८ वर्षदेखि छुटेको जोडि मिलाइदियो मिडियाले, Saptarangi Ojhelka Khabar, Resham Bohora

  Рет қаралды 779,133

Saptarangi Sansar

Saptarangi Sansar

Күн бұрын

दाइजो र छोरो खोज्ने हेम पुन परिवारसँगै आए मिडियामा Saptarangi Ojhelka Khabar Resham Bohora
Program : Saptarangi Ojhelka Khabar
Guest : Basanti Pun, Hem Pun
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Пікірлер: 1 900
@sitathapa9406
@sitathapa9406 5 жыл бұрын
12 बर्षा मा खोला फर्किन्छ भन्छन एउटा नारी कत्ती माहन 8 साल सम्म बुढाको साथ नहुदा पनि नानिहरु हेरचाह गरेर बस्नी नारी तपाई लाई सम्मान छ ।
@gobindashahi8023
@gobindashahi8023 5 жыл бұрын
हाे यस्ताे दिदी बहिनिलाई सलाम गरिन्छ
@visitnepal-yj4cp
@visitnepal-yj4cp 5 жыл бұрын
सबै एउटै हुदैनन् कोही हुदाहुदै को घर छाडेर बच्चा छाडेर जि हिड्ने हुन्छन् ।
@bishalgrg8958
@bishalgrg8958 5 жыл бұрын
Ramro
@gamerxorp3608
@gamerxorp3608 4 жыл бұрын
Yesari purus basxan t ? Bacha rugera
@kumarshrestha6036
@kumarshrestha6036 4 жыл бұрын
बाउाजसतोरछछरि
@SamsungJ-io6im
@SamsungJ-io6im 5 жыл бұрын
यो मिलन गराउने पत्रकार भाइको नै सबभन्दा ठुलो सहयोग हो धन्यवाद भाइ
@ritikadhakal3602
@ritikadhakal3602 5 жыл бұрын
Oh
@bishnumagar598
@bishnumagar598 4 жыл бұрын
Good ho yo kura
@indirachapagain1631
@indirachapagain1631 4 жыл бұрын
बाउ खतम रहेछ कति साहसि बैनि सलाम छ बैनि तिमिलाई
@rajansharma5377
@rajansharma5377 5 жыл бұрын
छोरा भन्ने भाग्यले पाउने हो छोरी भनेको सौभाग्य हो आदरणीय नेपाली दाजु भाइ तथा दिदी बहिनी हरू मा
@sal808
@sal808 4 жыл бұрын
👍🏻👍🏻👍🏻👍🏻🙏🏻🙏🏻👌👍
@hirojoli5591
@hirojoli5591 5 жыл бұрын
आफ्नो खुशी मा अरुलाइ रुवाउने महापापी।।यी नानिको रुवाइ सङ्गै मेरो पनि आँसु झर्यो।।
@chandrabc1984
@chandrabc1984 5 жыл бұрын
आँसु झार्यो यो मिलन को खुसिले!धन्यवाद पत्रकार ज्यु लाई!
@laxmipandey7916
@laxmipandey7916 5 жыл бұрын
mila ko ramro hunxa xori ni xora jasti hun ni
@maganisaniyapalpamaganisan730
@maganisaniyapalpamaganisan730 5 жыл бұрын
Chandra Bc xxx
@bimalabk9045
@bimalabk9045 5 жыл бұрын
धेरै खुशी लागेनि
@dawatamang5970
@dawatamang5970 5 жыл бұрын
Budi ko ali galti xa aru ta sabai thik xa
@sumanchand4670
@sumanchand4670 5 жыл бұрын
अब नयाँ जोडिको रूपमा अर्को आउने भिडियो हेर्न पाउ सर मिलन गराई देको मा हजुर लाई धेरै धेरै धन्यवाद छ
@kumarbabushrestha5137
@kumarbabushrestha5137 5 жыл бұрын
भाग्यमानीले मात्र छोरी पाउने गर्छ छोरा त अभागीले पाउछ । छोराछोरी भनेर छुट्याउनु त हिमत नभाको नामर्दले मात्र होला।
@raazgurung169
@raazgurung169 5 жыл бұрын
Good
@manishabhandari3251
@manishabhandari3251 5 жыл бұрын
good luck dizi
@NavinKumar-ov5uw
@NavinKumar-ov5uw 5 жыл бұрын
Ho na
@ghanendranepal1698
@ghanendranepal1698 4 жыл бұрын
goood bhai
@saraswatisubedisaraswatisu947
@saraswatisubedisaraswatisu947 4 жыл бұрын
@@raazgurung169 ..
@girmagar8491
@girmagar8491 5 жыл бұрын
सप्तरङ्गी संसारलाई धेरै धेरै बधाइ छ खुसीको खबर सुन्न पाइयो हेलो भाई बाल बच्चा परिवारलाई बिचल्ली पार्न भयननि ल सुख सँग राख्नु पाल्नु हेला नगर्नु। मलेसिया बात हेर्दै छु।
@bandangurung3686
@bandangurung3686 5 жыл бұрын
छाेरा चहि भाग्यले पाउने छ भने छाेरी चहि शौभाग्यले पाईने छ,,,
@anjalgurung140
@anjalgurung140 5 жыл бұрын
सहि भन्नु भयाे हजुरले
@rajivthapa8786
@rajivthapa8786 5 жыл бұрын
एकदमै सहि भन्नुभयो हजुरले.....छोरि घरकि laxmi हुन lबाबु आमाको सहारा हुन
@-.-7777
@-.-7777 5 жыл бұрын
Mullen
@krishnapudasaini892
@krishnapudasaini892 5 жыл бұрын
Tq resam dai
@premsintan6722
@premsintan6722 5 жыл бұрын
८ बर्सासाम्मा अफ्नोरा सिरिमोतिलाइ नहेर्ने मानछेलाइ गालिनागरे के सालाम ठोक्नु पर्यो अबा जेहोस राम्रोसाङगा पालानपोसान गरेको सुन्नुपाओस अनि सालाम गार्छु
@dibashkanxo2213
@dibashkanxo2213 5 жыл бұрын
यो बर्षऔं देखि छुतिएको जोदि मिलाउने महान ब्यक्ति हुनु हुन्छ सर ह्जुर
@smaranlimbu9868
@smaranlimbu9868 5 жыл бұрын
एकदम राम्रो कुरो हो बिचरा छोरी हरु को लागि भए पनि यति खुशी मिलेको छ 😀😀😀सधैब परिवार मिलेर बसुन शुभकामना ।अनि निस्ठुरी चै नबनुम है सर।साच्चिकै हामी पनि रुयो😂😂😂
@sosukexshoto5218
@sosukexshoto5218 5 жыл бұрын
धेरै धेरै धन्यवाद सप्तरंगी ओझेलका खबर मिडियालाई अब न छुटोस यो जोडि!!
@dipasanu863
@dipasanu863 4 жыл бұрын
धेरै धेरै धन्या वाद बसन्ति र हेम दाइ र दई नानि
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
नानी हरु कति माया लाग्दो गरेर रोएको 😥 मेरो पनि आँसु नै आयो।
@bahadurqa9719
@bahadurqa9719 5 жыл бұрын
Bujansil nari yastai hunchha Kohi katai vyatinchha, yatro age ma yati dimak lagauxin voli yo nani haru dharai agadi badni nari chori vaninra chininchha xopana
@dhanbahadur3364
@dhanbahadur3364 5 жыл бұрын
यो नानीहरु रुदा मेरो पनि आँसु आयो ?
@shivabahadurthami8537
@shivabahadurthami8537 5 жыл бұрын
मेरो पनि
@sandippahari7428
@sandippahari7428 5 жыл бұрын
xori ta laxmi ho ni v
@Duware
@Duware 5 жыл бұрын
अहिले सम्म कुनै भिडियो हेर्दा रोएको थिएन तर आफै आँसु आयो तर मलाई नारी रोएको देखेयो भने सारै दिल दुख्छ !!
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
ए दिदी तपाइको बुढा ले येदि अर्को बिहे गरेर बसेको छ भने होसियार पछि 6/7 महिना या अरु दिन मा धोका दिन सक्छ ।छोरी हरुको पहिला जन्म दर्ता/नागरिता बनाइदिनु र आफ्नो बिवाह दर्ता बनाउनु।
@gangamayabasnet1937
@gangamayabasnet1937 5 жыл бұрын
हाे 100%सहि हाे
@alisharai6572
@alisharai6572 5 жыл бұрын
Yess
@user-ij5hy7nk9h
@user-ij5hy7nk9h 5 жыл бұрын
100% सहि कुरा
@bikrampalungemagar8437
@bikrampalungemagar8437 5 жыл бұрын
yo kura 100 sahi ho sister
@jituchhetri3933
@jituchhetri3933 5 жыл бұрын
100%right
@gurungram7911
@gurungram7911 4 жыл бұрын
विशेष धन्यवाद पत्रकार भाइ अति राम्रो काम गर्नु भयो लामो समय वियोगान्तमा तड्पिरहेको प्रेम जोडी लाई मिलाइ दिनु भयो सलाम छ । मरि लानु केही छैन हाँसी खुशी जिउनु सधै शुभकामना 👫
@suresarun9765
@suresarun9765 5 жыл бұрын
सबै भन्दा पिडित त बच्चा हरु नै होने हो मैले भोगेको छु
@sanjaymagar7458
@sanjaymagar7458 5 жыл бұрын
बिहे गरिदिनुस है सर यो जोडिलाई ,,छोरीहरुको लागि भए पनि मिलन होस्
@madhavkumar5760
@madhavkumar5760 5 жыл бұрын
रेशम वोहोरा भाई र सविना बहिनी लाई धेरै धेरै धन्यवाद वसन्ति बहिनीले विगत लाई विर्सेर अाफ्नो श्रीमान संग मिलेर बस्नु पर्छ र एक पटक सुध्रने मौका दिनु पर्छ ।
@rekhaadhikari1764
@rekhaadhikari1764 5 жыл бұрын
Tqq madhav dai hajur haruko suggest ajai chaincha la
@ronron8284
@ronron8284 5 жыл бұрын
thanks dai
@madhavkumar5760
@madhavkumar5760 5 жыл бұрын
u must well come
@sanukaji1968
@sanukaji1968 5 жыл бұрын
अब जेहुनु भयो पहिलाका कुरालाई बिर्सेर यी दुई हिरा जस्तो छोरी बारेमा बुझेर मिलेर बस्नु राम्रो हो। ल यो सबै सन्चार माध्यम लाई बधाई
@basantsubedi4376
@basantsubedi4376 5 жыл бұрын
नानी हरु रोय म पनि रोय 😭😂 कति माया लाउदा हुन ❤️❤️
@ramlalreule1328
@ramlalreule1328 5 жыл бұрын
ल बधाइ छ पत्रकार मित्र लाई एक बिछोडिएको परिवार लाई मिलाइ दिनु भयो।
@dilugurung4271
@dilugurung4271 5 жыл бұрын
Ramro kaam garnu vayo Resham vai le
@dilugurung4271
@dilugurung4271 5 жыл бұрын
Resham vai hjr ko no pam na
@ramlama1365
@ramlama1365 5 жыл бұрын
धन्यवाद छ पत्रकार भाइ लाई
@falakkarki9864
@falakkarki9864 5 жыл бұрын
Ramro EK dam
@bhupalbhupal5302
@bhupalbhupal5302 5 жыл бұрын
यो बैनिको कुरामा सहमत हुनु पर्यो
@ronron8284
@ronron8284 5 жыл бұрын
thanku so much dada aila milnu vaya ko x
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
नानीहरुको आसुले मेरो पनि आँसु झर्‍यो नानीहरुको भबिस्य प्रति भगवान संग प्राथना गर्द छु सधै राम्रो होस्
@Gajendra6032
@Gajendra6032 4 жыл бұрын
प्रस्तोताको प्रस्न गर्ने सैलि र काम अत्यन्त राम्रो छ।खुसी लाग्यो।तपाइको यो शैली निरन्तर होस हाम्रो सुभकामना।
@hackerizzlaku4091
@hackerizzlaku4091 5 жыл бұрын
कति राम्रा छोरी हुन बैनि हीजका दीन भुलेर अब परिवार मिलेर बस्नु छोरी हरु लाई पनि बाबा को खाचो छ रेशम भाइ लाई पनि धेरै धेरै धन्याबाद छ
@user-wm3mo1oe9q
@user-wm3mo1oe9q 5 жыл бұрын
छोरी हरू निकै खुसी छन तर नबुझेको कुरा यदि श्रीमान संग बस्न नसक्ने भए किन मेरो श्रीमान खोजी दिन परो भन्दै हिड्नु भो बसन्ती जी पुरानो अतितलाई भुलेर अब बाँकी जिबन परिवार संगै खुसी साथ जिउनु होला !
@alisharai6572
@alisharai6572 5 жыл бұрын
Yes
@user-wm3mo1oe9q
@user-wm3mo1oe9q 5 жыл бұрын
धन्यवाद
@pabitradura4755
@pabitradura4755 5 жыл бұрын
Atit birsanna teti sajilo hudainani sir samaya sangai ojhelma parxa but manko kunai kunama ta kada banera chuvi rako hunxa
@user-wm3mo1oe9q
@user-wm3mo1oe9q 5 жыл бұрын
@@pabitradura4755 त्यो त हो तर अब बिगतका दुबै जनाको कमजोरी हरूलाई बिर्सिएर बाँकी जिबनलाई त सुखमय बनाउन त सकिन्छ नि हैन र !
@samundrakhadka8330
@samundrakhadka8330 5 жыл бұрын
You are right
@gokulkshetri1261
@gokulkshetri1261 5 жыл бұрын
आब पनि यो छोरी र बुरि लाई रुवायो भने यो पापि लाई यति राम्रो छोरिहरुको र बुरिको को आसुले पोलछ
@princerawalvlogs619
@princerawalvlogs619 5 жыл бұрын
धेरै खुसी लागेयो रेसम बोहरा भाइ तपाईंको च्यानल हेरेर love you
@chankhalal8094
@chankhalal8094 5 жыл бұрын
Ok
@dineshbohora4314
@dineshbohora4314 5 жыл бұрын
धेरै कुरा झुटो बोलेको जास्तो छ रेसम सर एदि अर्कै बिहे गरेको छ भने पछी गएर धोका पनि दिन सक्छ सबै भन्दा पहिला त एस्को नगरिक्ता लिएर नानि हरुको जन्मे दर्ता बनाईदिनु परो
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Yes,
@ritusuman7101
@ritusuman7101 5 жыл бұрын
Shai vannu vayo
@user-iz1ef4mt1z
@user-iz1ef4mt1z 5 жыл бұрын
Right bhanu bho
@baliramchaudhary8115
@baliramchaudhary8115 4 жыл бұрын
Good bro...ma k bhanu hajurko program sadhai herxu ..ramro Kam gardaijanus hajur....k bhanu herda manlai samalna ghaharo hunxa...
@ganeshlimbu8962
@ganeshlimbu8962 5 жыл бұрын
जे जस्तो भए पनि त आफुले आफ्नो सन्तानलाइ त भुल्नु भएन मलाइ त सारै दुख लागो यार बुडिलाई भुले पनि आफ्नो संन्तान लाई त भुल्न सकिँदैन जे होस अब मिलेर बस्नु यहि छ सुभकामना
@sproboy4811
@sproboy4811 5 жыл бұрын
मिले र बसेको नै राम्रो सुखी परिवार खुशी हुनु होस यहि छ मेरो सुभकामना।म साउदी अरब बात।
@tiljimee8140
@tiljimee8140 5 жыл бұрын
श्रीमतीले त,,, फेस्बुकमा इमोमा भाइबरमा ब्लक गर्यो,,,,💕💕💕💕❤️❤️छोरिहरुले चाहिँ केमा ब्लक गरेर,,,, नि💕💕 वाओ रेशम बोहोरा जि, ❤️
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
फर्केर आए ठूलो कुरा हो खुसी लाग्यो, तर *मलाइ लाग्छ यो मान्छेले देखावटीको लागि आएको हो, कतै स्वार्थ छ यसमा, फेरि कुनै दिन देखिनेछ। एकपटक फुटेको ऐना कदापी जोडिदैन, जब सम्म भाउजुलाइ नै बिस्वाश छैन भने, अरु के भनौ, मलाइ चै बिस्वास छैन*
@dipakbohora.7767
@dipakbohora.7767 5 жыл бұрын
बादेताले पनि हुनसक्छ,गंगा बैनि।।।
@santoshrana8783
@santoshrana8783 5 жыл бұрын
dherai ramro r ramailo.punarmilan vaykoma .
@shreeanjanrai3587
@shreeanjanrai3587 5 жыл бұрын
विश्स्वास नगरे संसार चल्दैन भन्थे हिराकाजिले
@vlogkhuman
@vlogkhuman 5 жыл бұрын
साचिकै गङ्गा जि सहि हो यस्तो मान्छेको कुनै बिश्वास हुदैन।के थाहा भोलिको दिनमा फेरि तेस्तै हुदैन भन्ने के प्रमान छ। उस्ले त दाइजो र छोरा को चाहानाले बिहे गरेको रहेछ। कति दु:ख लायो छोरा चाहिने रे छोरी के आफ्नो सन्तान होइन। मेरो पनि एउटा् छोरी छ मलाई त मेरो छोरिको धेरै माया लाग्छ। म पनि एउटा् छोरा मान्छे हो छोरी मान्छेको ईज्जत् गर्न नजान्ने नामर्द हो मेरो हिसाब मा।।
@aaryanrai5727
@aaryanrai5727 5 жыл бұрын
Sai ho
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
अर्काको सम्पती र छोरा नै चाहिन्छ भन्ने डाम्ना लाई बाधेर घाँस हाल्नु पर्ने।
@hamrodamauli3515
@hamrodamauli3515 5 жыл бұрын
sahi ho hajurle vannu vako kura ani resam sar lai badhai xa
@malatamang4887
@malatamang4887 5 жыл бұрын
Yes ryt.....
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
@@malatamang4887 thanks
@binuthapa1609
@binuthapa1609 5 жыл бұрын
Dalmlale badhera ghas dinuparx yo manxelai kasto kama nalagne manxelai
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
@@binuthapa1609 tehi ta k hai
@mohankarki9520
@mohankarki9520 5 жыл бұрын
अाहा..कति राम्रा परी जस्ता सुन्दर छाेरीहरु रैछन्।याे परिवारमा सँधै हाँसी खुशिकाे माहाेल बनी रहाेस्।
@madanrai2575
@madanrai2575 5 жыл бұрын
सबिना चेलीको कति महान बिचार सलाम चेली,जन्म दिएर मात्र हुँदैन,कर्म दिनु पर्छ,छोरो,र दाईजो खोज्ने ? अनि कसरी छोरीहरूको अगाडि अनुहार देखाउन सक्या होला 😎 ( हङकङ )
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
सप्तरङ्गी संसारले गर्दा मिलन भयो अरु मिडियाहरुले अघि हालिसकेछन यस्तो भेट भयो,उस्तो भयो भनेर....
@saugatoli5398
@saugatoli5398 5 жыл бұрын
यस्तो कुरा सुन्दा सारै दुख लागेर आउँछ जिन्दगी मा यस्तो कसैले नगरोस सबै पैसा होइन मन हुनुपर्छ
@bishanshahi8054
@bishanshahi8054 5 жыл бұрын
एउटा पुरानो गित को याद आयो आज र बिस्तारामा सिरानिलाई आँशुका ढिँकाहरूसँग समिस्रण गर्दै " 👉 चरिलेत छोडेर गईहाल्यो, गईहाल्यो समझना चाहिँ डालिमै रहिरहेयो ।।। हेम ज्यू छोडेर जानु भएको थियो निस्ठुरी बनेर अबत कमसेकम बाबाको न्यानो पन दिनुहोस् यि नानुहरूलाई मेरो बिन्ति छ हजुर प्रति अनि रेशम सर हजुरलाई कुन शब्दहरूले बयान गरू म हजुरको बोल्ने सैली अनि हजुरको त्यो साहासलाई म सलाम गर्न चाहान्छु हजुर बोल्ने सैलिलेनै हेम ज्यू जस्तो पत्थर जस्तो मन भएको मान्छे पनि फर्किएर घर-परिवार सँग भेट हुन आउनु भयो धन्यवाद सम्पुण॔ सप्तरंगी संसारप्रति ।
@chandramangde8663
@chandramangde8663 5 жыл бұрын
साथि हो श्रीमतीसङ्ग सम्बन्ध बिग्रीयो भन्दैमा आफ्नो सन्तालाई भने माया मर्नु हुन्न है।
@gangatandan9734
@gangatandan9734 5 жыл бұрын
ल धेरै खुशी लागेयो अब मिलिजुली आफ्नो फेम्ली समालेर बस्नु आफ्नो फेम्ली जस्तो अरु कोइ हुँदैन मित्त्र
@asmitathapa6721
@asmitathapa6721 5 жыл бұрын
k aalu jasto kura garxa easle
@ramtamang4106
@ramtamang4106 5 жыл бұрын
अरु जे भएपनि यी दुई छाेरि हरुकाे अासुलाई तिरस्कार नगर्नु हाेला ....
@rajukarki7889
@rajukarki7889 5 жыл бұрын
पत्रकार दाइ तपाईंको बोल्ने शैली लाई मान्न पर्छ त्यो पापी त्यो सग नमिल्दा राम्रो हुन्छ निस्टुरी पापी पुरुषको नाम मा कलह
@purnamuktan9205
@purnamuktan9205 5 жыл бұрын
रेसम जि जसरी भये पनि मिलयेर राखने कोसिस गर्नु होला बचा हरु को लागि पनि र सथै सप्त रङी होल टिम लगयेत रेसम जि लाई पनि धेरै धेरै धन्येबाद यो सात समुन्दा पारी बाट उहीँ प्रदेसी कान्छो हाल बहराइन बाट रेसम जि हजुर को पोग्राम हरु नछुटाई कन हेर्ने पनि गर्द छु येसतै येसतै ओजेल मा परे को खबर लेउनु सदै बेस्ट अफ लक🌹🌹🌹🌹🌹
@kyamdinmiya983
@kyamdinmiya983 5 жыл бұрын
milera basnu
@mayakumari6497
@mayakumari6497 5 жыл бұрын
@@kyamdinmiya983 मुजि रन्डाे पच छ बरस किटि खेलाउदइ हिनिअहिले अइटाेपलेकाे
@user-sx1vr9oi9c
@user-sx1vr9oi9c 5 жыл бұрын
सप्तरंगीले याे परिवार लाई सातै रंग प्रदान नगरेनी कमसे कम केही रंग प्रदान गराेस,जुन रंगले याे परिवारलाई रंग्याई रहाेस ! बसन्ती चेली म केही भन्दिन नारी महान भनिन्छ,हामी पुरुष त बार का घाेचा भन्छन जति दराे बनायाे उति बलियाे । चेलि महानता लाई कायम राख्नुहाेस धन्यवाद,सप्तरंगी ! जय नेपाल !
@user-qv2xc3vu7c
@user-qv2xc3vu7c 5 жыл бұрын
यी दुईजना नानी रुदा आँसु झर्ने जति यता हाजिर हुनुहोस् 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@yogeshrai9546
@yogeshrai9546 5 жыл бұрын
धन्यवाद, धन्यवाद, धन्यवाद मेरो चाहाना पुराभयो, सधै सपरिवार अाजदेखि खुसी र सुखी देख्न पाउँ, नम शिवाय।
@sonamlama2400
@sonamlama2400 5 жыл бұрын
सरै नरमाइलो बयो आज यो दजु एतिक बर्स सम्म कत हरौनु बयो लौ राम्रोसँग मिलेर बस्नु आफ्नो छोरीको आसु आब नजर्नु 😀आहिलेको जमनम छोरारै चैछ बन्ने छैनन् छोरिपनी छोरा सरा हो दजु
@ranjittamang8911
@ranjittamang8911 5 жыл бұрын
भिडियो सबै नहेर्दै नानिहरुको आखाबाट आँसु झर्दा मेरो पनि आँसु खसियो
@smriti63
@smriti63 5 жыл бұрын
भाई रेशम बोहोरा लाई मेरो धेरै धेरै धन्यवाद भाई को सहयोग आज खुसी लाग्यो
@arunchamling9758
@arunchamling9758 5 жыл бұрын
पांच बर्ष रे। यहाँ,पांच दिन त के पांच सेकेण्ड पनि नानी बाबुहरु श्रीमती सग टाढा रहन कति गाह्राे।।। माेबाईल हरायाे भनेर झुट बाेल्नु हुन्छ। मन भाकाे भए चिनजानकाे साथि भाई हरु अाफन्त मार्फत भेट गर्न गई हाल्थ्याे।।।
@alisharai6572
@alisharai6572 5 жыл бұрын
Sahi ho hajur
@sitachaulagain455
@sitachaulagain455 5 жыл бұрын
@@alisharai6572 यता मुजि सग किन बसन पराे छाेडि देउ बैनि नानू ठुला भयछन ताेपागल लायि
@maheahlama7917
@maheahlama7917 5 жыл бұрын
Satya hunu sakx nat r ta arko bihe garthyo holanita
@jesusyouaremytruelover1281
@jesusyouaremytruelover1281 5 жыл бұрын
Right
@manparyonicsongpun9305
@manparyonicsongpun9305 5 жыл бұрын
@@maheahlama7917 sahi vannu vo mero manko kura garnu vo
@narayanshrestha5020
@narayanshrestha5020 5 жыл бұрын
नानिले खुसिको आँसु त भन्यो तर नानी रोयको चाई ममिले मिलेर बसन सक्दिन भनेकोले हो तपाईं हरु मिलेर बस्नुस।
@nishamagar2597
@nishamagar2597 5 жыл бұрын
Um ho ni Milera basnu ❤️❤️
@numarai672
@numarai672 4 жыл бұрын
एक्दम सहि कुरा सर
@chitratamang5254
@chitratamang5254 4 жыл бұрын
Good sai kura garnu vayo
@bhaktadharel6712
@bhaktadharel6712 4 жыл бұрын
धेरै राम्रो काम छ रेसम जी। यस्तो काम गर्दै जानु होला।🙇🙇🙇🙇🙇
@dkdarnal7742
@dkdarnal7742 5 жыл бұрын
दुबैको मिलन होश कोमल दुई छोरिहरुको आशु हासोमा बदलियोस यही कामना///
@bahadurdalpun9713
@bahadurdalpun9713 5 жыл бұрын
बिगतका गल्तिहरुलाई भुलेर नानिहरुको लागि भऐनि मिलेर बस्नु पर्छ तैठुलो मैठुलो भन्नहुदैन ।
@indralimbu403
@indralimbu403 5 жыл бұрын
कर्तव्य भुलेको पुरुस,,,आजको जमानामा दाइजो साइजो,,,अफ्नो पनि छोरी हरु छन पछि जवैले मलाई 15,20 लाख दाइजो चाहियो भन्यो भने तेति बेला के जवाफ दिने???मलाई यो दाइजो पर्था मन पर्दैन
@bishnusanba850
@bishnusanba850 5 жыл бұрын
Ho t sachi bolnu vanda agadi ma ko hu ra kasto abastha komanxe ho ma vaner bujnu paryo.
@premchhantyal1912
@premchhantyal1912 5 жыл бұрын
रेशम सर लाई सलाम छ। पुरनमिलन होस। नयाँ जीवन को सुरुवात गर्नुस। बिगतलाई बिर्सेर। शुभकामना छ। गल्ती सबैबात हुन्छ तर सुधर्न मौका दिनु पर्छ।
@meshmagar5148
@meshmagar5148 5 жыл бұрын
छोरा छोरी एउटै हो माया गर्छ भनी इनि सानू नानी हरु को आँसु ले मेरोनी आँसु झरेउ
@kumar-wh7et
@kumar-wh7et 5 жыл бұрын
आज 2 जोडी र नानी हरुसगको मिलन भएको मा धेरै खुसी लाग्यो ।
@mandirakc3548
@mandirakc3548 5 жыл бұрын
Mero ne thahi kura x yo patarkar brother sanga kasari sampark garne hola
@kamalrai9932
@kamalrai9932 5 жыл бұрын
होइन कुन मनले आफ्नो परिवार संग टाढिन्छन मान्छे हरु मलाइ त मेरो परिवार बाट एक्छिन पनि टाढा हुन मन लाग्दैन तर बाध्यता बस हाल नेपाल बाहिर छु ! र के छोरी चाइ मान्छे होइन र मलाइत त गर्व लाग्छ छोरी पाकोमा !
@anoozprawash
@anoozprawash 5 жыл бұрын
रेशम जीले सरल र सरस तरिकाले तयार पार्ने भिडियोहरुले दर्शकको मन छुन्छ नै।यो भिडियोले त गुमेको सम्बन्धले नयाँ जीवन पाउने आसा पनि दिएको छ।सबैको भलो होस् कामना!
@limbumohenshigu1521
@limbumohenshigu1521 4 жыл бұрын
सप्तरङी सन्सारको रेशम बोहोराजिलाइ धन्यबाद छ है पिडै पिडामा बाचेका जोडिहरुलाई परिवारलाई मलम्पटिलाउने काम गरिदिनु भयो बुढा बुढी नपाएञ्जेल मात्र हो पाएपछी धेरै हुने सृष्टिको नियम नै हो दुई मध्ये एक जानाले अरकै बिहे गरेको भए मिलन हुने कुरै हुमे थिएन दुई जानै एक आपसीको भरोसा र बिस्वासले पुनर जिवन सफल भयो जिन्दगी जिउन लामो छ जो सग बिबाह गरे पनि उहि हो बरु यै ब्यबास्थित भैसकेको जोडिलाई अलिकती बिस्वासमा परिणत गरे राम्रो हुनछ
@yogeshrai9546
@yogeshrai9546 5 жыл бұрын
है ट यो कुरात अन्तिममा पो भेटियो त, लु बैनि ज्वाइको बिहेपनि यहि मिडिया बाट हेर्न पाउँ, जय श्री पशुपतिनाथ।
@xjxjzhzh5242
@xjxjzhzh5242 5 жыл бұрын
अब आउनी भिडियो मा सिन्दुर पोते गरेको डेख्न पाईयोस र बिछोड पछि मिलन भाको छ आब कहिलै बिछोड नहोस यहि आगृम सुभ कामना छ हजुर अरुलाई
@BikashBikash-lg5pp
@BikashBikash-lg5pp 5 жыл бұрын
आज म फस्ट मा है मेरो नि आँसु आयो यो दाइ लाई श्म्जौना जरुरी छ
@kumarbabushrestha5137
@kumarbabushrestha5137 5 жыл бұрын
यी दिदी सार्है राम्रो मनको रैछ सिधा सोजि। मिलेर राम्रोसँग बसे राम्रो।। दाइ चही अलि जाड खाने रैछ जस्तो छ।।।
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Rasam vai tapailae gareko kam saraniya chha partak kam haru marma esparsi chha
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Salam chha vai milan garaunu vaayo chhutako jodi
@yasodapallapu521
@yasodapallapu521 4 жыл бұрын
Jatha tiro beu ta ho ne thay janma nata
@yasodapallapu521
@yasodapallapu521 4 жыл бұрын
xora
@bhuvanghimire7497
@bhuvanghimire7497 3 жыл бұрын
खुशिकाे खबर सुन्न पाईयाे धन्यबाद पत्रकार मित्र । देखाउनका लागि मात्र अाएकाे हाे कि जस्ताे लाग्याे अझै पनि शँका छ । अहिले सम्म फाेन नै नगर्नु भनेकाे गैर जिम्मेबार बाबू र श्रीमान हाे याे । यस्ताे श्रीमान र बाबू कसैकाे नहाेस ।
@kiranmukthan2342
@kiranmukthan2342 5 жыл бұрын
माे हेम जि लाई के भनन चहानछु भने यति तापाई को मनमा मानाब ता छन् भने अब तापाई आफ्नो दुईवटा छोरी लाई र आफ्नो बडि लाई सामाल्नुस
@safaltakokamnavaimagar1913
@safaltakokamnavaimagar1913 5 жыл бұрын
Salam xa Resham sir hajur lai Thanku so much
@salkopaat
@salkopaat 2 ай бұрын
भाइ ले महसुश गरेर फर्केको मा धन्यबाद । भाइ ति सुन जस्तो छोरी हरु सम्हाल ।
@saminalama1599
@saminalama1599 5 жыл бұрын
यो बहिनीले सहि कुरा गर्नु भयो ।हो हात खुट्टा हुँदा हुँदै अरुको अनावश्यक सहयोग लिनु राम्रो होइन ।
@santoshruchal3540
@santoshruchal3540 5 жыл бұрын
अरू त त्यस्तै हो यी २छोरी को आँखा बाट आँसु टपक टपक झर्दा मेरा आँसु रोकिएनन पहिले जे जस्तो भए पनि अब आगमी दिनमा यी छोरी हरुको लागि मिलेर बस्दा अति उत्तम हुनेछ ओ मुर्दार तँलाई अझ छोरो चाहिने ८/९ वर्षको दुःख अब सुख सँग बितोस्
@roshanfarsawalithakuri6213
@roshanfarsawalithakuri6213 5 жыл бұрын
Santosh Ruchal सत्य भन्नू भयाे सर मलाइ पनि यही भयाे
@birendrashrestha5104
@birendrashrestha5104 5 жыл бұрын
Badai 6 Ramiro 6 khusi hunu
@purnimapurnima5288
@purnimapurnima5288 5 жыл бұрын
एस्तो मान्छेको कुनै भरोसा हुदैन अब आफ्नो आफ्नै हुनेगरी कानुनी प्रकियाले काम गर्नुहोला ...!
@katiiaseel2792
@katiiaseel2792 5 жыл бұрын
दाइजोर छोरातअब खोलामा गैयसि मानछे हेरदानैइ ?छ
@kumarsubedi3310
@kumarsubedi3310 5 жыл бұрын
Atma yuti ho man tada gare ra thik thein
@phaligurung6226
@phaligurung6226 5 жыл бұрын
बसन्ती बैनी लाई सलाम छ । तेत्रो२ ८ बर्श सम्म बुडा बिना नानी-छोरी हरु लाई पालनपोषण गर्दै आज बल्ल हनुमान आइपुगेछ ! खुशी लाग्यो ! हेम भाइ ले अब धेरै अनि राम्रो गर्नु पर्छ र छोरी हरु लाई धेरै२ माया गरेर सङ्गै बस्नुइ पर्छ । नत्र भने म पनि युके बाट आउछु र पितिदिन्छु हुन्छ ! हा हा !
@reshambahadur6394
@reshambahadur6394 4 жыл бұрын
ती नानी हरुको आँखा बाट आँ शु झर्दा मेरो पनि आशु झर्‍यो ,अब जे जे भयो बिर्सेर नयाँ जीवन सुरु गर्नु मिलेर बस्नु होला सबै नेपाली हरु खुशी हुनेछौं ....रेशम बोहोरा लगायत यश मिडिया लाई धेरै धेरै धन्यवाद ( दोहा कतार बाट )
@ramchandrachhetri6347
@ramchandrachhetri6347 5 жыл бұрын
एस्तो बच्चा हरुलाइ रुवाएर किन अलग हुने तपाइँ हरुको सोच राम्रो बनाइ बच्चा को भबिस्य मा जुट्नुस सुभकामना
@amritapokharel3454
@amritapokharel3454 5 жыл бұрын
Pakkai pani
@ramchandrachhetri6347
@ramchandrachhetri6347 5 жыл бұрын
@@amritapokharel3454 तेहितनी है
@sanjayshahithaquree2490
@sanjayshahithaquree2490 5 жыл бұрын
नानीखुसी छिन तर उनको सोचाईमा बाबा फेरि जानुहुन्छ कि भनेर आखा भरि आशु लिएर रुदा मेरोपनि आशु आयो....मिलेरै बस्नु दिदी छोरिहरु कति खुशी भयका छन बिगतका कुरा भुल्नु
@chandarai2426
@chandarai2426 5 жыл бұрын
धेरै धन्यवाद रेसम बोहोरा भाई हजुर लाई इ परिवार को मिलन गराउनु भयो इ दुई छोरी रुऐको देखेर मेरो आखाबाट आसु रोकिएना सधै भारी यसरी नै मानिसहरुको सेवा गरी रहनु भाई सधै मेरो आशिर्वाद
@aaminlopchan5429
@aaminlopchan5429 5 жыл бұрын
Hait nani haru ko aakha bata aashu aauda mero pani rokiyana bichara nani haru kati maya lagdo raixa..
@thapaparvati4644
@thapaparvati4644 5 жыл бұрын
यस्तालाई माफ दिनु हुन्न अाफ्नै सन्तान दु:ख दिने आफ्नै श्रीमति बिचल्ली पारेर पापी हो यो सब झुट बोलेछ।
@girilkd3274
@girilkd3274 5 жыл бұрын
अझै पनि जबाफदेही भयर बोल्न नै सकिरको छैन , भोलिको दिनमा यो दानबले समाल्छ भन्ने ग्यारेन्टी नै छैन।
@shreyabantawa1219
@shreyabantawa1219 5 жыл бұрын
Sahi kura ho
@tekmagar6719
@tekmagar6719 5 жыл бұрын
मायाँमा खटपट र बिछोडमा चोट धेरै पाईसकेकी यी बहिनी बसन्ती र हेमन्त बिच भएको पुराना कुरालाई सबै बिर्सेर दुबै जना हामी एउटा रथका दुई पाङ्ग्रा हौँ भन्ने भावना मनमा लिएर उभिनु भयो भने पक्कै पनि जीवन फेरि सहज रुपले अगाडी बढ्छ यसमा पनि धेरै अघि सर्नु पर्ने देखिन्छ भाई हेमन्त
@lilamanipaudyal8456
@lilamanipaudyal8456 5 жыл бұрын
छोराले बृद आश्रम मा राख्छन छोरिले घरमा दुख सुख गरि साथमा राख्छन यो सबैले बुझ्नु पर्छ हजुर हरुको मिलन र सफल्ताको कामना गर्दछु
@SanjeevKumar-dp1lw
@SanjeevKumar-dp1lw 5 жыл бұрын
Bichr xori haru god blesss uuuuuu😇😇😇😇😇😍😍😍❤❤❤❤💘💘💗💖💕💞💟
@binitarana5161
@binitarana5161 5 жыл бұрын
ल भाइ यति त गर्दिनु भयो रेसम भाइ मन्दिर मा लगेर सबिना बहिनी र रेसम भाइ ले बिहे गर्देको भिदिओ पनि लिनु पर्यो है हामी तेहि पर्खाइमा छौ
@bisnunepali6246
@bisnunepali6246 5 жыл бұрын
समाल्नाइ नसकिने मन्लाइ समाल्ने कोसिस गर्दै महान नारी लाई सलाम र मिलनुहोस र दाम्पत्य जिनब को सुभकामना गर्द छु
@indrakshetri2262
@indrakshetri2262 5 жыл бұрын
छोरी पनि छोरा समान त हो।आजकल का छोरा ले बरु हेर्दैनन बाबू आमा लाई।छोरी ले बरु हेरछन
@dugatamuduga2897
@dugatamuduga2897 5 жыл бұрын
अस्ति गाली गरेको थिए मैले पनि अब अतितलाई बिर्सेर मिलेर अगाडि बढ्नु होला आशिर्वाद शुभकामना चारै जनालाई 🌹🌹🌹🌹
@premkomar4558
@premkomar4558 5 жыл бұрын
बिहे गरेकाे नगरेकाे सत्ते तत्थे थाहुन्छ तर पनि टाढा भएर परिवारलाई धाेका दिनु भएना
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Definitely right.
@sthappa2402
@sthappa2402 5 жыл бұрын
Bidayxa patrakar Dada hajur Lai
@ramugahaa4376
@ramugahaa4376 5 жыл бұрын
I solute to resham sir. You have been doing fabulous work. For our society so thanks heartly
@nirmayagurung9761
@nirmayagurung9761 5 жыл бұрын
यो मान्छे ले सारै सत्य बोल्या जस्तो लाग्यो मुख ले चै ठिकै पार्यो
@fantasticwrongdoer1690
@fantasticwrongdoer1690 5 жыл бұрын
दिदी सहि हुनुहुदोरहे छ।थाहाभैसक्यो। धन्यवाद दिदी हजुरलाइ असल नारी हुनुभयकोमा ।।😘😘
@jhalakthapa5888
@jhalakthapa5888 5 жыл бұрын
Good job resham sir hajur la gareka kam molai yek damoi ramro lagxa sir best of luck all units
@user-su5zb3hk5e
@user-su5zb3hk5e 5 жыл бұрын
बधाई छ हेम...... वर्षौं पछि ती कलिला नानिहरुको आँखामा बुबाको मायाँ लिएर आएकोमा । all the best for to be join media person.
@upendrarai640
@upendrarai640 4 жыл бұрын
विगतमा जे जसो भए पनि त्यसलाई बिर्सिएर नयाँ जिबन शुरुआत गर्नु नै अत्ति असल कुरा हो। यो जोडिको पुर्णमिलन छिट्टै देख्न पाऊँ , शुभकामना !!!
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
पत्रकार भए पछि हुजुर जस्तो हुनु पर्छ हिजो यो परिवार मा पीडा आशुको भेल मा थियो। अहिले केही खुसी देख्दा, हामी नि खुसी लाग्यो अब मिलेर बस्नु हो ला मान्छे हो गल्ती भैहाल्छ। फेरि पुर्ण मिल्न होस।।।।
@gagendramagar9100
@gagendramagar9100 5 жыл бұрын
तपाइको प्रस्तुती सालिन सभ्य मन छुने र विषय को गहिराइ सम्म पुगेर सोधिने प्रस्न हरु प्रती समान प्रकट गर्दछु आसा छ उहाहरु बिगतलाइ समिक्षा गरेर कमिकमजोरी लाई सुइकार गर्दै दुबैले मिलेर बस्नुहुने छ।
@kumarprakash4194
@kumarprakash4194 5 жыл бұрын
दुई जना मिलेर बस्नु तेहि नै राम्रो हो तेहि नै छोरी हरु को भबिस्री हो अब आउने भिडियो मा दुई जना हासो खुशी को साथमा रहेको देख्न पाउ है
@sonambudhamagar6061
@sonambudhamagar6061 4 жыл бұрын
मिलेर बस्नुहोला जिन्दगीमा उतारचढावहरु आउछन् एहि सुभकामन अनि मिडिया कर्मिहरुलाई पनि धन्देवाद
@sarurai8634
@sarurai8634 5 жыл бұрын
बिस्वास छैन भन्नु भएको सही होला। देखावाटी भेट गर्नु आएको होला।
@shilpashrestha479
@shilpashrestha479 5 жыл бұрын
We all nepalease are so proud of you 👏👏👏 Please keep up the good work. We all are with you.
@krishnapudasaini892
@krishnapudasaini892 5 жыл бұрын
Manxe ta sojo nai hunudo raix
@babumizzagaha2481
@babumizzagaha2481 5 жыл бұрын
यो दाई लाई अस्ति कोम्मेन्त मा गाली गर्ने दाम्ना हरु कता होनि हित like ल
@kiranmagar2932
@kiranmagar2932 5 жыл бұрын
😆😆😆😆😆😆
@manjankarki5499
@manjankarki5499 5 жыл бұрын
मीलेर बस्नु हाेस
@manjankarki5499
@manjankarki5499 5 жыл бұрын
सुबकामना
@laxmiadhikari174
@laxmiadhikari174 5 жыл бұрын
ज जस्ले गाली गरे पनि जे जे भने पनि जाड रक्सिले मात्र बिग्रेको हाे मान्छे त साेझाे रहेछ
@passangsherpa1020
@passangsherpa1020 5 жыл бұрын
जिवनमा एकपटक जीवन शाथी को अति अावश्यक्त हुन्छ, जे भए पनी अाफ्नै श्रीमती हो,मायाँ गरेर घर लानु होस,
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Resam ji hajurlai kun sabbdale samman garaau salot chha tapaiko kam lai
@kalpanagurung2929
@kalpanagurung2929 5 жыл бұрын
छोरी कति राम्रो जुटेको राम्रो छुटेको भन्दा मिलेर बस अरु केटि हेर्ने हैन केटा
@rexkharel6538
@rexkharel6538 5 жыл бұрын
Abo milera baseko ramro pida sabaiko huncha
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН