८ महिना पछि इन्द्रेणी आएका छत्र शाही र कृष्णा बजगाईको खतरनाक टक्कर ।। Chhatra_Krishna २७.०७.०७७ HD

  Рет қаралды 1,376,118

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaBajgain_ChhatraShahi #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 3 500
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@Shreejana_Bhandari
@Shreejana_Bhandari 3 жыл бұрын
धेरै दर्शकले छत्र जि तपाइलाई मन पराउनुहुन्छ लामो समय पछि इन्द्रेणीमा आउनुभयो अब यस्तो धोका नदिनुहोला इन्द्रेणी तथा हामि दर्शक लाई अब भने इन्द्रेणी अझै रमाइलो हुने भयो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is really doing incredible social service in Nepal and making lots of difference in many lives. Indreni team truly deserves huge respect , dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team. Go ahead. Keep it up.
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 жыл бұрын
सानी नानि रबिना काे डान्स अति राम्रो
@Dhanakc102
@Dhanakc102 3 жыл бұрын
Plz krishna Daju chhatra lai Na xodnu
@sarbadaneupane1956
@sarbadaneupane1956 3 жыл бұрын
यो प्रोग्राम टेलिभिजनमा कति बजे आउँछ भन्दिनु न
@madankarki4028
@madankarki4028 3 жыл бұрын
आज छत्र शाहीलाई देखेर म जस्तै खुसी र मख्ख हुने कोको हुनुहुन्छ🤗🤗🤗
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 жыл бұрын
🙋‍♂️
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
✋✋ ma saudi bat
@muktiacharya8997
@muktiacharya8997 3 жыл бұрын
Wow
@Dhanakc102
@Dhanakc102 3 жыл бұрын
Ma chhu
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 жыл бұрын
मख्ख पने म पनि हाे सै हाे सैहाे
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
कृष्णा बजगाई र छत्र साही मन पराउने जति यता हाजिर हौ है🙏🙏🙏🙏🙏
@Nepalipann
@Nepalipann 3 жыл бұрын
Sathi bannu hai
@dipenkhadka3445
@dipenkhadka3445 3 жыл бұрын
रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला kzbin.info/www/bejne/bqOqgqKjerurr9k
@ramharishrestha7836
@ramharishrestha7836 3 жыл бұрын
कृष्णा बजागाई र छत्र को अहिले सम्मैको कडा दोहोरी छ।कृष्णा बजगाईको प्रगती निकै हाइटमा पुगेको छ।निकै मार्मिक शब्दमा निकै रोचक मन छुने शब्द छ।धन्यवाद
@nepalgroupchanel5108
@nepalgroupchanel5108 3 жыл бұрын
मुन्द्रेको कमेडी क्लवमा लट्टे र इन्द्रेणीको दोहोरीमा छत्र नभएसम्म रमाइलो हुन्न। जेहोस् रमाइलो लाग्यो छत्र जीको उपस्थितिले।
@ganeshnyaupane584
@ganeshnyaupane584 3 жыл бұрын
Same comments na hererai gareko xu
@shivanrpali8575
@shivanrpali8575 3 жыл бұрын
Good ramro xa dohari
@debitsingh5241
@debitsingh5241 3 жыл бұрын
Wa chhatra dai ra kirisna didi hjr lai salam xa
@suryachhetri444
@suryachhetri444 3 жыл бұрын
रमेश सरको हुटिङ अनि ताली बजाएको मन पर्ने कोको हुनुहुन्छ 😁🙏🙏🤘🤙
@dipenkhadka3445
@dipenkhadka3445 3 жыл бұрын
रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला kzbin.info/www/bejne/bqOqgqKjerurr9k
@padamrokaya3311
@padamrokaya3311 3 жыл бұрын
म छु नि
@noname-df3ks
@noname-df3ks 3 жыл бұрын
मादलको ताल सङ मिल्ने ताली 😄😄😄😄
@bipinrai5763
@bipinrai5763 3 жыл бұрын
युवा को जोस जाँगर देखेर साह्रै मज्जा लाग्यो
@HappyLife-vp3gr
@HappyLife-vp3gr 3 жыл бұрын
केही दिन मा अब फेरि राजु परियार दादा सङ र छत्र sahi दादा सङ आइदै छ।आसा छ सम्पुर्ण ले साथ दिनुहुनेछ।अनि आउदै गरेको तिहार को पनि हार्दिक मङलमय शुभकामना🙏❤️🇳🇵🙏❤️🇳🇵
@kamalpariyar2750
@kamalpariyar2750 3 жыл бұрын
Kahile Aaune ho partichhiya ma baseko xu nanuko dohari sunna lai
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Has rabina kanxi ma parkhaima xu la
@bishalgt507
@bishalgt507 3 жыл бұрын
हवस नानु हामि प्रतिक्षा गर्नेछौ सधैं हाम्रो साथ तिमिमा रहनेछ अनि आउँदै गरेको दिपावली पर्वको तिमिलाई नि धेरै-धेरै शुभकामना ।💕😘
@yakubramtel7012
@yakubramtel7012 3 жыл бұрын
प्रतीक्षा मा छौ रबिना बहिनि
@KhadakKunwar-le8qc
@KhadakKunwar-le8qc 3 жыл бұрын
रबिना नानी को नाम पारी कुन चाहिँ नर पिचास ले id खोली किरिया खर्च मरु खर्च या दाग बत्ती दिने पैसा कमाउन खोज्दै छ तर रबिना नानी हौ भने माफ गर्दिनु र intervew दिने चेनल मा आफ्नो सिदा id हो भनी पब्लिक गर्दिनु नानु
@bibashthakuri6255
@bibashthakuri6255 3 жыл бұрын
कृण्णा बजगाईको दोहोरी मन पराउने दर्शक स्रोता जति यता हाजिर गरम है 🖐️
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
Malai ni sarai man parne gayika hun krishna dd😘😘
@jeevankhatri8425
@jeevankhatri8425 3 жыл бұрын
मान्छे गरिब परिबारमा जन्मेर मात्र हो नत्र छात्र भाइ निकै अगाडि बढ्ने दिमाग भयका हुन
@gautamg8324
@gautamg8324 3 жыл бұрын
Garib vanya ke ho
@kapiltimalsinaraja9041
@kapiltimalsinaraja9041 3 жыл бұрын
Ydtai ho
@lekbeshionlinetv2102
@lekbeshionlinetv2102 3 жыл бұрын
गरिविले रोक्न सक्तैन प्रगति लाइ
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
🙏🙏🙏🙏
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
धनी परिवारमा जन्मेको भए,दोहोरि पनि गाउदैनथ्यो होलानि???
@tejupunmagar4407
@tejupunmagar4407 3 жыл бұрын
लौ अब छत्र आउनु भयछ अब बल्ल इन्द्रेणी को सात रङ्ग पूरा भयो 💐💐💐💐 अब टीका र छ्त्रको दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ म जस्तै 🖐️🖐️🖐️🖐️
@bishnubhusal6845
@bishnubhusal6845 3 жыл бұрын
Ma xu
@baburamthapa9132
@baburamthapa9132 3 жыл бұрын
Goood.....
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
@@bishnubhusal6845 म छु अब पवल राई पनि छिटै इन्द्रेणी मा आउनु पर्यो
@tikarai2764
@tikarai2764 3 жыл бұрын
pahila 2 ta sui ab chahi3ta suiko dohori haita
@amarsing7186
@amarsing7186 3 жыл бұрын
म पनि छु तेर्सो सुइ को पालो
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
छत्र साही आउनु भाछरे भन्ने सुनेर दौडेर आको मत हजुर हरु पनि आउनुस हैत
@jagatgautam4912
@jagatgautam4912 3 жыл бұрын
🙋‍♂️म पनि हो
@user-ej7vt5zw9l
@user-ej7vt5zw9l 3 жыл бұрын
पाछी पछि मनि आङ्को क्याउ दाइ 😀😀😀
@bibhswfrrs8093
@bibhswfrrs8093 3 жыл бұрын
Sem ho
@dipenkhadka3445
@dipenkhadka3445 3 жыл бұрын
रबिन लामिछानेको तारा सङ्गै जुन लाईभ दोहोरी गीत हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला kzbin.info/www/bejne/bqOqgqKjerurr9k
@ratanbayakkshetry4882
@ratanbayakkshetry4882 3 жыл бұрын
Same ho
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
कृष्ण बजगाई वहिनी झन कम छैनन् लोक दोहोरी विधामा । गजबको प्रस्तुति।
@madankhanal6865
@madankhanal6865 2 жыл бұрын
8
@harichandrashrestha5108
@harichandrashrestha5108 3 жыл бұрын
कृष्ण दाइ ,नमस्कार ! क्यामेरा संचालक साथीहरूको परिचय दिदा ,एउटा क्यामेराम्यानले अर्कोलाई फोकस गर्ने र अर्को क्यामेराम्यानले एउटालाई फोकस गरेर देखाउन पाए राम्रो हुन्थ्यो ।
@rajugurung1524
@rajugurung1524 3 жыл бұрын
ho yakdam sahi ho
@saritagurung2483
@saritagurung2483 3 жыл бұрын
Mis you chatra Dada 💜💜💜💜
@vkrishnakrisha9231
@vkrishnakrisha9231 3 жыл бұрын
Sahi kura hjr yo kura mero man ma pani lageko thyo🙏🙏
@TikaSanu
@TikaSanu 3 жыл бұрын
नमस्कार सम्पुर्ण लाई । धेरै मीठो सम्झना छ हजुर हरु प्रती।
@tejutamu1757
@tejutamu1757 3 жыл бұрын
अब फेरि टीका सानू र छत्र साहि को गित सुन्ने धोको छ
@lokkarki3321
@lokkarki3321 3 жыл бұрын
छि छि छि
@padambahadur8349
@padambahadur8349 3 жыл бұрын
कहिले सुन्नेहोला टीका सानू बहिनि र छत्र साहिको दोहोरी
@gopaloli1452
@gopaloli1452 3 жыл бұрын
Tika sanu chhatra sahi indreni ka हिरा हुन
@lokkarki3321
@lokkarki3321 3 жыл бұрын
@@gopaloli1452 छि छि छि
@sapanatiwari8879
@sapanatiwari8879 3 жыл бұрын
छत्र शाहिको माग धेरै थियो बल्ल आज देख्न पाईयो
@harkdhami8316
@harkdhami8316 3 жыл бұрын
Pakai ho
@Nepalipann
@Nepalipann 3 жыл бұрын
Sathi bannu hai
@Kiranvlog19
@Kiranvlog19 3 жыл бұрын
Yes
@rameshrawal1314
@rameshrawal1314 3 жыл бұрын
Ho
@kumarsanu5909
@kumarsanu5909 3 жыл бұрын
Man parne jodi
@rajanbk6224
@rajanbk6224 3 жыл бұрын
आहा क्या दामी दोहोरी दुबै जनाको उत्तिकै बेजोड प्रस्तुति।सब्द सम्योजन झनै मिठास जति सुने नि धित नमर्ने।सबैको जय होस यो दोहोरी ट्रेन्दिङ्ममा जानू पर्छ ।
@lilamberthapa1241
@lilamberthapa1241 3 жыл бұрын
बल्ल छत्र भाइ आउनु भएछ।आउँदा बित्तिकै रमाईलो माहोल बनी सक्यो नि त।सार्है मजा आयो ।जय इन्द्रेणी 👍️👍️👍️💗💗💗💖💖💛💛
@atozpost3390
@atozpost3390 3 жыл бұрын
छत्र साही इन्द्रेणी फर्किनु भएको मा हार्दिक स्वागत गर्दछौ Miss you bro
@nirajanpyakurel1240
@nirajanpyakurel1240 3 жыл бұрын
छत्र साहिको दोहोरी को प्रतीक्षा मा रहनु भएका जति यता🙏🙏🙏
@nishahamal8224
@nishahamal8224 3 жыл бұрын
Me
@rabindrarana8972
@rabindrarana8972 3 жыл бұрын
छात्रा सही र कृष्ण नानुको बिहे भको देख्न पाउन।
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
आहा छत्र शाही जि आज इन्द्रेणी मा धेरै खुशी लागेको छ साथमा रारा जाने मुल बाटोमा बोलको गीत गाउदा झनै मन प्रफुल्ल भएको छ । कृष्ण बजगाइ जि पनि दोहोरी मा त खप्पिस भैसक्नु भएछ नि । दोहोरी निक्कै रमाइलो लाग्यो । अब छत्र शाही जि र टीका जि को दोहोरी मा तेस्रो सुइ कसले कसलाई लगाउने हुन हेर्न आतुर छौ ।
@jeetendrabam7406
@jeetendrabam7406 3 жыл бұрын
छत्र व्रो लाई पुन ईन्द्रेणी देख्दा साह्रै खुसि लाग्यो जय हो सवै नेपाली को ईन्द्रेणी टिम को
@rahulpawar8470
@rahulpawar8470 3 жыл бұрын
छत्र लाई धेरै पछि देख्न पाएको मा धेरै खुसी छु।दोहोरि पनि बबाल नै बरै❣❣👌👌👌👌👌👌💋
@shivlalacharya7797
@shivlalacharya7797 3 жыл бұрын
छत्र साही आयर दोहरी सुन्ना पाय हजूर खुशि छु
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
सुप्पर दोहोरी सबै इन्द्रेणी टिम लाई धन्यबाद छ विशेष कृष्ण बैनी र छत्र भाइ लाई ।
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
बल्ल देख्नु पाइयो छत्र शाही इन्द्रेणी मा खुशी लाग्यो र लभ यू कृष्णा बहिनि
@lalitrajxattribudha9220
@lalitrajxattribudha9220 3 жыл бұрын
ईन्देणीमा छत्र शाही भयो भने मजा बेग्लै हुन्छ दर्शकहरू लाई ❤️❤️❤️
@Nepalipann
@Nepalipann 3 жыл бұрын
Sathi bannu hai
@kailashmagar911
@kailashmagar911 3 жыл бұрын
यो छत्रेको कति धेरै माया लागेको थियो बल्ल देख्न पाए Always miss you bro 🙏
@sandeshgurung5487
@sandeshgurung5487 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम मा 8 महिन पछि डल्ले छात्र शही को उपस्थिति ले सबै दर्शक हरु को मन मा खुशी उमंग छएको छ।
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
कृष्णा बझगाइ बहिनिको प्रगतिको कारण इन्द्रेणीमा अनब्रत सेवा,संघर्ष अनि लगावको नतिजा हो अनुशासित गायिका बझगाइलाइ सफलताको शुभकामना ।
@Sagargautam645
@Sagargautam645 3 жыл бұрын
छत्र आयर इन्द्रेणीमा अब धेरै रमाइलो हुने भयो🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikashneupane2017
@bikashneupane2017 3 жыл бұрын
kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄@
@naraynkajii8170
@naraynkajii8170 3 жыл бұрын
अब इन्देर्नी मा मुना थापा जि रामजी खाण पनि देख्न पाउछौ भन्ने आसा छ है कृष्ण सर
@bishwakarmabimal9711
@bishwakarmabimal9711 3 жыл бұрын
छत्र साही भयपछि इन्द्रेणी हेर्नुको बेग्लै मज्जा आज इन्द्रेणी निकै हासेको छ
@ramsoni2754
@ramsoni2754 3 жыл бұрын
All miss
@shivaacharya1386
@shivaacharya1386 3 жыл бұрын
छत्र आयर हो कि कृष्ण दाइ आज खुशी देखिनु भयको छ
@rajkumarighale512
@rajkumarighale512 3 жыл бұрын
जस्ले जे भने पनि इन्द्रेणी मा छ्त्र भाइ हुनु र नहुनुमा धेरै फराक पर्दो रहेछ आज इन्द्रेनी नै उज्यालो भएको छ खुसी लाग्यो धन्न्यबाद अल
@tilashrestha895
@tilashrestha895 3 жыл бұрын
छ्त्र साही भए पछि हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।👍️
@amritraj8797
@amritraj8797 3 жыл бұрын
छत्र साही आउनुभकोमा खुसि हुनि को को हुनुहुन्छ हाजिर हुम है साथी भाइ आमा बुबा दिदिबैनीहरु
@durgathakuridbbt2040
@durgathakuridbbt2040 3 жыл бұрын
मन माया दिदी बोलेको आज सुन्न पाइयो कति मिठो बोल्नु भाको दिदी हजुर
@arjunyonjan158
@arjunyonjan158 3 жыл бұрын
इन्द्रेणीको सबै कार्यक्रम उत्कृष्ट रहेका छन । यस पटकको दोहोरी पनि उत्कृष्ट र रोमान्चक लाग्यो ।
@govindakarki4998
@govindakarki4998 3 жыл бұрын
इन्द्रेनिमा छत्र नहुदा को दोहोरि कति खल्लो।तर आज छत्रको आगमन ले र आफ्नै गीतले इन्द्रेनि नै हासेको छ।
@maheshsubedi4269
@maheshsubedi4269 3 жыл бұрын
Yes
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
धेरै महिना को अन्तराल पछि छत्र साही को दोहोरी सुन्न पाइयो को को हुनुहुन्छ छत्र को फ्यान
@bairagisahila7326
@bairagisahila7326 3 жыл бұрын
अति रमाईलो प्रस्तुती लोक दोहोरी खुप मन मुटु छुने कृष्ण बजगाई र क्षत्र शाही लाई बधाई शुभकामना
@utsavkhadka5678
@utsavkhadka5678 3 жыл бұрын
८ महिनाको अन्तरालमा कृष्णा अनि छत्र को निकै मीठो अनि बबाल दोहोरी सुनियो बधाई छ दुबैलाई
@rajkumarkhadka6193
@rajkumarkhadka6193 3 жыл бұрын
कृष्णा बजगाइले के औसधि खाएर आउनु भको रैछ ।आज त कडा गाउनु भयो दोहोरी गित छ्त्र शाही झन् कम हुने कुरै भएन।आगो छ आगो✊✊✊✊✊
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
😁😁😁
@nityanandagautam2674
@nityanandagautam2674 3 жыл бұрын
😃
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 3 жыл бұрын
धेरै खुसी लागे छत्रा दाइ आउनु भएछ धेरै miss गरेको थिए मैलेतहजुर हरु कोको ले गर्नु भो एत हाजिर हुनु है।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
क्या शब्द छन गोलि हाने जस्तै यस्ता दोहोरी लाई हो भाइरल हुन पर्ने।जय इन्द्रेणी 🙏🙏🙏
@subbathapamagar5973
@subbathapamagar5973 3 жыл бұрын
खुसी लाग्यो कृष्णको गित मिठो र राम्रो छ बधाई नि छ र शुभकामना बहिनी लाई कृष्ण सर ले कृष्ण बहिनी लाई चान्स दिनु भएको मा नि धन्यवाद
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
🙏🙏🙏😍😍
@ganeshchamlagai596
@ganeshchamlagai596 3 жыл бұрын
यति सम्मको खतरा दाेहाेरी अाज सम्म सुन्न पाईएकाे थिएन । धन्यवाद कृष्ण बजगाई र छत्र शाहीलाई 🙏
@kalpanakc339
@kalpanakc339 3 жыл бұрын
अति सुन्दर अाजको गायन छत्र अायपछी रोनक नै अलगभयो यो टिमको लल बधाई छ✌️
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
ए राम बल्ल तल्ल देख्न पाइयो छत्र शाही। बल्ल इन्द्रेणी पुर्ण भयो।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
अब छिटै पवाल राई पनि इन्द्रेणी मा आउनु पर्यो
@shekharkunwar4101
@shekharkunwar4101 3 жыл бұрын
छत्र भाइ भुलेको रहिनछौ नि गाउन बधाइ छ खुशी लाग्यो कृष्ण बैनी त आज के हो उ होहो!!खतरै गाउनु भो धेरै धेरै बधाई
@reshambastakoti993
@reshambastakoti993 3 жыл бұрын
रमेश र छत्र भए पछि झन जम्याे इन्रेणी,धन्यवाद कृष्ण दाइ,धन्यवाद ईन्रेणी
@lilarajdhungana5439
@lilarajdhungana5439 3 жыл бұрын
इन्द्रेणी को हिरो छत्र शाही लाई धेरै दिन पछी देख्न पाइयो,खुशी लाग्यो। सम्पुर्ण लाई शुभ दीपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
@bimalmagar804
@bimalmagar804 3 жыл бұрын
धेरै पछि ईन्द्रणी मा छत्र शाही भाई धेरै खुसिलागेकाे छ
@karanpegnimagar
@karanpegnimagar 3 жыл бұрын
मार्यो है मार्यो हे..हे... रमेश जी को हुटिङ्ग साह्रै रङ्ग लाग्यो। 8 महिना पछि छत्र शाहिलाई देख्न पाउँदा खुसी लाग्यो। कृष्ण दाजु लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई सम्झना नमन्🙏
@ramjigautam5813
@ramjigautam5813 3 жыл бұрын
कृण र साहि काे राम्राे सवाल जबाफ
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
वाव दोहोरी भनेको ता यस्तो पो हुनुपर्छ अति उत्कृष्ट दुबै जना कलाकार लाइ धन्नेवाद छ
@rajustha4300
@rajustha4300 3 жыл бұрын
कृष्ण बजगाइ दिदी र छत्रले दोहोरी गाउदा रमेश जि को हुटिङ वाउ यो हो नि त दोहोरी को मजा 🇳🇵🇳🇵
@bikashneupane7818
@bikashneupane7818 3 жыл бұрын
kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏❤️🙏
@gsrizal6662
@gsrizal6662 3 жыл бұрын
छत्र साही भाईको आगमनले अब नयाँ रौनक छाउँने भयो। बबाल दोहोरी। कृष्ण बजगाई पनि कहाँ कम छिन र?
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
बहु प्रतिभाकी धनी कृष्णा बजंगाईको उत्तरोत्तर प्रगतिको शुभ कामना!
@baburamsapkota6089
@baburamsapkota6089 3 жыл бұрын
आजको दोहोरी नि झकास लाग्यो ! ! ! कृष्ण बजगाई को गित अति राम्रो लाग्छ ।त्यसैले मन पर्यो । जय इन्द्रेनी जय कृष्ण कडेल दाजु।
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
होनि
@dilipkhatri6865
@dilipkhatri6865 3 жыл бұрын
छत्र शाही आए छन धेरै खुशी लाग्यो
@sabrinpaudel5174
@sabrinpaudel5174 3 жыл бұрын
हरेक प्रतिभामा अब्बल छत्रशाही सधै इन्देणिमा रहिरहनुपर्छ। इन्द्रेणिको दियो हुन।।।
@lalitalalita7697
@lalitalalita7697 3 жыл бұрын
Sahi ho
@veshlopchan6063
@veshlopchan6063 3 жыл бұрын
कृष्ण दाजै नमस्कार अाज भनी मनकाे धाेकाे पूरा भयो छत्र भाइ देखन पायाे याे नै खुसी छु म
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
आहा छत्र शाही धेरै समयपछि इन्द्रेणीमा आउनुभयो खुशी लाग्यो कृष्ण बजगाई ❣️☺️
@user-pk5ok6mt4u
@user-pk5ok6mt4u 3 жыл бұрын
subscribe tw kathi pugyaxa dd hjr ko tw tapaiko comment hererako hunxau
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
@@user-pk5ok6mt4u Horw vai ☺️ Vai pani join hunu la meroma😘 धेरै शुभकामना HappY तिहार है 🥀
@user-pk5ok6mt4u
@user-pk5ok6mt4u 3 жыл бұрын
@@sanjaylama6468 ok dd same to you
@amrittamang5712
@amrittamang5712 3 жыл бұрын
आहा आज बल्ल कृष्ण बजाइको दोहोरी सुन्न पाइयो दामी छ बहिनी दामी प्रगतिको शुभकामना
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
कृष्ण बहिनी र छत्र भाइ पनि सब्दका त खानी नै हुन 👍️👍️असाध्यै रमाइलो लाग्यो धेरै पटक हेरिन्छ र सुनिन्छ अब धेरै पछि आछ दोहोरी !जय इन्द्रेणी 🌷🌷
@sangamkarki1199
@sangamkarki1199 3 жыл бұрын
छ्त्रको धेरै पछि सारै मिठो गित सुन्न पाईयो अब धेरै हराउनु चै भएन
@rajendrakafle7803
@rajendrakafle7803 3 жыл бұрын
छत्र भाइकोआफनै बाद्य्यता हुन सक्छ ८ महिना बिदामा बस्नु,तेसैले सकारात्मक रूपमा लिन कृष्ण दाइलाइ अनुरोध छ।क्या गजब लाग्यो आज को दोहोरि।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
भन्नुपर्यो नि त।
@ushagiri4804
@ushagiri4804 3 жыл бұрын
AA
@babumagar4892
@babumagar4892 3 жыл бұрын
कमेडियन दोहोरी गायक छत्र शाहिको र सुरिलो सुमधुर स्वरकी धनी अनुशासित गायिका कृष्णा बजगाईको फ्यान हाजिर हुनुस है🙏🇳🇵🙏
@dadiram7563
@dadiram7563 3 жыл бұрын
ईन्द्रेणी का टिका सानु मनमाया वाइबा कृष्ण बजगाईं खिमा रोका छत्र साहि रमेश पर्साई उहाँहरू लाई नियमित हेर्न चाहनुहुन्छ?
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
सम्भवत त कृष्णा बहिनिको स्वर खोलिएको यहि दोहोरि हुनु पर्छ।शब्द त सधैँ गजब कै हुन्छन्।
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 3 жыл бұрын
एकचोटि टीका बैनी र रमेश प्रसाईं जि लाई भिडाउनु पर्‍यो है!!
@nepalgangagiri
@nepalgangagiri 3 жыл бұрын
yes...pls
@bijayapaudel1400
@bijayapaudel1400 3 жыл бұрын
Yes plz
@gopalpoudel6040
@gopalpoudel6040 3 жыл бұрын
I agreed with you 💯 👌
@mohankshetri6614
@mohankshetri6614 3 жыл бұрын
Yes100%
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
धेरै दिन पछि छत्र शाही लाई देख्न पाऊदा सारै खुशी लायो छत्र शाही को फ्यान जति यता हाजिर हुनुहै हजुर ?
@Roshankumarsunuwar
@Roshankumarsunuwar 3 жыл бұрын
Ma ni ho xatra sir ko fan
@Roshankumarsunuwar
@Roshankumarsunuwar 3 жыл бұрын
Dherai din paxi xatra sai ra krishna sang dohori jameko x astai gari jodi pani jamos
@liladharpoudel5267
@liladharpoudel5267 3 жыл бұрын
नेपाल छ र पो देख्न पाछु यो सब! I love you indreni, love you Nepal!
@sammyl913
@sammyl913 3 жыл бұрын
छत्र र कृष्णको दोहोरीको रामायणको प्रसंग अति मन पर्यो अति राम्रो लाग्यो हेर्न नभुल्नु होला 👍🇬🇧
@bharatbahadur392
@bharatbahadur392 3 жыл бұрын
हेर्नू छत्र भाइ एउटा बाचा गर्नुस् अबदेखि हामीलाई यति लामो समय सम्म पर्खाउदैन भनेर। हुनत समय र परिस्थिति पनि त्यस्तै पर्यो होला तर ईन्द्रेणीमा तपाईं हुदाको रौनक नै अर्कै हुन्छ🙏🙏
@samithamoktan2994
@samithamoktan2994 3 жыл бұрын
😍😍
@homejabegu582
@homejabegu582 3 жыл бұрын
धेरै दिन प्रतीक्षा पछि अति मन परेने छात्र शाही र कृष्ण बजगाई बिचको दोहोरी सुन हेर्न पाईयो खुशी लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई सन्माम गर्न चाहन्छु
@laxmankunwar244
@laxmankunwar244 3 жыл бұрын
मनमाया दिदि संग कहिले हो अब छत्र जिको दोहरी हेर्न आतुर छु
@rambhandari4411
@rambhandari4411 3 жыл бұрын
यति मिठो लोक सुसेली मा डिसलाइक गर्ने कुन धतुरे होला ? शुभ दिपावली नेपाल लभर्स जर्मनी बाट 💐💐💐
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
नजानेर हो कि डिसलाइक गरेको
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
धेरैले मन पराउनु भएको छत्र भाई र कृष्णा बहिनी आज बबाल हुने भयो कति रमाइलो
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
अती नै रमाइलो हसिलो मित्र छत्र जि आउनु भयछ अब झन रमाइलो हुने भो इन्द्रेनी .
@bikashneupane2017
@bikashneupane2017 3 жыл бұрын
kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄
@dil547
@dil547 3 жыл бұрын
बल्ल मजा आयो छत्र शाही अनि कृष्ण बजगाइको दोहोरी आजभोली कृष्ण बजगाइ धेरै हाइटमा पुगेकोमा खुसि लाग्यो मिस यु अल
@chakrashahi504
@chakrashahi504 3 жыл бұрын
छत्रको दोहरि त टिका संग सुहाउ छ बढिजसो ।धेरै दिन पछि देखियो छत्र लाई धन्यवाद
@moonofnepal3459
@moonofnepal3459 3 жыл бұрын
सबै जनाको दोहोरीर आवाज मा उतीकै दम छ
@dilchandrashrestha300
@dilchandrashrestha300 3 жыл бұрын
Malai chai kalpan +ranesha ko get skadam mutu chne lagxa khoji khoji suna man lagxa hjr haruko judi vaguwan le pani naxutaus hjr harulai
@Prem_saud
@Prem_saud 3 жыл бұрын
इन्द्रेणी भुलेको मन फेरि पलाएको छ छत्र जी र मनमाया दिदीको कडा दोहोरी हेर्न पाए ज्यान मन खुशी हुनेथियो🇳🇵🇳🇵🇶🇦🇶🇦
@nirsen7734
@nirsen7734 3 жыл бұрын
लामो समय पछि दोहोरि मा छ्त्र शाहि र कृष्ण बज्गाइ को दम्दार पर्स्तुति सारै रमाइलो र सभय छ उत्तर उत्त्र पर्गति गर्दै जानु म कुवेत बात
@dbgmdbgm4358
@dbgmdbgm4358 3 жыл бұрын
लु धेरै पछि छत्र शाहि को आवाज सुन्न पाईयो खुसी लाग्यो अब सुरु गरियो हेर्न लाई
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
छत्र शाही Trending मै आउनुपर्छ आउँछ पनि पक्कै।
@rajumahara8118
@rajumahara8118 3 жыл бұрын
teka ani chatra saihi hero hun
@karanshahu789
@karanshahu789 3 жыл бұрын
छत्र शाही डेउडा तथा लोक गीतका माहिरलाई आज धेरै दिन पछि इन्द्रेणीमा देख्दा एकदमै आन्नद( रमाइलो)भयो ।बधाइ छ । सम्पूर्ण इन्द्रेणी टीमलाई ।
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 3 жыл бұрын
हैट लौ आयो छ्त्र दाजु 🙏🙏🙏 आएपछि यी दाजु छत्र पर्ने भए सब जना अलपत्र मिर्मिमुनी काली थुनेको सररर चैट चैट चैट 😆😆😆😆
@subaskc1057
@subaskc1057 3 жыл бұрын
केमेस्ट्री र कम्विनेशन मिले पछि दोहोरी यस्तो बन्दो रहेछ।छत्र शाही र कृष्णा बजगाईको यो अद्भूत प्रतिभा देखियो आज ईन्द्रेणीमा। सानी नानि रबिनाको सालिन नृत्य। जय ईन्द्रेणी। 🙏🙏
@vijaylama4707
@vijaylama4707 3 жыл бұрын
छ्त्र भए पछि त इन्द्रेणी नै बेग्लै रमाइलो हुन्छ नि👌👌👌
@bikashneupane2017
@bikashneupane2017 3 жыл бұрын
kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile Bullet GF Bhanne titlema euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙄
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 3 жыл бұрын
हो के
@bimalaq8770
@bimalaq8770 3 жыл бұрын
धेरै पछि छत्र शाहिकाेे ईन्द्रेणिमा आगमन भय छ धेरै राम्रो छ दाेहाेरि कृष्ण र छत्र शाहि काे
@sunitaparajuli9187
@sunitaparajuli9187 3 жыл бұрын
Happy to see chhatra shahi, chhatra shahi lai indreni ma miss garne hajir humm ta👍
@mayaacharya947
@mayaacharya947 3 жыл бұрын
रमेश जिलाई ठाउँ सासारेकाे अलिक कस्ताे लाग्याे😥
@yamgurung1004
@yamgurung1004 3 жыл бұрын
waw धेरै पछी छत्र भाइको खत्रा रमाइलो दोहोरी हेर्न पाइयो अब टीका सानु सङ सुइ भग3हेर्ना मन छ
@padamale3121
@padamale3121 3 жыл бұрын
छ्त्र सर दर्सन धेरै दिन पछि आउनु भयो खुसी लाग्यो
@anjanlamatamang4707
@anjanlamatamang4707 3 жыл бұрын
वाह अजा फेरि उहीँ पुरानो इन्द्रेणी जल्कियो छत्रा सहि को आगमानले अनि कृष्ण बजागै कति दामी गित गाउनु भको 🌹🌹🌹सबै इन्द्रेणी को चेलीबेटी एकै साथ देख्द कस्तो मन प्रसान्न हुन्छ टीका सानू छत्रा सहि एकै साथ देख्द सरै रमाइलो लाग्छ पुरानो याद आउँछ वाउ🌹🌹🌹
@mohanupadhaya9456
@mohanupadhaya9456 3 жыл бұрын
छत्र शाही ज्युलाई अपार स्नेह सहित आजको दोहरीमा रहेका राष्ट्रकै ढुकढुकी आशाका केन्द्र रमेश ज्यु एबम सबैका चहेता बन्दनिय गायक गायिका राष्ट्रभक्त संचालक कृष्ण कणेल ज्युमा वर्तमान विषम परिस्थितिलाई मध्यनजर गरि अवको दोहरी ईश्वरीयता, शाकाहारिता सहितको सबैलाई परिवर्तनका लागि सास्कृतिक क्रान्तिसंगै आध्यात्मिक क्रान्तिमा आधारित हुनेछ भन्नेमा अनुरोध गर्दै आशाबादी छौँ र जुन यहाँ भएका आदरणीयहरुले सुन्दर संयोजन गर्नुहुनेछ । जय ईन्द्रेणी ॐ शान्ति ।।
@narjunggurung553
@narjunggurung553 3 жыл бұрын
wow झकाश 🌹💐🌸🏵️🥀🌺🌻🌼🌷, रबिना नानु त गीत गाउने मात्रै होईन रैछ , नाच्न पनि खप्पिस रैछ ।
@krishregmi9198
@krishregmi9198 3 жыл бұрын
बजगाई बैनी को भलाद्मी दोहोरी, छत्र भाइ को हसिलो तरिका, ज्ञान को महा भन्डार रमेश जि को ताली । ( इन्द्रेणी को साचो सम्पती हुन )
@lilabasnet4630
@lilabasnet4630 3 жыл бұрын
अाज बिसेस हुने भो ईन्द्रेणि लामो समयपछि छत्र साहीको अागमन खुसिलागो छत्रलाई ईन्द्रेणिमा देख्दा ईन्द्रेणि नछोडनुहोला छत्र भाई
@bhimsinghsings8068
@bhimsinghsings8068 3 жыл бұрын
आहा अति खुसी लाग्यो छत्र भाइलाई ईन्द्रेणी मा धेरै दिन पछि देख्न पाइयो सम्पूर्ण ईन्द्रेणी टीम लाई मेरो कोटी कोटी नमस्कार छ शुभ दीपावली को शुभकामना
@gopalkarkidolakhanepal5835
@gopalkarkidolakhanepal5835 3 жыл бұрын
आयो आयो यो छ्त्र को गित ले पुरै देश खायो रमेस सर को ताली अनि हुतिङ कति राम्रो आहै हाल साउदी अरब को रियाद बात हेर्दै छु है म दोलखालि केटो इन्देर्नी को big fan हो म त हरेक दिन पर्तिछ्या मा हुन्छु
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 47 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 16 МЛН
He Used All The Sauce On 1 Slice Of Pizza🤪😂
0:12
BorisKateFamily
Рет қаралды 18 МЛН