बिगत १४ बर्ष देखि साउदीमा कार्यरत छु। आज सम्मैको उत्कृष्ट कुराकानी सुन्दा सुन्दै धेरै पटक आँसु खस्यो। कार्यक्रम सकिने बित्तिकै आमालाई फोन गरेर थित मरुन्जेल रुए 🙏🇳🇵🇳🇵🙏
@OnAirWithSaaz Жыл бұрын
Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.
@madhav6197 Жыл бұрын
@@OnAirWithSaazwhat a reply
@Sujan_thapa817 Жыл бұрын
@@OnAirWithSaazhaha reply
@Lajim-shrees Жыл бұрын
Guff lais muji hawa
@thapamagarmina9487 Жыл бұрын
@@OnAirWithSaaz😊
@aana9985 Жыл бұрын
आज सम्म youtube मा scroll गर्दै गर्दा भेटेको सबै भन्दा राम्रो video पाए , कति चोटि रोइयो, धेरै राम्रो लाग्यो 😢 एकदमै relative ! कति ठाउँमा pause गरेर हेर्न छोडनु जस्तो पनि भयो, अगाडि सबै हेरिरहने आट पनि आएन तर छोड्ने मन पनि भएन , बिदेश आएको 4 महिना भएछ अनि यो दुख पिडा मा पनि मुस्कुराउदै नेपाल फोन गर्दा आफन्त हरु खाली कति पैसा कति काम छ मात्र भनेर सोध्छन् , के छ खबर भनेर सम्म सोध्दैनन कस्तो नरमाइलो लाग्छ। मैले धेरै आश त लिएर आएको थिएन तर मान्छेको सोच कुरा गर्ने तरिका, सबै कस्तो पैसा भन्दा बाहेक केही छैन।
@AkshayRegmi Жыл бұрын
त्यो हस्पिटल को पीडा बाबा को उपचार सचिकै भोकेर मेरो मुटु नै फुटेर आयो अस्मित भाइ हार्दिक नमन छ ❤
@balikachapagain9208 Жыл бұрын
कती भाग्यमानी होला त्यो मान्छे जसको लागि यती राम्रो शब्द कोरियो ❤️🥰
@lokeshmalla461010 ай бұрын
Sabda bhanda dherai bebahar lai prathamikta dinu parxha ❤
२ घण्टाको कुराकानी पनि कति छिटै सकिए जस्तै लाग्यो ❤कति मिठो बोली सुनीरहु्ं जस्तो , परीपक्क शब्दहरु ❤धेरै धेरै शुभकामना 🎉
@rohankarki_12 Жыл бұрын
Support for KZbin beginners 🙂
@OnAirWithSaaz Жыл бұрын
Thank you very much for your kindness ♥️🙏🏻 keep supporting
@nirmalasharma130711 ай бұрын
33:47 1:06:27 Ghar mareyko din 1:11:56 jiwan sathi 1:33:19 feri eklai 1:43:56 I loved all his poetry ❤...thank you so much
@khiyamarai7806 Жыл бұрын
मैले यहीँ Podcast हेरेर मात्र Asmit Regmi लाई चिनेको र देखेको कवितामा लेखिएको शब्दहरुको तारिफ गर्ने ठाउँ नै छैन।बाचन गर्ने शैली त्यतिकै दमदार💗 नेपाली साहित्य मा एउटा छुट्टै पहिचान बनाउनु होला सफलताको शुभकामना🎉
@rajandada Жыл бұрын
"घर मरेको दिन" जति सुन्दानी मन नथाक्ने कविता ❤❤ नमन् अस्मित 🫰 जुग जुग सम्म यस्तो कविता सुन्न पाइयोस्❤❤❤❤❤
@asmikunwar4300 Жыл бұрын
म australia आएको ८ महिना भयो, घर सम्झेर त धेरै पटक रोए तर बा आमा दाइ भाइ सबै सम्झिएर आज बेस्सरी भक्कानिए! 😭😭 घर जान्छु, परिवार भेट्छु मनको बह सबै पोख्छु भन्ने लाग्दैछ! मरेर पैसा कमाउनु भन्दा जिउदै पुग्छु 😭😭😭😭😭 thank you sooo much Asmit bro ❤️ एक्लो भन्ने कविता ले मुटु कोपर्यो 😢😢
@sadhanadumre8891 Жыл бұрын
😢😢😢😢😢😢😢😢
@gopalgajmer8063 Жыл бұрын
😢😢
@NischalBardewa-zc4rb Жыл бұрын
पहिलो चोटि पुरा podcast हेरे अति नै मज्जा आयो अन्तरबार्ता हेर्दा घर को नि याद आयो अस्मित ब्रो को कहिले काहीं सायरीहरु सुन्ने गरेको थिए तर आज पूरा हेरे खुशी लाग्यो एकदमै ठूलो फ्यान चाहाना छ एक दिन तपाइँ सङ्ग भेट्ने🙏🙏
@OnAirWithSaaz Жыл бұрын
Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.
@PabitraRai-s9d Жыл бұрын
प्रत्येक शब्दले मन छुन्छ 😢😢। सायद सबै आमाबाबुको यस्तै बुझ्ने छोरा भइ दिए कुनै बुबाआमालाई दुख हुन्नथ्यो होला। अझै धेरै प्रगति गर्दै जानू भाइ शुभकामना ।
@nrnmalla5113 Жыл бұрын
गन्तव्यमा पुगेर भन्ने छु ... जिन्दगिको सहयात्रामा को कहाँ नेर बद्लिए, कस्ले कहाँनीर साथ छोडे र कस्ले कहाँ नीर घात गरे! .....यात्रा जारी छ ! ❣️🤗 यो सुन्दर प्रस्तुतिको लागि धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु दुबै जना प्यारो मान्छेहरुलाइ ❤
@250Bhumikalamsal Жыл бұрын
कति भाग्यमानी हाेलीन् ति नारी, जसकाे लागि यि शब्दहरु काेरिए❤❤पूरै interview हेरे,कतिबेला अांशु खस्याे पत्तै भएन😢😢
@Itsme-ul7ps Жыл бұрын
आज सम्म को सबै भन्दा मन छुने podcast ❤️❤️❤️ आमा बुवा प्रतिको माया को बयान:::::::कुनै शब्द नै छैन।।।।।।।
@nikamoktan3073 Жыл бұрын
पहिलो पटक यो कार्यक्रम हेरेँ अनि सुने राम्रो लाग्यो र अस्मित भाईको कविताले मेरो मन निकै छोयो सारै नै भावुक बनायो भाईको कविताले । धन्न एक्लै हेर्दै थिएँ म रोएको कसैले देखेन ।
@Khiyamaa Жыл бұрын
मैले टिकटकबाट फलाे गर्दै आइरहेकी छु अस्मितलाई उहाँले काेर्नुहुने शब्दहरू लेयति गर्व महशुस लाग्छ नि कुरा नगराै❤थप उन्नति प्रगतिकाे शुभकामना यहाँ दिदिलाई उच्च सम्मान🙏❤️
@kritimachand6928 Жыл бұрын
हरेक शब्द हरु ले मन छुयो घर मरेको दिन ले रुवायो नै 😢।। अझै यहाँ को कृति हरु धेरै धरै सुन्न पाउ आगामी दिन हरुको लागि हार्दिक शुभकामना asmit जी ❤
@Letsvisit232 Жыл бұрын
अन्तर्वार्ता सुनेर पहिलो पटक रोएन र धेरै चोटि रोए
@pndynrn5203 Жыл бұрын
धेरै दिन देखिको हेर्ने धोको समयको अभावले पछि थिए हेर्ने समय पाए अत्यन्तै मर्म स्पर्सी कुरा अनि कविता बधाइ तथा शुभकामना ❤❤❤❤🎉
@sandipkandel4352 Жыл бұрын
I don’t listen to podcasts but this one is something. You doin’ good brother I couldn’t able to stop my tears while listening to you.
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@gomakunwar8122 Жыл бұрын
I watched this vedio without skiping a single second... Just wow.. Huge respect 💗 .....
@chalisebed8482 Жыл бұрын
Me too
@sumitmarasini3486Ай бұрын
समय मिलाएर हेरौ गाइज एकदमै राम्रो छ अनि धेरै कुराहरु सिकाउँछ यसले आफ्नो बाआमाको महत्व दर्साउँछ।
@rameshgelang Жыл бұрын
दौडिने पालो मेरो अब तिमी बसी राख्नु, आउँदा लाको ऋण छ्याकक भाषी राख्नु... यदि आमा काम गरेर सय कमाएछु भने बीस ले महिना तार्छु, असी तिमी राख्नु... मन छोएको लाइन..... प्रदेशी हुने छोरा/छोरी का लागि ❤❤❤😢😢
@chakrachand861 Жыл бұрын
पहिलो पटक यो कार्यक्रम हेरेँ अनि सुने राम्रो लाग्यो र अस्मित भाईको कविताले निकै मन छोयो सारै भावुक बनायो । भाईलाई सफलताको धेरै धेरै शुभकामना ।
@bandanasharma5219 Жыл бұрын
Ohh Asmit! What a conversation it was. Yeah life is hard and these are the phases of life, in this duration we play as a student,then soldier who protect family,then we share parents responsibility. Yeah this is never stopping journey until we survive. As a poetry lover, i had really really enjoyed listening to this. I hope we will see you achieving everything you want. And special thanks to her too to invite him ❤
@helenthapamagar8950 Жыл бұрын
"ASMIT" एउटा नाम मात्रै रहेन अब भाव बनेकाे छ कयाैँ मनहरुको, मलम मात्र हैन उ आजबाट घाउकाे पट्टी पनि बनेको छ कयाैँ आमाबुवाहरुको 😇 कलमले निरन्तरता पाइरहोस् शुभकामना ❤Thank you entire team of On Air With Saaz🥰
@Bhandari429 Жыл бұрын
38:40
@d_sandilya6567 Жыл бұрын
नेपाली भाषालाई यति प्रेम मान्छेले हरेक कविता मा हिन्दी शब्दको प्रयोगले मन खिन्न भो। सुधार गर्नुहोला। उज्ज्वल एवम् प्रगतिको कामना। ❤🙏
@pujabashyal Жыл бұрын
This is one of the most emotional and best podcast I have heard till now his shayari is soo touching 😢😢
@laxmanthapa735 Жыл бұрын
आवाज बुलन्द छ। ब्यबहारिक अनि जिम्मेवारीले निपुर्ण लाग्याे।
@dipakregmi6702 Жыл бұрын
काम गरेर थाकेको थिए सुत्छु भन्दा भिडियो भेटे त्याे थाकेको शरीर मा वोइलायको फूलमा पानी परेको जस्तो भो थाहा भएन हेर्दा हेर्दै कति बेला भिडियो सकिए छ तर खुशी लाग्यो हरेक शब्दले मन छोयो 💔💔🥲🥹👍
@OnAirWithSaaz Жыл бұрын
Thank you very much for your kindness and kind words 🙏🏻 we will try to do our best 🙏🏻 keep supporting ♥️
@rupastha6875 Жыл бұрын
सबै शब्द धेरै राम्रो छ तर धेरै मन छाेयो"घर मरेको दिन"कविता सुन्दा मेरो बिहेको बिदाइ को दिन सम्झेर राेए म !😢😢😢❤
@ismartlp38434 ай бұрын
जीन्दगीमा पहिलो चोटी एकदम उत्तम कुराकानी भएको भिडियो फेला पारे धेरै धन्यवाद ❤❤🙏🙏
@parurana6495 Жыл бұрын
सार्है मन छोयो 🙏कस्तो राम्रो सोच कति मिठा कविता हरु ❤❤कला ,गला , रचनात्मक शब्दहरु भगवान कै वरदान हो ❤❤
@BasantaKhadka-v9j2 ай бұрын
अस्मित दादा संग लगभग मिल्छ मेरो बाल्यकाल अनि अहिले पनि😊साहित्य रुचि अनि poem कोर्ने अनि नेपाल बस्न मन हुँदाहुँदै पनि 😢....
@kalpanahamal3500 Жыл бұрын
यसो दस मिनेट हेर्छु भनेर हेरेको पुरै सकिएछ ❤ सबैको यस्तै छोरा हुन ।
@Kabita323 Жыл бұрын
Kati ramro positive soch vayako manxya asmit sayad mero future maa ni asmit jasto manxya aya huni😊 ❤❤ yo podcast nasidwos jai huni suni rakham jasto kasto ramro 😊 ruda ruda Kati xito sakiyo jhai vayo ❤
@kedarrai436911 ай бұрын
आहा! कति मिठो कविता अझ् वाचन गर्ने शैली त अच्युत घिमिरे काे भन्दा पनि राम्रो। फेरि प्रश्न सोध्ने बैनी कति भावुक हाे के? हुन त मान्छेको मन कमलो हुने मान्छे अनायासै आँखा टिलपिल भइहाल्छ । म पनि आज धेरै खुसी भए। यति राम्रो कार्यक्रम हेर्न पाए।🙏🙏🙏
@bishalchettri4991 Жыл бұрын
proud to be a citizen of Rupandehi (butwal) bcz of asmit broo... Im big fan of yours all the thinks.. To be honest i reached untill this procast chanal bcz of tiktok ...thank you to be the represent our district untill national social media network..
@aruntharu8382 Жыл бұрын
मान्छे सुरुमा इमोसनल रूपमा prepare नै छैन भने ऊ केवल सोचेर मात्रै बस्न सक्छ, जहाँ जस्तो अवस्था आएपनि मान्छे मानसिक रुममा नै बलियो हुनु पर्छ ताकि त्यो अस्बस्था पार गर्न सकोस😊
@M.KOHALPUR2020 Жыл бұрын
म पनि कर्म गर्ने क्रममा दक्षिण कोरियामा 7 वर्ष देखि रहदै आएको छु हजुरको यस post cast ले मन भारी भएर आयो धेरै पछि वास्तविकता संग मेल खाने कुरा सुन्न पाए !!धेरै खुसी लाग्यो keep it ups brother !!hugh respect you
@kalpanarokka8142 Жыл бұрын
पुरै भिडियो हेरे आँसु नखस्ने वर्ड भेटिन नेपाल को वास्तविक अवस्था , आमा बाबाको माया, साथै कविता को शब्द साह्रै मन छोयो।धेरै राम्रो गुड लक्👍️👍️🙏
@IndraRai-nh2bi Жыл бұрын
कविता को सब्द अनि आशय कविता ले बताउन खोजेको कुरा वाचन गर्ने तरिका आवाज अनि आमाबाबा प्रतिको माया आफ्नो कर्तव्या जिम्मेवारी सगै हिम्मत future planing कसम सबै wow क्या अचम्म को राम्रो मान्छे ❤❤❤
@manoharmaharjan7012 Жыл бұрын
this episode is far better but also playing the milestone for the SAAG.......... SAAG may felt very grateful....... really blessed...... to the sweet voice and her beloved attitudes is also flourished among audiences... (viewers)
@chhabi_vlogs Жыл бұрын
हामी सबै परदेशी हरुको मनका कुरा आज सम्म को उत्कृष्ट कुराकानी ❤️❤️❤️❤️💗 धन्यवाद ❤🎉मन देखि ❤🎉
@surajkhawas8915 Жыл бұрын
मैले मेरो बा गुमाको 16 महिना भयो म दुबै मा बस्छु आज धेरै भन्दा धेरै याद आयो मेरो बा को धेरै धेरै धन्यवाद अस्मित भाइ उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना छ ।।।
@Tikaram786 Жыл бұрын
मेरो घर दैलेख पेसा ले नेपाली सेना हो तर पनि म आफ्नै देश मा भयर अनि बिदेश मै भयको जस्तो लग्यो । म बा आमा लाई भेट्न २/२ महीना मा जान्छु तर पनि बा आमा सग सधै सङै बस्न जाउकी जस्तो लाग्न छाडयो जागिर नै छोडि miss u baba mamu❤❤
@Junus0202 Жыл бұрын
Big fan of Asmit Dai, the way he use to Write, Thankyou for bringing this podcast Lots of love from India 🫶
@lifeeecaptured Жыл бұрын
यस्तो बुझिदिने मान्छे पाउने नारी कति भाग्यमानी होलिन।🥹😩❤️
@premg32 Жыл бұрын
म पनि बिदेश तिरै छु कहिला काहि अस्मितले भने झै कविता फुर्छ र लेख्न मन लाग्छ र फेसबुक तिर पोस्ट गर्छु । तर अस्मितको साहितिक सोचाई भोगाई पोखाई अति मन परो । कलम निरन्तर चलि रहोस शुभकामना !! साहितिक मन लाई नमन !!
@sabitaGautam-bs7go Жыл бұрын
कति बेला आँसु झर्यो था नै भएन। खै बयान गर्ने शब्द नै छैन हजुर्को प्रतिभा को 😘😚
@jayantsinghbhat Жыл бұрын
म राति १ बजे देखि यो अन्तरवार्ता हेर्न थालेको, अहिले विहानको ३:१३ बज्यो । र यो भन्दा बढी लेख्न मसंग शब्द नै छैन। भगवानले रक्षा गरुन्। love you. ❤
@JibanBudhamagar-h4t Жыл бұрын
Sm yrr ahilee bihana ko3.50 vyo yrr😊😊
@mero.sansar Жыл бұрын
Wow❤❤ कस्तो राम्रो प्रस्तुती दुबैजनाको ! यो हो त Podcast❤❤
@diptitamang1379 Жыл бұрын
O god! Maile kati patak yo podcast ignore gareko tara aaja sunda kheri mann ma ekdam aananda mahsus vayo. Asmit ko poetry ra tes vitra ka word haru bayan garara pani kunai sadhya xaina Good job👏👏
@rajkumarbayalkoti661 Жыл бұрын
आहा कति मिठाे ❤अनि कति राम्रो , हजुरकाे शब्द शब्दमा मिठास भेटिन्छन् ।❤❤
@शिव-स2झ Жыл бұрын
धेरै पोडकास्ट हेरियो तर आज को पोडकास्ट आफ्नै-आफ्नै भोगाइको छेउछाउ भएर बगेर गयो।।।एक्दम राम्रो एक्दम मार्मिक अनि एक्दम हृदयस्पर्शी भोगाइ हरु कबिताहरु सुनेर भावुक भए।।।।।एक सेकेन्ड पनि फरवार्ड नगरी हेरे मैले🙏🙏🙏🙏🙏✍️✍️✍️✍️✍️
@saralaadhikari6472 Жыл бұрын
I literally cried when I first listened ‘ Ghar mareko din ‘before marriage and after marriage I hear today. The world before and after is far different. He looks young but his conversation,pain,feelings,problem all are portraying of every youth. I heard many of his poetry god bless him. One day we may read his books soon.at the end life is what it is allots of teachings,lessons,disappointments,anger,frustration. I can see him in his eyes a great philosopher of Nepal soon. The words he has chosen are so sweet. ❤
@OnAirWithSaaz Жыл бұрын
Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.
@RoshanTamang-v2e Жыл бұрын
सारै मन छोयो यस्तो महान सोच राख्ने मान्छे कहिले पनि पछि पर्दैन सुभकामना भोलिको दिनहरू का लागि
@charubhaghimire416711 ай бұрын
कस्तो मन र मुटु भएको छोरो । संस्कार पनि कति मीठो । बाबू छोराछोरी विदेसी उडाएकी आमाको तिमीलाई धेरै धेरै आशीर्वाद छ । असल छौ । यस्तै छोराछोरी भए बाबुआमाको आँखामा आँसु हुने थिएन ।
@limbusurendra337811 ай бұрын
अब्बल लाग्यो अस्मित भाइको कविता वाचक कुनै शब्द छैन आमा-बाबा भन्ने शब्द सुन्दा खेरि अनि त्यो अस्पताल लाचारपनाको परकास्ठ जो कोहिको पनि मन हद्धय पक्कै छोयो वाह दाम्मि यसरी नै आगामी दिनहरू अघि बढेको देख्न पाऔंम ।। धन्यवाद,नमस्कार ! 👏👏👍👌💞🫶💞
@wideangel523 Жыл бұрын
एक्दमै गज्जब ! जति सुन्यो त्यति नै सुनिरहुँ लाग्ने। परिस्थिति जस्तो आएपनि कलम चलाउँन चाँहि नछोड्नु शुभकामना। ❤🎉
@SxR4 Жыл бұрын
Asmit भाई हजुरको त म फ्यान नै भए । तर एउटा कुरामा असहमति राख्छु त्यो के भने एक जना छोरोले आफ्नो बा आमालाई त्यसबेला सम्म माया गर्न सक्ने रहेछ जबसम्म उसको बिहे हुदैन , बिहे पछि बिस्तारै त्यो अधिकार खोसिने रहेछ । तितो तर सत्य यहि हो । मलाई मेरो बा आमालाई माया गर्न र नजिक हुन बाट बन्चित गराईयो । दुख लाग्छ
@laxmantama8288 Жыл бұрын
अहिले सम्मको सबैभन्द राम्रो podcast कथा एउटा जिन्दागीको सबै भोगई सुख दुखको याक्दमै मन छोयो यसरि नै आगडी बढ्नु best wishes Asmit 🫰🏻
@nabupasa8651 Жыл бұрын
अहिले सम्मको प्यारो नेपालको हामी नेपालीको उत्कृष्ट वास्तविक फिल्म झल झल हेरेको अनुभव (मुख्य त कोरोनाको समय, कस्सम न दया न माया लास्टै के देश गरीब त्यसै हुँदै हैन सोच ले हो क्या! स्वास्थ्य र शिक्षा लाई त व्यापार नै बनाएर लुटिरहेका छन्)। खै के भन्नु, खत्तम नै छ क्या! आफ्नो तवर बाट गर्न सकिन्थ्यो भने पनि गरिन्थ्यो,क्या। न आफूले केहि गर्न सकिन्छ गुनासो बाहेक।😊 Asmit Bro Respect त्यही नै भन्छु।
@gitapokhrel35 Жыл бұрын
हरेक अभिभाबले चाहने सन्तानको सोच❤❤❤❤❤
@Prdesidangi Жыл бұрын
फुल प्रोग्राम हेरे है गज्जबको लाग्यो अस्मित 🙏🙏 दंगाली दीदी को प्रोग्राम मा आई दिएको मा ❤️❤️
@OnAirWithSaaz Жыл бұрын
Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.
@pusparijal3889 Жыл бұрын
Every girl needs a "Ashmit" in their life❤ whoever she is she will be the luckiest girl in the whole world❤
@nirmalarai43219 ай бұрын
कविहरुले मीठो मीठो शब्द जोडेर मीठो कविता त लेख्छ्न तर सबैको जीवन कवितामय हुँदैन ।।बढी त कविहरुकै श्रीमती र प्रेमिका धेरै रोएको भेटिन्छ
@deepakjaisee4468 Жыл бұрын
really ...so heart breaking.....one of the best podcast ever now....especially asmit love u yr
@shantiranabhat7734 Жыл бұрын
wow यो vdo conversation le धेरै मन छोयो म अहिले यहीँ भरतपुर चितवन् medical college नजिकै बाट यो vdo हेरिरहेको छु !❤
@zyoti2000 Жыл бұрын
साँच्चै अस्मित को स्वर सब्द मा धेरै डुबेको छु ।।सब्द को गहिराइ मा डुब्दै गर्दा धेरै रुएको छु।। कसरी तिम्रो प्रशंसा गरौं म सब्द भेट्दिन सबै सब्द कोष मा भएका सबै सब्द प्रयोग भई सके लाग्छन् तिम्ले लेखेका हर सब्द सब्द समेट्दा खेरी ।।❤❤
@OnAirWithSaaz10 ай бұрын
यत्त्ती धेरै माया र साथको लागी तपाई हरु सबैलाई हृदय बाट धेरै धेरै धन्यवाद🙏🏻 कृपया यो माया र साथ आगामी दीनहरुमा पनी दिनू होला। कृपया subscribe my Channel for more similar content in future. धेरै धेरै आभार यो अपार माया को लागी🙏🏻
@ManbahadurKhatri-yz7zl8 ай бұрын
Ramro manish x vane off course herinx
@suniltamang1282 Жыл бұрын
One of the best podcast ever. Keep up the good work. God bless. Keep writing and growing. All the best.
@jyameyangtamang280 Жыл бұрын
कुनै खोट छैन एत्ति मीठो परिपक्व साहित्य !!प्रीय जिवनसाथी,,घर मरेको दिन,,छोरो उडेको दिन😢😢😢
@KushalRokka Жыл бұрын
कुन शब्दले सम्मान गरु भाई कति मन छुने शब्द हरु ❤❤❤
@bhawanarijal336 Жыл бұрын
यसो एकछिन हेर्छु भनेको पुरै पो हेरेछु धेरै राम्रो कुराकानी सारै राम्रो लाग्यो 😊❤️जति सुन्यो त्यति नै सुनिरहु लाग्ने wow😊 ❤️
@Samikshya_Bhandari. Жыл бұрын
Same here 😅❤️
@peacemiend Жыл бұрын
थोरै टिकटक मा देखेको भिडियो ले यहा सम्म आउन बाध्य बनायो ❤ अस्मित भाइ को जिबन सैलि अनि दिदि को बोल्ने सैलि अति मन पर्यो ❤❤ दुबैलाइ धेरै माया !
@Thulung-z5t Жыл бұрын
परिवारसँगको त्यो bonding सधा रहिरहोस् अनि साथमा आमाबाबाको आशीर्वाद पनि। ❤️🌹
@kavirajkc10 ай бұрын
The King of magical brain and voice is called Asmit Regmi❤❤❤❤❤❤❤
@manitatamang-xq2on Жыл бұрын
Asmit ko jiwhan ka kura haru kehi ramaila kehi dhukha ka korona ko kurale mah sarai vabuk vaye asu thamnai sakin ani feri eklai banne ra ghar mareko din sune paxi sarai ruwhaune sabda xan man tamnai sakin ruye mah❤❤
@parbatoli1737 Жыл бұрын
Mitho kabita ani mitho voice Bhane laye derai derai ramro all the best Bahi and God bless you..
@SomaniMagar Жыл бұрын
कति बेला आँसु झर्यो पत्तै पाइयन😔 बा-आमा प्रतिको त्यो निस्वार्थ मायाले झनै मन बहकायो! मेरो पनि बा-आमा प्रतिको माया यति लाग्छ कि मेरो जुन सुकै अंग बेचेर बा-आमा बाच्ने भय त्यो दिन मुस्कुराउदै म आफैलाइ त्यागिदिन्थे!miss you so much always baa-aamaa❤️❤️
@Rajanadhikari2688 Жыл бұрын
Heart touching😥😥 Huge Respect Asmit bro❤❤❤
@BibashParadarsi11 ай бұрын
अति स्पष्ट र सुन्दर प्रस्तुति साथै सुन्दर मुक्त कविताहरू,धन्यवाद भाइ
@narayansharma470 Жыл бұрын
सच्चा सुपुत्र, सच्चा देश भक्त नेपाली नागरिक, सच्चा कबि सर्जक
@Rohan-z6w9 ай бұрын
धेरै राम्राे आहा यसरी नै निरन्तरता दिदै जानु होला🙏🙏🙏
@DilanRodan11 ай бұрын
सारै मन पर्यो पहिलो चोटि हेदै छु, धेरै बयान नै गर्न सकिएन ।। सरि धेरै खुसि, छु।।
@birbdkusumya6404 Жыл бұрын
tiktak baat khojda khojdai youtube samma aaipuge thank you Asmit brother🎉🎉🎉
@nilamkoirala8835 Жыл бұрын
O my god I watched a full episode ❤ Time betako ra aasu jharako pattai bhayna😊
@safurkhan727611 ай бұрын
मन रुवाइदिएउ आज बाबा आमा को कुराले सार्है मन छोयो म पनि बाध्यता ले रिनको भारी कम गर्न अहिले कतारमा गुडबाट चरा बिछडिए जस्तो भाको छु मन छटपटिनछ तर के गर्नु बाबा आमाको टाउकोमा रिनको भारी देख्न नसकेर त्यो रिनको भारी बिसाउन बाध्य छु।
@Bibekdhakal-B Жыл бұрын
Yasto babal podcast harna,Suna paiyo thank you both of you❤
@asmitachangbang7171 Жыл бұрын
सारै मन छुने शब्दको प्रयोग सारै मन पर्यो❤️
@ManisaKc-sn7xv Жыл бұрын
Kati proud feel hunxa hola babaa aamalai ni yo kura sunda ❤
@BhumiPun-n3b Жыл бұрын
Yo podcast le ajha jhan motivated garyo 🥺 ajha jhan dherai buwa aama partiko maya badhyrw aayo yestai maya sabai nepali xora xoriko man ma vaidiy 😔 jati nai garo vaypani ajha dherai garxu jasto feel vayo 😪😪😪
@OnAirWithSaaz Жыл бұрын
Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.
@LG.OFFICIAL948 Жыл бұрын
"घर मरेको दिन"पहिलो पटक सुन्ने मौका मिल्यो लेखककै मुखार विन्दुदेखि मलाई त्यो दिनको याद आयो निक्कै सम्झेर दिदीलाई घरदेखि अनभाउदाको पल याद आयो निकै भावमा डुबे साच्चिकै घर मरेको दिन।
@deeyasharma9078 Жыл бұрын
धेरै भाग्यमानी हजुरको बाबा mmmy अनि हजुरको उनि पनि ❤ मन छोयो हरेक सब्द ले 😢 सबै छोरा छोरी ले आफ्नो बाबा अामा लाइ यस्तै सम्मान र प्रेम गरून् ❤️
@direndrakhadaka Жыл бұрын
कति असल छाेरा जन्माउनु भएछ । सलाम छ भगवानरूपि बाबा र अामालाई❤❤ यस्तै सन्तान बन्न सकुँ हामी❤
@lalitramdam11 ай бұрын
कुनै शब्दमा बयान गर्नै सकिन मैले thank u so much prodcast n than u so much asmit
@KrishnaPariyar-r1m Жыл бұрын
अस्मिन् दाजु हजुरकाे कविता सुनेर धेरै पटक आफ्नो आँसुलाई रोक्ने प्रयास गरे तर सकेन हजुरकाे सोच र आमा बुवा को माया , प्रति सम्मान छ। आमा बुबा र देश को माया सबैलाई हुन्छ तर देश छाडेर विदेश जानु बद्येता नेपाल बस्न लाईकको देश xain यो कुरा हजुरलाई मलाई हामी सबैलाई थाहा छ मैले भन्दा बढी हजुरले भोग्नु व्यको रहेछ।
@shambhubasnet7615 Жыл бұрын
साहित्य फुर्ने सबै भरी भराउ वा संपन्नतामा मात्र होईन मलाई पिडा बोध हुँदा जे कुराले हिट गर्छ त्येही तत्काल हुन्छ साहित्य भावना