शाहसी चेली #कल्पना_महर्जन नानीको विषयमा प्रत्येक सब्दहरुले भाबुक संगै, उत्साहित बनायो । "जहाँ ईच्छा त्यहाँ उपाय" पहिलो नेपाली महिला पत्रकार आदरणीय व्याक्तित्व प्रति अनेकौं कोटी सलाम । वास्तविक खोज पत्रकार तपाईंलाई धेरै धेरै बधाई छ ।
@MstRaju152528 күн бұрын
कल्पना जी तपाइको साहस र दृढताको मैले कदर गरेँ । सगरमाथा चढ्न सफल हुनुभयो बधाई छ। अव स्वर्ग सम्म पुग्न सफल हुनुभयो भने बल्ल तपाईं वास्तविक सफल महिला बन्नुहुन्छ। यसको लागी पनि अब च्यालेन्ज गर्नुहोस्।😊😊😊
@shivarimal801128 күн бұрын
बधाइ छ नेपाल कि महान चेली कलपना लाई 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rsdulal5295Ай бұрын
पारस सरकार लाइ कुनैं दिन यो कार्यक्रम मा बोलाउन सकिन्छ की ?
@KrishnaKhadka-p6q3 күн бұрын
बहादुर चेलिलाइ उच्च सम्मान 🇳🇵🙏🇳🇵🙏
@pawanbasnet4849Ай бұрын
पारस जस्तो सच्चा देश भक्त नेपाली सायदै छन नेपालमा...
@AtalGurung-ef9zp27 күн бұрын
Kalpana sister mahan hunu hunxa salute xa sir lai pani🙏🙏🇳🇵🇳🇵
@Buddhabirredco17 күн бұрын
Interesting bartalap ❤❤❤❤ it
@amritshrestha715420 күн бұрын
Pool ko akhna ma pool nai sansar. Salute 🙏
@GRK_ODEN.29 күн бұрын
Congratulations❤❤❤❤❤🇳🇵
@dayaramshrestha9032Ай бұрын
Congratulations climbing Mount Everest kalpana ji
@rashtrpremiАй бұрын
पारस सरकारलाई दानविकरण गर्ने अरु कोहि नभएर भारतिय मिसनरी एजेन्टहरु हो उहालाई अब मिडियामा बोल्न लगाउनै पर्छ आजसम्म चुप लागेकै कारण राजसंस्थालाई बदनाम गर्न मिडियाका माफियाहरु सफल भएका छन अब देशभक्त पत्रकारहरु जाग्नैपर्छ
@rajbahadaurdhami1834Ай бұрын
Great saluute xhh 🙏
@Yubraj-SharmaАй бұрын
आफ्नो उद्धेश्यप्रति कसरी लाग्ने भन्ने खुलस्त वार्तालाप ।
@ManiKumar-ht1cfАй бұрын
तपाईँहरूले नेपालीनागरिकलाई नेपालीभनी चिनाउन त तपाईँहरूको अधिकार मात्र नभएर राष्ट्र भक्ति हो - जो प्रशंसनीय छ जसरी हामी भारतीय गोर्खाराष्ट्रियताको आधारमा भारतीय पहिचान छ। नेपालमा “नेपाली भोजपूरी “ “छन “नेपालीमारवाढी “छन “नेपाली पंजाबी “र नेपाली बंगाली “पनि छन र उनीहरू जत्तिको नेपालीनागरिक हुनमा सूरक्षित छन त्यतिकै उनीहरूको जातिसत्ता ( मारवाढीन्मम बगालीनाम पंजाबी नामद्वारा सूरक्षित रहनमा सचेत छन।उनीहरूले आफ्नो जातिसत्तानाम को मर्यादा राख्न जानेका छन चाहे उनीहरू विश्वका कुनै पनि देशकोनागरिक भए पनि “ जातिनाम “भुल्दैनन् ।त्यसलाई महशूस गर्छन ,छन , तर नेपालका पर्बते पहाढे वा गोर्खा जो यी जातिनाम द्वारा युगौदेखि जातीय पहिचान पाईआएका छन यिनीहरू लाई नेपालीपहाडे वा ‘नेपाली पर्बते’’ नेपाली गोर्खा’परिचय ले न चिनाईएर केवल ‘ नेपाली ‘ भनेमा नेपाली नागरिका लागि त सही पनि होला तर उनीहरूको पनि जातीय पहिचान द्वारा सम्बोधित हुन सक्दा सुनमा सुगन्ध होला। हामीभारतीय गोर्खा पनि हाम्री बिरंगना चेलीको सफलतामा त्यतिकै गर्वित महशूस गर्छौ जतिको जातीयआधारमा तपाईँहरू गर्नु हुन्छ साथै तपाईँहरू नेपाली हुनाले नेपाली नागरिकको हैसियतले पनि बढी गर्बगर्ने थप अधिकार छ। म भारतीय नागरिक गोर्खाजाति भनी युगौदेखि चिनिएकाले हाम्री बीरंगना चेलीलाई जय गोर्खा जयगोर्खाभाषा जयगोर्खासंसकृति अभिबादन सह धेरै धेरै बधाई। उहाँलाई अरू संफलता मिलोस।