नयाँ जीवन पाए संगै, नेपाली पर्यटन संगै विश्वको सबैभन्दा अग्लो, सगरमाथाको हिमाल आरोही पहिलो महिला पत्रकार #कल्पना_महर्जन नानीलाई शाहसी चेली प्रति नमन गर्दै हार्दिक बधाई तथा अनेकन शुभकामना ।
@kepee201124 күн бұрын
कल्पनाको साहस,लगन र सफलता प्रति सह्राहना ब्यक्त नगरिरहन सक्दिन।कल्पनाको प्रस्तुति राम्रो लाग्यो।