हाम्रो ग्रटर नेपालका अभियन्ता पक्राउपरेका बिषयमा कोहिपनी कुरा उठाउदैन के हो सच्चा देशभक्त साथमा कोहि बोल्दैन।
@keshavkatwal27535 күн бұрын
सर ! तपाई हिमाल अननाईन ! स्व्च्छ रहनु होस, जय नेपाल ।😊
@bdrshrestha78316 күн бұрын
जनताको नासो राजामा कहिले हुन्छ?
@govindagovindalamichhane33106 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल पार्टी आयातित १२ बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल पार्टी सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमुल नेपाल पार्टी इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल पार्टी ❤❤❤❤❤❤❤❤❤❤❤❤ त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@kisorkarki-ew3pc6 күн бұрын
यो बेवस्था फाल्नै पर्छ।
@ananathsapkota20325 күн бұрын
पि, खरेल सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉
@govindakc35226 күн бұрын
आजको आन्दोलन बारे प्रश्न सोध्न होस् न
@sushilsubedi74626 күн бұрын
Sarkar parbarnan हुदैमा सामाधन हुदैन यो समकिधान नै फालेर २०४७ तिर गयर राजा नै आउदा सामाधान हो
@bhuwansingrai53816 күн бұрын
कांग्रेसको छिमेकी चीन प्रतिको नीति सन्तुलन विचार, अनुदान लिनु मिल्ने रे ऋण र BRI विकासको लागि बजेट लिनु नमिल्ने रे तर अमेरिकाको घातक MCC लिनु मिल्ने रे, भारतको ऋण लिनु मिल्ने रे, यो व्यवहारले २ छिमेकी राष्ट्र प्रतिको असन्तुलन नीति स्पष्ट देखिन्छ।
@DANBAHADURGIRI-w4s6 күн бұрын
आफ्नो धोती फुस्क्याउनी फुस्क्यो भन्नेलाई समाउनी कुरो के पि को कम्बोदियाको सहि हो तेसो भयर एमालेका नेताहरु कम्बोदिया तुरुन्त गयका छ्न सन्का पक्का छ
@LaxmanGuragain-z6k5 күн бұрын
देश बुझनेका यसता हुनछन विश्लेषण निस्पक्ष
@laxmiadhikari-e3n4 күн бұрын
प्राय सबैले उचित तर्क दिएका छ्न ।
@reshamneupane69025 күн бұрын
भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तविक भारत त नेपाल हो।
@badripokhrel64035 күн бұрын
कहा काे कुराे कहा ,मन परि बाेल्न हुन्छ
@elvithapa17245 күн бұрын
Thoroughly enjoyed listening to prof. PKharel's interview.
@kishorkc18716 күн бұрын
Correct.
@LaxmanGuragain-z6k5 күн бұрын
देश को पक्षमा बोलने सबै लाई पक्रने अभायास गरदै छ केपी ओली सरकार
@jeetpun16216 күн бұрын
भ्रष्टाचार को epicenter ओली ले पशुपति आर्यघाटमा अन्तिम श्वास लिए पछि मात्र नेपाली ले सुख पाउने छन | ओली को नजर मा सेटों कालों र कालों सेटों भएको छ अर्थात ओली महोदय धारा बिपरीत जाने प्रयास गरिरहेको छ जुन प्राकृतिक बिपरीत छ | प्राकृति बिपरीत जानु naathe मनुष्य को लागी हानिकारक हुन्छ | जय नेपाल 🇳🇵
@ramrai26266 күн бұрын
Yaha ko bichar sahee ho
@indirakarki58585 күн бұрын
❤❤❤❤
@LaxmanGuragain-z6k5 күн бұрын
के देश ईनका आमाको दाइजो होर यिनेरले जेभनो तेहिमाननु फरने देशको सौमझौता बाते
Hijo RAJ TANTRA hataunaka lagee deshka shwoghseet buddhijeebi bhanaudaharuma k rastreeyata, shwabheeman ra naieteekta mareeshakeko ho? You are the great p.khrel.
@laxmiadhikari-e3n4 күн бұрын
ज्योतिस फिका छ यो मानेमा ,कति बोल्न रोक,कोहि कम बोल्दै !
@LaxmanGuragain-z6k5 күн бұрын
अन सबै मिलनु बाहेक अर को बिकलप छैन
@LaxmanGuragain-z6k5 күн бұрын
कानटनमेनट को कुरा कसले गरने तोत यिनीहरू का लगी हाउहो हाउ
@bishnushrestha46475 күн бұрын
Yi Vrastachari harulai jawabdehi banaunai parchha, chahe tyo josukai kina nahos. Khabar dar.
@kharkagurung98775 күн бұрын
Tank dahal le clearly batai saknu vyo hjur kp ko Cambodia ma lagani bare ?
@chandratulachan40455 күн бұрын
Aba e thula party bhanne groupka Nagrikta n passport check nagare dasaiko closegarera inka check nagare samma patta saph Aundaina Aba? Sure Hun chha.