अब त बाटो तिर दुख पाएका बच्चा लिएर राख्न पनि डर भो, ठूलो भएर अंश पो खोज्दा रहेछन्। सुति सुति खान त कस्लाई पुग्छ। उमेर छ गरेर खाए त हुन्छ है। अचम्म छ
@sandhyaKc-d4h3 күн бұрын
Dukha gare ko sampati dinu paryo
@Rasmi-s4d3 күн бұрын
Ho vanya 😢
@thamankumwar30462 күн бұрын
अलिकति हिसाब गरेर दिन पर्छ जबानी देखि काम गरेको @@sandhyaKc-d4h
@AnjanasubediSubediКүн бұрын
दुःख गर्ने भन्न पाइन्छ अर्काको बच्चा तिस दिन होइन। ३० वर्ष राख्नु सानो कुरा हो। त्यो पनि बिना ज्याला। त्यो भाइले काम गरेको थिएन भने त्यो बुढी आमैले त्यसै राख्ने थिई ? कामको लोभ ले राखेकी हो। यो कमेन्ट गर्नेहरूले किन बुझ्दैन त्यो आमाको मन सफा थियो भने उसैको परिवार खोजेर जिम्मा लगाइदिन्थि यत्रो वर्ष काम लगाएपछि दिनु पर्दैन उसलाई दुःख गरेको।अदालतमा गएर मुद्दा हाल्यो भने नि छोरालाई बराबर अंश दिनुपर्छ यो बुढी आमैले एती कति कुरा बुझेकी छ कि छैन।
@MayaNagarkoti-n1t3 күн бұрын
आमाले भनेको एकदम सही छ । छोरा जस्तो सम्पति खोजेसी छोराले पनि आमा बाउ लाई जस्तो हेर्नु पर्छ।
@lekhabahadurthapa8643 күн бұрын
जा गएर लत्ता कपडा के छ लिएर आमाको अगाडि घुँडा टेकेर खुट्टा ढोगेर आशीर्वाद लिएर धन्यवाद भनेर आइज । ती आमाले ल्याएर नपालेको भए खाते भएर हिन्थिस मुला। भाग्य रैछस यो उमेरमा आएर भए पनि घर फर्किन पाईस । खुशी हुनु छैन सम्पत्ति खोजेर बस्छस। गाउले पनि सबै उस्तै घाँस खुवाउनु पर्ने खाले रहेछ नि फेरि। ताली बजाएर बस्छ । तोइट
@Sabita___poudel-y5t3 күн бұрын
के हो दाइ तपाईँलाई अलिकति लाज लाग्दैन तपाईँको पनि छोराछो रिहराएको भए कस्तो हुन्थ्यो होला त्यस्तै भएको हो दाइको आमालाई पनि
@sanjaymagar77703 күн бұрын
Ekdam sahi ho tes mathi yo torpe patrakar ni testai kura garne samjhaunu ko satto jhan uksayeko jasto lagne
@sanjaymagar77703 күн бұрын
@Sabita___poudel-y5t kehi hoina yo paisa magnu sasar galat kura ho. Tapai le pani eauta bachchha palera hurkaunda kati kharcha lagx kehi thaha x ani teyo kharcha kasle dine ta. Yo keta le dine ki teyo keta ko aama le dine ki patrakar le dine ho.
