हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पूर्ण मित्रहरू लाई हिर्दय देखि नै नमन🙏धेरै धेरै मायाँ छ है❤
@funkbudhaagurung964914 сағат бұрын
thats why nepal is the best country in the world...we should save our country...save our people,save our culture trdition, save our villages and fertiles to grow foods, save our rivers and drinking water, save our mountains... jainepal
@jiwanilameli16 сағат бұрын
सपनाका सुटकेसले प्रतिक्षारत आँखाहरूलाई राहत दिन सकून् शुभकामना ।
@chakrababuthapa559814 сағат бұрын
सरकारको म र मेरा मात्र बनाउने निती नियमले गर्दा आज हरेक नेपाली भबिस्य राम्रो बनाउन बाध्यताले विदेशिएका युवाहरु को साह्रै मन छुने कथा 😢 धन्यवाद हेर्ने कथा टिम 🙏🙏 एउटा मान्छे घर छाडी दुर, आयो। पछ्याउँदै सपना उ सुदुर,आयो।। हिउको थुप्रोमा बगाइरहदा पसीना, स्वदेश को सुवास जरुर,आयो ।। आहा 😢 सान्दर्भिक 😢
@BINUACHARYA-VLOG15 сағат бұрын
हेर्ने कथाकाे पर्खाइमा बस्नु हुने सम्पूणलाई भगवान पशुपति नाथले रक्षा गरूनु ❤🙏🙏🙏🙏🙏
@santoshbist597015 сағат бұрын
हेर्ने कथा हेर्ने सबैलाइ धन्यवाद !! भगवानले यहाहरुलाइ कल्याण गरुन !!!
@dirgharajojha802514 сағат бұрын
आयाे है हेर्ने कथा तर सधै महिनामा २ पटक मात्र, दिनदिनै आय मेराे दैनिकि यहि हेर बस्थे, हेर्ने कथा टिमलाई हृदयदेखि धन्यवाद 🙏
@tandon82715 сағат бұрын
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक ठाैकाै । अर्घाखाँचीमा रहेको सुपादेउराली माताले हामी सबैको कल्याण गरून्
@AnkitThapa-lx1dr15 сағат бұрын
बल्ल आज पहिलो पटक थाहा पाँउदै छु कि कुनै पनि कमेन्ट्स मा ३ पटक थिच्यो भने reply हुने रहेछ नि🙈🙈😂😂✔️✔️
@poshanchetriee476714 сағат бұрын
🤣🤣🤣
@averagenepaliman15 сағат бұрын
तुझे देखा तो ये 🎶 was epic . धेरै जसो ले यो बजाउन प्रयास गरेको होला जिन्दगि मा कुनै न कुनै बेला ।
@hemprasadrai911114 сағат бұрын
रोचकताले भरिएको हेर्ने कथाले यथार्थलाई प्रष्टाइदियो अनि रहर र बाध्यताले देशप्रतिको प्रेमजगायो। धन्यवाद ❤
@Kalasubedi475314 сағат бұрын
धन्यवाद सम्पूर्ण हेर्ने कथा टीमलाई 🙏❤
@ShivaNeupane-q2b14 сағат бұрын
जिन्दगी के हो भन्ने कुरा त सुन्यतामै हुदा मात्र थाहाहुन्छ जुन स्वदेशमा हैन बिदेशमा हुन्छ्😢😢😢😢
@sarojghartixettri701815 сағат бұрын
धेरै माया हेर्ने कथाकाे टिमलाई अर्घाखाँचि देखि ❤❤❤ हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤♥️♥️❤️
@krishnagh187714 сағат бұрын
युके र अमेरिकामा पैसाको रुख भए जसरी सोच्ने समाज र अभिभावक ले बल्लबुझे होलान।दुख जता पनि छ समस्या जता पनि छ तर सबै भन्दा आन्नद आफ्नो देशमा नै छ। तेसैले आफ्नो देशमा मा जागिर गर्ने रोज्नुहोस बिदेश को दुख सबै एउटै हो
@yoursumanneupane14 сағат бұрын
यो एपिसोड हेरे पछि विदेशजान नपाएकोमा पछुतो अबदेखी गर्दिन ।
@ompandey354915 сағат бұрын
मार्मिक होस ❤️❤️❤️🙏🙏🙏❤️🙏 ❤️🙏❤️🙏
@थापाकाजि-ण1च14 сағат бұрын
जो कमाके देता हे बई बोस हे ❤
@bishnuParajuli-w1s15 сағат бұрын
व्यग्र प्रतीक्षामा ❤️
@jhalakrai37514 сағат бұрын
आज अलि ढिलो भयो हेर्ने कथा हेर्नको लाई
@PermLimbu-l1i14 сағат бұрын
कतार र मलेसिया गर्दा गर्दै आज फेरि मलेसिया नै आएको छु। आफुले खाएर महिनाको ४५/५०हजार कमाउछु। म त यसैमा खुशी छु। पडेर पनि खासै केही गर्न नसकिने रहेछ भन्ने आज यो भिडियो हेरेर छर्लङ्ग देखि रहेको छु।
@yogendrabam509314 сағат бұрын
जय श्री राम।🙏🙏🙏
@Traveller16514 сағат бұрын
❤❤❤ह्रेर्दै
@AnkitThapa-lx1dr15 сағат бұрын
काम को थकान ले ग्रस्त भएर घर आउदा पनि ... हेर्ने कथा हेर्न हतार हतार गर्छु ।। धेरै धेरै मन पर्छ ।। सधैं न-छुटाइ हेर्नेगर्छु।धेरै मान-संमान सहित नमस्कार सम्पुर्ण टिम लाइ💖💖🙏🙏🙏✔️✔️🇳🇵🇳🇵🇳🇵
@wasternsuresh317714 сағат бұрын
Lah hoi😎🤘
@KrishnaRai-q5c14 сағат бұрын
❤❤❤नाना
@sabita186314 сағат бұрын
Man kati royo ni😢yo katha herera
@msnmatrika325814 сағат бұрын
अब दक्ष युवाहरु विदेश अनी भ्रष्टाचारी ठगाहर नेताहरु देशमा कसरी देशको विकास होला हे भगवन
@arunchaulagain014 сағат бұрын
टाढा, धेरै टाढा उडेका रंगीन चरा धर्तिमा कहिले फिर्लान्? आकाशको कालो मैलो हटि घाम जुन, कहिले खुल्लान्? आज हामी माझ बल्झेका पिर सारा विलाई कहिले झर्लान्? ओठमा चन्द्र सुर्य चम्के सरी मुस्कान कहिले भर्लान्? साभार: rangeen chara Nepathya
@dhanlimbu992614 сағат бұрын
🎉🎉
@dhanlimbu992614 сағат бұрын
❤❤😊
@RamprasadRam-zv9me14 сағат бұрын
Harna khata lai namaskar
@parliamentnewsnp14 сағат бұрын
सपना को सुट्केस मात्र रैछन तेहा त यता आउनु म सङ्ग जहाज क अजहाज छन😮😮
@Manu_Dura22214 сағат бұрын
🙏🙏🙏
@bijaything45714 сағат бұрын
Support garam haii
@padamaryal946214 сағат бұрын
🙏
@khadgabahadur335415 сағат бұрын
I am waiting
@nynssaat15 сағат бұрын
1,2,3,go.. start
@Ashimrai24615 сағат бұрын
हर्ने कथालाई माया गर्ने सबैले छुस छुस लाइक 👍 गरौ है ❤️🙏
@jayantithapa734516 сағат бұрын
Waiting maa🥰🥰
@yutisherpa248616 сағат бұрын
Waiting
@rajeshshahi138215 сағат бұрын
waiting ❤
@Binod1.7M15 сағат бұрын
1 हजार भन्द कम हुने एक अर्कलाई saport गरौ❤❤
@kharayo114 сағат бұрын
साना साना KZbinr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है।। 1 :❤❤😂❤❤
@lalitbahadurshahi95715 сағат бұрын
🎉🎉🎉
@BharatKhati-w2d17 сағат бұрын
❤️♥️
@HR-1014 сағат бұрын
@SaugatTimilsinaa14 сағат бұрын
Bidesh gayi sakesi ek choti feri herchu😀
@HR-1014 сағат бұрын
@ALONE-Universe...15 сағат бұрын
नेपालको हाल तन्त्र जय दलाल तन्त्र ।।
@nyushanrai104015 сағат бұрын
Hello
@Hikmat.Acharya14 сағат бұрын
❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 👁️👁️👁️
@PradipMoktan404015 сағат бұрын
चल्दैन त मेरो के भो फेरि मेरो फोन बिग्रेको हो कि
@laxmanbahadurchand347215 сағат бұрын
I am in hurry
@ABRVLOGS114 сағат бұрын
Thanks for 1.52k subscribe family complete ✅💯 please keep support me more 😢🎉❤❤❤