Exclusive सात दिनको छोरा बेचिदिए भन्दै आमा मिडियामा प्रहरी यस्तो भन्छ || Hemraj Adhikari

  Рет қаралды 682,721

Fewa Television HD

Fewa Television HD

2 жыл бұрын

यस कार्यक्रममा मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्र हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको छ सम्पादक
Presenter - Hemraj adhikari
Camera - Asbin Thapa Shantosh Nepali
Editor - Anil Adhikari
Tv Reporter :- Ramchandra Adhikari
Exclusive Hamilai Bhannu Chha
© Fewa Television 2079
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक KZbin CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 9856056796 +977 061 524517/ 524518 /524519 / 524520
Email : news.fewatv@gmail.com
#FewaTelevision

Пікірлер: 567
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
त्यो पापी लाई कडा सजाय गर्नु होला हेमराज सर❤❤
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
कति राम्रो पत्रकार कति राम्रो सोधपुछ हाम्तो समाजमा एस्ता मान्छे छ्न बिदम्बना
@surendrarai8493
@surendrarai8493 2 жыл бұрын
हेमराज सर हजुर त धेरैदिनपछि अाउरनु भयो धनयाबाद छ है
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
पहिला त हेमराज सरलाइ धेरै धेरै धन्यबाद सत्यतथ्य कुराहरु बाहिर ल्याउनु भएकाेमा।त्यो पापी अपराधीलाई कानुनको कठघरामा उभाउनुपर्छ नत्र भने यस्ता ख्यालका घटनाहरु हाम्रो समाजमा दिनदिनै बडदै जाने छ रेशनी केसीले न्याय पाउनुपर्छ नेपाल प्रहरी👍️👍️👍️
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Жыл бұрын
कति मिजासिलो पत्र कार भाइ नम्र बोली हजुर को राम्रो काम प्रती सलुट छ 🙏
@juntara4676
@juntara4676 2 жыл бұрын
मुटु नै भुक्क भएर आयो यति इमानदार र सेवाबादी ब्यक्ति पनि हुनुन्छ अझै हाम्रो देश मा सलाम छ्🙏🙏
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
यो केशको छिनोफानो गरिदिनुस है हेमराज सर / फ्ल्वो गरिरहन्छु म ।
@dipakpoudel3006
@dipakpoudel3006 2 жыл бұрын
घटना जस्ताको तस्तै उतार्न सक्नु पर्ने सकेको देखिदैन।कस्ले कस्लाइ फसाउन खोज्दै छ बुज्नु पर्ने देखिन्छ।घटना सुनेकै भर मा समाचार तयार पार्दा स्वच्छ र सत्य समाचार प्राप्त गर्न पाउने अधिकार लियका दर्सक स्रोता अनि समग्र जनमानस अन्योल मा हुन्छ्न र कसैको ब्यक्तिगत जिबन धमिलिन्छ भन्ने तिर पनि ध्यान दिन जरुरि देखिन्छ।मुख्य कुरा कुनै पनि मिडिया ले काचो समाचार अथवा आफु नै अनुसन्धान अधिकारि झै कुरा नगरि पुर्ण समाचार मात्र सम्प्रेषण गरेर निस्वार्थ मिडिया को साख जोगाउने गरि समाचार सम्प्रेषण गर्दा राम्रो हुने थियो।यहि समाचार सत्य तथ्य अरु कुनै मिडिया बाट आफ्नो सफाइ अनि मानमर्द को कानुनि बाटो को खोजि सहित आय के होला? अचम्मित छु।
@hdhdhdjdj4877
@hdhdhdjdj4877 2 жыл бұрын
salute Hem raj sir.सबै जनालाई पक्राउ गरे पछि पत्ता लागि हाल्छ।
@krishnaraut3551
@krishnaraut3551 2 жыл бұрын
अनौठो र सत्य घटना पर्दाफास गर्नुभएको मा फेवा टेलिभिजन र सहयात्री हेमराज लाई धन्यवाद । बच्चा बेचिएकै प्रष्ट हुन्छ। यसमा सग्लग्न ठुलै गिरोह परिचालन भएको देखिन्छ र घटनालाइ छामछुम पार्न कथालाइ नया मोडमा लगियो। बच्चाको Dna test गर्न पनि जरुरी छ । अहिले नया कथाबस्तुको बच्चा अर्कैको हुन नि सक्छ।
@santoshgurung5590
@santoshgurung5590 2 жыл бұрын
यस घटना को बारेमा प्रहरी को अनुसन्धान मा त्यत्ति चित्त बुझ्दो छैन र हेमराज सर को कार्य पनि फितलो लाग्यो जय नेपाल को कानुन 🇳🇵🙏🙏
@durgasanuyoutube3307
@durgasanuyoutube3307 2 жыл бұрын
महान हुनुहुन्छ सोम नाथ अधिकारी सम्मान छ
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 жыл бұрын
Aw horw tyo ni buda ho k
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
के सुन्नु परेको 😥😥😥 , राम्रो सग छानबिन होस र अपराधी लाई कडा कार्बाही होस,,त्यो कुन चाहिँ पापी हो तेस्लाइ यतिकै छोड्नु हुन्न,,
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
धन्यवाद पत्रकार ज्यु।पत्रकारको काम प्रति उच्च सम्मान छ सदैव न्याय को निम्ति अगाडि बढ्नुहोला।❤❤❤❤❤
@dhanakc2650
@dhanakc2650 2 жыл бұрын
पत्रकार सरको जय होस।राम्रो काम गर्नुभएकोमा।
@meghjungbudha5664
@meghjungbudha5664 2 жыл бұрын
यस्तो गर्ने लाई कुनै पनि हालत मा छोडनु हुँदैन
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
सबैलाई पक्राउ गरेर जेल कोच्नु पर्छ ।।कस्ताकस्ता राक्षस हरु छन् नेपाल मा ।सबै चोर जून ठाउँमा पनि चोर हरु छन् ।
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
जस्तो परिस्थितिमा पनि अामा ले अाफ्ो बच्चालाई राख्न सक्छ सोझो महिला को फाइदा उठाएर प्रहरी ले पनि गलत बोल्दै छ
@kedardhakal6444
@kedardhakal6444 Жыл бұрын
पत्रकार सर लाई सलोट हजुर को सोध्ने तरिका धेरै राम्रो लाग्यो धन्यवाद।
@nimasherpa8659
@nimasherpa8659 2 жыл бұрын
७५% आमाको पनि कम्जोर देखिन्छ यहाँ 😥
@sujatashrestha6936
@sujatashrestha6936 2 жыл бұрын
Sahi ho
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
जय श्री राधे । मानव जीवन अमूल्य छ । कर्म जस्तो गर्यो उस्तै फल पाउने ध्रुव सत्य छ । जय श्रीपशुपति नाथ ।
@surensurenkarki3008
@surensurenkarki3008 Жыл бұрын
अपराधी लाई छोडनु हुदैन यो याम्सि लाई सबै मिलेर केही न केही गरेको रहिछ यस्तो भात मारा लाई छोड्नु हुदैन पत्रकार सर सालाम छ पीडित ले न्याय पाहोस
@shristisirjal5148
@shristisirjal5148 2 жыл бұрын
प्रहरी मिलेको छ १००%
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 жыл бұрын
Ini haru sab milako ho tyo mote ra roshni tyo mote dalal ho kt bichni ani ini dui jana milara sab bata paisa dhutxa
@lhamolhamo4497
@lhamolhamo4497 2 жыл бұрын
Yes that’s true
@sanumgr8808
@sanumgr8808 2 жыл бұрын
@@user-df5xz2ri6g Dusmani thuloi xa kya ho Moty sanga 😂😂
@debaanjlianjli9050
@debaanjlianjli9050 2 жыл бұрын
एस्यो अपराधि को पनी माहाअपराधी लाई जमन कैद भन्दा नी फासीको सजाया होस आमा र बच्चा को मिलन होस
@lawangchakpay8290
@lawangchakpay8290 2 жыл бұрын
Fewa tv news reporter and brother All of you thank you for helping good job 👍
@ikshalimbu9643
@ikshalimbu9643 2 жыл бұрын
बच्चा आमा बाट टाढा भको यत्रो समय भइसकेको रैछ आमाले कोइन कोई संग कुरा गर्नु पर्छ नी आमाले जब आफुले जन्माको बच्चा नैं साथमा xain भने दुनियाको डर किन यो विषयमा बच्चाको आमा बाबा लगायत डाक्टर हरुको सबैको बयान राम्राे संग लिनु जरूरत छ
@nimasherpa8659
@nimasherpa8659 2 жыл бұрын
yes sister
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 жыл бұрын
Aaba aama buda haru banaudai hinxa ani kata bata khojxa tani tyo mote pani yesko aarko buda ho
@bikashlama69347
@bikashlama69347 2 жыл бұрын
good work hemraj sar🙏🙏👍️🇳🇵🇳🇵🇳🇵
@tulsathapa5092
@tulsathapa5092 Жыл бұрын
यो बच्चा बेचेकै हो यसमा धेरैको मैलोमोतो देखीयो सर बच्च जन्मेपछी आमा सितनै हुनु पर्छ
@janeakichhetri4060
@janeakichhetri4060 2 жыл бұрын
दुई वटा छोरा छोरी र सोझो बुढाको आसुले पोल्छ । धेरै बाठो हुँदा यो ठाउँ मा मात्रै हैन् अझै के के हुन्छ हेर्दै जाउँ धेरैधेरै बधाई छ
@shashankthapa3214
@shashankthapa3214 Жыл бұрын
जबरजस्ति करणि याे माेते र डाक्टर सबैकाे मिलेमटाे छ सर छानबिन गरि कारबाई हाेस् ।
@ramkhakural1534
@ramkhakural1534 2 жыл бұрын
दाेसी लाई जन्म कैद हाल्नु पर्छ पीडीत लाई न्याए हुनु पर्छ
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
इनिहरु सबै मिलेर बच्चा बेचेका रहेछन् मिडिया मा गैइसकेपछि डरायेर दिदीको घरमा लगेर राखेको नाटक गरेका हुन यो घटनामा प्रहरीको पनि मिलोमतो देखिन्छ
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 2 жыл бұрын
पुलिसको कुरा सुन्दा कन्सिरि तातेर अायो यार अामा कमजोर भयो भन्दैमा अामालाई थाहै नदि मर्यो भन्ने लुकाउने
@gangapokhara2806
@gangapokhara2806 2 жыл бұрын
Thik bhannu vyo hjr le
@ayushatg2048
@ayushatg2048 2 жыл бұрын
Tapaile Akdam sahi bhannu bhayo.
@sitaale8141
@sitaale8141 Жыл бұрын
हो नि आमालाई मर्यो भन्न पाइनेरहेछ???थुक्क के हो नियम तेस्तो बिचरी सुत्केरी त्यो माथी बच्चा मर्यो भनेर बाउले संरक्षण मा राखेको रे आमालाई चाहिँ सुसार चाहिदैन???अचम्म नियम धनी र धन लाई मात्रै हो कि के हो????
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
please ...🙏🙏🙏🙏🙏.अपराधिलाइ कारवाहि हाेस्..!!
@bhagawatiroka6078
@bhagawatiroka6078 Жыл бұрын
यो पुलिसको कुरा सुन्दा छक्क पर्नु सुत्केरी श्रीमतीको स्याहार गर्नुपर्नेमा अझ दुधे बच्चा आमाबाट छुटाएर लानु यो भन्दा ठूलो अपराध के हुन सक्छ? आमाको स्वीकृति बिना बाउले बच्चा लान पाउदैन ।
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सत्य त्यथ दुधको दुध पानीको मानुब बेच बिखन गर्ने अपराधीलाई कडा भन्दा कडा कारभाई गरीयोस
@surajiuc4104
@surajiuc4104 2 жыл бұрын
यो केस मा प्रहरी मिलेको छ 100% ठुलो मान्छे को ज्याक लगायर पुलिस लाइ एस्तो भन्न पारिएको छ 100%
@bijayakafle2250
@bijayakafle2250 2 жыл бұрын
प्रहरीले मिलेमतोमा काम गरे जस्ताे देखियाे,आजसम्म आमालाई थाहा नदिनु ,बच्चा कहाँ थियाे घर परिवारलाई समेत थाहा नहुनु,अनुसन्धान हुनु जरुरी छ
@sunitathapa1860
@sunitathapa1860 2 жыл бұрын
100/प्रहरीको मिलो मोतो देखियो नि कुरा छर्लङ्ग छ
@sumankc2325
@sumankc2325 2 жыл бұрын
पुलिस को जबाफ गल्त देखियो पैसा मा बिके कै हुन पका
@mayaraini7015
@mayaraini7015 2 жыл бұрын
पापी लाई तेशोइ छोड्नु हुदोइना कान को झाली फुट्ने गरि हान्नु पर्छ
@ramubiswakarma90
@ramubiswakarma90 2 жыл бұрын
एक बहादुर गुरुङ कै मिलेमतो छ १००% छ मुख बाट सत्यकुरा ओक्लनु र अनुहार हेर्दैमा फटाह जस्तो देखिन्छ र हेमराज अधिकारी जी सत्यतथ्य कुरा पत्ता लगाई कानुनी दायरामा ल्याई कार्बाही होस् ।
@krishnagurung668
@krishnagurung668 2 жыл бұрын
हैन फाल्तु मा के बोलेको समचार राम्रो सङ्ग नहेरी नसुनी बोल्नु भएन महासए अनि पत्रकार महासए राम्रो सङ्ग सोद्दा राम्रो नि एसरी बोल्नु अलि गलत हो है खबर्दार ।। अनि बोल्न लेख्न जान्यो भन्दै मा नहेरी नबोल्नु अहिले एक बहादुर गुरुङ्ग गलत कहाँ देख्नु भयो त आफ्नै बुबा ले लगेको रहेछ त ।। के ब्याक्ती गत रिसिबी नै छ र हो ।।एक बहादुर सर मान हानी को केश लगाउनुस ।। आमा ले मर्यो भनेको अनि अहिले खोजेको त अहिले पैसा नमिलेर खोजे जस्तो लाग्यो त हौ ।।
@durgapun5657
@durgapun5657 2 жыл бұрын
रोस्निको भकौटे हरु बगबास बोली रहेका छन साले
@durgapun5657
@durgapun5657 2 жыл бұрын
यक सर त बास्तमा भन्ने हो भने त भगवानै हुनु हुन्छ तर मान्छे ले कुरा नबुझेर बोली रहेका छन्
@galmayabk31
@galmayabk31 2 жыл бұрын
Good news sir❤️❤️❤️❤️🙏🙏🙏
@sitatamang2380
@sitatamang2380 Жыл бұрын
Great work Hemrajsir
@saroonamgr8884
@saroonamgr8884 2 жыл бұрын
जसको गल्ती छ त्यसलाई कारबाही हुनुपर्छ
@rajendragurung4306
@rajendragurung4306 2 жыл бұрын
Thank you sir
@riteshghatane4357
@riteshghatane4357 2 жыл бұрын
Hemraj dai ko kam lai salut xa
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
अपराधिलाइ कारवाहि हाेस् ।।🙏🙏🙏🙏🙏
@sitaale8141
@sitaale8141 Жыл бұрын
great job Hem raj sir
@kabirajsharma7789
@kabirajsharma7789 2 жыл бұрын
पुलिस लाई पनि दबाब परे जस्तो लाग्छ
@alinalimbu7078
@alinalimbu7078 9 ай бұрын
🎉
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
त्यो पापिलाई तेसै छाेडनु हुदैन
@lucaskebo4618
@lucaskebo4618 2 жыл бұрын
दुई जना नै तेस्तै हो यो केटी को आइले सम्म गरेर 4..5... चोटि बिहे भैसक्यो होला
@samanapaudel9929
@samanapaudel9929 2 жыл бұрын
अपराधी हरुलाई कडा सजाय होस।
@sirulimbu5778
@sirulimbu5778 2 жыл бұрын
Good job sir 🙏🙏🙏
@kritims3707
@kritims3707 2 жыл бұрын
Hajurlai samman x sir.hajur jasto manxeko khachox hamro nepalma.ra waha bunulai rakhne dailai pani samman x🙏
@nkumar9634
@nkumar9634 4 ай бұрын
good hemraj❤❤❤❤
@bimalaachhami468
@bimalaachhami468 8 ай бұрын
१ बर्ष अगाडीको भिडियो भए पनि, कमेन्ट गर्न मन लाग्यो,सिधै घुस्याहा पुलिस भनेको यस्तालाई भन्छन्,बिरामी आमा, बिरामी बच्चा भए पनि आमाको निग्ग्रानीमा हुनै पर्थ्यो।
@debaanjlianjli9050
@debaanjlianjli9050 2 жыл бұрын
एत्रो समय भै सकेछ तेति बेलानै खोजी गर्न सकेको भए कति राम्रो र सहज हुने थियो नी भगवान बच्चा र आमा को चाडै मिलन होस भगवान🙏🙏🙏
@Asihs6
@Asihs6 Жыл бұрын
कति राम्रो तरिकाले सोधपुछ गर्नु भएको सर कति सान्ती बोलीमा
@MMTA_PURI
@MMTA_PURI 2 жыл бұрын
सास न भय लास चाहियो लास नभय चिहान भयनी चाहियो बच्चा बेच्न पाइन्छ
@hrtvnepal2859
@hrtvnepal2859 2 жыл бұрын
येस्तो जबर्जस्ति घटना हुँदा पनि किन यत्रो समय सम्म चुप बसेको ?? तेस्तो जबर्जस्ती ग्रदा सम्म त नेपाल प्रहरी लाई जानकारी गराउनुप्रनी
@onlyme5107
@onlyme5107 2 жыл бұрын
Ketinai Testai ho rahexa 😂 basi khabar lerw auxa yo hemraj le Pani😂k mileko xaina yo video ma toit😂 tyo ratko 11 12baje audani chub viral huna lai ho
@tulasiwagle3676
@tulasiwagle3676 2 жыл бұрын
यो आईमाई नै तेस्तै हो ! आफ्नो सासु आमाले नाठो सङ लागेको थाहा पाएर सम्झाउदा सासू आमालाइ नै लुछेकी हो र बाहिर देश रहेको लोग्नेलाइ समेत नहुनी कुरा लाएर सासू आमालाइ समेत लोग्नेलाइ नबोल्नी बनाएकी हो ! बिचरा गणेश ले बिदेस गएर कमाएको पैसा समेत नाठोलाइ खुवाएर हिनामिना पारेर कि हो ! बिचरा गणेश लाई बर्वाद पारी यो आइमाइले !
@ybsujan3286
@ybsujan3286 2 жыл бұрын
@@onlyme5107 Hame teii gaunko ho hjur 😁🙏🙏mon milerw garne lastma jabarjastii rey
@ramumagar6171
@ramumagar6171 2 жыл бұрын
कस्तो नियत हुन्छ सोच्नै नसकिने कस्को बिश्वास गर्नु
@khadakale2021
@khadakale2021 2 жыл бұрын
Tai tw tetro 7 7 mongh huda samma tw kunai upaya hunthyo hola ni
@kesherrai658
@kesherrai658 2 жыл бұрын
Good job From HK
@ambikathapa7229
@ambikathapa7229 2 жыл бұрын
7दिन को बच्चा कसरी आमा लाई मरो भनेर लाने अहिले आमा सङ बस्न र बाबा सङ बस्न फरन नपर्ने रे कस्तो कुरा यो पुलिल भाइ को भनाइ फरक पर्छ आमा सङ र बाबा सङ बस्नु मा 😥😥
@gangapokhara2806
@gangapokhara2806 2 жыл бұрын
Salute xa hemraj sir lai
@mukeshdhami1102
@mukeshdhami1102 Жыл бұрын
एकदमै सम्मान छ सर
@YTYT-tl7hg
@YTYT-tl7hg 2 жыл бұрын
Hemraj sir tapai ko question sodana sailai salam x mannai parx
@rammayamagar9761
@rammayamagar9761 2 жыл бұрын
Aaha Kati good patrakarg,yasto po hunuparcha.
@gurunagphabindra7201
@gurunagphabindra7201 2 жыл бұрын
Dhannyabaad patrakar jyu
@arjungt9963
@arjungt9963 2 жыл бұрын
साला आफ्नो दुई छोरा छोरी बुढा बिदेसमा हुदा नाजाइज सम्बन्द राखेर अहिले नौटंकि साला जबर्जस्ति गरेको रे मन मिल्ने बेला सम्म राम्रो साला बुढा छोरा छोरी हुदा हुँदै पराई सँग सम्बन्ध राखेर यो सब भएको हो ।
@ybsujan3286
@ybsujan3286 2 жыл бұрын
🙏🥰
@madhukhadthakuri2200
@madhukhadthakuri2200 2 жыл бұрын
बेइज्जत नै भयो नि ब्रो
@durgapun5657
@durgapun5657 2 жыл бұрын
@@madhukhadthakuri2200 घरमा गयर यो आइमाइको सब कुरा पत्त लगाउनु होस
@madhukhadthakuri2200
@madhukhadthakuri2200 2 жыл бұрын
@@durgapun5657 पत्ता लगाउन पर्दैन आफ्नै गाउको हो पत्ता लगायर के गर्नु हुनि भैसक्यो अब
@sujatashrestha6936
@sujatashrestha6936 2 жыл бұрын
Tesko poi ka xa testo aaimai Lai ho k katnu parne
@munakarki2177
@munakarki2177 2 жыл бұрын
कुरा मिलाई सक्येको जस्तो बुझिन आयोत सत्यता केरैछ
@chhayadevigurung4795
@chhayadevigurung4795 2 жыл бұрын
हैट गुरूङ हरूको पनी बीसवास भयन
@dreamvisionnepal7030
@dreamvisionnepal7030 2 жыл бұрын
Great work hemraj sir 🙏🙏🙏
@KamalaKamala-jr7gz
@KamalaKamala-jr7gz 10 ай бұрын
प्रहरी अनुसुन्धान निस्पक्ष देखियन,,,
@manjuthapamagar8941
@manjuthapamagar8941 Жыл бұрын
Patrakar sir 🙏 hajurko boli sarai mitho love you sir
@indrabahadur3433
@indrabahadur3433 2 жыл бұрын
Good job
@mainasubedi6293
@mainasubedi6293 2 жыл бұрын
Ham Raj babu att valjmi God bless you all the best all them alli Galti Aama ko ni ho bacca return hunu paro dosi lai karabye hoss hajur 🙏🙏
@Binod326
@Binod326 2 жыл бұрын
चोर डाका लाई कहिल्यै भलो नहोस्
@gyanendrabucha6032
@gyanendrabucha6032 Жыл бұрын
Grd works sar
@sanumgr8808
@sanumgr8808 2 жыл бұрын
उत्तानो टाङ्ग लाएर मस्ति अनि जबर्जस्ती अामाको नाममा कलङ्क छिछि थुक्क 😡😡
@ajayapariyar6526
@ajayapariyar6526 2 жыл бұрын
Good vanu vyo hjr la
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
तैले देखिस र उत्तानो टाङ गरेको त चै तेसतो गरेर हिँड्छ होला
@salinatamang9235
@salinatamang9235 2 жыл бұрын
Good job omnath dada🙏🙏🙏🙏🙏🙏🙏
@rajendraprasadregmi523
@rajendraprasadregmi523 Жыл бұрын
सबैलाई आजीवन काराबासको सजाय होस या मृत्युदन्ड होस नत्र यस्तै हो यो देशमा सबै पैसा र पदमा लुटीरहन्छन
@lekhnathmppk
@lekhnathmppk 2 жыл бұрын
🙏🏻🙏🏻
@ritapangeni3322
@ritapangeni3322 2 жыл бұрын
बास्तबिकता पत्ता लगाएर तुरुन्त कार्बाही होस दोषीलाई
@Dinesh-jl7su
@Dinesh-jl7su 2 жыл бұрын
Good job heraaj sir
@shivamijar2255
@shivamijar2255 Жыл бұрын
good job Sri 👍👍👍👍👍👍
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
Adhikari sir prati naman
@chijagurung8324
@chijagurung8324 Жыл бұрын
Good job Brother👍👍👍👍
@sujankandel175
@sujankandel175 2 жыл бұрын
Dhanyabad somnath dai hajurlai salot xa
@netrajungrana2610
@netrajungrana2610 2 жыл бұрын
मन मिल्दा चमत्कार मन नमिलेसी बलात्कार
@santoshvlog5832
@santoshvlog5832 2 жыл бұрын
आफनो बच्चा आमाले हेर्न नसके अरु कसले हेर्छ हो,कि आमा मानसिक सन्तुलन बिग्रिएको भए
@technogamerj4172
@technogamerj4172 2 жыл бұрын
Masaya opretion garera icu ma vako aamale kasari herxa pura kura bujera matra comment garnu hola
@janusinjapati6643
@janusinjapati6643 Жыл бұрын
हजुरलाइ सलाम छ सर
@sabitapanday5014
@sabitapanday5014 2 жыл бұрын
Thank you brother ❤️❤️❤️❤️❤️
@legendkiller8994
@legendkiller8994 Жыл бұрын
Dosi lai karbahe hunu parxa pidita laaai Naya hunu paxa
@dhanbahadurpariyar6595
@dhanbahadurpariyar6595 Жыл бұрын
Good hemraj
@radhagiri5529
@radhagiri5529 5 ай бұрын
Jay sri ram jay hanu man. Radhey krishna nani sabai lai samjeko xu jay hos rastra jay nepal jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay
@angatshahi2637
@angatshahi2637 Жыл бұрын
हजुर को पत्रकारिता लाई सेलुट गर्छु
@sureshsubedi8141
@sureshsubedi8141 Жыл бұрын
चिर फटाहाहरु कै मात्र बिगबिगी छ जताततै
@sanushrestha4958
@sanushrestha4958 2 жыл бұрын
सलाम छ बाबु
@amritatamang6831
@amritatamang6831 Жыл бұрын
I am from India
@gourungtol99
@gourungtol99 2 жыл бұрын
👍👍👍👍👍👍
@CHITUS
@CHITUS 2 жыл бұрын
त्यो पापी लाई कडा सजाय गर्नु होला हेमराज सर
@himalgurung717Vlog
@himalgurung717Vlog 2 жыл бұрын
👍
@babitaupreti2363
@babitaupreti2363 Жыл бұрын
Yo patrakar vai harek saili yakdam ramro lagxa purai sodhai sab samete pasi bujni garera vannu ra dekhaunu hunxa dherai ramro babu
@khimkuwar5177
@khimkuwar5177 2 жыл бұрын
Jai 🇳🇵Nepal
The anticipatory action song: a street drama from Nepal
4:39
Anticipation Hub
Рет қаралды 74 М.
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 9 МЛН
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27