@numarai98033 күн бұрын
Sano baby hurkako ta hoina hola 7,8 years ko bachha le sano tino kam garnu sakxa tei lovle rakheko ho bina talab kaha pauxw hau manxe lu deuta malai kita school padhako hunu paryo tyo budi manxe sarai chalakh raixa dharma karma navako 😢😞😣
@MiraGurung-t7u3 күн бұрын
👍👍👍
@KalpanaSubedi-fq9ls2 күн бұрын
ति पाल्ने आमालाई पुरस्कार दिनपर्छ त्यो भाईको परिवारले
@dambarshrestha54032 күн бұрын
Tai gara de
@bhakta86613 күн бұрын
आमाले भन्नु भको कुरा एक्दम सहि छ
@MalatiThapa-t4y3 күн бұрын
त जाठा सबै बिर्सेर आफ्नो औकात देखाइस् त्यै भएर कसैलाई भलो गर्ने जमाना छैन
@Asmi61815 сағат бұрын
really ❤❤❤
@chirispusthapachamanthapa1953 күн бұрын
पत्रकार भाइ अलिक सुहाएन पैसा मागेको😂 उचित सुहाउँदो सल्लाह दिनुस
@Hiphop-loves3 күн бұрын
आमा को कुरा सै छ aile वहाँले नराखेको भा का भिक मागी रा हुन्थ्यो हाेला अंस चाईयो रे vak काम नगरि खान पाउँछन् अनी
@sitapoudel26812 күн бұрын
आमाले जे बोल्नु सहि बोल्नु सहि बोल्नु भएको छ अंश दिएपछि त्यो आमालाई पाल्नु पर्छ तर गाउको मान्छेचाँही भात खाने होइनन् गु खाने रहछन
@SaynaMagarni2 күн бұрын
बिचरी सानोमा पाल्ने आमाको कुरा पनि सही हो अँश मात्र खोज्ने होइन छोरा हुनुको कर्तव्य पनि निभाउनु पर्छ।
@dambarshrestha5403 Malai kko laaj hora uncle malai j sahi lagyo tei vaneko xu ani maile paleko xu pani vaneko xaina tapai ko ho mero cmnt ko reply garne 😡
@BidhyaGurung1111Күн бұрын
आमा ले भनेको कुरा सहि छ
@devigrg18283 күн бұрын
येस्तरी जबर जस्त माग्न लाग्यो भने बिचल्ली भयेर हिदेको बच्चा हरुलाइ कसैले पनि पाल्दैन अब त दिये लिनु जबर्जस्त नमाग्नु पाल्यो हुर्कायो राम्रो सज्ज्न गराउदिनु भयो नत्र खाते जसरी केके खायेर हिंड्थ्यो होला
@DeviMagar-n3k2 күн бұрын
कस्ताे खालकाे समाज हाे बिचारा सानाे बच्चा बाटा भेटेकाे कति दुख भाकाे हाेला तेसलाई पाल्दा अहिले आफने परिवार भेटे पछि समपति मागने नालायक तलाई ताे आमाले लगेर नराखेकाे भय यति ठुले हुनिथिस सडग छाप सम्पति मागदाे रहिछ अज तिआमा सराप लागछ तलाहि
@rudrashrestha19153 күн бұрын
कस्ताे कस्ताे मानिस हुन्छ याे दुनियामा, बरु बुढि आमालाई पाे दु:ख गरेर हुर्काई दिए बापत पैसा दिनु पर्ने , कस्ताे मान्छे रहेछ,धर्म गर्ने जमना छैन अहिले.......
@gangaramlimbu76032 күн бұрын
यी बुढी आमा सँग निहुँ नखोजे हुन्छ त्यसमाथि मापाकी रहिछिन् । एक सुका पनि दिनेजस्तो छैन भाई फेरि सानै देखि पालि पोषेकी रहिछिन् । हिसाब किताव बराबर सम्झे हुन्छ ।
@MiraGurung-t7u3 күн бұрын
नेपालको सबै ठिकै हो तर हामीनेपालिलाई जति गुणन गरेनी जती माया गरेनि लास्टमा उल्टो देख्दैन भन्थे होरछ नत्र आज जिउदो हुन्थ्यो हुन्थेन नत्र आफ्नो घरपरिवार भेटे पछी यसमा खुशी हुनुपर्ने केको पैसा खोजेको आफ्नो आमाले जन्म मात्र दियो तर कर्म त पाल्ने आमाले देको होनी यसमा खुशी हुनु पर्ने हो के हिजो बिजोक हुन्दा गाउको मान्छेले खोजी गरेको थियो यो आमाको आँसु लाग्छ किन की काम गरेपनी त्यो आमाको लागी गरेको होईन आफ्नै पेट पाल्न त काम दुखः गरेको हो यो घरको मान्छे कुरा सुन्दा पनी नतातेको कान तातेर आयो आदि बर्ष त बितायो तर त्यो पाल्ने आमाले घर देखी तलब दिन्छु भनेर तोकेर लगेको होर कस्तो सजिलो कुरा गरेको यो परिवार पसु रछ भलाईको जबाना छैन भन्थे होरछ नत्र हराएको छोरा भेटेर खुशि हुनुत कता हो पैसा खोजेर बस्छ प्रकास तामाङको जस्तो खोजेको होला उस्को साउको धनी थियो दियो त यो पाल्ने आमा आफैलाई दुखःरछ बिचरा पाल्ने आमा सम्पती भको भए कस्लाई दिन मन हुन्दैनर
@gaganramdam93959 сағат бұрын
सै भन्नू भो तेहि प्रकाश तामाङ को देखेर हो ई लोभी भएको । यो गाउँ को आईमाई हरु गलत छन।।।
@ManjuKhanal-n7m3 күн бұрын
हे भगवान बाबू तिमीलाइ जन्म दिनी अामाको हैन कर्म दिनि अामाको अाशु नलागोस ।
@kopilakarki27812 күн бұрын
परिबार रहिछ किन खोजेन हराएको बचा ऐले अंश खोज्न लाज लागेन पर्दैन अंश दिन आमा
@SABINAVLOGS8053 күн бұрын
लगेर पालेकै भएपनि यत्रो भुस्तिक्रे बनाइदेको रहेछ आज सम्म त उनिहरुले पाले यदि सच्चा आमाबाबु हो भने आफ्नो छोराछोरी जवानमा खोज्थे बिचरा धर्म आमाले नि ठिकै भन्नु भएको छ सम्पत्ति दिन्छु आमालाई गर्ने कर्तब्य तैंले गर्नुपर्छ भन्दा उसको परिवार लाई चित्त नबुझ्ने सानोदेखि यत्रो बनाउने सम्पति बिहेबारी सबै गर्दिनुपर्ने अनि उसका परिवारले चाहि के गैरजिम्मेवारि कुरा गरेको पत्रकार दाजु त्यस्तो आइमाई सङ्गको निर्णय ले हुदैन सम्बन्धित ठाउमा गएर के गर्दा राम्रो हुन्छ त्यही गरिदिनुस र ति आमाले गरेको कुरा एकदम जिम्मेवार छ
@nayan_Adhikari210 сағат бұрын
आमा यशोदा 🙏🙏🙏हजुरको परबरिसमा कमि थिएन बस यो भाइले कृष्ण हुन जरुरी छ 😍
@piyamagar91573 күн бұрын
जम्मा ६/७ बर्षको बच्चालाई पुलिस को जीम्मा लगाउने हो कि अफ्नो घरमा बन्धनक बनाएर काम लगाउने पुलिसको जीम्मा लगाको भए आज आफ्नो घरमा कि बाल मन्दिरमा राम्रोसङ पढ्न पाउथियो उ संग एउटा सीप पनि हुनथियो यसरी आएर आफुले गरेको दुखको हिसाब मागनु पदैन् थियो उ सँग नभएरनै मागेको होला उमेर गएको छ
@KamalaPandey-ws8teКүн бұрын
7 barsako bacchalai gai bakhra herne gothhalo banaun painxa bhanne socha le rakhe .police ko jimma lagaidinu parthyo .aahile usale gareko jyala ta dinu parxa ni kam garna baseko gharma ni Khan laun ta dinxan ni .birami pare upachar ni garxan ..aafno. dukheso magda paro tateko aaru kehi hain
@nirenjenamagar27163 күн бұрын
गुन गर्ने त जमना नै छैन अर्का को बाछा चातेर मुख भरी रौ भने को यहि हो
@Shafal3033 күн бұрын
नामर्द गरिखा तेरो जिन्दगी बचाइ दियो तेरो लाज नभएको परिवार रैछ राम राम
@RituMagar-r6y2 күн бұрын
मेरो बिचारमा उहाँ अामा ले पालनु भयो तयो महान कुरा हो! तर बिचरा यो भाइ ले पनि त धेरै दु:ख गरनु भको रहेछ! हेर्ने कथामा प्रकास जि ले जस्तै नयाय पाउनु परछ ! अाफुले मैले पाले मात्र नभनुस उहाँ ले गरेको दु:ख पनि हेर्नु परछ ! है आमा 🙏
@mankamana2789Күн бұрын
हैन पाल्न त पाल्नु भयो खाना माया दिएर हुर्काउनु भयो धर्म गर्नु भयो तर बच्चा देखि नै श्रम शोषण त गरनु भयो नी त । ३५ ३६ वर्ष सम्म न पढाई न सीप साहू को नै काम गरेर बित्यो।जे जस्तो भये पनि पैसा त दिनु पर्छनी ।जन्म दिने बा आमा को पत्ता लगेपछि त आउनै पर्यो नत्र जिन्दगी उतै बित्थ्यो होला
@sabitamudvari94063 күн бұрын
तिमीलाई आमाको आँसु नलागोस । अंश लिन त आमा बुवालाइ पाल्नु पर्छ । जन्म दिने आमा भन्दा कर्म दिने आमा ठूलो हो । उसलाइ राखिदेको पचास हजार रुपैयाँ त दिन्छु वनेका छ त ।
@susmitagiri7874Күн бұрын
ओभाइ कुरा सुन्दा पनि रिस उठ्यो मलाइत तिमिलाइ यत्रो ठुलो बनाउन लाइ पनित खर्चै भयो होलानि बिचारा उहा आमाको तेस्को साटो केदिन्छउत अम उहा आमालाइचै तिमिले😡
@gahasaru1417 сағат бұрын
सही हो आमा को कुरा,काम नगरी कसले सदै भरी खान मात्र खुलाउन र पालन सक्छ ।।कस्तो अबुझ हरु हुन,पल्दियो सुरक्षित रैछ भन्नु chaena .......
@laxmipokhrel882 күн бұрын
बिचरा ती पाल्ने आमालाई अहिले सम्पत्ति चाहियो भन्दै सताउन लाज लाग्दैन यो भाईलाई।।।
@kathmandu6455Күн бұрын
महान आमा तपाईं लाई सधैं सम्मान
@dilulimbu74242 күн бұрын
लाज मर्दो कुरा जस्ले पाल्यो उसैलाई ठुग्यो अर्काको छोरात हो उमेर पुगेपछि छोडेर गाको भए भैहाल्थ्योनी के रुगेर बसेकोत
@laxmirayamajhi4639Күн бұрын
आमाको भनाइ राम्रो हो कस्तो समाज हो
@Asmi61815 сағат бұрын
बिचरा बुढी आमा आफ्नो गाँस कातेर खुवाउनु भो आज के सम्पति माग्छ छिछिछि लाज छैन त केटाको 😢😢😢सम्पति नदिनु होला है आमा यस्तो यो आईमाईहरु नि लोभि रै छ
@krishnaaryal81483 күн бұрын
आमाले पनि नराम्रो गर्नु भएको होइन रहेछ है।जबर्जस्ती चाहिँ नगर्नु ।
@FD_cookingvdo3 күн бұрын
Aama le bhaneko sahi ho paler thulo paap garnu bhako cha hijo gas baas diyar na rakheko bhya ka bhadkiyar hidtheyo hola ahile aayar sympathy khojni hot bicharai budi ma hunuhudo raicha fmly payo umer cha aafai mehenat gari khau aru ko sympathy ma lalacha nagar 😢
@parishrestha97623 күн бұрын
कति सरमा नभको परिवार रैछ नि हो आफु हरुले पालना नसकेर अरु को जिमा लागऊदै काम गर्नु पठाउने लानि ले हराई दि बिचार बाटो मा बचा बिचालि देखेर लगेर पाल्नु भयो अहिले सम्पति खोजनि केको अधिकार छर यो भाई लाई भन्द नि घर परिवार लाई चयको रैछ सम्पत्ति एक रुपैयाँ नदिनु होला आमा
@2468Rkryoutube3 күн бұрын
भाई तिमीलाई बर्सेनि तलब दिन्छु भनेर त राखेको हैन नै होला, बसेको घरको स्थिति त्यस्तै छ केरे,केको तलब मागी बसेकोनी बेकारमा
@bhimapandey59882 күн бұрын
आमा सहि बोल्दै छिन , यो केटाे को घर तिरकाले के उचालेका हुन हराको छोरो भेटिेयाे खुसि हुनु नि
@umeshshrestha66773 күн бұрын
मेरो बिचार तपाइहरुलाइ कस्तो लाग्छ ? कस्तो अवस्थामा लगेर पालेको हो? घर परिवारले बेवस्ता गरेको पो थियोे कि? आफ्नो कोखबाट जन्मेको बच्चालाई झै पालेर यति ठूलो बनाइदिए र पछि आफ्नो परिवारलाइ बुझएको रहेछ र पनि किन ल्याङ गरेको होला। बिचरा आमा कति महान हुनु हुदो रहेछ। " सबै छोरा छोरीलाई जतिनै अंश दिन्छु , मलाइ आरु छोराछोरी ले जस्तै सेवा गर्नु पर्छ" कति राम्रो कुरा गर्नु आमाले। अब नियम कानुनमा जे छ त्यही हुन्छ।
@Juddhakhatri739917 сағат бұрын
आमाको कुरा सहि हो त्यहाँ आफ्नो कुरामा तालि बजाएर केहि हुदैन बरु गएर राम्रो संग बिदा भएर आए हुन्छ
@हरि1232 күн бұрын
आमा को कुरा सहि हो सम्पती दियत छोरा को कर्तबे निबाउनु परेयोनि
@BishnuBishnu-rb9ds3 күн бұрын
अङस त नखोज्नु अामा लाई गाह्रो पर्ला हरु छोरा ले लफदा गर्लान ज्यान जाला
@bhojrajneupane63182 күн бұрын
एकदमै सही कुरा आमा को
@sanunakhbagh23 сағат бұрын
य आमा यो छोरोनी नि हजुर कै हो सबै छोरा छोरिलाई जेजती हुन्छ दिनुपर्छ
@tarathapamagar75123 күн бұрын
सानैदेखि पालेको खर्च माग्नुपर्छ बच्चा हुर्काउन तेति सजिलो छैन
@Shiki07711 сағат бұрын
आमा सहि हुन
@BimalaBudhathoki-bm2lsКүн бұрын
आमाले भनेको कुरा एकदम सही हो।
@ManuRasaili-z2o18 сағат бұрын
लक्का जवान छ पौरख लडायो भने पैसा कमाइन्छ तर आमाले बेवारिसे हुदा गरेको गुन भुल्नु ठूलो भुल हो भाइ हुनत आआफ्नो सोच होला तर जानेको भए दुबै तिर आमा रहिछ्न जन्मानेआमा सानैमा छोडेर गयौ कर्मदिने आमा त उनै पालनपोषण गरेर हुर्काउने हुन अंश मग्नुको सट्टा दुबैतिर सम्बन्ध बढाएको भए बेस हुन्थ्यो त्यो आमासँग माफ माग भाइ
@ujelibhandari4843 сағат бұрын
बाबू जन्मदिनी भन्दा कर्म दिनी ठुलोहो अामा माहान हुनुहुन्छ बच्चा हुर्काउन सजिलो हुन्न केको पाच हजार खोजेउ बाबु
@Kushma.5Күн бұрын
शाही भनुभो आमाले
@user-saritasunarКүн бұрын
ती आमा माहान हुन जस्ले तिमिलाई आफ्नो सन्तान हुदाहुदै छोरा बनाएर पालिन अहिले तिमिले तलब माग्नु कतिको राम्रो होला के तिमिलाई ती आमाले तलबमा राखेको थिन आमाले छोरा सरह अंस दिन्छु भनेको छिन तिमी आमा भन्छौ आमाले छोरालाइ तलब होइन अंस दिन्छ्न भाइ तपाईहरुले गर्दा घरबार बिहिन भएर हारएका बालबच्चाहरुले कुनै घर आमा पाउदैनन किन कि पछि गएर आफ्नु परिवार भेटे पछि हामिलाइ यस्तै गर्छन् भन्नी डरले धेरै पटक सोच्न बाध्य हुन्छ्न।सबै परिवार मिलेर ती आमालाई धन्यवाद दिनु आशिर्वाद लिनु 🙏🙏
@Nothing25472 күн бұрын
यो परिबारले आफ्नो छोरालाई किन खोजी गरेन?त्यस्तो बेवारिसे बच्चा लगेर पाल्ने आमासग अझ पैसा माग्न लाज लाग्दैन ।उहाँ आमाको पनि आर्थिक अबस्था त कमजोर नै छ जस्तो छ।
@KalpanaRaskoti-m8dКүн бұрын
उहा आमा लाइ देख पाउ
@ToranPun2 күн бұрын
Samir subedi ko safa man xa,SALUTE
@MinaBirkata17 сағат бұрын
हे भगवान जसले पालेको छ उसैलाई दबाब दिएर कुरा गर्ने अब त ठूलो भएपछि आफ्नो जीविका आफै चलाउनुपर्छ पाल्ने आमालाई यति सारो दुःख दिने सम्पत्ति माग्ने त्यही पाल्ने आमालाई सेवा गर्नु त कता हो कता अझै सम्पत्ति माग्ने कस्तो नालायक मान्छे हो आफैँलाई पालेको कुकुरले आफैलाई टोक्छ भनेको यही हो
@gaganramdam93959 сағат бұрын
अनि यो युटुबे भाइ लाई के भाको कति मान्छे रोड मा भिख मागी बसेका छन तिन्लाई मैना को ५००० को हिसाब कस्ले दिने सोदिदीनु न प्लिज। धर्म गर्ने ता जमाना नै छैन उफ्फ😢😢😢
@chakrapanikhanal451Күн бұрын
यो त अलि भएन कि बुझेर आफै दिनु हुन्थियो होला तर यत्रो बर्ष पालेको मान्छे संग आज सम्पति माग्दैछन यो सब अरुले उचालेर पाईन्छ माग भनेेर उचाले जस्तो भयो यो त अलि भएन
@SharadaRoka-q8h3 күн бұрын
लाज सरम लागनु पर्ने होनि यिनी गाउले हरुलाइ पनि ।
@reshamdarlami-e6s2 күн бұрын
आमाले जे भन्नू भयो थिक भन्नू भयो छोरा बराबरको सम्पति खोजे पछि छोराले आमालाई गर्ने धर्म गर्नु पर्छ
@jayaramagrofram1014Күн бұрын
आफ्नो कुरा राख्न पाइन्छ । दिनेले नदिन चाहेपछि जबरजस्ती माग्नु उचित होइन होला ।
@SirjanaBaudelКүн бұрын
Bichara aama😢😢😢
@rhaymenuka22012 күн бұрын
ए भाइ तिमी यस्ता कुरा न गर स्यानो देखि पालेको आमा लाई के मागेको छोराले दिनु पर्नेमा अचम
@pramishakc9686Күн бұрын
सहि
@ShovaShrestha-pw8ne3 күн бұрын
कुकुरलाई घ्यु नपचेको भनेको यहि हो गरको खोजछ्स तलाइ पालेको खोइत😊
@GangaSingh-k2q3 күн бұрын
हे भगवान अब झगडा गरेर हुन्छ माहभारत को करन बन्नु पर्छ कर्म दिने आमाको माया हुनू पर्छ भाइ
@Maya408-v2t56 минут бұрын
यो मान्छेले के माग्दछ सर हामी लागेको छ कि छैन होला त्यत्रो हात खुट्टा हुँदा पनि बुढाबुढी आमालाई मलाई दिन्छ कि नाई भन्दै मिडियामा बोल्न सरम लाग्दैन
@namunarai-kl8edКүн бұрын
यो घर को परिवर ठिक छोइन रछ त्यो आईमाई हरु के सिकाउछ छ्या
@radhashrestha3813 күн бұрын
हात खुटा नच्लने भय पाल्नु हुदैनथियो आमा कामको मायाले नै पाल्नु भयो कामको तलव या ज्याला त दिनु पर्छ पाप लाग्छ आमा
@ghantibagi2 күн бұрын
तेस्लाई घरवाट लिएर गएको होर दिनलाई खतेलाई पालेको फाइदा
@HaritamangPakhrin2 күн бұрын
देश बिदेश जानु पर्छ। दुई चार पैसा कमाइन्छ राम्रो नै हुन्छ खै मैले त कहिल्यै पनि कंसको कुरा गरेनन् आफ्नो भाक्को अंस भन्दा २० सौ गुना अन्य आर्जन गरे। सायद मैले अंस को आस गरेर घरमै बसेको भए जिबन भर म गाउँमा धुलो मैलो मैं हुन्थ्यो होला
@LaxmiRana-p9d2 күн бұрын
धन्न पाले भन्न छैन अझै सम्पत्ति माग्न लाज लाग्दैन आमाको सम्पत्ति खाएपछि आमापनि पाल्नु पर्छ
@sundarkhatri48022 күн бұрын
हे भगवन मैलेत केही पनीबोल्न सकिन यो बाबुलाई पाल्ने परिवार पनि दुखी रहेछन् दुःख नदिनु त्यो आमालाई
@shiddantkarnik3989Күн бұрын
सम्पती खोज्ने होइन वहाहरुले दीनुभो भने लीने नी, आमाले लगेर नपालेको भए खाते हुनु पर्थो ,, आमाले गरेको कर्तव्य लाइ सम्मान गर्नु पर्छ,,
@aashikakc96513 күн бұрын
अरु सम्पती त कुन्नी आफ्नो अलिकती भयको कति छ तेति लियर आयर अब आफ्नो गरि खाउ भाइ आमा ले पालिताली यतिको बनाइदिनु भो भन्न त नहुनी हो मेरो बुडो को पनि यस्तै हो
@kalpanaRai-n9t3 күн бұрын
छेतिपुर्ती दिनु पर्छ हुर्कायर मात्रै हुदोइना अब 30 बर्स को बनोस दिनु पर्छ प्रकाश तामाङ लाइत न्याय मिलो यो भाइलेनी न्यायदिनु परो
@tulasaadhikari513617 сағат бұрын
आमको। कुराठिक। छआमालाई। पाल्नुपर्छ।
@prasamshagurung5342 күн бұрын
पाल्ने अामाकाे कुरा सहि हाे काम त गर्नु पराेनि छाेरा छाेरि ले त काम गर्नु पर्छ घरमा 😢बाटाेमा बिजाेग अस्थामा भेटेर लगेर गाँस ,बास र कपास दियर पाल्ने लाई त धन्यवाद दिनु पर्ने 😠
@rabinrana2262Күн бұрын
K ko paisa denu parni sayad tyo Tim tyo aama ly napalnu vko vya aja jibit huni tyna hola mula 😡😡😡😡😡
@SureshSharma-xr2wi13 сағат бұрын
Aamako kura akdam sahi ho
@arijal1521Күн бұрын
तपाईं कति अचम्मको छोराहु्नुस्! तपाईंले आमा-लाइ पैसा दिनु पर्ने हो, तर तपाईं आफैं उहाँबाट पैसा माग्दै हुनुहुन्छ, जसको उमेर लगभग १०० वर्ष नजिकको छ। मैले सुनेको थिएँ कि कुपुत्रले आफ्नै पिढीलाई नराम्रो पार्दछ, र आज मैले आँखाले देखेपछि यो कुरा सत्य प्रमाणित भएको छ। AAMA KO CHORA HO RAIXA KHUB🤡🤡
@NarmayaBhujel-z9b3 күн бұрын
कस्तो पापि रहेछ है आदि उमेर गुमाई देको पापिनी राम्रो मनको बाउ आमा खोजेर जिम्मा दिइहाल्ने थिए समिर भाई जसरी भएपनि यो बाबु को सेलरि दिलाई दिनु होला है भाई कुरा सुन्दा त एकदमै केहि दिदै न जस्तो देखिन्छ कसरी हुन्छ तलब दिलाई दिनु होला समिर भाई
@binodlimbu9180Күн бұрын
पालेको चरिले माउलाइ थुङ्ग छ भनेको येहि हो माङ्ग ने पनि तरिका पनि पुगेको भये पाउथेउ होला अलिक बोल्न्रे को सैलि पुगेन
@BijaySubedi-g8yКүн бұрын
अङ्ग्स माङ्दा दिन्छु मेरा छोरा छोरि सरह मैलेनि मेरा सन्तान्को मलाइ गर्ने माया तबाट्नि पाउनु पर्छ भनु ति पालन कर्ता आमाको कुरा सैइ लागो
@manojthapa646221 сағат бұрын
त्यो पाल्नी आमाले केही आफ्नो खुशिले दिय दिन्छन नदिय कर छैन हरायको बच्चा पालिदिने पनि धर्म हो तर अलिकती शिक्षा दियको भय अझै धर्म हुन्थ्यो। यसरी अर्काको घरको सम्पत्तिमा लोभ गर्नु राम्रो होइन
@KalpanaRaskoti-m8dКүн бұрын
पत्रकार लाज मान तिमिले नि
@DhanmayaOli-c7lКүн бұрын
आमाले पालेकाेचैकेदिनेहाेनि हजुरहरूले
@RosuGahaКүн бұрын
भयो भाई तिमि लाई यति दुखगरेर पाल्नुन भको रहिछ आमा ले केहि नखोज्नु
@कसैलाईनभन्नुल2 күн бұрын
के भनेको यो घास ले 😢😢
@SurensampangRai-tr1miКүн бұрын
कस्तो कस्तो नमुना हुन्छन हो,,धर्तिमा😮😮😮
@Mongolian4498 сағат бұрын
सानोमा कति दुख बिमार भयो कसरी पल्यो हुर्कायो होला यत्रो भयो अहिले ओउकात देखायो
@reshmahamal38622 күн бұрын
आमा 🙏🙏🙏🙏 अन्यामा परिरहनु भाकोछ है
@rebikamalla2364Күн бұрын
अब बाटोमा कोहिपनि भोकै मरेपनी नहेर्नु कसैले
@Indiralawati-p2pКүн бұрын
Aamako kura sahi ho
@kalpanapoudel39483 күн бұрын
पढाएको भए कुरा अर्कै थियो नपढाएर काम खाएर आधाजिबन सकिएपछि केहि देऊ भन्दा एस्तो जबाफ लगाऊनु चै मानविय बेबहार हैन मर्ने बेलामा पापनगर आम्मै पापले सासजान गार्हो पर्छ है समयमै बुझ्नु होस
@LaxmiPun-n3fКүн бұрын
गाउको मान्छे नि कस्तो हो सानो मा हराको बच्चालाई लाई पालेर राख्नु भयो अहिले अन्स चाहियो रे कस्तो अबुज समाज हो
@LaxmiSunar-b2zКүн бұрын
लाज नभको बिचरा आमाले कति दुखले पालेर आज आयेर येस्तो बोल्नि छि लाज छौइन
@PeshalNepalMuku2 күн бұрын
यो केटाको सोच? छि छि छि । यसलाई पाल्नु नै पाप गर्नु भएछ आमाले। आमाले अंश दिन्छु भन्नु भएको छ, र यसले पनी आमालाई हेर्नु पर्छ आमा सरह।
@bikashchhetry427712 сағат бұрын
Pale ko aama ko kura ekdam rsmro ho
@gaganramdam93959 сағат бұрын
हो हो यो फुट फाट मा कुकुर सङ्ग सुतेको बेला बिचारा आमाले आफ्नो तेत्रो छोरा छोरी माथी पनि पाल्ने खान लाउन दिएर छोरा जस्तै बनाएर राखेको रैछ अहिले आएर मैना को ५००० ले दिनु पर्छ भन्न थोरै पनि लाज लाग्दैन त्यो रातो लगाउने बैनी लाई
@SdfghjjjfrryjhvcxertyyujkКүн бұрын
parkash tamang ko हरयको बर्स चुम भ्यालि मा चौरि चरायर जिन्दगि बन्यो। आहिले राम्रो भयो। अब यो भाइ को के हुने हो
@Shiki07711 сағат бұрын
लाज लागेन माग्न यत्रो लाठे बजाईदेकाे के दिन्छस तहिले
@renukakarki245Күн бұрын
palne aamalai dhanyabad diye hunxa palne aama mahan हुन