अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ? || Nepal Times

  Рет қаралды 52,979

Nepal Times

Nepal Times

Күн бұрын

अंग्रेजीमा चिप्लिएका नेपालका नेता, नेपाली बोल्दा लाज ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 228
@narayanbhattarai1153
@narayanbhattarai1153 Ай бұрын
घडी चोरको अङ्ग्रेजी भाषाको खिल्ली उडाएको देख्दा अचम्म लाग्यो
@om9670
@om9670 Ай бұрын
Ko ho gadhi Chor??
@omgurung2439
@omgurung2439 Ай бұрын
भ्रस्टाचार गर्ने अनुभव भएका तर शिक्षामा कम्जोर भएका ना लायक नेता हरु भएको देश नै नेपाल हो
@Wooden_temple
@Wooden_temple Ай бұрын
अंग्रेजी नजानेपछि नेपाली बोलेको भए भैहाल्थ्यो नि बेकारमा ट्रोल बेइज्जत भयो
@sumankarki6753
@sumankarki6753 Ай бұрын
पढाइ लेखाइ गरेर नेता भएको भए पो इङ्लिस आउँछ त राडिका छाेरा हरुलाई लुटेर ठगेर नेता भाछन जनताले पनि यसडलाई भाेट हाल्याछन अनि भुत्रो देश बन्छ
@user-dh3wd6ly7l
@user-dh3wd6ly7l Ай бұрын
यो डाका ले सुमना को त्यतिकै बिरोध गरे को होईन रहे छ आफुले नबुझेरै रहे छ
@user-rh3cc1ns6q
@user-rh3cc1ns6q Ай бұрын
😂😂😂😂
@-Rr1990
@-Rr1990 Ай бұрын
👍🏼😄👍🏼
@nepalhimalayantrekkingguid9541
@nepalhimalayantrekkingguid9541 Ай бұрын
%100
@janjantimalsina1465
@janjantimalsina1465 Ай бұрын
😂
@-Rr1990
@-Rr1990 Ай бұрын
पढेकालाई सडेकाले नचाउने नेपालमै हो रहेछ भन्ने राम्रै उदाहरण हो यो।
@saritakumal6988
@saritakumal6988 Ай бұрын
घडी चोर ले इंग्लिश को ठाउँ मा नेपाली बोलेको भए राम्रो हुनेथियो।
@arjunchhetri4353
@arjunchhetri4353 Ай бұрын
रिसाएनौ हामीहरु, बुख्याँचाहरुले आफ्नो हैसियत प्रदर्शन गरेर जग हँसाय , रुन त यस्तालाई जिताउने जनताले हाे ।
@nirBikramThakuri5
@nirBikramThakuri5 Ай бұрын
घडी चोर ले ससंद मा ताइनतुई बोलिरहन्छ त
@ashokjung1
@ashokjung1 Ай бұрын
गद्दार बेश्या पुत्र हरु राम्रो काम कुरा मा कुनै कहिलेइ प्राक्टिकल गर्दैनन् अनि कहाँ बाट आउँछ त राम्रो सोच , विचार अनि भाषा हरु । यी गद्दार हरु कसरी लुट्न , चोर्न , देश दोहन गर्न र जनताको रगत चुस्न यत्ति कुराको लामो अनुभव छ र यसैलाई प्रथामिकता दिन्छन्
@binodthapamagar5588
@binodthapamagar5588 Ай бұрын
यिनीहरुको उल्टो दिन सुरु भइरहेको छ।
@aexperiencesharer2346
@aexperiencesharer2346 Ай бұрын
नेपालका पुराना दलका नेताकार्यकर्ता धेरै जसोका शैक्षिक योग्यता फेक चोरेका कृत्य छन 😅😅
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai sir Jay ganti
@anilchetani7401
@anilchetani7401 Ай бұрын
हामी नेपाली भाषामा बोल्न गर्व गर्नु नै पर्छ देशमा राष्ट्रिय भाषा अवस्य हुनुपर्छ आफ्नो भाषाले गर्व गराउछ तर नेतालाई नआए पनि बोल्न कोसिस गरेर बेज्जत गर्ने काम नगरौ नेपाली भाषामा नै बोलौ
@shrawanmagar1870
@shrawanmagar1870 Ай бұрын
धरानमा मात्रै होइन काठमाडौमा पनि अङ्ग्रेजी मिलेन्😛😛😁
@bhumiputra-rd9dx
@bhumiputra-rd9dx Ай бұрын
नेपाली जनताहरुले यिनिहरु लाई चिन्न बलन्डर मिसटेक गरेका हुन्
@bhavimukhia7401
@bhavimukhia7401 Ай бұрын
Very good point.
@premkumarsah6898
@premkumarsah6898 Ай бұрын
लाज पनि लाग्दैन यस्ता नालायक नेतालाई 😂
@SandipBasel-jo7sb
@SandipBasel-jo7sb Ай бұрын
Prabal Gurung Ko Rolex Ghadi Chorlae Kko Laaj😂😂
@yaakthung1737
@yaakthung1737 Ай бұрын
एउटा सत्य कुरा दोस्रो भाषा कैले पनि स्पस्ट बोल्न सकिन्दैन तेही भएर विस्वको ठुल ठुला नेता हरुले आफ्नै भाषामा मात्र बोल्छन
@Gaurab369
@Gaurab369 Ай бұрын
अङ्ग्रेजी बोल्न नजान्दा बैजत हुने हैन किनकी अङ्ग्रेजी केवल एक भाषा मात्र हो र विश्वका धेरै नेताहरूले अङ्ग्रेजी बोल्न जान्दैनन् र चाइनाका राष्ट्रपतिले पनि अङ्ग्रेजी बोल्न जान्दैनन्। अङ्ग्रेजी केवल एक भाषा मात्र हो नेताहरु केवल देश चलाउन र बिकास गर्न सफल भए हुन्छ र शिक्षित भए हुन्छ। कुनै ब्यक्ति अङ्ग्रेजी भाषा बोल्न जान्दैन भन्दैमा उस्को ज्ञान, शिक्षा, कला र क्षमतामा प्रश्न उठाउनु गलत हो । अङ्ग्रेजी भाषा हैन हामीले हाम्रो भाषालाई बढि महत्व दिनुपर्छ।
@mingmarlama7987
@mingmarlama7987 Ай бұрын
Hamro Netaharulai english bolna ra desh chalauna dubai audainan. Bhrastachar garna, desh lutna, gundaharu paalna chai sabailai uttikai auxan.
@Gaurab369
@Gaurab369 Ай бұрын
@@mingmarlama7987 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣👍👍👍👍👍👍👍👍👍
@boharasubash9359
@boharasubash9359 Ай бұрын
English is greatest language so everyone learn English to easy to express your thoughts
@rajmagar1000
@rajmagar1000 Ай бұрын
खास गरी भन्नु पर्दा हामी नेपाली हो नेपाली नै बोल्न पर्छ❤किन भने अरु देशले नी हाम्रो भाषा आउँदैन नी अङ्ग्रेजी भाषा भनेको अङ्ग्रेजले ल्याएको हो❤जसलाई अङ्ग्रेजी आउँदैन त्यो स्वभाविक नै हो अङ्ग्रेजी जान्नै पर्ने भन्ने छैन अङ्ग्रेजी मा उल्था गर्ने मान्छे राख्दा नी कुनै फरक पर्दैन तर अङ्ग्रेजी न आउनु भन्दै खिल्ली उडाउनु भनेको हाम्रो नेपाली भाषालाई सधैंको लागि बिर्साउन सिध्याउन हो 🙏🏻हाम्रो बजे बाउ आमाले नेपाली नै बोलेर सिकाए हामी नेपाली हो मा नेपाली नै बोल्छु नेपालमै बस्छु किन इंग्लिश बोल्न विदेशी जानु अर्काको नोकरी गर्न नेपालमै बस्छु मेरो देशको भाषा नेपालमै प्रचा गर्छु कुन ठूलो कुरा हो तर इंग्लिश नै नजानेर वेजत भन्नु नेपाली मूर्खता हो हामी नेपाली हो हामी अंग्रेज हैन है जसलाई अंग्रेज को चाकडी गर्न मन छ इंग्लिश बोल्ने गर है by
@gurungjamansing7322
@gurungjamansing7322 Ай бұрын
देशमा ५-१0 जना दोभासेहरु लाइ जागिर दिनु पर्छ
@krishnakunwar6200
@krishnakunwar6200 Ай бұрын
हाम्रा गुईठे नेताहरु अन्तर्राष्ट्रिय मंचमा बोल्दा यदि राम्रो सङ्ग अङ्ग्रेजी बोल्न सक्दैनन भने किन बोल्नु पर्यो नेपालीमा बोलेर दोभाषेको सहायता लिए भइहाल्यो नि ।
