अशोक बाबू कति ग्यानी कति राम्रो यो सब टङ्क भाईको कारणले हो धेरै धेरै धन्यवाद टङ्क भाइ तपाईं माहान हुनुहुन्छ
@thebravegurkhas7832 Жыл бұрын
honi but bhagyale pahile mediamaa lyaeko pani hun
@barshagurung9205 Жыл бұрын
Askodarjibhaikokobhani
@barshagurung9205 Жыл бұрын
Askodarjibhaikokofaupau
@barshagurung9205 Жыл бұрын
Askodarjibhaikokosanobhanimanbina
@barshagurung9205 Жыл бұрын
askodarjibhaikokobaba
@nandanepali1681 Жыл бұрын
शिक्षा र संस्कार नै सभ्यताको जननी रहेछ वाह त्यो बेलाको अशोक र अहिलेको अशोक साच्चिकै संस्कारी अशोक टंक सर भगवान नै हो।🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@Juddhakhatri7399 Жыл бұрын
बाल कलाकार मध्ये सबैभन्दा राम्रो अशोक बाबू हो अहिले त झन बुद्धजिबि भएको रहेछ खुशी लाग्यो ,अझै बढि सफलताको कामना।
@jeevankumar3883 Жыл бұрын
असोक बाबू धेरै बुज्ने भको रहेछन् टंक दादा dj रुपक दादा लाई कैल्यै नभुल है अझै पर्गती गर्दै जाउ शुभकामना छ।😍💖
@yuggrg6546 Жыл бұрын
यि आमा सधै अशोक् को support मा बोल्द निकै खुशि लाग्यो!!
@birenraiofficial1001 Жыл бұрын
धेरै दिनपछि अशोकलाई देखें... I'm great fan of him... साँच्चै, अशोकको बोलाइ, चालचलन एकदमै शालीन लाग्यो... सुशील लाग्यो... यो शालीनतालाई...यो नम्रतालाई कहिले पनि नगुमाउनु है भाइ ..... यसरी नै अगि बढदै जानु...अशेष शुभकामना .... फुपुको सुस्वास्थ्यको कामना पनि गर्छु...
@kalpanaukhira4997 Жыл бұрын
धेरै प्रगति गर्दै जाउ अशोक भाइ ❤️❤️
@barshagurung9205 Жыл бұрын
Askodarjibhaikokobaba
@aszxc6359 Жыл бұрын
टांका दाजु dj ब्रो को साथ र सहयोग कहिलेइ भुल्नु हुन्न है असोक भाई🌹🌹
@thebravegurkhas7832 Жыл бұрын
2000000%sahi kura,ani bhagya neupanelai pani bhulnu hunna hai
@kalpanarai1419 Жыл бұрын
Yes yek dam 100%
@mayaray5052 Жыл бұрын
अाहा फूपू लाई पनि देख्न पाईयौ धेरै खुसि लाग्यौं अशोक भाइ लाई देख्दा एति धेरै यो मन खुसि हुन्छ धेरै धेरै माया😘❤️अशोक भाइ मिस यु❤️❤️🙏🙏
@mayarana6729 Жыл бұрын
बाँदर जस्तै चकचके अशोक हेर कति ज्ञानि भाको खुसी लाग्यो अशोक बाबू सबै भन्दा ठुलो संस्कार रहेछ 👍️👍️❤️❤️❤️बाबु तिमिले जिन्दगीमा तिम्रो जिन्दगी बनाइदिने दाईलाइ घात नगर
@karnabahadurranamagarranam4763 Жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@desireff9023 Жыл бұрын
😂😂🤣
@pawanarai Жыл бұрын
😅😅
@mitrarair5374 Жыл бұрын
Saroi gyani vayexa Alashok babu Tanka ra Bhagya Neupane sir lai bises dhanyabaat💞💞💞🙏🏼🙏🏼🙏🏼
@anju.pun.6 ай бұрын
हो भन्या लास्तै चक चक्के थियो यो अशोक बाबू
@rituchemjong4320 Жыл бұрын
खुशी लाग्छ अशोकलाइ देखेर हिजो कस्तो मान्छे आज हेर कति ग्यानी कति बुझ्ने भको छोरा छोरी लाई कस्तो बनाउने भन्ने चाहिँ अभिभाबक कै हातमा हुदो रैछ, अझै धेरै धेरै प्रगती होस 🙏🙏
@mamataaryaldhakal9975 Жыл бұрын
अशोक को परिवार लाई टङ्क जी ले नै हो राम्रो बनाको।खुशी लाग्छ।तपाई जस्तै हुन सकियोस।
@narayanpariyar4755 Жыл бұрын
कति राम्रो अशोक बाबू, सहि अभिभावकको लालनपालनले नै हो , tank जिलाई अति धेरै धन्यवाद ।
@anjanathapa8103 Жыл бұрын
कति सनसिल भको अशोक अनि बुवा पनि सुद्रिनु भाको देखेर खुसि लाग्यो। फुपु त जन कति सपोट र माया गर्ने ।अनि बुनु ले कति राम्रोसँग गित गाको ।यो सब टङ्क दाइ को कामाल हो धेरै धन्यबाद दादा💓💓
@bibekbashyal8130 Жыл бұрын
जन्माउने मात्र आमा बाउ ले हो कर्म दिने त सबैलाई आमा बाउ नै हुनु पर्छ भन्ने हुदैन अहिले टन्क सर लाई सम्मन छ मेरो
@rabinrai5925 Жыл бұрын
धेरै समय पछि फुपु लाइ हेर्न पाइयो फुपु सुस्वास्थ लो कामना फुपु दिपावलि को शुभकामना फुपु
@debbahadur6643 Жыл бұрын
असोक को जिन्दगी मा उज्यालो को बहार ल्याउने टंक सर प्रती हार्दिक सम्मान अनि असोक लाई धेरै माया
@rajgrg1846 Жыл бұрын
Ashok babu kati gyani bhayexa happy family yo san tanka sar ko sath saport le garda
@dghy7953 Жыл бұрын
Fufu lai sancho vako sunna pauda ati khusi lagyo sadai ramro hosh
@sharadapant2336 Жыл бұрын
अशोक भाइ दाजुको गुन कहिल्यै नभुल्नु ❤️❤️
@ramitathapa9656 Жыл бұрын
कस्तो राम्रो गित गाएको नानीले बाबु को प्रयास पनि जारी छ😍😍बधाई छ असोक बाबुलाई दर्शक तिम्रो मार्गदर्शक र तिम्रो उत्तिकै भुमिका छ यदि तिमिमा क्षमता लगनशीलता हुदैन थियोे भने कसैको केही लाग्ने थिएन सफल भविष्य को शुभकामना बाबु तिमिलाइ🌹🌹
@shantibaral2498 Жыл бұрын
राम्रोसँग सग अशाेक भाईको बाबा सुर्दिनु भएछ खुशिलागो विशेष टक सरलाई धन्यबाद छ अशाेक काे साथछाेड्नु भयन र अशल शिक्षा काेसाथ अगाडि बडाउनुभकाे छ रअशाेक भाईले पनि सधैं साथनछाड्नु ठुलो मान्छे बान्नु
अशोक बाबू अति नै बुझ्ने ज्ञानी हुनु भकोमा बधाई र अशोक को बाब नि सुद्रीनु भकोमा बधाई छ!kwt
@mrprem2230 Жыл бұрын
असोक भाइ कस्तो समझ्दार भैसकेको रहेछन खुसी लाग्यो बबु तर टन्क सर भगवान नै हुनुभयो
@sujangssn3137 Жыл бұрын
Kati thulo vayxan vai ta ramro Ani samjhdar vayxan vai dherai Khushi lagyo 🌹🌹💖
@rajbiswa5909 Жыл бұрын
अशोक बाबू तिमी धेरै बुझ्ने भएछौ।यस्तै ज्ञानि बन्नु,टंक दाइ लाई सधै सम्मान गर्नु।धेरै ठूलो मान्छे बन्नु।इश्वर को आशीर्वाद तिमिमा भैरहोस।
@monie1841 Жыл бұрын
फुपू तपाई चाडैं निको हुनुहुनेछ भगवान सङ यहि प्रार्थना छ
@rajanrai7925 Жыл бұрын
टङ्क दाइ त महा मानवनै हो
@suchanakarki7685 Жыл бұрын
Yesarinai agi badnu ashok vai good news
@ratnatamang5241 Жыл бұрын
जस्तो मान्छे को संगत गर्यो उस्तै हुन्छ भनेको यहि हो टंक सर राम्राे र असल मान्छेको संगत ले आज यो भाई को बोल्ने शैली कति राम्राे बुझ्ने सधैं यस्तो बुझ्ने हुनु भाई हस खुशि लाग्यो 🙏👏👏👏
@pujasharmawhiteman2178 Жыл бұрын
Ashoka Vai kati ramro bhayo aahila ta . happy family ❤️💕💖💖
@anjanathapa8103 Жыл бұрын
छिटो निको हुनु फुपु सब को आशिर्बाद छ हजुर लाई अनि धेरै माया फुपु💓💓💓
@indrabahadur8598 Жыл бұрын
अशोक भाई धेरै धेरै शुभकामना छ भाई
@narenlimbu4121 Жыл бұрын
Very good Vae gyani vayecha tanka sir lai dherei dherei dhanyabad
@shantitamangni853 Жыл бұрын
Ashok babu ko unnati pragati ma kasaiko najar nalagos.god bless him
@millishakya67412 ай бұрын
Safaltako dherai dherai suva kamana ashok bhai
@Manjukhatri01 Жыл бұрын
बाबू सारै ज्ञानी अनि ठुलो पनि भयछन ❤️❤️❤️❤️
@geetavish1177 Жыл бұрын
असोक बाबू कति ग्यानी भाको र असोक को बुवा लागू पदर्थाथ छोड्नु भाको मा मुरिमुरी धनयाद
@kusumsunar6732 Жыл бұрын
wow kati mitho geet bhai ko 👍👍👍👌👌👌👌😘😘😘❤️❤️❤️🥀🥀🥀🌹🌹🌹⭐⭐
@shreya_001 Жыл бұрын
Jivan maa dherai thulo manxe bannu ashok babu may God bless you a lot ❤️❤️❤️❤️
@PrithaRasaili Жыл бұрын
Ashok babu le dherai asal saskar payeka xan dherai khusi lagyo sadhai bhari asari gyani vayera thulo manx hunu la
@rabinmagar6927 Жыл бұрын
Ati ramro lagyo ashok vai ko entervew hernu pauda ani ashok vai ko sathi lai ni eunu na plz
@crvlogs2383 Жыл бұрын
लिम्बुनी फुपुलाई मनै देखि नमस्कार 🙏🙏🙏❤️🥰
@tikaram9442 Жыл бұрын
फुपु जाती हुनु भयेछ खुशी लागेयो सेवारो है फुपु
@reshalimbu8292 Жыл бұрын
होनी भाई टंक सिर त तिम्रो बाबा भन्दा माथिको एस्तर हो
@GggGgg-bo5gy Жыл бұрын
अाहा कति ठूलो भए छन अशोक भाइ राम्रो मान्छे को सङगत पाएर राम्रो भयो टङका भाइ लाई धेरै धन्ने बात
@khadkajsarti3441 Жыл бұрын
भाग्य नियुपाने भगवान हो पुजागर्नुप्रछ टङ्क बुढाथोकी बाउ भन्दा पनि ठूलो हो
@puspakc5819 Жыл бұрын
Yo ashok vailai dekher dherai khusi lagx vanxan hune birwako chillo pat gyani tyo sarakta arulai garne bewar gid bkess you babu tanka sir lai naman yasaigari hjurko devrupihatharule kalyangarun ajhai safaltako kamana
@marigoldhill5077 Жыл бұрын
धेरै धेरै बधाई अशोक साथै सम्पूर्ण परविारलाई अनि फुपू ज्युलाई पनि नमस्ते 🙏 अशोक बाबू ,तिमीहरू बाटोदेखि महल सम्म पुग्नुमा डिजे रूपक , साथै टंक बुडाथोकी ,टीका बुडाथोकी उहाँहरूको एकदमै ठूलो हात छ ,हिजोको दिनमा डिजे रूपक भाइले अशोकको अभिभावक रुपि टंक बुडाथोकी भाइ सङ भेट गराई दिनुभयो र अशोक बाबू ,तिम्रो मात्र होइन तिम्रो परिवारको पनि भविष्य बनाइदिएको छ यो कुरा तिमीले कहिले भुल्नु हुन्न ,एउटा ग्रुप थियो तिम्रो भलो नचाहने ,तिनीहरुले टंक बुडाथोकी ,टीका बुडाथोकी भाइहरूलाई कति आरोप लगाएको थियो उस्तै भए तिमीलाई त्यतिबेला नै छोडिदिन्थ्यो तर यी टंक बुडाथोकी परिवार एकदमै माहान हुनुहुन्छ हजुरहरूलाई सम्मान साथ धेरै धेरै धन्यवाद 🙏 अनि अशोक बाबुको बाबाले रक्सी छोडनुमा पनि टंक भाइको हात छ 👍️अशोकलाई मात्र होइन सम्पूर्ण परिवार कै निम्ति के कति गर्नुभएको छ पुरानो भिडियोहरू युटुबमा हेर्न सक्छौं ,त्यसबेलाको पत्रकार ज्युहरुलाई पनि धेरै धेरै धन्यवाद छ🙏🙏
@sampangnisharai221 Жыл бұрын
wow sarai ramro lageu aaja ko video ❤❤❤
@kaleymgr1796 Жыл бұрын
Ashok kostho bata yestho vayo big changes, huge thanks for the sahayogi haru lai.
@nishathapa5189 Жыл бұрын
Fupa runu vako dekhethe Niko hunu vako raixa, All family 👌👌👌😍😍
@sioona358 Жыл бұрын
Thank you tanka sir lai ashok babu lai ati gayni bonaidinu bhoya cha ❤ ❤
@savitripriya9731 Жыл бұрын
Nice Ashok Bhai❤❤❤❤
@alishachhetri673 Жыл бұрын
Wowww Ashok Babu ❤️ God bless you. Thulo vayecha ab ta!!
अशोक बाबु धेरै ज्ञानी र बुझ्ने भएको देखेर खुशी लाग्यो अहिले जाहा छौ नि सबै टङक सरकाे कारणले छौ अगाडिको दिनलाई कहिले नभुल्नु है बाबु मेरो तिमीलाई शुभकामना छ
@nanukiranshrestha2881 Жыл бұрын
I love u fupu🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@chandragurung2567 Жыл бұрын
Very good congratulations अशोक
@gurungurkin9755 Жыл бұрын
Wowww love ❤️ u all
@junajenny192 Жыл бұрын
Ashok babu sachai nai timi yatti dherai buddhimani bhayexau ajhai pani dherai bujdai janu ❤️❤️❤️❤️❤️
@kamalathapa6185 Жыл бұрын
Fupu lai purai sancha hos god bless you fupu di
@dlpsnj8526 Жыл бұрын
God bless you, and,your family
@Bipapnarai2344 Жыл бұрын
ashok vai❤️❤️❤️❤️❤️nice
@jeeyaqueen Жыл бұрын
Ashok your smile is so cute 🥰😘😘😘😘😘😘😘😘♥️♥️♥️♥️♥️
@limbugawansubba1930 Жыл бұрын
God bless you Ashok nani happy to see with all family
@nirarai7652 Жыл бұрын
Ashok babu ani pariwar ko yo change dekhanu aauda dherai khushi lagyo ❤️🙏❤️🙏💕💕