गंगाले केटा भेट्न ३ हजार मागिन आमा रुदै,अन्तिम अन्तरबार्ता अन्तिम सहयोग Himesh neaupane New Video

  Рет қаралды 333,434

Times Khabar Nepal

Times Khabar Nepal

3 жыл бұрын

Times Khabar Nepal Presents:-
Host:-Himesh neaupane
Guest:- Ganga Lama
Camera/Edit:-Megha kc
Post Production:- Times Khabar Nepal
fb page : Times-Khabar...
© Times Khabar Nepal, 2019
--------------------------------------------
हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 200
@umaseha8297
@umaseha8297 3 жыл бұрын
यो गङा बैनी को सबै भिडियो मैले हेरिसके तर मैले यो बुज्न सकिन कि गङाको बुवा सग को इन्टर्भिउ किन आज सम्म आयेन 🤔🤔पिल्ज एक पल्ट उहालाइ पनि भेट्नुस पत्रकार जि यो अनुरोध 🙏🙏
@rakeshshrestha7008
@rakeshshrestha7008 3 жыл бұрын
I also agree
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Mero b4r ma gangalai jwani le sataya jasto xa
@edwinrailipungcha45
@edwinrailipungcha45 3 жыл бұрын
बाउकोमा लगेर थुपारिदिराख्नु नि हौ।के सार्हो दुख देको आमालाई ।थप्पड नपुगेको गङ्गालाई
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 3 жыл бұрын
हिमेस भाइ मेन्टल हस्पिटल लानुस त्यति सहयोग गर्नुस किनकि उस्को दिमाग ले नै काम नगरेको होला बोलिको ठेगान छैन,आमालाई नि ढुक्क हुन्छ !
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 3 жыл бұрын
एउटि आमाले जस्तो सुकै पीडा भए पनि आफ्नो सन्तानको लागि सहन सकिन्छ के गर्नु आमा भनेको महान भगवान हुन आमा!
@dilbikramlimbu2698
@dilbikramlimbu2698 3 жыл бұрын
गँगाले कुरा बुझ्दैन सो हिमेश भाइ र मेघा बहिनिले उसको बुबाको घरमा पुर्याई दिनु होस।भोलि आएर गँगाले आमालाई मार्नु पनि सक्छ।
@kabitapradhan4735
@kabitapradhan4735 3 жыл бұрын
Good utai pathai dinu sir
@hannahlepcha7580
@hannahlepcha7580 3 жыл бұрын
Please aama ra chori lai separate garidinu. Ganga too dangerous one day she will kill her mom.Hehesh bhai that day you feel guilty.
@ramitagrg255
@ramitagrg255 3 жыл бұрын
Pagal khan maa puraunu vai
@aitadahabur7919
@aitadahabur7919 3 жыл бұрын
bichar aama mai kati per
@user-df7hr6im6u
@user-df7hr6im6u 3 жыл бұрын
100%
@sumidewan6502
@sumidewan6502 3 жыл бұрын
गंगा लाइ पागल खानामा राख्नु कि भने उसको बाउको मा पुराइदिनु हीमेस भाई यो अामाईलाई पोईचाईको हो सबै होस छ की अामालाई दुखदेको नरुनु दिदि हजुरले अाफै गरेर खानु टेन्सन नगर्नु दिदि
@rami21china
@rami21china 3 жыл бұрын
Ho poe chaeko ho kta napara pagal vako
@rajumagar278
@rajumagar278 3 жыл бұрын
ekdam sahi lagyo sumi dewan ko kuro ganga bhanne chori vanaudi le pakkai pani vhote sui khojeko hunu parchha
@annielucksom5491
@annielucksom5491 3 жыл бұрын
Hahhah poi chayko hary😂😂😂😂😂 hasyoo haw
@beenamaharjan7092
@beenamaharjan7092 3 жыл бұрын
आफ्नाे सन्तान माया त लाग्छ।तर उसकाे दिमागले काम नगरेपछि ,गंगालाई मेन्टल हस्पिटल पठाउनु पर्छ ।बिचरा उसलाई पनि के भन्नू ।
@yamunajangam781
@yamunajangam781 3 жыл бұрын
Himesa bhae e aama xorile kam grnu pryo dimag thik hun xa mager khane hoen heli jan xa mlae t thag jasatai lagxa hai