@omprakashadhikari3852
@omprakashadhikari3852 Ай бұрын
धेरै हिराे बन्दा बेईजती भयाे चाहिने भन्दा बढि उपस्थिती न जनाउदा हुन्छ।
@keshavsaud-qb4zf
@keshavsaud-qb4zf Ай бұрын
भस्टाचार गर्ने मात्र आउन्छ हाम्रा नेता हरुलाइ अरु केही आउदैन
@ExploreDailekh
@ExploreDailekh Ай бұрын
आन्तरिक हैन अन्तरिम संविधान हो।
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Ай бұрын
Jay ghanti ❤
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
यिनिहरूको जिब्रो मात्र हैन पटक पटक देश नै‌ चिप्ल्याएका छन् ।
@sonammagar9760
@sonammagar9760 Ай бұрын
ठूलो ठूलो देश को नेता आफ्नु भासा बोलेर गर्भ गर्छ । हाम्रो ट्परी नेपाली नेताहरु इङलिस हिन्दि बोल्छ थुक्का मेरो देश ।।
@kesarsingghishing7600
@kesarsingghishing7600 Ай бұрын
🙏
@pravhatdip28
@pravhatdip28 Ай бұрын
सबै भन्दा आफ्नो मातृ भाषा संस्कार संस्कृति लाई प्राथमिकता दिने भनेको हाम्रो उत्तरी छिमेकी देश चाइना हो बुझी राख् पत्रु कार ज्यू पछि काम लाग्छ। दक्षिण छिमेकी का गुलाम नेपाली पत्रुकार हरु इन्डियन त पहिले पनि अंग्रेज कै गुलाम थिए, र अहिले पनि अंग्रेज कै गुलाम छन् देश मात्र आजाद भएको हो।। त्यही भएर छिमेकी मुलुक ले आफ्नो मातृभाषा लाई देखावटी रूपमा मात्र बोले झै गर्ने हुन्।। त्यति पनि थाहा नभएका ले के पत्रूकारिता गरेको त नी।। धिक्कार छ तिमीहरूलाई ।
@mingmarlama7987
@mingmarlama7987 Ай бұрын
K bolxa yo manxe. Indiama ahile sano sano bachchaarule samet farara english bolxan. Nepalka bachcharule pani ajkal youtube bata ali ali bolna thaleka xan natra pahila ahileko jasto bolna audainthiyo derai nepali studentlai. Boleni ekdam farak nepali parama bolne garintheo. English lai prathamikta diyekai karan ahile bharatka praye vyakti haru worldka top top companyka CEO bhayeka xan. Afno bhasa jogaunu ramro ho tara english boldaima k gulam bhayo
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Ай бұрын
नेपाल का सरकारी स्कुल मा पढाइको विद्या को झल्को झलक्क झल्कियो। डाक्टर अग्रेजी सासंद --- जी।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
चिट चाेरे पछि हालत यस्तै हाे,घणिवाला
@kabirai2776
@kabirai2776 Ай бұрын
यशकाे नककलि शटिफिकेट हाेला खुरापात गरेर जनताहरुलाई झुट बाेलेर नेता भएपछि तेशतै त हाे
@pushpalal4693
@pushpalal4693 Ай бұрын
बालेन नै हो फ्रान्स मा गएर फरररररररररररररर.अङ्ग्रेजी त्💘
@kishorkumarranabhat2611
@kishorkumarranabhat2611 Ай бұрын
बेज्जत अङ्ग्रेजी नेपाल काे भाषा हाेईन नजाने नेपाली मा नै भनेको भए हुनथ्याे साँसद काे लाजमर्दो नेपाली भाषा मा बाेले पनि हुनथ्याे पढेर खुबि भएर नेता भएको भए पाे अङ्ग्रेजी जान्थ्ये यस्तो लाजमर्दो टाेल भयाे नेपाल काे बेज्जत त्यहि भएर माननीय सुमना श्रेष्ठ ले अङ्ग्रेजी बाेल्दा नजानेर सुमना लाई नरूचाएकाे रहिछ रामहरि खतिवडा ज्यु ले
@birswr4905
@birswr4905 Ай бұрын
ओखलढुंगाका जनताले अब रामहरि भन्दा अलि राम्रो बिज्ञ नेता चुन्न पर्ने भयो😅
@durgafabenlimbu1638
@durgafabenlimbu1638 Ай бұрын
यस्ता तोरी नेताहरुले गर्दा देश बर्बादीमा परीरहेको छ ।
@josephsherpa9776
@josephsherpa9776 Ай бұрын
आफ्नै मातृभाषा प्रयोग गरे अशल हुनेछ 🙏
@birthapa3919
@birthapa3919 Ай бұрын
न पडी सर्टीफिकेट किन्ने नेता हरु को यहि हाल हुन्छ । देश को बदनामी।🙃☹️
@MrMultisher
@MrMultisher Ай бұрын
नेपालीले नेपाली लाई मात्र हो हेप्ने सिकाउनी र छल्ने मार्ने अरु देश को लागि बहादुर र इमान्दार गुलामी 😂😂😂 सबैले भुझ्नु पर्ने कुरा हो है
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
नेपाल र नेपाली माथि भ्याई नभ्याई गद्धारि गर्न गठबन्धन र उथलपुथल बाट लुटका उद्धेाग मा तल्लीन नेपाली नेता लाई अन्तरराष्ट्र बुझ्ने फुर्षद कांहा ! यि त केवल लाटाे देशका गांडा तन्नेरि मात्र हुन , यिनकेा रानिति हत्या , हिंसा र लाठा मुग्रा मात्र हेा ।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
यदि आउदैन भने जरुरी छैन कि अंग्रेजी बोल्नुपर्छ आउदैन भने आफ्नै भाषामा बोल्दा केही सानो भएदैन चिन रसिया लगायतका राष्ट प्रमुखले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नै भाषामा भाषण गर्छन् तर हाम्रो देशका नेताहरुले कनिकनि अंग्रेजी बोल्दा ब्यजेति कमाउनु परेको छ
@gexperience1786
@gexperience1786 Ай бұрын
Kasta kasta thula neta afno vasha bolxan tara hamra goru haru le kahile bujne kathai
@sadrakthapa108
@sadrakthapa108 Ай бұрын
कै छैन तर भ्रष्टाचार मा चाहीँ प्रण गर्दा पुग्छ,, किनकी इन्टरप्रेटर पाइहालिन्छ, धन्यवाद।
@user-ol6ds4en9n
@user-ol6ds4en9n Ай бұрын
घडी चोर ले सटीफीकट पनि चोरेको हुनुपर्छ
@buddhist_rumba
@buddhist_rumba Ай бұрын
अंग्रेजी बोल्न जानेको भए किन Rolex घडी किन चोर्नु पर्थ्यो र जाठालाई…
@sushilghimire6944
@sushilghimire6944 Ай бұрын
रामहरि खतिवडा जस्ताले किर्ते गरेर डिग्री लिएको हुनुपर्छ नत्र यस्तो हरिबिजोक कसरी हुन्छ 😂 ।
@sumit9672
@sumit9672 Ай бұрын
त्यही भएर सुमना श्रेष्ठको धेरैले विरोध गर्ने रहेछ। अंग्रेजी थोप्पो नआउने रहेछन् , "वाउ" भन्ने राउटे मतलब ज्ञानेन्द्र शाही लाई यो भिडियो पठाउँ 🤣
@bimalgautam6370
@bimalgautam6370 Ай бұрын
एङ्लिश नजान्नेले नेपालीमा बोल्दा किन लाज मान्नु ? दु:खद त के छ भनी कति सांसदहरु हाईस्कुल पनि पास भएका छैनन् ? नेता हुन योग्यता नचाहिने को अवस्था हो 😁😁😁
@Yubrajkandel
@Yubrajkandel Ай бұрын
राजनीतिक अस्थिरतामा कीर्तिमान बनाएको नेपालले असुरक्षित आकाश र ज्यानमारा सडकमा अकल्पनीय प्रगति गर्यो नै। अब त डरलाग्दो अङ्ग्रेजीमा पनि तहल्का पिट्नेछ। हुन त,नेपाली भाषा नजान्नेहरू पनि यतै भेटिन्छन् तर अङ्ग्रेजी र नेपाली उस्तैउस्तै भएका अगुवा, समाज सुधारकहरू पनि नेपालमै भेटिन थाले।
@rameshrai7844
@rameshrai7844 Ай бұрын
सेरे को इङ्गलीस सुनौन, खतिवडा घडी चोरनुत जानेकोछनी।
@thecreation272
@thecreation272 Ай бұрын
काेचिङ पढेर जेनतेन एसएलसी पास गरेका बुढा नेताहरूकाे भाषिक बेस छैन । न गतिलाे उच्चारण, न बेस छ, न अध्ययन छ। बरु ताई न तुईकाे राजनीति गर्नु भन्दा अंग्रेजी सिक्नु नि !!
@Dal-h3u
@Dal-h3u Ай бұрын
Yea 100%. Right They’re not English speaker, they are just troll or funny
@khemapandey3847
@khemapandey3847 Ай бұрын
good luck rsp🙏🌹❤️
@hemupreti6391
@hemupreti6391 Ай бұрын
नेपालमा नेता र मन्त्री हुनलाई लाज पचाउन जान्नु पर्ने रै छ ।😂😂😂
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 Ай бұрын
एउटा को हो अङ्ग्रेजी बोल्दा इधर उधर भुक्दै थ्यो🤣🤣🤣🤣
@mrshankarG
@mrshankarG Ай бұрын
कस्तो दिन आयो आज भोली नेपाली भाषा बोल्न नै लाज इंग्लिश मै बोल्नु पर्ने 🙄
@Acharya2008
@Acharya2008 Ай бұрын
आन्तरिक हैन अन्तरिम हो । आफै चिप्लियौ ।😂
@ForeignView
@ForeignView Ай бұрын
अन्तरिम होला हौ दिदी
@dewanrai4890
@dewanrai4890 Ай бұрын
Good presentation sis❤❤❤
@hariprasadsharma7581
@hariprasadsharma7581 Ай бұрын
मन्त्री बिज्ञ हुनुपर्छ ।बोल्न नजाने पछि बेहिजतै हुन्छ ।
@dornakafle9454
@dornakafle9454 Ай бұрын
सुर्खेत बिरेन्द्र नगर इत्राम खोला बगर देखि दैनिक हेरेछु❤
@dipakbhattarai60
@dipakbhattarai60 Ай бұрын
घुस तिरेर सर्टिफिकेट निकालेको हो यसले २ कक्षा भन्दा पडेको छैन
@edge-ji6ce
@edge-ji6ce Ай бұрын
अरुत त्यस्तै हो जुम्ले राउटेको अंग्रेजि खत्रा थियो😂😂😂
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd Ай бұрын
Wow Nepali leaders
@MrMultisher
@MrMultisher Ай бұрын
यस्ता नेता त छन कसरी नेपाल बनाउछ्न ।हामी नेपाली भेडा😂😂😂😂😂😂😂
@JeetuBishwokarma
@JeetuBishwokarma Ай бұрын
Now that degree has no justification.. त्यसैले घाममा सुकाउ त्यो डिग्रीलाई
@Anjan_raj2024
@Anjan_raj2024 Ай бұрын
तर त्यो घडी चोरले जानि नजानी किन बोलेछ 😂😂 नेपालिमा नै बोलेको भए भैहाल्छ नि 😂😂😂
@tmsingh8422
@tmsingh8422 Ай бұрын
Khatiwadaji ,congratulations great english !!! HA !!!HA !!! HA !!! Why speak a language u have no idea about ??? Dont disgrace us Nepali people ,dont give a damn about u !!!!!!
@narendraangthupo8533
@narendraangthupo8533 Ай бұрын
घडी चोरले यतिको अंग्रेजी बोल्नु म चै ठिकै मान्छु...मलाई यति पनि अाउदैन😂😂😂😂
@gurungdaju8608
@gurungdaju8608 Ай бұрын
बिचरा इनि हरुत इङ्गलीस मात्र बोल्न नजानेका हुन माफ दिनु पर्छ कीनकी लेखेको हेरेर नेपाली बोल्नै नजान्ने सवासद हरुत छदै छनि
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
अङ्ग्रेजी भाषा त चाेर नेताहरूलाई पनि जरुरी छ जनतालाई त झन विदेशमा गाएर अङ्ग्रेजी भाषा बाेल्नु अाएन भने काम पनि पाउँदैन खाना पनि पाउँदैन याे नेपालको चाेर नेताहरूको कारण जनतालाई बजारमा अङ्ग्रेजी भाषा बाेल्नु दिँदैन नेपाल बाहेक अरु जुनसुकै देशमा बजारमा धेरै जस्तो अङ्ग्रेजी बाेल्छ
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
कोइ कोइ SEE भनेकी रे सिसि सुसु गर्दै थि पार्लियामेन्टमा।।।यस्ता अयोग्य असक्षम हरु देशको साङसद😂😂😂😂😂
@user-vd7te2mw9v
@user-vd7te2mw9v Ай бұрын
यनित एउटा पिउनको नोकरी गर्न सार्हो । नेता बन्न सजिलो ।
@sudhirkhanal8910
@sudhirkhanal8910 Ай бұрын
अाफ्नेा भाषा नबाेलेर अङ्ग्रेजी नै बाेल्नु पर्ने मूर्ख हास्य पात्र त बनिहाल्छ नि ।
@user-oq9td1fk9y
@user-oq9td1fk9y Ай бұрын
हेर त अंग्रेजी।2 पेग लगाएको भए मजाले नेपांगरेजी बोल्थे होला।
@user-vj2tx7oq2o
@user-vj2tx7oq2o Ай бұрын
जस्तै Facebook मा नेपालीहरुले जन्मदिनको शुभकामना, कुनै परीक्षा उतिर्ण या बिबाहको शुभकामना होस् या नयाँ बर्षको सुभकामना अंग्रेजी मै दिन पर्ने रे 😄😄😄 लाग्छ उनको facebook friend सबै बिदेशी छन र उनलाई जताई रहेछन 😄😄😄
@Deepu-basnyat0777
@Deepu-basnyat0777 Ай бұрын
घडी चोरलाई सभ्य तरिकाबाट शुद्ध नेपाली बोल्न त आउदैन अंग्रेजी के आउनु 😂😂 कठै नेपाली नेताको स्नातकोत्तर 😂😂😂
@Loveinnepal-up2hi
@Loveinnepal-up2hi Ай бұрын
Every Politician Leader Should be Qualified for English language. because Time is has Changed
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc Ай бұрын
साला कोहि नभएको जात्रा हारीगाउँ आफ्नो मातृ भासा छैन???
@user-to9vj3bc4u
@user-to9vj3bc4u Ай бұрын
Shameless Neta of the present Nepal Government, if he is not confident speaking English, he should answer it in Nepali. All Nepal Neta should learn from the Leaders of Darjeeling and Sikkim, who use the Nepali language even in the Indian Parliament.
@amazinganimals2488
@amazinganimals2488 Ай бұрын
घडी चोर निक्कै शिक्षित रहेछ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Ай бұрын
किन नेपाल मा जे मा पनि विबादित हुन्छ
@slentertainchannelforthewo6260
@slentertainchannelforthewo6260 Ай бұрын
चोरेर पास गरेको प्रष्ट भयो 😊
@bhushanshrestha2732
@bhushanshrestha2732 Ай бұрын
बोल्न नजाने किन अङ्ग्रेजी बोल्ने ? बेकार मा रास्ट्रिय बेइज्जत । जाड खाने बेला मा त हामी चाइनिज भाषा पनि बोल्छ होला । खोइ त जापान कोरिया र चीन का नेता हरु लाई अङ्ग्रेजी बोल्न आवश्यक छैन त ?
@soniadewan9102
@soniadewan9102 Ай бұрын
🤘🤘🤘
@ratnamaharjan3116
@ratnamaharjan3116 Ай бұрын
नेपालीमै बोले के जान्थ्यो तेरो अङ्ग्रेजी भाषा बोल्दैमा ठूलो मान्छे भन्छु भन्ठाने के हो
@Mr-Hukumbasi
@Mr-Hukumbasi Ай бұрын
यो बेकार को झगडा हो ।देस मा रास्ट्रीय भासा एउटै राख्नु पर्छ
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
राजीनामा दे ।।यो त खाते बन्न लायक नि छैन कसरी बन्यो मन्त्री ।।यसको सैक्षिक सटिफिकेट अनुसन्धान गर।।पक्कै डुप्लिकेट होला
@lamaganesh2292
@lamaganesh2292 Ай бұрын
तामाङ भाषा राष्ट्र भाषा हुनु पर्छ भन्ने हामीलाई लागिराछ 😅😂।
@ice_o4
@ice_o4 Ай бұрын
Hoina asta haru mantri ra samsad chai kasari banx k
@Jiyagannu
@Jiyagannu Ай бұрын
चिप्लिएको हैन हौ पत्रुनी बोल्न नआको भन
@miyabhai53310
@miyabhai53310 Ай бұрын
Dhikkar xa
@rajendrashrestha4956
@rajendrashrestha4956 Ай бұрын
भेडाहरुले विज्ञ घडी चोर लाई जिताए पछि अरु ट्रोल नबने के हुन्छ त?
@faridasinghembya2365
@faridasinghembya2365 Ай бұрын
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnagiri7475
@krishnagiri7475 Ай бұрын
अवसरबादि नेता हरू के के बोल्छन
@jalekoman-ol8qi
@jalekoman-ol8qi Ай бұрын
Hahahahahahahaahaahahahahahahahahahaahhhahhahahahahhhhahahahahhahahahaa नेपाली कांग्रेस इतिहासकै झुर झुर झुर झुर झुर निकम्मा 😡😡सोझा जनता लाई बृद्ध भत्ता बढाउन उल्लू भनाएर लुटन जान्ने विश्व मा नम्बर १ कांग्रेस र एमाले 😡 5:03
@suryalal7904
@suryalal7904 Ай бұрын
Banaras dekhi kinera laeko duplicate certificate hola tyo sab bejet garchha jatha khate neeta haru
Watch Top15 News Of The Day in 4 Minutes || Nepal Times
4:41
Nepal Times
Рет қаралды 7 М.
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 6 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 990 М.