९ महिना देखि बेपत्ता श्रीमान सम्पर्कमा आए,अर्कै बिहे गरिसकेको खुलासा Himesh Neaupane

  Рет қаралды 751,906

Times Khabar Nepal

Times Khabar Nepal

Күн бұрын

Times Khabar Nepal Presents:-
Host:- Himesh Neaupane
Guest:- Manisha & Shom
Camera/Edit:-Megha Kc
Post Production:- Times Khabar Nepal
fb page :www.facebook.c...
© Times Khabar Nepal, 2019
--------------------------------------------
हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 807
@kalpanarai6228
@kalpanarai6228 3 жыл бұрын
हीमेष सर सवाल् जवाब दरो गर्नु भयो धेरै खुशी लाग्यो हजुरलाई हृदयदेखि नै धन्यवाद् । 🙏 नमस्कार
@ritugtmg4132
@ritugtmg4132 3 жыл бұрын
I proud of himesh sir You're good person in the world🙏🙏🥰❣️
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
हिमेश भाइ लाई धेरै धेरै धन्यवाद ।।।।हिमेश नै हुन सबै को भलो गर्ने ।।
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
अोक छ त
@povitrarai7608
@povitrarai7608 3 жыл бұрын
Wow himes dhai hajurlai salut chha 🙏 bichara bhaini lai nyaa deu 💕
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Asta gadha pagal harulai samjher runu Vanda paxi lagnu Vanda aafano2 batw lager basnu noi ramro
@komalshreth6954
@komalshreth6954 3 жыл бұрын
@@yamsingjai9225 ⛎
@rajansunar2752
@rajansunar2752 3 жыл бұрын
घरबेटी दिदि सारै दयालु हुनु हुदो रहिछ
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Himes Vai le thikka kura sodnu vo
@elishagurung1006
@elishagurung1006 3 жыл бұрын
हिमेश सरले नेपालको कानुन ले गर्न नसकेको काम गर्नुभाछ।सबैले साथ दिनु जरुरी छ।।
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 жыл бұрын
यो चोर लाई बहुबिबाह मुद्दा हालेर जेलमा सडाउनु पर्छ
@ambikachaulagai4926
@ambikachaulagai4926 3 жыл бұрын
Right 👍 yasi garnu parcha thukka kulangar sasu ama ko agadi churot piune gunda
@manishmdr4866
@manishmdr4866 3 жыл бұрын
?uy,
@Khumofficial
@Khumofficial 3 жыл бұрын
एउटा बुढिलाइ खुसि दिन नसक्ने नामर्द कलङ्क दुई खुट्टे पसुको अनुहार हेर छि घरकि बुढिलाइ साडि किन्दिन नसक्ने नामर्दले छिमेकीको बुढिलाइ गाडि किन्दिने गर्छन त गाठे
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
सहि हो
@missesaale7759
@missesaale7759 3 жыл бұрын
हिमेश दाइ त्यो मान्छेलाइ भन्नुस "तैले कान्छी ल्याइस अब तेरो जेठी ले कान्छो ल्याउछ तेरै घरमा बस्छ मान्छस??" भनेर सोध्नुस त।
@jenisaneupane5287
@jenisaneupane5287 3 жыл бұрын
good sahi prasna uthaunu vyo hjr le
@hitthedance794
@hitthedance794 3 жыл бұрын
✅️✅️✅️✅️
@radhapantha1399
@radhapantha1399 3 жыл бұрын
Chor
@sahbeenabanubantawa3456
@sahbeenabanubantawa3456 3 жыл бұрын
@@jenisaneupane5287 .
@KrishnaKumar-kd8rx
@KrishnaKumar-kd8rx 3 жыл бұрын
Right
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
किशोर र लक्ष्मिको पनि यहि शैलिमा अन्तरवार्ता लिनु पर्यो है हिमेश भाइ।
@sureshkhadka45
@sureshkhadka45 3 жыл бұрын
उनेरुको त फैसला भैसक्यो त अब मिलेर बस्ने र ,
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
म पनि त हिरो छु त मेरो इन्टरबियु लिनु न
@mayakhaling3274
@mayakhaling3274 3 жыл бұрын
हिमेश सर ज्युको काम यति नै मन पर्छ।सलुट छ कार्बाही गर्नुस यस्लाई
@ramaregmi6295
@ramaregmi6295 3 жыл бұрын
Khai yasto
@ttggff3491
@ttggff3491 3 жыл бұрын
@@ramaregmi6295 p
@ttggff3491
@ttggff3491 3 жыл бұрын
@@ramaregmi6295 pppp
@ttggff3491
@ttggff3491 3 жыл бұрын
@@ramaregmi6295 p lookbook 0 see
@kanchilama8270
@kanchilama8270 3 жыл бұрын
@@ttggff3491 a
@santosthapa3441
@santosthapa3441 3 жыл бұрын
Dhila aayo kada aayo🙏🙏Himesh Daile cahi Aaja barabar diye haii🙏himesh Dai Ko kaam mann paraune jati ko Ko hunuhun6 yeta hajir hau haii🙏🙏🙏
@nirmalamalla948
@nirmalamalla948 3 жыл бұрын
Q! Q we k
@user-ct1pb2ho3d
@user-ct1pb2ho3d 3 жыл бұрын
हिमेस सरको काम सारै मन पर्छ सलाम छ हजुर लाई😍😍
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
हो त
@babitachaudhary8300
@babitachaudhary8300 3 жыл бұрын
सबै पुरुष एउटै हुदैनन् तर कोहि कोहि पुरुष के भनौ र खोइ झुठ को खेती कति गर्छौ कति पिडा दिन सकेको बरै यस्तो समस्या त कति जना महिला को पो छ तर क गर्नु बाध्यता !!!😭😭
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
मत भन्छु पहिला केटिले मीठो बोली दिन्छन् अनि छोरा मान्छे को मन फेरिनछ
@babitachaudhary8300
@babitachaudhary8300 3 жыл бұрын
@@purnasunam8109 ani mitho boldaima aafno ghar ki budi xora xori afno jimmewari bata panchhinu ta vayna ni hjr
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
@@babitachaudhary8300 हो केरे हुनत तर मान्छेले कुरा बुज्दैन बहिर केटि सग नसो पस्यो मया बस्यो एत आफ्नो घर बिग्रेको पत्तो हुदैन
@bhupalbastola784
@bhupalbastola784 3 жыл бұрын
You are 100% Right sister
@bedprasadgiri7571
@bedprasadgiri7571 3 жыл бұрын
धेरै पुरुष हरुपनी पीडीत छन महीला पनि छन । साेझाे र इमान्दार हरु सबै पीडीतै हुन्छन फटाहा कै दीन छन
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
ठीक पार्नु भो हीमेश सर ले अझ झ्याम्म गाला फुट्ने गरी हान्नु पर्नेथ्यो।
@nirmalablon4792
@nirmalablon4792 3 жыл бұрын
कान्छी श्रीमती लाई पनि देखाउनु पर्यो हिमेश भाइ
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
बहुबिबहाको मुध्दाहलेर दुइटैलाइ खोरमाजागेहुन्छ
@songnepal984
@songnepal984 3 жыл бұрын
हिमेश सरको फ्यान जति यता आउनु ल
@parbatisharma3384
@parbatisharma3384 3 жыл бұрын
धन्यवाद पत्र कार सारै राम्रो कुरा गरनू भयो धन्यवाद
@loveraj3182
@loveraj3182 3 жыл бұрын