@bojkumari9607
@bojkumari9607 3 жыл бұрын
100% right
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
यो सबै मानसिक रोगको कारणले भएको हो।
@trashcan8752
@trashcan8752 3 жыл бұрын
Ho ne
@santanrai8205
@santanrai8205 3 жыл бұрын
सहिहो हजुर तर एकोहोरो गालिमात्रै गरिन्छ के भा हो केही नबुझी हामी नाम को मात्रै मानिस जस्तो लाग्छ कहिले कहीं
@lusanghang
@lusanghang 3 жыл бұрын
उस्ले खाली कोरिएन - कोरिएन भनिराछ! सायद उस्लाइ ठुलो problum भको हुन सक्छ?? plz help सबैले माया गरौ! suport गरौ
@nanu4167
@nanu4167 3 жыл бұрын
पागलखाना xodeu र आफु काम गरेर खानु aunti
@indiragarden486
@indiragarden486 3 жыл бұрын
छाेरिले नाटक पारेकि
@minaniroula9367
@minaniroula9367 3 жыл бұрын
सहि हो
@user-nh8gc7mt7t
@user-nh8gc7mt7t 3 жыл бұрын
Xixi ya
@user-nh8gc7mt7t
@user-nh8gc7mt7t 3 жыл бұрын
Xixi ya
@melodysherpa6939
@melodysherpa6939 3 жыл бұрын
Right🙏
@rukushrestha934
@rukushrestha934 3 жыл бұрын
हिमेस भाइ यो गङा लाई पागल खाना मा पुर्याउनु होला नत्र आमा लाई कुनै दिन मार्छ।
@sitatiwari5973
@sitatiwari5973 3 жыл бұрын
Sai vannu vo hjr le
@ankitparajuli1392
@ankitparajuli1392 3 жыл бұрын
हो यस लाइ पागल खाना मा राखिदिएको भए राम्रो हुन्थ्यो हिमेस जि।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
यो सबै अशिक्षा र चेतनाको कमिलो गर्दा गङगा लाई गाली गरिरहेका छन। यो सबै हुनुको कारण मानसिक रोग हो गङगाको दोष होइन। यो कडा खालको मानसिक रोग हो उपचार बिना उसले कुरा बुझ्दैन।
@balkumaribasnet2945
@balkumaribasnet2945 3 жыл бұрын
खुरूक्क पागल खाना मा उपचार गर्न नलगेर के अन्तर्वाता मात्र लिएको होला पत्रकार सर ले, दिक्क लाग्दो
@manishakarki5230
@manishakarki5230 3 жыл бұрын
लास्ट नभन्नु न मन रुन्छ😭😭बिचरी आमा 😭😭
@geetwoofficial4388
@geetwoofficial4388 3 жыл бұрын
Bithaa ma kin blc udaun dinu t 100 ni mager kaha paaienx rw
@susmajamkatel7420
@susmajamkatel7420 3 жыл бұрын
Malaiini ho ni
@hemkumardhapa6989
@hemkumardhapa6989 3 жыл бұрын
हिमेश जी हजुरले सही भंननु भाछ हजुरलाई बधाई छप़दैंन अब दिदीआब पाप छैंन छोडदींनु पागल तो होईंन जसतो लागत हिमेश जी आंमालाई हेंरनु र गंगा लाई भंननु केही छैंन तो बाऊ भंननी पंनी नालायक कलंक रहीछ अजै बाउसंग पठाई दिंनु तो गतीलो आइमाई को नाटक होरैछ हिमेश जी ति आमालाई सहयोग भंनी ग़नु होला है ति दिली सारै सिदा रस्सी हुनुहुंनछ
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 жыл бұрын
यी गँगाले नाँटक माँत्र गरेकी बुडा खीजेकी बिहे गरिदियी भने ठिक हुंनछ
@passangsherpa1349
@passangsherpa1349 3 жыл бұрын
Sahi ho bihe garidinu yo churela la xoridinu ja sukai jaos goru saga bihe garidinu parne thik hune
@chandarai3908
@chandarai3908 3 жыл бұрын
May god bless her and even the one who gave money to her .
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
धेरै साथीहरू ले सुझाव दिरहनु भएको छ यो नानीलाई हस्पिटल लानु पर्छ, अनि उसको बुबा भनाउदा कहाँ छन् ? बिचरा आमा ! यो नानीलाई बुाबको पुर्याउनु !! बैनीको स्वास्थ लाभको कामना !
@bidhiyayounghang7607
@bidhiyayounghang7607 3 жыл бұрын
गगां को आमा लाई लाखौं लाख बधाई छ आमा भनेको त यस्तो हुनुपर्छ अामा तपाईं जस्तो अामा सायद मैले यो संसार मा देखेको थिइन यो बैनिलाई त मेन्टल ठिक नभएको जस्तो लागयो अनि हेमेश भाईलाई पनि बधाई छ ।
@jocee3300
@jocee3300 3 жыл бұрын
Ama dekhi dherai maya lagyo 🥺🥺🥺
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
हिमेश दाजु को काम मनपर्ने को को छौ ✋ बन्चरो ले काटी काटी तेस्लाइ (साथी लाई) मारदिय (झापा हत्याकाण्ड) हत्याराको बयान ले प्रहरी हक्कबक्क भय kzbin.info/www/bejne/imS6fqOglKiNqaM
@ramchandrasunam1367
@ramchandrasunam1367 3 жыл бұрын
बिचार दिदि को दिमाग ले काम गर्यको छैन मेन्टल हस्पिटल पुराइ दिनु न बरु जानी जानी गर्या त होइन होला नि दिदि ले
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
यो सबै अशिक्षा र चेतनाको कमिलो गर्दा गङगा लाई गाली गरिरहेका छन। यो सबै हुनुको कारण मानसिक रोग हो गङगाको दोष होइन। यो कडा खालको मानसिक रोग हो उपचार बिना उसले कुरा बुझ्दैन।
@chandragurung5549
@chandragurung5549 3 жыл бұрын
Tyi ta bhicra mind ly kam nagry paxi k garnu
@user-jw1mz8jn6n
@user-jw1mz8jn6n 3 жыл бұрын
Sahi kura vnnuvo
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
यो बहिनि को केहि दोस छ जस्तो लाग्दैन तर यो बहिनि मानसिक रोग ले ग्रस्त भयेको अनुभब भयो , यो बहिनि लाई मेन्टल हस्पितल लगे राम्रो हुन्थियो जस्तो लाग्छ | 🙏🌹🙏
@jinaacharya3555
@jinaacharya3555 3 жыл бұрын
Bela ma nai yo baine lai buba ko ma purai dinu parna raixa voli yo baine la aama lai sayad bachna dedaina😥😥😥😥😥😥😥
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
यो अर्ध पागलनिलाइ लगेर पागल खानामा राखिदिनु पर्छ हिमेश सर,,नत्र यसले कुनै दिन आमालाइ मार्न सक्छ,,यस्तो लाई आमा सङ राखेर हुदैन,,लगेर खोलामा खसाल्दिनु जस्तो ब्यहोराको बेकम्बि आईमाई रैछ,,😡😡😡😡😡😡😡
@pusparai9913
@pusparai9913 3 жыл бұрын
सहि कुरा 😃
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
थुक्क चुतिया तेरो दिमाग के भएको छ ?? के तँलाई तेरो दिमाग चाहि ठिकै छ जस्तो लाग्छ अनपढ् गवार ?? यस्तो फोहोरी अपराधी कुरा गर्ने पनि पनि अर्तिउपदेश दिन्छ यार कति हाँस्नु।
@prabinachhetri4235
@prabinachhetri4235 3 жыл бұрын
I never see that type great 👍 mom heart touch story 🙏🙏❤️👍💯💯💕💕💕 be strong Ama god bless you always ❤️❤️❤️❤️
@ShyamLal-xh6pz
@ShyamLal-xh6pz 3 жыл бұрын
अलगअलग गरदिये हुन्छ गंगा लाई रत्न पार्क तिर पठाई दिए भो ,आफै काम गर्छे खान्छे ,बिचरा आमा लाई आँखा मा आँसु ,दिदि लाई शान्ति पूर्ण बस्न देऊ
@somgurung4774
@somgurung4774 3 жыл бұрын
आरु केहि होइन यिन लाइ बैंस को मात लागेछ बोसो अली धेरै भएर होकी एयरपोट खोज्दै छ कुरा बुझे हुन्छ ।
@sangitagurung313
@sangitagurung313 3 жыл бұрын
😂😂😂😂😂😂😂😆😆😆😆😆
@manjumagar1312
@manjumagar1312 3 жыл бұрын
Sahayog payena vane bichara k kanchan hola ta himesh dai
@myagdipunpun6879
@myagdipunpun6879 3 жыл бұрын
बस्न नदेउ आमा आफ्नो ज्यानसम्बन्धी सोच बसेर खान जन्मेको होर डुङ्गा बोकेर खान्छ त्यो ज्यान 4 बाग ले खान नसक्ने सरिर लाज लाग्दैन उहि बाउ को जिम्मेवार हो एक्लै बस पैसाले मात लागेको कसैले मदत नगरौ उस्को बाउलाइ जिम्मेवार दिनु आमा ज्याउ हेर्न नि।
@kelsagnancy5908
@kelsagnancy5908 3 жыл бұрын
Ur great person hope she will go to father's home n her mother is live in safe
@kalpanakarki5234
@kalpanakarki5234 3 жыл бұрын
आमाको आँसु नबुझ्ने यस्ता नरपशु जन्मिनु भन्दा नजन्मेकै बेश । यो केटि को सबै नाटक जस्तो लाग्यो😠😠😠यस्लाइ पागलखाना मा लगेर छोड्दे हुन्थ्यो।
@rajkumarithopra3921
@rajkumarithopra3921 3 жыл бұрын
Bechara 😭😭😭😭 aama ♥️♥️♥️♥️
@kumitamang261
@kumitamang261 3 жыл бұрын
hjr mahan aama hunuhunxa🙏🙏🙏😘aama lai sabai le help garnu parxa😘🙏🙏
@menukachapling7164
@menukachapling7164 3 жыл бұрын
दिदी आफ्नो शन्तान हो माया अबश्य लाग्छ तर के गर्ने दिदी आफ्नै छोरी बाट तपाईं हर दिन रात अशुरक्षित हुनुहुन्छ तेशैले छोरी लाई बाउको जिम्मा दिनु राम्रोछ केही राम्रो हुन्छकी।
@kabitakurar1100
@kabitakurar1100 3 жыл бұрын
हिमेस भाइ हजुर ले अब उसको बाउ सङग मान्छे राखेर लेखा पडि गरेर बुझाई दिनु होला पलिज
@subuale8662
@subuale8662 3 жыл бұрын
Aama lai herere help grnu plz hemesh dada😭😭
@sarmilarai8325
@sarmilarai8325 3 жыл бұрын
Himesh sr. Ganga lae mental haspital ma lanu parcha kinaki voli usle ama lai marna sakcha so she lost her mind...so do some thing
@agendrasunuwar9218
@agendrasunuwar9218 3 жыл бұрын
हिमेश दाजु गंगालाई उसको बाबु भएको ठाउँमा पुर्याई दिनुहोस्।।
@kusumbhujel9877
@kusumbhujel9877 3 жыл бұрын
सबै कुरा याद छ मेन्टल त हैन होला यो बैनी । बिचरा आमा 9 महिना पेट मा बोकेर,कति दुख कष्ट सहेर यत्रो बनाउनु भयो आज यस्तो दिन भोग्नु परेको छ मलाइ त आमा को सारै माया लाग्यो😭😭😭😭😭
@smaranlimbu9868
@smaranlimbu9868 3 жыл бұрын
अब पनि अलग आमा सङ गरेन भने टाउको भुटाउन बेर लाउदैन।
@smritikarki7046
@smritikarki7046 3 жыл бұрын
यो केटि केटाले धोका दिए पछि खुस्केको जस्तो पो लाग्यो मलाइ त
@numamagar8283
@numamagar8283 3 жыл бұрын
Molai pni testoi lago😆
@nepalone804
@nepalone804 3 жыл бұрын
Same too
@kripakc9169
@kripakc9169 3 жыл бұрын
Bichara aama ko man Kati samma ko pida sahana saknu hunxa❤️❤️🥺🥺🥺
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 жыл бұрын
यो गंगा लाई पागलखाना लगे हुने हिमेश सर यसको बाउले कमाएर दिएको छ र मीठो मीठो खाने तेरो अनुहार खुरुक्क आफ्नो बाबु सँग जाओस् आमा कति रुनु हुन्छ हजुर 😢😢
@Djroj1234
@Djroj1234 3 жыл бұрын
के खोइ के खोइ म त बुझ्नै सकिन पागल हो भनी सबै कुरा याद छ अचम्म 🤔🤔
@forseaspuspa2884
@forseaspuspa2884 3 жыл бұрын
Kam garna parxa bhaner natak gareko
@philorai4487
@philorai4487 3 жыл бұрын
@@forseaspuspa2884 yes
@rabinrai6002
@rabinrai6002 3 жыл бұрын
बिहे गर्नु नपाएर पागल भाको हो यो गङगा बिहे गरो भने ठिक हुन्छ
@mayabudhathokimagar1676
@mayabudhathokimagar1676 3 жыл бұрын
hjrle gare mtr ho bihe aru ta ksle grxra😆😆😆🙏🏻
@raisunita1054
@raisunita1054 3 жыл бұрын
@@mayabudhathokimagar1676 ho ta dekhi dekhi hai
@user-cp9xs9wm7n
@user-cp9xs9wm7n 3 жыл бұрын
😂😂😂😂
@dilmayakhatioda3477
@dilmayakhatioda3477 3 жыл бұрын
यसताे केटि लाई तपाईं ले बिवाहा गरनुस न त बिरम ठिक हुनछ भनने हजुर त डाकटरै हनुहुदाेरहेछ।
@itsmeshova7529
@itsmeshova7529 3 жыл бұрын
बिचरा आमा को मन कति रोयो होला नी यस्तो सन्तान आफ्नो कोख बाट निस्किन्छ भनेर बाउ आमा को मन छोरा छोरी माथि छोरा छोरी को मन ढुङ्गा मुडा माथि भनेकै त्यै हो 😭😭😭😭😭😭😭😭
@mamatasapkota3946
@mamatasapkota3946 3 жыл бұрын
Usko dad ko ma lagdida huncha Himesh bro..ama is sooo great like as God
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
यो नानी बोलेको होइन, उनी vitra evil spirit ले छ. गाली नगरुन् please.
@shantaghale5785
@shantaghale5785 3 жыл бұрын
Ho ni you right di
@sangitalama4087
@sangitalama4087 3 жыл бұрын
Bichara aama
@govindabc7863
@govindabc7863 3 жыл бұрын
हिमेश सर यस्तो मान्छे लाई सहयाेग नगरदा हुन्छ।अामालाई सके सहयाेग गरिदिनु याे गंगा लाई एक रुपैयाँ नदिदा हुन्छ। बिचरा 🙏अामालाई सारै दुख भ।अामा बाबाकाेमै पठाईदिनु कुनैदिन हजरुलाई नै मार्छ।
@satyambista4094
@satyambista4094 3 жыл бұрын
.
@sapanakhatri1520
@sapanakhatri1520 3 жыл бұрын
सलाम छ हिमेश दादा हजुरलाई
@dawayangji7224
@dawayangji7224 3 жыл бұрын
🤦‍♀️The way she treats her mom is so bad I really feel so bad for that aunt 😫 If they stay together I kind of think she might harm her mother All she need is treatment
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
She is suffering from evil spirit.
@saritakhadka4904
@saritakhadka4904 3 жыл бұрын
@@laxmithapa335 no I think her boyfriend badly cheated her
@neeshakoirala3312
@neeshakoirala3312 3 жыл бұрын
@@saritakhadka4904 👍️👍️
@rameshrai795
@rameshrai795 3 жыл бұрын
Love you mom hjr lai himesh sir le satha dinu vayeko xa khusi ko din aauxa hjr ko
@mayamagar4392
@mayamagar4392 3 жыл бұрын
गंगा लाई कुनै संस्था या सुधार केन्द्र मा लगेर राखी दिनु पर्यो हिमेस भाइ
@indirabhandarikarki2207
@indirabhandarikarki2207 3 жыл бұрын
Sahi ho
@lotus7578
@lotus7578 3 жыл бұрын
Bai, Pls don't give money to mother in front of her crazy daughter.
@saradalimbu9766
@saradalimbu9766 3 жыл бұрын
यस्ता धर्तिको बोझ बाच्नु भन्दा मर्नु नै बेस
@minamagar7731
@minamagar7731 3 жыл бұрын
Baba ka mai pathai dinu Aama, Hajur lai kati garo vako cha aama😭😭😭tapai mahan aama hunu huncha🙏🏼🙏🏼
@geetalamsal1964
@geetalamsal1964 3 жыл бұрын
सुधारकेन्दरमा लगे हुन्न यो गङ्गालाई
@smarakshrestha53
@smarakshrestha53 3 жыл бұрын
Himesh ji.. Yo Ganga Ko video hernai irritated😫😫😡 lagna Thalyo.
@bhaktakumarrai9527
@bhaktakumarrai9527 3 жыл бұрын
Sahi ho 👍🏻
@user-bc2oi4qn1n
@user-bc2oi4qn1n 3 жыл бұрын
मलाई नि अब त वाक्क भयो 😡😡😡😡😡😡पागलपन
@smarakshrestha53
@smarakshrestha53 3 жыл бұрын
@@bhaktakumarrai9527 🙏🙏
@smarakshrestha53
@smarakshrestha53 3 жыл бұрын
@@user-bc2oi4qn1n 🙏🙏👍👍
@sapanagautam9781
@sapanagautam9781 3 жыл бұрын
Tei ta aba nalyauda hunxa media maa😡😡
@sadikshyaadhikari3859
@sadikshyaadhikari3859 3 жыл бұрын
ek choti airpot lageyra hernu na k garcha?
@lachungpavlogs6949
@lachungpavlogs6949 3 жыл бұрын
Paaka
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
हो है
@dipenmagar6025
@dipenmagar6025 3 жыл бұрын
100%sahi ho ek choti airport ma Lai janu
@pushpagurung8699
@pushpagurung8699 3 жыл бұрын
Yesss airport lagnu parcha plzz
@mslima1640
@mslima1640 3 жыл бұрын
Himes sir yo baini ko baba ko mai purai dinu sir derai ramro hunxa yo bichar ama lai sarai dukha vayo yesto xori ta kasai ko pani xaina hola nahos pani derai derai dukha lageyo maya lageyo sir hajur le baba ko mai purai dinu hos ama le kam garera khanu hunxa ajai pani
@navarajsurkheti7975
@navarajsurkheti7975 3 жыл бұрын
God please help this mother & daughter 🙏🙏🙏
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
खायर हात्ती जस्तो भयर अामालाई हान्ने कुकुर ने थु यस्ता छोरी ता मरेको राम्रो यार
@sangitagurung313
@sangitagurung313 3 жыл бұрын
😂😂😂😂😂😂😂jalgaida jasto xa k budhi feri kamilako jasto ni xaena
@nepalisachinvlog757
@nepalisachinvlog757 3 жыл бұрын
HIMESH DAI LAI KO PYAAR GARXA... LIKE DINUS EK PALTA..😁😁
@btslover4898
@btslover4898 3 жыл бұрын
Me bhai❤️❤️
@rahamatali
@rahamatali 3 жыл бұрын
Aaja samma yo ganga g ko dherai interview here bt aaja samma bujna na sakeko kura ganga lai vako chai k haicha ra hajur ani get well soon ganga g.... n god bless this family....
@laxmidewan1479
@laxmidewan1479 3 жыл бұрын
Manasik hospital wa carehomema admission garaunuhola bhae.yo naniko manasik thik chhaena jastox .aamako hatya garnapani sakchha. Turunta aamabata tada rakhna kosis garnuhola. Hajurko kamlae salute chha.🙏🙏.bichara aama birami jasto vaesakyo xoriko pir ra darlr garda
@balbirdarji452
@balbirdarji452 3 жыл бұрын
होइन हिमेस सर प्रेम रोग लागे जस्तो लाग्यो कुरा सुन्दा
@user-pk1ye7rk2l
@user-pk1ye7rk2l 3 жыл бұрын
आमा छोरी छुट्टाछुट्टै राखी दिनु बरु छोरीले आमा मार्न नि सक्छिन् होला ।
@gitakhanal621
@gitakhanal621 3 жыл бұрын
अरु कुरै नगर्नु अामालाई बचाउनै छ भने याे हात्ती लाई सुधार केन्दमा लगेर जाक्दिनु
@devimayalikebudhalike7235
@devimayalikebudhalike7235 3 жыл бұрын
ऐ बाबु बरु चाहिँ त्यो गंगा लाई उसको बाबा संग जिम्मा लगाई दिऐ हुन्छ कति अामाले मात्र जिम्मा लिने हाेर बाबु । कति अामाले मात्र टेन्सन लिने हाेर ।
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
हिमेश सर त्यो नकचरीलाई बाबाको मा जान्छु भन्दै छ खुरुक्क त्यसको बाबाको मा पुराइदिनु त्यहाँ राख्यो भने पक्कै पनि आमालाइ कुटेर मार्‍छ ।
@Sumithkarki
@Sumithkarki 3 жыл бұрын
बिमार कसै लाई नलागोस😭😭😭
@lalbhadurmagar125
@lalbhadurmagar125 3 жыл бұрын
एउटा केटालाई दियर पठाईदिय ठिकहुन्छ गँगालाई प्रेमराेग लागेकाेजस्ताेछ बिहेगरेर पठाईदिय सेवाेरठिकहुन्छ ।।
@magarpun464
@magarpun464 3 жыл бұрын
गङ्गाको भिदियो कति बनाउनु हुन्छ हिमेस सर जे गर्दा पनि यस्को बानी यस्तै हो बरु सुधार केन्द्र्मा लगेर राखी दिनु
@BinodRana
@BinodRana 3 жыл бұрын
गँगा मनोरोगी छिन रेगुलर औषधी खायो भने निको हुन्छ अनी आमालाईपनि माया गर्छिन।
@laxmi9822
@laxmi9822 3 жыл бұрын
मानसिक सेन्टरमा हालिदिए हुन्थ्यो
@rajangurung9576
@rajangurung9576 3 жыл бұрын
Yo kti ko baare ma socher faidha xain, jana dinu prxa afnu khusi le
@sabitighale3801
@sabitighale3801 3 жыл бұрын
यो गंगालाई उस्को बाउकोमा पुराई दीनु भाई बिचार आँमा छोरी को माया लाग्छहोल तर के गर्नु यस्तो आँमाको चित्ता दुखाउने छोरी के काम पागल खाना पुराई दीनु बरू
@meenu4585
@meenu4585 3 жыл бұрын
बिचरा आमा 😭😭😭😭😪😭😭😭
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
यौ पागल हो यार नाटक धेरै भयौं अब लास उपाया भनेको पागलखाना राख्दिनु यार कति गर्ने हो धेरै भयौं यस्ले अामालाई मार्छ यस्ले पागल खानामा दिनु यार 🙏🙏हेमेश् भाइ
@umagurung3645
@umagurung3645 3 жыл бұрын
पागल नि हो यो केटी आफ्नो आमा लाई पनि माया लाग्दैन रे बिचारी आमा 😭आमा को लागि जय होस 🙏🙏
@ARYAN-zq2bc
@ARYAN-zq2bc 3 жыл бұрын
Himesh bhai ganga lai aafno baukoma purei dinu nai ramro hola bichara aama lai kati dukha deko xa aamale kam garera khana ta paunu hunxa xorile garda kati tensan vako xa hola himesh bhai hajur lai dherai dherai dhannye bad
@pavitrabohara3953
@pavitrabohara3953 3 жыл бұрын
Mental hospital ma lanu parchha
@trishnalimbu08
@trishnalimbu08 3 жыл бұрын
पागल को नाटक मात्र हो सहयोगी दाता हरु ले अब सहयोग नगर्नुस आमा लाई अब कतै टुङो लगाइदिनुस नौटन्की लाई बाटो मा छोडी दिनु होस पागल भको नाटक मात्र हो केटा छ रे केटाको कुरा मा चाहिँ दिमाग मा सहि आउने 😃😃थुक्का
@YoYo-nk6pf
@YoYo-nk6pf 3 жыл бұрын
Himesh bhai Darshan Hajur, You are doing an excellent job - well done on that. Sorry I missed the previous episodes of this chapter. However, I think it is NOT GANGA’S FAULT - she is sick in her head and she desperately needs to see a psychotherapist in a soonest opportunity. Wonder if you can do anything about it. God bless you and your channel. Love from, Croydon (East London.)
@harkaharka3962
@harkaharka3962 3 жыл бұрын
बाबा काे मा पठाइ दिनु हाेला,,,, याे गंगा मुर्ख केटि हाे ,,,,,
@user-ty8tq4je5m
@user-ty8tq4je5m 3 жыл бұрын
हिमेस सर जसरिनी बुवाकोमा पुर्याउनु होला पिलिज यो दिदी अकालमा मर्छ हिमेस भाइ तपाईं भगुवा हुनुहुन्छ यो दिदिको ज्यान जोगाउनु होला पिलिज
@bungkshyangchha
@bungkshyangchha 3 жыл бұрын
हेरना हेर कस्तो माहान काम गर्दैछु भनेर कस्तो ठाट्ले रानी झै बसेकि छ पिसाद अलक्षिनि
@annielimbz3615
@annielimbz3615 3 жыл бұрын
😬😬😁
@padamarai3940
@padamarai3940 3 жыл бұрын
यो गङाले बुजेर पनि बुज पचाको हो यस्लाई राम्रै उपचार गर्नु पर्छ बिचरा आमालाई कति पिडा father भएको ठाउमा पुर्याईदिनु होला उस्को पनित छोरि होनि ।
@sitagurung3705
@sitagurung3705 3 жыл бұрын
Ganga ko mind le thorai kaam Garya jasto xaina. Ganga lai hjr le pahele nai mental health care ma check up gardinu parthyo hola hjr 👏🏻👏🏻 god bless both of you Aama 🙏🙏❤️❤️
@pujapuspa785
@pujapuspa785 3 жыл бұрын
याे केटि ठाेकाउने खाले हाे लाग्छ र केटा भएता घरै बाेलाएर केटालाई सङगै राखेर कुकुरले जस्तो अटकाएर बसे हुन्थ्यो नि दिन रात घरै राख्ने र ठाेकाउने
@sheetaltamangtamang1320
@sheetaltamangtamang1320 3 жыл бұрын
😂😂😂😂😂👍
@sushilaranathapa2642
@sushilaranathapa2642 3 жыл бұрын
🤣🤣🤣🤣🤣
@user-gi9dw7ys8d
@user-gi9dw7ys8d 3 жыл бұрын
यो युबटुबरे हरु को बुद्धि छैन कि के हो ? यो बौलाई लाई पागल खाना पुराई दिनु छडेर के छ ? भन्दै सोदि बस्छ 😡
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
यो सबै अशिक्षा र चेतनाको कमिलो गर्दा गङगा लाई गाली गरिरहेका छन। यो सबै हुनुको कारण मानसिक रोग हो गङगाको दोष होइन। यो कडा खालको मानसिक रोग हो उपचार बिना उसले कुरा बुझ्दैन।
@samikshyaadhikari9215
@samikshyaadhikari9215 3 жыл бұрын
tyo yutuber ko kam horw pagal khana lani help gari ranu vaxtw😒sakyako
@OppoA-hw1fh
@OppoA-hw1fh 3 жыл бұрын
Gangako bawlai pani midlyama lyawnu parxa bawle pani hernu parxa gangako upchar garnu parxa bawle pani nagare karbahi hun parxa bawlai
@menukadhakal1456
@menukadhakal1456 3 жыл бұрын
Rog nai yestaii ho daaju Sayed Depression le dheraii galera yesto vako hola uslai psychologist nai chahinxa but aama vanda tada rehabilitation tirai rakhera treatment huna saklaki ..
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
यो छाेरी पागल नि लाई लगनखेल अस्पतालमा लगेर भर्ना गरिदिनु
@jibansherpa9258
@jibansherpa9258 3 жыл бұрын
Buwa sanga lagera jimma didha ramro hunxa
@bhamjyoti7629
@bhamjyoti7629 3 жыл бұрын
yo ganga vny kt tw kukurni ho yeslae aab sahyog ngrda pani hunxa
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
हुनत छोराछोरी सबैका एउटैहुन तर यीनीलाई सहयोग गरेकोचाहि मलाई बेकार लाग्यो यो बैनै बसेर खाएर मात्तेकी हो बसी बसी खाएर मोटाएर मात लागेछ सहयोग गर्नेपनी केही अाधार छैन कित मेन्टल हस्पीटल राख्नुपर्यो कित बाबुको घरमा पठाईदिनु पर्यो यो बिरामीपनी छैन तेतीसारो उस्लाई सबै थाहा छ मलाई लाग्छ यीनीलाई कुनैकेटा साथी बनाईदिनु यसो बोल्ने भेट्ने कतै राम्रो पो हुन्छ कि कतै केटाको कारणले पो यस्तो भएको होकी यीनीलाई जति सम्झाएपनी लाग्दैन जन्मदिने अामा हो अामालाई त माया लागीहाल्छ नी
@kusumgurung3616
@kusumgurung3616 3 жыл бұрын
Malai lagxa yo ganga lai keta chaiyeko hunu parxa ..natra vaye bichara tyo aama ko dukha dekhera bujhnu parne ho..baru kta xa vane pathai diye hunxa khojera..pagal jasto bani byohara vako yesto lai ta kasaile ni help nagare pani hunxa help garne vaye baru tyo dukhi aama lai garnu
@sunitasamsuhang4823
@sunitasamsuhang4823 3 жыл бұрын
Ek choti airport lagi dinu na k garda rai6 heram....
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Hahahaha paisa dekher hou airport lager hune wala k hi xain
@sumidewan6502
@sumidewan6502 3 жыл бұрын
किन हस्पिटलमा नलगेको गगालइ
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
बाउ बाउ भनिराको छ उस्को बाउकोमा पुराइ दिनु के हिमेस भाइ त्यो बाउले पनि दुख भोगोसन आमालाइ दुख दिएको जस्तै बाउलाइ पनि दुख देउस कति आमालाइ मात्रै दुख, पिडा, आसु छिटै बाउकोमा पुराएको देख्न पाउ
@raiidevi306
@raiidevi306 3 жыл бұрын
पठाइदिनु बाबुकाे मा कि त पागलखाना पुराइदिनु बेस्ट उपाय पछि अाफ्नाे खुनले ज्यान लिन्छ यस्तो छाेराछाेरी हुनु भन्दा बाँझो निसन्तान नै उत्तम😠😠😠😠😠😍😍😍😍😭😭😭😭😭
@samusamu1423
@samusamu1423 3 жыл бұрын
आमा छोरी को over acting जस्तो लाग्यो अनि कमाइ खाने भाडो बनाको जस्तो लाग्छ हो 100% हो
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 171 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,8 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 117 М.
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН