेरसम्म किन कुरिराखेकाे हाे ? बालख हुँदा घरकाे याद भयन रे तर लक्का जवान हुँदा त मेरा बाआमा छन घर जानुपर्छ भन्ने किन लागेनहाेला,,,भेटेर धन्यवाद दियर समझदारीमा क्षमता अनुसारको सहयाेग गर्नु/ गराउनु राम्रो हुदाे हाे,यसरी फाेन फाेनमा तनाव दिनु ठिक लागेन, तपाईंले कामकाज गर्नुभयो ,आमाले खान/ लाउन/ बस्न/ दुखबिमारि हेर्नुभयाे,दुबैतिरलाई सहयाेग भयाे, भेटेर राम्रो मुखले कुरा राखे आमाले सहयाेग पक्कै गर्नुहुन्छ ,,५० बर्षसम्म गरिखाने उमेर हुन्छअबकाे २० बर्षसम्म गरेर खानु भाइ,,
@durgathapaliya959119 сағат бұрын
प्रकाशकाे लागि त सबै अर्कै बाेल्थ्याै त ?
@shiddantkarnik39894 сағат бұрын
कुरो सुन्दापनी रीसै उटने,, कसैको छोरो पाल्नु नहुने रछ,, भेटीयो भनेर खुसी हुनुपर्ने तर पाल्नेलाइ गलत अर्थ लाउने यी गाउले हरु,, के मेहनत दीनु सामान्य खेती कीसान सग के हुन्छ र ,, बीचरा आमालाइ तनाब दीन्छन
@mailadaikovlog313923 сағат бұрын
प्रकाश तमाङ को कहानिको कपि पेस्ट गर्न खोजेको त होइन ??
@Shreenagar1213Күн бұрын
हरायको बच्चालाई पालन पोसन गरेर हुर्कायो बदायो अहिले सम्पती चहियो त्यो आमाले नराखेको भये भरत्को गल्लिमा कसैको गुलाम बनेर बसेकोभये सम्पती खोजनको लागि भरात पुग्थ्यो हुर्कायो बदायो येहिनै धर्म हो लोभ नगरौ
@radhikabhat795919 сағат бұрын
दया माय गर्नु पनि पाप रहेछ आमा बेकार को तनाब दिएछन् छोरा खोज्न आको होइन छन पैसा कोलगी आको रहेछन् राजेश्को परिवार र समाज पनि गु खाने रहेछन्
@Madan-r6xКүн бұрын
20 sal khako paisa magda hunxa yo sanga😊
@ranjit281822 сағат бұрын
20 sàl kam gareko poisa chai k khako matra dekne
@RajeshNeupane-k6e9 сағат бұрын
Taile kam nagari nakamaokhakoxas
@ranjit28188 сағат бұрын
@@RajeshNeupane-k6e thaik vanu vyo tatekai khako xaina kam garera khako xa kam nagareko vya tateki ta paldina the holan
@MinMagar-se3gs9 сағат бұрын
बालापन मा लगेर पाल्नु भयो हुर्काउनु भयो लक्क जवान बनाइदिनु भयो गरि खान सक्ने बनाइदिनु यदि अंश खोज्छ भने उहाँ पाल्ने आमा लाई नि पाल्नु पर्छ
@FupuSheesthaКүн бұрын
❤
@samirshrestha500Күн бұрын
Firi ma rakheko rahexan 😢
@GaneshChanda-g5qКүн бұрын
Aama ko kura sahi ho
@nishchl6188Күн бұрын
किन आमा लाई तनाव दिएको सहयोग गर्ने जमाना गएछन्
@saayaraamagar228011 сағат бұрын
यो सब गोरखाबाट प्रकाश तामाङलाई दिएको देखे सुनेर होला गोरखाको मान्छे धनी थियो होला उसको खुसीले दिए होला प्रकाश तामाङले त मागेको थिएन होला मलाई मेरो कमाइ चाहिन्छ भनेर त्यत्रा बर्ष सम्म चाहि किन कता हरायो भनेर खोजी गरेनन् होला त्यो ठाउँको समाजले अहिले पैसा खोज्ने किन होला सायद त्यो पाल्ने आमा धनी छैन होला नि बिचरा गाह्रो छ भलाइको त जमानै छैन
@endhungel8940Күн бұрын
श्रमको मुद्दा हालेर भएर पनि लिने कोसिस गर्नु, प्रती महिनाको दस हजारको दरले हिसाब गर्दा 36 लाख हुनि रैछ
@tarathapamagar7512Күн бұрын
काम गर्न लगेको त होइन रहेछ सानैमा भेटाएर पालेको रहेछ सम्पत्ति दाबी गर्नेले बाउआमा पनि पाल्न पर्यो
@Mongolian4498 сағат бұрын
यो भाई ठिक छैन अरुको सम्पतिमा आखा गाडेको किन हो र आमाले नपालेको भए उइले के के भैसक्थ्यो
@laxmibista6687Күн бұрын
यो भाईलाई पैसा दिनुपर्ने भन्ने छ र शरण दिएको नै ठूलो धर्म हो नि हैन र
@VijaySharma-b2uКүн бұрын
Milnus ❤❤❤
@mayurloksangeet932622 сағат бұрын
यो बुडि लाज नभाकी रेछे आफुले छोरो जस्तो गरि पालेको मान्छेलाई तेस्तो वचन लाउनी कस्तो आईमाई आय आउ नाअय न आउ रे काम खाउन्जेल खाय ऐले सहयोग गर भन्दा यति वचन छि छि बुडिको पारा
@SrijanaKhadkasawadКүн бұрын
होइन आफ्नो हराको छोरा भेटिनु थुलो कुरा हो दुख गर्यो उनिहरु ले नि खान लगाउन नि दियो होला तर आहिले आयर सम्पती खोज्नी नि गल्ती हो आफ्नो खुसिले दिन्छ्न भने लिनु नभय किन जबरजती गरेको आफ्नो छोरा खोज्न सकेनौ उनी हरुनी त दिन सक्ने हुनुपरो नि
@piyamagar9157Күн бұрын
Polish case garnu na jati pani paunu hunx nabalak baccha lie kam lagaune hoki polish lie jimaa lagaune ho😢😢😢😢
@stuppamasters5441Күн бұрын
Hasais muji
@radhikabhat795921 сағат бұрын
अनाथ लाई पाल्नु आमा को गल्ती भयो पाल्ने आमाको श्राप लाग्ला राजेश तिमिलाइ तिमिलाइ परिवार ले भेतियो भनेर खुशी भाको त पैसा को लागि पो लगेको रहेछ आमाले तिमि लाई धर्म पुत्र बनाएर राखेको पनि होईन तिम्लाइ सम्पत्ति दियेर राख्न तै पनि आमालाई पालेमा दिन्छु भन्नुभाकै छ
@mamatathapa105722 сағат бұрын
पैसा पाउन को लागि त कमाउन गयको होर? हरायको छोरा भेटियो भनेर खुशि छैन?😢भोलिको दिन मा कुनइ पनि हरायका बालबालिकाले साहारा पाउने छेेैनन।
@gangasaru221420 сағат бұрын
पहिला नै पुलिस थानामा बुझायको भय हुनि थियो कित अलि अलि पधाउनु पर्थो
@gahasaru1416 сағат бұрын
खतम गाउँले,पैले खोजतलास नगर्नी अहिले आएर सम्पति लाज सरम नभा का हरू .. पाल्यो हुर्कायौ जिउँदो रैछ भन्नु xaena..अब पनिकाम गर्न सक्ने हात खुट्टा राम्रो छ उमेर छ त ajae सम्म.... छाेरा होर सम्पति को लोभ हो इनी हरू लाई,त्यही बोल्नी हरु ले सहयोग गरे त भयो नि
@anitapokharel6511Күн бұрын
अलि अलि पडाइदियको भए हुन्थ्यो उताको अबस्ता कस्तो छ घरमा भय त अलि अलि सम्प्ती कमाउथ्यो होला एतिन्जेल हलि बनायर राखेछ्न
@MissYou-x3sКүн бұрын
हलि हैन पालेर जिउदै राखिदिएछ भनेर धन्यवाद दिनु पर्छ सबैले
@sabinarasaili88248 сағат бұрын
भेटिएको बच्चा पाल्दा आमालाई कति पिर देकाे बिचरा😢
@mayagurung657721 сағат бұрын
कति अधार्मी रहेछ यस्तो घरमा काम गर्ना पुगेछ
@mr.kalyanvlogs932616 сағат бұрын
अब घर आमा बा दिदि बहिने भाइ सबै भेटियो अब काम गरि खा .. नममग
@RajeshNeupane-k6e9 сағат бұрын
Talai lajlagdaina
@RajuPun-t2wКүн бұрын
जे जस्तो भए पनि आज सम्म छोरा बनाएर पाल्नु भो आफ्नै छोरा सम्झेर नगरिता समेत दिलाउनु भयो आ आफ्नो ठाउमा मा सबै महान हुनु हुन्छ एउता आमा ले जन्म दिनु भो अर्को आमा ले कर्म दिनु भो सम्पती होइन दुइत्ता आमा बाबा लाई मिलाएर सङै बस्नु तेहि नै उचित हुन्छ मेरो सोचाई मा
@PrawishaKhadka18 сағат бұрын
कस्ले दिलाइदियी नागरिकता??36बर्षमा
@mailadaikovlog313923 сағат бұрын
प्रकाश तमाङ्को भिडियो हेरेर गाउले ले उचालेर बोलेको हो यो भाइ
@SushilaGaire-i1t18 сағат бұрын
सहि भन्नुभयो
@indraPuri-lb1dvКүн бұрын
नदिय हुन्छ
@Msm-c7hКүн бұрын
ठीक भन्नू भयो आमाले एक सूको नदीनू
@rashmipandit977219 сағат бұрын
यत्रो बर्ष पालेर हुर्कायाे बढायाे नि अहिले अायर सम्पत्ति चाहियाे रे सम्पत्ति खाय पछि त उहाँ बुबा अामालाए पाल्नु पर्छ नि।
@PrawishaKhadka18 сағат бұрын
पाल्नेले पालिदिनु भयो वहाँ बुडिआमालाइ यसरी फोन गर्नु राम्रोत होइन यति भन्दैगर्दा यो भाइलेलाइ पनि अन्याय भएकै हो यत्रो 2दशक देखि फोन ईन्टरनेटको जमाना छ उवाहको छोराहरु छिमेकी कसैके खोजेको भए यी भाइलाइ केही राहत हुने थियी पाल्नत पाल्नुभएच बिचरा गर्नपर्ने कर्तव्य केही गर्नुभएनच न पढाइ छ नत सीप छ नत आज घरजम भै परिवार भैसक्नुपर्ने उमेरमा त्यो छैन 50लाख इन्डियन हरुले नागरिकता पाएको हाम्रोदेशमा आफ्नै देशमा यिनले पाएका रहेनछन यिनका धेरै कुरा गुमेकाछन कमाइ हुनेले पन्छिने ती बृद्धअबश्थाकि आमाले के दिने सोच्नुपर्ने अरु परिवारले हो यहाँ चाहिँ अन्याय भएकै छ ऎले कसैको सहयोगमा परिवारत भेटाए तर गरिखाने नत सीप छ नत सम्पती छ एउटा होटलमा झाडुलगाउन पनि पढाइ खोच्ने जमानामा आफ्नो नाम लेख्न जान्दैन मलाइ लाग्छ उस्को अबकोदिन कष्टकरनै हुन्छ यहाँ एउटा राम्रो सल्लाह दिने भन्दापनी उसैलाई तथानाम गाली गर्ने देखियो ए चुतिया सामन्तिहरु यस्तो माछेलाइ के लेखेकाछौ उस्ले पढ्न जान्दै यदि तिमिहरु कोहि छौ कसैले मजाले काम गराएर लास्ट उमेर ढल्केपछी पालेकै मान्छेलाइ खाएको पैसातिर्ने दम भएको आव मजाले काम दलाएर पैसा तिराउछु म झ्याक्नेहरु आज सम्म यो बेवारिसेको घर खोज्ने उपाय नभएका तिमिहरु अझ केस हाल म डड्छु भन्छौ ह्याक थु
@kailarumba5649Күн бұрын
यी बुढी आमालाई भनेर के फाइदा उहाँको छोरा नातीहरूसँग कुरा गर्नुस् न। ती बुढी आमालाई के थाहा