घर भेटी दिदि सारै राम्रो हजुरको जय होस।
@prakashthagunna893
@prakashthagunna893 3 жыл бұрын
येस्स्तै पागल हरुले गर्दा धेरै दिदी बैनी हरु बिदेश जान बाध्य हुन्छ्न येस्ता आलु लाई सासू को अगाडि रुम भित्रै चुरोट तानी राछ पागल
@tukudalai5973
@tukudalai5973 3 жыл бұрын
Himesh sir ko kam lai salute garxu hai hjr ko big fan ho ma sadai ramro kam garnu hunx hjr la god bless you sir
@sushmitaadhikari1315
@sushmitaadhikari1315 3 жыл бұрын
हिमेस जि र सन्तोष जि को भिडियो खोजि खोजि हेर्छु सारै राम्रो काम गर्नु भएको छ 🙏 सबै हजुर हरु जस्तै भइदिए कोहि रुनु पर्दैन
@rajukarki368
@rajukarki368 2 жыл бұрын
Jasari bhaye pani tyo kanxi bhanaudilai xutaununai parxa
@Nsp933
@Nsp933 3 жыл бұрын
कडा कार्वाही हुनु पर्छ एक चाेटि बिहे गरेसि कति बुडि चाहिन्छ र हाे।कसै जिन्दगी माथि यस्तो काम नगर्नु हाेला ।चाहे पुरुष चाहे महिला ले।
@Angthuposangita6
@Angthuposangita6 3 жыл бұрын
पत्रकार को प्रसन गर्ने तरिका चै राम्रो लाग्यो
@yashodabudhathoki9063
@yashodabudhathoki9063 3 жыл бұрын
Ho sahi ho
@sanumayathapa7673
@sanumayathapa7673 2 жыл бұрын
@@yashodabudhathoki9063 e
@valnaranshrestha8711
@valnaranshrestha8711 2 жыл бұрын
@@yashodabudhathoki9063 ģ
@rajsharma9484
@rajsharma9484 3 жыл бұрын
वा सुपर हिमेस भाइ वा सोध्ने को तरिका कडा छ ठाउँ मा आउछन अब मनै खायो पत्र्कार हो त एस्तो हिमेस न्यौपाने जस्तो
@birdevkota6452
@birdevkota6452 3 жыл бұрын
हिमेस सर को काम लाई सलुट छ
@user-nf7be6xr6v
@user-nf7be6xr6v 3 жыл бұрын
बिजोक बनाउने परिवार लाई कदा सजाइ दिनुपर्छ
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
Times Khabar Nepal *का सन्चालक हिमेश निउपाने ज्युले गर्नु भएको काम अति सरहनिय छ खुशी लाग्यो।*
@mamatalama6785
@mamatalama6785 3 жыл бұрын
sasu mom rock🙏🏾❤
@padmaamang4320
@padmaamang4320 3 жыл бұрын
हिमेस सर मजा ले भन्नु भाे
@bindaadhikari8788
@bindaadhikari8788 3 жыл бұрын
Tai ta🤣🤣🤣🤣🤣
@hgogamer6853
@hgogamer6853 3 жыл бұрын
हिमेश सर राम्रो कुरा सोदनु भयो
@rairai5613
@rairai5613 3 жыл бұрын
सहि प्रस्न हिमेस जि.. माया गर्ने मान्छेले छोडेर जान्छ?
@nabrajdhami2295
@nabrajdhami2295 3 жыл бұрын
अरे याररर हामीलाई एउटा पनि छैन यो डाम्ना लाई दुई ओटा अब अर्को पनि ल्याउनु ल सोल्टा एक जानालाई तिन ओटा पर्छ रेन्त भागमा 🤣🤣🤣
@bindaadhikari8788
@bindaadhikari8788 3 жыл бұрын
🤣🤣🤣🤣🤣
@anmolgurung7940
@anmolgurung7940 3 жыл бұрын
😛😜😛😜😝😜🤣😂🤣
@peeyushgurung672
@peeyushgurung672 3 жыл бұрын
Hoina k saro daare lageko.Timi Pani 4 Jana bihe garana solta
@sumucamlihgrai6212
@sumucamlihgrai6212 3 жыл бұрын
😂😂😂😂
@gautampratima5821
@gautampratima5821 3 жыл бұрын
Wow himesh daiko bolima dam xa👏👏
@ratanvishwakarma9306
@ratanvishwakarma9306 3 жыл бұрын
पत्रकार महासय सर हिर्दय देखि नमन गर्दछु जे होस् मुर्ख लाई बाटो मा ल्याउनु भो हार्दिक धन्यवाद छ हजुर लाई
@ilamintertenment466
@ilamintertenment466 3 жыл бұрын
प्लिज सबैमा अनुरोध आफ्नो सृमती हुदाहुदै अर्को कान्छी सृमती लेउनु भनेको जेठी सृमतिलाइ जिउदो लास सरि बनाउनु हो त्यसैले यस्तो कार्य गर्नु भनेको हत्या भन्दा ठुलो गैरकानुनी काम हो समाजले पनि यो कुरा सोचौ हामी फोकस पाल्नु मा छोराछोरिमा दिने गर्दछौ तर कुरा छोराछोरी हुर्काउनु बढाउनु ठूलो कुरा होइन कुरा जुन जेठी सृमतिको मन कति जलेको हुन्छ उ जिउदो लास भएर बाचेको हुन्छे त्यसैले कसैलाइ आफ्नो सृमती सङ्ग आफ्नो घरबार हुन्न भने बरु डिबोर्स गर आ आफ्नो तरिकाले जीवन यापन गर यो अति उत्तम कुरा हो तर जेठी माथी कान्छी लेउनु महापाप हो त्यसैले जेठी माथी कान्छी लेउनु अगाबै यो सोच कि यदि तिम्रो सृमतिले कोहि पराइ पुरुष आफ्नै आँखा अगाडि सङ्गै सुताउदा तिम्रो मन दुख्छ कि दुख्दैन यदि तिमी त्यो छ्याण सहन सक्छौ भने मात्र कान्छी लेउने काम गर छोरी देबि हुन आमा हुन अनाबश्यक पीडा दिने काम नगरौ हामी छोरा मान्छेको लाइफको लागि हर कुरा घर परिवार सब त्याग गरेर आफ्नो लागि जीवन समर्पित गरेको हुन्छे त्यसैले छोरी मान्छे प्रती सधै सम्मान सद्भाव राखौ।🙏🙏🙏🙏🙏
@sanjaylama1168
@sanjaylama1168 3 жыл бұрын
हजुर को करेकरम मन पर्यो हेर्न पाइला देखि हेर्थे आज संस्क्राइप गरे दोका दिने लाई कार्रवाई हुन पर्छ
@jenisaneupane5287
@jenisaneupane5287 3 жыл бұрын
येस्तो श्रीमान त कसैको पनि नपरोस् यो पापी लाई त नछाड्नुस सर हजुर्ले येस्लाई कार्बाही दिलाएरै छाड्नु सर्🙏🙏🙏
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
हो त
@sommagar5844
@sommagar5844 3 жыл бұрын
हान्नुपर्छ हो हिमेश सर 👊👊👊👊
@rahul87919
@rahul87919 3 жыл бұрын
महिला लाई खिलौना समझने कास्तो मूला रहेछ कारबाही होस
@dhurbakhatri217
@dhurbakhatri217 3 жыл бұрын
राम्रो लाग्यो हिमेसको कुरा सुन्दा
@nanudhungel7144
@nanudhungel7144 3 жыл бұрын
कति राम्रो बाबू रैछ के नपुगेको यसलाई
@kanchanrai5236
@kanchanrai5236 3 жыл бұрын
यस लाइ त पाता फर्काउनु पर्ने पो रैछ त 😡😡
@zennyzuven6453
@zennyzuven6453 3 жыл бұрын
Best journalist in whole Nepal 🇳🇵
@OPPOA-ue2bd
@OPPOA-ue2bd 3 жыл бұрын
हाहाहाहा हिमेश दाइ नयाँ केटिसँग सुत्न मनलाग्छ 😁😁😁😁😁
@aale5552
@aale5552 3 жыл бұрын
लाग्छ नि ब्रो के गर्नी बिहे पो गर्नु भयन त
@simranthami7675
@simranthami7675 3 жыл бұрын
Kati ramro gharbeti sabai ko man hjrko jasto his🙏🙏🙏🙏
@sagarofficial7662
@sagarofficial7662 3 жыл бұрын
सन्तोष देउजा को पारा ल्याउदै छ ब्रो ले
@sajanrai5863
@sajanrai5863 3 жыл бұрын
Nice Question press sir I watching to sikkim
@mbaulomphom3926
@mbaulomphom3926 2 жыл бұрын
Ghar bhete lai pani dhaniyabat ra yo bahenilai dherai dherai salam cha sarai samajdar rahecha baini
@tamangsusima9292
@tamangsusima9292 3 жыл бұрын
Wow good job himesh sir 🥰
@pradeepchaudhary1456
@pradeepchaudhary1456 3 жыл бұрын
Kanxi budi ko padai pyaro hoi aama...kati ramro aama hjr❤❤👌👌
@bikashsaud137
@bikashsaud137 3 жыл бұрын
Rando ho yoa
@rikkumarthapa1851
@rikkumarthapa1851 3 жыл бұрын
लै न सर कान्छी श्रीमती लाई पनि मीडिया मा ल्याउनु पर्यो ।
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
के जगिर छर एसको 10 हजार जेठि बुढिलाइ दिनछा रे एसलइ छोडनु हुदैन
@purbelisurya9772
@purbelisurya9772 3 жыл бұрын
श्रीमती को ब्यबहारिक रूपमा राम्री हुँदा हुँदै अर्को बिहे गरिहल्नु पर्ने चही थिएन दाइ होकि भाइ हो अरु अरुको त बुडोले कमाइ धमाइ दुख गरेर खनालाउना दिद दिदै उल्टै बुडि बिग्रेर हिडेको खुद अँखाले देखेको पनि छ तर यहाँ त उल्टो यो भयो कि बुडि सोजि देखेर बुडो मातेको अब एस्को आचुक औसधि भनौ अथब उपचार डल्ले खोर्सानी पिसेर दल्नु रछ हो पुरै
@babitarasaily6155
@babitarasaily6155 3 жыл бұрын
सत्य कुरा गर्नु भयो हिमेश जी माया होइन माया भए अर्को स्वास्नी ल्याउने थिएन्
@prakashkunwar7078
@prakashkunwar7078 3 жыл бұрын
बिचरा श्रीमती सोजो भको फाईदा उठायो
@sakhilamangrati65
@sakhilamangrati65 3 жыл бұрын
तेइत भन्या कान्छी बुडि लाइचाइ बोका बाख्रा पाल्न राखे हुन्छ्नी ममिले बोलेको सारै मिठो
@KrishnaKumar-kd8rx
@KrishnaKumar-kd8rx 3 жыл бұрын
Good
@tulashamagar7589
@tulashamagar7589 3 жыл бұрын
100%right himes sir hajurlai dhandhebat x
@BuddhaSameerWaiba
@BuddhaSameerWaiba 3 жыл бұрын
अाफ्नो सन्तान र सीर्मतीलाई रुवाउनेलाई कार्बाही हुनुपर्छ
@tekbahadurkc8882
@tekbahadurkc8882 3 жыл бұрын
सारै चित्त बुझ्यो सोधाई यो मान्छेलाई कारबाहि गर्नैपर्छ
@rudrapahadi634
@rudrapahadi634 3 жыл бұрын
ईख नभएको मान्छे र बीस नभएको सर्प भन्ने उखान यता भेटियो,, अचम्मको मान्छे रहेछ ,,
@anugurungfunchi3102
@anugurungfunchi3102 3 жыл бұрын
Great job himes dai. Ramro prashna pni garnu bhayekoma
@landurisherpa5181
@landurisherpa5181 3 жыл бұрын
अब सजिलो काम कान्छि लाई छार्नु पर्छ अनि सजिलो हुन्छ है नत्र हुन्ना
@binodpun8851
@binodpun8851 3 жыл бұрын
सहि भन्नुभयो हिमेस दाइले एस्ता लाई यसरी नै बोल्नु पर्छ अनि जेठि श्रीमती लाई उस्काएर जेल हाल्न लगाइ दिनु दाजु बहुबिवाहा को मुद्दा हाल्न लगाउनु😡😡😠😠😠
@maneshghartichhetri7884
@maneshghartichhetri7884 2 жыл бұрын
Great himesh sir.tapai ko video khoji khoji harne manlagxa.i love u and your video from Pokhara.i m a big fan sir.💖💖💖💖💖 u himesh sir.
@omlama844
@omlama844 3 жыл бұрын
Good job times khabar nepal lai.
@monikasaru6075
@monikasaru6075 3 жыл бұрын
Waaaa kyaaa maajjja ley questions haru sodhnu vayo himesh Dai ley..... 🙏♥️ Jastalai testai questions sodhera ramro garnu vayo🙏
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
एक किक हानेर नाक बाङ्गो बनाउनुपर्छ
@reshamkc9591
@reshamkc9591 2 жыл бұрын
himesh sirko kamlai mero ridaadekhi nai salut x
@vikasbastola4384
@vikasbastola4384 3 жыл бұрын
I am very impressed with his questions towards that man.
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
हिमेश भाइ तेसलाइ एक झापड दिनुसन अलिकति लाज नमानि बाेलिरा छ हजुरकाे अगाडि 🙏🙏🙏🙏🙏
@sommagar5844
@sommagar5844 3 жыл бұрын
Good news 👏 👏 👏 👏
@aananraiofficial2981
@aananraiofficial2981 3 жыл бұрын
Himesha dai lae salam xa 🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajKumar-vn4fm
@RajKumar-vn4fm 3 жыл бұрын
हिमेस सर सलाम छ हजुर लै
@binumagar7733
@binumagar7733 3 жыл бұрын
उम्किन लाई बाथो भयर हेर्छु भनेको हो पक्कै हेर्दिन धोका दिन्छ है यस्को अनुहार ले बताउछ
@RajKumar-vn4fm
@RajKumar-vn4fm 3 жыл бұрын
आमा लै देखेर मेरो आमाको यद आयो आमा सहि हुनुहुन्छ
@mayaseezal8341
@mayaseezal8341 3 жыл бұрын
बहिनी कति सोजि हुन बहु बिहेको मुद्दा हाल्न सकिनौ कान्छी बुडि तपाइको ठाउमा भयको भय ऐले सम्मकेके गरिसक्थिहोला
@bhawanabhandari1471
@bhawanabhandari1471 3 жыл бұрын
Thanku himesh dada
@jyotilimbu6713
@jyotilimbu6713 3 жыл бұрын
Testo Sauta leune ketasag nabasi paisa Lara code hunxa
@vking3198
@vking3198 3 жыл бұрын
Thik kura garnu voo sir u are the best sir
@AshokRai-wl6rx
@AshokRai-wl6rx 3 жыл бұрын
पहिले श्रीमान हरायो भनेर बिलौना गर्छन। media मा आएर सम्पर्क गरिदिनु खोजी दिनु भनेर हार गुहार गर्छन। अनेक दोष देखाएर गाली बेज्जत गर्छन। तर पछि जब media ले सम्पर्क गराइदिन्छन। तब श्रीमान श्रीमती लपक्क परेर एक हुन्छन। media हेर्या हेर्यै।
@kareenatumbahanghaphe9205
@kareenatumbahanghaphe9205 3 жыл бұрын
Good question
@devishrestha9792
@devishrestha9792 3 жыл бұрын
पत्रकारजी वहुविवाह मुद्दा दिन लगाउनुस
@sapna0525
@sapna0525 3 жыл бұрын
कान्छी खोइ कान्छी हिमेश भाइ तेस्को पनि अनुहार हरौ न कस्ति रहिछे अर्का को बुडा सङ्ग जाँदै उल्टो थर्काउने लाज पचेकी
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
कडा एकदम कडा हिमेस जि प्रतिसोद गराई
@radhikarai6676
@radhikarai6676 3 жыл бұрын
Sahi garnu vayo dada hjr la
@assassinplayz3100
@assassinplayz3100 3 жыл бұрын
Sahi kura garnu vayoxa sir
@sugamrana6858
@sugamrana6858 2 жыл бұрын
well done Himesh sir ,keep it up .
@sapanachetri4480
@sapanachetri4480 3 жыл бұрын
कडा कानुन अायाे रे नेपाल मा खाेइ त कता आयो बहुबिबाहा छ भन्छन तर खोइत कता छ नेपाल मा दिदिबहिनी हरु धेरै दुखि छन धेरै कडाभन्दा सजाय दियाे भनि कसैको पनि र्सिमान र्सिमती र्हनि थियन हाेला
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
पत्रकार सर तपाईंको काम धेरै राम्रो छ
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
अामा ले सहि भन्नू भयाे 🙏🙏🙏🙏🙏
@bishnurana1532
@bishnurana1532 3 жыл бұрын
Good question 👍
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
गुड् पत्रकार हिमेश नेउपाने जि । सायद म तपाईंको ठाउँमा भाकाे भय याे अप्राधि लाई कानका जाली फुट्नेगि हान्ने थियं ।
@nareshskt316
@nareshskt316 3 жыл бұрын
सचिन परियारको बाउ कलौतेको भाइ हो क्याहो
@laxisingh2787
@laxisingh2787 3 жыл бұрын
बलौटे ho yo murdar
@sumanmagar9980
@sumanmagar9980 3 жыл бұрын
😆😆
@sumanpaudel2741
@sumanpaudel2741 3 жыл бұрын
Charaute ho yo gadha
@suratmiya9516
@suratmiya9516 3 жыл бұрын
Tistai cha thikai
@rgentertainment4218
@rgentertainment4218 3 жыл бұрын
wright sir ekdam ramro karbahi garnuhos dai
@hiramagar3084
@hiramagar3084 3 жыл бұрын
Hait
@sajjashrestha1075
@sajjashrestha1075 3 жыл бұрын
Good job
@alishaalisha4290
@alishaalisha4290 3 жыл бұрын
Wowowo. Partkar. Dai ramro garnu vo Didi hjr bahut bibaha ko muda halnu HAmi sat sapot dini xau hjr lai sia
@PK-RoyalGaming
@PK-RoyalGaming 2 жыл бұрын
Kasto ramro kura garayako hemash dai ko waooo
@anilmagar9118
@anilmagar9118 3 жыл бұрын
हिमेश दादा गुड
@nirajadhikari8987
@nirajadhikari8987 3 жыл бұрын
Dherai ramro kura garnubhayo tesalaye kada sajaya dinuparcha
@ruthlama8112
@ruthlama8112 3 жыл бұрын
Waw sir good job
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 10 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН